सबैलाइ नमस्कार, म यस गीतको गीतकार तथा संगीतकार मदन ढकाल, बिगतका सृजना हरु जस्तै यो सृजनालाई पनी माया गरिदिनुहोला है 🙏🏻🙏🏻, साथै सबैले लाइक शेयर अनी कमेण्ट गर्न नभूल्नुहोला ।।
@PabanKc-rq2co11 күн бұрын
थामडाढाबाट देखिने त्यति राम्रा हिमालहरुलाई पनि समाबेस गरिएको भए सुनमा सुगन्ध हुने थियो।आशा छ अबका दिनहरुमा गल्तिहरु सुधार गर्दै भाग २ आउछ भन्ने आशाका साथ।गितलाई सफल्ताको शुभकामना🎉
@bibekbagale812711 күн бұрын
बगुवाको यो रमणीय ठाउँमा लुकेर रहेको प्राकृतिक सौन्दर्यलाई सबै सामु पुर्याउने देखाउने यति मिठो शब्द,स्वर अनि अभिनयको साथमा आएको यो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏😂
@romancenepal52069 күн бұрын
आहा ❤❤ कति मिठो "झुल्क्यो डाडैँ माथी घाँम" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@DarpanChhaya127 күн бұрын
धन्यवाद ❤❤❤
@Unique821376 күн бұрын
दामी दामी 🙏🙏🙏🙏🙏
@BSGORKHALI11 күн бұрын
प्राकृतिक दृश्यले भरिपुर्ण मेरो प्यारो बगुवाको सम्रग भुगोललाई समेटेर बनाएको म्युउजिक भिडियो सारै राम्रो लाग्यो।
नमस्कार सम्पुर्णमा म यसै गितकि गाइका आशा छ यो गितलाई सबैजनाले माया गरिदिनुहुनेछ्😊🙏🙏🙏
@Sumitra-n8h10 күн бұрын
Wow so nac 💃💃💃💃💃💃💃💃💃💃💃❤️❤️❤️❤️❤️❤️❤️
@susan.shrestha1411 күн бұрын
m ni xu hai ramro xa sabai janalay herdinu hola
@BaburamSunar-dm6dh10 күн бұрын
ईतिहासमै पहिलोपटक गोरखा बगुवाको गित जतिसुनेपनि कहिलै नअघाऊने सबै-सबैवाट प्रस्सत माया को आशलाग्दो, पुरै भिडियो हेरेपछि अझ राम्रोलाग्ने गित 🙏🙏🙏🙏❤❤❤लाईक ,सियर, कमेन्ट गरि सबैमा पुराईदिनु होलो 🙏🙏🙏❤️❤️❤️
@KrishnaLamichhanw11 күн бұрын
❤
@swostikadankuti261811 күн бұрын
👌
@BinodBasnet-m7b10 күн бұрын
🎉🎉🎉
@OmkumariBagale-gd1wo7 күн бұрын
❤❤❤❤❤❤❤❤
@saralashrestha908511 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@dineshadhikari692011 күн бұрын
❤️❤️👌
@kalpanachaulagain26010 күн бұрын
Wow 🎉🎉🎉🎉
@ghanashyamkhatri836311 күн бұрын
नमस्कार म यस गित को गायक 🙏🏻❤️ हाम्रो यो काम लाई धेरै माया गरिदिनु हुने छ आशा राखेको छु । गित हेरेर सुनेर कस्तो लाग्छ ।प्रतिक्रिया दिनु होला है❤❤
@bbvlog440011 күн бұрын
we❤
@yuktarajsunuwar110 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
@KRISHNAPRASADpokharel-h9k10 күн бұрын
एकदमै राम्रो काम भएको, शान्ति स्कुलको प्रार्थनासभालाई अगाडिबाट फोटो लिएर अलि समय लम्ब्याएर फोटो स्पष्ट हुनेगरी र बगैंचाको हरियाली फोटो समावेश गर्न सकिएको भए अझै सुनमा सुगन्ध हुने थियो। सर्जकहरूलाई बधाई छ।
@DarpanChhaya127 күн бұрын
सुझावको लागि धन्यवाद । अब डकुमेन्ट्री मा सबै समेटेका छौ ।
@Baram-b9o11 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️
@LeliyaBishwokarmaOfficial11 күн бұрын
नमस्कार सम्पुर्ण दर्शमानुभावहरुमा🙏 म यसै गितकि मोडेल तथा कोरियोग्राफर लेलिया बिश्वकर्मा आशा छ यो गितलाई हजुर्हरुले धेरै भन्दा धेरै माया गर्नुहुन्छ भन्ने धन्यवाद ❤🙏
@narayankc204010 күн бұрын
नया युटुब च्यान्ल रहिछ।सधै देखेको अनुहार भए को ले लाइक कमेन्ट गरेको हु
@GurungKrishna-n7c11 күн бұрын
❤🎉🎉🎉🎉❤
@jemsmagar32467 күн бұрын
Aaha ni🍀🍀🤗🤗🤗💚💚✅
@aajkonepal400111 күн бұрын
❤❤❤
@DilliRamBagale-el8pw7 күн бұрын
Aba ghyampesal ra aarughat ko git nikalna paryo
@sushilvlog12610 күн бұрын
गित राम्रो भयनि भिडयाे कलिटि भयन 😢😢
@UttarDura11 күн бұрын
Uttardura
@DilliRamBagale-el8pw7 күн бұрын
Male -(Bhaka) Muglin hudai Gorkha ghyampesal aaunai Chadeu mayalu Birsiyeura lako maya jaal . Female-( Bhaka )Dhading hudaina Gorkha aarughat aaudaichu Ni mayalu sangai Basi garau Manko Baat
@sargambk-i8u8 күн бұрын
Visit gorkha baguwa
@Nihal-yv8lr10 күн бұрын
Tour ma jada bajyera nachna prca
@sushilvlog12610 күн бұрын
मसेल काे भन्दा भिडियाे कलिटि राम्रो आयन है😢😢😢
@NatediazArmy11 күн бұрын
Ekdum ramro 😍
@AmarjeetKumar-pu1hq10 күн бұрын
Sae xa vai good ❤❤❤❤
@anjuregmi51619 күн бұрын
Congratulation to all entire team❤❤
@nisikashrestha34788 күн бұрын
Congratulations and best wishes ❤❤
@LeliyaBishwokarmaOfficial11 күн бұрын
नमस्कार सम्पुर्ण दर्शमानुभावहरुमा🙏 म यसै गितकि मोडेल तथा कोरियोग्राफर लेलिया बिश्वकर्मा आशा छ यो गितलाई हजुर्हरुले धेरै भन्दा धेरै माया गर्नुहुन्छ भन्ने धन्यवाद ❤🙏