ओली-प्रचण्ड पूँजीवादी दलाल हुन्, विवाद सत्ता बार्गेनिङ मात्रै हो, नेकपा फुट्दैन: Aahuti | YOHO BAHAS

  Рет қаралды 58,855

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Click this link 👇
bit.ly/3fcG7AZ
YOHO BAHAS
GUEST: Bishwo Bhakta Dulal "Aahuti"
HOST: Jibaram Bhandari
EDIT: Mahesh Pandey,
Bijay Sp
, Krishna Shrestha,
Dinesh Oli
Producer: Laxmi Raj Bhandari
Vehicle :
Badri Basnet
MCR
: Ranjit Kafle
, Suman Chaudhary,
Anurag Phuyal
Studio Camera Person
: Rajesh Dhakal
, Puran Subedi,
Ajay Moktan Tamang
Camera Person : Sanjay Ghimire,
Ajay Moktan Tamang
, DB Magar
Graphics :
Ranjan Neupane
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#Aahuti #JIBARAM_BHANDARI #YOHO_BAHAS

Пікірлер: 222
@tekbahadursunar5308
@tekbahadursunar5308 4 жыл бұрын
आहुति को बिचार नै आजको आवशेक हो नेपालको नमर १ बिश्लेषक आहुति सलाम छ कम्रेड
@saileshsen6252
@saileshsen6252 4 жыл бұрын
आजको आवश्यकता बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल।।। सलाम छ आहुती जि लाई ।।।
@beyondinfinity3876
@beyondinfinity3876 4 жыл бұрын
आहुतिको बिस्लेसन गर्ने तर्क थोरै मानिसमा मात्रै पायिन्छ!! legendary ahuti sir!!
@RamGhisingOfficial
@RamGhisingOfficial 3 жыл бұрын
सचेत र सही देशभक्त नागरिकले सुन्नै पर्ने व्यक्तित्व ।
@bijayanepaliathak1044
@bijayanepaliathak1044 2 жыл бұрын
वडो सान्दर्भिक विष्लेषण सलाम छ आहुति ज्यू तपाइलाई वैज्ञानिक समाजवाद आजको आवश्यकता।
@birbahadurgorkhali8433
@birbahadurgorkhali8433 3 жыл бұрын
सारै राम्रो बिचार सर ,धन्यवाद ।
@yamrisjal8131
@yamrisjal8131 4 жыл бұрын
आहुतिका बिचार ८०% ब्राह्मण क्षेत्रीहरू लाई मन पर्दैन। किनकी बर्चस्व गुम्ने त्रास बढी छ।
@surendragautam9939
@surendragautam9939 4 жыл бұрын
बाहुन क्षेत्रीले जतिसुकै राम्रो कुरा गरेपनि तिमिहरुलाइ पनि फिटिक्कै मन पर्दैन ।
@परिवर्तन-व2ध
@परिवर्तन-व2ध 11 ай бұрын
Right is right .I am bramhan.
@janakkumarmijar3295
@janakkumarmijar3295 3 жыл бұрын
बैज्ञानिक समाजवाद कम्निस्टपार्टी नेपाल नै आज को आवाश्यक्ता हो।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramgurung9040
@ramgurung9040 4 жыл бұрын
दुलाल जी ले अहिले को ने क पा को ब्याख्या अति चित्त बुझ्यो मलाई ( अरिंगाल हरुले कान खोलेर सुन्नु पर्यो तिमीहरुको नेथारुले तिमीहरुकै मतलाई उनीहरुको शक्ति र सत्तको कसरि दुरुपयोग गरेका छन्। )
@strambishwakarma4616
@strambishwakarma4616 4 жыл бұрын
सारै आनन्द आयो जय नेपाल 🇳🇵
@bibekbomjan8043
@bibekbomjan8043 4 жыл бұрын
राजनीतिक बिस्लेसक आहुती ज्युलाई हार्दिक नमन
@ranjanrai6349
@ranjanrai6349 4 жыл бұрын
So much knowledge. Always learning by his talk.
