छात्रामाथी प्राध्यापकको ब्लाकमेल आरोप | फोन रेकर्ड बाहिरियो, प्राध्यापक गायब | पास हुन के गर्नुपर्छ?

  Рет қаралды 971,252

Falano News

Falano News

5 жыл бұрын

छात्रामाथी प्राध्यापकको ब्लाकमेल आरोप | फोन रेकर्ड बाहिरियो, प्राध्यापक गायब | पास हुन के गर्नुपर्छ ?
Exclusive News |
Presenter : Apil Tripathi | Raghunath Wagle |
Coordinator : Ganesh Paudel |
Support : Thuloparda.com Kathmandu |
Gandaki Chhadke E 62 |
Falanonews.com |
Falano Media Pvt.Ltd |
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 3 500
@himmatxettri5739
@himmatxettri5739 4 жыл бұрын
अपिल तिर्पाठि पनि रबि लामिछाने जस्तै सच्चा पत्रकार हुनुहुन्छ। भन्ने जति यता हाजिर हैत।❤️❤️
@ramthapa5335
@ramthapa5335 2 жыл бұрын
honi hajur
@gobindakunwar8067
@gobindakunwar8067 Жыл бұрын
थुक्क चाेर बुढा तेराे जुनि अब अाफनि बुढिला बेच्नु खाेजेकाे जस्ताे
@EpicNepal
@EpicNepal 5 жыл бұрын
हाम्रो अपिल दाजु डेन्जर पत्रकार हुनुहुन्छ !!!!भन्ने जति यता हाजिर हुनुहोला
@meropiyarosathitvcom348
@meropiyarosathitvcom348 5 жыл бұрын
me
@subedikrishna369
@subedikrishna369 5 жыл бұрын
Solut x apil bro
@EpicNepal
@EpicNepal 5 жыл бұрын
@@subedikrishna369 sathi bannu hola
@RS-MAFIA
@RS-MAFIA 3 жыл бұрын
I’m
@user-vq5cf1po7n
@user-vq5cf1po7n 7 ай бұрын
हाम्रो नेपाल को सच्चा र दम्दार पत्रकार भनेको नैइ अपिल सर वाओ धेरैइ धेरैइ धन्यवाद छ नेपाल आमाको सबुत 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@keshabbasnet5803
@keshabbasnet5803 7 ай бұрын
अपिल जि तपाइको utub मैले धेरै हेरे तपाइँलाईले निड्रर भएर हिम्म्त गरि कैय कार्यक्रम हरु देखाउनु भएको छ यस्स्को लागि धेरै धन्यवाद ।
@user-xd5vg1kx8b
@user-xd5vg1kx8b 5 жыл бұрын
देशको सपूत अपिल त्रिपाठीलाई मेरो सलाम छ यस्तै यस्तै राम्रो काम गर्दै जानू ...!!🇳🇵🇳🇵🇳🇵 जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@badalmagar6951
@badalmagar6951 5 жыл бұрын
यी दुई टिचर र बिध्यार्थिकाे रिलेसन पहिला देखिनै हुनुपर्छ मेराे बिचारमा।।
@manishalimbu2418
@manishalimbu2418 5 жыл бұрын
ho
@sagarshrestha9582
@sagarshrestha9582 5 жыл бұрын
K t kharap ho
@ramashrestha6146
@ramashrestha6146 5 жыл бұрын
@@sagarshrestha9582 khali kina ketilai dos timile dekhekoxaura bolxau
@pandaprai5566
@pandaprai5566 5 жыл бұрын
Sai ho yaar kina ki sambandha bigranu result doshi xs
@bhuwankc8364
@bhuwankc8364 5 жыл бұрын
Tero bahini vako vaye k yehi comment garthis
@omgurung6769
@omgurung6769 5 жыл бұрын
यी केटि पनि गतिलो चै होइन जस्तो लाग्यो। शन्का गर्ने ठाउँ प्रशस्त छ।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
यस्ता चरित्रहीन तिचरलाई कडा कारबाहि होस्
@santosheekc3241
@santosheekc3241 5 жыл бұрын
ऋषि धमला जि पत्रकार कस्तो हुनुपर्छ र पत्रकारिता कसरी गर्नुपर्छ एकपटक अपिल सरको कार्यक्रम हेर्नुहुन्छ कि?? सधै नेताहरूको चाप्लुसि कति गर्नुहुन्छ??
@dipendrarana592
@dipendrarana592 5 жыл бұрын
😂😂🤣🤣🤣tero bau mc vag
@santosheekc3241
@santosheekc3241 5 жыл бұрын
@@dipendrarana592 wt happan any problms
@santosheekc3241
@santosheekc3241 5 жыл бұрын
@@dipendrarana592 तिमी बिना बाबूको सन्तान पर्यौ ?? कि ऋषि धमला कै सन्तान पर्यौ । खुब मुख छाडिराको छौ त। बाबू आमाको रेस्पेक्ट गर्नु पर्छ भनेर कसैले सिकाएको छैन कि के हो??के बोलेको तेस्तो?? आफ्नो कु चरित्र सामाजिक सन्जालमा सो अफ नगर बत्तमिज
@pradiprasaily3739
@pradiprasaily3739 5 жыл бұрын
💯%✔️✔️👏👏👏👏👏👏
@kalibahadur
@kalibahadur 5 жыл бұрын
Hahahahahahaha 100% sahi vannu vayo
@ashoksolb1302
@ashoksolb1302 5 жыл бұрын
अपिल सर यो केटी को पनि गल्ती छ।।। कारबाही हुनुपर्छ
@TheExtraStout
@TheExtraStout 5 жыл бұрын
29:23 बिधार्थी संगठन को हात कती बिधी चलेको ।आमामा , नेता बन्ने लक्ष्यण ।
@gaurioli3773
@gaurioli3773 5 жыл бұрын
य बेकुफ केटी के तैले अस्मिता बेचेर पड्नुपर्थ्यो त तेतिखेरै बाहिर ल्याउन सकिनस सब नाटक
@immrbjr.061
@immrbjr.061 5 жыл бұрын
I agree too
@punamsunar3571
@punamsunar3571 4 жыл бұрын
👍👍👍👍
@padamoli458
@padamoli458 4 жыл бұрын
Good कोइसन शरीर बेचेर पास मारक लिने केटी खतम हो
@Ramaoli
@Ramaoli 5 жыл бұрын
अपिल त्रिपाठीका शुभ चिन्तकहरु कति जना हुनुहुन्‍छ आउनुहोस् र हरेक भिडियो न छुटाई देश बिदेश देखि हेरिरहनु भयका सम्पुर्ण दर्शकहरू।यता हाजिर गरौ✊
@laxmanbohara8912
@laxmanbohara8912 5 жыл бұрын
Ok
@GajenBantawa
@GajenBantawa 5 жыл бұрын
yes
@parashuramupadhaya2341
@parashuramupadhaya2341 5 жыл бұрын
Iam
@rklcram7133
@rklcram7133 5 жыл бұрын
M
@aniltamang5910
@aniltamang5910 5 жыл бұрын
@@rklcram7133 yeta hajir hunai parne hota yesari nagaraunu hola feri I love you vanna lai badhye parlan rama g
@narankunwar817
@narankunwar817 5 жыл бұрын
ठुलो गल्ती प्रध्यानध्यापकको छ र ९० % छात्राको पनि उति नै गल्ति छ। लास मा आएर सोचेको जस्तो नभएपछि छात्राले कुरा बाहिर ल्याएको हो
@mamtamallathakuri9319
@mamtamallathakuri9319 5 жыл бұрын
Yo kura sahi ho dubai janalai herera vanne ho vane yo keti jasta dherai holan aba sabailai karwahi hos mapani mahila ho aba yasta aaimai vayepaxi hamilai pani laj hune vayo
@dilkumar8334
@dilkumar8334 5 жыл бұрын
मज्जा हुन्जेल मज्ज गरे अहिले के मिलेन अनि यसो गर्छ्न यो केटी नै गलत हो
@resmalimbu4620
@resmalimbu4620 3 жыл бұрын
पढनु आको बिद्द्याथी आफ्नो बाटो मा पढ्नु पर्ने सर सग लप पर्ने होत
@Santosh-py1pc
@Santosh-py1pc 5 жыл бұрын
I love you भन्नू पो सिकाउदो रहेछ प्राध्यापक हरुले अहिले महिला हरुलाइ हैट
@dipendrarana592
@dipendrarana592 5 жыл бұрын
😂😂😂🤣🤣🤣
@magarsolti6822
@magarsolti6822 5 жыл бұрын
हाहा सहि हो सहि आज्काल को सर
@gonepal1766
@gonepal1766 5 жыл бұрын
Malai pani angreji ma bolna sikai deu na' bhanne manandhar heroin le SEE pass garin ni ta
@bimalshrestha9484
@bimalshrestha9484 5 жыл бұрын
😁😁😁😁😁
@electricworldnepal4068
@electricworldnepal4068 5 жыл бұрын
हेल्लो👋👋दादा😍 दिदी😍 मैले पनि एउटा youtube channel खोलेको छु । हजुरहरु को माया आनि साथ सहयोग एक्दमै जरुरी छ। plz हजुर हरु ले मेरो channel लै पनि मया दिनुन है 😊😊। suscribe गर्नु म पनि हजुरहरु को चन्न्नेल मा suscribe garxu 😊😊😊😍😍😍😍😍😍😍
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
सारै गम्भीर बीषय छ है यो यसको सत्य तथ्य छानबिन गरि दोषिलाई हदै सम्मको कडा भन्दा कडा कारवाहि हुनुपर्छ
@nishtagram2802
@nishtagram2802 5 жыл бұрын
आईमाई को रुद्रघण्टी नि हुदैन।।। विश्वाश नि हुदैन 😆
@animatedstatus6961
@animatedstatus6961 2 жыл бұрын
Sai ho
@Skgaming-tu6yb
@Skgaming-tu6yb Жыл бұрын
100Yesma ketiko pani galtibx
@darshanxetri665
@darshanxetri665 4 жыл бұрын
सबै जना एउटै ठाउँ का मुला जस्रै हुन
@limbulimbu9857
@limbulimbu9857 5 жыл бұрын
कति बेला आउँछ भनेर नसुती नसुती हेर्दैछु अपिल सर। यसरी नै सतत भएर अघि बढ्नुहोस धन्यवाद।
@rkggurung2079
@rkggurung2079 5 жыл бұрын
अपिल भाइ लोकसेवा मा झन कति शोषण होला ,लोकसेवा म पास गर्दिन्छु भनि कति शोषण छ मैले देखेको छु
@tamangrajesh5382
@tamangrajesh5382 4 жыл бұрын
यो केटि पनि फट हो र यासलइ पस गरयको भय यस्तो हुदैन थियो
@mohankc8276
@mohankc8276 5 жыл бұрын
केटी खतम हो यो नम्बर पाउनको लागी सम्बन्ध राखी अब अनेकौ आरोप लगाउदै छे।
@romanticmedia
@romanticmedia 5 жыл бұрын
अपिल तृपाठि दाजुको रेगुलर फ्यान कोको हुनुहुन्छ ।।।।यता साथी बन्नुस हैब
@sansarchhitiz1272
@sansarchhitiz1272 5 жыл бұрын
🙋
@nikeshmahatarachhetri7146
@nikeshmahatarachhetri7146 5 жыл бұрын
🙋‍♂️
@musiclover-qq7yq
@musiclover-qq7yq 5 жыл бұрын
👨‍🏫
@naarangm8854
@naarangm8854 5 жыл бұрын
💆
@naarangm8854
@naarangm8854 5 жыл бұрын
@sppahari3235
@sppahari3235 5 жыл бұрын
यो केटी नै ठिक छैन । result फेल भएर बाहिर आको हो ।
@gaurioli3773
@gaurioli3773 5 жыл бұрын
यी दुबै उस्तै हुन बेभिचारीहरु तर जिम्मेवारीको हिसाबमा हेर्दा खेरी सर भन्ने जन्तुलाइ पहिलो सजाय र त्यो विद्यार्थी भन्ने जन्तुलाइ दोस्रो सजाय गर्नुपर्छ
@lamsaljagannath7587
@lamsaljagannath7587 5 жыл бұрын
अत्यन्तै उत्कृष्ट कार्यक्रम गण्डकी छड्के का संचालक अपिल सर लाई माया गर्ने र यो कार्यक्रम नियेमित हेर्ने को को हुनुहुन्छ?? यता हाजिर गरौं त साथीहरू
@gyanitamang1982
@gyanitamang1982 5 жыл бұрын
नमस्कार मेरो नाम हो अपिल त्रिपाठी, वा क्या दम छ आवाज मा गर्ब लाग्छ तपाई जस्तो पत्रकार पनि हुनुहुन्छ हाम्रो देशमा सलाम छ हजुर लाई!!
@maheshmagar9929
@maheshmagar9929 5 жыл бұрын
एकदमै राम्रो विषयमा रिपोर्टिङ गर्नुभयो अपिल सर,यो घटनालाइ नछोड्नुहोला समर्थन छ मेरो तर्फबाट्💪💪✊✊👍️👍️
@shantimahat8729
@shantimahat8729 5 жыл бұрын
TU ma पुरुषले चाइ पास हुन कुन बेला कसरी फोटो पठाउनु पर्ने रे हाहा अपिल सर proud of you 😊
@samratshan7203
@samratshan7203 2 жыл бұрын
Yo comment ko waiting ma thi🤣🤣🤣
@bhimsendangi9801
@bhimsendangi9801 3 жыл бұрын
हिसाब मिल्दा मोज गर्ने , हिसाब नमिल्दा ब्ल्याकमेल गर्यो, भन्ने प्रचलन चलिरहेको छ ।
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
यस्ता गीद्दे शिक्षक बाट बिद्यार्थी ले के अपेक्षा गर्ने अपिल त्रीपाठ जी को फलो अप लाई हेरेर साथ र सपोट गर्नुहुने जती यता आउनुस् त l
@jeenaninglekhu
@jeenaninglekhu 5 жыл бұрын
म पनि अपिल दाजुको ठूलो साथी हो !!!
