Exclusive भाग ३ : तीन वर्ष पछि छोरालाई भेट्दा अंगालो हालेर डाँको छाडेर रोए रामचन्द्र।

  Рет қаралды 682,200

Kapurbot TV

Kapurbot TV

Күн бұрын

#santoshdeuja
#kapurbotmedia
Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 1 000
@Mvloge22
@Mvloge22 Жыл бұрын
बिचरा बाबुले कति दिन खान पाएन होला।कति दिन सुत्न पाएन होला कति दुख पाय होला तेहि दु:ख सम्झेर रोको होला बिचरा मेरो आँसु नै आयो😭😭😭😭😭😭
@sampangsunee4554
@sampangsunee4554 Жыл бұрын
बिचरा आँसु नै खसो मेरो 😭😭❣️❣️
@objanthapa1762
@objanthapa1762 Жыл бұрын
Bichara😥😥😥😥😥
@menukasapkota123menukasapk2
@menukasapkota123menukasapk2 Жыл бұрын
Meropni aashu kaseko patey pahina
@sitanimu4575
@sitanimu4575 Жыл бұрын
Baba xora ko satha rw maya kahile natutosh😥😥😭❤️❤️
@sanuthapa1149
@sanuthapa1149 Жыл бұрын
बिचर 😭😭😭😭😭
@anupraiff4237
@anupraiff4237 Жыл бұрын
❤❤❤🥺🥺🥺
@ranjitaregmi186
@ranjitaregmi186 Жыл бұрын
बाबा को माया भनेको यस्तो हुनुपर्छ 🙏🙏🙏🙏🙏
@saraswotilamsal923
@saraswotilamsal923 Жыл бұрын
Nrunu daju yo aaemae ktti adharmi paying khatini kutti yasta aaemaele garda dherai didi bhiniko beejat yastilae ta.phasi diya pani hunik yati mayalu shriman hudahudai😭😭💔💔💔🙏
@kamalathapa2693
@kamalathapa2693 Жыл бұрын
Run vandani kati bela aasu khasyo thahai vayn🙏🙏🙏🙏
@sanuraee1596
@sanuraee1596 Жыл бұрын
😭😭😭😭😭😭😭😭
@Saru_Magar4905
@Saru_Magar4905 Жыл бұрын
Pakkai pani 100%
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
honi sis.maile pani sanomaa esari maya gare,narchhaki bhanne darhunthyo ahile marchha ki bhanne dar hait jundagi bindas chhan mero,pilot,police inspector, 2nd leutanant,hotel mgmnt. study garnu bhaneko manena,hk. UK.
@suryakumarirai9503
@suryakumarirai9503 Жыл бұрын
एउटा बाबा भएर पनि एस्तो माया सन्सार मा आमा जस्तो कोहि हुदैना भनिन्छ अवस्थ आफैले भोगेको छ त्रर अच्चम लागो यो भाइको माया छोरा प्रती यो भिदियो हेर्दा रुदा रुदा रुदै सकेकोनी थाहा भएन्😭😭
@mohanbasnet6807
@mohanbasnet6807 Жыл бұрын
mero pani astai xora xa mero xorale pani aamaako maya payena mahile maya garera rakheko xu k garnu 😥😥😥
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
मायाँ त मायाँ नै हो मायाँ ले जिउन सिकाउँछ माया ले झुक्न सिकाउँछ माया ले संसार उज्यालो बनाउँछ माया को महत्वो नबुझे पछी मायाँ ले खाल्डो मा जकाइ दिन्छ, फेरी खाल्डो बाट उठन गार्हो हुन्छ, बिचारा बाँउ र सानो बाबु रोय को देख्दा मन भाभुक भयो।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
बाबा छोराको भेट भयो खुशीको आँसु आयो😊
@faingffx
@faingffx Жыл бұрын
Babu xaora ko bhat garidinu vyo dharai kushi lagyo
@tulsibasnet3869