@HomAmar-b4c
@HomAmar-b4c 8 ай бұрын
दाजुको बिशेषण आज्को समय सान्दर्भिक र बैज्ञानिक समाजबादी नेपाली जनतामुखी छ यो नै 100%बेस्ट छ युवाहरूलाई चेतना होस दलाल हरुलाइ सचेत होस नेपाली समाज ले बुझ्ने कोशिस गरेस बदाइ आहुती दाजुलाइ
@hamrokathahamrogeet1256
@hamrokathahamrogeet1256 4 жыл бұрын
उत्कृष्ट बहस । मलाई मन पर्यो । आहुतिको अध्ययन र विश्लेषण अत्यन्तै सान्दर्भिक छ । यो कोणबाट सबैले बुझ्नु पनि जरूरी छ ।
@jayramsunuwar4682
@jayramsunuwar4682 2 жыл бұрын
Ahuti Sir lai bujna Nepali Society..lai ajhae Time lagxa...🙏🙏
@deepakbaraily6074
@deepakbaraily6074 4 жыл бұрын
सही विश्लेषण । अति उपयोगी अन्तर्वार्ता ।
@bbpakhrin7357
@bbpakhrin7357 4 жыл бұрын
फुटबलमा मेसि र बहसमा अाहुति
@yameshlimbu
@yameshlimbu 4 жыл бұрын
आज सम्म नेकपा के पि ओलि सरकारको अन्ध भक्त भएर समर्थन गर्दा गर्दै कता कता मैले गलत गरेको त छैन भन्ने लाग्न थाल्यो ! किन कि ? - कोरोना महामरीमा १० अर्ब खर्च हुनु भ्रष्टाचारी प्रमाणित भै सक्दा पनि कारबाही नहुनु ! आज सम्म एकजना पनि जेल नहुनु ? - पार्टीमा जहिले पनि पद र कुर्सीको लागी गुट्बन्दी र पार्टीको बदनाम हुनु । - सुन काण्ड र ७० करोड डिलिङ गर्ने गोकुल बास्कोटा बालुवाटार जग्गा , यति ग्रुप, ओम्मी, भ्रष्टाचारी लाई उल्टै काखी च्याप्नु । - वाइड बडीको भ्रष्टाचार बिना छानबिन बिषय नै गुमनाम मा राख्नु ! - एन्सेल कर प्रकरण मा कुनै अधिकारिक धारणा/असुलउपर गर्ने तत्परता सरकार ले नदेखाउनु ! - निर्मल काण्ड लगाएत वर्तमान मा भएका बलात्कारी लाई पहिचान गर्न नसक्नु ! - सिमा बिबादमा प्रधानमन्त्रीले कुनै चासो नदेखाउनु संम्सद भवनमा मात्र गफ गफ दिने प्रत्यक्ष भिडीयो सम्म्बाद गरेर जनतालाई देखाउन नसक्नु । - रेल पानी जहाज घर घरमा ग्याँस सेण्टीगेट आश लाग्दा जस्ता अभियान एकाएक सेलाउनु ! - नाकाबन्दीमा पनि प्रधानमन्त्री ज्यु को धेरै आश गरेको थिए तर प्रधानमन्त्री भए पछी पहिले चाईना नगएर भारत पुगेर लम्पसार हुनु भारतको बिषादी तरकारी ठिक छ भन्नु राष्ट्रघाती mcc योजनामा जस्ता बिपक्षीय कांग्रेससंग मिलेर पास गर्नु खोज्नु र अहिले भारत प्रतीको अडान दोष पनि त्यस्तै नहोला कसरी भन्नु -मलाई मात्र लागे को होला कि अरुलाई पनि ? मेरो ज्यान जाला नेकपा र कांग्रेसको जिन्देगी भर नाम पनि लिदिन..
@Raju-sr8qm
@Raju-sr8qm 4 жыл бұрын
दुख को मुक्ती माक्सवाद मा हैन बुद्धिजम छ अहुती जि।
@nirmantapaswee6853
@nirmantapaswee6853 4 жыл бұрын
Param mikti, param santi, param swatantra Buddha ko marga bata matra pauna sakinxa.
@birenlimbu314
@birenlimbu314 4 жыл бұрын
त्यसो हो भने तिमीलाई दुःख छैन होला हैन? हावा गफ नहानना साईला
@uddhavprasadacharya2707
@uddhavprasadacharya2707 4 жыл бұрын
100%सहि विश्लेषण फेरि पनि सुन्न पाईयोस।
@thamanbasnet2538
@thamanbasnet2538 4 жыл бұрын
Good knowledge and analysis learning more...
@himalayanviagra6255
@himalayanviagra6255 4 жыл бұрын
सबै समस्याको जड राजा हो राजा फालेपछी भोलिपल्ट नै नेपाल स्वर्ग हुन्छ सबै समस्या समाधान हुन्छ भन्दै हिडेको आतंककारी माओबादी हो यो। गणतन्त्रले चर्पिमा मुख गाडेपछी अब फेस सेभिङ्गको लागि यो कवाडी बैज्ञानिक समाजबाद भन्दैछ।
@sarojparajuli678
@sarojparajuli678 4 жыл бұрын
पश्चिमाकाे मान्छे हाे ।पृग्धि नारायण काे बिराेध गर्छ।
@spiritualaroma7988
@spiritualaroma7988 4 жыл бұрын
Yo ahuti lai ta bhete bhaneni chappale mukhama bajauna man cha. अझै बोल्न लाज छैन यो आहुती हो कि के हो। आफुले भनेको सवै ठिक भन्दोरैछ। राजाको गोडामा राख्न लायक छैन।
@padambeerpulamimagar1262
@padambeerpulamimagar1262 4 жыл бұрын
आहुति,..जहिल्यै अकाट्य तर्क गर्न सबल ,सक्षम व्यक्तित्व हुन्,..
