हेर्नुहोस अहिले सम्मकै खत्रा दोहोरी, रबिनाले पारिन छत्र शाहीलाई आच्छु-आच्छु । १३.०१.०७८ ।। HD

  Рет қаралды 440,161

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Chhatra_Shahi_VS_Rabina_Basel_Live_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 568
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji jj ji ji and INDRENI TEAM : Stay safe and healthy. Health IS REAL WEALTH.
@user-rj6dv3dl5v
@user-rj6dv3dl5v 3 жыл бұрын
नमस्ते
@user-rj6dv3dl5v
@user-rj6dv3dl5v 3 жыл бұрын
Namskar नेपाल
@user-rj6dv3dl5v
@user-rj6dv3dl5v 3 жыл бұрын
स्टुडियो बल्ल राम्रो लग्यो मलाई
@user-rj6dv3dl5v
@user-rj6dv3dl5v 3 жыл бұрын
आज को स्टुडियो निर्माण राम्रो छ
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
बाल गायिका मध्ये सबैभन्दा कडा शब्द प्रहार गर्न सक्ने क्षमता भएको रविना बस्याल😘🤗
@ram689
@ram689 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏☕️☕️☕️
@user-ws9sw7up6l
@user-ws9sw7up6l 3 жыл бұрын
हो हजुर सचिकै शब्दको खानि हुन
@tokprasadneupane5479
@tokprasadneupane5479 3 жыл бұрын
💯💯💯💯💯
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
Sahi ho. Jasto bisayabistu ma ni takkar diyar gauxin nanu le. Indreni team le ni ramro nanu xanot gareko xa thank u indreni team
@dhanmajakoti8643
@dhanmajakoti8643 3 жыл бұрын
होर भने
@prajwolacharya7119
@prajwolacharya7119 3 жыл бұрын
रबिना को अर्गानिक शब्द चयन लाई सलाम छ अनि छत्र हाम्रो छत्र यसै हिरो छन् सम्झना सबैलाई 🙏🙏🙏🙏
@yambahadur8313
@yambahadur8313 3 жыл бұрын
नमस्कार सबै टिमलाई रबिना र छत्र सर फेन येता हाजिर हुनु पराे
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
यता हामी पनि छमहैे,,,
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
छत्र शाही र रबिना बसेल लाई मन पराउने को को हुनुन्छ।💐💐
@haloying6581
@haloying6581 3 жыл бұрын
mmero trfa bat derai danybat rabina n xatra lai
@susilasilwal7962
@susilasilwal7962 3 жыл бұрын
कति फेर्छौ मायाको चापी अर्काको घर नभत्काउ ए पापी ... सानी नानिको कति महान बिचार 😍😍
@priyachitrasamanta4596
@priyachitrasamanta4596 3 жыл бұрын
🥰🥰
@jagatkarki5701
@jagatkarki5701 3 жыл бұрын
जो जरि भाईर भए पनि रबिना जती राम्रो गीत गाउने कोई छैन। केटा, होस या केटी होस। मलाई त सरै मन पर्छ। रबिना को दोहोरी गीत हरु। छ्त्र bro त alw best
@lalitkc15
@lalitkc15 3 жыл бұрын
रबिनाको बाल आवाजको सबै भन्दा मार्मिक सब्द " कति फेर्छौ मायाको चाबि, अर्काको घर नभत्काउ ए पापि ।
@priyachitrasamanta4596
@priyachitrasamanta4596 3 жыл бұрын
👌👌👌
@rabinabaselofficial7112
@rabinabaselofficial7112 3 жыл бұрын
नमस्कार म रबिना बसेल मेरो र छत्र दादा को गित कस्तो लग्छ कमेन्ट गरि दिनु होला
@saritaparajuli4895
@saritaparajuli4895 3 жыл бұрын
नानीको सबै संग गाएको साह्रै राम्रो छ
@dambermalla585
@dambermalla585 3 жыл бұрын
धेरै राम्रो छ रबिना बुनु
@tulrokamagar2650
@tulrokamagar2650 3 жыл бұрын
Atinai ramro xa xori❤️❤️❤️
@bhagawatiregmi4036
@bhagawatiregmi4036 3 жыл бұрын
@@saritaparajuli4895 भ्धञ
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
Nice 👌👌 xa Nani 🎈🎈 hajur ko voice..!!
