Yo curriculums Nepal bhar ho ki kawasolti Municipality ma Matara ?😅
@laxmiprasadpangeni17923 күн бұрын
राष्ट्रिय पाठयक्रममा नभएका योगका अभ्यास कावासोती नगरपालिकाले राखेको हो ! यो पाठ्यक्रम कावासोती नगरपालिकाको लागि मात्र हो, अन्यले पनि चाहे प्रयोग गर्न सक्छन !
@dhenprasadrai168211 күн бұрын
के योग सबै उमेर समूह हरेक रोगिले अनि सम्पुर्ण धर्मालम्बी हरुले अभ्यास गर्न सक्छन ?
@laxmiprasadpangeni179211 күн бұрын
पहिलो कुरा रोग लागेपछि मात्र योग गर्ने होइन, रोग लागेपछि अस्पताल जाने हो। अस्पताल सबै जाती धर्मका मानिस जान्छ्न्। योग एक जीवनशैली नै हो जस्ले मानिसलाई रोगरहित जीवन जिउन सिकाउँछ। भरसक कसैलाई पनि रोग नलागोस् , नसर्ने रोगको प्रकार अनुसार, उमेर अनुसार योग गर्न सकिन्छ। UNO ले नै international yoga day Jun 21st मा मनाउने गर्छ। योग सबैको साझा हो। गरौं योग,रहौं निरोग!!!