@tulsibasnet3869 Жыл бұрын
बाबू छोरा को भेट बबा रोएर म पनि संगै रोए 😭😭
@minapartel423
@minapartel423 Жыл бұрын
yo filim relli ho ya keho hajur mat almal vayat
@sanumaya310
@sanumaya310 2 ай бұрын
😢😢😢
@dilkumarithapa5424
@dilkumarithapa5424 Жыл бұрын
सन्तोष सरको कामलाई र महानतालाइ सलाम गर्छु
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
सन्तोश भाइ को काम लाई उच्च सम्मान
@purnimabudhathoki5872
@purnimabudhathoki5872 Жыл бұрын
जरो आएर लथु परेर सुतेको बेला यो भिदियो देखेर रोयेर झन ताउको नि दुख्यो😢
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
be strong 💪 God bless you
@aakritipoudel7944
@aakritipoudel7944 Жыл бұрын
म 14 बर्सको भए बाबाको माया कस्तो हुन्छ थाछैन बाबाले छोरी भनेर बोलाएको कस्तो हुन्छ था छैन यो भाइलाई बाबाले माया गरेको देख्दा म आँसु रोक्न सकिन
@chasminavillagefoodrecipes2279
@chasminavillagefoodrecipes2279 Жыл бұрын
U n mi sem sis😭😭😭😭😭😭😭😭
@anilrai7201
@anilrai7201 Жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭😭
@gammarsaru7904
@gammarsaru7904 Жыл бұрын
Actually ma Jun chij aafu sanga hunxa tyo chij ko maya bhanda xodera gako chij ko maya lagxa Ra yo Babu lai tyo aama le jiundai tuhuro bnayo baba bhanda aama ko bina pida mlai ni thaha x
@damantachapagain9022
@damantachapagain9022 Жыл бұрын
MERI pyari xoriko ni timro jastai xa 8 years ko xin
@dilushrestha8565
@dilushrestha8565 Жыл бұрын
सेम मेरो छोराले पनि हजुरको जस्तै पीडा भोग्दै छ 14 वर्ष देखि😓😓 दुःख लाग्छ एकैले बाबा आमाको माया दिन नसक्दा 😭😭😭😭छोरा छोरीलाई आमाको माया ले मात्र नहुने रैछ आमा बाबा दुवैको मायाको जरूरत पर्दो रैछ😭😭😭😭
@AlphaBoy-0
@AlphaBoy-0 Жыл бұрын
एम मानव रुपि दानव ले गर्दा यस्तो रिदयबिदारक दिर्स्य देख्न नपरोस भन्दा झनै देख्न पर्छ शन्तोश दाइ को काम मा यो सफल्ता हेर्ने मन थियो खुशी लाग्यो
@krishnanaupane5896
@krishnanaupane5896 Жыл бұрын
बिश्वास भन्ने शब्दमा पनि सङका हुन थालिसक्यो अब त।
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ Жыл бұрын
Bichara 😭😭😭😭❤️❤️
@rameshrawal2602
@rameshrawal2602 Жыл бұрын
*यस्तो माया गर्ने बुढालाई र सार्है माया गर्ने बुवा बाट छोरालाई किन टाढा गर्न खोजेको होला त्यो लाज पचाको आमा भन्नेले भावुक बनायो भिडियो हेर्दा* 😪
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
बाबा, छोरा काटिकुटि एउटै रहेछ।के गर्नु समय परिस्थिति ले यस्तो बनाएछ। यहिँ बाबुको लागि भएपनि मिलेको भए राम्रो हुन्थ्यो।😭😭😭😭😭
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
कति माया रहेछ बाउ अनि छोरा बीच! यो दृश्यले कसको मन नदुखला र? 😭😭😭😭😭😭😭
@umathapa5342
@umathapa5342 Жыл бұрын
सबै छोरा छोरिको बाबा यस्तै हुनु पर्नी 😥 कति रोयो मत छोरा देखेर 😢😢
@preetyzayonzanlama623
@preetyzayonzanlama623 Жыл бұрын
बिचर बाबा को माया😥❤️😥
@chemzongsanu
@chemzongsanu Жыл бұрын
बुढाबुढी बिच शंका अनि माया सबै कुरा हुन्छ तेसैले सानोतिनो कुरा लिएर बुढीले घर छोड्ने अनि बुढाले अर्को ल्याउने काम कसैले नगर्नुस्, एकदिन मरेर जानु छ सुख दुख जे जस्तो छ मिलेर बस्नु होस् 🙏
@chitrapun-l4t
@chitrapun-l4t 5 ай бұрын
Sai ho sai
@MRGaming-ng8cs
@MRGaming-ng8cs Жыл бұрын
नरुम् भनेको रुन बाध्य भयो यो भिडियो ले सन्तोष सर सके सम्म मिलाएर पठाइदिनु छोरा कै लागि भए पनि बुवा आमा को पुनर्मिलन हुन जरुरी देखियो। धेरै धेरै धन्यबाद सन्तोष सर हजुरको काम र मेहनत प्रति धेरै आभारी छु।🥰😭
@asmitamagar4422
@asmitamagar4422 Жыл бұрын
मत हेर्दा हेर्दै कति रोय कती मन थाम्नै सकिन्😭😭😭😭
@krinjal-13
@krinjal-13 Жыл бұрын
कस्सम म आफुलाइ सम्हाल्न सकिन, यो दृश्य देखेर😓😓
@rickshalkarki5716
@rickshalkarki5716 Жыл бұрын
Same mero ni man ruyo
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
बिचार बाबू बाबा लाई भेटन साथ यति धेरै राेयाे बाबा छाेरा रूदा मेराे पनि आँसु आयाे
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
बिचरा बाबु र छोरा को माया देखेर मेरो पनि आँसु आयो यो गति छाडा आमाको मन कति सारो रैछ
@laxmisharma1994
@laxmisharma1994 Жыл бұрын
सारै दुखा लायाे मैले त मन नै थामना सकिना 😭😭😭😭
@rastrarai6426
@rastrarai6426 Жыл бұрын
यो भागमा सरै रुए म कसम होला मान्छे को दिमाग किन एति सम्म गिर्छ 😭😭
@monamagar2698
@monamagar2698 Жыл бұрын
बाबू रुयको देखेर आँसु रोक्न सकिन्😭😭😭
@bikashbaniya4017
@bikashbaniya4017 Жыл бұрын
Part 3 hernu man lageko theyo first Mai hernu paya.dhanyabad kapurbot Chanel Lai...
@tekrajxettri7673
@tekrajxettri7673 Жыл бұрын
भाग 4/5 पनि चाहियो सन्तो दाई तपाई पनि जानू संगै
@rojirai3665
@rojirai3665 Жыл бұрын
मेरो त आँसु नै आयो बाउ छोराको रुवाइले
@ambikathapamagar7628
@ambikathapamagar7628 Жыл бұрын
Seme😥😥😥😭😭
@samrikarai5995
@samrikarai5995 Жыл бұрын
यो विडीयो हेरेरा त आसु आयो बाबु रोएको देखेरा 😭उफ्फ़ कति माया गर्ने बाबा
@jibanthapa1984
@jibanthapa1984 Жыл бұрын
heart broken really i can't stop my tears 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sundarkarki4005
@sundarkarki4005 Жыл бұрын
दाजु भाइ हरु लाई सलाम छ।सत्य लागि सदै अडिग हुनु पर्छ यो एक उदाहरण हो।
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
राम्रो काम सन्तोष जिलाई सलाम कतारबाट सधै हेरिरहन्छु सबैको जयहोस
@gungakumarilimbu8154
@gungakumarilimbu8154 Жыл бұрын
Nahernuhai Santos ko programme tapaiko pani tyastaihola yo bhaile pani sadhai santosh ko programme herthyorey hehe ma ta cmt hernu aako