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
नमस्कार म कल्पना दाहाल हुजरकै प्यारी। लोक दोहोरी गायिका। सबै ले यो भिंडियों लाई लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर
@narayanpaudel7554
@narayanpaudel7554 3 жыл бұрын
रबिनाको शब्द छनौट अत्यन्तै राम्रो छ यो सानो उमेरमा अत्यन्तै राम्रो उपलब्धि हो नेपालकि अत्यन्तै चर्चित लोकदोहोरि गायिका को स्थानमा पुगि सकिन रबिना ।
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
म जस्तै हेर्न आतुर हुने कति जना हुनुहुन्छ!!!इन्द्रेणी समाजलाई सम्मान स्वरुप like कमेन्ट सेयर है त हजुरहरुमा सबैमा हाइटिङ🗽🗽🗽💪💪🙏🙏🙏
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
हामी पनि हाे है,,,
@dhanurana5917
@dhanurana5917 3 жыл бұрын
म पनि
@user-wm2nm9sw3k
@user-wm2nm9sw3k 3 жыл бұрын
सारै मिठ्ठो टुक्का🤗 (कत्ती फेर्छौ मायाका चापी, अर्काको घर बिगार्ने हे पापी) हार्दिक सम्मान 💐❣️बैनी रविनालाइ।
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबैमा मिठो सम्झना छ है हजुर ❣️❣️❣️
@dineshsahi5768
@dineshsahi5768 3 жыл бұрын
रबिना काे दाेहरि धेरै मनपछ नानुकाे उजाेल भबिसेयकाे कामना 😍😍🌞
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
प्रदेसी भुमी बाट हेर्नी कति हामी #bharain🇧🇭🇧🇭♥️🇳🇵🇳🇵🙏🙏
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
रविना बहिनीको कलालाई धेरै सम्मान दिन चाहन्छु कति ट्यालेन्ट छिन् अझ राम्रो प्रगति हुँदै गएको देख्न पाउँ इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैको कल्याण होस् जय होस्
@baburamsubediasmita6905
@baburamsubediasmita6905 3 жыл бұрын
Diju namsakar vanji lai kasto xa hijo aaj ???
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
@@baburamsubediasmita6905 हजुर नमस्कार आज भोलि अलि सुधार हुँदैछ हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्झी राख्नु भएको रहेछ खुसी लाग्यो
@baburamsubediasmita6905
@baburamsubediasmita6905 3 жыл бұрын
@@gomabhandari5993 m vanji ko lagi dinkai vagwan sag parthna garyko xu dd
@sukbahadurnepali5095
@sukbahadurnepali5095 3 жыл бұрын
रबिना छाेरिकाे गित सारैमन परछ मलाई त
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
दि नानू लाई कस्तो छ आजकल? मेडिकल मै हुनुहुन्छ कि डिस्चार्ज भैसक्यो दि ?
@peacemiend
@peacemiend 3 жыл бұрын
इन्द्रेणी सधै रहनु पर्छ भन्ने ले लाइक गर्नुस ✅✅🥰🥰
@keshabpoudel5484
@keshabpoudel5484 3 жыл бұрын
रविना बुनु कति राम्री भएकी हुन् के।अनि गीतका शब्द चयन पनि उतिकै उत्कृसट छन्।बुनुलाई धेरै धेरै शुभकामना छ।
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
नानुको प्रगती होस इन्द्रेणी का फ्यान यता हाजिर है
@anilgautam9720
@anilgautam9720 3 жыл бұрын
😆😀😀
@laxmikharel541
@laxmikharel541 3 жыл бұрын
ईन्द्रेणि का भगवन रुपि क्रिष्ण दाजु साथै सम्पूर्ण टिमलाई नमस्कार छत्र अनि रबीना को दोहोरी हेर्न सुरु गरियो जय ईन्द्रेणि
@mayan2494
@mayan2494 3 жыл бұрын
jui????,,yu
@premsagarbhandari5323
@premsagarbhandari5323 3 жыл бұрын
कति फेर्छौ मायाका चाबी अर्का को घर नभत्काउ य पापी कति राम्रो तुक्का जोदेकी रबिना नानिले