@merodesmeronepal3584
@merodesmeronepal3584 5 жыл бұрын
छोरा मान्छे ले चाह्यो भने वर्षौं दिन छोरी मान्छे ले चाह्यो भने एकाई छिन् कुरा बुझ्नु गारो छ है
@amitpetri621
@amitpetri621 4 жыл бұрын
थियो होला हो बोलिनै मसकका भयकि छ यो केटि हैनाहोलार
@baburambasnet219
@baburambasnet219 5 жыл бұрын
पीडक भनिएका शिक्षकलाई म पनि चिन्छु। उहाँ त नीजी तथा संस्थागत विद्ध्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु) अर्थात नीजी विद्धालयमा कार्यरत सम्पूर्ण शिक्षक-कर्मचारीहरूको संगठनको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ। आज उहाँकै यस्तो समाचार सुन्नुपर्दा आश्चर्यचकित बनायो। घटनाको न्यायपूर्ण छानबिन गरि गहिराइसम्म पुगेर वास्तविकता उजागर गरियोस् र सोही अनुरुपको कार्वाही अगाडि बढोस् तर सकेसम्म दुवैकोणबाट अध्ययन गर्नु जरुरी छ किनकि त्यहाँसम्म पुगेर बोल्नसक्नुमा एकले अर्कालाई ठाउँ दिएको पनि आँकलन गर्न सकिन्छ।
@mohanphagami8803
@mohanphagami8803 5 жыл бұрын
यो दुवै जनालाई कारबाई गर्नु पर्छ
@kirandc1589
@kirandc1589 5 жыл бұрын
सबै कुरा राम्रै मिल्दा सम मेडिया आउदैनन्। जब कुरा बिग्रीदै जान्छ तब मिडिया मा रोइलो गर्छन्।
@xoiskiroiskkproduction2115
@xoiskiroiskkproduction2115 5 жыл бұрын
Exactely brother doshi Dubai jana hoo
@surkhetibel5549
@surkhetibel5549 2 жыл бұрын
Sahi cmnt bro ko
@bikrambk2098
@bikrambk2098 5 жыл бұрын
लागे लाग्ला मोहनी नलाए , घरमै छ बुडो, भनेको यइ हो ।। स्वयम आफु ठीक हुनुपर्यो ,दुनिया चाैतर्फी अब्बल छ।।
@lijarai8075
@lijarai8075 5 жыл бұрын
सरै राम्रो कार्यक्रम तपाइको भबिस्य सफल होस ।
@asonlinetv
@asonlinetv 5 жыл бұрын
पहिले देखि को रमाइलो अहिले के कुरा मिलेन र बाहिरियो!यस्तै भन्छन साथिहरु!!
@pradiprasaily3739
@pradiprasaily3739 5 жыл бұрын
टेलिफोन Conversation मा सुन्दा र म्यासेज हेर्दा पीडित भनिएकी महिलाको पनि कहि कतै त्रुटी देखिन्छ । Result आय पछि र पास नभए पछि मात्रै यो कुरा किन बाहिर आयो ?? उनी साच्चिकै पीडित हो भने यति लामो समय किन चुपचाप बसेको ??
@debakikandel9089
@debakikandel9089 5 жыл бұрын
PRADIP SANGAM sahi vannu vayo
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
✌️✌️✌️✌️✌️✌️✌️
@asmitthakuri1927
@asmitthakuri1927 5 жыл бұрын
100% right ho sir
@pradiprasaily3739
@pradiprasaily3739 5 жыл бұрын
like र reply गरेर समर्थन गर्ने सबैलाई हार्दिक धन्यवाद ।
@nirmalarawal5088
@nirmalarawal5088 4 жыл бұрын
Hoen sabai pas hune tini matrai fail hune hunx r
@rajeshvlogs6140
@rajeshvlogs6140 5 жыл бұрын
देशका सपूत अपिल त्रिपाठी लाई समर्थन गर्ने जती यता हाजिर😘😘😘😘😘
@j.r.pdancegroupcrew2958
@j.r.pdancegroupcrew2958 4 жыл бұрын
100% Rabi sir vanda ramro kam gardai hunuhunxa kapil sir ko team ...😍
@nareahnaginisongdaminigane3156
@nareahnaginisongdaminigane3156 3 жыл бұрын
Hello mare Island and bathroom and kitchen storage device or medium heat until you have received this email or phone number
@nareahnaginisongdaminigane3156
@nareahnaginisongdaminigane3156 3 жыл бұрын
Hello mare and bathroom with bath and body works best for ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@dabalsarki3933
@dabalsarki3933 4 жыл бұрын
अपिल जि लाई मेरो समला छ हजुर ले धरै जोखिम मोलेर सर्बसाधारण जनताको पक्षमा काम गरेको छ हजुर लाई हामि सबैले स साथ सयोग सधै रहनेछ
@yamuchhantyal1202
@yamuchhantyal1202 5 жыл бұрын
आखिर फेल भएकोले पो नत्र यो कुरा बाहिर आउने थिएन होला
@seemapk4465
@seemapk4465 3 жыл бұрын
Teitaaa
@dhanbahadur4137
@dhanbahadur4137 5 жыл бұрын
Wow...!! अपिल सरको पत्रकारिता र समूल टिमको लगनशिल, सत्यतथ्य यथार्थद्वारा संचालित कार्यक्रमको सहृदय सलाम एवं सम्मान गर्दछु ।
@h7aakriti
@h7aakriti 5 жыл бұрын
