जिबि राई जिउदो छैन,यदि जिउँदो छ भने,हत्या हुने सम्भावना धेरै छ: तरुणदल

  Рет қаралды 65,504

HTP Khabar

HTP Khabar

Ай бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 541
@veesalgurung2473
@veesalgurung2473 Ай бұрын
भष्ट्रचार गरि पैसा खुवाएर राखेका बेरोजगार युवाहरू " काङ्ग्रेस का झोले "
@Kirati_Raja
@Kirati_Raja Ай бұрын
Right
@ameerkc5033
@ameerkc5033 Ай бұрын
सहमत
@sanammagar2979
@sanammagar2979 Ай бұрын
यसमा कुनै दुई मत नई छैनन्😅😅😅😅
@liquidswordfish
@liquidswordfish Ай бұрын
True 😂😂
@roshandhital7441
@roshandhital7441 Ай бұрын
So true..
@user-zg8pt6dj3g
@user-zg8pt6dj3g Ай бұрын
भनेपछि नेपाली कंग्रेसले मारिसक्यो भनि बुझ्दा हुन्छ ।
@HP_Dogra
@HP_Dogra Ай бұрын
Eh kanxa, galat lie galat nai vannu parxa. Congress hosh ki communist hosh ki jo sukai ho. Sab chor hun. Auta chor le arko chor ko pol kholda hamile hernu parxa. Bujnu parxa sabaile. Sahakari ma sab vanda dherai aamale ka xan. Ram singh le uhile suchana dinu vako thiyo GB Rai ko paisa prachanda le samet chalayako xan vanne. GB rai jaha vaya pani samatna sakinxa, ajkal MRP xa ko kun desh ma xa sab thaha hunxa.
@resammagar4481
@resammagar4481 Ай бұрын
सही कूरो
@SushilBishwas-hi2ou
@SushilBishwas-hi2ou Ай бұрын
2007 साल देखि 2077 साल सम्म देश लुटेर बरबाद बनाउने पार्टी र कार्यकर्ता भनेकै नेपाली काङ्ग्रेस र तिनका भात्री संगठनहरुनै हो।अहिले रविको बिरुद्दमा आन्दोलन जुनलुस गर्ने यिनिहरु सबै झोले,दारु र एक चोक्टा मासुमा बिक्ने शिक्षित भनाउदा अशिक्षित भेडा सुङ्गुर जनताहरु हुन।जय 🇳🇵🇳🇵🇳🇵जय रवि🙏🙏🙏
@nischallama8441
@nischallama8441 Ай бұрын
यो बाख्रेको भुसुन्डो हरुलाई भाटेकार्बाही गर्नुपर्छ
@chinmagar8520
@chinmagar8520 Ай бұрын
मुला भतुवाहरु कति पैसा दियो बाख्राको पैसा?
@helpfulboy5807
@helpfulboy5807 Ай бұрын
पत्रकार ज्यु रबि जि सङ्ग गएर एउटा भिडियो बनाउनुस न उहाँ संसदीय समितिको बिरोधि हो कि उहाँले एक चोटि बोल्न पाए पछि जे बनाए पनि म तयार छु भनेको छ। त्यो कुरा पनि उजागर गरिदिनु होला। तपाईं निर्भीक स्वतन्त्र पत्रकार हो।
@user-vc6np9gl5h
@user-vc6np9gl5h Ай бұрын
Rabi manab rupi sakari danab le sakari pidit Lai danda chalayko xanbin garni vanda 2 mahina vayo Malai ujuri pareko Varma xanbin garnu parne vidiyo herau sayu vidiyo xa
@bishnupariyar7135
@bishnupariyar7135 Ай бұрын
वा नेपालको युवा तरुनी दल त हरुले गर्दा नेपाल मा भ्रष्टाचार बडेको हो
@veesalgurung2473
@veesalgurung2473 Ай бұрын
पैसा मा बिक्ने 2-4 जना बेरोजगार टोले युवा गुण्डाहरु पनि देखे 😂😂। सोझा साझा युवाहरु लाइ बाध्य बनाएर बिदेश धबाउने । बाकि बसेका युवाहरु लाइ रोजगार दिएको रहेछ नेपालमा 😂😂
@kissnachhetri5034
@kissnachhetri5034 Ай бұрын
विचरा काङ्ग्रेस 🤗🤗🤗। काम गरेर खानेको लागि न जागर छ न त दक्षता विचरा 😅😅😅😅के गरून् बेरोजगार युवा जमात 😊😊😊।।।।।
@udayabahadur-ej1cs
@udayabahadur-ej1cs Ай бұрын
नेपाली काङ्ग्रेस सत्तामा थियो त्यो बेला भगाएको हो सेरे ले कुच गरेकोछ जिबि राई
@Mahabahoo
