ज्ञानेन्द्र शाहीको खुलासा - प्रचण्ड सरकारले २ खर्ब ११ अर्ब फिक्स डिपोजिट गरेको छ | Gyanendra Shahi

  Рет қаралды 387,119

Wave Nepal

Wave Nepal

Жыл бұрын

ज्ञानेन्द्र शाहीको खुलासा - अयोग्य लडाकुको लागि प्रचण्ड सरकारले २ खर्ब ११ अर्ब फिक्स डिपोजिट गरेको छ | Gyanendra Shahi | Rabi Lamichhane | Swarnim Wagle | Prachanda | Kp Oli | ज्ञानेन्द्र शाही | रबि लामिछाने | प्रचण्ड | स्वर्णिम वाग्ले
#gyanendrashahi #rabilamichhane #todaynews
Gyanendra Shahi Latest News | Rabi Lamichhane Latest News | Balen Shah
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 792
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
माफी चाहान्छु बजै को नाम थाह भएन तर उहाँ को शब्द र बोली प्रती सम्मान
@sggaming238
@sggaming238 Жыл бұрын
चोर हो योभुक्ने कुकुर दुई लाखले जिन्दगी भरी पुग्छ रोजगार दे बाचुन्जेल गरिखान्छन
@prakashniroula9994
@prakashniroula9994 Жыл бұрын
बजैले भोलिको भोट आउँछ भनेर बोलेको तो पनि हेर्नू यो मुला हरु सबै राज्निती गर्ने हुन यहि बजैले पनि दिके हुन तेस्तो चोर प्रचण्ड लाई बिस्वास को मत बुज्नु भो लाडाकु लाई भनो आफ्नो गोजिमा हालो थुक बुधी नेपाली हरुको बुधी छोइन भनेर तेसै ईन्डियाको नेताले देश चलाको छोइन बुजेको
@hiratamang946
@hiratamang946 Жыл бұрын
अब देश र जनताको हितको नेता चाहिन्छ जय युवा जय नेपाल आमा
@jaaganepal
@jaaganepal Жыл бұрын
Jaya
@laxmibas488
@laxmibas488 Жыл бұрын
लडाकुहरुलाई 2 लाख माओवादी का मन्त्री सांसद नेताहरुले सहयोग गरून् हामी नेपाली जनताको कर बाट एक सुको पनि ज्यानमाराहरुलाई दिने पक्षमा छैनौं
@prakashniroula9994
@prakashniroula9994 Жыл бұрын
हेलो ज्यान मारा चाई न भनुम है कै हुन्छकी भनेर हिडेको थिम हामी पनि हामिले गरेर हो तपाईं आज यति सम्म बोल्ने हिमत गर्नु भाको छ यस्मा गर्व गर्नु र अर्को कुर म योग्य भर 1 रुपिया खाको छुइन भने का गयो तो पोइशा प्रचण्ड चोर ले खायो गर्व गर्नुस यति कसरी बोल्न पाउनु भाको छ अनि कसरी ज्यान मारा भनु हुन्छ ओइ गुनिउमा बसेर आज बोल्ने बनाईम हामिले अनि ज्यान मार थुक हुतिहारा
@riffsx501
@riffsx501 Жыл бұрын
@@prakashniroula9994 yo yudhha navayeko vaye desh kaha pugthyo hola la tapae ko najar,bichar ma k xa sabae vannus ta?
@Ajayadipsubba2165
@Ajayadipsubba2165 Жыл бұрын
यो हराम खोर प्रचनडे चोर लै राजनीति बाट नै डिलेट नगरी हुदैन।
@suracedeshar7318
@suracedeshar7318 Жыл бұрын
Kasle vanera uddha ladeko timi haru hami janta haru le vanera ladeko ho uddha timi haru jasto le uddha ladera nai ho aaja hamro desh 30 barsa pasi puge ko Kati nirdos manche haru ko ghar baar ujadyo timi haru le tesko yakin gareka chau timi haru le khub hami haru le uddha garera aaja timi haru le bolna pako chau vanera dhak lagauchau bolna paudaima ramro hudaina garib janta le boleko kura sarkar le karyanayan vayo vane ramro hunxa yaha ta paisa hune lai chain ani garib lai ainn vayeko xa bujhnu vayo mr so hami garera timi haru le bolna Paka chau vanera dherai dhak na dekhau yesari bolna paunu vanda baru raja nai thik kam se kam yetiko vrastachar ta hudaina
@pacific5688
@pacific5688 Жыл бұрын
@@prakashniroula9994 deshma yudddha garera jhan 10 -15 barsa pachadi desh gako thaha chaina...bolna pako cha bhandai cha...21st centuryko digital yug ma K hami Nepali bolnai pauthenam rah?
