Рет қаралды 259
Laxmi Prasad Pangeni
कावासोती नगरपालिका वडा नं २ मा रहेको शिव सामुदायिक वन उपभोक्ता समितिद्वारा निर्मित बाल उद्यान, फलफूल चोकबाट ७०० मि.उत्तर, अत्यन्तै सुन्दर, सबै उमेर वर्गका मानिसलाई उपयुक्त, आफ्ना बाबुनानीहरुलाई एक पटक लैजानै पर्ने स्थान !!!