@wizaybijay8815
@wizaybijay8815 4 жыл бұрын
हर काम को सम्मान गर्नुपर्छ सहि हो
@dadibolpun9311
@dadibolpun9311 4 жыл бұрын
यो मात्राचुत आहुतिलाइ उत्तर कोरिया पथाइदिनु पर्छ अनि यसरी बहस गर्छ एस्ले मेरो प्रस्न
@sundargrg7145
@sundargrg7145 4 жыл бұрын
आहुती जिको बिचार त सहि नै हो तर यो पार्टीको बारेमा चै पहिलो पटक सुन्दैछु।
@HomAmar-b4c
@HomAmar-b4c 8 ай бұрын
दाजुको कुरा बिसलेस्क आजको हामी गरिबको आवश्यकता हो१00%राइट छ
@pbrrai9486
@pbrrai9486 4 жыл бұрын
सहि बिस्लेषण गर्छ गर्छ।आहुती जिले।
@sunilghartimagar9571
@sunilghartimagar9571 4 жыл бұрын
यत्तिको विश्लेषण बुझ्न कतिपयलाई फेरि राजा आएर सकिनुपर्छ ।
@shivakumarrai9027
@shivakumarrai9027 4 жыл бұрын
सही बिसलेसन आहुती जीको
@matha-o6p
@matha-o6p Жыл бұрын
जहिले सुने नि fresh लाग्छ उहाँको बिचार
@coolboybishal9774
@coolboybishal9774 11 ай бұрын
आहुती दाइ को अति सान्दर्भिक बिचार 🙏🙏🙏
@shivprasadbhatta1733
@shivprasadbhatta1733 4 жыл бұрын
"Monarchy is the main cause of all the problems" they all used to say. But after the abolition of monarchy, things are getting worse. Now who will be responsible for all this? The only solution now is to restore monarchy and include all the forces for the development of the country.
@spiritualaroma7988
@spiritualaroma7988 4 жыл бұрын
yes. Mitra jarokilo mahaaviyan maa aaunus aba dherai dhilo vaisakyo. Esta murkhalaai pata kaaera karl marksko desma lakhetnu parcha
@yubarajpaudel5064
@yubarajpaudel5064 3 жыл бұрын
yes,
@hombahadur2369
@hombahadur2369 4 жыл бұрын
नाम पनि बैज्ञानिक समाजबादी पार्टी सोच र बिचार पनि अति उच्चस्तरीय उच्चकोतिको सान्दर्भिक बिस्लेसन आहुती सर
@AjayMajakoti
@AjayMajakoti 3 ай бұрын
सर्वोउत्कृष्ट बिश्लेषक।
@anjanrumba4823
@anjanrumba4823 Жыл бұрын
सलाम छ अाहुती सर सही बिस्लेषक हाे
@subodhsunar2103
@subodhsunar2103 4 жыл бұрын
Aahuti is a great intellectual person.I never miss his interview.
@anilachhami4059
@anilachhami4059 4 жыл бұрын
महत्वपूर्ण बहस आहुति सर
@सिएमसावादेन
@सिएमसावादेन Жыл бұрын
101%सहि भनाई हो हजुर
@manojellnino4521
@manojellnino4521 4 жыл бұрын
१० बर्ष फौजीयुद्धमा इसाईको घुसपैठ देखेनस ३०० बर्ष अघिको इतिहास ब्यख्या गर्दै जनता हसाउदै हिड्छस? लाज लाग्दैन ?
@saliksatabhdi
@saliksatabhdi 4 жыл бұрын
👍
@dhrubatiwari6746
@dhrubatiwari6746 4 жыл бұрын
नेताको लागि गणतन्त्रको परिभाषा यस्तै गरि मीठो बोल्ने र जनतालाई झुक्काएर पद र कुर्सोमा पुग्ने अनि भ्रष्टाचार गर्ने बाहेक अरु केहि छ र ?
@rupaklimbu3614
@rupaklimbu3614 4 жыл бұрын
AHuti sir ko ekdum sahee bislasaan.🙏🙏🙏🙏🙏
@jhalakbist3783
@jhalakbist3783 4 жыл бұрын
राजेश अहिराज sir lai ni interview ma liyar aaunu paryo. Kunai din.
@rajendradhakal9852
@rajendradhakal9852 4 жыл бұрын
राजेश अहिराज सर।हराये।जसताे छ????????
@domanramdam
@domanramdam 4 ай бұрын
आहुती जय होस
@rajeshbk6022
@rajeshbk6022 4 жыл бұрын
100% सहि बिस्लेस्न
@rameshbaraili9510
@rameshbaraili9510 4 жыл бұрын
nice ahuti ji
@Kshitij786
@Kshitij786 4 жыл бұрын
आहुति सर जतिकै वैज्ञानिक विश्लेषण गर्ने व्यक्ती अरू छैनन। तर अहुती सर जतिकै असल अरू छैन भन्न खोजेको हैन है। कुरा के हो भने व्यक्ती असल भएर बिचार राम्रो भएन भने समाज वा राष्ट्रलाई फाइदा नहुने रहेछ। म क्षितिज लामिछाने हुँ। फेसबुकमा मेरो यही नाम छ।
@rajanshrestha347
@rajanshrestha347 4 жыл бұрын
thankyou jibram bhandari sir for the interview of aahuti.
@pukarkhadka5461
@pukarkhadka5461 4 жыл бұрын
कति सजिलो हत्यारा भन्छ यो चोर हत्यारा नै हो भने तेरै बाउ को गणतन्त्र छ त हालेर देखा त जेल।
@chiranjeevi2136
@chiranjeevi2136 4 жыл бұрын
good analysis dulal sir
@baburambhandari7114
@baburambhandari7114 4 жыл бұрын
आउती सरको बहससमा सहमत हुदा हुदै पनि समाजवाद र पुजिबादको बिषयमा जे भनि रहनु भयको छ र जे सोचि रहनु भयको छ,त्यो एउटा सपना मात्र हो. सपना कहिलै व्यवहारीक प्राय हुन सक्दैन. तेतीखेर सफल हुन नसकेको समाजबाद आउने दिनमा सफल हुन पृथिबिनै उथल पुथलको अवस्थामा पुग्नु परछ. दोर्सो, केटाकेटी र प्रोढहरुलाई सिक्ने र सिकाउने अवस्था धेरै फरक परछ. तसर्थ आज बिस्व प्रौढ अवस्था मा छ.२% घटन र९८% बढने दोन्दमा २% आफु बच्न धेरै प्रयत्न गरेकै हुनेछ . ९८% समाजबादमा रमाउन खोज्ने पनि एमाले जस्तै हुन्छन. अर्थात बाटोमै हराउछन.
@sureshdhami9850
@sureshdhami9850 4 жыл бұрын
good discussion
@jaibeeraichamling8615
@jaibeeraichamling8615 4 жыл бұрын
आहुती का कुनै पनि अन्तरबार्ता नछुटाउने म एक हु उहाले प्रस्तुत गर्ने विचारमा शिक्षा र चेतनामूलक हुन्छ।
@BibekGhatane
@BibekGhatane 3 жыл бұрын
सहि कुरा।
@mahamoodmahmood450
@mahamoodmahmood450 4 жыл бұрын
Thank you so much Jibaram sar Aahuti sar lai launu vaya xa karaykaramma
@kalimguru1811
@kalimguru1811 4 жыл бұрын
बैज्ञानिक समाबादी कम्युनिस्ट पाती नेपाल रे 🤨🤨🙂ठिक ठिक 👍️👍️👍️ !!
@जगतखत्री-ग8ण
@जगतखत्री-ग8ण 4 жыл бұрын
गणतन्त्र कस्को खुट्टा टेकेर आको थियो नि
@vuimanche4789
@vuimanche4789 4 жыл бұрын
आज मीठो बोली औकात देखाउनेछ भोली प्रचण्ड, देउवा, ओली, पाराकै हुनि हुन् आउती पनि
@sabinpathak3731
@sabinpathak3731 4 жыл бұрын
Lalsalam and revolutionary salute great comred aahuti sir ...go ahead with encourage.....
@kajisurkheti4021
@kajisurkheti4021 3 жыл бұрын
Very very good aauti sar
@bloodshedthehuman
@bloodshedthehuman 4 жыл бұрын
नेपाल को धर्म , संस्कृति मासेर देश लाई अहिलेको अवस्था मा पुर्याउने दलाल मध्ये एक हो यो आहुति। यसको ज्ञान अझै पनि तेइ out - dated communist ideology बाटै निदेषित छ जसको मुख्य उदेश्य भनेको समाज मा सधैभरी घृणा र जातियता को रंग छर्केर देशमा द्वन्द को वातावरण बनाईराख्ने हो।
@461bibisha
@461bibisha 4 жыл бұрын
सहमत
@manikumarlimbu7862
@manikumarlimbu7862 4 жыл бұрын
aago hau
@Kirativenum
@Kirativenum 8 ай бұрын
आजनि हेरिराक छु यो आजको आबसेक हो
@tembasherpa9319
@tembasherpa9319 4 жыл бұрын
दाजु तपाईंको कुराहरु सुनेकी तर तपाईंको कुरा म प्रचण्ड को गन्ध आइरहेको छ अब हामीले तपाईलाई कसरी विश्वास गर्ने??
@bijaythapa8281
@bijaythapa8281 4 жыл бұрын
Body posture पनि !!😄
@जगतखत्री-ग8ण
@जगतखत्री-ग8ण 4 жыл бұрын
यसको बोल्ने शैली, टाउको र कुम हल्लाउने तरिका कपाल को स्टाईल हुबहु छबिलाल को जस्तो छ
@madhabgharti7535
@madhabgharti7535 3 жыл бұрын
के गन्ध देखनु भयो त भन्नू त।
@kcnarayan187
@kcnarayan187 4 жыл бұрын
नेपाल भर एकै पटक गाई काट्ने अभीयान चलाउनू पर्छ भन्ने विद्वान यही होईन र ?
@manojellnino4521
@manojellnino4521 4 жыл бұрын
यिनै हुन् ।
@shantaacharya8684
@shantaacharya8684 4 жыл бұрын
Dislikes thokam sab le
@jayvholebabajaysamvhu6002
@jayvholebabajaysamvhu6002 4 жыл бұрын
ho
@bikashchaudhary2858
@bikashchaudhary2858 Жыл бұрын
Great 👍
@rimuthapa4577
@rimuthapa4577 4 жыл бұрын
Aahuti dai you are great
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Sarai ramri interview linu vo sir le yo ta lastaiiii ramro ho sabai vandaaa aahutykooo Sarai chitttt bujxxx sabai kuraaaa
@bhimdarnal5283
@bhimdarnal5283 4 жыл бұрын
Aahuti sir God bless you 🙏🙏
@umeshbhattarai4603
@umeshbhattarai4603 4 жыл бұрын
लुटी खाऊ सासन गरु भन्ना साथ यी भ्रस्ट नेता कहिले पनि फुटदैनन् किन कुरा न बूजेको हे राम
@sadaronlinetv999
@sadaronlinetv999 Жыл бұрын
Aahuti is good leader
@RamgulamChaudhary-o8j
@RamgulamChaudhary-o8j 5 ай бұрын
टेलिभिजन यो कार्यक्रम किन आउदैन
@tembasherpa9319
@tembasherpa9319 4 жыл бұрын
दाजु
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Жыл бұрын
We support aahuti
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
अधिकांश नेपाली युवा रोजगारीको लागी धाउने देशहरू पुँजीवादी र त्यसमा पनि अधिकांश राजतन्त्रात्मक देशहरू पर्छन। ती देशको विकास, प्रतिव्यक्ति आय, शिक्षा स्वास्थ्यको सुविधा र गुणस्तर हेरेर लाटोले पनि चाल पाउनु पर्छ कि कम्युनिस्ट सासन सहि कि पुजीवादी। गफ र तर्कले हैन, परिणामले देखाउँछ। नेपालमा पनि पुँजीवाद नै छ तर किन सम्पन्न छैन? एकमात्र कारण हो भ्रष्टाचारी र आतंककारीहरू शत्तामा हुनु, किनुनी राज्य नहुनु, नियम कानुन निर्धालाई लाग्नु शक्तिशाली लाई नलाग्नु, खुट्टा तानेर, चन्दा मागेर कसैलाई उँभो लाग्नै नदिनु। विकासमा लगानी हुनुपर्ने पैसा घिच्नु । व्यवस्थित पुजीवाद र कानुनी राज्य हुने वित्तिकै देशको विकास तिब्र हुन्छ। यसका गफ पत्याउनेहरू विश्व नबुझेका, इतिहास नबुझेका, समाज नबुझेका र आर्थिक विकास कसरी हुन्छ भन्ने सामान्य ज्ञान नभएका हुन। यो पाखण्डी विश्लेषक हो।
@surajadhikari2640
@surajadhikari2640 4 жыл бұрын
मैले ०४६ यता कम्युनिस्ट लाई मात्र भोट हाले! आज आएर थाहापाए कि काङ्ग्रेस कम्युनिस्ट मधेसबादि यी सबै बिदेशिका भारी बोक्ने भाडा का टट्टु हुन। ट्ट्टु बालाले खान दिन्छ , भारी बोकाउछ अनि लौराले हानेर लखेट्छ । अनि टट्टु क्वा क्वा क्वा.. गर्दै दौडन्छ ।
@Kshitij786
@Kshitij786 4 жыл бұрын
गलत भयो नि विश्लेषण।
@rajeshkc3237
@rajeshkc3237 Жыл бұрын
अब आम नेपाली जनताहरु ,दलाल ,पुजीवादी ,संसदिय,। बेबस्थाको अन्त गरि बैज्ञानिक समाज्बाद,ल्याउनु पर्छ । आहुतीको मार्ग् मा अगाडि बडौ क
@purnakhadkathoki1629
@purnakhadkathoki1629 4 жыл бұрын
राजा आए पनि केहि हुने वाला छैन राज को हैसेत उहि हो योगि सित लमसापरा हुने राज ले के गरला
@saliksatabhdi
@saliksatabhdi 4 жыл бұрын
Buddhi jibi vayera kasto Kura gareko haw. Rajtantra afnai dai mareko vanxa ta haw. Afnai mare parxa tetro chinta ani afu chai sansar ko daju Vai marera 17000 chai ramro vo?
