काठमाडौँवासीलाई गौरव दिलाउने, बालेनको यो अर्को एक्सन ! NEWS24 TV SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 539
@tilakkhadka398022 күн бұрын
मलाइ लाग्छ बालेन,रबि त नेपालमा यो बिकराल स्थितिमा देस,नेपाल र नेपालिको रक्ष्यागर्न पठाइयका इस्वरिअ शक्ति हुन यस्ता मानिसको जन्म आजसम्म नेपालमा भयको थियन जय बालेन ,रबि !
@Nikshreth7 күн бұрын
😂😂😂😂रबि सहकारी थग चेइ होइन ल हाथी को चपाउने दात र देखाउने दारा फरक हुन्छ हो तेस्तेइ हो रबि स्याल हो स्याल बक बक मात्र😂चोर ले कहिले म चोर हु भन्देइन आफ्नो file न खोल्ने अराजक बादी हो😂
@Balaramkalathoki1232 ай бұрын
बालेन र सुनिता सलुट छ मेयर उप मेयर दुबै जना लाई ।।।
@mohanprasadacharya2 ай бұрын
बालेन बालेन मात्रै होइन यो एउटा समयको माग हो ॥ यो नेपाली को आशा अनि भरोसा को धरोहर हो बालेन ॥
@GyanendraShahi1112 ай бұрын
सलाम छ मित्र बालेन !! भ्रष्ट झोले Kpओली भनाउँदो बाङ्गे कोे सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह🙏🇳🇵🇳🇵
@Bibek_Sunar2 ай бұрын
Dai kati online vako rw maile juna video cmt gardai basxau tw😅
@AayushAK2 ай бұрын
yo pani kunai jhole ho fake id chalaune @@Bibek_Sunar
@knowledgepoint092 ай бұрын
Fake id bata hero nabau hai raute dai😂😂
@Balen_shah_fan1232 ай бұрын
@@Bibek_Sunarsaiho yrrr😂😂😂jata pani coment dekhxu 😂😂
@Bibek9752 ай бұрын
@@knowledgepoint09Tero bou route muji
@MohanJoshi-py8om2 ай бұрын
नेपालको १ मात्र राम्रो नेता बालेन हो ।। अब यो देश को प्रधानमन्त्री बालेन साह हुनुपर्छ ।।।
@AjayYadav-gc3zd2 ай бұрын
Yes u are right
@Kanxa-O3O2 ай бұрын
प्रधानमन्त्री बनाउनुलाई यो व्यवस्था नै फेर्नु पर्छ। अहिले को प्रणालीमा कुनै नी एक व्यक्ति मात्रले प्रधानमन्त्री हुने सम्भावना छोइन।
@MohanJoshi-py8om2 ай бұрын
यो ब्यबस्था को काम छैन नेता र झोले को भुडि भर्नी मात्रै हो ।।। २०४७ को ब्यबस्था ल्याउनु पर्छ हजुर देस र जनताको लागि
@nepalihami54032 ай бұрын
Janata bata nirwachit chaiyo
@Nikshreth7 күн бұрын
प्रधान मन्त्री सान्सद ले बनाउने हो जन्ता ले होइन😂😂😂 राज्निती को रा था गरेर आउनुस😂प्रधान मन्त्री बन्न पार्टी हुनु परो अनि मात्र चुनिन छ
@dalbahadurgahamagar19122 ай бұрын
भविस्यमा प्रधानमन्त्रीको कुर्सिमा आसिन भइ बालेनको सिटि बाट बालेनको देश भन्न छिट्टै अवसर पाइयोस् ! 🙏🙏
@NobelRatnam2 ай бұрын
😂😂😂😂
@dalbahadurgahamagar19122 ай бұрын
@@NobelRatnam 🙏🙏
@roshansshrestha1822 ай бұрын
😢machikne aba des ko nam pani balen country rakh
@Spark10-0Ай бұрын
@@roshansshrestha182😅😅😅
@bishnubohara75762 ай бұрын
आश्चर्यजनक रुपमा एकदम राम्रो ।वास्तविक इतिहाँस खोतलेर मौलिकता पुन कायम गरिनु एक महत्वपूर्ण काम हो। यस्तो मौलिक नामको खोजि इण्डियामा पनि भएको थियो।
@venepal1322 ай бұрын
बालेन्द्र मेयर साप यो काम सफल भयो भने फेरि मुटु जित्ने पक्का भो कति मुटु जित्नु जितेको जितेकै 🙏
@prashantshrestha9772 ай бұрын
काठमाडौ आफैमा ईइतिहास र पुरातत्त्व बाेकेकाे संग्रहालयकाे सहर हाे यसकाे वास्तविक नाम संकलन गर्नु र राख्नुमा एउटा ठुलाे काम हाे मेयर साबकाे याे कदमले खुसी र वास्तविकता झल्काउने छ ।।🙏🇳🇵
@bishnupd33122 ай бұрын
धेरै राम्राे शुरुवात यी भतुवाले बिगारेर सब भता भुङ्ग बनाएका थिए बल्ल बालेनले सबै जगाउने याेजना बनाए खुशी लाग्याे ।
@highlightparda26382 ай бұрын
सलाम छ , बालेन सर । अबको निर्वाचन मा तपाई प्रधानमन्त्री बनाउन हामी जनता हजुर लाई साथ दिन्छौ !! जय बालेन
@gorkhaman37852 ай бұрын
यि भाईको सहि कुरा । पुरानै नाम हुनु पर्छ। भारतले पी जताततै पुरानै नाम राखेक छ।
@basukafle26602 ай бұрын
सुन्दर काम, शिलामुग= सिनामंगल! अपभ्रंश शब्द, यसरी कालान्तरमा स्थाननाम फेरिने हुँदो रैछ। जनजिब्रोले सजिलो खोज्छ । भाषाको विकासमा यसरी नै शब्दहरु बदलिन्छन्।
@deependrabikramshah2 ай бұрын
सही हो यो पनि, बालेनलाई धन्यबाद ।
@saibalsengupta66432 ай бұрын
मृत्यु हुन लागेको मान्छेमा फेरि स्वासप्रवाह भएकै जस्तो हो बालेनजीको यो पहल!
@chethriabdulrahman67812 ай бұрын
Yo honu parxa यो हुनु पर्छ १००% सहमत छु, नेपालि लाइ नेपाल को मायाँ मेटाउँने काम भाइ रा छ ,यो काम भने को नेपालि लाइ नेपाल को मायाँ जगाउँने र नेपाल को भबिस्य उज्वल बनाउँ ने काम मा नेपालि लाइ लगाउँने एक महत्व पुर्ण अँस हो हामि साथ छौ
@user-qv4ck7qs7l2 ай бұрын
नमस्कार सबै मा सही छ तर जातिय छुवछुतमुक्त हुनु पर्छ है सबै ले बाँच्न र बस्न पाउनु पर्छ है जय बलेन सुनिता ज्यू ❤❤❤🎉🎉🎉🎉🎉
@SmilingFishBowl-xw1jr2 ай бұрын
अरु भन्दा बालेन जि नै ठिक।।🙏🙏🇳🇵🇳🇵
@binodshrestha34092 ай бұрын
एकदम स्वागत योग्य काम ।
@user-ms1lw6gd5r2 ай бұрын
बालेन र रबि को त नाम सुनेनी खुशी हुन्छ मन ।।।❤
@bishnuprasadkafley53622 ай бұрын
यी दुई एक हुने हो भने देसले कोल्टो फोर समय लाग्दैन्🙏🙏🙏😊
@dineshbudha4757Ай бұрын
वालेन संग रविलाई दाँज्न मिल्दैन
@user-um3gv5yv3q2 ай бұрын
Hamro Balen ramro Balen.. Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏
@baburamrai71932 ай бұрын
देशैभरि नाममा यस्तो अपभ्रंस भएको वा गरिएको छ । यो सबैको पुनरुत्थान गर्नु पर्छ ।
@user-ei1nn1hd9m2 ай бұрын
सलाम ❤ बालेन सर छ । जय गोरखा (नेपाल)❤❤️
@balarampradhan61502 ай бұрын
God bless. Dear. Balen. &. Team.
@kajisujanthapa43442 ай бұрын
बालेन मात्रै हो नेपाल को एक सच्चा सपूत ।।जय बालेन ❤❤
@nirajanbinodpokharel68792 ай бұрын
एउटै मन कति पटक जित्छाै बालेन । वा वा वा
@SupinGolayOfficial2 ай бұрын
The Great Vision of Mayor Balen❤.
@Dynamic8402 ай бұрын
प्राचीन नाम राख्नु अत्यन्तै राम्रो कुरा हो ,हाम्रो संस्कृति ,प्राचीन सभ्यता झल्किने नाम राख्नु राम्रो कुरा तर नेवारी नाम दिमाखमा राख्न भने हामिलाइ केही समय त अबस्य लाग्छ । जे होस् बालेनको सबै काम प्रसंशा गर्न लायक छन् ।
@chetankarkiOrangeStudio2 ай бұрын
Ekdam Ramro kaam bhayo , you thank you so much for the news
@Ramshrestha27082 ай бұрын
कति राम्रो काम बालेन को ❤❤❤❤❤
@bimalbajracharya312Ай бұрын
धन्यवाद
@preciousreading19342 ай бұрын
अपभ्रंश प्राचीन ठाउँनामहरु साबिकनामकरण गर्ने अभियान देश भरनै गरिनु पर्। त्यसो त संसारलेनै गर्नुपर्ने काम हो र गरिरहेकै छन्। कामनपाले यसको सुरुवात गर्नु देशभरका स्थानीय सरकारलाई त्यसो गर्ने सन्देश दिनु हो र यो अब्बलअपरिहार्यकदम हो।
@user-my4ug7rx6d2 ай бұрын
साह्रै राम्रो बधाई छ❤❤❤❤❤🎉
@NPLLover2 ай бұрын
खास भन्ने हो भने नेपाल भरि एस्तै गर्नुपर्ने हो हाम्रो मेयर राम्रो मेयर❤❤
@shivarajpandey89582 ай бұрын
राष्टको एक मात्र सपूत वालेन को कार्यकूशल चरीत्रवान नैतिक वान र राष्ट प्रतीको वफादार एक हूनहारको व्यक्तीत्व भएको पाईयो तराई मूलमा जन्मदैमा राष्ट्रप्रती भित्री ह्रृदय मा सेवाको भाव भएमा के मात्र गर्न सक्दो रहेन छ त लखौं भ्रष्ट हरूकोमाझ एउटा चन्द्र सूर्य जस्तो चम्किनू मा कम्तिठान्नु हूंदैन सवैले हातौ हात सहयोग गर्व साथ गर्नु पर्छ
@NarendraLama92882 ай бұрын
गुड बालेन मेयर ज्यु पुरानो नेपाल छिटोभन्दा छिटो फर्काउनु र फरकाउछ भन्ने विस्वास छ
@user-py5px5wc3m2 ай бұрын
सर्हानिय कामको सुरुवातको लागि नमन देशको इतिहाँस, कला, संस्कृती जनेर्णा गर्न लागेकोमा
@sashimaskey38452 ай бұрын
Thank you meayer saheb
@jeevanshrestha20392 ай бұрын
I appreciate his efforts and his dedication to the country and to the people....I support mayor Balen Shah..,thank you so much mayor Balen Shah
@nembangsurya842 ай бұрын
एकदम राम्रो काम
@lukehebrew_official7772 ай бұрын
Wow! It's a great job. Really nice and important so far. Thank you KTM Metropolitan. Praise the Lord! Amen.🇳🇵❤️❤️❤️🇳🇵
@kkraja9772 ай бұрын
धेरै राम्राे काम 🙏🏻
@binitabuddhacharya38902 ай бұрын
One of my wish gonna be fulfill.. happy😊
@uttamshrestha2882 ай бұрын
Great work
@bhimsenparajuli88452 ай бұрын
Well defined obejectives.Apreciated
@AmarKhatri-yf3hj2 ай бұрын
Jai balen Sir ❤️❤️❤️ Jai Nepal 🇳🇵🇳🇵🇳🇵 Jai Rabi Sir ❤️❤️salam xa 2 asali desh vakta maha purush harulai🙏🙏🇳🇵❤️🤝🇳🇵
@jithendarmandal3269Ай бұрын
🙏🏻⛳Jay ho Balen Sir Jay ho 🇳🇵 Nepal ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤🙏🏻⛳❤️⛳⛳⛳⛳🙏🏻🇳🇵🎈🎉🎉🎉🎉🎉🎈🎈❤️❤️❤️❤️🎈🎈🎈🎈🎈
@minagurungni46102 күн бұрын
Yeti dherai Pati ka neta harule herne sune Mattara garthe balen sahale 🎉🇳🇵🇳🇵 gareko Kam ma mero salam 🎉🇳🇵🇳🇵❤️❤️❤️
@binodshrestha25242 ай бұрын
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good & very good points well done 👍🙏
@padamkandangwa41262 ай бұрын
Great ,great ,great job !!!!
@minsaru89202 ай бұрын
अति राम्रो काम
@user-eq1xu2kz3e2 ай бұрын
राम्रो कार्य
@balkrishnadangol8242 ай бұрын
धेरै खुशिको कुरा ।
@rtndhurbarajgiri276614 күн бұрын
You are hero of nation
@roshansherchan63502 ай бұрын
Very appreciative step.
@narendradahal947229 күн бұрын
जय नेपाल राजतन्त्र जिन्दावाद
@balbahaduracharya902 ай бұрын
Great historical work
@candid_____83092 ай бұрын
Appreciate👏🏻🥰
@user-me3bs9vq3w2 ай бұрын
Right❤
@tnthamsuhang51842 ай бұрын
Good
@user-xy7do3ep3i2 ай бұрын
Good job🎉🎉🎉🎉
@yadavbalram61772 ай бұрын
Jiyo sher
@devkoirala39032 ай бұрын
Great effort from great person ❤🇳🇵🇳🇵
@WhatIThink-ib8yo2 ай бұрын
Great vision ❤️❤️🎉
@chandbahadurrana96292 ай бұрын
राम्रो काम गर्नेहरूलाई सलाम छ 🔥🔥🔥🔥🔥 जय नेपाल
@chandra82342 ай бұрын
अतति राम्रो
@DhaniYadav-pm9oc2 ай бұрын
मलाई यो निणर्य धेरै राम्रो लागयो ।। jay balen sir ❤️❤️🙏🙏🇳🇵🇳🇵
@bandanashrestha80862 ай бұрын
best wishes to your each action 💕🇳🇵💕
@gautamthapa31492 ай бұрын
मौलिक नाम नै हुनुपर्छ ।
@debulama24802 ай бұрын
Good👍👍
@user-ru5jp4et6z2 ай бұрын
Hamro Balen ramro Balen.. Proud of our honest intelligent hardworking patriotic mayor Balen Shah..
@shyamsingthapa80312 ай бұрын
राम्रो,प्रसंसायुत्त काम ।
@user-dy3tg8lw5eАй бұрын
very good Balenji and mahadev ji very good way and work Wow
@sumitrayonjon20822 ай бұрын
जय बालेन,जय नेपाल 🙏❤️
@RameshVeerKhadka2 ай бұрын
एकदमै राम्रो काम सलाम बालेन
@radheworldmodelclassforloc71702 ай бұрын
LOVE FROM YOUR HOME ground MAHOTTARI
@bhaktamalla89852 ай бұрын
dherai ramro👍️
@rajansherdorpali26992 ай бұрын
Woww !!❤
@mprs2sujan972 ай бұрын
Wow young power🙏❤️🥰
@DEURALI.20242 ай бұрын
सकारात्मक काम यो काम देशै भरि हुनुपर्छ
@emanabhattaraighimire19122 ай бұрын
Grt
@subashchapagain67912 ай бұрын
राम्रो ,एकदम राम्रो ।
@Nambin_Wanem2 ай бұрын
Wahh❤️👏
@nimamoktan80692 ай бұрын
BRAVO & Well done. Salute to Balen & the team. This is really a huge leap taken towards the preservation of our GREAT history and culture. I was born and grown up in Sinamangal ward-9 of Ktm district, but fortunately and by the great initiation of Balen & the team just today only I got to know the real and meaningful name of my own birthplace. "Silamugha" the real name of today's ''Sinamangal' is actually connected to one of our national treasure Hn. Shankhadhar Sakhwa", knowing of this simple yet great fact makes me so much proud.
@nm28592 ай бұрын
Khatra.... good
@pitambarkafle73182 ай бұрын
Great
@dhrubapaneru64752 ай бұрын
❤Good news for civilian
@dorjelama2878Ай бұрын
काठमाडौं मत्रै होइन नेपाल अधिराज भरिको नाम पुरानोई प्राचीन नाम राख्नु पर्छ अब कलियुग सकिन लागि सक्यो तेसैले पुरानोई नाम राख्दा राम्रो हुन्छ