रक्सि नसापानि खाएर गाडि चलाऊने पशुलाई कडा भन्दा कडा कार्बाहि र क्षतिपूर्ति तिराउनु पर्छ छोडनु हुदैन 😢😢😢
@ramkrishnabk89384 ай бұрын
हजुर्को सहयोगि भाबना रैछ खुसी लग्यो त्यो बिहारि भाइलाई नि पैसा उठाएर सहयोग गरेको नि देखेको थिय हजुर को मन मेरो जस्तै रैछ❤❤❤❤❤
@mirashreesmagar30754 ай бұрын
So sad हजुरको भिडियो मलाई साह्रै राम्रो लाग्छ हजुरको new subscriber from Japan and congratulations 1k subscribers cross भएकोमा
@kajikasmina2 ай бұрын
Bhai timile upload gareko video thekedhar le paisa nadiyera hinera ghar jana lageko bhaile help greko dekhda sarai khusi lagyo thank you 🙏 so much
@abirai90924 ай бұрын
अस्तिको भाइ घर पुग्यो।
@rupguy73304 ай бұрын
मन परि छ speed limit राख्नु पर्यो सडक बिभाग।बार्षिक M.O.T गराउनु पर्यो।
@krishnabahadurbista62784 ай бұрын
घाइते भएको भैँसी लाइ ठहरै भन्छन हो पुर्वतिर 😊😊😊😊हैट्
@purnimasarachu91684 ай бұрын
हैन पश्चिमी ग्वाछे हो के यो भ्लग बनाउने चै
@samlaxmicreationchannel25764 ай бұрын
रक्सी खायर जथाभावी गाडी चलाउने चालकलाई त लाई त के गर्नु र ? कुट्नु चाहिँ हुँदैन तर कर्दले छिल्नु पर्छ । धन्दैले बजू बिचरा मेरो बजुको पो धेरै याद आयो 😢😢😢😢😢
@arunrai127734 ай бұрын
Thankyou so much 906 subscribe❤❤❤
@bohoralekhraj29144 ай бұрын
मुजि भैसि ठहरै भनेर किन शिर्षक लेख्छ जिउदै देखिरा छु त
@TIGERTLUCK-el5qp4 ай бұрын
Dhalako roix tharai ta vanxan ni hoinara bro
@Thakuri12-g2h4 ай бұрын
भैंसी को के कुरा बिचरा ड्राइभर र अरु मानव छेती त भयन नि?
@kajimanrai7464 ай бұрын
भैसी काे बिजोक भयो काटेर खाई हालौ र 1लाख तिराऊ भैंसी काे दाम