@tikarammulicha6976
@tikarammulicha6976 4 жыл бұрын
यो "बार्गेनिङ्मात्रै हो भन्नू नमिलेको चाहिँ पटक्कै चाहिं" आहुती जिको विश्लेषण सटिक छन । तर यो केस्रा केस्रा बाट त ,,,,
@premchetan9473
@premchetan9473 4 жыл бұрын
Sarbshrestha bisleshak bistbik ra tathya sahit bolne bektitwa ..salute xa bishwa bhakta ji lai ..
@rajdigitaltechno5040
@rajdigitaltechno5040 4 жыл бұрын
यिनले ब्याबहारिक तथ्य आधारित केहि कुरा गर्दैनन। ८/९ हजार बर्ष को कथा र पुजि को कुरा गरेर सुत्ने लागिरहेको ब्याक्तिलाइ दन्त्यकथा सुनाएर निदाउन सहयोग गर्ने मात्र हुन। पौने दुइसय बर्ष अघि जन्मेको कम्युनिस्ट सिद्धान्त संसारभरी लोप हुदै आएको छ। १७औ सताब्दी तिर पो बिस्वका जताततै निरंकुश सत्ता हुन्थ्यो , त्यसबेला जनतामा सिक्षा हुदैनथ्यो र क्रान्तिको कथन बिक्थ्यो। तर अहिलेको जमानामा यस्तो कथन चल्दैन।
@binodkumarpoon6984
@binodkumarpoon6984 4 жыл бұрын
I really solute mr .aahuti sir.what a thought.
@vikashveerbahadur1887
@vikashveerbahadur1887 4 жыл бұрын
नालायक सरकार मुर्दाबाद? देशभक्त नेपाली जनता दल जिन्दाबाद! जय देश जय जनता
@pngurung2209
@pngurung2209 3 жыл бұрын
sahi bisleshan
@sshworpariyar5057
@sshworpariyar5057 4 жыл бұрын
यो सन्चालकले नमस्ते तक गरेन आहुती सर लाई । । । सुरेन्द्र के. सि तक लाई नमस्ते गर्छ एस्स्ले । । । यो कस्तो घुमाउरो उपेक्ष्या
@faninarayansigdel2865
@faninarayansigdel2865 4 жыл бұрын
नेताकाे चर्तिकला र सम्प्रभुता काे प्रश्न !! आफ्नो दलको अनुशासनमा रहेर स्वच्छ मनले जनजनकाे हितमा काम गरेमा कार्यरत पदबाट कसैले पनि हटाउनै सक्दैन। साँचो कुरा त यो नै हो कि- १-भारतकै स्वार्थ पूर्ण गर्नकै लागि सहज रूपमा नागरिकता वितरण,२- खुलाबजार इत्यादिकाे नाममा उत्तराेत्तर रूपमा सबै कुराका अतिरिक्त नेपाललाई खाद्यान्नमा समेत भारतकाे सहयोग विना त बाँच्नै नसक्ने जस्तो अवस्थामा पुर्‍याएर,३- सत्ताकाे लागि लिम्पियाधुरा क्षेत्रमाथिकाे नेपालकाे दाबी कम्जोर हुने गरी महाकाली सन्धि जस्तो आक्षम्य राष्ट्रघाती सन्धि गरेर, ४-नेपालले त्यसबाट हरेक वर्ष १.३० खर्च रुपैयाँ पाउनेछ भनेर जनताजति लाई ढाँटेर, ५-त्यसबाट नेपालले आजसम्म एक काैडी नपाउँदा समेत उसकै बखान गर्दै हिँड्ने ओली प्रभृति बाह्रबुँदे सम्झौताकारहरु जति तथा सत्तासुखकाे लागि उनकै सरकार हरुमा शामेल भएका जति ठालूहरु भयङ्कर राष्ट्रघाती अक्षम्य अपराधी हुन्।यीमध्ये ओलीले आफ्नो पद नै ठूलो खतरामा परेपछि मात्रै यो नक्शालाई संसदमा पुर्‍याएका हुन्।सबै नेपालीकाे अनन्त कामना हुनाले यसलाई संसदले सर्वसम्मत रूपमा पास गरेकाे हो।यस्तो राष्ट्रिय जनमतलाई समेत निजी समर्थन ठानी उनी झन् झन् स्वेच्छाचारी बन्दै भ्रष्टाचारमा लिप्त हुनु,तथा आफ्नै पार्टीका वरिष्ठ नेताहरुलाई समेत भारतका दलाल भन्नु जस्ता अक्षम्य अपराधबाट नै आफ्नो पार्टीमा एक्लिएका हुन्। अब पनि नेकपाबाट उनीमाथि कठाेर कारबाही भएन भने उक्त आराेप सत्य ठहरिनेछ। फेरि कुनै विदेशीले मिलाइदिएर मिले भने दुबै पक्ष विदेशी दलाल सिद्ध हुनेछन् । अर्को कुरा-ओलीकाे विकल्पमा उस्तै चरित्रका उसै पार्टीका भ्रष्ट नेतालाई ल्याइयो भने त झन् साे पार्टी टुक्राटुक्रा हुनेछ र देशमा भयङ्कर अराजकता फैलिनेछ।