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
गुल्मेली कति हामी 🙏🙏
@karanbasyal6720
@karanbasyal6720 3 жыл бұрын
बाल गाईका मध्य को बेस्ट रबिना बस्याल बुनु
@chamlingoffice
@chamlingoffice 3 жыл бұрын
बालकलकार रबिना बसेल को सुमधुर आवाज सुन्नु को लागि को को आतुर हुनु हुन्थियो कमेन्ट me गाईज हरु
@user-cv9cc3cw7q
@user-cv9cc3cw7q 3 жыл бұрын
कति रमाइलो गर्नु भाको छ्त्र दादा र बहिनी रबिना ।सबैमा नमस्कार
@aitamanlimbu1228
@aitamanlimbu1228 3 жыл бұрын
बाल लोकदोहोरी गायिका रबिना नानूको दोहोरी साच्चिकै कडा
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
बैनिले दोहोरी चाहीँ कडा गाउंछिन।
@hastab.m6420
@hastab.m6420 3 жыл бұрын
धेरै दिन पछि कृष्ण बहादुर गन्धर्व को आवाजमा गीत सुन्न पाइयो। र दोहोरी पनि एकदम राम्रो रबिना क्यूटी
@himalpakhreen829
@himalpakhreen829 3 жыл бұрын
बहु प्रतिभा भएकी बाल गायिका रबिना बसेल बुनु कडा शब्द प्रहार गर्ने क्षमता भएकी ,बाल गीत,रास्ट्रिय गीत,सबै खाले गीत गाउछिन धेरै धेरै बधाई छ बुनु❤️❤️❤️❤️
@madhugnawali9386
@madhugnawali9386 3 жыл бұрын
आहा कति मिठो दोहोरी रबिना नानू र छत्र भाइ को सम्पुर्ण मा नमस्कार
@sangammagar9915
@sangammagar9915 3 жыл бұрын
यो दोहोरीमा छत्र लाई टाउको कन्याउने बनायो है रबिना नानी ले 😆😆❤️❤️
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
आज त ठाउँ देख्दा नै हेर्न मन लाग्यो कस्तो उत्कृष्ट लाग्यो
@govindarawal3495
@govindarawal3495 3 жыл бұрын
हाहाहा होइट कडा आयो है रबिना बहिनी र छत्र जि को कति रमाइलो हो म त हांसेरई मर्छुकी क्या हो!!
@yopantyalina4975
@yopantyalina4975 3 жыл бұрын
अाउँनु हाेस इन्द्रेणि हेर्नू हुने जति साथै नमस्ते सम्पुर्ण ईन्द्रेणि टिम लाई🙋🙏🙏🙏🙏🙏
@funyfrnz5312
@funyfrnz5312 3 жыл бұрын
इन्द्रेणी का कृष्ण कडेलको टिम र बाल प्रतिभा ले मात्र नेपालिको मन रमा छ!शासक वर्गको कृयाकलाप हेर्दा नेपालिको मन दुखी छ! यिनै वाल्प्रतिभालाइ शासन सुम्पी दिदा हुन्छ!
@radhajamuna9595
@radhajamuna9595 3 жыл бұрын
कडा शब्द प्रयोग गीत गाउने रबिना को भबिष्य को शुभकामना
@susilasilwal7962
@susilasilwal7962 3 жыл бұрын
कति सान्दर्भिक सब्दमा दोहरी फर्काउछिन रबिनाले 😍😍
@purupanta2244
@purupanta2244 3 жыл бұрын
भन्न नमिल्नु छुट्टै कुरा हो तर हरेक शब्द रबिना को कडा छ
@omcentury
@omcentury 3 жыл бұрын
आहा निकै कडा मेरो बुनु अनि छत्र सरको निकै कडा दोहोरि
@rampandey7753
@rampandey7753 3 жыл бұрын
जय inderni सम्मपुर्ण indreniटिमलाई शुभकामना रविना र छत्र शाहिको दोहोरि हेर्न लागियो
@khadkarohit5059
@khadkarohit5059 3 жыл бұрын
दामी छोरी रबिना उचाइ को शिखर मा पुगे मेरो शुभकामना सधा सधा
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
छत्र र रबिना को #bigfan कति हामि
@AmarSingh-wt1hq
@AmarSingh-wt1hq 3 жыл бұрын
Rabina nanuko fan haru aaunu hoi dohori herna lai😘😘😘😘 sangai baser heram khaja khadai
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
छत्र शाही जि साथै रबिना बसेल नानीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा,मार्मिक छ।दुर्गा लक्ष्मी गुरुङ जि लाई हार्दिक श्रद्धाञ्जली समवेदना।।
@rajustha4300
@rajustha4300 3 жыл бұрын
यो ठागको दोहोरी कहिले आउछ भनेको थिए आयो खुशि लाग्यो जय इन्द्रेणी टिम ।।
@limbubaud525
@limbubaud525 3 жыл бұрын
waah rabina waah, इन्द्रेणीकि बालगायिका रानी शब्द कि खानी जस्लै पनि टक्कर दिन सक्ने क्षमतावान बाल सृजना लाई अपार सफलताको कामना
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
होइन यी नानीले आफै - कथेकी हुन त ? नानीलाई शुभ आशिर्वाद ।
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Indreni program herna januna hjr thaha vaihalxani
@GaneshPrasad-rn5tt
@GaneshPrasad-rn5tt 3 жыл бұрын
नमस्कार सम्पूर्णमा आज पहिलो कमेन्टमा परियो सदा सर्वदा चलिरहोस् इन्द्रेणी कार्यक्रम भन्ने जति हाजिर गर्नुहोस्
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
इन्देणी का सम्पूण भाई बैनी हरू लाई नमस्कार अनि छत्र भाई र रबिना छोरी लाई माया गने को को हूनूहून्छै अनि कूण्ण भाई म त मनू बैनी को र रमेश बिजी को दोहोरी को प्खाइमा छू लअरू को को हूनू हून्छ यता हजिर
@himalgajurel5110
@himalgajurel5110 3 жыл бұрын
hahahaahaah कत्ती हास्नु भाइ बहिनी लाई नमस्कार hehehe यो बाल सोसन हो यो गर्नु अन्यए हो
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
बिस्व प्रख्यात लोकप्रिय इन्द्रेणी, जाहाँ नेपाली तेहा इन्द्रेणी, रबिना नानु र छत्र ब्रो को दोहोरी सुपर, जय इन्द्रेणी जय कृष्ण दाइ ।
@k-sir
@k-sir 3 жыл бұрын
हेर्न अघि लाइक र कमेन्ट गर्ने फ्यान हाजिर गरौ😊😊
@shivaprasadlamsal3492
@shivaprasadlamsal3492 3 жыл бұрын
ma
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
स्वर्गीय आमाको स्वर्गीय बास होस सबै सबैको जय होस जय इन्द्रेणी।
@santoshbasnet4674
@santoshbasnet4674 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@rameshpanthi2646
@rameshpanthi2646 3 жыл бұрын
रबिनाको टुक्का बरै का बाट आउछ सन्देस मुलक टुक्का दोहोरी च्याम्पियन मा गएको भएनी उदुम गर्थीन रबिनाले
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 3 жыл бұрын
रबिना अहिलेसम्म कहाँ थिन!कति राम्रो बुनु
@rakshyathapamagar2511
@rakshyathapamagar2511 3 жыл бұрын
नमस्कार इन्द्रेणी टिमलाइ रबिना नानुको अद्भुत कलाको सम्मान गर्दै अझै प्रगती गर्दै जानू नानू उज्जवल भबिस्यको कामना जय इन्द्रेणी 👌👌👌👌👌
@user-kt2cx9wg7r
@user-kt2cx9wg7r 3 жыл бұрын
सम्पुण इन्द्रेणी कलाकार हरु लाई हर्दिक सम्मान छ आयुषा नानि र रबिना नानू क्षत्र शाही को दोहरी राम्रो जम्छा
@paudeldilip7546
@paudeldilip7546 3 жыл бұрын
इन्द्रेणी लाई नमस्कार साथै कृष्ण दाजु अरु कलाकार बाध्य बादन टोलि मा पनि स प्रेम नमस्कार छोरी रबिना लाई सुभ आशीर्वाद 💗💗💗🙏🙏।।
@kishankarki2763
@kishankarki2763 3 жыл бұрын
सानी बुनु का शब्द को जति तारिफ गरे नि कम छ अझै प्रगति को कामना ।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
दुर्गा लक्ष्मी गुरुङ दिदीको आत्माले शान्ति मिलोस् भावपुर्ण श्रध्दान्जली
@ganeshbahadurthapa9365
@ganeshbahadurthapa9365 3 жыл бұрын
अती रमाईलो दोहोरी सुन्दापनी आन्नद बसेर
@jhampun873
@jhampun873 3 жыл бұрын
Jay hos Gurudev indereni teem ko 🙏🙏🙏sathai mero maiti gau ko vauju ko Atma le shanti paws 🙏
@lalkhadka5317
@lalkhadka5317 3 жыл бұрын
Good indreni tem 🙏🏼🙏 love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba 😍😍 love you and I miss rabina Banu
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन ,सलाम छ।सबैलाई नमस्कार छ।कृष्ण गन्धर्व जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।।
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
------ धोती पनि समाल्न नसक्ने = अति उत्कृष्ट । रबिना लाई 👌🙏💪
@dhunganamahe1426
@dhunganamahe1426 3 жыл бұрын
इन्द्रेणी परिबार सबै लाई नमस्कार साच्चिकै जीवन साती को भन्दा पनि बडि माया लाग्छ हो
@youtublover2972
@youtublover2972 3 жыл бұрын
रबिनाको प्रतिभा अचम्मको छ ।🤗🙋‍♂️🇳🇵💞
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
रविना नानि एक बिलक्षण प्रतिभा भएको बालकलाकार, हुनु हुन्छ ,,
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 жыл бұрын
रविना नानू कति मीठो गाउने हो। सानी तर गीत चाहिँ कति म्याच्युर। साह्रै रमाइलो भयो फेरि आज।
@lalitkc15
@lalitkc15 3 жыл бұрын
ईन्द्रेणि टिमका सम्पूर्ण कलाकारहरुलाई सम्मानछ।छत्र शाहि र सानो बैनि रबिनाको दोहरि मार्मिक हुन्छ यो झन मार्मिकछ।रबिना भनेको भविस्यको दोस्रो बिष्णु माझी बन्नेछिन।
@yambc6434
@yambc6434 3 жыл бұрын
रबिनाकाे कला देख्दा छक्का पर्छु। कम छैनन् नानि कडा हाे कडा सफलताको शुभकामना नानु
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
आज धेरै दिन पछि कमेन्ट लेखन समय मिल्यो नियमित duty मा सुनेर मन्न बुभाउनु पर्थियो 😭 सम्पुर्ण मा सम्झना छ 🙏🙏
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
जय तमु समाज ।जय इन्द्रेणी । सर अब आयुसा र छत्र को । गीत राक्नु परो सर ✋💑💘🌹
@bipulbipra2278
@bipulbipra2278 3 жыл бұрын
बाघ बूढो र स्याल तन्नेरी त्यसै भनिएको होइन रहेछ । आहा कृष्ण बहादुर गन्धर्वको गाएकी कति गहन छ । यस्तै गीत सधै सुन्न मन चाहन्छ ।
@kamalbasnet6795
@kamalbasnet6795 3 жыл бұрын
रबिना को धेरै धेरै राम्रो निखारता अाउदै छ
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
यो रबिना र आयोषालाई लोक गितका शब्द हान्ने क्षामता सँचिकै भाबिनिले बर्दान देकै हुन रबिना र आयोषा जस्तै मेरो घरमा नानतिनी जन्मिनुन भनी भगवान सँग पराथान गर्दछु मेरो भित्री मंन बाटै लाखौं लाख शुब आशिर्वाद छ
@ashokmagar1552
@ashokmagar1552 3 жыл бұрын
रबिना र छत्रको गित कति मीठो
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
रमेश प्रसाईं जि लाई पनि इन्द्रेणी मा लियर आउनुन कृष्ण सर
@shibrajmagar5138
@shibrajmagar5138 3 жыл бұрын
धन्नै धोती फुस्केन भेना को। धन्नै हासेर मरेन🙏🙏🙏🙏🙏💃💃💃💃💃
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा रविना नानीलाई उज्ज्वल भबिस्यकाे शुभकामना छत्र सर लाई उच्च सम्मान ईन्द्रेणीकाे हिराे लाई !! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी
@yagyabista3078
@yagyabista3078 3 жыл бұрын
लोक संस्कृतिको संरक्षण संवर्द्धनमा इन्द्रेणीले पुऱ्याएको योगदान अतुलनीय छ । मैथली भोजपुरी अवधी थारू तामाङ आदि गीत संगीतले पनि इन्द्रेणी मा स्थान पाऊन् ।
@udekgurung2314
@udekgurung2314 3 жыл бұрын
स्यबास रबिना बुनु अनी छत्र भाई गीत राम्रो छ, र सम्पूर्ण इंद्रेनी टीम लाई धन्यबाद!
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
छत्र साहि र रबिना बसेल को कडा दोहरि हेर्न बसियो सबै मिलेर हौसला दिउ।
@devrajkhanal7182
@devrajkhanal7182 3 жыл бұрын
भोलीको पिढी प्रतिनिधित्व गर्ने आजकी बालकलाकार बाल दोहोरी गायीका रबिना सफलताको शुभकामना साथै जय ईन्द्रेणी ।
@krishnabasyal5842
@krishnabasyal5842 3 жыл бұрын
ईन्द्रेणी को पर्खाई मा बस्नु भएको दर्शक हाजिर हौ है i love you al indreni team
@pasangsherpaofficiel2845
@pasangsherpaofficiel2845 3 жыл бұрын
रबिना बहिनी मेराे कान मा खुसुक सुनाउनु त छत्र र काजल काे बिहे साच्चिकै बैशाख १५ भित्र बिहे नहुने हाे
@yubaraj7172
@yubaraj7172 3 жыл бұрын
बिचरा मेरो छत्रभाई, दमदार दोहोरी , राम्रोछ रबिना छोरी।
@himalgajurel5110
@himalgajurel5110 3 жыл бұрын
सब कुरा ठिक लाग्छ तर बच्चा लाई गित गाउन लगाउदा बाल सोसन नै हो जस्तो लाग्छ प्रसङ्ग इन्देणी को छत्र साही मेरो मन मुटुहो love उ ब्रो
@nirsen7734
@nirsen7734 3 жыл бұрын
रमाइलो र मिठो दोहोरि गाउने छ्त्र शाहि र बाल पर्तिभा का खानि रबिना बसेल नानु को उत्तर उत्तर पर्गति को कामना साथै दुर्गा लक्ष्मी गुरुङ को हार्दिक सम्बेद्ना अनि स्वर्ग मा बास होश जय इन्द्रेणी
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
छत्र अनि रविना मिठो दोहोरी जय इन्द्रेणी😍😍
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
WAO Beautiful- wonderful- amazing - awesome singing between Chhatra ji and Rabina ji. Rabina ji is really talented super kid in the field of folk songs. Chhatra ji is superb. Keep it up. Go ahead and ahead. Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM: Stay safe and healthy. Health IS REAL WEALTH.
@harichabegu1061
@harichabegu1061 3 жыл бұрын
जे युगमा जन्मिन्छन थरि थरीका मानिस अब यो देश बनाउन्छु भनेर कहिले जन्मनेहुन बाल बालिका??
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
रुबिना आयुषा जिया बैनी हरु ले आफ्नो संस्कृति झल्काउने पोसाक लगाएर आउदा सुनमा सुगन्ध थपिएको झै लाग्छ!
@myagdipunpun6879
@myagdipunpun6879 3 жыл бұрын
गुर्गा लक्षमि दिजु स्वर्ण मा बास होस् श्रद्धाञ्जली दिजु😢😢😢 इन्द्रनि टिमलाई आज गुम्बामा आउनु भएकोमा धन्यबाद।
@kumarmagar5218
@kumarmagar5218 3 жыл бұрын
बाल गायिकामा रबिना जतिको चही अरु कोही निक्लेको छैनन् है अहिले सम्म नानुको ऊज्जल भबिस्यको कामना 👏👏👏
@khemnarayan7277
@khemnarayan7277 3 жыл бұрын
आज को गीत सुनेर मन खुसी भयो सलाम छ इन्द्रेणी टिम लाई छत्र जि र रबिना बैनी लाई मेरो आशिर्वाद छ
@Nsp933
@Nsp933 3 жыл бұрын
याे नानि लाई मान्नै पर्छ यति सानाे उमेरमा यति ठुलाे प्रतिभा,।भविष्यकाे कणदार सदावहर गायिका।
@kumargurung8429
@kumargurung8429 3 жыл бұрын
Rabina
@deepakshrestha4146
@deepakshrestha4146 3 жыл бұрын
Katti mitho dhori gayako xa rabina bunu la miss you bunu
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 25 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 52 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 34 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 25 МЛН