Naman both of you 🙏🙏❤️🇳🇵❤️jai hosh nepal ra nepaliko🙏🙏❤️🇳🇵❤️
@ramchhetri28903 жыл бұрын
प्रदिपजी सारै सान्दर्भिक बिचार र ज्ञानको खानी महान ब्याक्तीत्व डाक्टर जगमान गुरुङ जी लाई भारतको भ्रमण गराई मोडी र आदित्य नारायण संग यस्ता कुराको जानकारी गराउँदा नेपाल शान्ति भूमी बन्ने छ।जय जन्म भुमी ।
@rajuparajuli46273 жыл бұрын
जगमान देसको वा पुर्विय सन्सकृतिका सच्चा गुरु हुनुहुन्छ।समयमै चिनेर उहाँको पथ सबैपुर्बिय सभ्यता वासिले अपनाउनुपर्छ।
@rishikeshghimire35023 жыл бұрын
देवात्मा को भबिस्यबाणी दुरदर्सी हुन्छ ! नमन छ !
@gyanendraghimimire7693 жыл бұрын
ज्ञान बिज्ञान का अगरज अादरणिय परमपुजनिय जगमान गुरुङग जि मा सादर परणाम ।पाेखरा १४ बाट ।
@melakc96203 жыл бұрын
प्रज्ञा प्रतिष्ठान ले यतिरॉम्रो आध्यात्मिक र रितीरिवाजको ज्ञाता माहात्म मानव पाएकोमा मेरो सीर गर्बले ढकमक्क फुल्छ ।नमन गुरुदेव ।
@surendrashrestha42073 жыл бұрын
कोटि कोटि नमन आध्यात्मिक चिन्तक एवं गुरु जगत मान सर। नेपाल जस्तो आध्यात्मिक एवं तान्त्रिक देश लाई हजुर जस्तो बुद्धिजीवीले शिवाय अरू कस्ले बुझ्न सक्ला.....
@sharmahemant298 Жыл бұрын
सत्य वचन। nepal is the centre of spirituality.
@balarambasnet19163 жыл бұрын
बिशाल ज्ञानको भन्डार भयका महानब्यक्ति डा जगमान सर लाई नेपालदेशको महिमा र अध्यात्मको बिषयमा जिज्ञाशुहरुलाई महाज्ञान दिनु भयकोमा धेरै धेरै धन्यबाद
@bijayadhakal54663 жыл бұрын
अपार ज्ञानको भन्डार भयको ब्यक्तित्व हजूर हुनुहुन्छ । हजूरलाई प्रणाम छ ।🙏🙏
@punyaghimire79603 жыл бұрын
धेरै राम्रो कुरा जगमान सरको ।
@swabhimankshetri65033 жыл бұрын
सांस्कृतिक ईतिहास जान्नुछ भने डा। जगमान गुरुङ ज्यू नै महान मान्नुपर्छ ।
@Soiltouchdradon3 жыл бұрын
तपाईं जस्तो महा मनीषी को ज्ञान सुनेर नेपाल र नेपाली प्रति सम्मान झन उम्रे को छ. नमन 🙏🇮🇳🇳🇵
@shreeramchhetri6803 жыл бұрын
हाम्राे धराेहरबाट सत्यकुराकाे उजागर । देशकाे मायाले अाेतप्राेत सुन्दर र सत्यबचन ।
@सौरबक्षेत्री3 жыл бұрын
डा. जगमान गुरुङ को बिचार महानन छ । उहाँको कुरा सबैले सुनेर मनन गरौं । त्यसै उहाँले बोल्नु भाको छैन । वास्तविकतामा आधारित भएर बोल्नु भएको छ उहाँको यस्तै बिचार सधै सुन्न पाइयोस् ।
@surendrapradhan73263 жыл бұрын
सरको कुरा सुन्दा अहिलेको नेताहरुलाइ खाल्डो पुरिन मन लाग्छ। धन्य सर
@messiahpeace93823 жыл бұрын
किराँतेश्वर महादेवको शिवलिङ्गलाई ठाडो गर्न ब्राह्मण पुरोहितहरुले हुँदैन। यो कार्य सम्पन्न गर्न किराँत पुजारी नैं चाहिन्छ र त्यो अनुष्ठान पशुपती पुराण बमोजिम हुनु पर्छ नत्र अनिष्ट हुन्छ कारण यो किराँत कालिन शिलाले (ढुङा) जुन दिशा संकेत गरेको छ त्यसको ठूलो अर्थ लाग्छ साथै राज्य सरकारले पशुपती क्षेत्रमा उपेक्षित अवस्थामा अवस्थित यस किराँतेश्वर शिवलिङ्ग, किराँतेश्वर मन्दिर र यलम्बर राजाको मुर्तिलाई संरक्षण, बिकाश र प्रचार प्रसार गर्नु अत्यन्त जरुरी छ।
@premkhadka32483 жыл бұрын
आध्यात्मिक ज्ञान् प्राप्त र नथापाएको कुरा पनि थाहापाउन पाइयो।अति उत्कृष्ट अन्तर्वार्ताको लागि धन्यवाद ।
@bikashbhusal53303 жыл бұрын
परमपुज्जनिय जगमान गुरु ज्यू काेटि काेटि परणाम ।हजुरकाे ज्ञान र विज्ञान कुरा सधै हामिमाथि अमरित वाणी भै राखाेस ।
@keshinsimkhada48913 жыл бұрын
जिउदो इतिहास जग मान सर लाइ नमन !!!
@milanbudhathoki47433 жыл бұрын
अत्यन्त ज्ञानी। हार्दिक नमन।।।
@udayaamatya93743 жыл бұрын
वहाँका प्रवचन सबैले सुन्नु पर्छ। विशेष गरि नेताहरूले सुन्नुपर्छ ।
@dr.balaramadhikari44493 жыл бұрын
योग्य ब्याक्ति सहि स्थान मा ! डा साबको कार्यक्रम सुन्दा योगी नरहरीनाथ ज्यू को संझना आउँछ नमन गर्दछु डा साब !!!
@arjundahal78183 жыл бұрын
प्रज्ञा चक्षु जाग्रत महाँन गुरु डां जगमान गुरुङ्ग ज्यू प्रति काेटी नमन् गर्दै यस्ताे दुर्लभ ज्ञान प्रदान गर्नु भएकाेमा हार्दिक अाभार !😍🧘♀️🧘🧘♂️💐🌹🌷🌺🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@mohanlshakya64793 жыл бұрын
Namaste Pujje Jaga Man Gurungji.Tapaiko Kura sunera ma dherai prabhabit Chu!
@mynameismkg213 жыл бұрын
ज्ञानको भण्डार आदरणिय सम्माननीय जगमान गुरूंग सर मा हार्दिक नमन् 🙏🇳🇵
@neelaghimire29683 жыл бұрын
डा साहेब हजुर भविष्य दृष्टा ज्ञान का भण्डार हुनुहुन्छ ब्राह्मण हुनुहुन्छ ब्रह्म ज्ञानी मान्दछु म हजुरका यस्तै प्रवचन ले आत्म जागृति गराऊॅछ। जय होस्ट यस्तै ज्ञान सुनीरहन पाईयोस।
@krishnathapa57603 жыл бұрын
जगमान गुरुजी जशताेई देश मा दुई चार हजार देशमा गुरुजि हरु बनाउनु पर्याे 💐🙏 देश मा खाेजि गर्नुपर्याे
@haribhandari50773 жыл бұрын
जगमान गुरूङ्ग जस्तो मानिस लाई देश को प्रधामन्त्रि बनाउनपाए देस् धनिहुन्थ्यो मानिससुखिहुन्थे केगर्नु कुलतमा लागेका देस्द्रोहिलाई नेता मान्नुपरेकोछ हामिदुखिछौ तेसइ लाई सुखमान्नुपरेकोछ धन्यवाद
महान व्यक्तित्व।अथाह ज्ञान।यस्तै स्वभावका मान्छेहरु सत्तामा पनि हुनुपर्छ।
@jaygorkhakali9473 жыл бұрын
जय देश जय गोर्खा जय सबिमान जय ग्रेटर नेपाल
@janakkc46613 жыл бұрын
साह्रै मनन् योग्य बिचार।
@rupathapa17853 жыл бұрын
वहा जस्तो ब्यक्तिका अन्तरबार्ता बारबार सुन्न पायौं भने हामीजस्ता नया पुस्ताले इतिहासका कयौं कुरा बुझ्ने अबसर पाउने थियौ। अझै वहासङ भएकोे अथाह ज्ञानलाई किताबको मध्यम बाट इतिहासलाई सुरक्षीत राख्नेतिर पहल होस। बेलैमा ध्यान जाउस🙏🙏
@nemraj1233 жыл бұрын
इतिहास देखी वर्तमान , नेपाल देखी बिश्व र तान्तृक देखी बैज्ञानिक पुर्ण ज्ञान भएको व्याक्ती डा. जगमान जी को कुरा सुनिरहदा मलाइ उहाँ गुगल जस्तो लाग्यो । 🙏🙏 हार्दिक नमन डाक्टर जी ।
@damodarbhattarai8354 Жыл бұрын
Very good.
@roshanlama15033 жыл бұрын
हाम्रो गोर्खाको भैरव नाथ जाउ सबै जना
@bikashbhusal53303 жыл бұрын
सहि कुरा हजुर
@kamalchhetri66233 жыл бұрын
अति नै मन परो गुरुबुवाको सुचरित येहालाई हिर्दय देखि नमन 🙏🇳🇵❤️🙏🇳🇵🕉
@shreelalthapa45123 жыл бұрын
स्वामी प्रपन्नाचार्य ज्यु जत्तिकै ज्ञानको खानी डा गुरुङ्ग ज्यु मा हार्दिक नमन
@mahadevprasadbisural75603 жыл бұрын
ॐ नम शिवाय जय होस डा जगमान सर
@bandanakoirala39503 жыл бұрын
जति सुनेपनि सुनिरहन मन पर्ने प्राज्ञ जगमान गुरूगंका वाणी!
@anandabaniya36913 жыл бұрын
My greater Nepal 🇳🇵
@bhaktathapa59533 жыл бұрын
यति राम्रा उपासक अनि शास्त्रीय पुरुष नेपाल र नेपाली राजनितीका सल्लाहकार हुने हो भने बल्ल देशले शान्तिको मार्ग देख्ने थियो
@kalkalphe59603 жыл бұрын
Thankyou Guru, Our Nepali culture is older them 1900 Years.Learned so much from you. Now I understand why Satguru always regard Nepal as Punya Bhumi
@chitrakrishnatiwari97763 жыл бұрын
डा.जगमान जु हार्दिक नमस्कार !! जय गोरख ।
@buddhalama94673 жыл бұрын
Om om om sangam jay gorakh.shat guru gorakh
@fgkjfgkkghk98323 жыл бұрын
कति मिठो संदेश दिनु भयो जय होस्
@dinapokhrel73533 жыл бұрын
अमूल्य ज्ञान।मनमा लिनोस्
@bilagurung62353 жыл бұрын
Jai nepal Aama ko jaya ho om shanti shanti shanti 💥💖💥💖💥💖💥💖💥💖👍💪👌🙏🙏🙏Aama
@पलपलहरपल3 жыл бұрын
जय नेपाल र जय जगमान
@rambabubasnet99693 жыл бұрын
जगमान ज्यु र याेगि नरहरि नाथकाे वैदिक कुरामा नेपाली ले बझ्नु परछ
@netrarajsinghthakuri18512 жыл бұрын
जय गुरुदेव
@prakashmanidahal34243 жыл бұрын
विद्वान् प्राज्ञ जगमान सरका कुरा प्रष्ट आधिकारीक तथा घतिला हुन्छन् । धन्यवाद सर ।
@lilathapa8362 жыл бұрын
I am very Great full to you sir.
@milanbhai15383 жыл бұрын
सारै राम्रो कुरा गर्नु भयो हजुरले !हजुरलाई नमन छ मेरो 🙏
@kesarsingghishing76003 жыл бұрын
नमस्कार डा गुरुङ ।
@niranjanbasnet86423 жыл бұрын
Jagman is always better,he is hero of nepal
@keshavsharama79013 жыл бұрын
अात्मज्ञानकाे धनी हामी वीर नेपाली का सन्तानले किन यसरी अाफ्नाे पदमार्ग गलत दिशामा पुर्याउन अग्रसर भय अब जागाै नेपाली जागाैं 🙏🙏🙏🙏🙏
@devn.yadavnep31063 жыл бұрын
🧖🙏🏻🙏🏿🙏🥰 एकदम सही सत्य यथार्त ऐतिहासिक कुराहरु खोल्नु भएको छ सर... हाम्रो सरकारको पूर्णरूपले ध्यानाकर्षण हुन जरुरी छ... प्राथमिकता दिँदै देशै भरी पौराणिक कालदेखि देवीदेवता अवस्थित भूमि, मठमन्दिर वरपर तथा धार्मिक नदी, धार,धर्मस्थलहरुलाई ब्राह्मणद्वारा पूर्ण रूपले निर्माण निर्मूल गरी पूजन्य सरह पवित्र बनाई प्रकृतिको उद्दार गरे सँगै हामी भौतिक प्राणीहरुको पनि उद्दार हुनेछ... ॐ जय नेपाल आमाको🇳🇵🇳🇵🇳🇵 जय श्री पशुपतिनाथको🔱🔱🔱 जय श्री राम भूमि नेपालको 🚩🏹 जय
@tekbahdurchhetri20333 жыл бұрын
Oho Dr Gurung kati ramro kuro garnubhyo thank u.
@bhuwanthapa27973 жыл бұрын
Pranam pandit ji
@shyamchhetri53863 жыл бұрын
नमस्कार हजुर!!! सबै जनाको जय होस्।
@purnagurung10413 жыл бұрын
सलाम हजुर
@yamonpaudel4732 жыл бұрын
Very nice to know that history of Nepal .
@shreeta18863 жыл бұрын
नमस्कार सर 💐💐🙏🙏🙏💐💐
@ramkrishnaadhikari69463 жыл бұрын
कोटि कोटि नमन सर जगमान गुरुङ सर
@govindagodarthapa19003 жыл бұрын
सहि कुरा गनु भयाे ।
@swadhinbasnet29913 жыл бұрын
श्री जग सरलाई नमन!
@pitambarshahi86243 жыл бұрын
Very Salute to you Sir!
@sunusherchan74733 жыл бұрын
नमस्ते गुरुवर, आभार प्रकट गर्दछु 🙏🙏
@durelmagar17123 жыл бұрын
कोटि कोटि प्रणाम 🙏
@onlinestore82483 жыл бұрын
डा, जगमान गुरुङ विद्वान मात्र होइन वुध्दिमान पनि हुन। हेमराज
@anantaduwadi86823 жыл бұрын
गुरुङ सर नेपाली काे अदाेगतिमा गएकाे कारण नेपाल का दलाल चाेर नेताहरु र पार्टी र तिनका झाेले कार्यकर्ता हरुले हाे।
@laxmikumarineupane59462 жыл бұрын
Well thanks 🙏 sir hajur Ko jay jay hous jay jay good 👍 job Om naman naman ji
@bijayrai97673 жыл бұрын
Jay geretar Nepal
@manishareshmi97203 жыл бұрын
जय देव भुमी तपो भुमी नेपाल 🙏🙏🙏🙏🙏
@shardasapkota49443 жыл бұрын
Jqgmohan sir lai...🙏🇳🇵🇳🇵🇳🇵I m a big fan..💯🇳🇵🇳🇵💕
@saileshgurung52292 жыл бұрын
DR Sir words are Amazing. We have to respect. ❤ 🙏
@SajjanGrooves3 жыл бұрын
किन बाजेको कुरामा कोइ इसाइले बिमति जनाउन आएनन ?? किन जगमान गुरुङ लाइ कसैले नराम्रो भन्न सक्दैन किनकि उनि सहि छन । येइ कुरा कुनै बाहुन छेत्रीले भनेको भये आममामामामामा गालिको बर्षा हुन्थ्यो 🙏 ॐ
@guraasfulecha1673 жыл бұрын
Gems of Nepal! Dr. Jagman Gurung.
@nagendraacharya92263 жыл бұрын
Jugman sir hajur lai namaskar ,I heard your nice news of about religion,thank you from Pokhara
@bcnarendra39083 жыл бұрын
हजुर सर नमन नमन पशुपतिमा बस्ने बाबा भनाउदा कै नि येति ज्ञान छैन त र तपाईंसङग सर्ब ज्ञान रहेछ हजुर लाई कोति-कोटि नमन नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐
@gangathing17553 жыл бұрын
हो नि भारत ले नेपाल लाई हेप्नु नै पाप हो भन्ने कुरा जति सक्दो चाडो बुज्नु राम्रो ।
@buddhamanandhar65843 жыл бұрын
Proud to be Nepali
@anupdhakal89583 жыл бұрын
Sacho kura
@Gameryt-v-ishak3 жыл бұрын
God bless you Sir for sharing Nepal Hidden History
@ganeshkarki83923 жыл бұрын
गुरु जि दर्शन ,
@jimsyounteen25373 жыл бұрын
Jai Shree Ram'''''Jai Nepal Jai Bharaat''
@muktisharma60673 жыл бұрын
महान ब्यक्तित्यो जग्मान।
@800pmnepal43 жыл бұрын
जगमान गुरुग गुरु लाई कोटि कोटि परणाम
@prasadjeshi21013 жыл бұрын
यस्ता ब्यक्तित्व लाइ राष्ठपतिमा पुर्यऊन सकिन्छ भनि बल्ल देसको बिकास हुनसक्छ यो कुरा अा दोपुष्तालाई शुझाव ।🇳🇵🇳🇵🇳🇵🙏🙏
@nilkanthaadhikari81203 жыл бұрын
Proud of you sir respect to you.sampurna Nepali sumarg ma hidne Gyan didai garnu hola.
@kesharbahadurkc94983 жыл бұрын
धन्यवाद गुरु ।
@bharatbasnet43843 жыл бұрын
Jagman Guru ko jayahos
@renukaacharya43273 жыл бұрын
100 % Right dr Gurung Sadar pranam 🙏🙏🏻🙏🙏
@deepakjungthapa63813 жыл бұрын
उहाँ जस्तो महापुरुश को बोली मलाई त बेद्को वाक्के जस्तो लाग्छ ।
@sb-jt5zn3 жыл бұрын
Jay gorakh 🕉
@girideepak85513 жыл бұрын
Jay greatar nepal jay goorkhali 🇳🇵🙏no mcc ❌
@nepalpremi29143 жыл бұрын
श्रद्धेय गुरुज्यू श्री डा. जगमान गुरुङ्का हजुरमा कोटीकोटी हार्दिक नमन टक्र्याउँदछु। भुँडी मात्र भर्न पाए पुग्छ; देवी- देवता, आध्यात्मितकता, दैवी शक्ति, मानव सभ्यता संस्कार-संस्कृति,धर्मग्रन्थ आदि केही पनि होइन र यसले केही पनि गर्दैन भन्ने पाशविक सिद्धान्तको अराजक नीतिमा विश्वास राख्ने भुँडीफोरहरु हावी भएकै कारण आज हामी बीर गोर्खालीहरु शक्ति कवच खोसिएका कर्णवीर जस्ता बनाइयौँ।गुरुज्यू, अब ढीला नगरी हामी सारा आस्तिकहरु एकतृत् भई नास्तिकहरुलाई परास्त गर्दै हाम्रो छल-कपटका साथ खोसिएको आध्यात्मिक कवच फिर्ता लिनैपर्छ! जय गोरखनाथ!!! 🇳🇵☝️🇳🇵🕉🇳🇵🙏🇳🇵👍🇳🇵💚💙💜🇳🇵🇳🇵🇳🇵
@narayangurung44043 жыл бұрын
Great knowledge for Nepal building strategy.
@parmanandanathyogi13343 жыл бұрын
Good Job Sir 👍👍🇳🇵🇳🇵
@ganeshbahadurmalla84602 жыл бұрын
Dhannebad Dr J.MGurung sir sahi bhani dinu bhayo Adrikshhe Shakti hunu hunxa bhanne samji Pap karma hami manab haru le na garau.