अतः १-पूर्व प्र म तथा पुराना ठूला नेता जतिले अबदेखि पार्टी र सरकारमा कुनै पनि पद नलिने लिखित सहमति गरेर, २-सबै दल मिलेर संविधान संशोधन गरेर नारायणमान बिजुच्छे जस्ता स्वच्छ छविकाे कुनै लायक सांसद लाई प्र म बनाउन सक्नुपर्छ।३-यस्तै कार्यकारी प्रमुखको प्रत्यक्ष चुनाव हुने व्यवस्था गरेर समानुपातिक प्रणाली,संघीयता ,र धर्मनिरपेक्षतालाई पनि खारेज गरेर हिन्दुराष्ट्र गराउनु पर्दछ।जसबाट यहाँ शान्ति आउनेछ र नेपालीजति तथा दुबै छिमेकी समेत ढुक्क हुनेछन्।यस्तो गर्न यिनले नसक्ने हुनाले राजालाई नै सत्ता सुम्पिनु पर्दछ। ओलीजी आफ्नो मण्डलीबाहेक अरु सबैलाई राष्ट्रघाती नै ठान्छन् । उनी नक्कली राष्ट्रवादी हुन् भन्ने कुरा त १-भारतले हाम्रो देशकाे ४०० वर्ग कि मी जति क्षेत्रलाई आफ्नो देशमा गाभेर नक्शा जारी गरेकाे ६ महिनासम्म पनि चुइँक्क नबाेलेकाे २- राज्यव्यवस्थासमितिले सरकारलाई तुरुन्तै नक्शा जारी गर्न दिएको कडा निर्देशन र ताकेता लाई समेत लत्याउँदै आएका पछिल्ला घटनाबाट, ३- अकल्पनीय राष्ट्रघात र सार्कक्षेत्र कै सर्वनाश गर्न उनी Mcc पास गराउन कटिबद्ध भएबाट पनि स्पष्ट छँदैछ। उनी Mcc काे धनकाे बलमा आफ्नो पार्टीलाई फुटाएर ने का तथा सजपा काे समर्थनमा बहुमत जुटाएर त्यसलाई हाम्रो संसदबाट पास गराउन कटिबद्ध छन्। अहिले ओली पक्षकाे एउटा गजबकाे कुतर्क सुनिने गरेको छ,त्यो हो - पहिलेको सरकारले पास गरेका सम्झौतालाई अहिलेकाे सरकारले पनि मान्नैपर्दछ रे!त्यो पनि सांसदहरुले आँखा चिम्लेर सहीछाप लगाउनु पर्ने रे! त्यसाे हो भने लाेकतन्त्रमा किन आवधिक चुनाव गरिन्छन् त? संसदमा सबै कुरालाई ह्वीप लगाएर पास गर्नु त शाेकतन्त्र पाे हो त!अथवा के हाम्रो संसद् विदेशीकाे वा पार्टीनेता कै बन्धक हो त !? ह्वीप नलाग्ने हो भने यो Mcc संसदबाट कदापि पास हुनेछैन । ह्वीप लगाएर नै पास गरिने यथार्थ हुनाले हाम्रो देशको साँचाे सार्वभौमिकता र जनताकाे सम्प्रभुता भ्रष्ट नेतामा मात्र रहेको छ भनेर संविधानमा नै लेखे भएन त!? जहाँसम्म हालका प्र म काे विदेशलाई ठूलो आराेप लगाएकाे कुरा छ-यसबाट त झन् द्विपक्षीय वार्ता नै बन्द हुनेछ। यस्तो जटिल समस्यालाई त्यसरी अड्काउँदा अनर्थ पनि हुनसक्छ ।तसर्थ देशको हितकाे लागि पनि उनको नेतृत्व अब अनुपयुक्त देखिन्छ। विदेशीहरुले उनीलाई पदबाट झार्न षड्यन्त्र गरेका ठाेस प्रमाण नै छन् भने विदेशप्रति औला ठड्याउनुभन्दा पहिलेे सम्बद्ध देशको राजदूतसित स्पष्टीकरण साेध्न सक्नुपर्ने थियो । देशको प्र म ले यसरी जथाभावी बाेल्नु त लाजैमर्दाे कुरा हो।यस्तो नकाम त नक्कली राष्ट्रवादीले मात्रै गर्नसक्छन्।
@vishnubhattrai5762
@vishnubhattrai5762 4 жыл бұрын
Hajur ko bichar musa jasto raixa darlagla dulabhitra basnuhola baira darbseko xa
@faninarayansigdel2865
@faninarayansigdel2865 4 жыл бұрын
@@vishnubhattrai5762 मैले त कुरै बुझिन नि बाबु
@vishnubhattrai5762
@vishnubhattrai5762 4 жыл бұрын
