Рет қаралды 5,196
मोतिहारी अमलेखगञ्ज रक्सौल पेट्रोलियम पाइपलाइनबाट एक महिनापछि पेट्रोल र मट्टीतेल पनि आयात हुने भएको छ । पाँच वर्षदेखि डिजेल आयात गर्दै आएको पाइपलाइनबाट २०८१ साउनदेखि थप पेट्रोल र मट्टतिेल पनि आयात गरिने नेपाल आयल निगमले दावी गरेको छ । तर काममा भएको ढिलाइका कारण पटक पटक लक्ष्य सारिएको र अझै २५ प्रतिशत काम बााकी रहेकाले साउनमै पेट्रोल र मट्टतिेल आयात हुनेमा भने शंका छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd