Ghar || घर || Nawaraj Parajuli

  Рет қаралды 46,760

Nawaraj Parajuli

Nawaraj Parajuli

6 ай бұрын

#ghar #घर
Poetry created and recited by ‪@NawarajParajuli‬
Poetry Recorded and music score by ‪@rhythmkandel‬ at Naad Studio
Videos shot by Anjeet Chudal
Video edited by Saurav Lamichhane
Thumbnail by Sushil
Ghar is one of the poems from Nawaraj Parajuli's upcoming book Ghar (घर).
This poem is officially uploaded to this channel. Replication in any form is not permitted.
Released on the date of Sudhir Khanal (Bhai)'s birthday.

Пікірлер: 203
@dipeshbhattarai3441
@dipeshbhattarai3441 6 ай бұрын
आगो छैन रगत उम्लिन्छ , काँडा छैन आङ घोच्छ , चौरासी ब्यन्जन छैन तर टन्न हुन्छ त्यो के हो भन्दा हजुर को शब्द हो ❤️😘तिमी गएको मलामी तिम्रो मलामी बन्ने छैन सायद यसैलाई समय भनिन्छ होला 😢❤
@durgeshdevkota878
@durgeshdevkota878 6 ай бұрын
❤❤
@ushachaulagai9038
@ushachaulagai9038 6 ай бұрын
भक्कानिएर रून मन लागेको बेला, रून मन लागेको अङ्गालोमा हाम फालेर जान जुन ठाउंबाट सकिदैन त्यो ठाउं जति नजिक भए पनि टाढा हो |❤
@user-ho1sx1ge4q
@user-ho1sx1ge4q 6 ай бұрын
नदेखेका भग्वान पुज्न छाडिदिए आमा मैले कस्ता होलान भग्वान कल्पना गर्छु देख्छु तिम्रै रुप मैले भग्वानले हैन तिमिले दिएको शरीर हो यो त्यसैले नै हौ तिमी देवता यो मन भित्रको तिनै लोकमा काहीँ भेटिएन तिम्रो जस्तो सुन्दर चित्र अनि उदाहरण माया पबित्रको
@pujabharadwaj
@pujabharadwaj 6 ай бұрын
🥺🙃❤️🙏........ याे लामो सुनाईमा अर्को लामो सुनाईको ध्वनी तरङ्गित भईरह्यो... मर्नु अघि धित मरुन्जेल रुँन मन छ 🥺🙃🥺🙃......... आँशुलाई ऊर्जा भन्न मिल्छ , की मिल्दैन ??? .......... विउँझेर पनि सुनें अनी निदाएर पनि ... यस्तो हुँदै - हुँदै सुनिरहन्छु म प्राय ❤️✨......कविताभरिको सुनाई , बीचमा बजेको टिङले कम्पितमुटुको ढुकढुकाई ,हृदय भित्रको गति , सुस्केरा अनी लामोखुई..... लाई एकैठाउँमाराखेर प्रेम गर्दै एउटा लामो न्यानो आलिंगन गर्न सक्छु ....??? 🥺🤗❤️................................................................. जहाँ धेरै भनिएका छन्,......यहाँ चै थोरै भने है.................... ................................................................. #👉 भक्कानिएर रुन मन लागेको बेला रुन मनलागेको अंगालोमा हामफालेर जान जुन ठाउँबाट सकिन्दैन्, त्यो ठाउँ जति नै नजिक भएपनि टाढा हो , टाढालाई पनि जुन ठाउँ धेरै टाढा लाग्छ ...म त्यहाँ आएको छु ...🥺❤️................ # 👉अचाक्लि थाकेको बेला कुनै दिन म यहाँबाट टाढा जान्छु भनेर बोलेको पो थिए कि - मेरो त्यो बोली टाढाले सुनेको पो थियो कि - मान्छेले बोली बिर्सिए पनि बोलीले मान्छे बिर्सिन्दैन - टाढाले आफ्नो नजिकको सबैलाई सुनाएको थियो होला _ ऊ आँउछ............ आफ्नै बोलिको ज्यान बचाउन पो यहाँ आएँ कि ........🥺❤️......... #👉 मेरो आँखामा देखिएको आँशुमा उनिहरुले बुझेको दुःख मिसाइदिएर मेरो दुखलाई बिटुल्याईदिन्छन्, कि भन्ने डरले मुखले घुटुक्क थुक निले जस्तै गरी मेरो आँखाले आँशु घुटुक्क निल्छ ...........🥺❤️......... #👉 यहाँ मेरो दुःखेको आँशु र देख्नेले देखेको आँशुको आसय मिल्दैन ............🥺❤️.........यहाँ मेरो भित्रको धड्कन र बाहिरको जीवनको लय मिल्दैन ........🥺❤️......... # 👉कसैलाई निन्द्रामै भएपनि मैले एकपटक सबथोक साँचो सुनाएको थिए 🥺❤️.... # 👉ऑफुँलाई मृत्युको अत्यासलाग्दो चिसोले तानिरहेको बेला जिन्दगीतिरबाट ऑफुलाई बोलाउने कम्तिमा एउटा न्यानो आवाज त पाउनुपर्छ 🥺❤️.... #👉 एकपटक उसलाई खोज्न मृत्युको नजिक सम्म कोहि गयो कि गएन होला............कसैले जिवनतिरबाट बोलायो भने फर्किन्छु भनेर ऊ पर्खिरहेको पो थियो कि 🥺❤️......... #👉 तर कसरि थाहा पाउनु जहाँ फर्किन मन लाग्छ त्यो घर हो की जहाँबाट फर्किन मन लाग्दैन त्यो घर हो 🥺❤️......... # 👉जिन्दगीले कहिलेकाहीँ त्यहाँ लैजादों रहेछ जहाँ आइन्छ तर आईपुगिन्दैन 🥺❤️......... #👉 अर्कोको संसारमा हराउन आए या आफ्नो संसारमा भेटिन आए , खुल्न लाई आए कि जेलिन्न आए , पाए त साच्चै जे लिन आएँ 🥺❤️......... #👉 माटो छोएर उभिएकालाई र ढलेर माटो छोएकालाई माटोले पनि फरक - फरक व्यवहार गर्छ ........🥺❤️......... #👉 हाँस्ने ठाउँ अझै खाली छ त __ के भरेर आईस 🙃🥺... #आँफुबाट हराएकालाई तैंले कसरी भेटिस होला र _ आफैलाई भेटेको रहेनछस 🙃🥺....... # जिन्दगी दिनेले दिएको जिन्दगी जोगाईदिएबापत जिन्दगी दिनेले तँलाई केहि दिएन्,🙃🥺... # हरेक रात त मर्नु अघि मृत्यु को त्यो अत्यासलाग्दो अँध्यारोमा हरेक रात कसलाई छाडेर आउँछस__ आफैंलाई 🙃🥺... #जिन्दगीतिरबाट तलाई बोलाउने अझै कोहि भेटिनस्,🙃🥺... # 👉आफुँ बाँचेको माटो आफ्नो जिउबाट पखाल्न अर्कोले हतार गर्दा नमिठो लाग्दोरहेछ 🙃🥺......... #👉 म कसैको स्मृतिमा चै हरियो नै बाँच्न चाहान्छु ❤️🥺.... #👉 जहाँ जो सँग हुँदा मलाई बाँच्नुको हद बाँचेजस्तो हुन्छ 🥺❤️................................. #👉जे लाई बाँच्दा पुग्छ त्यो प्रेम रहेछ , जे लाई बाँध्नु पर्छ त्यो सम्बन्ध रहेछ , मैंले प्रेम बाँचेर पनि हेरे , संबंध बाँधेर पनि हेरे ... या त मेरो प्रेम कसैकोमा कहिल्यै पुगेन या त मेरो प्रेमले कसैलाई कहिल्यै पुगेन , संबंध मलाई बाँध्न आएन .... मलाई लाग्यो बरु बाँधेन भने चै सम्बन्ध कसिलो हुन्छं ... तर त्यस्तो मलाई मात्र लाग्दो रहेछ .... सम्बन्धमा जुन कुरा एकजना लाई मात्र लाग्छ विचरा त्यो कुराको केही नलाग्दो रहेछ 🙃🥺........... # 👉यहाँ मलाई मेरो सुखले नसम्झिदा यो कुराले खुशी हुन्छु _ मेरो सुख अहिले व्यस्त छ, त्यो सुःखले मैले उसलाई गर्ने जस्तो स्याहार अन्त नपाएपछि दुःख ओछ्‌याएको बाटै -बाटो मै सँग फर्किने छ ......🥺❤️......... #👉एउटै जिन्दगिमा हुनु पनि त नाता हो, जो सँग सबैभन्दा बढी समय बिताईन्छ , त्यसलाई सबैभन्दा नजिकको आफन्त भनिन्छ भने डर मेरो सबैभन्दा नजिकको आफन्त हो ........🙃🥺............... # 👉आफु हुनुको कुराउनी चाख्न नमिल्ने घरमा कोहि किन हुनु ,...........🙃🥺............... #👉दिनुहरुमध्ये सबैभन्दा सुन्दर दिनु भनेको हुन दिनु हो ,...........🙃🥺......................
@RahulNepal2072
@RahulNepal2072 6 ай бұрын
Wow🎉
@pujabharadwaj
@pujabharadwaj 4 ай бұрын
@@RahulNepal2072 🙏
@BhuwanChaulagain
@BhuwanChaulagain Ай бұрын
❤🎉
@pujabharadwaj
@pujabharadwaj Ай бұрын
@@BhuwanChaulagain 🙏
@arpukcey8427
@arpukcey8427 6 ай бұрын
कसैले नबोलाई कन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤️💌 ❤ खोज्ने ले पो बिर्सिए ला हराउने ले बिर्सिदैन ❤
@amazedddvidtio5251
@amazedddvidtio5251 2 ай бұрын
Jindagiko sabaivanda chhoto 1 HR ❤
@madanchaulagainoffical4836
@madanchaulagainoffical4836 6 ай бұрын
रगतकाे नाता भन्दा सपनाकाे नाता ठुलाे हुदाे रहेछ,मनकाे अाशुकाे जति महत्व हुन्छ दुनियाँले देखेकाे अाशुकाे खासै महत्व हुदैन।🙏
@The_ArunJoshi
@The_ArunJoshi 6 ай бұрын
यो दुनियाँ मा निस्वार्थ प्रेम तिमीले मात्रै दियौ आमा ❤😢
@gauravbk9128
@gauravbk9128 6 ай бұрын
Jaha neendra pugdaina Ma tyaha aayeko chu...Kasari vanu ma kaha aayeko chu😢Sucha wonderful words❤❤
@sadhanadumre5583
@sadhanadumre5583 6 ай бұрын
मेरो घाम देखि जुन सम्म दाैडाई । जिति दाैड्दा पनि तिमी सम्म पुग्न सक्दिन म आमा 💔।
@Ramesh_Sharma_Jee
@Ramesh_Sharma_Jee 6 ай бұрын
Such touchy and beautiful words ❤
@OneEyeView
@OneEyeView 5 ай бұрын
यदि मानिसले सोचेका सबै कुरा सजिलै पूर्ण हुने भए, अनुभव बटुल्ने ठाउँ नै नहुने रहेछ महोदय।❤️
@shubhambhusal9313
@shubhambhusal9313 6 ай бұрын
inspired by you to be a poet ....... great poetry daju/sir
@dheerajboharaofficial4850
@dheerajboharaofficial4850 6 ай бұрын
Lots of love sir बाँकी प्रतिक्रिया सुनिसकेछि ❤
@poudelinlove
@poudelinlove 6 ай бұрын
thank you for sharing ❤️🌻
@nabarajrayamajhi9256
@nabarajrayamajhi9256 6 ай бұрын
जति सुन्दा पनि धित नमर्ने कविता कवि जी❤❤❤❤❤
@nsa56
@nsa56 6 ай бұрын
such touchy words ❤
@Nathsu2006
@Nathsu2006 6 ай бұрын
My One and only Great inspiration
@himaale882
@himaale882 6 ай бұрын
Thank you for healing our heart by your poetry.❤️
@sudeepshrestha8180
@sudeepshrestha8180 6 ай бұрын
Your line are just wow..❤❤
@devkota637
@devkota637 6 ай бұрын
waiting ma thiya aaja pura hune vayo man ko dhoko
@shringkhalakandel7957
@shringkhalakandel7957 6 ай бұрын
You are such a masterpiece. Your voice, your words heals my inner peace ❤️✨
@writerlurey4437
@writerlurey4437 6 ай бұрын
कसैले नबोलाईकन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤️
@balkrishnabashyal1470
@balkrishnabashyal1470 6 ай бұрын
10:42
@bogateeteku2537
@bogateeteku2537 6 ай бұрын
मधुर ❤
@YAYA.Raeela
@YAYA.Raeela 6 ай бұрын
Poetry at its best, Dear Artist !! Ma Sunirachhu La. Tapai Bhannu Hunchha.... ♥
@jayantilamichhane4884
@jayantilamichhane4884 6 ай бұрын
Home is not a place ; it´s a feeling. Three years have elapsed since I embraked on the journey of higher education , leaving the familiar embrace of my home. The years may separate me from the physicality of home, but its essence remains an integral part of my narrative ........... I miss my home more and more after listening this..
@kingred9704
@kingred9704 6 ай бұрын
मेरो प्रीय दाजु!❤ म अनि मेरो पुस्ता धेरै भाग्यमानी छ जसले यो पुस्ताको नयाँ माधव घिमिरेको रुपमा हजुर लाई पाएको छ। धेरै धेरै माया र साथ रनेछ। महादेवको कृपा सधै भरी रहोस दाजु हजुरलाइम ❤❤❤❤🎉
@janakbhandari431
@janakbhandari431 6 ай бұрын
वा !! धेरै पछि मनमा शान्ति मिल्ने कविता सुनियो !!धन्यवाद कवि ज्यु !!😍😍😘
@nrnmalla5113
@nrnmalla5113 6 ай бұрын
another year Another masterpice ❤ #HatsofToTheRealisticPoetNawarajParajuli🙏
@arunrajtimilsina4738
@arunrajtimilsina4738 6 ай бұрын
बाँच्न सबैभन्दा सार्थक तरिका भनेको कहानी लाई बचाउनु हो।❤
@devakipaneru5412
@devakipaneru5412 6 ай бұрын
मर्म स्पर्शी! ❤😮
@samarthyaradio8075
@samarthyaradio8075 6 ай бұрын
such a beautiful voice and sabda haru vhab sparche cha big fan daju
@user-ro2es5rc2p
@user-ro2es5rc2p 2 ай бұрын
दोस्रोपटक सुन्दैछु
@ratnaachraya626
@ratnaachraya626 6 ай бұрын
सबैभन्दा मनपर्ने मेरो समकालिन कवि - कवि नवराज पराजुली
@gorkhalivlogger143
@gorkhalivlogger143 6 ай бұрын
हजुरको धेरै सिर्जना सुनेको छु । सारै मन छुन्छ। धेरै माया हजुरलाइ। धन्यवाद ❤️❤️
@lalitadawari16
@lalitadawari16 6 ай бұрын
So touched 🥺 Your poetry heals for real ❤️‍🩹
@RajendrabistSargam-dj3vc
@RajendrabistSargam-dj3vc 6 ай бұрын
Sutne bela suner sutxu aanand lagx ❤
@ZairaRai
@ZairaRai Ай бұрын
Just speechless 😮🎉
@bachanstha
@bachanstha 6 ай бұрын
Loved it kabiji❤❤❤❤
@DPentertainment0163
@DPentertainment0163 6 ай бұрын
Ow sir respect poem
@garenaffindiavprosuraj
@garenaffindiavprosuraj 6 ай бұрын
i am fan nawaraj sir .....
@BigyanLyrics
@BigyanLyrics 6 ай бұрын
😢😢😢such a great poetry 😢❤❤
@sumitrapaudel3165
@sumitrapaudel3165 6 ай бұрын
कसैले नबोलाइकन जहाँ फर्किन मन लाग्छ त्यो घर हो ❤ अत्यन्तै मिठास र मन छुने कबिता ।
@kushalbhai5192
@kushalbhai5192 6 ай бұрын
सत्य खाेल्ने साँचाे लिन अाँए या गलत थिएँ र सच्चिन अाँए.....🤔🤔😪😪
@Explorewithus1695
@Explorewithus1695 6 ай бұрын
Touched❤
@prakashbhattarai1637
@prakashbhattarai1637 6 ай бұрын
Antaryatri ma euta ,afai bhitra aafu jaagnu ho, Mero sankalpa, aafulai aba 30 barsa jibit raakhnu ho❤
@MrTopgachhi
@MrTopgachhi 6 ай бұрын
Love it.
@samarthyaradio8075
@samarthyaradio8075 6 ай бұрын
big fan nawaraj daju hajur ko poetry sunera lekhna thako chu you are my ideal nawaraj daju
@dipendra1986
@dipendra1986 6 ай бұрын
भोग्नेहरू सबैले लेख्न सक्दैनन्; भन्न सक्दैनन् । ती करोडौ को व्यथा लेखेर सबैलाई सुनाउछौ । लेखीरहनु सधै अनी सुनाईरहनु; हामी सुनीरहन्छौ । ❤
@GayetriGhimire
@GayetriGhimire 6 ай бұрын
Omgggggggg goosebumps ❤ really touched ❤❤
@bhuvankarki3800
@bhuvankarki3800 6 ай бұрын
मज्जा आयो म हरेक शब्द लाई महसुस गर्दै छु प्रदेश बाट 😢
@bhumikatamang1926
@bhumikatamang1926 6 ай бұрын
Touched ❤❤❤❤😢😢😢😢😢😢
@Mukesh-mk7wd
@Mukesh-mk7wd 6 ай бұрын
निदाउछु कि भन्ने डरले दिउँसो हेर्दै छु ❤
@RabiKshetri
@RabiKshetri 6 ай бұрын
सुन्दै छु दाजु।।।।
@MrRudra2003
@MrRudra2003 6 ай бұрын
विगतका केही वर्ष देखि नेपाल मै हुँदा सुन्दै आएको आज पनि मोबाईल खोल्न बित्तिकै नवराज पराजुली youtube मा notification आयो अनि सुन्न उत्साहित भए र भिडियो सुरु गरे आमा त्यहाँ म सुत्ने खाटको छेऊमा हरेक पटक तपाईं जाँदा राती मलाई खाटमा निदाइ रहेको देख्नु हुन्छ होला 😥😔😭🙏 मात्रैले सबै आँशु सक्काइदियो😢
@hemantb.c3741
@hemantb.c3741 6 ай бұрын
अत्यन्तै gireat full
@YubiiAcharya
@YubiiAcharya 6 ай бұрын
Another masterpiece drop. This poetry is my Friend in every night who takes me in heaven with all the truth. ❤️‍🔥❤️‍🔥
@user-zt5kp5ur3m
@user-zt5kp5ur3m 6 ай бұрын
so touched
@GITABHANDARI-ui6gj
@GITABHANDARI-ui6gj 6 ай бұрын
जति सुनो त्ञि आँखा चिसो हुदैछ । म यहाँ किन आएँ ।❤❤❤❤❤❤❤❤
@Santoshlingden469
@Santoshlingden469 6 ай бұрын
That is the nepali poetry ❤❤❤❤❤
@pravinkunwor511
@pravinkunwor511 6 ай бұрын
Absolutely amazing poetry @Nawaraj sir! Pura ko pura kabita suniyo... Why one hour of poetry is too short? ♥️♥️♥️
@surendrasaud8063
@surendrasaud8063 6 ай бұрын
Download गरेर तीन चार चाेटि सुनिसके तर जति सुने पनि मन अघाउदैन 🙂❤️❤️
@swastikasubedivlogs2103
@swastikasubedivlogs2103 5 ай бұрын
Touched ❤❤❤
@premsinghbohora1124
@premsinghbohora1124 6 ай бұрын
Dai hjr ❤❤Emotion ho ma Aaj tadha Xu aama bhanda Ani malai lastai yaad aairaax
@AashishKhadka979
@AashishKhadka979 6 ай бұрын
I am so dig fan kabi ji ❤❤❤
@wizardff9744
@wizardff9744 6 ай бұрын
Awesome❤
@BED_Second_yr1889
@BED_Second_yr1889 6 ай бұрын
Dai dheri maya❤
@Purvi-CIDofficer
@Purvi-CIDofficer 3 ай бұрын
Beautiful
@arpukcey8427
@arpukcey8427 6 ай бұрын
Now waiting is over ❤
@hommishra
@hommishra 6 ай бұрын
नवराज जी हजुरकाे कथा, कविता,निबन्ध त सायद एक पल्टमा मात्र सुनेको कुनै छैन अरु झुट शब्द बाेल्न जानीन यस्तो शब्द र आवाज संग जहिले निदाउन पाउ
@rabinsha718
@rabinsha718 6 ай бұрын
Wow❤
@asmitakhanal3112
@asmitakhanal3112 6 ай бұрын
घर❤
@bikashkumararyal5209
@bikashkumararyal5209 6 ай бұрын
❤❤❤❤❤very nice
@user-bipul777crs
@user-bipul777crs 4 ай бұрын
❤👏👏
@pemamoktan2640
@pemamoktan2640 6 ай бұрын
Wow .. just wow😢 ❤❤ Living in abroad and listening 🎧 it 😢😢
@Diwas02
@Diwas02 6 ай бұрын
Wow my dear poet❤
@BinodKhadka-sf5wd
@BinodKhadka-sf5wd 6 ай бұрын
Waw❤❤
@nishabk3113
@nishabk3113 6 ай бұрын
Wow❤❤❤❤
@sacheenofficial2151
@sacheenofficial2151 6 ай бұрын
"I can't wait to listen to this poem and make every moment of the hour count. I believe it has the potential to enrich my life in ways beyond measure."
@subaslimbu8380
@subaslimbu8380 6 ай бұрын
Daiko auta podcast herne sunne thulo rahar xa 😢😢
@anishjungthakuri2348
@anishjungthakuri2348 6 ай бұрын
Poetry king❤
@anuragpoudel690
@anuragpoudel690 6 ай бұрын
लभ यू दाजु।❤
@shreeshreeradhakrishnamand2770
@shreeshreeradhakrishnamand2770 6 ай бұрын
सधैं भन्दा मीठो घर
@rabinkarki1640
@rabinkarki1640 4 ай бұрын
We can realte each and every words.. this poem is specially for someone who is out of the their home or country
@sabinsitaula4176
@sabinsitaula4176 6 ай бұрын
Watching from Canada 😔 relatable
@JaliJindagi
@JaliJindagi 6 ай бұрын
best poetry brother
@rajankarki8528
@rajankarki8528 4 ай бұрын
So lovely kabi jiu❤
@ashmapandey7079
@ashmapandey7079 3 ай бұрын
❤️❤️❤️
@ritasharma253
@ritasharma253 Ай бұрын
❤️😌
@sumanbist2955
@sumanbist2955 6 ай бұрын
Touched
@gayatrithapa1095
@gayatrithapa1095 4 ай бұрын
❤❤❤❤
@user-wx7ds3ij9w
@user-wx7ds3ij9w 5 ай бұрын
😢 ❤
@DearTej215
@DearTej215 6 ай бұрын
wooo❤❤
@Prem-sf8zw
@Prem-sf8zw 6 ай бұрын
Woa ❤❤❤
@ushachaulagai9038
@ushachaulagai9038 6 ай бұрын
जहांको मेलोको मालिक म हैन म त्यहां आएको छु । यहां मेरो भित्रको धड्कन र बाहिरको जीवनको लय मिल्दैन । कसैले नबोलाइकन जहां फरकिन मन लाग्छ त्यहि घर हो ।
@Bipin001
@Bipin001 6 ай бұрын
Love u ❤
@govindbohara5496
@govindbohara5496 6 ай бұрын
❤❤🙏🙏
@Mukesh-mk7wd
@Mukesh-mk7wd 6 ай бұрын
आँसु आयो 😓😓😓
@nabingyawali2341
@nabingyawali2341 6 ай бұрын
♥️🌺
@surajchand926
@surajchand926 6 ай бұрын
❤🙏❤️
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 76 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 4 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 30 МЛН
फेरिएको माया - Audio Novel Book - Full Part
2:32:55
Saigrace Official
Рет қаралды 505 М.
STORY ON LONELINESS | How to Deal with Loneliness | Gyankunda
33:38
LOLITA full audio novel by achyut ghimire
3:41:44
Nepali Audio
Рет қаралды 5 М.
Кот Оказался В ЗАПАДНЕ🙀☠️
0:38
ИССЛЕДОВАТЕЛЬ
Рет қаралды 11 МЛН
ВОДА В СОЛО
0:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 14 МЛН
Ты же девочка 2 👧🏻🤣😋 #comedy
0:26
Fast Family LIFE
Рет қаралды 2,3 МЛН
Тигра в команде Вафельки! А ты? 🐯#симбочка #тигра #симба
0:42
Кот Оказался В ЗАПАДНЕ🙀☠️
0:38
ИССЛЕДОВАТЕЛЬ
Рет қаралды 11 МЛН