@@faninarayansigdel2865 yesto abasta ma padko rolo garne kasari thik paltirako saranma basera nagrik maraune kasari thik?muddama kamko aadharma saport ra birodh garneki ??nepalka parti haru nepali jantara nepalka lagi abhisap hun tara hami apuj yinaika paxilagiyo rades xetbixed pare partiko namma dhanda garneharule samajik samrachana dosta banaisake abapani nabujne?ramrolai ramrora lharabh chabhane hamrai bhayeni kharab bhanam mero bicharma aile kp ko saport garnu des hitma xa chunabh samma bikasko kura garneho bhani panchayat kalma baneka bahek kunbane karyekarta bebasthapan garne bahek jantale kepaye bidesinu bahek
@sankalpatv4165
@sankalpatv4165 Жыл бұрын
real
@ramgurung9040
@ramgurung9040 4 жыл бұрын
he is one of the potential leader. but i just come to know today only, he form the new communist party. i do not know where he will be landed.
@Dhru987
@Dhru987 4 ай бұрын
ओली सरकार नालायक भयो । गोली सरकार खलनायक भयो । राजसंस्था ब्युंतितिए नेपाली जनता कै खुट्टाले ब्युंतिन्छन् ।
@ramgurung9040
@ramgurung9040 4 жыл бұрын
worth watching this interview.
@kopilabhandari7174
@kopilabhandari7174 4 жыл бұрын
Ani tv ma chai sound aaudaina nata yoho tv ko ki naya style ho ha?
@Mrsurya-dp9rf
@Mrsurya-dp9rf 4 жыл бұрын
Salam ..Ahuti sir
@NabinOli-w8p
@NabinOli-w8p 19 сағат бұрын
24:00
@Namaste775
@Namaste775 4 жыл бұрын
लौ यस्लाइ चाहि फुकालेरै देखाउन पर्ने खालको रहेछ!
@लवराजथापामगर
@लवराजथापामगर 4 жыл бұрын
Aahuti👏
@shailendrashrestha336
@shailendrashrestha336 4 жыл бұрын
How clean is he?
@umeshkumar-ke8zp
@umeshkumar-ke8zp 4 жыл бұрын
जन क्रारन्ति भन्दै तिमी हरु ले कति को घर बैक लुटेर खायौ डाका हो लाज नभयका कुकुर हो
@erranbahadurbk
@erranbahadurbk 4 жыл бұрын
Bishwo bhakta dulal ka books kaha kinna painxa? books ko name k hola?
@mailabaje7227
@mailabaje7227 4 жыл бұрын
Recommendation: Don’t squander your money, time, and energy reading his worthless books
@XxStarlightzxX
@XxStarlightzxX 4 жыл бұрын
He is already blinded by communism but he is not going to confess it. He should admit that communists are far more autocratic than capitalists.
@nirmantapaswee6853
@nirmantapaswee6853 4 жыл бұрын
It is your biased opinion Sir, open out your बुत्तिको बिरको।
@birenlimbu314
@birenlimbu314 4 жыл бұрын
I guess you didn't listen him properly, you need to watch again.
@TirthaTamang-us5jx
@TirthaTamang-us5jx Жыл бұрын
Sorry for opinion on u I think u aren't capable to understand the these type of thought at present u should study more about these things
@nirmantapaswee6853
@nirmantapaswee6853 4 жыл бұрын
समाज बादी चेतना पूजिबद भन्दा माथिको चेतना हो। Pujibadi हरू भन्छन मानब चेतनाको बिकाश को चरम उत्कर्ष आजको pujibad हो भन्छन तर तपाई लाई त्यस्तो लाग्छ आजको समाज आदर्शवान छ?
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 16 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,5 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН