पहिलाको बुडा पाकापाकिले भन्थे आगलागीको जिबनमा दुखः भएनी पछि शुख मिल्छ भन्थ्यो नाना हजुरले दुखः कष्ट बचन सहनु भो आज नानाहजुरको मेहनतले नै यो ठाउँमा पुग्नु भको छ नानाको vlog र्हेदा खुशी मिल्छ❤
@devrajgole5 сағат бұрын
हेर्दाहेर्दै कृष्णआमा पनि भल्गर..ए ए भ्लागर भयो यार अम्याम्या ❤
@KabitaRai27911 сағат бұрын
कति बुझ्ने आन्टि तपाइँ सासू ससुरा बारेमा अहिले बुहारी हरु लाइनि बुझ्नु हुन्छ❤❤❤
@Ashimrai24612 сағат бұрын
सेवा 🙏🙏 घामै घमाइलो जहाँ गएनी गाउँ नै रमाइलो ❤️❤️
@BinaRai-p4q11 сағат бұрын
सारै राम्रो लाग्छ तपाईंको भिडियो हरु सधैं हेर्ने गर्छु दिदी दिङ्ला त धेरै दाना फल्ने ठाउँ हो।कतिको फलेको छ दिदी दानाहरुब्यो साल मेरो पनि माइती भोजपुरै हो हाल धरानमा बस्छु तपाईंको पनि धरान १७ नम्बर वार्डमा नै घर पर्छ हो दिदी नेपाल तराईको घर
@ambikarana701411 сағат бұрын
सारै राम्रो छ भिडियाे छ गाउँ घरकाे याद आयाे
@Babies2motherofficial7 сағат бұрын
Je hos...hamro purbai ramailo❤❤❤
@BhimaliGurung7 сағат бұрын
Sasu aama chai don nai hunu hudo rai xhyama hajurko ta 😂😂😂
@Kushal206312 сағат бұрын
पाेखरि छेउमा आँपकाे बाेट थियाे , जाेडि घाेडा थियाे, अनि तपाईंहरूलाई 2 लाखे भन्थे पनि भन्नुन हाै ठुली आन्टी