हामी पुग्न नसकेको ठाउँहरु तपाई पुगेर यसरी देखाउनु हुन्छ सिर्जना बहिनी सामाजिक संजाल द्धार सारै खुशी लाग्छ तपाई लाई सम्मान साथ सलोट छ सिर्जना बहिनी🇲🇾
@anilghartibhujel1955 Жыл бұрын
रात्री काममा जानुपर्ने भएकाले बिस्तारामा पल्टदैथिए।एक दुई ओटा भिडियो हेरेर निदाउछु भनेर युटुबमा छुनासाथ यो भिडियो भेटे भिडियो लामो जस्तो लाग्यो तर हेर्दै जादा मनमोहक दृश्य र परापूर्वकालदेखिको अन्न भण्डार गर्ने तरिका हेर्दा हेर्दै भिडियो सकिएको पत्तै भएन।पर्देशमा बसेर आफ्नो देशको कुना कुना रहेका भौगोलिक अवस्थिति रहनसहन भेषभुषा हेर्न पाउदा धेरै खुशी लाग्यो।यसरी नै हजुरको पाइला अनि शाहस सधैं अगाडि बढ्दै जाओस्।💐💐💐
@sandeshofficial1225 Жыл бұрын
यति धेरै दुख गरेर नेपालको स्वर्ग जस्तो कर्णालीको परिवेश देखाउनु हुन्छ तर राम्रो भ्युज नपाउदा दुख लाग्छ।हरेक भिडियोले मिलियन क्रस गरेको देख्न मन छ।❤
@nirmalbohara3024 Жыл бұрын
राम्रो
@Prakashmagar026 Жыл бұрын
युट्युवमा हेर्ने कथा विद्या चापागाईं दिदी र सिर्जना दिदीको भिडियो हेर्दा आफै त्यो ठाउँ पुगेको महसूस गर्छु गर्व छ दिदीहरू प्रति नेपालले धेरै असल छोरी हरु पाएको छ धेरै माया हजुरहरू प्रति❤❤❤❤🎉🎉🎉
@mohan..sharma Жыл бұрын
हामी न puge पनी, यो था पायेको पनी ठुलो उपलब्धि हो हम्म्रो लगी, धन्याद ६ यो टीम lai। Hats off and salute
@manishmsrk Жыл бұрын
Wow wow
@lankalanka5194 Жыл бұрын
अति उत्तम❤❤❤
@hbhvdcddbyew Жыл бұрын
अन्य मानिस भन्दा फरक सोच अनी छुट्टै किसिमको जोस जाँगर जता गयो त्यतै को समाज सँग चाँडै घुलमिल हुन सक्ने नेपाल भित्रकै कसैले नदेखेको ठाँउलाई देश विदेशमा परिचय दिलाउने हजुर एक महान नारी हो अब चाडै अर्को गन्तव्य हेर्न पाइयोस् दीदी ❤❤❤❤❤
@thapajb Жыл бұрын
श्रीजना जि, तपाईं का भिडियो हरु अब्बल छन, अझ न्यारेसन अती उत्तम छ, यस्तै सुन्दर स्थान का सुन्दर भिडियोहरु प्रस्तुत गर्दै जानु भयो भने तपाईं को भबिष्य उज्जल छ।
@madhushrestha7666 Жыл бұрын
आहाहा!❤❤कत्ती फरक दुनियाँ कल्पना भन्दा बाहिर को संसार देखाउनु भयो स्वर्ग नै हो ५ बर्ष सम्म जमिनमा अनाज मह गादेर राख्ने चलन साच्चै अनौथो दशकौं युग पहिलेको जस्तो❤यति धेरै अनाज उत्पादन उने ठाँउमा यातायात हुने भए कत्ती राम्रो हुनेथियो होला? यति राम्रा ठाँउ गाउँ बस्ती रितिथिती मन मोह दृश्य खाउन हजुरले गरेको साहासिक यात्रा लाई सलाम छ धेरै भन्दा धेरै धन्यवाद छ🙏🙏🙏🙏
@arunlibang4636 Жыл бұрын
सुन्दरताको बयान गरेर साध्य छैन अत्ति रमाइलो र रमणीय दृश्य हेर्ने मौका दिलाइदिनु भयो सिर्जु बहिनी हार्दिक धन्यबाद ।
@arunlibang4636 Жыл бұрын
बिकास पुग्न नसकेको ठाउँ तर कस्मिर र स्विटजरल्याण्ड भन्दा कम छैन स्वर्ग जस्तै वाह सिर्जना जी सेल्युट छ ।
@arjunbista8658 Жыл бұрын
wow❤❤दिदी यक्दमै राम्रो लाग्यो भिडियो धेरै ताइम पछि भिडियो ल्याउनुभयो हजुरकै भिडियोको प्रतिक्षामा थिय ❤❤❤❤
@rajgiri6734 Жыл бұрын
सृजना जी तपाइको जति प्रशंसा गरे पनि कम हुन्छ । हामी पुग्न नसकेका हाम्रा देशका विकट ठाउँका दुर दराजमा तपाईं पुगेर त्यहाँका प्राकृतिक सुन्दरता र रहनसहन चालचलन र भेष भुषा सहितको भिडियो बनाएर हामी जस्ता विदेशमा बसेका र आफ्नो देशको यादले सताउदा तपाइको भिडीयो हेरर आफ्नो मन बुझाउछौ । तपाइँलाई धेरै धेरै धन्यवाद । अझै यस्तै भिडियोहरु आउने छन भन्ने आशा गरेका छौ ।🙏👏👏👏👏
@Nirmalgamer441 Жыл бұрын
धेरै धेरै राम्रो
@ajayanu6741 Жыл бұрын
हजुर ले अपलोड गरेको भिडियो हेर्न पाउनु नै मेरो शौभाग्य हो ,हेरिरहदा यस्तो लाग्छ म नै यात्रा गरिरहेछु यी सुन्दर ठाउँ हरु मा प्रकृति को अपार सुन्दरता मा हराउदै आफैलाई बिर्सेर।कति सुन्दर कति मनमोहक !❤धेरै माया सात समुन्द्र पारी देखि ❤
@makhanjungshahi8049 Жыл бұрын
असाध्यै मन पर्छ हजुरको भिडियो सिस
@kbtamang6550 Жыл бұрын
Wow verry nice nya vedio Pura hireyo man aananda vayoo
@tulbdr.sahakari2379 Жыл бұрын
गजब राम्रो स्थान
@cbthapa2087 Жыл бұрын
दुर दराजका गांउ बस्तिको यथार्थ चित्रण ।।। हजुर जस्तो शाहसिक तन मन लाई सलाम ...
@devkc2023 Жыл бұрын
Wow wow maja aayo hajur 😍😍😍😍🧚🧚♀️🧚♂️👍️👍️👍️🙏🙏🙏🤟
@harkuzsampang8407 Жыл бұрын
Amazing video maam you are doing great job.
@AnikJirel-p5c6 ай бұрын
यही अन्न भण्डारन प्रकियालाई बचाऊनु पर्छ,हाम्रा पुर्खाको ज्ञ्यान र सिप❤❤❤फुटेका सरकार को आखा ले देखिदैन…धेरै धेरै ज्ञ्यान भएको सुदुरपश्चीमेली ❤❤❤❤🙏🙏🙏
@sanjivanrai2569 Жыл бұрын
Anautho bhandaran tarika ani ghussa gau❤❤❤❤ keep it up
@aryamankarki7482 Жыл бұрын
बच्चा देखी बृद्ध सम्म सबैले रुचायेका छन तपाईले खिचेका प्रत्येक दृश्यहरु प्रत्येक धर्म संस्कृती र प्रत्येक मनमोहक तथा रोचक दृश्यहरु! ! जहा सबै पुग्न सक्दैनन त्यहा तपाईं दृश्य कैद गर्दै पुग्नु भयको छ ! सलाम तपाईलाई ❤
@gurung9845 Жыл бұрын
बिचार अबोध जनवार लाइ कति दुख दिनु भएको Well Nice Video Beautiful Place
@laxmangurung7596 Жыл бұрын
Kati ramro video bananu hunaxa hjr❤❤❤❤🎉🎉🎉🎉😊wow
@fidelcastro5803 Жыл бұрын
Yo video dami lagyo aajhai yastai video haru herna pau 🙏🙏🙏🙏
@jbsolu9226 Жыл бұрын
नेपाल सन्सारको एक मात्र ठाउँ हो हरेक ठाउँमा मानिस समय अनुसार बाच्न सिकेका छौ। शृजना बहिनीलाई बधाई
@kumarlimbu7773Ай бұрын
Argyanik git ekdam dami lagyo
@nabinlama2997 Жыл бұрын
Thank you sis for beautiful video exoloring❤❤❤
@kazimgurung2168 Жыл бұрын
Beautiful video watching from usa
@dilb.budhathoki5398 Жыл бұрын
आहा कति सुन्दर ठाउँ यो ठाउँलाई बजार सम्म जोड्न सके साँच्चै त्यहाँ को हरेक बस्तु ले मूल्य पाउने थियो।भारत को हिमाचल प्रदेश यस्तै छ तर त्यहाँ र यहाँ मा आकाश पातल को फरक छ।
@ramsunuwarrapacha7834 Жыл бұрын
धेरै राम्रो ठाउँ घुम्नुपर्ने ठाउँ rahe6.... गाउँले हरूलाई kehi reward पनि दिनुभएको होला 🙏🙏
@dineshgrg__ Жыл бұрын
Lastai babal explore garnu vako chha tapai le nepal lai
@udayakumar4405 Жыл бұрын
सारै सुन्दर ठाउ । मलाइ सारै अचम्म लागेको चै जमिनमुनीको अन्न भण्डार लाग्यो
@ganeshrana8065 Жыл бұрын
सुन्दर कर्णाली घुम्ने अवसरको पर्खाइमा ❤
@Parbatipp Жыл бұрын
Great video,good luck sirjanaji,😊
@ratankumarpradhan3323 Жыл бұрын
Thanks for sharing this beautiful video
@surjee-7 Жыл бұрын
प्यारो नेपाल हाम्रो नेपाल राम्रो नेपाल। धन्यबाद हजुरलाइ मुरि मुरि
@rananarayansing1633 Жыл бұрын
Keep up the good job and enjoy travels Sirjana ji,,,,,From UK
@JTamu Жыл бұрын
सारै राम्रो भिडियो धन्यवाद सिर्जना बैनी
@rajkumarbamjan8513 Жыл бұрын
सलाम छ चेली एति राम्रो ठाउँ देखएको म ।
@bungnamraikiran883 Жыл бұрын
राम्री चेलि यो चल्चित्रभन्दा यो वास्तविक दृश्य असाध्यै सुन्दर ! यसरिनै दृश्याअवलोन हेर्न पाईयोस!
@ChhiringChettri Жыл бұрын
Nice jgaaa chhh I like it 🥰🥰🥰🥰🥰
@westrukumbanphikot2614 Жыл бұрын
एक साहासी यवम निडर महिला तपाई लाई मा सलाम गर्न चाहान्छु एक रुकुमेली चेली जसले नेपाल को प्रकृति लाई विश्व सामु चिनाउन सफल भएकी छिन good job sister keep it up your greatest job ❤❤❤❤❤❤
@kumarbudhathoki5130 Жыл бұрын
आहा कति सुन्दर हाम्रो कर्णाली❣️❣️।
@Buddhiratnalamavlogs Жыл бұрын
तपाइको भिडियो हेरिरहेँ,हेरिरहेँ नसकिन्जेल सम्म हेरिरहेँ, अझै धेरै भिडियोहरु ल्याइराख्नुस la🇳🇵🇳🇵🇳🇵🙏
@gurungbudha7412 Жыл бұрын
Dhrai lamo samya pachi hernnu payo hajur vlock❤❤
@ambarsharma1782 Жыл бұрын
ए नानी सिर्जना तिमिलाई धेरै धेरै धन्यवाद । तिम्रो यो अनुकरणिय प्रयास र अदम्य साहशका लागि ।। अझै उत्तरोत्तर प्रगतिका लागि कामना ताकि हामिलाई उच्च हिमाली जनजविका र शौन्दर्यतासँग यसरि परिचित गराउन सफल हुनु ।।
@dipeshsunar737 Жыл бұрын
Thank you sister for your beautiful video and thank you for making my day💐❤️🙏
@B4U50508 ай бұрын
Great job bunu keep going and be strong ❤️🙏
@arunlibang4636 Жыл бұрын
सिर्जना बहिनी सुल्फा तान्दा खेरी खोक्दा पाद निस्केला ,तर जे होस साह्रै मन छुने दृश्य कस्तो स्वर्ग जस्तो ठाउँ कर्णाली बासीको वास्तविकता कति आनन्दित र मोहित पार्ने ठाउँ ।
@seeker1986 Жыл бұрын
Love you so much....and your all videos..
@TribikramKunwar Жыл бұрын
जय स्वर्ग भुमी नेपाल, जय सनातनी नेपाली
@bijaylama6314 Жыл бұрын
Sarai ramro video 🎉😊 ❤❤
@indrarokaya8342 Жыл бұрын
सारै खुसी लाग्यो हजुर सायद सातौ जन्म सम्म पनि यो धर्ती मा जन्म लियको भए यस्तो रमणीय ठाउँ देखिने थियन होला 🎉🎉🎉🎉🎉🎉❤❤❤
@keshav532 Жыл бұрын
साँच्चिकै कति मेहनत, इच्छाशक्ति र हिम्मत गरेर भ्रमण गरि देशका विकट ठाउँ र त्यहाँका सुन्दर रमणीय ठाउँ, स्थानीय मानिसहरूसँग हामीलाई परिचित गराउनुभएकाेमा सिर्जनाजीलाई मुरी मुरी धन्यवाद् । हजुरलाई सँधै सुस्वास्थ्य र सफलताको शुभकामना !
@sagarkcofficial Жыл бұрын
म तपाइको नियमित दर्शक हुँ हजुरका भिडियोहरुले मेरो मन तानेको धेरै पहिल्यै हो ❤हेर्दै जान्छु मन रमाउदैँ जान्छ तपाइलाइ प्रगतिको कामना ❤तपाइको जस्तो डेन्जर भिडियो बनाउन नसके पनि केही भिडियो बनाउने गरेको छु मौका मिले हेर्न नभुल्नु होला
@puranawasthi Жыл бұрын
Love ur videos jay Sudhurpachim
@madhavkc3007 Жыл бұрын
एक साहाशी नेपाली चेली तपाईं हुनुहुन्छ नेपालका विभिन्न ठाउँ देख्न पाइयोको छ ।तपाईंको मेहनतलाइ उच्च संमान छ।
@shahilokendra3490 Жыл бұрын
विकट ठाउँकाे विभिन्न प्राकृतिक सुन्धरताले भरी पुर्णठाउँहरू काे अप्ननै पहीचान । धन्यवाद सिर्जना दिदि थप सफताकाे शुकामना ।
@sbttmg8572 Жыл бұрын
so beautiful video...🥰😘
@rajanchhetri1407 Жыл бұрын
Incredible!! Just keep it up sijju Sis !!
@kshatragyanarayankhatri8134 Жыл бұрын
Salute your Karnali village explore to all of us.
@abisekmagar8959 Жыл бұрын
अनेक भाशा सकृर्ति ले भरियको देश प्यारो नेपाल हाम्रो हाल अफरिका देखि हेर्दै छु तपाइको भिदियो अति राम्रो लाग्यो सिर्जना जि
@kamaljojo5070 Жыл бұрын
Wow thank you sooo much..kati ramro video kaile dekhiko thyana yesto videos yesto chalan im awesome 🎉
@omjoshi1896 Жыл бұрын
kati ramro video , great work
@chitrakhaling6077 Жыл бұрын
❤❤❤❤ wonderful 😊😊😊😊😊😊
@NabinMagar-sh6jt Жыл бұрын
Wow beautiful 🇳🇵😱❤️❤️
@Balagi_hanuman23 Жыл бұрын
I really loves your video
@nirajthapa1741 Жыл бұрын
भबीस्य को हेर्ने कथा को झल्को दीन्छ शुभकामना
@durgamahatara9920 Жыл бұрын
you are doing great job
@kiranravi1000 Жыл бұрын
nice vedio sister very nice village
@irajanshahi Жыл бұрын
म हुम्ला मै जन्मीयर पनी याे ठाउ देखेकाे थीयन , धन्यबाद Sirjana g यक चेली ले सीगाे कर्णाली चीनाउने प्रयास मा हुनु हुन्छ शुभकामाना ।।।
@bishowlalshrestha2402 Жыл бұрын
सुन्दर ...सुन्दर !! हार्दिक धन्यवाद बैनि।❤
@moonskyvlogs7190 Жыл бұрын
तपाई को ठूलो शुभ चिन्तक सबै भिडीओ हेर्ने गर्छु खूब आनन्द लाग्छ सृजू जि! keep going ahead for the good videos we are waiting for it🙏