काम लागेन योगेश भट्टराईको दौरा-सुरुवाल, मन्त्री बन्न कसले रोके ? - NEWS24 TV

  Рет қаралды 262,633

News24 Nepal

News24 Nepal

Күн бұрын

काम लागेन योगेश भट्टराईको दौरा-सुरुवाल, मन्त्री बन्न कसले रोके ? - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 197
@ItsMe-ix4pq
@ItsMe-ix4pq 3 ай бұрын
१० भाइ यसैकोलागि योग्य छन😂😂😂 बैगुनी केटोलाई त झन राम्रो भयो ❤ स्वाभिमानी भएका भए त्यतिबैलै छोडेर हिंड्न सक्नुपर्थ्यो।
@Lokendraprakasholi
@Lokendraprakasholi 3 ай бұрын
अब के पि शर्मा ओलिको केरा खाने बालकोटमा बसेर १० दशभाई हरुले हाम्रो देशमा सबै भन्दा धेरै भ्रष्टचारि पाटिको सुचिमा पहिलो रुपमा कांग्रेस र एमाले हो ! म कुनै पाटिको झोले त होइन तर पनि मैले बुझेको अनुसार माओबादि पाटि तेस्रो रुपमा भ्रष्ट्चारि हो ! यो युग सम्म आउदा हामि जस्तो युवाहरुले हाम्रो देश माफियाहरुले चालाएको बुझेका छैनौ अझै पाटिको झोले भएर जिन्दाबाद जिन्दाबाद भन्छौ !
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
टाङ्ग मुनि छिरे पनि केही हुन्न दशभाई मध्यकाे ?
@subhachintakkormocha5072
@subhachintakkormocha5072 3 ай бұрын
बालकोटमा बसेर जूम्रा हेर्न बालकोनी चिहार्न योगेसलाई सुझाव
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb 3 ай бұрын
ठोको ताली 😂😂😂😂
@Mhn-z4q
@Mhn-z4q 3 ай бұрын
केरा भए छाेराछाेरि हुुन्थ्यो हाेला
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb 3 ай бұрын
@@Mhn-z4q 🤣🤣🤣🤣🤣सहिबात
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
अहिले जति पनि नेता छन् यिनी सबैका ड्राइभरले लगेर त्रिशुलीमा लगेर बगाइदिएपछि आनन्द हुन्छ के।
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
सहि कुरा बिचर १० भाई लाई अत्यचर भएकै हो , योत सारै अनफेयर भयो
@RambabuKarkee
@RambabuKarkee 3 ай бұрын
संसदमा केपी ओलीको गुणगान गरेर मन्त्रीपद पाउँला भनेर योगेश भट्टराईको सपना चकनाचुर भयो 😜😜लम्पसारवादको उचित व्यवस्थापन गर्यो केपी ओलीले 🙏🙏
@OmRasaili-l9m
@OmRasaili-l9m 2 ай бұрын
Balla kheis
@mangdorjesherpa1059
@mangdorjesherpa1059 3 ай бұрын
ठिक्क पारेछन् बैगुनी केटोलाई
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
अाैसरवादि अनाडि केटाेले ज्यानफालेर प्रचण्ड र रवीलाई र माकुनेलाई अस्वाभाविक गालिगलाैजमा उत्रदा पनि चाकडि पुगेनछ।
@Zener-n3n
@Zener-n3n 3 ай бұрын
Oli ko paxi nalageko vaye samsad ni hune thyenan
@surendrasiwakoti7618
@surendrasiwakoti7618 2 ай бұрын
😂😂😂😂
@parshurampaudel3483
@parshurampaudel3483 3 ай бұрын
केही नेपराे लगाउने वााला छैन जठा 10 भाइहरुले
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha 3 ай бұрын
काम लागेन दौरा-सुरुवाल, मन्त्री बन्न कसले रोके ? तोरी लाउरे को समाचार को शिर्षक नै पढौ पढौ लाग्ने रमाइलो
@subhachintakkormocha5072
@subhachintakkormocha5072 3 ай бұрын
साच्चिकै यस्तो यै
@bbjr9406
@bbjr9406 3 ай бұрын
सहकारी ठग मिडिया
@gaganbdrshahi9721
@gaganbdrshahi9721 3 ай бұрын
जे भयो ठिक्क भयो दस भाइ लाई
@punyaramsujakhu1270
@punyaramsujakhu1270 3 ай бұрын
वैगुनी केटो ! खुचिंग
@subhachintakkormocha5072
@subhachintakkormocha5072 3 ай бұрын
खाईस खुदो ? तर ओलिको आउदो दिन त्यति सजिलो भने छैन।
@umakantaregmi7430
@umakantaregmi7430 3 ай бұрын
यी दसजनालाई ईख छ भने अाेलिले पार्टिवाटै अाउट गर्न पर्छ
@kajiramthapa7277
@kajiramthapa7277 3 ай бұрын
चोर भ्रष्ट को अनुहार के हेर्नू यी नमरे सम्म देश बिकाश हुदैन
@arjunmykt
@arjunmykt 3 ай бұрын
भोट त जनताले तीनई लाई दिन्छन हैन?
