झापामा नातीले आफ्नै बोजू भगायो ! नानीहरुले खोले आमाको लाजमर्दो कर्तूत । राती आएर बिहानै जान्थ्यो ।

  Рет қаралды 247,631

Yuwa Man Nepal

Yuwa Man Nepal

Жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 307
@meromaya0008
@meromaya0008 Жыл бұрын
आफ्नोे बच्चा लाई त्याग्न सक्ने मान्छे जिन्दगीमा कहिल्यै कसैको हुन सक्दैन 💕
@monie1841
@monie1841 Жыл бұрын
सहि हो आफुले जन्माएको मुटु भन्दा प्यारोलाइ कसरी छोडेर जान सकेको होला
@sujatalamgade4080
@sujatalamgade4080 Жыл бұрын
Right
@gomaxetri2527
@gomaxetri2527 Жыл бұрын
कति राम्रा नानिहरु ❤️❤️💓
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
कति राम्रो नानी हरू ❤️❤️❤️
@gautamg8324
@gautamg8324 Жыл бұрын
कति राम्रो छोरी हरु
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t Жыл бұрын
यस्ता आईमाई लाई पानी मुनि गए पनि छोड्नु हुन्न। सबैले खोज्न सहयोग गरौं।
@indiraghimire2716
@indiraghimire2716 Жыл бұрын
बाच्नु मात्रै पर्छ !के के सुन्न पाइन्छ पाइन्छ यो कलीयुगमा हरे प्रभु!!!!
@rameshrawal2602
@rameshrawal2602 Жыл бұрын
*बाच्नु पर्छ के-के देख्न पाईन्छ हौ 😎नेपालको भुमीले🌍️ पापको भार धेरै भयर सहन नसकेर होला समय-समयमा भुकम्प मार्फत झट्का दियर महसुस गराइ रहेको हुन्छ* 🙄🙄
@phenomenal1552
@phenomenal1552 Жыл бұрын
Right man
@anilgurung8565
@anilgurung8565 Жыл бұрын
Ani badi pahiro papi haru dherai vayara nepal lai sarap lagyo
@resammagar4481
@resammagar4481 Жыл бұрын
सहि कमेट भाई
@suncharai3252
@suncharai3252 Жыл бұрын
Sahi vannu vo mitra dherai paap vayesi bhukampale pakhalnu pareko
@raisujata021
@raisujata021 Жыл бұрын
Honii tara yesto papi harulai chai nalaane rahexa😔
@aayushroka5813
@aayushroka5813 Жыл бұрын
कलि बौलायो अब किन यसरी बिग्रेको होला पागल धर्तिका बोजहरु बुढेसकालमा खाप्चो चिलाय पछि यहि हो छि थु मर्नी बेलामा हरियो काक्रो😡😡😡😡
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
बिचरा छाेरीहरु लाई देख्दा धेरै माया लागेउ कस्तो पापी आमा रईछ।
@unknown-em8gh
@unknown-em8gh Жыл бұрын
त्यो papini लाई xori ko माया आली कति नि लागेन होला कति राम्रो राम्रो xori हरू rahixa
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
मेरो पनि एकजना झापाको girlfriend छ त्यो पनि त्यस्तै पाराको देख्छु पुर्वतिरको मान्छेको विश्वास गर्न छाडियो अब I hate Jhapa ☝️
@rajuuparkoti8603
@rajuuparkoti8603 Жыл бұрын
झापा को त सबै भालु र रनडी मातर छकीके हो
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
@@rajuuparkoti8603 हो रहेछ सबै त्यस्तो नहोलान तर, अधिकांश रन्डा रन्डी नै देख्छु ।
@nakahenaalvida4055
@nakahenaalvida4055 Жыл бұрын
Honi kam xaina teta ko manxe haru
@ramitathapa9656
@ramitathapa9656 Жыл бұрын
धेरै माया दया पनि पच्दैन कसै कसैलाई उनको खुसीको लागि त्याग गर्ने श्रीमानलाइ यस्तो धोका ! यस्तो छोराछोरी छोडेर खुसी खोज्नुभान्दा पासो लाएर मर्नु!!
@rockstar3155
@rockstar3155 Жыл бұрын
kuro 100p sai garnu vo medam ji hajur le
@begamthapa2688
@begamthapa2688 Жыл бұрын
कति राम्रा नानि हरू यो अाईमाई भेटिए पछि कसरी मुख देखाउलि है
@devendra1647
@devendra1647 Жыл бұрын
मलाई अरु भन्दा यो ३ जना बच्चा को चाहिँ धेरै मायाँ लाग्यो! बिचरा यो नानिहरु सानै छन् यो समयमा आँमाको खाँचो छ तर निर्दयी
@aindraburjamagar7278
@aindraburjamagar7278 Жыл бұрын
कति ज्ञयानी नानी हरु हेर्दै माया लाग्दो यो आइमाई लाई पाप लाग्छ
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
भगवान यी छोरीहरू मेरो हुनुनी कति राम्रो नानी हरु मलाई सारै मन पर्छ भग्यमा मेरो छोरी रैनछ तर औधी मनपर्छ भाग्यमानी हुनु 3 जना लक्ष्मी हरु यो पापिनी आमा जा रहे पनि सुखसान्ती नहोस
@anandamagar7452
@anandamagar7452 Жыл бұрын
हैट कलि युग
@shivadhakal8170
@shivadhakal8170 Жыл бұрын
ल भन्नोस के यो महिलालाइ आमा भन्न सुहाउछ त हरे भगुवान
@shresthakllion
@shresthakllion Жыл бұрын
अबोध नानीहरू लाई प्रश्न नसोध्नु राम्रो। बिचरा। श्रीमतीलाई सकेसम्म विश्वास र सुख दिनु हुँदैन रहेछ। यो अनुभव
@Mohanjungkc
@Mohanjungkc Жыл бұрын
कति सम्म पापिनी हरु हुन्छन् यार मान्छे खोजेर त्यो बेजती हरु लाई नाग्ग्येजार बनायेर सिस्नो पानी लगाउनु पर्छ्
@tarathapa2397
@tarathapa2397 Жыл бұрын
भगवान् किन यस्तो निस्ठुरी को कोख भरिदिन्छौं ?बिचरा नानी हरु आमा को काख चाहिने बेलामा हेर त पापी आमा 😭😭यस्तो को कोख भरिन भन्दा निःसन्तान हुने हरु को कोख भरिदेऊ भगवान् जो सन्तान को पर्खाइ मा छटपटाइरहेका छन्।🙏
@umarai1413
@umarai1413 Жыл бұрын
Ho vaneko 🥺😔
@rajankc256
@rajankc256 Жыл бұрын
किशोर जि के के बेहोर्नु भयको छ है तपाईंले ।
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
हे भगवान के सुन्न परेको नि।यस्ता अपराधीहरु त मरेपनि हुन्थ्यो।
@dcrai7908
@dcrai7908 Жыл бұрын
लु किसोर सर इनि हरुलाइ पनि चाडो पक्रेर कानुन को दायरा मा ल्याउनु पर्यो है।
@saritaxettri9733
@saritaxettri9733 Жыл бұрын
सर्ब पर्थम त किसोर दाइ लाई सम्मान छ यो के देख्न पर्यो ओहो कलियुग भनेको एहि होला हे भगवान किसोर दाइले गरेको काम सफल नै हुन्छ हुनत
@debendrasunar1073
@debendrasunar1073 Жыл бұрын
आह कति राम्रो परिवार।
@mdmid5618
@mdmid5618 Жыл бұрын
मात लायको सुखमा राखेर बुढो गाउमा दुख गरि सहर मा राख्दा पनि मात लाको हो यो आईम्यालाई
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
अरु तेस्तै हो बिचरा यो नानी को बोली सुन्दा माया लाग्यो कातो आमा हो छोरी को सुन पनि झिक्ने तेस्लाइ पाप लाग्छ
@unknown-em8gh
@unknown-em8gh Жыл бұрын
किशोर sir ले vetai halnu hunxa
@ratnapanday4335
@ratnapanday4335 Жыл бұрын
केहो यो थुक पैसा सकिन्छ घुरेर आउछन म कमाउन गकि थे भन्दै लाज पचार आउछे तो भालु हेरिराख हाड नाता लगार जेल मा हाल
@DandapariOnline
@DandapariOnline Жыл бұрын
महिलालाई मात्र कानुन छ। अनि किन यस्तो घटना नदोहोरियोस त, महिलालाई पनि कडा भन्दा सजाय हुन पर्छ अनि मात्र हुन्छ।
@Pritidarai790
@Pritidarai790 Жыл бұрын
bichra kati maya lagdo xori haru 😥😥😥😥😥😥😥
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
सुड्डिको उमेर 28 अरे थिपडा हेर्दा 38 जस्तो छ। सुड्डिको खेतमा हलो चाहिँ राम्रो जोतेको रैछ ।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
बिचरा बाबु कति सुन्दर कसरि छाडेर हिँडेका होला नाठो पाए पछि। कस्तो आमा? धरतीको भारि आइमाई छि छि।
@r.kruchel795
@r.kruchel795 Жыл бұрын
अर्काको श्रीमतिलाई लिएर भाग्ने मान्छेलाई कुनै कानुन लाग्दैन र नेपालमा ।
@DandapariOnline
@DandapariOnline Жыл бұрын
लाग्दैन र केटालाई बिगारेर जानेलाई पनि कानुन छैन।😭
@gyalmotmg7499
@gyalmotmg7499 Жыл бұрын
कस्तो कस्तो दिन देख्नु परे को होला हो बाच्नु मात्रा पर्छ नि के के देख्नु पाइन्छ पाइन्छ
@rajgurung8315
@rajgurung8315 Жыл бұрын
यो त् अति नराम्रो केस होइन र यो केटा को बानी व्यहोरा थाहा भै सके पछि गाउ को समाज ले पनि बुज्न्नु पर्ने हो। हाड नाता को केस यो मान्छे लाइ जसरि पनि पक्रेर जेल मा राख्नु पर्छ। सयाद यो केटा ( साइको ) पनि हुन् सक्छ। जव उसको बुबा लाइ थाहा हुदा हुदा किन समाज लाइ भन्न सकेनन। जव केस बाहिर आउछ अनि छर्लङ्ग हुन्छ। अब हाम्रो समाज ले पनि बुज्न्नु पर्छ। देखेको कुरा घटना नहुदै अगाडी ल्याएमा यस्ता नाबालक नानी हरु ले दुख भोग्न्ने छैन्नन कि ?
@susancat2
@susancat2 Жыл бұрын
So beautiful kids , baba pati gako raecha.
@mitragurung7808
@mitragurung7808 Жыл бұрын
सन्सारमा सबैको बिश्वास गर्नु आइमाई को बिश्वास नगर्नु , समय खराव छ हजुर !
@sofiya2255
@sofiya2255 Жыл бұрын
Sojho बुढो लाई नि गारो छ है 🤔🤔
@urmilabudhathoki943
@urmilabudhathoki943 Жыл бұрын
पागलनी आइमाई कती राम्री छोरीहरु
@rajankc256
@rajankc256 Жыл бұрын
९० प्रतिशत महिलाको दिमाग् मा रमाइलो गर्न पाय पछि सबै भुल्न सक्छन्
@debindralimbu7167
@debindralimbu7167 Жыл бұрын
घरमा बुदो हुदा त यो हाल्त अनि परदेश जन्ने छोरा मान्छेहरुको के हालत होला
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
बाच्नु मात्र पर्दो रहेछ के के हुन्न पर्दो रहेछ हो नेपाल आमाले पनि कति सहनु अब अति भयो कति राम्रा रैछन नानीहरू पनि त्यो आइमाई लाई पापले पनि कहि गए पनि सुख हुन्न
@maleklink6910
@maleklink6910 Жыл бұрын
कति सुन्दर छाेरी हरु अब के हुनि हाेला यिनै छाेरी काे जिन्दगी 😭😭😭😭
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
याे नानिहरुकाे आशुले पाेलछ यस्ता पापि पापिनिहरु लाइ..
@limbuasha3042
@limbuasha3042 Жыл бұрын
सुख ले दुख अब दुख ले तेस्को काल आईमाई को बुद्दी घुच्चुक मा हुन्छ हरे तै भयो छोरी मान्छेको नाम मा कलड.की आईमाई पैला पनि बुडा छोडुई आईमाई रैछे पल्केकी रैछे पैला जानु थुक्क जुनि छोरी को आशु लाग्छ
@alamshabir5072
@alamshabir5072 Жыл бұрын
हे ईश्वर यस्तो महिला लाइ सत्तो बुद्धि दिनु कसैको पनि घर बर्बाद नहोस्
@tulsalimbu1483
@tulsalimbu1483 Жыл бұрын
Bichara nani haru bijokk vayo hai ❤❤kasto aama hau
@anandirana8618
@anandirana8618 Жыл бұрын
कस्तो अचम्मको आमा हुदोरहेछ कति माया नलागेको छोरीहरूलाई
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
हरे हेर,,,यत्रो ३ ,३ जना नानिहरुको पनि माया नलागेको ।
@dhanshrestha6405
@dhanshrestha6405 Жыл бұрын
कति राम्रो छोरी हरु छोरी हरुलाई देखेर सारै माया लागो
@povitrarai7608
@povitrarai7608 Жыл бұрын
Bichara nani haruko alik keti pani maya lagena ra 😭😭💔💔
@sarurai8634
@sarurai8634 Жыл бұрын
खै यो जमना मा के के सुन्न परेको होला,,,,।
@sunitaadhikari321
@sunitaadhikari321 Жыл бұрын
बुडो भयर भखर को केटा खोजेर गको होला बिचर दाइ ले त बुडि पाउनु हुन्छ तर बच्चा हरु ले आमा पाउदैन बिचरा।। पापी आइमाई ।।।😭😭
@sunikakc3145
@sunikakc3145 Жыл бұрын
यो फुल जस्तो छोरी हरुको पाप लाग्छ
@sarantoysingtamang5158
@sarantoysingtamang5158 Жыл бұрын
यस्तो बचाहरू छाडेर हिडने सिरिमति कस्तो खालको रछा के के सुन्न पाइन्छ र देखन पाइन्छ अचम्म लाग्छ यो नेपालमा
@kritiksapkota3914
@kritiksapkota3914 Жыл бұрын
भरखरका साना साना नाबालक तीन छोरीहरुको पनि कस्तो माया नलागेको होला नि बरै शहनसिलताको देवी हुन् आमा भनेर भनिन्छ तर यस्ता यस्ता घटनाहरुले गर्दा होला सायद दिन प्रतिदिन ममतामयी कि खानी आमा माथि केहि नराम्रो असर पुगेको जस्तो लाग्छ यस्ता साना नाबालक छोरिहरु छोडेर जाने यस्ता आईमाई जिन्दगीमा कहिल्यै सुखि र खुसि भएर बाँच्नै सक्दैनन् यिनिहरुको आशुको सराप लाग्नेछ ।
@kusyt007
@kusyt007 Жыл бұрын
God bless all of you naniharu ❤
@shantigurung6725
@shantigurung6725 Жыл бұрын
Bichara nani haru god bless you.
@rahulghising1599
@rahulghising1599 Жыл бұрын
दुइमाना अखबरे खुर्सानी पिसेर हाल्नुपर्ने रैछ 🤣🤣😜
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
बाख्रा लाइ सम्म खापदैन, यो आइमाई लाइ सुख्ख पचेन, पापीनी गजेडी आइमाई ।
@user-ip2ho9ps1t
@user-ip2ho9ps1t Жыл бұрын
किशोर सर यस को अर्को पार्ट पनि आउँछ होलान इ है ??
@rajumazakoti953
@rajumazakoti953 Жыл бұрын
खोजी होस
@sunikakc3145
@sunikakc3145 Жыл бұрын
केटो फटाहा हो केटी चै फटाहा हो 3 जना बच्चा छोडेर हिड्ने आइमाई गतिछाडा 😡😡
@manchauroman250
@manchauroman250 Жыл бұрын
हैट लोकतान्त्र
@sumanadhikariadhikari6364
@sumanadhikariadhikari6364 Жыл бұрын
उन्नती प्रगतिको धेरै धेरै कामना 😎😎
@santamukhiya4820
@santamukhiya4820 Жыл бұрын
बिचारा साना नानी बाबू हरुको बिजोक । किन पहिला नै बिचारा नपुर्‍याएको होला , छोडनु नै थियो भने ?
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
झापली युवायुवती बेसरी बिग्रेछन के हो यस्तो पारा...🤦‍♂️🤦‍♂️🤦‍♀️🤦‍♀️😀
@sujatalamgade4080
@sujatalamgade4080 Жыл бұрын
Manxay jaha ko nih bigrihalxah nih jhapa ko mattra hoina nih hou savoi autai kaha hunxa🥰
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
@@sujatalamgade4080 सहि हो तर, पुर्वका मान्छे जस्तो पश्चिममा बिग्रेका छैनन् । धेरै शिक्षित भएपछि त्यस्तै हो । कलिलै उमेरमा बिहे गर्यो अनि बुढाबुढी अरु संग लाग्यो राम्रै प्रवृत्ति भित्रिएको छ ।
@sujatalamgade4080
@sujatalamgade4080 Жыл бұрын
@@mohansingjalimission_10 Thau savoi autai ho nih hou Tara manxay ko dimag bigreko ho nih Thau hoina nih hjur Thau lai dosh Dina mildoina🙏🥰
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
@@sujatalamgade4080 तपाईले भनेको एक हदसम्म सत्य हो तर, मान्छे नै सबै पुर्वतिरको परेछन । पश्चिम तिर किशोर जस्तो पत्रकार नभएर दबिएका पनि हुन्छन् 😀
@bhimbhujel5172
@bhimbhujel5172 Жыл бұрын
Kati ramro naniharu
@deepaadhikari6505
@deepaadhikari6505 Жыл бұрын
Kishor sir le bichara buda lae Nya dilaunu huncha bhane biswas lagcha.
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
कस्तो अचम्मको छोरा रहिछ आमा लाने थुक्का नयाँ नेपाल मा कानुन छैन के गर्ने पक्राउ गरेर दरो कार्वाही गर्नुपर्छ
@goodwiii8477
@goodwiii8477 Жыл бұрын
के भा हो नेपालमा यस्तो पनि हो?
@diltamang6836
@diltamang6836 Жыл бұрын
मान्छे बौलाए पछि एस्टै हो बाच्नु मात्रै पर्छ हरेक देख्न सुन्न पर्छ
@basantipun3941
@basantipun3941 Жыл бұрын
उमेर पनि 27 र 28 रे त्यो उमेरका जवानिहरु बुढा बिना एक्लै राख्दा मुन्टिछे तरुनो बोकेर
@developmentthapa
@developmentthapa Жыл бұрын
Heart touching word mommy ko maya ta lagxa tara dhoka dinu bhayo jethi xori.... kasti nirdaya Aama rahexa ,,,
@chandanineupane7312
@chandanineupane7312 Жыл бұрын
Yati ramri nani haru
@amritatamang6831
@amritatamang6831 Жыл бұрын
I am from India
@musicloverr95
@musicloverr95 Жыл бұрын
यस्तो हेन्सम नाति रैछ अनि को बोजु भाग्दैन त 😀
@luckygurung5174
@luckygurung5174 Жыл бұрын
Bichara asto phul jasto xori haru xoder jane nisturi aaemai lai sisnu paani lagaunu parxa hai kishor vai😞🙏
@kumarshresthaletang
@kumarshresthaletang Жыл бұрын
हे प्रभु 🙏🙏यस्ता को कहिले भलो न होस।
@vishnuale5115
@vishnuale5115 Жыл бұрын
Bichara 3 tin Jana Nani haru ko Maya lageo bessya aama bhayesi k lagdo rahexa ra aafnai budho ghar Mai pahad Maa huda pane.. Pakrera dui Jana lai jaile kochnu parxa kishor sir hjrko reporting prati Salam xa..
@rajeshbohara9275
@rajeshbohara9275 Жыл бұрын
Yo case k vayo dai..kati innocent family..god bless them
@khambeklimbu5655
@khambeklimbu5655 Жыл бұрын
हैट पातकी हरू
@rameshmuktan1379
@rameshmuktan1379 Жыл бұрын
kati ramro nani haru
@shekebeke5063
@shekebeke5063 Жыл бұрын
Kati ramro bby haru ko . ..
@gopalrazbanci401
@gopalrazbanci401 Жыл бұрын
येसतो रामरो नानी हरू लाई दुख दिदा त तियो भग्वाउने खाते लाई काटेर जङ्गल् तिर फेकदा नी पाप लाग्दैइन थुक नालाएक मुजी खाते r.i.p भग्वाउने र भाग्ने nonsense🤬🤬🤬🤬😡😡😡
@asmitachattry8307
@asmitachattry8307 Жыл бұрын
Bichra nani haru ko bijok garer her her nani haru ko maya nii nalageko 😥😥
@manchauroman250
@manchauroman250 Жыл бұрын
हैट गठबन्धन
@lawrencelepcha8959
@lawrencelepcha8959 Жыл бұрын
Bharshak buda budi sagai basna parxa hw.
@buddhashrestha8410
@buddhashrestha8410 Жыл бұрын
घरमा झार आएर बसेको खाको पनि थाहा छैन के गर्नु त्यस्तो शंका लाग्ने मान्छे हरुलाई विश्वास गर्न हुँदैन भेटे भने कालो मोसो दलेर जुत्ताको माला लगाएर गाउँ बजार परिक्रमा गर्नु पर्छ इनिहरुलाइ
@xopanatimro7468
@xopanatimro7468 Жыл бұрын
अब दुख पाउने भयो अब नकचारिले
@sarmilathapa3683
@sarmilathapa3683 Жыл бұрын
Nepal ko aimai haru kina baulako ni asari vagwan...Kishore sir tini haruli samatera jail halidinus🙏🙏
@d.k6217
@d.k6217 Жыл бұрын
ती माहन आमा लाई के भनु खोइ नि सब्द भए मत तर इफुलका कोपिला जस्त कलिला नानी हरु छोडेर गजाडी सङगएकी रछिन तरा कहिले शुख पाउदिनन नानी हरुको आसुले
@santoshbhujel1615
@santoshbhujel1615 Жыл бұрын
कानुनमा के लेख्नुनी कानुनमा घर भाड्भैलो बनाउने लेखिएको छ जस्तो लाग्दछ 😄
@shanti7102
@shanti7102 Жыл бұрын
चिनी पनि बसी खाईयो भने तीतो हून्छ भन्थीयो तस्तै यो आइमाईहरु राम्रो बूडा पायो भने मतिन्दा रैछ हाम्रो जस्तो बुडा पौनू पर्ने यस्तो आईमाईले 🤨🤨🤨
@Mishekmobile8527
@Mishekmobile8527 Жыл бұрын
Ati Qt baby haru xodera kina hideko hw didi boini
@debindralimbu7167
@debindralimbu7167 Жыл бұрын
खै के भनुम के बोलुम केही बोल्न सक्ने।आधार नै छैन।के भाको यो दुनिया
@gurungni3848
@gurungni3848 Жыл бұрын
Yasto Pagal Aama Pani hudo rahicha Bhagwan tuka ta Aama ko name ma dhaba 😡😡
@nirmalbishokarma996
@nirmalbishokarma996 Жыл бұрын
Nepal ma kasto youg lagyo masu ta khanu yar tar haddi kati saro xa vani hernuni sathile afnai nata ko lai thukka nakachara haru
@ratnapanday4335
@ratnapanday4335 Жыл бұрын
तो गजडिया ले केही दिन सुताउछ पैसा सके पछि कुटेर खेदाउछ आइमाई को बुद्धि चाक मा हुन्छ भन्थे होरछ आमा भगवान भन्ने बाइफाले आइमाई हरू कता गए बाबा चै भगवान हो अर्को लेर आएपनि छोराछोरी लाई हेर्छ आमा गए पछि फर्केर आउदिन आइमाई लाई पनि बोहुबिवा को मुद्दा हालेर जेल मा सडाउने कानुन बनाउनुपर्छ बिचरा ती छोराछोरी केदोस इ बालाखाको
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 168 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 33 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 39 МЛН