हिमेश न्यौपाने र निरा छन्त्याल बिच पर्‍यो टक्कर । हेर्नुहोस कस्ले जित्छ ।। ०५.०५.०७६ HD

  Рет қаралды 751,105

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #HimeshaNeupane_NiraChhantyal #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 693
@khimarokamagar4510
@khimarokamagar4510 4 жыл бұрын
यकदमै रमाईलो दोहोरी निरा बहिनी र हेमेस भाईको
@sayedislamnicemuvie1387
@sayedislamnicemuvie1387 4 жыл бұрын
Khima jastai lagyo malai ta voice pani same khima sis ko bahini ho kya ho..?
@bunuramesh5994
@bunuramesh5994 4 жыл бұрын
Honi atti ramaailo vo
@arjunprsad4824
@arjunprsad4824 4 жыл бұрын
Ho
@magararjun7877
@magararjun7877 4 жыл бұрын
Nira chhantyal nice song & u r ho sweet
@tirthabahadurgahamagar6519
@tirthabahadurgahamagar6519 4 жыл бұрын
Dila jthi, mina maili, khima saili, tika kaili, nira raili n.............
@Sushilathapa8494
@Sushilathapa8494 4 жыл бұрын
नमस्कार !! सम्पुर्ण गित संगित प्रेमी दर्सक हरुमा लु कति रमाइलो हो म पनि आए ईन्द्रेणी हेर्नलाई।।
@onom9540
@onom9540 4 жыл бұрын
म आए तिमी लाई देखेर
@tarathapamagar3500
@tarathapamagar3500 4 жыл бұрын
नमस्कार म पनि हेर्दै छु साह्रै रमाइलो भइराछ । हजुरको पनि हेरेको थियँ हिजो ।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
Jhorle
@sewanepalonlinetv8642
@sewanepalonlinetv8642 4 жыл бұрын
हो नि है
@shahiyamu2000
@shahiyamu2000 4 жыл бұрын
Ramro sushila nani best of luck
@pawalraiflutist3396
@pawalraiflutist3396 4 жыл бұрын
आयो आयो कडा
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
आज हिमेश र निराको खत्रा जुहारी परेछ😂😂 हिमेश निरा अनि भिमको हासो मन पर्ने कति छौ
@swruttam5465
@swruttam5465 4 жыл бұрын
लु सारै रमाइलो हो ..मजा आयो हौ धेरै धेरै धन्यवाद इण्रेणि परीवार लाई
@its_sabbu
@its_sabbu 4 жыл бұрын
Indreni न छुटाइ हेर्नी कोको हुनुहुन्छ ✋✋🙏🙏🙏
@tarathapamagar3500
@tarathapamagar3500 4 жыл бұрын
✋✋✋✋ म पनि हो नि
@drubagiri3189
@drubagiri3189 4 жыл бұрын
I'm also
@diyakaran9089
@diyakaran9089 4 жыл бұрын
निरा काे गित गाउने स्टाईल खिमा काे जस्तो हरेछ राम्रो लाग्यो पहिलोपटक हेर्दै छु निरा छन्त्याल काे गित
@karnanepali5691
@karnanepali5691 4 жыл бұрын
के सारो रमाईलो हौ !! म नेपाल आए पछि एकपटक चाहिँ अवश्य आउनेछु । कृष्ण दाइ चाडै निको हुनु भएको होस ।
@laxmankunwar244
@laxmankunwar244 4 жыл бұрын
कृष्ण दाइ लाइ क्षितिज पारिको सम्झना !सारै रमाइलो गराउनु भो
@bishwoxettry9837
@bishwoxettry9837 4 жыл бұрын
नेपाल लोकस्टार भन्दा निकै उट्कृशट लागछः indreniको कार्यक्रम😍😍😍✋✋✋
@dil547
@dil547 4 жыл бұрын
भर्खर डिउटी सकेर दोहोरी गित हेर्ने जति हाजीर हम है
@shantirajbk9912
@shantirajbk9912 4 жыл бұрын
हिमेस र टिका। को छिटै ल्याऊन परो हिमेस को सब्द कडा रछ
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
लैन यता अाज बाबालै दाेहाेरी भए छ इन्द्रेणी नियमित हेर्ने साथीहरू यता हाजिरी गराैं। हाँसेर नै पेट दुख्याे।
@madanpachhai5727
@madanpachhai5727 4 жыл бұрын
Babal matrai hai jakkasni vayx indrenilet jagayx gau ghar sahar desh bidesh kabita ji sahi kuro
@pahadishikhar6433
@pahadishikhar6433 4 жыл бұрын
हो नि
@krishnaj9514
@krishnaj9514 4 жыл бұрын
Krishna balayar
@rpdahal7302
@rpdahal7302 4 жыл бұрын
*vers *
@bikashtamang6005
@bikashtamang6005 4 жыл бұрын
धेरै रमाइलो लगियो राम्रो गाउनु भयो दुइले नमस्ते इन्द्रेणी टिम
@ManojThapa-ih8uw
@ManojThapa-ih8uw 4 жыл бұрын
निरा लाई इन्द्रेनी मा फेरि बोलाउनु पर्छ भन्ने जति एता आउनुस त ल
@suratbhandari126
@suratbhandari126 4 жыл бұрын
रमाइलो दोहोरी हिमेश भाइले जितेको छ बधाई छ
@motilalbk1153
@motilalbk1153 4 жыл бұрын
निराको हासोमनपराऊने जतीहाजिर हूम र ईन्द्रेणी टिमलाई धेरै धेरै धन्नेबाद छ
@amarpayar1470
@amarpayar1470 4 жыл бұрын
w
@Ganesh-zs1qh
@Ganesh-zs1qh 4 жыл бұрын
सेक्सी nice. Cute girl
@dillipanday3563
@dillipanday3563 4 жыл бұрын
दुबै नयाँ पुस्ता को कडा दोहोरी धन्यवाद छ यहाँ हरु लाई साथै कृष्ण दाजु को स्वास्थ लाभ को कामना गर्दछु
@santossantos171
@santossantos171 4 жыл бұрын
निरा बहिनी अति मिठो शैली मा गाउने कलाले भरीपुर्ण,अनि हिमेस भाइ पनि खप्पिस छन् है , नमस्कार इन्द्रेणी टिम सबैमा
@manlungeli351
@manlungeli351 4 жыл бұрын
आजको दोहोरीमा हिमेश र निरा जिको बबाल गयो दोहोरी धेरै रमाइलो भयो
@junumagar2143
@junumagar2143 4 жыл бұрын
दुबै जना को दोहोरी राम्रो लाग्यो निरा पनि खत्रा हो हिमेश पनि खत्रा हो
@dedicationare-be8419
@dedicationare-be8419 4 жыл бұрын
निराको रूप सँगै दोहोरी पनि उत्कृष्ट 👌👌👌👍
@krishnasapkota3691
@krishnasapkota3691 4 жыл бұрын
इन्द्रेणी मन पर्ने जति यता हाजिर हुम।।
@tikabahadur1839
@tikabahadur1839 4 жыл бұрын
दुबै जाना को सारै राम्रो छ झटारो हाहाहा कति रमाइलो सुभकामना
@sewanepalonlinetv8642
@sewanepalonlinetv8642 4 жыл бұрын
सबैमा नमस्कार ..! धेरै राम्रो छ है..!