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
@@gungakumarilimbu8154 एउटाको त्यस्तो भयोभनेर सबैको हुदैन सधैं सकारात्मक हुनु र सोच्नुपर्छ सबै महिला पुरुष सकारात्मक र सच्चिनुपर्छ जय शम्भो ॐ नम।शिवाय सबैलाई सलाम
@gungakumarilimbu8154
@gungakumarilimbu8154 Жыл бұрын
@@kishorkhatri5965 honi hajur k garne nepal ma k hunuthalirachha koi ko husband k koi ko wife k achammai bhairacchha gora bhanda saro bhaye nepali haru
@gyanipurja3104
@gyanipurja3104 Жыл бұрын
😢😢😢😢😢 bichara chora royeko dekher maya lagyo😂 aasu jhareko thah pattai payen 😢😭😭😭😭😭😭
@मेरोदेशमेरोदेश
@मेरोदेशमेरोदेश Жыл бұрын
बीचरा सानो छोरा रुएको देख़ेर धेरै दुःख लाग्यो ,, जें भयो भयो दुबईले बीर्सिएर मिलेको राम्रो🥲
@gauridura9944
@gauridura9944 Жыл бұрын
Yo baccha ama bata chutyo vane dhukha pauxha
@shivagurung7800
@shivagurung7800 Жыл бұрын
भाग ३ त रोएर बित्यो आमा राम्रो हुदाको परिणाम यस्तै हो हजुर के गर्ने म पनि आँसु आयो
@sharmilalopchan9830
@sharmilalopchan9830 Жыл бұрын
आँसु रोकिएन हे भगवान किन यस्तो गर्छन बिदेशीको बुढिहरुले उफफफ😭😭😭😭
@manjilatamang2118
@manjilatamang2118 Жыл бұрын
धेरै गाह्रो भयोे यो दृश्य ले मन थाम्न सकिन
@rickythapaofficial
@rickythapaofficial Жыл бұрын
बेस्सरी मन दुखेर रोयको हो कि अलि अलि रोय जस्तो गरेको हो🤣🤣
@bedanaraee7540
@bedanaraee7540 Жыл бұрын
कति धेरै मायाँ बाबा छोराको अनि सोझो र असल दाजुभाइ।
@Mrpasa8848
@Mrpasa8848 Жыл бұрын
Kahile haso kahile khusi kahile milan kahile bixod kahile aashu😢😢jindagi pani acham xa aashu rokna sakina 😢😢😢
@ekuthapa1546
@ekuthapa1546 Жыл бұрын
Great job Santos sir.... We always salute you.
@thapamagar7519
@thapamagar7519 Жыл бұрын
मेरो बाबु पनि ११ बर्ष को भो,, उति नै माया लायो भिडियो देखेर,,धेरै अाँशु अायो,,बिचरा कति माया गर्ने बाबालाई,, अब कता बस्नेत जन्म दिने बाउअामा अलग भय बिचरा बाबु,,यस्तो दुखान्त शत्रुलाई नि नपरोस,,,misss u babu ल बाबालाई रोज्नु ल❤️❤️❤️
@bkshrestha0
@bkshrestha0 Жыл бұрын
बाउ छोरा को भेट ले कस्तो आँसु थाम्न सकिएन।😪😪
@mralex3280
@mralex3280 Жыл бұрын
Narau babu
@sitakhattri7039
@sitakhattri7039 Жыл бұрын
बरु एक छाक आफू खानु दाइ यो सानो छोरा छोडेर अब बिदेश नजानु 🙏🙏❤️💕 यो बेला छोराछोरीका लागि माया को खाचो छ जति छ तेति मै खुसी हुने हो पैसाको लागि आफ्नो family बिर्सनु हुदैन ❤️💕❤️ सबैभन्दा बुझ्ने बुडि हुनुपर्छ 🙏🙏😘 हो हामी मैला ठिक हुनुपर्छ 🙏🙏🙏🙏
@khimnepalee1984
@khimnepalee1984 Жыл бұрын
आईमाई को चाल भगवान लाई पनि थाहा हुँदैन भन्छ्न मेरो त आँसु नै आयो अनि मेरो बाबू हरु लाई सम्जियर रोए😭😭😭😭😭😭😭😭😭😭😭
@ambikakhanal1865
@ambikakhanal1865 Жыл бұрын
यो बाउ छोरालाइ एसरी रुवायर के राम्रो होला यो आइमाइलाइ !
@mayatamang8572
@mayatamang8572 Жыл бұрын
बिचारा छोरा❤️❤️❤️😭😭😭
@sapana6389
@sapana6389 Жыл бұрын
Xya aja voliko manxe Lai k vko Buda ko Maya navaye xorako tw alikati hunu parxa🥺aasu nai khasyo
@manishalimbu4037
@manishalimbu4037 Жыл бұрын
सलाम छ सत्यको साथ दिने यी दाजुभाईलाई🙏❤️
@arjuntimsina8119
@arjuntimsina8119 Жыл бұрын
जे होस दुख त लागेकै छ तर पनि सन्तोष जि को यो सफलता प्रति खुशि लाग्यो बधाई छ
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
बाबू रुदा आँसु आयो रोक्न सकिएन ।।सन्तोष जि को काम धेरै जसो सफल देख्न पाहिन्छ खुसी लायो ।सबै काम सफल हुन भन्न चाहन्छु ।
@lamaofficial626
@lamaofficial626 Жыл бұрын
Asto nagarnu pap lagxa
@devidpun-f7y
@devidpun-f7y Жыл бұрын
कस्तो पातकी आईमाई रहेछ,यस्तो भगवान जस्तो श्रीमान हुदा हुँदै नाठो संग लागेर विचरा यो भाईको बिचल्ली देखेर मेरो आँखा बाट पनि आशुको धारा बग्यो।
@tulsibasnet3869
@tulsibasnet3869 Жыл бұрын
बाबू संगै म पनि रोएरै विडियो पूरा भयो
@saritaxettri9733
@saritaxettri9733 Жыл бұрын
थुक्क पापिनी नरुनु दाइ आफुलाइ समाल्नु दुनिया एस्तै हो निर्दोष आसुको सराप लाग्छ तेस्लाइ😌😌😌😌😌😌😌😌😌
@pksangita
@pksangita Жыл бұрын
Babu xora ko vet garai dinu vo santosh sir lai dherai dherai dhanebad xitai pura video hernu man xa sir please
@KirshanaShahi-t1d
@KirshanaShahi-t1d 8 ай бұрын
तेस्रो रन्डिलाईफासिदिनुपरछनि,आपनो सिरिमानहुदाहुदैकाटेरफादिनुरामचन्ददाई
@Moonvlogsofficial138
@Moonvlogsofficial138 Жыл бұрын
They make me cry 😭😭😭😭😭
@kamalathapa2937
@kamalathapa2937 Жыл бұрын
भाग १देखि नै हेरिराकाेछु प्रत्येक भागमा आशु नै झरेकाे पत्तै पाईन 😥😥😥😥 ।
@pramodshrestha3571
@pramodshrestha3571 Жыл бұрын
Really heart touching 😍
@binodshrestha4944
@binodshrestha4944 Жыл бұрын
Yo daju roaako dekhda malai ni aakha dat aasu aayo bichara babu
@Amritaalemagar2193
@Amritaalemagar2193 Жыл бұрын
आँसु नै आयो 😭😭😭
@laxmishrestha6920
@laxmishrestha6920 Жыл бұрын
Bechara mero Pani asu nai Ayo 😭😭😭
@rungmahangrai4880
@rungmahangrai4880 Жыл бұрын
When his appa huge her son and cry at that moment I definitely missing my appa too . 😭🥺I hope everything will be goes well 😊
@manishapun6194
@manishapun6194 Жыл бұрын
आज सम्म सबै news हेरे को छु तर आज यो हेरन साथ कसरी आखाबाट आसु खसेयो थाहा भएन बाबा को नेयासो बाबु मा देख्दा नराम्रो फिल भयो म काठमाडौ आउदा 1 बर्ष family लाई नभेटद miss गरी साझ time याद गरी रुए को याद 😭😭😭😭😭
@ramapalpar6202
@ramapalpar6202 Жыл бұрын
So so heard breaking to watch.I can’t stop crying. Poor this kid.
@sanamgautam5458
@sanamgautam5458 Жыл бұрын
Hait aaimai gati xada yosto bichalli pari di hait 😭😭
@pujakissan7333
@pujakissan7333 Жыл бұрын
यहाँ सम्म गर्नु भयो सन्तोष दाई तपाईं लाई धेरै धेरै शुभामना कामना तपाईं ले गर्दा यो बाबु को भबिसे सप्रियो
@tarabc3948
@tarabc3948 Жыл бұрын
आँसु रोकियन्😭😭😭❤️❤️
@bijyashrestha9749
@bijyashrestha9749 Жыл бұрын
Omg कुनै सब्द छैन भगवान आज सम्म यसरी छोरी मान्छे मात्र रोयको देखेको थियो तर साँचो माया गरे पछि ता छोरा मान्छे को पनि आँसु औने रैछ य भगवान सक्ती देना यो भाई को पिडा कम हुन्छ 😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔
@anmolnepal7204
@anmolnepal7204 Жыл бұрын
सन्तोष सर तपाईं को काम कस्तो दामी छ सलाम
@ajitsingjali5518
@ajitsingjali5518 Жыл бұрын
हे भगवान कति रुन्ची छु म झन हजुरहरु बाउ छोरा को भिडियो देखेर इति त रोएन म 😭😭😭😭😭😭😭😭😭😭
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Жыл бұрын
सन्तोस सर को महान कामलाई सम्मान गर्छु
@kabi6547
@kabi6547 Жыл бұрын
भिडियोले निसब्द बनायो सायद यस्तै ठाउबाट गुज्रेको भएर होला पीडा भोग्नेलाइ थाहुन्छ
@bibashthakuri6255
@bibashthakuri6255 Жыл бұрын
यस्ता अाईमाईहरु गर्दा नै हामी परदेशीहरुको घर भताभुङ्ग भएको छ । घर देखी कयौं सपना देखेर हिडेका हामी परदेशी सपना पूरा हुन नपाउदै बिचैमा टुट्न परेको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ ।
@dkvideos1427
@dkvideos1427 Жыл бұрын
एदि एक बिबाहित नारीले परपुरुष संग माया पिरतिको कुरा गर्छ भने उसको श्रीमानको मन दुख्नु जायज नै हो न कि कसैसंग सम्बन्ध हुन जरुरी हुदैन तसर्थ यो आईमाईको पुरै गल्ति छ बिदेशी श्रीमान लाई मन नपर्ने काम नगर भन्दा नमान्ने आईमाई कसरी जिन्दगी जिउन सक्छ त्यो आईमाईलाई बाच्ने अधिकार छैन छिटै आत्महत्याको समाचार सुन्न पाईयोस्।। justice for श्रीमान
@balmayaborathoki6034
@balmayaborathoki6034 Жыл бұрын
बिचरा यस्तो मायागर्ने बाबा बात छुटाईदिने पापिनी रंदि आमा लाई कहिले सुखनहोस भालुनी👎️👎️
@karantamanggalan-ii8th
@karantamanggalan-ii8th 4 ай бұрын
छोड्दिनु भाइ त्यस्तो आइमाइलाई ।अरु नै रोज्नु नाताले सालो पर्नेभयो ।मेरो श्रीमती नि वाइबा हो ।
@MamtaRishidev541
@MamtaRishidev541 Жыл бұрын
Hajur ko aanshu dekhera Mero Aankha batt aanshu niskiyo baba ko Maya yesto hunu parxa 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
@aakashgurung14
@aakashgurung14 Жыл бұрын
कसैको रहर होइन हजुर आफ्नो परिवारलाई छोडेर बिदेशीनु आखिर किन जस्को खुसिको लागि बिदेशीनु परेको छ उसैले यो हालतमा छोड्नु कस्तो मन हो नारी तिमिहरुको आखिर किन,,????
@PramilaThapa-z1l
@PramilaThapa-z1l 6 ай бұрын
आरकाको घरबीगाने गदालाई आफनो घरपनीबिगाने गदालाइ पैसाहूनेजे मातहो
@SargamRai-x1i
@SargamRai-x1i 8 ай бұрын
आँसु थम्नै सकियेन ।दाइ रुनु भको देखेर😢😢😢😢😢😢😢किन यस्तो घटना घटीरहन्छ 😥😥😥😥
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
छि यो भाइ नामर्द नै रहेछ एउटा धोकेबाज बेश्या को बिषयमा कति रोएको? अब येस्तो आइमाई सकियो।सुन तौलनु १०० पल्ट मान्छे तौलनु एक पल्ट बुझ्नु है साथीहरु?
@durgadurga2627
@durgadurga2627 Жыл бұрын
याेभाईले पहिलानै रुवायकाेथिय अाजफेरि रुवाय लाेगनेमानछेकाे ठुलाेचाेट नलागि यसरिभकानाेछाेडेर रुदैन याेभाईकाे अासुलागछ ताे नखरमौलिलाई
@karmashir2466
@karmashir2466 Жыл бұрын
Dubai daju bai lya baini ko kartut satya ko supports lya maan bitra ajai satya dubiya xaina
@kamlabhattarai5319
@kamlabhattarai5319 Жыл бұрын
तेस्तो तो रोडि आई माई लाई नहराखनुन
@amritjungthapa1655
@amritjungthapa1655 Жыл бұрын
समाजमा हुनि यस्ता घटनाले गर्दा बालमस्तिकमा कत्ती असर पर्छ त्यो पापिनी कुलाङ्ग्घार आमालाइ के थाहा जो योनिको प्यास मेटाउनको धुनिया नाथो खोजेर हिंड्छे
@nirmalbhujel3437
@nirmalbhujel3437 Жыл бұрын
यो बिजोग हेर एउटा आइमाई ले बुद्धि बिगार्यो भने हेर यो बाबू अनि बाउको हालत तेहि भालु रन्धी त्यो बाउले तेहि परिवार को लागि भनेर परदेश मा दुख गर्यो आज हेर सबै चकनाचुर भ्यो एस्तो आइमाई अनि घर बार बिगार्ने लाई कडा सजय दिनु पर्छ
@bikenpalungwa3733
@bikenpalungwa3733 Жыл бұрын
यो नानी लाई सगै राख्नु त्यो नक्कलिलाई उस्कै नाठो सग पठाई दिनु । यतिको माया गर्ने श्रीमान हुदा हुँदै अरु सग रमाउनु थाले पछि आफ्नो श्रीमानले बोलेको हरेक कुरो टचर हुनु थाल्छ किनकी उनिहरुको रमाइलो बाताबरण मा अवरोध हुने गर्दछ ।
@urmilabhandari2902
@urmilabhandari2902 Жыл бұрын
कुनै नारीलाई श्रीमान काे कुनै दिनकाे नरम बाेलि लाइ सम्झेर जिन्दगी जिउनु पर्छ कुनै नारीलाई धेरै माया गर्ने shreeman पायर मात लाछ दुई जना काे अासुले पाेल्छ ।
@निर्मलबगालेमगर
@निर्मलबगालेमगर Жыл бұрын
नरोउ भाइ हिक्मत नहार छोरा पाईहालेउ छोड्देउ तेस्ता निस्ठुरी पापिनिलाई चोखो माया नबुझ्ने लाई पछि आफै दुक्ख पाउछे
@tarapradhan4809
@tarapradhan4809 Жыл бұрын
एउटी छाढ़ीले र्गदा सबै लाई रुवाए घर झगड़ कसको हुन्न र यति ठुलो निर्णय लिनू गलत हो ।दाज्यू भाई को इज्जत को पनि खयाल भए न ? म इन्डिया बाट हेरदैछु हजुर ।
@motilaltiruwa314
@motilaltiruwa314 Жыл бұрын
मा कसम यो दृश्य देखेर मन नै थामिएन आँशु मात्रै आयो जति नै आमाको माया छोरा छोरीलाई हुन्छ नि त्यति नै बाबाको पनि हुन्छ! यस्तो बाबाको माया सयौँ जुनि सम्म लागोस् र यो आईमाई लाई यस्तो माया गर्ने श्रिमान सात जुनि सम्म नमिलोस् रन्डि लाई यस्तै काम गर्दा निर्दोष महिलाको घाँटी काटिएका छन्!
@DeudaBaba
@DeudaBaba Жыл бұрын
येस्तै पापिनी हरुले गर्दा बच्चा हरुले दुख पाउँछन्। कस्तो आसु आयो मेरो नि!
@subi5239
@subi5239 Жыл бұрын
येस्तो माइती हुनु पर्नी मेरो नि माइती ले येस्तै गरेदिय नि हुन्थो मेरो छोरा नि भेटाइदिनु न please सर मैले पहिले पनि कल गरेको थिय ।
@jambahadur91
@jambahadur91 Жыл бұрын
नेपालमा रोजगारि नहुँदा को कारनले कतिजनाले भग्नुपर्ने हो यस्ता घत्नाहरु अबका नयाँ नेताहरुले केहि गरेर आफ्नै देसमै रोजगार सिर्जना गरेर यस्ता यस्ता समस्य हरु मुक्त गर्नु हुन्छकि भन्ने थुलो आशमा छौ
@prabinthapa287
@prabinthapa287 Жыл бұрын
बिचरा यो भाइ सोझो छ ती आखाको आशुले बताइ रहेको छ माया गर्ने ले सङ्का गर्छ,यदि मायानै गर्दैन थियो भने सङ्का किन गर्थ्यो ती महिला ले अरु केटा खेलाएकै हुन
@rajendragajamer1929
@rajendragajamer1929 Жыл бұрын
छोरा छोरिको माया भनेको कुन बाबा आमा लाई नहोलार तर प्रदेशिनुको पीडा भनेको कस्ले बुझेको हुन्छर आमाले भन्दा बेसि मायाँ बाबाले गरेको हुन्छ भनेर तर हाम्रो नेपाल मा किन नारी हरुको यस्तो चर्तिकला अनि ठुलैपन आयो अचम्म भैराको जस्तो लाग्छ आखिर किन हुन्छ यस्तो
@Sujana865
@Sujana865 Жыл бұрын
सन्तोस सर् जुन काम लिनु हुन्छ तेओ काम पूरा गरेरै छोड्नु हुन्छ सदै काम मा सफल्ता मिलोस सर
@Amrita-i3l
@Amrita-i3l Ай бұрын
जानु छ भने बिहे नगरी बच्चा नपाइ हिडेहुन्थ्यो नकटि😡😡😡😡
@chandragautam1908
@chandragautam1908 Жыл бұрын
हुदा सस्तो काे परिणाम हो,इज्जत गर्नुहोस सगै हुँदा श्रीमती लाई पनि,खुट्टा हुँदा जुत्ता कति कति भन्ने पुरुष नै हुन्
@binodpradhan9972
@binodpradhan9972 Жыл бұрын
मनदरो गर्नुभाई तेस्तो भालुनिकेटि रहेछ हरिमाया गर्ने ऋमनलाई रूवायको तेसलाई पाप लाग्छ सारे मन दुख्छ
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Hamro guru yeba bhadur ijam jeuu ko sudaii program khawuma mundum
29:01
तागेरा युमा माङ सेवारो
Рет қаралды 11 М.
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26