यिनि दुई वटा गतिलो छैन जस्तै लाग्छ ।।।
@unluckygr7812
@unluckygr7812 4 жыл бұрын
नानी पास भएको भए यो कुरा बाहिर नआउने रहेछ। बुढो ले गल्ती गरेछन् खरुक्क पास गराइदिएको भए यत्रो बदनाम नै नहुने रहेछ।
@durgakhanal5234
@durgakhanal5234 5 жыл бұрын
बिषय निकै गम्भीर छ।फोन conversation सुन्दा केटी पनि संकास्पद लाग्छ ।सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नैपर्छ तर निर्दोष ले सजाय पाउनु भएन ।
@shubarushrestha3586
@shubarushrestha3586 5 жыл бұрын
हाम्रो देशको निदर पत्रकार अपिल त्रिपाथी को पत्रकारीतालाइ मन पराउने कति छौ आउनुस माया गरौं ।💞💞💞💞💞💞
@PradipKumar-qe3vk
@PradipKumar-qe3vk 5 жыл бұрын
🙋‍♂️
@romrawal5000
@romrawal5000 4 жыл бұрын
सबै कुरा बुझ्दा खेरी दुवै जना काे पाइलै देखि संम्बन्ध रैछ जस्तो लाग्यो मलाई चाई
@basantsisir6172
@basantsisir6172 5 жыл бұрын
हाहाहाहा यश मा 100% केति को गल्ती छ सायद पास भाको भय देखि यो कुरा बाहिर आउने नै थियन
@minaadhikari4296
@minaadhikari4296 5 жыл бұрын
Basant Sisir kasto ramro kura garnu bhayo yo keti pani nautanki ho
@junutimalsina2702
@junutimalsina2702 5 жыл бұрын
अपिल दादा को कार्यक्रम नछुटाई हेर्नि कोको हुनुहुन्छ😍😍
@GajenBantawa
@GajenBantawa 5 жыл бұрын
ma pani xu
@Whichcountryisthis102
@Whichcountryisthis102 5 жыл бұрын
Hajir
@hoangliang761
@hoangliang761 5 жыл бұрын
💥💥💥
@dharmabcbhuda9334
@dharmabcbhuda9334 5 жыл бұрын
Me
@padamgaha4248
@padamgaha4248 5 жыл бұрын
Junu Timalsina Sem too you
@sayasohai8979
@sayasohai8979 5 жыл бұрын
अपिल सर नमस्कार कता-कता महिलाको कुरा सुन्दा र बुझ्दा हिसाब किताब मिल्दा भित्र नमिल्दा बाहिर भने जस्तो लाग्यो
@suryabhai9791
@suryabhai9791 5 жыл бұрын
Apil sir yo keti ko 100% dos x
@sombhulan9782
@sombhulan9782 4 жыл бұрын
पोथीको पनि रोल राम्रै छ । माड सापलाई मात्र दोष दिन मिल्दैन ।
@kamalpun2318
@kamalpun2318 4 жыл бұрын
हरे भगवान याे हुदै छ हाम्राे नेपाल मा हैट
@ReshamNepal
@ReshamNepal 5 жыл бұрын
हाम्रो देशमा यस्तो के... हुन लागेको हँ... यो मास्टरलाई जेल हाल्नुपर्यो.... ।।
@user-eh4re6go2s
@user-eh4re6go2s 5 жыл бұрын
हैन पुरुष विद्यार्थी ले चै कस्लाइ फोटो पठाउनु पर्ने हो पुरुष र महिला विद्यार्थी बिच भेदभाव हुन्छ नि । कडा आयो अपिल सर
@phurnimasherpa4495
@phurnimasherpa4495 5 жыл бұрын
Hahahaha kada ayo
@dhankarki7691
@dhankarki7691 5 жыл бұрын
Sir ko budi yata xori Lai angel milayera & thulo deykhiyos 🤪
@user-eh4re6go2s
@user-eh4re6go2s 5 жыл бұрын
@@dhankarki7691 भन्न चै खोज्नु भाको के हो आशय अलि प्रश्ट पारिदिनुपर्यो हजुर।
@dhankarki7691
@dhankarki7691 5 жыл бұрын
@@user-eh4re6go2s watch stand up comedy of simran Pandey on utube.😅
@uddabkarki2915
@uddabkarki2915 4 жыл бұрын
यो कुरा सुन्दा चै पोइला चै हिसाब राम्रोसँग मिलेको र छ र पछि हिसाब नमिल्दा येस्तो भएको रछ
@gumansinghgumansingh2211
@gumansinghgumansingh2211 2 жыл бұрын
अपिल सर ज्यु मलाइपनि सङखा लाग्यो हइ
@SantoshPandey-oj3nd
@SantoshPandey-oj3nd 5 жыл бұрын
अपिल त्रिपाठिको सच्चा समर्थक!!✋✋✋
@prajeetk.timalsina8384
@prajeetk.timalsina8384 5 жыл бұрын
एउटा उखान छ नि, "पुरुषले चाहे बर्सौ दिन भने महिलाले चाहे एकछिन" । कुरा गहिरो छ ।
@prabesdewan9880
@prabesdewan9880 9 ай бұрын
अर्को एमाले का नेता ले भतिज सग गरेको कर्तुत बाहिर ल्याउन पर्यो
@hellonawangvlogs6173
@hellonawangvlogs6173 5 жыл бұрын
अपिल सरको काम मन पराउने जती एता हाजिर गरौँ । 🙋‍♂️
@sagarnepali7808
@sagarnepali7808 5 жыл бұрын
आह! यो होनी पत्रकारिताको तरिका, क देखि ज्ञ सम्म छर्लंग बुझिने, सत्य तथ्यको पनि उजागर हुने, आफै फिल्डमा गइ रिपोर्टिंग गर्ने, सार्है प्रभावित भए, धन्यबाद गण्डकी टेलिभिजन, अपिल त्रिपाठी र वहाको टिमलाइ !
@kirandc1589
@kirandc1589 5 жыл бұрын
यसरी बदनाम भएर बाच्नु भन्दा दुइ जना त्रीशुली मा हाम फालेर मरे राम्रो
@durdaraj7602
@durdaraj7602 5 жыл бұрын
Sahi ho
@Chef_Bikram_Vlogs
@Chef_Bikram_Vlogs 5 жыл бұрын
Trishuli vandaa chobhaar po najik parxa holaa hau😂
@kirandc1589
@kirandc1589 5 жыл бұрын
जिन्दगी झन्ड है फिर बि घमन्ड है भनेको यहि हो
@ravinhamal5840
@ravinhamal5840 3 жыл бұрын
यदी म मा क्यापासिटी छ भने, बरु म पढाइ नै छाेडीदिन्छु, अाफ्नाे इज्जत जाेगाउन मर्नु किन नपराेस तर म गलत काम मा सहभागी कदापी हुन सक्दिन । याे धारणा हुनु पर्ने हाे यी बिबाहित नारीमा । यदि जीवनमा कामयाबी शिक्षा हासिल गर्ने हाे भने अाफुले नै मेहनत गर्न पर्थ्याे र अर्काे कुरा यस्ता नर पिचास शिक्षकलाई त यति ठुलाे पिडादायी सजाय हुन पर्छ कि सजिलै मर्न पनि नसकियाेस । शिक्षा जस्ताे पबित्र कुरामा यति ठुलाे गलत निहेत राख्ने याे शिक्षककाे नाममा पशु हाे यसलाई तुरुन्त त्याे निकायबाट कालाे माेसाे दलेर निकाल्न पर्छ । अपिल सर जतनाकाे हितकाे पक्षमा दिन रात दिनु भएकाे तपाईकाे याे अथक मेहेनत र ठुलाे भुमिका प्रती म हृदय देखि नै हार्दिक नमन ब्यक्त गर्दछु ।
@thundergaming2436
@thundergaming2436 4 жыл бұрын
बिधार्थि र टिचर को मान्यता खोइ
@user-gg8vo3kx7t
@user-gg8vo3kx7t 5 жыл бұрын
यो केटी पनि भालु हो र टिचर पनि भालु दुबै बराबर छन यी दुई को सम्बन्ध बसेर पनि छुट्न लाको अवस्था यस्तो सेक्सी आवाज मा लाडियर बोले पछि कस्को मन नपग्लिने होर होइ
@laxmiraj808
@laxmiraj808 5 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट अपील सरलाई सलाम छ
@puspachaudhary1602
@puspachaudhary1602 Жыл бұрын
लअपिल सरकाे पत्र कारिताएकदमैराम्राेलागाै है
@gyanbahadourdesar4296
@gyanbahadourdesar4296 3 жыл бұрын
अपिल सर एता लाई फँसि दिनु पछ
@yubrajkaudal2391
@yubrajkaudal2391 5 жыл бұрын
माफ गर्नुहोला अपिल सर! यो विसय गम्भिर छ । यहा सरको मात्र होइन यो केटिको पनि धेरै गल्ति छ ।
@anilthapa7382
@anilthapa7382 4 жыл бұрын
mero bicharma eniharuko kura sunda ta dubae janako relesan theyo
@hemrana6373
@hemrana6373 4 жыл бұрын
Yubraj sir kuro thikai laago ketole maatra chahera hune wala kehi xena ktko byabahar pani sanka dekhinx ..
@g1lama946
@g1lama946 4 жыл бұрын
100% ho.astai soche vane tu ma padne sabai pidit ho.kt haru ko biswas hudhaina
@rameshmagarafricabata7733
@rameshmagarafricabata7733 4 жыл бұрын
Badai xa apil sir
@janakbabu4792
@janakbabu4792 4 жыл бұрын
Ho hjr
@chhabilalmagarchhabi6743
@chhabilalmagarchhabi6743 5 жыл бұрын
जे हो जगदीश मुर्ति कोइरालालाई गण्डकी छड्केले नाङ्गे झार बनाइदियो खुसी लागो धन्यवाद अलिप सर
@Binaraj123
@Binaraj123 4 жыл бұрын
मेरो दाइ हजुर को कुरा नै मीठो छ मेरो दाइ एकदमै ठिकगरनु भएको छ यसतै राम्रो गरदै जानू हामी साथमा छौ 😍
@yubrajkadka7812
@yubrajkadka7812 3 жыл бұрын
अपिइल सर यो केटीलाई सबिता जि कोमा लानुपरछ भबिस्यबाणी गरनुहुनछ् केयभको हो सवई भनुहुनछ आनिउहाँले योसबेइ बिदेशि धर्मलेगरदा यो बिक्री ती भएको हो भनछन अपिल सर
@tekrajpuri5224
@tekrajpuri5224 5 жыл бұрын
त्रिभुवन बिश्वबिद्धालयको त यो हालत छ, सार्वजनिक बिद्धालयको हालत कस्तो होला भन्ने सोझै अनुमान लगाउन सकिन्छ।
@user-ni8pz1hh3k
@user-ni8pz1hh3k 5 жыл бұрын
पुरुष को कुरा पनि राख्नु भएको मा अपिल जि लाई धन्यबाद हो अब पुरुष को पनि त फोटो पठाउनु पर्यो नि त कस्लाइ पठाउनु पर्ने हो
@ramkumarnc5589
@ramkumarnc5589 4 жыл бұрын
अपिल सर सलाम छ
@NPSTARMEDIA
@NPSTARMEDIA 4 жыл бұрын
मस्किस मास्टर सग लास्टमा कुरा बिग्रो अनि बाहिर आइस लाज नभाकी
@jeymgr8868
@jeymgr8868 5 жыл бұрын
कपिल भाइ, तपाईंको रिपोर्ट फोल्लोव अप गर्ने तरिका सारै राम्रो लग्यो। May god always bless you.
@Hhhdop1274
@Hhhdop1274 5 жыл бұрын
Apil ho haii name nabigaram
@mohanbudha1306
@mohanbudha1306 5 жыл бұрын
यसमाँ आईमाइ को गल्ति छ सबै /अनि अर्को कुरा दुबै जनालाई एकै ठाउमाँ बसेर छलफल गर्नु पर्छ ??
@sirjanaghimire6897
@sirjanaghimire6897 5 жыл бұрын
Mohan Budha sahai ho
@haribhandari5215
@haribhandari5215 5 жыл бұрын
Mohan Budha k galti xa bro?? Maid your langueage?? Tyo sala khaty ly tasto tasto dhamki didai xa ane k garna sakthee ta ?? Yauta teachers ly yauta married women lie yasto najar ly harda k tyo teachera sahi ho ta??? Anyway afno purastha dykhauni xa bhany ramro kura lie positiveness bhaya ra evalution garny gara haina bhany..y.yat comment na gara
@sirjanaghimire6897
@sirjanaghimire6897 5 жыл бұрын
Hari Bhandari ji kt ko galti nai china?? Tapai le kasri vanna saknu hunxa kta ko matra galti xa
@dhanetamang735
@dhanetamang735 5 жыл бұрын
Sahi ho galti xa yo kt ko
@user-fc3lo8qz2g
@user-fc3lo8qz2g 5 жыл бұрын
जब intrest छैन भने कस्ले जबर्जस्ती love u भन्छ। राती राती फोन गर्ने कुरा गर्ने गर्छ।मज्जाले reject गर्न सकिन्छ अनि मिल्छ।आफ्नो इच्छा छैन भने। यो पहिला सम्बन्ध भएकै हो तर पछि के कुरा मिलेन अनि मिडियाको आयो।
@raidiyam5433
@raidiyam5433 4 жыл бұрын
बखेडा केटीले खडा गरेको हो किन कि उ फेल भयो, नत्र दुइजनाको टेलिफोन कन्भर्सेसन सुन्दा चै केटी पनि कमको चै हैनन, यी दुईको सम्बन्ध चै छ।
@pemalama9368
@pemalama9368 4 жыл бұрын
यि केटी को नै नियत ठिक रहिन्छ.र त्यों सर को पनि 75%गलत देखियो कारबाही हुनु पर्छ केटीलाई रेड लाइट तिर पठाई दिनु पर्यो अनि यो सर लाई चाँही 10 बर्ष जेल चलानी गर्नु पर्यो ...
@bikashthapa3234
@bikashthapa3234 5 жыл бұрын
unlike गर्ने जति तेस्तै प्राध्यापक बाट पढेर आयको जस्तो छ 😉
@bhuwansaud3493
@bhuwansaud3493 5 жыл бұрын
Sai ho
@kopilalimbuni6732
@kopilalimbuni6732 3 жыл бұрын
😁
@bishalsapkota9017
@bishalsapkota9017 5 жыл бұрын
पहिला माेजगरेर अहिले केकुरा मिलेन अनि बाहिरियाे यदि सध्यकेटि भयत पहिला नै बाहिरि हाल्थाेत
@tikaramkhadka7574
@tikaramkhadka7574 5 жыл бұрын
Ho tw ni
@kapurgurung9566
@kapurgurung9566 4 жыл бұрын
तपाईं हो बहादुर ...तर सम्यम हुनु है, यो काम अति नै जोखिम छ। खाना, चियापान देखि दुहाई सम्म...