@rakeshbanzara7485
@rakeshbanzara7485 4 жыл бұрын
ल धेरै राम्रो छ।अझै राम्रो गर्दै जानुहोला।सफलताको सुभकामना।
@ramilaojha6553
@ramilaojha6553 4 жыл бұрын
Wau katti ramailo aajako dohorita .....sampurna kalakarlai unnati pragatiko kamana gardaxu....ra krishna dai ko swasthe xittai swostha hos.....god bless u dai
@haritiwari7879
@haritiwari7879 4 жыл бұрын
भिम र निरा ले गाउनु पर्ने अझ रमाइलो हुन्थियो
@kebimagar792
@kebimagar792 4 жыл бұрын
Sarai ramro xa aja ko dohori maele hereko jatima aja ko sarai ramro layo nira d ko has sarai mn paryo
@tejkumarshrestha5048
@tejkumarshrestha5048 4 жыл бұрын
म नियमित इन्द्रेणी गित संगीत हेर्ने गर्छु हाल म मलेसिया बाट इन्द्रेणी तिम सम्पुर्ण लाई मेरो तर्फबाट धेरै धेरै शुभकामना गर्दा छु
@yuvrajadhikari9878
@yuvrajadhikari9878 4 жыл бұрын
निरा छन्त्यालको दोहोरीमा दम छ सारै मन पर्छ।
@kalpanasfamily1855
@kalpanasfamily1855 4 жыл бұрын
धमाकेदार प्रस्तुति बहिनिको ।
@aagamthapa9077
@aagamthapa9077 4 жыл бұрын
dubai jana ko
@kisanban7099
@kisanban7099 4 жыл бұрын
हिमेश भाई र निरा बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणि कृष्ण सर सबै नमस्कार
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 4 жыл бұрын
wow आज धेरै रमाइलो पो छ त
@rajendrabardewa3818
@rajendrabardewa3818 4 жыл бұрын
एकदम चुलबुलि असाध्यै राम्री हाँसो पनि उत्तिकै मिठो सुमधुर स्वर कि धनी निरा छन्त्याल हजुर को हरेक प्रस्तुती हेर्छु म आजको प्रस्तुती पनि एकदम राम्रो थियो। सफलताको लाखौं लाख शुभकामना👍 सन्सार भरी रहने नेपाली हरु को मुटुको ढुकढुकी श्री कृष्ण कँडेल सर लाई आज बिसन्चो देख्दा दुःखी भएको छु हजुरको सिग्र स्वास्थ्य लाभको कामना गर्दछु🙏🙏🙏
@yakendrajaigadi641
@yakendrajaigadi641 4 жыл бұрын
हिमेस न्यौपाने त टिका सानू जस्तै छ टुक्का हानमा कृष्ण दाई को स्वास्थ्य लाभको शुभकामना छ
@alishamahara1833
@alishamahara1833 4 жыл бұрын
धेरै राम्रो लाग्यो है निकै हसाउनु भयो सफलताको शुुभ कामना छ
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
नयाँ कलाकार हरुको जमघट अाजभोलि दोहरी गाउदा हास्नी बानि असाध्यै राम्रो दर्सक हरुलाई रमाइलो । जय ईन्द्रेणी कार्यक्रम ।
@amrittamang5712
@amrittamang5712 4 жыл бұрын
खगेन्द्र को दोहोरी कहिले सुन्ने पाउने हो
@mahabir.chetri7223
@mahabir.chetri7223 4 жыл бұрын
निरा छन्त्याल लास्टै मन परिन। मालाइ😍 सुपर दाेहरि।
@purnab.gurung4246
@purnab.gurung4246 4 жыл бұрын
बिजुली छ क्या निरा सिस्टर ! कति हासिलो र जागरिलो बन्या कति मिठो आवजक धनी निकै रमाइलो ।धन्यवाद सिस्टर साथै धन्यवाद हाम्रो इन्द्रेणी सम्पुर्ण टिमलाई
@tekrajthakulla4242
@tekrajthakulla4242 4 жыл бұрын
लौ है आजको हिमेश र निरा छत्याल बहिनीको दोहोरी एक दमै राम्रो लाग्यो
@user-ci5yh6nf9m
@user-ci5yh6nf9m 4 жыл бұрын
आज त म पनि छिटो हेर्नेमा परे राम्रो छ आजको दोहोरी गीत
@wanemkanxa1588
@wanemkanxa1588 4 жыл бұрын
अब यति मीठो मुस्कानका साथ दोहोरी सुनाए पछि बधाई दिनै पर्योनी निरा छन्त्याल र हिमेश नेउपाने लाई बधाई छ निराकोत बर्णन नै नगरौ
@dipakgrg1547
@dipakgrg1547 4 жыл бұрын
निरा जि हजुर को गाउने सैलि खिमा बैनी झैं राम्रो लाग्यो ।
@narayanbhusal5733
@narayanbhusal5733 4 жыл бұрын
दाेहाेरि हेर्न जति रमाइलो भयाे दाजु तपाईं अस्वस्थ भनेपछि सबै रमाइलो धमिलो भयाे सु, स्वास्थ्य काे कामना 🌻🌻🌻🌻🌻
@dineshrajal1238
@dineshrajal1238 4 жыл бұрын
निरा गजबकि छन है मलाई मन पर्याे
@kanxa881
@kanxa881 4 жыл бұрын
पहिलोपटक हेरे निरा छन्त्याल को दोहोरि गज्जब लायो मुन्छे जस्तै राम्रो शब्दहरु
@prembhattarai8388
@prembhattarai8388 4 жыл бұрын
हासो त हासो भिम दाजु को निकै मिथो छ अनि दोहोरी त झन खत्रा
@zsen2438
@zsen2438 4 жыл бұрын
दुबै तर्फ बाट कडा रहेछ गित धेरै रमाइलो लाग्यो
@abisekoli4452
@abisekoli4452 4 жыл бұрын
Wow sarai ramailo dohori sampun indeni unite tim lai mero namskar xa malai ni indeni ma aaun man lako xa💓💓❤️
@sherbahadurrana9820
@sherbahadurrana9820 4 жыл бұрын
ख्याल ख्यालमै हाम्रो खिमा पो ताक्यो त भाईले😁😁काम गरेर थाकेको बेलामा भाई बहिनीको दोहोरी हेर्या त झन हास्दा हास्दै अरु थाकियो।। राम्रो छ दुबै जनाको, बहुत रमाइलो लाग्यो।।
@mahendrar-un3ph8zo3s
@mahendrar-un3ph8zo3s 4 жыл бұрын
निरा को त हासो रुप र गाउने स्टाइल को फ्यान हु म
@sandeepthapa9667
@sandeepthapa9667 4 жыл бұрын
Hor
@user-pb4ix4fu1u
@user-pb4ix4fu1u 4 жыл бұрын
धेरै मन पर्यो गीत निरा छन्त्याल बहिनी को अर्को चोति पनि यस्तै रमाइलो गीत सुन्ना पाइयोस्
@harisharma4188
@harisharma4188 4 жыл бұрын
बोल्न नि कठिन तर पनी कृष्ण सर मान्नु पर्छ तपाइको नेपाल नेपाली प्रतिको ममता !सलाम छ !
@shyambahadurmagar5381
@shyambahadurmagar5381 4 жыл бұрын
इन्द्रेणी का कृष्ण कडेल दाइ बिमारी हुदो रहेछ सारै चिन्ता लाग्यो शिघ्र स्वास्थ्य लाभ को कामना छ दाइ
@bhimb.c2635
@bhimb.c2635 4 жыл бұрын
निरा छिन्त्याल काे हाँसो काे म फ्यान साथै गितकाे पनि
@hemantakandel2560
@hemantakandel2560 4 жыл бұрын
Good evening everybody, Nira bahini ra naya vaiko presentation ati ramro xa Best of luck for both of brother and sis
@lagun5692
@lagun5692 4 жыл бұрын
OKk
@reshambastakoti993
@reshambastakoti993 4 жыл бұрын
निरा बेस्ट अाजकाे कथामा,हाँसाे त खुत्रुक्कै पार्ने छ भन्या निरा साथै सबै कलाकार बहिनिहरुकाे।
@encikkacak9794
@encikkacak9794 4 жыл бұрын
Nira bahini ko hasho chai ho k sarai ramailo dohori
@birbahadur9177
@birbahadur9177 4 жыл бұрын
सम्पूर्ण इन्द्रेणी टिम अनि दर्सक लाई मेरो नमस्कार
@deepakmagar9397
@deepakmagar9397 4 жыл бұрын
निरा छन्त्याल को म beg fan sarai ramro xa
@dipeshyakthungba6659
@dipeshyakthungba6659 4 жыл бұрын
yo vai le j payo tyahi gaudo rahecha dohari gauda samaj ra darsak srota haru lai kam lagne shikchiya dine khalko Nepali sabda chayean garnuhola Nira baeni lok dohari ma vabisya eakdam ramro chha badhai suvakamana chha
@khadakbk1281
@khadakbk1281 4 жыл бұрын
निरा बहिनीको राम्रो गाउनु हुन्छ प्रगति गर्दै जानु ।
@adhikarimusic4987
@adhikarimusic4987 4 жыл бұрын
निकै मजा आयो आज पनि अनी सहयोगी मनहरुलाई पनि धन्यवाद छ है हजुर लाइ
@thapatilak5551
@thapatilak5551 4 жыл бұрын
निरा छन्त्याल बहिनी र हिमेश भाइको दोहोरी साह्रै मन पर्यो 🎤🎤🎤🎤🌹🌹🌹🌹🌹🌹🌹🌿🌷🌷🌿🌿🌿🌿🌿🌿
@bimalraajkc5481
@bimalraajkc5481 4 жыл бұрын
Jay indreni teem jay krisna sir
@user-fh9we3ex1k
@user-fh9we3ex1k 4 жыл бұрын
बिजुली छ निरा क्या चम्किन्छ चमक चमक कति जोशीलो छिन । 👌👌👍👍
@user-ye3be5uh5o
@user-ye3be5uh5o 4 жыл бұрын
कलाकार भनेकै यस्तै हुनु पर्छ दोहोरी को लाइन मनि हेर्नेलाइ र सुनेलाइ नि आन्न्द आउँछ
@biplovearjun2916
@biplovearjun2916 4 жыл бұрын
खोइ अब के कम्नेत गरु येति रार्म्रो अनि येति हसिलो दोहोरी लाई All te best all इद्र्‍एन्दी तिम लाईइ
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
रमाइलो छ निरा को दोहोरी अति मन पर्यो
@gsg4933
@gsg4933 4 жыл бұрын
सारै राम्रो दोहोरी निरा मान्छे पनि राम्री दोहोरी पनि अति राम्रो हिमेश लाई अतिनै खत्रा गरि भन्नुभो साथै कृष्ण सरलाई सिघ्र स्वास्थ्य लापको कामना
@Ram-Gaming006
@Ram-Gaming006 4 жыл бұрын
हैट के सारो टक्कर हो आज त 😍😍😍😍😍😍😍😍😍हुरररररर चैट चैट
@manigurung1469
@manigurung1469 4 жыл бұрын
हिमेस र निराको दोहोरी झकास थियो । ल यसरीनै अगडी बढ्नु होला शुभकामना । भिम पौडेल भाईको हाँसोले बजार लिएको छ । कृष्ण कंडेल जी स्वास्थ्यको ख्याल गर्नु होला । सबै कलाकर र दर्शक हरूलाई धन्यबाद । जय इन्द्रेणी ।
@renuchamlingofficial4267
@renuchamlingofficial4267 4 жыл бұрын
जे होस एकछिन भयनी दुख भुलियो दोहोरिले
@PAUSHRAIproductions
@PAUSHRAIproductions 4 жыл бұрын
*सारै मज्जा अायो हजुरहो ईन्देनि राम्रो छ ईन्द्रेनि नियमित हेर्नुहुने सबै दर्शक सोताहरु हाम्रो यो टेक्निकल च्यानललाई नि १ सस्काईप गरिदिनुल*
@lumendraoli9017
@lumendraoli9017 4 жыл бұрын
कति रमाइलो
@kumgurung8355
@kumgurung8355 4 жыл бұрын
सरबा पराथम ईदरेनिक किरशन कडेल लागयत समपुरन युनिट लाई नामसकार छयाजयालो मात ईनदरेनी हेरद हेरदै खाननी भुलेछ निनदरानी उडेछ निरा म हजुरको फेअन दोरी सारै रामैलो छ
@devkhadka7735
@devkhadka7735 4 жыл бұрын
हाहाहा बबाल छ है तर खिमा लाई पनि पालो दिनुपर्यो कृष्ण सर हैत ....
@gurungdipak2074
@gurungdipak2074 4 жыл бұрын
धेरै राम्रो छ दोहोरी तेस्मा खिमा दि र निरा दि को मुस्कान झनै राम्रो 😘
@rabinrainrabinain8129
@rabinrainrabinain8129 4 жыл бұрын
आज को दोहोरी मा लक्ष्मी हिमेश भिम र मिरा देबि र दिदी हरुको दोहोरी सुन्दा मज्जा लाग्यो
@puntekendra7425
@puntekendra7425 4 жыл бұрын
एकदमै रमाइलो दोहोरी निरा र हिमेश को है त्यस माथि निराको मुस्कान चाहिँ मन पर्यो फेरि अर्को दिन आउनु ल इन्देर्णी कार्यक्रम मा
@damberbasnet5345
@damberbasnet5345 4 жыл бұрын
खेम लै पनि पालो दिनु पर्‍यौं किर्शन दाई
@mdjyre7157
@mdjyre7157 4 жыл бұрын
आजपनि सारै रमाईलो लागो सरर
@tikarambudhathoki747
@tikarambudhathoki747 4 жыл бұрын
दुबै जना बरा बरि है सो रमाइलो लागेयो।
@chandrachandra3543
@chandrachandra3543 4 жыл бұрын
wow nira chhantyal ko haser gaune bani ramro lagyo. thank you indreni family all of you.
@surendraupadhayay2804
@surendraupadhayay2804 4 жыл бұрын
धेरै सुन्दर दाई हजुर दोहोरी दाई हजुर लाई चाडै निको होस भन्न चाहन्छु
@tekrajgurung6027
@tekrajgurung6027 4 жыл бұрын
कडा छ दुबैको दोहरी ल सलाम छ
@EakrajBudhathoki
@EakrajBudhathoki 4 жыл бұрын
दोहोरी एकदमै रमाईलो हाँसिलो लाग्यो है मलाई,,अनि भिम सरको हाँसोले गर्दा म झन डबल हाँस्ने गर्छु..किनकि हाँस्नु स्वास्थ्यको लागि नि फाईदाजनक छ नि त...
@jasmyyt199
@jasmyyt199 4 жыл бұрын
हा हा हा हा हाअत्ती रमाइलो दोहोरी 👍️👍️👌👌
@bishnubahadurpun296
@bishnubahadurpun296 4 жыл бұрын
Maile pani uk bata herdai chhu Nira chhantyal bahini manchhe pani ramri swor pani testai rahechha well done.
@atmarammahara
@atmarammahara 4 жыл бұрын
सिग्र स्वास्थ्य लाभको कामना सर सहयोगी हातहरु सम्पुर्णमा धन्याबाद
@tankarajkhatri7907
@tankarajkhatri7907 4 жыл бұрын
कृष्ण दाइ कति महान हुनुहुन्छ हजुर आफू भन्दा ठुलो दुखी पिरिद को जिन्दगी सम्जिनु हुन्छ
@tikaramrijal7182
@tikaramrijal7182 4 жыл бұрын
यकदमै रमाइलो दोहोरी अाज अाहा निकै हासियो अाज
@mankumar9343
@mankumar9343 4 жыл бұрын
आज चाहि पहिलो कमेन्ट गर्ने मा परेछु
@santoshbayalkoti6799
@santoshbayalkoti6799 4 жыл бұрын
यकदम रमाइलो भयाे nice dohori
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
Im first today proudly thanks indreni
@reshambastakoti993
@reshambastakoti993 4 жыл бұрын
स्वागत छ है।
@anujmainali3463
@anujmainali3463 4 жыл бұрын
Himesh Ji ko voice atentai mitho xa vanne le haat maathi garum..
@sisirmainali4836
@sisirmainali4836 4 жыл бұрын
रबि लामिछने जिन्दबाद
@sebakramkharel9059
@sebakramkharel9059 4 жыл бұрын
sarai ramro vanako jasto vayo yaba fari vim sanga ko dohori sunnu paya dherai khuxi ani dhannyabad x hajur hajaur kai
@prabinthapa5653
@prabinthapa5653 4 жыл бұрын
निरा छन्त्याल ले पनि गाउने हुन दोहोरी निकै मजा लाग्यो
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
निरा छिन्त्याल सार्है सुन्दरी ।झकाश दोहोरी।भिम जि हासो सङ्गै म पनि हासेर बसियो
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 48 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 111 МЛН
Русалка
1:00
История одного вокалиста
Рет қаралды 3,2 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 33 МЛН