@Mahabahoo Ай бұрын
नेपाल को एकमात्र होनहार पत्रकार लाई सलोट छ 🙏🙏🙏🙏 काँग्रेसी ठुलो माछाहरु जेल मा पर्छन् भनेर उमक्ने संणयनत्र हो यो सब। रबिले ढिला गर्नुहुँदैन।
@desrai2654
@desrai2654 Ай бұрын
पार्टीका यस्तो अबुझ युवाहरू को कारणले नै गर्दा आज सम्म जनताले दुख पाएका छन् यी सबै बिदेश नपुगेको युवाहरू हुन त्यसैले आफ्नो देशको महत्त्व बुझ्दैनन
@bhimmagar9385
@bhimmagar9385 Ай бұрын
असली कांग्रेस को भेडा भनेको यही हो जस्तो गुरु उस्तै चेला
@PrakashGurung007
@PrakashGurung007 Ай бұрын
Salute to HTP for fair reporting
@harichandra6814
@harichandra6814 Ай бұрын
चोर कुरा नबुजी बोल्छ जे सिकाएर आय्को छ तेही बोल्दै छ
@YamSenchuri
@YamSenchuri Ай бұрын
काङ्ग्रेसले सहकारीको कुरा उठाउनु मुख्य कारण रबि लामिछानेले प्रधानमन्त्री अफर अस्वीकार गर्नु नै हो प्रचण्ड देखाइ दिने कल्पना बाध भएकोले काङ्ग्रेस आक्रोश भएको हो त्यो भन्दा अरु केही होइन
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Ай бұрын
खतरा छ याे भाइ मलाई मन पर्छ !कसैलाई छाडदैनन !
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
रबि निर्दोष छन् दोष नलाउँ दिवाकर जि।
@GangaVk-rk2nm
@GangaVk-rk2nm Ай бұрын
दिबाकर ज्यु को अत्य असत्य प्रसारण गर्नु हुन्छ मलाइ धेरै मन पर्छ
@hamronepal5468
@hamronepal5468 Ай бұрын
यिनिहरु मुजिहरुको काम छैन दुई चार पैसा खाएर बौलाएछन खातेहरु
@user-sb6sk5kv3e
@user-sb6sk5kv3e Ай бұрын
दिबाकार भाइ नम्स्ते❤🙏🙏🙏
@nitaraut3710
@nitaraut3710 Ай бұрын
संसद गृहमन्त्री ज्यु बोल्न पाउनु पर्छ।
@Rai021_Official
@Rai021_Official Ай бұрын
दिवाकर जी सधै सत्य तथ्य सूचना दिरहनु होला म तपाईंको फ्यान हु 😊
@bikramsharma8771
@bikramsharma8771 Ай бұрын
Jaya Rabi sir
@jibankatwal8290
@jibankatwal8290 Ай бұрын
Diwakar 🎉🎉🎉🎉
@ashishsherpa6735
@ashishsherpa6735 Ай бұрын
गेडा बचायो नेपाली कांग्रेस ले भेढा हरु
@hikmatmagar4191
@hikmatmagar4191 Ай бұрын
भ्रस्टाचारि नेपाली काङ्ग्रेस नेपाली काङ्ग्रेस का झोलेहरु लोकतान्त्रिक पार्टी अरे बोल्न न पाउनु खाली नेपाली काङ्ग्रेस मात्र बोल्न पाउने यो कस्तो लोकतन्त्र नेपाली काङ्ग्रेसका नेताहरु एक एक भ्रस्टाचारि छन् अवगत छ झोलेहरु
@krishnabdrtamangkrishna7381
@krishnabdrtamangkrishna7381 Ай бұрын
यी सबै नेपाली काङ्ग्रेसले १०००रुपैयामा किलेर ल्याएको बेरोजगारी भेडाहरु हुुन्।
@rameshtuladhar8463
@rameshtuladhar8463 Ай бұрын
विभिन्न जिल्लावाट पैसा,मासुभात खुवायर ल्याएका भात मारा भरौटे झोले हरु
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
चोर भ्रष्ट हरुले चलाएको देश कहिले उभो लाग्ने भएन
@jamunaadhikari4566
@jamunaadhikari4566 Ай бұрын
पत्रकार ज्यू सांसद समिति बनाउने भनेका छ्न् ।रविको त्यसपछि राजीनामा माग्न थाल्छन उनीहरू डराएका छन् नेपाली कांग्रेस किनकि उनीहरुको माखुन्दो उत्रदै छन् त्यही भयार बिना पुरूप अप्रोध गरेका हुन् यत्तिचाहि पत्रकार हरुले पनि बुझ्नु पर्दछ
@durgadahal2157
@durgadahal2157 Ай бұрын
ए झोले हो कति दिन बिक्छौ अब त आँखा खोल देश टाट पल्टिँदा पनि झोला बोक्न अनि जय जयकार को नारा लाउन छोड्दैनौ!!