@dahallaxuman2274
@dahallaxuman2274 4 жыл бұрын
यस्तो हुदो रछ । मैले पढिन र थाहानै भयन मनि पढने थियनि मेडम पट्याउन लाइ ।
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
*अपिल ब्रो को सच्चा फ्यान हरुले मात्रै मँ सँग जोडिनु होला* देश र जनताको लागि पत्रकारीताको माध्यम बाट ठूलो योगदान दिनु भएकोमा लाखौँ लाख धन्यवाद।
@sansarchhitiz1272
@sansarchhitiz1272 5 жыл бұрын
👋
@dipakbohora.7767
@dipakbohora.7767 5 жыл бұрын
🤚🤚🤚
@samanagrg7212
@samanagrg7212 5 жыл бұрын
MA pani la
@Santosh-py1pc
@Santosh-py1pc 5 жыл бұрын
म सच्चा फेन होनि
@krishnarajchaudhary9890
@krishnarajchaudhary9890 5 жыл бұрын
तपाईं पनि सबै Video नछुतै हेर्नू हुन्छ है
@nandathapa3297
@nandathapa3297 5 жыл бұрын
यो केटी पनि गतिलो खाल को हैन निकै मस्केर बोलेको छ। यो केटी पक्कै चालू हो । सन्खा गर्न पाउने कि नपाउने
@GuruPrasad-pj4pz
@GuruPrasad-pj4pz 5 жыл бұрын
Paune paune 100% paune
@bibekkumarbogati1219
@bibekkumarbogati1219 4 жыл бұрын
Good work sir
@keshabkhadka2358
@keshabkhadka2358 2 жыл бұрын
पडेर पास भयको भय हामरो देशको हालत यसतै पसतै हो
@jitendrakhadka1429
@jitendrakhadka1429 5 жыл бұрын
Tu को बारेमा समचार बनाउने भनि त हजारौ बन्छन । नलेखेको मान्छेत पास भएको छन😈😈😈
@dolkhaligyang4244
@dolkhaligyang4244 5 жыл бұрын
Hamro Nepal ma jasko sakti usko vakti xa Ani bises gari hami Mongolian lai ta jhan pass vayani Fail garaune hamro des ko khate haru 😈😈😈
@depeshmogar2933
@depeshmogar2933 5 жыл бұрын
C
@rajivkarki977
@rajivkarki977 5 жыл бұрын
अपील त्रिपाठीकाे समर्थक यता हाजिर गरेर मराे च्यानल पनि subscribe गरिदिनुहाेस् ल, के पारा हाे याे।
@bishestapaudel938
@bishestapaudel938 5 жыл бұрын
Apil sir syangja ko phatak sir ko jasto hola hai bichar garnu hola sujab matra la
@GajenBantawa
@GajenBantawa 5 жыл бұрын
ummm subscribe exchange garau hai
@indrapriyar3335
@indrapriyar3335 5 жыл бұрын
💪✋🚶
@hellonawangvlogs6173
@hellonawangvlogs6173 5 жыл бұрын
@@GajenBantawa La maile ni gareko chu . Mero pani garnus
@GajenBantawa
@GajenBantawa 5 жыл бұрын
@@hellonawangvlogs6173 sure
@dineshkhatri5049
@dineshkhatri5049 5 жыл бұрын
यो केटि पनि ठिक छैन मेरो बिचार मा ..राम्ररी छानबिन गर्नु पर्छ अपिल सर....
@bhupendrarana6591
@bhupendrarana6591 2 жыл бұрын
सहि हो सर यौ अाई माई पहिला सर सङग मजा लियेको पछि बिच्मा केहि खड्रपटि भये पछि यौ मैला मिडिया मा अायेको हो पत्रकार सर यौ महिला को नै गल्ति छ सिधै मेसेज र भुवाई ले नै जनाको छ
@thuldai7706
@thuldai7706 5 жыл бұрын
पुरुषले चाहिँ पिसाप चापेकोबेला बिहान उठ्नेबेलाको फोटो पठाउनुपर्छ होला😀😀😀😀😆😆😆😆😃😃😃
@Dlsnep2024
@Dlsnep2024 5 жыл бұрын
त्यो ठाउमा तपाईं भको भए पनि गर्नु हुन्थ्यो रे भुत्रो तै बेलामा उजुरी गर्थे। सबै त जस्तो हुदैनन यिनिहरु रिलेसनमा थिए।
@amirlama5752
@amirlama5752 5 жыл бұрын
sahi ho
@subaslimbo7485
@subaslimbo7485 5 жыл бұрын
👍👍😄👍👍
@romiyokaeast6266
@romiyokaeast6266 5 жыл бұрын
100% sahi vannu yo nataki ho sali
@nanu4167
@nanu4167 5 жыл бұрын
त्यै त जे garxa त्यो chikauri ले गर्‍यो 😄😄😄😄😄😄 dramabaz
@BabuBhai-is7nt
@BabuBhai-is7nt 5 жыл бұрын
SAHI HO BRO. HASI HASI BOLNE K PARA HO TYO. FAIL VAYE PAXI SABAI BAHIRA HEHEHEHE PAILE NAI VANNA SAKDAINA THI. FAMILY SUPPORT XA RE , WA KYA MAJJA KO SUPPORT, HAIT
@beebaykpr-yr4824
@beebaykpr-yr4824 5 жыл бұрын
Funny Moment Chai ....Love ma Sir Hunxa ?????Hudaina Holaa sir....Fantastic work aapil sir....😂😂😂
@rohitlama1612
@rohitlama1612 3 жыл бұрын
🙊🙊🙊🙊🙊🙊🙊😋😋😋😋😋😋😋😋😆😆😆😆😆😆😆😆
@madhu_art75
@madhu_art75 3 жыл бұрын
😆😆😆😆😆
@meyongbaangdembe5587
@meyongbaangdembe5587 5 жыл бұрын
छाउरीले पुछार नहल्लाई डागोले चड्दैना हो साथी हो
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 20 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,9 МЛН