@bheshrajbudhathoki1869
@bheshrajbudhathoki1869 Жыл бұрын
यो देशको हितको लागी बोल्ने सभासद हरुलाई धन्यवाद
@kosishpokhrel6633
@kosishpokhrel6633 Жыл бұрын
ज्ञानेन्द्र शाहि ज्यु सलुट छ
@sureshbk2035
@sureshbk2035 Жыл бұрын
लारो खा
@Shahi2080
@Shahi2080 Жыл бұрын
❤ Great Hero Gyanendra Shahi ❤ जिन्दावाद
@bindradevi6369
@bindradevi6369 Жыл бұрын
सभामुख महोदय गोकुल बास्कोटाको ७०करोड को काण्ड केभऐको छ,जानकारी गराउनु परियो
@mohanlimbu7124
@mohanlimbu7124 Жыл бұрын
बुद्दीजिबी युबा भाईबहिनी जाग्नु होस देश बनाउनु होस सबै जन्ता जागौं
@prakashshahi9270
@prakashshahi9270 Жыл бұрын
यो सम्पत्ति त्यो आतंककारी प्रचण्ड जंगलीको होइन।
@Rupagrg1
@Rupagrg1 Жыл бұрын
Sahi ho sahi prakash shahi
@shyamshrestha88
@shyamshrestha88 Жыл бұрын
देश र जनताको निम्ति भलो चाहाने ज्ञानेन्द्र शाही लगाएत सम्पूर्ण नव निर्वाचित माननियहरुलाइ धेरै धेरै धन्यवाद।
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
सहि र सत्य भ्रष्टाचार गर्ने डाटालाई खोजि गरि कार्बाहिको निम्ति सम्पुर्ण देश प्रेमि युवा नेताहरु पार्टीको हिसावमा नभई देशमा भइरहेको बेथितिलाई जरादेखिउखल्नको लागि एकजुट हुनु होला।
@narayanrizal7876
@narayanrizal7876 Жыл бұрын
ईस्कूले नानी लगेर जीबन् बर्बाद बनाकोछ दूई लाखले केहून्छ अनी पैलाको पैसा फीर्तागर अनी हून्छ हीसाब ध
@gangarampanday3544
@gangarampanday3544 Жыл бұрын
लडाकुको नाममा डाकुहरुको लुटाई मचिएको छ अब सच्चा देशभक्त सांसदहरुले जोडदार आवाज उठाएर यो लुट धन्दा बन्द गराउनु अबको आवस्यकता हो र पुर्व लडाकु र वेरोजगार युवाहरुका लागि सिपमुलक रोजगारि को व्यवस्था गर्नु अबको आवस्यकता हो
@sasirammahar-rf1iy
@sasirammahar-rf1iy Жыл бұрын
म र सबै जन्ताकाे यहि बिचार यहि हाे जाे जहाँ छाै यत्ति गर सबै जन्ताकाे हित्तकाे लागि गर सबै जन्ता साथमा छाैउ
@bhattaraidipak8373
@bhattaraidipak8373 Жыл бұрын
राज्यको कोस बाट दिनु भयन पहिला लुटेको रकम बाट जती दीयनी भयो नी। लुटियाका सर्वसाधारण व्यक्ति लाई पनी लुटेको सम्पति माँओबादी ले फिर्ता गर्नु पर्न अध्यादेस लेउन परेयो।
@surajtajpuriya5112
@surajtajpuriya5112 Жыл бұрын
2 लाख दिनुभन्दा पनि पहिले महँगो लाई हेर्नुपर्ने होमहङ्गी ले गर्दा किनेर खान गारो भयेको छ भने फेरि पहिले को अबस्ता आयेको छ बिचार धन्यवाद
@harithapamagar7562
@harithapamagar7562 Жыл бұрын
माननीय जिउ हरु जनता को हित मा काम गर्नु परो यो अहिले को प्रधानमन्त्री हामी लाई फितिकै मन परेको छैन आफ्न्त्त हरु लाई मात्रै मन्त्री पद भाग लाउने अनि नितिनियम को पालना लागू नगर्न अब को प्रधानमन्त्री रबि सर लाई नियुक्ति गरियो बल्ल देश ले मुहार फेर्छ जस्तो लाग्छ एक पटक चान्स दिएर हेर्नुस हाम्रो माग छ 🇳🇵🙏
@tekchandthakurithakuri9920
@tekchandthakurithakuri9920 Жыл бұрын
Gyanendra Shahi ji pranam jay hind jay dharti mata jay durga bhawani mataa jay mahakali maa pranam mate
@shivaaryal482
@shivaaryal482 Жыл бұрын
देसत हेर्दाहेर्दै अमेरिका भन्दा धनी भैसकेको रहेछ पतै पाइएन २ लाखकाे दरले पैसा बाडन थालेछ धन्यवाद छ हाम्रो सरकारलाई जय नेपाल
@anjanthaquri
@anjanthaquri Жыл бұрын
😢😢
@harishrestha3214
@harishrestha3214 Жыл бұрын
Real hero gyanendra
@rawarai5782
@rawarai5782 Жыл бұрын
Paisa dinu galat ho . Rojgar ko bebastha garnu parxa
@sunilbhandari2556
@sunilbhandari2556 Жыл бұрын
सलाम छ ज्ञानेन्द्र सर लाई यकदमै राम्रो बिचार छ तेसैले जिकाेहाे ज्ञानेन्द्र शाहि ले
@leoantiger1820
@leoantiger1820 Жыл бұрын
कर्मचारीको तलब भन्दा बढाउने होइन।वृद्धा भत्ता र अपांग भत्ता महिनाको 10,000 देखि 2,0000सम्म बढाउन जोड गर्नुपर्छ जस्ले गर्दा उनीहरुको पनि बाच्ने आधार होस। 4 महिनामा एक चोटि अपांगहरुको क बर्गको 12000 आउछ भने ख बर्गको 8500 आउछ तर त्यसमा पनि घुस खाने र पुरा नपाउने भत्ता कसरी बाच्ने हो। 4 महिनाको एकचोटी पठाएको हुन्छ।त्यो पैसा आउँदा बिरामिको उपचार गर्नेकी मरेपछी औसधि गर्ने ल भन्नुहोस्।भत्ता 4 महिनाको एक चोटिमात्र लिएर के खाने र के काम गरेर खाने त्यो भत्ताको के काम? खान पुग्दैन त्यो पैसाले अर्काको घरको भाडा तिर्ने कि अन्नको जफत गर्ने गर्छ।ल भन्नुस।अब हामी सबै जनता मिलेर नेताहरुलाइ गाली गर्नु पर्छ कि तलब होईन अपांग भत्ता र जेष्ठ नागरिक भत्ता महिनाको 10,000 देखि 20,000सम्म बढाउन जोडसंग माग गर्नु पर्छ जून भत्ताले बाच्ने आट र साहस आओस।
@harimalla4922
@harimalla4922 Жыл бұрын
लडाकुलाई २लाख के अझ बढि देऊ ! माओबादिका सबै नेताहरुको निजि सम्पती! सरकारको ढुकटी बाड्यौ भने आमनागरिकहरुले १/१थुतेर मास्छन नास्नै पर्ने हुन्छ।
@saritakc1011
@saritakc1011 Жыл бұрын
ज्ञानेन्द्र साहिधंन्यबात रबिलामिछाने बदाईछ परचनडेकाे नमानाै कुरा गाेजिमा बाेकछछुरा जयरबि जय🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@komalkarki8194
@komalkarki8194 Жыл бұрын
फिक्स डिपाेजिट कसकाेलागि गरेकाे हाे ?सदनमा जानकारि गर्नुपर्छ।
@tikanathkandel1227
@tikanathkandel1227 Жыл бұрын
यो निलो कमेज लगाउने लाई घोक्राउँदै बाहिर लानु होस
@Kshitij786
@Kshitij786 Жыл бұрын
संसदीय व्यवस्था असफल भयो। यसले न राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्यो न जनताको जिवीका ठीक बनाउन सक्यो। अब वैज्ञानिक समाजवादमा जानुपर्छ।
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
सम्सद भवनको कुर्चि किन खालि देखिएको होला?