@padambiswakarma8042
@padambiswakarma8042 3 ай бұрын
अब दश भाइ प्रचण्ड पथमा!
@Sagar-d5q9v
@Sagar-d5q9v 3 ай бұрын
उता १२ भाइ को यता १० भाइ हा हा हा 😂
@yagyathapa1325
@yagyathapa1325 3 ай бұрын
दस भाई ले माख्को मार्दैन।
@pritamgulf8980
@pritamgulf8980 3 ай бұрын
फेरि बैगुनी भयो
@rajkumarshrestha5496
@rajkumarshrestha5496 3 ай бұрын
दस भाईलाई धेरै उचाल्ने पछार्ने नगरौं
@PrembahadurAadhikari
@PrembahadurAadhikari 3 ай бұрын
10 भाइको हरिबिजोग भनेर पत्रीकाको हेड लाइन राखेर भ्रम फैलाउनुको साथै पार्टी लाई पुनः बिभाजन गराउन खोज्ने हरु संग होशियार!किनभने योगेश भट्टराई को सवालमा त्यस्तो हो भने छविलाल विस्वकर्म र कृष्ण गोपाल श्रेष्ठ जस्तै धेरै लाई त्यस्तै भ्रम भएको त्यसलाई के भन्ने होला जे होस् भ्रम छर्न खोज्ने हरुलाइ खबरदार!!!
@durgakhatiwada5038
@durgakhatiwada5038 3 ай бұрын
सबै एकै चोटि कहा हुन्छ त शेर बहादुरको पालोमा परि हाल्छन नि अहिले नपरेका हरु
@bhupendraadhikari9151
@bhupendraadhikari9151 3 ай бұрын
Good job
@Asianvlogs-k4h
@Asianvlogs-k4h 2 ай бұрын
दौरा सुरुवाल नेपाली पोसाक हो दराजमा राख केटा कसैको बिहे म लगाएर जानु तलाई ठिक्क भयो खुच्चिङ्ग 😂😂😂 कति रमाइलो
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 3 ай бұрын
खायो करेला आगामी दिनमा टिकट पनि पाउँदैन। धोका दिनेले धोका दिन कहिले पनि छोड्दैन
@bhuntaali7392
@bhuntaali7392 3 ай бұрын
Ego hos tah oli ko jasto hos nabaya nahos
@ramrijal2516
@ramrijal2516 3 ай бұрын
एकदम राम्रो यो भन्दा हरिबिजोग होस र हुनुपर्छ यी 10 भाइको. खुब ओलिको गुणगान गाउँथे त देखाइदिए ओलि ले बुढो...............कोप्रेको औंला😂😂😂😂😂😂😂
@BimalGautam-v3k
@BimalGautam-v3k 3 ай бұрын
Good news ❤❤❤❤❤❤
@yogendrashrestha3487
@yogendrashrestha3487 3 ай бұрын
रमेश छन जेल रास्वपा लाई भरोसा गर्न सकिन्छ
@ishworchaulagai9427
@ishworchaulagai9427 3 ай бұрын
सधैं मन्त्री खान पाइन्छ ?नया लाई स्थान दिने कैले?
@bikashmainali5669
@bikashmainali5669 3 ай бұрын
Good
@BishnuPortel-x9c
@BishnuPortel-x9c 2 ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद 🎉🎉❤
@rambudhathoki1063
@rambudhathoki1063 3 ай бұрын
गुड
@pusparajjoshi969
@pusparajjoshi969 3 ай бұрын
मति अनुसारको गति ठिक्क भा' छ 😂😂😂
@pasangrai2080
@pasangrai2080 3 ай бұрын
नेता नभनौ यो सबै माफियाहरु हुन।।
@Hmb-v4z
@Hmb-v4z 3 ай бұрын
ओली प्रधानमन्त्री भएर एक्लो हुदै छन् किनकि यिनी अरूले उचाले फुरुक्क हुन्छन् र यिनले आफु को हुँ बिर्सन्छन्।।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 3 ай бұрын
हा ! हा !! गा ! गा !! जय हाेस क्षत्री विराेधि काम्यूनिष्ट पार्टी : जय आमा नेपाळ 🇳🇵🙏❤️♥️♥️ ताेते वाेली जय हाे 🙏
@sukumanbomjan8002
@sukumanbomjan8002 3 ай бұрын
आलु खाईस याेगेश खुब चम्केका थिए त
@manuojha6563
@manuojha6563 3 ай бұрын
अरु त तेस्तै हो योगेस लाई चाहिँ ठीक भयो धेरै उम्लेका थीए पोखीए
@DilliramanBhattarai
@DilliramanBhattarai 3 ай бұрын
यस्तै गर्दै जाअाे न फेरि कसरि जनता सग अाउँछाै ?
@GangaBudha-r5q
@GangaBudha-r5q 3 ай бұрын
Ramro vo
@laxmibas488
@laxmibas488 3 ай бұрын
बिगतमा श्रम मा राम्रो काम गरेका गोकर्ण बिष्टलाई स्थान दिनु पर्थ्यो ! अघि पछि भ्रष्टहरुको टोलि संग रमाउने उखाने बुढा नर्क जानू भन्दा पहिले देसको लागि केही त गर !!!
@gagandhami1041
@gagandhami1041 3 ай бұрын
भ्रष्टाचार का नायक खुराफाती यमाले को सरबनास हुन्छ गर्नुपर्छ होस यहि हो नेपाली को बधाई सुभ कामनासहित जय पशुपतिनाथ यमाले सरबनास जय पशुपतिनाथ
@NewmoviesHd50
@NewmoviesHd50 3 ай бұрын
बैगुनी केटो लाइ ठिक्क पर्यो😂
@birtamang5426
@birtamang5426 3 ай бұрын
सल्लाे हुर्के पछि सल्लघारिमा कुनै बिरुवा सप्रिैदैन राजनिमा निङकूस हुर्के पछि फरक बिचार खतम😮😮😮😮😮😮😮😮😮😮
@rudraprasadpoudel3317
@rudraprasadpoudel3317 3 ай бұрын
योगेश सर हजुर अब रा प्र पा मा तु जानु ❤❤❤😊
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
ठिक्क भएछ बैगुनी केटो लाई 😂😂
@chandrakumarlimbu8672
@chandrakumarlimbu8672 3 ай бұрын
मलाई पनि निकै भयो जस्तो लाग्यो।
@bikashrai7593
@bikashrai7593 3 ай бұрын
आफ्नै घरमा आगो लगाएर पोइला जान खोज्नेलाई अवसर दिनु पनि हुँदैन फेरी पनि धोका हुन सक्छ
@kumarrai946
@kumarrai946 3 ай бұрын
दुःख पाइस मङ्गले आफ्नो ढङ्गले
@sapkotashivalal6151
@sapkotashivalal6151 3 ай бұрын
बिचरा बैगुनी केटो गिरिबन्धु को बिलो नआउने भयो पिर नगर हलो जोतेर खाएपनी हुन्छ
@MaxDahal
@MaxDahal 3 ай бұрын
Lu Ramro....
@AjayKumar-zi4cr
@AjayKumar-zi4cr 3 ай бұрын
अम्मले विकि सक्याे जस पा उने सँग , अब यि आसाबादि बिचरा निरिह हरु ले कहिले आसा नगरे हुन्छ, जसपा का बाट कमिसन टन्नै आउने हाे नि , उखानले लाई येस्ता निति सिति भएका भन्दा माल चाहियाे हाे नि निरिह ज्यु हाे।
@binabina7708
@binabina7708 3 ай бұрын
दस भाईहरुले अाफनै चाक्काे मादल बजायर नाचने ।
@KhagendraPayaru
@KhagendraPayaru 3 ай бұрын
रावल जस्तो नेतालाई सर्बसाधारण बनायो ओलि ले हहह्हा
@Mr.Gobinda111
@Mr.Gobinda111 3 ай бұрын
योग्यता अनुसारको मन्त्रालय दिए कार्यसम्पादनमा पनि सहज हुने थियो , नत्र ती ब्यक्तिले रास्ट्रका लागि केही योगदान देलान भन्न सकिन्न ।
@SOUL9531
@SOUL9531 3 ай бұрын
ओलि सहि
@BinodBk-u3y
@BinodBk-u3y 3 ай бұрын
अब पि दे योगेश जी!!
@sbrai8048
@sbrai8048 3 ай бұрын
खुचिङ केपी अाेली जस्ताे फटाहाकाे विश्वास गरेर झर्ला र खाउँला भन्नेहरूले केपीले नेपारि दिएकाेमा बधाइछ ।
@bhimsenkhadka5478
@bhimsenkhadka5478 3 ай бұрын
ओलि कति बाच्ला र ? त्यसपछि ओलि गुटको बिजोग हुन्छ!
@dipasharma8671
@dipasharma8671 3 ай бұрын
न्यसज रिपोर्टिङ हाेकि विराेध प्रदर्शन हाे याे
@udayaryal2764
@udayaryal2764 2 ай бұрын
यी १० भाइ नामका धोकेबाज हरु लाई ओलीे ले पनि रुवाउछ यी लाचार कायर प्राणीहरू लोभ मोह लालच डर भरम मा बाँचेका भतुवा मात्र हुन ! यीन जिम्मेवारी बोध भन्दा शक्ति प्रतिष्ठा पद को माया प्रेम को कारण कोही कसैको आडमा लागेर बाँकी जीवन जीउनु छ वस! उदेश्य पुरा होला नहोला ?
@bhimsinghbhat-tz2jz
@bhimsinghbhat-tz2jz 3 ай бұрын
रावल लाई खुदाे खुवाईसक्याे 😂😂
@makarlimbu8049
@makarlimbu8049 3 ай бұрын
ठिक गरेछ गिरिबन्दु जलहरिले माकुनेको गुहुले नअघायेर जलहरिको गुहुखान गाको बिचरा गुहुखान पायेन निरासछन् बज्याहरु
@BikashLimbu-w3p
@BikashLimbu-w3p 3 ай бұрын
मिसिनगन्न ले भुटुटु पर्नुपर्ने होनि नेपालि जन्ता के भन्नु सक्दैनन
@KavyaShahThakuri
@KavyaShahThakuri 3 ай бұрын
Thik pareya Mr yageysh bhattarai khub mazza aaya hola ????
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
राम राम राम, वैगुनी केटो ?
@sudipdawg
@sudipdawg 3 ай бұрын
garden मा फुल चार्ने काममा लगाईदिएका छन रे योगेसलाई ओलि ले 😅
@narapatithapa8792
@narapatithapa8792 3 ай бұрын
यो बैगुनि केटालाई ठिकगरे छन्
@Limbu9886
@Limbu9886 3 ай бұрын
दस भाइहरुको छाला काटनु पर्छ ने क पा एमाले पार्टीमा अब के पि ओलि बाचुन्जेल अध्यक्ष लिने हो😊
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
दस भाईलाई ओलिले साजाँय ठुलै दिएको हो
@kulungrai134
@kulungrai134 3 ай бұрын
यो चाहिँ बा ले १००% सहि गर्यो🙏🙏🙏
@prabingiri5566
@prabingiri5566 3 ай бұрын
एमालेको नेतृत्व नै गलत छ
@koylimkoylim2140
@koylimkoylim2140 3 ай бұрын
दौरा सुरार खेरा गायक छ 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@RazKumar-e4s
@RazKumar-e4s 3 ай бұрын
मलाइ एमाले पार्टि कैले मन पर्दैन तर बिगतमा एमाले बाट श्रम मन्त्री बनेको गोकर्ण बिस्टले उनको बेलामा गरेको काम प्रशंसा गर्न योग्य छ
@prakashregmi3104
@prakashregmi3104 3 ай бұрын
बैगुनी केटाे
@booming-p3v
@booming-p3v 3 ай бұрын
ठीक परो तलाई निकै ओलिको बचाउ गरेर कुरलिँदै थिइस् भटे
@yugalrana4717
@yugalrana4717 3 ай бұрын
ओलिका रैति कोहि त कोहि देउवाका । काँग्रेसएमालेका अधिकांश कुकार्यकर्ताहुरु ।
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 3 ай бұрын
गा्ेली सग खेल्नु तर ओली सग नखेल्नु।
@bbjr9406
@bbjr9406 3 ай бұрын
होइन यो मन्त्रीपद हो कि ललि पप कि झोलेपद कि कम्युनिष्ट पद छाअप ? बिद्या भन्दारिलाइ पेन्सन देर बिदाइ ??
@Bishnukhatri1234
@Bishnukhatri1234 3 ай бұрын
भस्टचारि काङ्ग्रेस मुर्दाबाद कम्युनिष्ट पार्टी यमाले मुर्दाबाद
@dilkumarrmtel1
@dilkumarrmtel1 3 ай бұрын
Hora
@rajkumarmagar3982
@rajkumarmagar3982 3 ай бұрын
यो पत्रकार भन्न जन्तु चाहिँ आफैले एमाले चलाएको जसरी समाचार बनाउछ यो कारण के होला???? कि एमाले फुटाउने सुपारी नै लिएको छ???? बल्ल बल्ल एमाले एक भएको बेला फेरि खुईलेको समाचार बनाउछ बा।।।।
@tejbogati8527
@tejbogati8527 3 ай бұрын
विचराहरु बरु यता समाजवादी मोर्चामा आऊ त्यता ओलिको टाङ मुनि बसेर के गर्छौ।
@hemkumar-j4k
@hemkumar-j4k 3 ай бұрын
❤❤❤
@Senjuvlogger
@Senjuvlogger 3 ай бұрын
Kera kha das vai😢
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 3 ай бұрын
निऊज पनि भस्ताचारी foto नहाल
@laxmanshahi3926
@laxmanshahi3926 3 ай бұрын
Bhim rawal is best leader of nepal 👍️👍️👍️
@mayarai3565
@mayarai3565 3 ай бұрын
रवावल असल नेता हो तर केपि सङ्ग झुन्डिएर यत्रो ३५बर्ष बित्यो अब देश कै लागि केही गर्ने भए बालेन सङ्गग बिचार मिल्छ
@AkendraShahi-ik1py
@AkendraShahi-ik1py 3 ай бұрын
Hoina negative sochnu ramro naya lai pane chance dinuparxa..
@JumlaNepal
@JumlaNepal 3 ай бұрын
Daurasuruwal ko tailor news24 ko studio ho raicha Aaja aayara taha vayo Jay hos!😂😂😂😂
@lokmanilokmani1972
@lokmanilokmani1972 3 ай бұрын
एमाले बिरुद्ध को समचार 😃
@ramsapkota1500
@ramsapkota1500 3 ай бұрын
खुच्चिङ।
@Kanchanpandey857
@Kanchanpandey857 3 ай бұрын
ताप्ले जुङ्बाट भेडाहेर्न खटियका एमाले नेताजि ति अब भेडाहेर्नुकि बाख्रा चराउनु पाे भाछन्त बाई सारै भक्तभयरपनि काम् रैनछनित बरै
@thulokanchhalama8470
@thulokanchhalama8470 3 ай бұрын
Das bai no more Better.ministers In nepal
@Hakimgaming9800
@Hakimgaming9800 2 ай бұрын
याे फटा लाइ पद पायाे हुन्छ 😅
@sudipjimee2880
@sudipjimee2880 3 ай бұрын
खाओ मु 😢 जि हो देस तिमारु ३ जना कै रै छ
@ningleki2015
@ningleki2015 3 ай бұрын
ओलिले बिस्तारै पुर्ब १० भाइ लाइ पाखा लगाउछ जान्छ यो पार्टी अहिले एमाले होइना ए मण्डले हो !
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 3 ай бұрын
गयल भैस पानीमे भन्छननी गए १० दस भाइ
@arjunmykt
@arjunmykt 3 ай бұрын
भीम रावललाई ठीक गर्यों वलीले!! तीन टाउके बनमान्छे ले चलाएको छ यो देश होइन र?
@Rajeshbist-y5y
@Rajeshbist-y5y 3 ай бұрын
दाैरा सुरुवाल काम लागेन
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН