आइले यो ठाउँ धेरै शिक्षित भै सके छ खुसी लागेयो पैला पैला येसरी खुलेआम पराइ को घर भित्र छिर्न र हेर्न पाइन्न थियो छोरी चेली बिगारी दिन्छ भनेर नौलो मान्छे आयो भने लामु लामु कपाल पालेको टोपा ले पिछा लागेर डाडा कटाउ थियो
@nyimalhamo1573 жыл бұрын
J paye tehi
@BhojpurDabali3 жыл бұрын
ओहो
@dhirendrabahadurbista3 жыл бұрын
000000000000000000a0a0
@samirbantawa87203 жыл бұрын
8
@sanchitabastakoti56103 жыл бұрын
@@nyimalhamo157 9j
@sofiyamagar43203 жыл бұрын
वा वा वा मेरो देश नेपाल के गर्नु चोरै चोर नेता हरु भएर पो त नत्र बिश्व कै नम्बर 1 हुने थियो जे होस भिडियो र तपाईंको बोली राम्रो छ ब्रो🙏🙏🙏🙏
@Nirumagar80903 жыл бұрын
स्पष्ट नेपाली बोलिने सबै नेपाली हरू हुन् धेरै देशहरूमा नेपाली भाषीहरु हुनुहुन्छ नेपाली नागरिकता दिएको शरणार्थी को जिबन बिताई राख्नु भएको छ ति सबैलाई नेपालको नागरिकता दिन आग्रह गर्दछु इन्डियन काला धोति हरूलाई नागरिकता बेचिरहेको छ ताकि उनिहरु लाई नेपाली भाषा थाहा छैन यहि कुरामा नेपाल सरकार सँग गुनासो छ ।
@lal.74563 жыл бұрын
भुसिय नेताहरूले नेपाललाई सुइजरलेण्ड , जापन बनाउछे भन्थे तर तेताङ्ग बासीले हुहिलेनै विश्वलाई मात खुँवाउने समरचना बनाई सकेका रहेछन् । सलाम छ पुर्खाहरुलाई । आज सम्म भिडियो नछुटाई हेर्ने गर्थे तर आज स्वर्ग पुगेको अनुभव भयो मलाई, धन्यवाद सचिन सरलाई ।
@MankajiNepali3 жыл бұрын
मुस्ताङ्ग भिडेओ अपलोअड को लागि धान्नेबाद धेरै राम्रो लाग्यो
@NKbroda3 жыл бұрын
मेरो सपना को ठाँउ को दर्शन गराए को मा हुजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️ Love from Hindusthan 🇮🇳
@sushmasubba79713 жыл бұрын
Ammejing n so butyfull vdo thank you lovely sachin bhai
@rameshpakhrin27033 жыл бұрын
हजुरको मैले एउटा भिडियो पनि छुट्टाएको छैन,एकदमै राम्रो लाग्छ हजुरले बनाउनु भएको भिडियोहरु ,अरुको भन्दा 😍😍😍
@सुनुवाररोशन3 жыл бұрын
Team lai nai ati salam xa etihasik dharohar tara ati naulo…
@maxisku95873 жыл бұрын
धन्यवाद भिडियिको लागि पराइ देशमा बसेर आफ्नो एति सुन्दर नेपाल हेर्न पाउँदा कता कता हराको जस्तो महसुस हुँदोरहेछ
@a2bhai2753 жыл бұрын
बहुत अच्छा लगा आपका ये वीडियो
@bahadhuradhikari46023 жыл бұрын
शरण दियेको नेपाल सरकार लाई धन्याबाद छ। और इ जति पनि बाशी हरु छन ती सबै लाई नागरिक्ता बितरण गरियोस किनकी ह्याहरु मा तेस्तो खराब गुण देखियेन दिदा हुन्छ । बिकसित पनि भाको रहेच राम्रो लाग्यो ।
@laxmigtm89773 жыл бұрын
Wow so beautiful gau manparo
@shatrughanchaudhari59732 жыл бұрын
कति रमाईलो गाउँ, रमाईलो ठाउँ, मलाई त यस्तो लाग्यो कि पुर्व जन्ममा म यतै कतै बसेको थिएँ कि, मेरो पुरानो गाउँ ठाउँ यहि हो कि जस्तो लाग्यो। धेरै धेरै धन्यवाद छ तपाईं लाई।
@nareshranamagar37493 жыл бұрын
kati ramailo afu pugeko jastai lago
@devipathak8322 Жыл бұрын
हाम्रो नेपाल काे एकभाग यस्तो पनिरहेछ भनेर देख्नपाउदा सारै खुसिलाग्याे याे मिडिया कर्मि भाइ हरुलाई धेरै धेरै धन्नेबाद छ हामी घरमा बसेर हाम्रो नेपाल काे सबै कुना काप्चा देख्नपायका छाै 👍️👍️👍️👍️👌👌👌🙏🙏🌹
यो दृश्य देख्दाखेरि त हाम्रो जुजु बराजु बाजे बराजु यस्तै ठाउँमा यसरी नै बस्थ्यो होला भन्ने कल्पना आइरहेको छ। र पहिलाको जमानामा कति मेहनत र पक्का यसरी घरहरु बनाएर बस्नुहुन्थ्यो। खुसी लाग्यो यो दृश्यहरू देख्दा आफ्नो बाबा बाजे बराजु को कल्पनाहरू गर्न पाए❤
@jhamakbk60103 жыл бұрын
Wah🤗😱नेपाल 🌹🌷कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏
@nautankipokh99823 жыл бұрын
@@sushmakarki9475 pppoppppppppppppopppppp ppl ppphone have poopoo poopoo pop pp pop ppppoppphone ppppppp ois ppppppp pop po pp poop ppppolpppppppp pp pppppppppp pplpppppppplopoollllllloplllllooplolollllllllllllolllollollllloplolppoloopopololoolooollooploopoopooollolopplloooolooooolololoololopploooooooolpoooloolooooolpopoppopololoololopoopolooplpopopplloooplpoooolpploplooplolpoooplooooopooopoplooollpooooloolooopppoopopppopopopoooopppopooopopopooplooppppoppppplopooooplplppllpplplooooolpopopoopoooppplooolplopoppooooopopooppoopoopolooolooo popopooooooopolpopoopoolppplpooppopolopooolppppp poppoooplolollloooooo pooopppoopolooooooopooolpolpooopoolollooooolooooploppllollolooloopoopoooppolopoppolpo looppiooopoloopoppooolppop oopoooooppooopopoppo pop pollopp pop ppoppp pop oppppppppppopo pplppoppppllppppppppolpoopopplpololpooolo lopp lol lllplppoppppoopoo poppppoopolo ppopllplppoppppllppppppppoplpoopoppololoopooopolpoppo plpoplopo pop pp loop pop pop polopppppopolooplollpoppop loop poppoopppoppoo pop pllopplollolllooop pop pllopppolilpoppopoooo ovideolopplpo ppoploop poop poopllp poop oo o poop oo oolooooppppopoppl poop l pooplloloo poop pp lol ioppopo pop op poopoo popopop lol lol poplooooo oooppppopol oo polp ooopolooooppop look o ko lllopppolpppppppop plpppppppppplppppppopopppollllllloplllllopoplo
@palpaop89653 жыл бұрын
जाडो बाट बच्न
@yamlalrakash78203 жыл бұрын
दामी मुस्ताङ्ग
@abhisektamang43853 жыл бұрын
जब जब तपाईंको भिडियो आउछ सारै आनन्द लाग्छ सर । स्व्यम आफै घुमेको जस्तो महसुस हुन्छ धन्यवाद हजुरलाइ सर
@dalpun36113 жыл бұрын
अझ सम्म को सब भन्दा उत्कृष्ट यो लाग्यो।।
@haripandey11433 жыл бұрын
राम्राे छ।धन्यबाद
@aryamankarki74823 жыл бұрын
एकदम रमाईलो लाग्यो। प्राय: सबकैले कहिल्यै नदेखेको र नसुनेको कुरा हो यो।धन्यबाद प्रस्तुतकर्ता ज्यु🙏
@chhetriff23133 жыл бұрын
धेरै रामो् भिडियो
@chefmahi39063 жыл бұрын
तेतान्ग गाऊ सारै मजाको लाग्यो🙏👏🏻👍🏼
@nishakiranrai47903 жыл бұрын
निक्कै रोचक लाग्यो भिडियो
@LbGiri.3 жыл бұрын
सचिन भाइ फुर्सदको समयमा तपाइको भलग हेर्ने बानी परेको छ।भिडियो हेर्दै जादा आफै घुमेको महसुस हुन्छ। प्रकृतिको मनोरम दृश्यले मनमा शुद्धता र आनन्दको संचार हुन्च। म जस्तै हजारौलाइ यस्तै हुन्छ होला। बदलामा अरु सकिन,नजिकका सबै साथिभाइलाइ "पुर्बी भलग"सस्क्राइ गर्न लगाको छु। तपाइको सधै जय होस।🙏💐
@samikshyabhandari9693 жыл бұрын
wow kati raamro video
@phaligurung82923 жыл бұрын
सचिन भाइ को यस्ता कैयौ सन्देश्मुलक भिडियाे र सटिक र मिठासपन भनाइ नै उत्कृष्ट लागेर नछुट्याइ युके बाट हेर्ने र खुब मज्जा लिने गर्दछु । जस्को निम्ति सचिन भाइ र होल टिम लाई धेरै२ धन्यवाद र शुभकामना छ ।
@shekharneupane69443 жыл бұрын
सारै रमाइलो लागो हौ यस्तै दृश्य सधैं हेर्न पाईर्हु ।
@manjubimali74353 жыл бұрын
कस्तो अचम्म को ठाउँ देख्न पाइयो । आनन्द आयो । यहाँको शिक्षा ,स्वास्थ र रोजगार सम्बन्धि पनि ब्याख्या गरेको भए सुनमा सुगन्ध हुने थियोे ।
@bishnumayagurung36362 жыл бұрын
M
@deepakadhikari59833 жыл бұрын
good job सचिन ज्यू!
@dhurbabasnet41923 жыл бұрын
हामी घरै बसेर कहिले नदेखेको यस्तो छ है भन्ने पनि नसोचेको हिमाली क्षेत्र को गाउं ठांउ बस्तुस्थीती देखाउने सचिन बाबु र तपाईका टिमलाई लाख लाख धन्यवाद ।हुन त म पनि मुक्तिनाथ दशॅन गनॅ त गएकै हो तर यस्तो छ भन्ने थाह नै थिएन ।
@suryasunuwar85713 жыл бұрын
ॐ Vdo देखाउनु भयो धेरै धन्यवाद हजुर ,मुस्ताङमा जाने ईछ्याथियो तर जाने मौका मिलेन २०७२ देखी ।
@yambhandari83373 жыл бұрын
हमीभित्र लुकेको स्वर्ग(गौरव)नदेख्ने हामी!ठगिएका आफैंभित्र, आफ्नै संसार!!आहा...!कति दुखी-भाग्यशाली👌💐
@abkchetri26093 жыл бұрын
यतिराम्रो गाउँ रछ हामी नपाल मा भएरपनि पुग्न सकिएन
@babulalbk29933 жыл бұрын
धेरै धेरै धन्यवाद सबिन भाई हामी जान नसके पनि स्वर्ण जस्तो ठाउँ हेर्न पाईयो जय मुक्ति नाथ
@edwinttamong46672 ай бұрын
आहा! कत्ति सुन्दर र रमाइलो मुस्ताङ र हजुरको भिडियो मार्फत मलाई पनि म आफै मुस्ताङ पुगेर घुमेको अनुभव भयो। र त्यहाँ का केटाकेटीहरू लाभ पर्दा खेरी लुगेर बसेर मायाप्रितीका कुराहरू गर्न लाइकको घरहरू बनाउनु भएको रहेछन्।😅👍🥰🥰🙏
@dineshbohora43143 жыл бұрын
बिदेसमा बसेर भिडियो मार्फत भएपनी नेपालको सुन्दर ठाउँ देखन पाईएको छ धन्यवाद सर
@bishnuthakali51163 жыл бұрын
Mero pyaro mustang
@dustyboot13 жыл бұрын
सचिन भाईको संदेशमूलक व्लोग भएको हुनाले असधै मन पर्छ ।
@usharai49193 жыл бұрын
सारै मजा लाग्यो यो भिडियो हेरेर भिडियो हेरेर रमाइलो को अनुभुती भैरहेको छ यस्को श्रेय सचिन नानी लगायत पूर्वि भियु टिम लाई जान्छ हजुरहरुको दुख मेहेन्त ले आज हामी ले घरमा बसेर हेर्न पाएका छौ हजुरहरुको संपुर्ण टिमलाई धेरै धेरै धन्यवाद हजुरहरु को जय जयहो 🙏
@SttbOfficial3 жыл бұрын
संसारकै सबैभन्दा सुन्दर देश हाम्रो नेपाल। साचीन brother thanks for this Wonderful Vlog
@ramrai26263 жыл бұрын
video ekdam ramro
@राजपुरी-त2य3 жыл бұрын
पुरै भिडियो हेरियो । धन्यवाद पूर्वि ब्लुज टिमलाई । आहा ! नेपाल र नेपालको शुन्दर स्थान मनै लोभिने ।
@mausamitamang173 жыл бұрын
अनौठो लाग्यो।
@puspathapa71123 жыл бұрын
साथीले रिकमेन्ड गरेर हेरेको तपाईको vlog पहिलो पटक अहिलेसम्म हेरेको अन्य vlog हरु भन्दा निकै पृथक लाग्यो । ♥
@angryff8 Жыл бұрын
😢😢 mero pusta ni tebitan ho Tara Ahile hami Nepal ko humla ma basobas garirahekaxau miss you teabit..... My old house
@Lifeafterretirement..253 жыл бұрын
मज्जा आयो भिडियो हेर्न। हामी पनि मुस्ताङ घुम्ने ठुलो रहर बोकेको छौँ कुनैदिन अवस्य हेर्न पाइन्छ होला । अनि चिया थप्नै पर्छ भनेको सुनेर खुशी लाग्यो हाम्रो गाउँतिर पनि चिया नुनको थपी थपी दिने चलन छ।☕️☕️ शुभकामना हजुर हरुलाई रिम्बीक दार्जिलिङ देखि 🙏
@chhatraneupane89563 жыл бұрын
Bhai lai dherei 2 dhanyebad ati ramro dhaun haro dekhai dino vako ma
@rohineebishwas69633 жыл бұрын
Nepal ka yesta sundar drisya sansar le herna paos.Yesari nai prawardan gardai janu parxa hamile. ❤Tapailai dherai dherai maya
@sukunthapa4043 жыл бұрын
Wow afai gaera ghumejasto feel vo sir👌
@bahadhuradhikari46023 жыл бұрын
घर बनाइ तथा घर हरु का डिजाइन चाहिँ अति नै मार्मिक रहेछ भित्र भित्रै राम्रो हो यो पनि येउटा महान कला हो मान्नु पर्छ । लौ हेर्दा सौन्दर्या सुन्दर दृश्य रहेछ ।।।
@mahendralimbu30833 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@kissna8953 жыл бұрын
साचै पुगेको अनुभ भो अति सुन्दर धन्नेबात bro
@sujan22583 жыл бұрын
हजुर को भिडियो हेर्दाहेर्दै तेतै पुगेको अनुभव भयो दाई धेरै सुन्दर ठाँउ ♥️♥️♥️
@sudheerjungshah55363 жыл бұрын
mustang ta mani gako sir tar tyo gauma pugiyan dherai ramro lagyo
@padamkarki65753 жыл бұрын
कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏
@dhungelmanoj25613 жыл бұрын
निकै रमाइलो लाग्यो दाजु
@dogapart47013 жыл бұрын
बडो अचम्म लाग्यो यो गाउँ देखेर अनि आनन्द पनि। Thank you Purbi blues😍😍😍🙏🙏🙏🙏🙏
@ombahadurchhetri63783 жыл бұрын
Mcc le lobh gareko ho urenium pani
@kalaketi68733 жыл бұрын
Good. 6 hajur
@rajankunwar243 жыл бұрын
Tyo gher haru ko design ani toilet ko idea ekdam interesting chha really creative ancestor's 👍😎
अचम्म को गाउँ - तेताङ। यो बिशिष्ट भिडियो को निमित्त धन्यवाद छ हजुर र टिम लाई मित्र। मलाई सार्है मन पर्यो। फेसबुक मा शेयर गर्न मन लाग्यो। अनुमती चाहें।
@kedardhakal64443 жыл бұрын
हाम्रो नेपाल मा धेरै राम्रो लाग्यो ठाउँ ठाउँमा रमाइलो छ सर सलोट छ हामीले हेर्नैपर्ने धन्यवाद 🙏🙏
@santoshigrg83133 жыл бұрын
Oho ni Tetaang gau ko ghar nai daami lagyo i wish i could once visit it
@sudarshankafle5493 жыл бұрын
Atyant khusi lago dhanybad sar
@dambarchand79423 жыл бұрын
Good very good very nice
@laxmiprasadangbuhang76303 жыл бұрын
sewaro muktinat mandhirlai.
@kumarthapa22483 жыл бұрын
स्वर्गको टुक्रा मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prabhuacharya2613 жыл бұрын
मुस्ताङ रमाइलो गाउ रछ देखाउने लाइ धन्ने बात
@rombikramshahshah77193 жыл бұрын
अाज तपाईंको त्यताङ गाउँ पनि घुमियो त्यहाँ का पुरानो शैलीका घरहरुपनि हेर्ने अवसर मिल्यो दिनमा तारा देखिने ठाउँ पनिदेखियो ! घरमा बसेर देशका विभिन्न स्थानहरु हेर्ने अवसर जुराइ दिनु भएकोमा धन्यवाद ।
@hirathapa58083 жыл бұрын
Tq so much hjr lai sarai man paryo
@dambarprasaddahaldahal31493 жыл бұрын
अतिनै सुन्दर गाउॅ रहेछ हजुर
@aayuandaabishkar94663 жыл бұрын
अती सुनदर
@dawadorje90503 жыл бұрын
Omg kati ramro ramro place dekhaunu vako hjr lai dherai dherai dhannebad
@His_Little_Cat3 жыл бұрын
Dherai Aananda lagyo ramailo lagyo Sir, Dhanyavaad Sir yo vdo ko laagi 😍😍😍🥰🥰🥰🙏🙏🙏🙏
@u.b.gurung-travelvideo44693 жыл бұрын
Thanks for recording and sharing this amazing and historical video of Mustang 🙏🙏
@maheswarlimbu87613 жыл бұрын
अति सुन्दर रहेछ मुस्ताङ मुक्तिनाथ मन्दिर को पनि दर्सन 🙏गर्नु पाइयो सचिन सर हजुर लाई लाखौं लाख धन्यवाद साथै नमस्कार हजुर ले बनाउनु भयेको कुनै पनि पुर्बी भिउज हरु कहिले नि नछुतोस जस्तो लगछ अति रमाइलो अनि हजुर सङै घुमिरहेको महसुस हुन्छ अझै नयाँ नौलो थाउ गाउँ अनि सुन्दर सुन्दर भिउझहरु देखिन पाइयोस सचचिन हजुर लाई 🙏👍️👌👌👌👌👌
@neerbahadurgurung83353 жыл бұрын
Tapai hharu gumda malai pani gumna man lagyo dajyu ramro sanga gumnu hola
@sobpun3213 жыл бұрын
Last time ko gaou ramailo lageo..
@laxmiprasadrai84053 жыл бұрын
Tettang village very interesting with natural beauty.
@Jaganyogi-me7bl6 ай бұрын
विचित्र को भौगोलिक बनावट र अति सुन्दर, मनोरम हिमाली क्षेत्र
@bikram_bohara88133 жыл бұрын
निकै सुन्दरताले भरिपुर्ण ऐतिहासिक तत्त्वहरु थुप्रो भेटिन्छन् होला सम्बन्धि निकायको ध्यानाकर्षण हुन सके 🙏
@rastraneeti37252 жыл бұрын
कस्तो सुन्दर ठाउँ मलाई पनि घुम्न आउन मन लाग्यो।
@realnabaraazrizal16883 жыл бұрын
तिव्वती शरणार्थी सम्बन्धि जानकारी अझै कमि भयो अरु १/२ जना सङ्ग पनि वार्ता कुराकनी गरेर देखाउनुभाको भए सुनमा सुगन्ध हुने थियो सचिन सर, यद्यपि हजुरको हरेक भिडियोहरु उत्कृष्ट लाग्छ्न। परदेश खाडी कुवेतबाट हेर्दै छु।।
@rajuthapa60902 жыл бұрын
प्रकृति,,,कति,माहाँन छ,,,हे,ईश्वर ,,,🙏🙏⛳️⛳️
@kamalbastakoti3 жыл бұрын
तेताङ्ग घुमौँ कि भनेको , भुलभुलैया गाउँमा हराइने हो कि भन्ने डर पो लाग्यो ।
@keshavpokhrel5532 жыл бұрын
अत्याधिक राम्रो सुन्दर दृश्य पो रहेछ।
@lilychen31623 жыл бұрын
Mustang is a beautiful place. I loved everything about it. Such a beautiful place, innocent people and most interesting seeing stars at daytime. I am amazed. Thank you showing such beautiful place.
@RamLimbu-j9b4 ай бұрын
अभितक किसि तरफ बचे खुचे हुवे अन्देखा दुनियाँ है ये ईत्ना अजिव लक्ता है कैसे कहुँ no words.
@gurungrajendra11313 жыл бұрын
Thanks dai .. it was my Homeland n there's more to know about it .. kip on exploring it
@sabinarasaili88243 жыл бұрын
Kati ramro thau kasto kasto thau lukeko raxa hamro des ma❤️❤️
@reetathapa1083 жыл бұрын
From sikkim Gangtok
@lokiadk67822 жыл бұрын
नमस्कार कति राम्रो नेपालको मुस्ताङ् है सुनर हेर्न मज्जा लागेछ 😘😘😘😘😘😘😘😘
@harichapain90743 жыл бұрын
Hamro desh. Sabai vanda ramro desh 🥰🥰🥰
@badigad84653 жыл бұрын
यो ठाँउमा कहिले नगएको हरु जान पर्छ है सबैले visit गरौं ! धेरै धेरै धन्यवाद हजुर लाई यति मिठो भिडियो बनाउनु भएकोमा
@salon96403 жыл бұрын
I felt like I am visting there . really thanks for this type of amazing video.