@rajubist-zp1pz
@rajubist-zp1pz Жыл бұрын
सभामुख ,प्रधानमन्त्री, र राष्ट्रपति पति पार्टी काे होइन स्वतन्त्र प्रतक्ष निर्वाचित हुनु पर्छ
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s Жыл бұрын
देश परिवर्तन बनाउछु भन्दै लोभ देखाउदै ज्यानको बाजि गरेर लढ्ने आदरणीय जनमुक्ति सेना ज्यू?🤲🙏♥️ तपाईहरु कता हुनुहुन्छ किन चुप लाग्नु भएको छ?😢💕🇳🇵♥️बोल्नुस यतिखेर तपाइको सुनौलो सपनाको मुहार र सामाजिक राजनीतिक परिवर्तन गराउछौ भन्दै साथ दिनु भएर अहिले तेस्रोपटक प्रधानमन्त्री भएको क.प्रचण्डलाई सचेतता र जानकारी गराउनु होला?🤺🤺🤺🤲🙏♥️अब बोल्नुस!अब उठ्नु?🤺🤺🤺किन अझैसम्म डर र निराशा हुनुहुन्छ नेपालको सबै जिल्लाभर जहाँ हुनुहुन्छ देश-बिदेश बोल्नुस?🤺🤺🤺🤺🤲🙏♥️ अहिले भन्नू भएन भने लडाकु जनमुक्ति भूपू सेनाहरुले आफ्नो दु:खद कथा सपनाको आशावादी के थियो के भएको छ आज? बोल्नुस भिडियो बनाउनुस Facebook/KZbin सामाजिक सञ्जाल माध्यममा साथ दिन सिङ्गो नेपाली छौ हामी?🙋‍♂️🙋‍♂️तपाईहरु बोल्नुस मात्रै हामी छौ अझै राम्रोसँग साथ दिने बोल्नु अहिले प्रचण्ड तेस्रोपटक अन्तिम पटक पनि हुन सक्दछ त्यसैले बोल्नु पूर्व लडाकु जनमुक्ति सेना दाजु-भाउजू तथा बुढा हुनु भएका बा-आमा बोल्नुस?🤺🤺🤺🤲🙏🤲🙏🤺🤲🙏🤺🤲🙏♥️♥️♥️
@karnagurung6670
@karnagurung6670 Жыл бұрын
हामी तयारीकाे साथ छै कुनै चिन्ता लिनु प्रदैन हजुर
@narayanrai3380
@narayanrai3380 Жыл бұрын
Very good gyanendra shahi jiu🇳🇵🇳🇵🇳🇵✊✊✊
@bhimacharya7680
@bhimacharya7680 Жыл бұрын
बन्दुक बोक्न कसले के गर्न उकासे? परिवर्तन गर्न भनेरैहो? गणतन्त्र आएपछि काहाँ के-के कुन-कुन छेत्र मा परिवर्तन भयो?छबिबाओलाई, सत्तामा पुरयाउँन जंगल पसेका थिए, परिवर्तन त,देखाउँने दाँत मात्र हो। भरषटचार बढ्यो,भारतले सिमाना मिचेको हयाकुलाले थिचेको १९५०को,संधि खारेज नगरेको भनेर अत्तो थापेर जंगल पसे, गणतन्त्र ल्याए, कसकसलाई फाइदाभो, भरषटचार मा,नामलेखाउँने,छबिबाओले, ल्याएको गणतन्त्र ले, नेपाली जनताहरुलाई, के-के दिए, कट्टु खोलेर सडकाँ नाच्न पाउँनु गणतन्त्र को, उपलब्धि हो कि?
@mallaphotograpy
@mallaphotograpy Жыл бұрын
कर्मचारी योग्य र अयोग्य लडाकु अनि सांसद ले मात्र देशको ढुकुटी को पैसा खाने भए ति बिना जागिर व्यवसाय जनता बिहान खाए बेलुका के खाने बन्ने ले के कती पैसा पाउने हुन
@hemshaky541
@hemshaky541 Жыл бұрын
अस्तित्तो खतरामा माओबादिको साथ र समर्थ को लागि कार्ये गर्दै हिजो बृद्दा भत्ता आज कार्येकर्ता पालन पोषण गर्ने प्रयास बिपछिको खोइ त आवाज ?
@axlrose4644
@axlrose4644 Жыл бұрын
Huna twa nepal ma aaile Ravi ko season chaldai xa Keri,but people's dnt know tht Nepal ko 1and only real hero, real leader, right person bhaniko just Balen jee, only Balen jee parliament ko real hero just gyanendra Shahi ho
@nilbikramrayamajhi8452
@nilbikramrayamajhi8452 Жыл бұрын
माओ को नाम मा आतंककारी गतिविधि गर्ने माओ नेता को सर्बस्व सहित जन्म कयद गर्नु पर्छ ।जति पनि बैक लुट्भयो ।त्यो पैसा खै ।आतंककारी हरुले बुझौनु नै पर्छ ।
@harigautam2726
@harigautam2726 Жыл бұрын
देश कंगाल पारेर आएको हो महान योध्दा भन्न लाज लाग्दैन ।
@ALLMOZ2831
@ALLMOZ2831 Жыл бұрын
तेरा बन्दुक गयो भाँडमा ।
@fulmayagrg4020
@fulmayagrg4020 Жыл бұрын
अब सबै संसात मिलेर प्रचण्ड लाई जेल हाल्ने कोसिस गर्नुहोस्।।
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
जनान्दोलन हुन्जेल जनता सम्झिए , झुटा आश्वासन दिए , जब सतामा पुगे लुट्ने तिर लागे ...अहिले ठुलो कुरा गर्न थाले लाज सरम नहुदो रहेछ यिनीहरुलाई .......
@rambahadurb.k.9634
@rambahadurb.k.9634 Жыл бұрын
2 लाखकाे बिपक्ष मा हुनेहरु तिमीहरुकाे छाेरा छाेरी पनि यस्तै घाईते भयर बसेकाे भय के गर्थेउ के याे पैसा तिमीहरुकाे मात्र हाेर ती लडाकुहरुकाे पनि हाे तेसैले मानबिय तरिकाले काम गराै र बाेलाै सबै नेपाली नै हाे यउटालाई चाेट लाग्दा सबैलाई दुख्नु पर्छ भाँडभैलाे गरेर केही फाईदा छैन ❤❤❤❤
@furbatamang5444
@furbatamang5444 Жыл бұрын
नेपाल मा सेना छ भने नेपाली सेना मात्र छ। यदि अरु सेना छ भने सिदा युद्द घोसना गर युद्द गरौं युद्द। यो अत्ती भयो। कोही रोयो करायो भने माओबादीले देओस् जस्ले युद्द गरायो
@sandeepshahi-vl7tv
@sandeepshahi-vl7tv Жыл бұрын
गाेकुल बास्काेटा माननीय ज्यु लाई सल्युट
@bantawarai5938
@bantawarai5938 Жыл бұрын
बाहुनहरु गाड कोर कोर गरे जस्तो गरेर सदनमा मात्र यो सिमित नरहोस कि यो पुर्ण रुपमा ब्यबहारमा देखाउनुहोस है।
@smsujon1338
@smsujon1338 Жыл бұрын
गाेकुल दाइ काे कुरा आज चइ ठिक छ
@183Astropankaj
@183Astropankaj Жыл бұрын
के का शान्ति प्रक्रिया यि ज्यानमारा हरु सबैलाई जेलमा हालेर क्षेतिपुर्ति असुलि गर्नुपर्छ करोडौं विद्यार्थी हरुलाइ राम्रोसँग पढ्न नदियकाेमा
@dilumayashrestha7047
@dilumayashrestha7047 Жыл бұрын
all the best hamro.honahar yuba netaharu laai ❤❤❤
@arunsyangtantamang1646
@arunsyangtantamang1646 Жыл бұрын
Jai 🙏 jai 🙏 jai 🙏 hoooo ravi sir 🙏
@manishbahadur3918
@manishbahadur3918 5 ай бұрын
Sarai mitho kuraa garnuvakoxa sir harule
@hulchoke
@hulchoke Жыл бұрын
यो माओवादिले के परिबर्तन गर्यो ।केहि मुठिभरका माओवादि भनाउदाहरुको लागि मात्र हो ।समाजमा के विकृतिल्यायो केलायका छौ ज्यानमारा हरु ।
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
थुक्क जिन्दगी लडाकु लाइ रोजगार दिनु अबसर दिनु छैन तेति पैसा दियर हुन्न जिन्दगीभर हुने काम दिनु रोजगार दिनु प्रचण्ड
@ramshrestha4192
@ramshrestha4192 Жыл бұрын
Gyanendra sir salami chha
@shivbhandari8945
@shivbhandari8945 Жыл бұрын
तिमिहरुको कारणले हो जनताको हबिगत भएको हो।
@laljitmahatara7929
@laljitmahatara7929 Жыл бұрын
पैसा बाट्ने काम बन्द गर्नु पर्छ
@kkarki9854
@kkarki9854 Жыл бұрын
Good
@krishnasapkota7180
@krishnasapkota7180 Жыл бұрын
आहा क्यामिठाे कुरा आफुसरकारमा नहुँदात खराे,खराे जाँदाेरहेछ त अनि आफुले सरकारसम्हालेका बेलामाचाँहि कहाँ,कहाँ बाट कति,कति लिनेभन्नेबाहेक त कुरैसुनिन्नथ्याे त ।
@dilukarki6955
@dilukarki6955 Жыл бұрын
😮कान खोलेर सुन खह्रो बहस गम्बिर बिषय लाई ध्यन दुई लाख बन्द गर रोगभोगले जनता मरिराछ ढुकुटी रित्याउने काम नबोनोस 🙏🙏
@Sureshbohara108
@Sureshbohara108 Жыл бұрын
धन्यबाद गोकुल ज्यु🎉🎉🎉
@user-ic7sq6jz5l
@user-ic7sq6jz5l 6 ай бұрын
राजअाउदेस बचाउ राजतन्त्र जिन्दाबात
@homnathlamichhane739
@homnathlamichhane739 5 ай бұрын
ॐ नम: शिबाय।।ॐॐॐॐॐॐॐॐॐॐॐ।।।
@rajulama1393
@rajulama1393 Жыл бұрын
तपाइको लडकुलाइ गणतन्रल्याउनु के गरीबले मानाइ गरेकोथीयोर कस्तो गणतन्त्रहोत गरीबनामारे ल्याउनुनासक्ने गरीबको केदोसथीयो गणतन्त्र ल्याउनुको काराण तपाइको प्रचण्डालाइ प्रधान मन्त्री बनाउनुरहेछ कुराबुझ्यो।
@radhakhatiwada9947
@radhakhatiwada9947 Жыл бұрын
सहि ज्ञानेन्द्र शाहि । सहि काम छ, सहि वाेल्छन् ,ज्ञानेन्द्र शाही ।
@SanjhanaDevi
@SanjhanaDevi 3 ай бұрын
👍
@Rupagrg1
@Rupagrg1 Жыл бұрын
Sahi ho sahi ho
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
बाँस्कोटालाई ठेकाको नै चिन्ता बढी छ ........अरु चिन्ता त् यिनलाई केहि छैन जस्तो छ ........कमिशन आउने ठाउ गुम्छ कि भनेर हो कि क्या हो ? शंका पो लाग्छ ....! एकचोटी मनपरी मुख छाडेका थिए ...
@karnagurung6670
@karnagurung6670 Жыл бұрын
हामी जे छ तयारिमा छै
@mohanrana9134
@mohanrana9134 Жыл бұрын
यदि यो बजेट पहिला नै पास भएको र कार्यान्वयन नभएको हो भने घाईते जन योद्धा जून पिडित छन ,तिनले पाएको धेरै राम्रो।तर समय अनुकूल न भएकोले बड़ी कुरा उठाईयो ।
@krishnashrestha598
@krishnashrestha598 Жыл бұрын
त्यो रास्तृय ढुकुटी तिम्रो बाउको सम्पत्ति होइन तिम्रो मनपरि गर्न पाइदैन त्यो त्यसरी ज्यानमाराहरुलाइ बाद्न पाइदैन यक सुको पनि मनपरि नगर यदि बाद्ने हो भने अत्यन्तै दुखी र गरिबलाई राहत स्वरुप मापदण्ड अनुसार मात्र बादौ ताकी उनीहरुले सिधै प्राप्त गर्न सकुन।
@siddharthashakya7122
@siddharthashakya7122 Жыл бұрын
त्यस्को जिम्मा प्र म आफैले लिनु पर्छ,किनभने राज्य बाट पैसा लगिसकेको छ
@sejwalaman8364
@sejwalaman8364 Жыл бұрын
जुन देशमा धर्म सँस्कृती मासिन्छ कृषि नीतिलाई ओझेलमा पारिन्छ त्याे देशमा कहिलै पनि विकाशकाे गति अगाडि बड्न सक्दैन
@MBRai-cz9pq
@MBRai-cz9pq Жыл бұрын
केपि बा चाडै होस पुर्याउ हजुरले होस नपुर्याये हजुरको पद हजुरको मान मर्येदा सकिन्ने देखेको छु भबिस्य तेस्तो देखिन्छ। तेहिहजुरलाई केपि बा भनेर सम्बोधन गर्नेहरुले छाड्ने छ।त्यो हो पर्देश। इश्वर ले नदेखेको ठाउँ नसुनेको बोलिबचन कहिपनि छैन है न्याये अन्न्याये छुट्ट्याउनेछ दसाभनेको बाजा बजायेर अाउदैन है।
@Luckyaqua9
@Luckyaqua9 Жыл бұрын
अयोग्य लडाकु लाई दुई लाख दिने काम गलत छ सरकारी ढुकुटी त्यसरी बाड्ने होइन बरु सरकार ले ती अयोग्री लडाकु जो अपाङ्ग छन घाइते छन तिनिहरुलाइ शिक्षा र स्वास्थ्य फृ दिनु पर्छ तर त्यसरी पैसा बाड्ने होइन त्यो पैसा तलब नपाएका जनता र देश को सुरक्षा मा खटिएका पुलिस जवान लाई दिनु होला बिचरा तलब नपाएर रोइरहेका छन
@sandyrocks56
@sandyrocks56 Жыл бұрын
हावा कुरा गर्ने होइन, सरकारी कर्मचारीहरु लागि तलब दिने पोसै छैन अनि २ लाख बाँड्ने रे, seriously are you comedy me???
@taragurung9901
@taragurung9901 Жыл бұрын
Parchanda ko India ma bhako sampati bechara 2 lakh terne enverment banaunu parx
@tejbohara9531
@tejbohara9531 Жыл бұрын
ब्यवस्था परिवर्तन केहिका लागि मात्रै भयाे, परिवर्तन गरे भनेर दारा खिस्नुकाे आैचित्य छैन ।
@rahulbk3536
@rahulbk3536 Жыл бұрын
प्रचंड ले आफू बच्ने बाटो गरदै छन
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
प्रचण्डे ले अयोग्य लडाकुकाे नाम मा फेरि लुट्ने दाउ हाे। संसद ज्यु हरु क्यान्टोनमेन्टमा र ९६ बैंक लुटेकाे प्रस्न प्रचण्ड लाई किन गर्नु भयेन ? त्येही लुटेकाे धन देवस ती अयोग्य लाई पैसा दिने हाे भने नत्र राज्यकाे ढुकुटी बाट हाेईन खबरदार।
@chamak6535
@chamak6535 Жыл бұрын
Gyanendra shahi jyu salut chha
@user-gp8wf6rz7j
@user-gp8wf6rz7j Жыл бұрын
2 लाखको कुरा होईन आतंकबादी महोदय यहाँ नेपाली जनता गरिब निमुखाहरुको मुखको गाँस छिनेर तिरेको कर बाट आएको रकमलाई हिनामिना गर्न कसैलाई छुट छैन देश आतंकबादी हरुको बाउको बिडो होईन
@amritarai2936
@amritarai2936 Жыл бұрын
Very good👍👍👍
@chandagautam2915
@chandagautam2915 Жыл бұрын
right information given 🙏🙏❤️🇳🇵❤️
@tejkc1054
@tejkc1054 Жыл бұрын
याे पर्चन्डे सत्तामा र देशमा हुन्जेल कहिल्यै देर जनताले सुख पाउदैनन् याे पर्चन्डे देशकाे लागि अभिसाप घातक हाे यी ज्यानमारा हरुलाइ अब कसरी देश बाटेै लखेट्न सकिन्छ
@asbtnature9740
@asbtnature9740 Жыл бұрын
अयोग्य लडाकुको नाममा पैसा निष्कासन गरेर केही पाल्तु जीवहरूलाई दिए जस्तो गरेर ज्वाम पार्ने कुरा के सचेत जनताहरुले बुझेका छैन। ओई स्याल, गिद्दर?
@yubaraj5502
@yubaraj5502 Жыл бұрын
तत्कालीन माओबादि बाट जागिर खोसिएका हामी राष्ट्रसेवक कर्मचारी हरुको बारेमा चाहिँ सरकार र सांसद हरुले के सोचेको छ ??
@yamchandragurung7819
@yamchandragurung7819 Жыл бұрын
_अहिलेको भ्रष्टचारी सरकार र सत्ता हटाउन_ ज्ञानेन्द्र शाही _को धेरै ठूलो देन हुनेछ ।_ 🇳🇵🇳🇵🇳🇵
@Russia-army-delta
@Russia-army-delta Жыл бұрын
हैन माओबादी को मात्र कुरा छ नेपाली सेना का घाईते हरु लाई पनि दिन पर्छ माओबादी लाई दिने भएँ
@prabhuacharya261
@prabhuacharya261 Жыл бұрын
चाेरले खुपै राम्रो ब्यबस्ता ल्याएछ ज्यान मारा हरु
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Жыл бұрын
Good luck rabi sar 🔔🙏
@tulraj4416
@tulraj4416 Жыл бұрын
Gyanendra shahi brother right
@ramhirojak3189
@ramhirojak3189 Жыл бұрын
Bhansar kar kin yati dherai xa yesh Ko Barema kin boldain yo sarkar
@rashmipandit9772
@rashmipandit9772 Жыл бұрын
पैसा हाेइन जागिरको व्यबस्था गरियोस्
@ramitamalla854
@ramitamalla854 Жыл бұрын
स्पष्ट लडाकु होइनान कर्याकर्ता लाई हो भरन पोषण का लागि हो
@bijaypradhan9716
@bijaypradhan9716 Жыл бұрын
धनयुद्ध भन।
@jokhbahadurshah2153
@jokhbahadurshah2153 Жыл бұрын
राष्ट्रको पैसा होइन प्रचण्डले आफ्नो ब्यक्तिगत पैसा अयोग्य भनिने लडाकुहरुलाई बाड्नु पर्छ।योग्य अयोग्य सबै प्रचण्डको कारणले भएका हुन।
@KrishnaKumar-yy4zr
@KrishnaKumar-yy4zr Жыл бұрын
सांसद भवन को सभामुखलाइ केहि थाहा छैन मेरो काम केहो भन्ने कुरा अनि कहा बाट हुन्छ त देस र जनताको भलो
@prabhuacharya261
@prabhuacharya261 Жыл бұрын
गेनेन्द्र साही राजेन्द्र लिङ्देन लगायत रास्टबादी नेता लाइ सलामछ चाेर ज्यानमारा गणतन्त्र बादी हरु मुर्दा बात
@SanjhanaDevi
@SanjhanaDevi 3 ай бұрын
👍
@arjunthapa8131
@arjunthapa8131 Жыл бұрын
रुपैया बाड्नु ठूलो आपत्ती को सबाल हो मुलुक को आर्थिक अबस्था को ख्याल गरिनु पर्छ कसको लागि बलिदान के को बलिदान छोरा छोरी श्री मति बाट छुटाएर बीभत्स हत्या गरिनु लाई जनयुद्ध भनिन्छ ? दुर्भाग्यपूर्ण भनाइ
@laljitmahatara7929
@laljitmahatara7929 Жыл бұрын
म पनि पुर्ब लडाकु जन मुत्ती सेना हो तर हामी ले चाइ पैसा पायको छैन सबै लडाइ मा लडेका आज खाडी मा छौ सबै फेक अयोग्य लडाकु छ्न यो 100/ सै हो
@anthomthapa7795
@anthomthapa7795 Жыл бұрын
Rabi Dai Gyanendra dai Balen daii Hjur haru Nepal Ko leader huunun pOrxaa Nepali Citizen these 3 people are treasure for us. They r Gems of Nepal. Yeni haru Lai Nepal Ko leader Bhaanaunu pOrxaa......Desh Bigreu Desh Bichera Saakauna laii sakyeu sakke samma 3 Jana lai Leader bhaanauu.. Jaya Nepal ✊
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 Жыл бұрын
Mananiya Gyanendra sir great salute sir
@mohanbk7464
@mohanbk7464 Жыл бұрын
जुन दिल माया को कुरा निकाल्दै हुनु हुन्छ माननीय हाम्रो सदस्य ज्युले त्यो त पार्टी ले हेर्नू पर्छ राष्ट्र को धुकुटी ले हैन त्यो त पार्टिका लाई लडाई लड्दा उहाँ को त्यो हालत भाको हो भन्नू हुन्छ हामी ले यो गरेउ त्यो गरेउ एउटा देखाउनुस तपाईं ले गरेको राम्रो काम अझै कति जनता लाई भ्रम छर्नु हुन्छ
Comfortable 🤣 #comedy #funny
00:34
Micky Makeover
Рет қаралды 12 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 21 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 67 МЛН
Comfortable 🤣 #comedy #funny
00:34
Micky Makeover
Рет қаралды 12 МЛН