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
दिवाकर भाइ म धरान बाट तपाईंको सबै भिडयाे हेरछु तपाईं नेपाल काे रियल हिराे अनि अपिल त्रिपाठी पनि
@RajKeshav99
@RajKeshav99 Ай бұрын
कालाे काङ्ग्रेस अगामि चुनावमा बडारिने डरले याे सब गरिरहेको छ।
@maheshgurung1963
@maheshgurung1963 Ай бұрын
Jai hos Diwakar bhai ❤❤❤
@SujitDas-ol6uv
@SujitDas-ol6uv Ай бұрын
यो काङ्गरेस भनेको हवा हो सबै भन्दा ठूलो डाका यिनिहरु नै हो 😡😡 😂😂
@somangiri8639
@somangiri8639 Ай бұрын
काङ्रेशन्का झोलेहरु को कस्तो भने कुरा जनताले बुझेका छन।
@NepaliSaput
@NepaliSaput Ай бұрын
your great diwakar g
@sunilpunk5574
@sunilpunk5574 Ай бұрын
Kada question patrakar jeu jholey haru li ❤❤❤
@Basant-sp7up
@Basant-sp7up Ай бұрын
संसद बोल्न दिएका छैन काम गर्न काहा दिन्छ्न होला
@mahendrakarki9468
@mahendrakarki9468 Ай бұрын
कालो काङ्ग्रेस को रुवाबासी हो दाजु भाउजू जेल जान्छ्न भनेर अरु केही हैन ।
@-Rr1990
@-Rr1990 Ай бұрын
बाख्राको मासु खानेहरुको भिड। देश बिग्रन हामी झोले युवाहरुको पनि हात छ।
@bikramsharma8771
@bikramsharma8771 Ай бұрын
Jaya ganti 🔔🔔🔔🔔🔔🔔
@meyouthtv8472
@meyouthtv8472 Ай бұрын
झोले कस्ता हुन्छन भनेको त यस्ता पो हुदारैछन । अरु सर्वसधारण साथिहरु यो आन्दोलन मा नआउन आग्र गर्न चाहान्छु यी झोले झोले गर्छन आन्दोलन साला ।
@mr.punya...k.pradhan8457
@mr.punya...k.pradhan8457 Ай бұрын
😂😂🙏👍️👍️👍️
@Unik5544
@Unik5544 Ай бұрын
पत्रकार दिवाकर ज्यु काग्रेसले रबिको मात्र छानबिन समि मागेको छ समग्र सहकारि को छानमिन किन मागीनन के रबी जोडीएको सहकारिमात्रै ठग हो तपाइ पत्रकार भएर पनि यति बुझनु भएन काङ्गेसिहरुलाइ पर्ब मेचिदेखि पस्चिम महाकालि सममको सहकारिको छानमिन समिति माग्न लगाउनुस न
@sunilghimire3439
@sunilghimire3439 Ай бұрын
पैसामा आएको बुझियो
@bhuwaneshar8241
@bhuwaneshar8241 Ай бұрын
नेपाल मा कुनै पार्टी दल विकास रोजगार र शिक्षा को कुरा गर्दैन नेपालमा जति नेताहरू फटाहाहरू छ
@PunTekVlog
@PunTekVlog Ай бұрын
भरष्ट पनि कांग्रेस
@subarnapangeni2050
@subarnapangeni2050 Ай бұрын
नेपाली कांग्रेसकी हरु यतीका बर्ष सम्म जनता को हित को लागि केइ गरेन ऐले जनता लाइ भनेर बोल्दा उदेकलागेर आउँछ नैतिकहिन क्रान्तिकारी भस्त्रचारी देशद्रोहि
@redz6531
@redz6531 Ай бұрын
जिबी राइलाई काङ्ग्रेसले बन्धक बनाएको छ, यदि जिबी राई नेपाल आयो भने रबी निर्दोष ठहरिने हुदा जिबीलाई बन्धक बनाएर यता रबीको राजीनामाको लागि मरि हत्ते गरिरहेको कारण यो छ ...केही राजनीतिक कुरो बुझेको छ???त्यसै भ्या भ्या गरेर हुन्छ 😏
@upenvlog4265
@upenvlog4265 Ай бұрын
यो राडिको छोरो झोलेलाइ हार्दिक श्रद्धाञ्जली। देश बेच्ने भनेको नै कांग्रेस हो।
@dipeshraila123
@dipeshraila123 Ай бұрын
नेतालाई दोस दियर मात्रै कहाँ हुन्छ र । हामीलाई नै परिवर्तन चाहिएको छैन। ल हेरौ त यो जुलुस केकालागी ??
@user-lo5bl7un7roseroy
@user-lo5bl7un7roseroy Ай бұрын
सत्य यहि हो जिबि राई जिउदो छैन यदि ज्युदो भयपनी ढिलोचाडो सडक दुर्घटनामा मृत्यु भन्ने समाचार आउने संभावना बढी छ,जब ज्युदो जिबि राई फेला पर्दछन रबि लामिछाने मात्रै हैन यो देश को भ्रष्टाचारि राजनीति कर्मी धेरै जना नाङ्गो हुनेछ
@Hansam682
@Hansam682 Ай бұрын
नेपालि कांग्रेस को सिगल चुनाब लडेको भय 25 सिटे पाटि हो काङ्ग्रेस को औकात थाहाछ धेरै हल्ला नगरे हुन्छ
@franklin102
@franklin102 Ай бұрын
सहि कुरा हो छानबिन हुनुपर्छ रबि लामिछाने सहकारी ठग हैन भने किन डराको के ईज्जत भन्दा ठुलो पदर कुर्चिहो
@dineshkumarsahteli2279
@dineshkumarsahteli2279 Ай бұрын
सर कालो कांग्रेस हो देश बेचुवा कांग्रेस हो । गिरिजा प्रसाद कोइरालाले देशको युवा बेच्यो कालो कांग्रेस मुर्दावाद
@bikramsharma8771
@bikramsharma8771 Ай бұрын
Rip gagan
@bharatdhamala8852
@bharatdhamala8852 Ай бұрын
गगन थापा से पैला प्रमाण दीए भै गो नी त। अदालत मा ऊजुरी नै नवभएको मुद्दा यत्रा को समीती।
@sharkikumar7861
@sharkikumar7861 Ай бұрын
ल हेर्नुस त काङ्रेस का भ्रस्टाचारी हरु रोड मा निक्लेका आब रबि मा यति दम छ भने आस्ती आदालत ले दोसि ठारायका हरु लाई जेल कोच्नुस
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y Ай бұрын
झाेले कसताे हुन्छ तरूण दल जस्तो हुन्छ
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
धिक्कार छ यी युवा भन्नेलाई , युवालाई राष्ट्रको आम्दानीमा नजोडेर लडाई, आन्दोलन, बेरोजगार र दलालीमा जोडे पछि हालत यही हो । देश बिगार्ने र दुरूपयोग गर्ने पनि यीनै हुन र सडकमा नाटक गर्ने पनि यीनै हुन । देश पूर्ण बरबादी तर्फ ।
@user-hd2ur1hd8f
@user-hd2ur1hd8f Ай бұрын
काङ्ग्रेसको झाेलेहरू
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
राजा आजको आवश्यकता 🙏
@user-th8tj2im6j
@user-th8tj2im6j Ай бұрын
हेल्लोमित्रयो ब्यवस्थालेकुनै निकास दिदैन मानिसवा नेता खराबनहोलान होलानतर ब्यवस्थैखराबहो।
@sandipcreations007
@sandipcreations007 Ай бұрын
Akdam fair cha hai reporting ! keep up the good work
@tekrai8393
@tekrai8393 Ай бұрын
यति धेरै तपाईको रिपोर्टिग हेरे एकदम दमदार लाग्थियो । तर अलिकति तपाईले पनि नभाको कुरा गर्नु भयो । रा.स्व.पा.ले ससदिय छानबिन बनाऊनु हुदैन भनेर कहि कतै बोलेको छैन । पत्रीकाको हेटलाईकै आघारमा कुनै उजुरी नै नपरी ससदिय छानबिन कसरि हुन्छ ? चै भनेको छ । छानबिन समिति बनाऊनु हुदैन चै भनेको छैन ।
@Hansam682
@Hansam682 Ай бұрын
गफ मात्रै हो मान्छे ‌छैन‌‌ यतिठुलो पाटि को बिरोध सभा मा गरिब जनता‌‌ 1 जना छैन सबै पाटिको झोले हरु मात्र छन
@taraneupane3646
@taraneupane3646 Ай бұрын
हे बाख्रा १४ मैना सत्ताको रस स्वादन गर्दा रवि जिवि राईलाई च्याप्प समातेको भए हुन्थेन?????
@nilkamalpangeni9245
@nilkamalpangeni9245 Ай бұрын
काम गर्न दे रबिलाई जाठाहरु हो
@gitabhandari934
@gitabhandari934 Ай бұрын
जिबि लाई काङ्ग्रेसी हरुले लुकाएककाे हाे जनताले सजिलोसँग बुजे हुन्छ
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o Ай бұрын
Rabi jindabad
@anilbasnet8131
@anilbasnet8131 Ай бұрын
झोलेहरुको काम हुदैन कि के हो दिनभरि उफ्रने राति चिसो बियर अनि सेकुवा आहा
@JemsPokharel
@JemsPokharel Ай бұрын
कङ्ग्रेस पार्टीकोझोले सोले कार्यकर्ताहरू र झोले पत्रुकार।
@iambee6062
@iambee6062 Ай бұрын
गनाउने पाटिमा बसेर देशकाे बिकास हुदेन। गगनेकाे मुकुणडाे खुलिसकाे।नेता लायक गुण गगनेमा छेन।
@Sisokatwal
@Sisokatwal Ай бұрын
सकियो अब कङ्रेश
@ssyadav8051
@ssyadav8051 Ай бұрын
आजकाल सर पनी गऊ छोडेर शहर जानु भएछ, आजकल नेता र नेता को झोले को मात्र हेराऊ छ
@durga11118
@durga11118 Ай бұрын
पत्रकार भएर स्वतन्त्र रूपमा पत्रकार गरौँ। कोदोषीको निर्दोष को भन्ने कुरा कानुनले बताउँछ। पत्रकारले होइन। र काङ्ग्रेसको झोले कार्यकर्ता ले छुट्याउन आवश्यक छैन। किनकि देशमा परिवर्तनमा आवश्यक छ। परिवर्तन युवा पुस्ताले गर्ने हो। पुरानो पुस्ताको पार्टीहरूले परिवर्तन गर्न सक्दैन। व्यक्तिको कुरा बुझ्नुस् पत्रकारजी एउटाले बोलेको भरमा पत्रकारिता नगर्नुस् नयाँबाट परिवर्तन सम्भव छ। र नयाँलाई सपोर्ट गर जहिले पनि पुरानाको झोले नभनौ सबैले सपोर्ट गरौ
@sitabbbb142
@sitabbbb142 Ай бұрын
देश को हाल एस्तो हुदा पनि अजइे मेरो पाति भन्ने ऐसता ले गर्दा हो देश को हाल एस्तो भएको‌
@BharatOkheda-cn7zr
@BharatOkheda-cn7zr Ай бұрын
Good sir
@krishnabhujel6056
@krishnabhujel6056 Ай бұрын
यिनीहरूलाई सबैलाई डलर बाँडेको छ यी सब डलरवारी बाजी मात्रै हुन्😮😮😮😮😮
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m Ай бұрын
Sahi kuro sir ❤❤❤❤
@user-fu3gl4fs2l
@user-fu3gl4fs2l Ай бұрын
यस्ता काङ्ग्रेसका गुन्डाहरुलाइ के प्रश्न गरेकाे यिनिहरु त ०७ सालदेखिकाे पेशेभर अपराधी हाे भन्ने अाम जनतालाई थाहा छ
@manuojha6563
@manuojha6563 Ай бұрын
लुटेर खान पल्केको लाई रबी गल्पासो भएको हो अरु केही होइन यीनीहरु ले जति अफाह फैलाए पनि हामीले पत्याए पो! मीडीयामा कुरा उठदैमा छान बीन बनाउने हो भने आर्जु मन्जु को नी आएको छ! रबी बोल्न नपाउने कालो काङ्ग्रेस ले छान बीन समीतीको माग गर्दैमा हुनु पर्ने भन्ने के छ!
@ramkarki7955
@ramkarki7955 Ай бұрын
Kati hasnu....bichara Janta lai garo hijo yesto jam
@brcreation2
@brcreation2 Ай бұрын
जिबि राई कहाँ छ घडि, बाख्रा चोर र भ्रष्टाचारी कालो काङ्ग्रेसलाई थाहा छ। हिजो भगाएकै यिनले हो।
@KamleshPatel-rp4eo
@KamleshPatel-rp4eo Ай бұрын
अब बिचरा काँग्रेसले बाउलाई सकिए का छन् 😅😅😅😅😅
@basantoli1574
@basantoli1574 Ай бұрын
रबि लामिछानेले कहिले भनेको छ ।सम सदिय समिति बनाउन दिन भनेर ।यक छोटि बोल्न पाउनु पर्यो भनेको छ।
@user-ll4ye4hh9n
@user-ll4ye4hh9n Ай бұрын
God bless you rabi sir
@suneelthapa9758
@suneelthapa9758 Ай бұрын
नेपाल को सबै पार्टी एउटै हो जनता झुक्याउने अनि माल कामाउने...
@user-vy8zb3sr8t
@user-vy8zb3sr8t Ай бұрын
Yo chai thik kura ho balen matra ho raja jay balen jay Nepal 🇳🇵🙏
@nunbahadurgaha7331
@nunbahadurgaha7331 Ай бұрын
Yo Nepali kangresh yo desh kai vrastachhri parti ho yo desh lo kal karkhana nadi Nala bechhra kahni parti ho jay ghanti❤❤❤❤❤
@user-hh8gq7rz7e
@user-hh8gq7rz7e Ай бұрын
लुकाएर गरिब बन्न खोजेका जनता लाई ठिक्क परो
@lalitparki3121
@lalitparki3121 Ай бұрын
सहकारी लघुवित्ता जस्ता समुह कोस लाई देश बाटै हटाई दिनु पर्छ एसले देश लुट्यो गरिब जनतालाई लुट्यो माचिक्ने ले 😭😭😭😭😭
@user-et3or8gf3c
@user-et3or8gf3c Ай бұрын
यो चोर खाते हरु चाहिने भन्दा बढी बोल्ल छ किन कि सरकार मा जानी बितिकै सहबै एकै चोती काह सल्फ हुन्छ र एतिको 30 साल सम्म के खोया हेरिर बसीको थियोे सला खाते आर्का को खुब ठुलो हुन्छ
@haririmal3271
@haririmal3271 Ай бұрын
यि झोलेको ब्लयाकमेकर महासभापति कैलास सिरोहिया को आदेस पालना गरेका मात्र हुन यिनिहरुले।
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
कालाे काङ्ग्रेस काे रुवाबासि छ झाेलाेहरु करायका
@nawaldhakal8664
@nawaldhakal8664 Ай бұрын
२ जिब्रे हो यो रबि। बरु प्रचण्ड ओलि नै ठिक लाग्न थालो आजकल त।
@krishnagurung6145
@krishnagurung6145 Ай бұрын
दिकार छ तिमी हरुलाई
@bharatdhamala8852
@bharatdhamala8852 Ай бұрын
नेपाली काँग्रेस ले मारी सक्यो की क्या हो जी वी लाई।प्रहरी लाई थाहा छैन यीन लाई थाहा छ😂😂 ऊखु कीसान ले पैसा न पाऊँदा कहाँ थीयौ?
@relaxationvlogs317
@relaxationvlogs317 Ай бұрын
म सानो छदा देखि नै काङ्रेसले पटक पटक सरकार सरकार चलाएको छ तर काङ्रेस चोरहरुले केहि ख्यासन सकेखो छैन यो देशमा
@nabinparki7173
@nabinparki7173 Ай бұрын
Good reporting🙏🙏dai
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 51 МЛН
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 24 МЛН