श्रीमान विदेशमा, श्रीमती बच्चाहरु बिचल्ली बनाएर फरार । आर्मीसँग दिनमा नै ५० चोटी कूराकानीको ।

  Рет қаралды 319,257

Yuwa Man Nepal

Yuwa Man Nepal

Жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 228
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
धेरै राम्रो प्रश्न गर्नुभयो किसाेर भाइ याे आर्मिलाई पनि अनुसन्धानमा ल्याउनुपर्छ।याे आर्मीले घुमाएर बाेल्दैछ।
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
नेपाली समाजको अपराध बिकृतिको फेशनले देश दुनिया मा शुद्व तनाव बनायो ,श्रमँनाक अवस्था, अनुसन्धान गरि दोषिलाई कठोर सजाय होस
@lukinofficial
@lukinofficial Жыл бұрын
रुमदिने मान्छेहरुलाई पनि कडा भन्ढा कडा कार्बाही गर्नु पर्छ Action Linus 👍👍🙏🙏
@cheyongmagarofficial
@cheyongmagarofficial Жыл бұрын
आर्मी नि सार्मि त्यो मुला लाई पनि मिडिया मा लेउनुस किशोर सर
@nepalmongolianheart1899
@nepalmongolianheart1899 Жыл бұрын
पुलिस,ड्राइभर,आर्मि देखेपछि र्याल कार्ने नकचरि बेश्या आईमाई हरु धेरै छन अनि ती नालायक रक्षक हरु नै भक्षक आखै चिम्लेर अरुकाे घरबार भताभुङ्ग बनाइदिन्छन
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
एकदम सहि हो 👍👍👍
@sirjanapariyar2562
@sirjanapariyar2562 Жыл бұрын
Moloii ta kasaiko msg aueda dar lagxa jhan police army ta dekhey dar lagxa
@basantmagar9207
@basantmagar9207 Жыл бұрын
सरकार लाई सेवा दिने होइन आर्मी प्रहरीले अर्काका बुढी लाई पो सेवा दिने रैछ
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
honi lol.
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
जहाँ पनि त्यही देखिन्छ अहिले सम्म।
@sarurai8634
@sarurai8634 Жыл бұрын
अरुको घरबार बिगार्ने लठुवा हरु र अरुको बुडा संग जाने नकचरी लाई कारबाही हुनु पर्छ।
@induthapa6278
@induthapa6278 Жыл бұрын
Army ra police khogi khogi phone garni ae aimai kharab ho😡😡
@sarurai8634
@sarurai8634 Жыл бұрын
@@induthapa6278 जी कुरा सही हो। तर तेस्ता लठुवा आर्मी र पुलिस संग जानी जानी संगत पनि गर्नु भएन नि।
@induthapa6278
@induthapa6278 Жыл бұрын
Sabai army police lathuwa hudainan, xori manxe sadhai satarka hunuparxa,afu sai line ma hinnuparxa 🙏
@marivicgonzaga4589
@marivicgonzaga4589 Жыл бұрын
किन गाको होला??यसो अनुमान गर्नु त?कि पोइ नपाएर हो??
@saraswotipaija8596
@saraswotipaija8596 Жыл бұрын
किसर।सर। हजुर।ले। धेरै। राम्रो।काम। गर्न।भयको।छ। खुसी।लाक्छ।
@raimanimk1250
@raimanimk1250 Жыл бұрын
आर्मि अब गयो life damage 50 चोटि कल कसैको‌ घरबार बिगर्ना भAन ।।।।
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
आर्मी लाई पनि मिडियामा लेउनु परेयाे किशाेर सर
@Rameshkhatiwada22
@Rameshkhatiwada22 Жыл бұрын
अर्मिले लगेर ब्याण्ड बाजा बजायो,,अब दुबै लाई कार्वाही होस
@tejadhikari2197
@tejadhikari2197 Жыл бұрын
मेरो सुन्दर देश नेपालमा अनेक सुनिन्छ/देखिन्छ राम राम राम....
@debendrasunar1073
@debendrasunar1073 Жыл бұрын
त्यो आर्मीलाई पनि मिडियामा लिउनु परो दाई
@apsarakoirala8687
@apsarakoirala8687 Жыл бұрын
त्यो आर्मी लाई नि mediya मा ल्याउनु पर्छ ।त्यो खातेको नि हात हुन सक्छ ।
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
धेरै राम्रो प्रश्न गर्नु भएको छ किसोर सर पुन भेटाको पनि हेर्नु पाउ 🙏
@vhobisarathapa3356
@vhobisarathapa3356 Жыл бұрын
@@@@@
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Xexexe hamro nepal bhanna ni laz mordo bho
@bunugurung513
@bunugurung513 Жыл бұрын
@@chandrabhuwanjiand I v Gggg Gggg a y
@thamikishor7218
@thamikishor7218 Жыл бұрын
महिला लाई उखुमै भएपछि छोराछोरी परिवार सबै भाडमा गए पछिको कुरा सोच्दैन्न तेसैले त सिङ्ग हुने र ढिङ्ग हुनेको भर हुदैन भन्थे बुढापाकाले हो रहेछ।
@jamunabhandari6211
@jamunabhandari6211 Жыл бұрын
shin logni manxe hola brabr ho kuro
@nemalama9930
@nemalama9930 Жыл бұрын
यो मुला आर्मीकै काम हो किशोर सार
@arjunneupane2100
@arjunneupane2100 Жыл бұрын
आर्मिलाइ राम्रो तरिकाले सोधपुछ गर्नु पर्छ ।
@jineyajb1304
@jineyajb1304 Жыл бұрын
Kishore sir's work is always great.
@ritbahadursomaimagar300
@ritbahadursomaimagar300 Жыл бұрын
Sir hjr ko Kam lai salam xa
@bikrambhattarai7690
@bikrambhattarai7690 Жыл бұрын
येस्ता समाचार हरु सदै हेर्दा सुन्दा त बिदेस मा न बसेर नेपाल मै खेत वारि जोतेर खानु राम्रो जस्तो लाग्छ धेरै जसो पुरुस हरु पीडित हुनु मा 80% नेपाल सरकार को दोस छ चोर हरुले नेपाल मा रोजगार सिर्जना गरे त धेरै रोकिन्थ्यो नि
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
नेपालमा अधिकांश पुर्वतिरकै मान्छेहरु बिग्रेका हुन्छन क्या हो अचम्मै 🤦‍♂️ कयौं युवायुवती त्यहीँ काँचो मासुले बिग्रेका हुन 😀
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
🤣🤣🤣🤣😂😂😂👆
@anilrajbanshi8361
@anilrajbanshi8361 Жыл бұрын
Great work kishor vai
@buddhigrg5244
@buddhigrg5244 Жыл бұрын
कार्वाही गर्नु पर्छ त्यो साला आर्मीलाइ😡😡😡सारै छाडा हुन्छन् यस्ताहरु
@kamalsubbalimbu7365
@kamalsubbalimbu7365 Жыл бұрын
गाराे छ अहिले हाम्रो सुन्दर नेपाल मा
@shipmgr20
@shipmgr20 Жыл бұрын
किसोर सर यो आर्मिलाई पनि मिदियामा ल्याउनु परेउ है नेपाल आर्मी भनेर छोडनु हुदैन है।
@dipanlovehira5215
@dipanlovehira5215 Жыл бұрын
rights
@SyamunaOnlineVlogs
@SyamunaOnlineVlogs Жыл бұрын
🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulsalimbu1483
@tulsalimbu1483 Жыл бұрын
Great job bahai laee 🙏🙏🙏
@ratnapanday4335
@ratnapanday4335 Жыл бұрын
टिक टक को फेसबुक को भर मा हिड्ने आईमई ले कुकुर ले नपाउने दुख पाउछ आफ्नो जिन्दगी मजाक होइन त छोरा छोरी को आमा लाई केही दिनको मजा को लागि मात्र लान्छन
@arjunkc3413
@arjunkc3413 Жыл бұрын
Kisor sir great question thank U
@sanukunwar2281
@sanukunwar2281 Жыл бұрын
Yasta भेडाहरु लाई कानुनि कार्बाहि हुनु पर्छ
@gurungprakash749
@gurungprakash749 Жыл бұрын
Good job kishor sir 👍
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
आर्मीको बारेमा प्रहरीलाई भनेर खासै कुनै उपलब्धि होला जस्तो चाहिँ लाग्दैन मलाई //
@sita3324
@sita3324 Жыл бұрын
Darai ramro kura garnu vayo bahai aarko kura yo aarmi lai pni ausanda garnuhola🙏🙏🙏🙏🙏
@bishnushrestha8522
@bishnushrestha8522 11 ай бұрын
साउद को जागिर चट।किशोर भाइ इटहरी क्याम्प मा उजुरी दिउ।
@user-zy4do8sq4w
@user-zy4do8sq4w Жыл бұрын
हेर है आर्मी पुलिसअरु जुनै पनि केटाहरु बिदेशी का जोई हरुसित दिनमा पचास चोटि कल गरेर समय खेर फाल्नु र आफ्नो ईजत फाल्नु भन्दा घरका बुढिलाई टाईम देउ डन्ठेहरु
@meromaya0008
@meromaya0008 Жыл бұрын
आर्मी सँग धेरै कुराहरु भयाे भन्दैमा उसैसँग गएको भन्न मिल्दैन नी हौ अन्तै गएको पनि हुन सक्छिन् नी 🤔
@Pro-Aashish
@Pro-Aashish Жыл бұрын
आर्मी पुलिस ले अर्काको बुडी भ्याउने भो 😆😆😃😃😃
@rameshrawal2602
@rameshrawal2602 Жыл бұрын
*नेपाल सरकारी सेवामा कार्यरत जति पनि आर्मी पुलिस ससत्र छन उनिहरुको छवि राम्रो छैन प्रयाय अरुको बुढी भगाउने पुरानो चलन छ र आफ्नो घरमा बुढी हुदा-हुँदै अर्कि सौता भित्राउनमा पनि ठूलो योगदान हुने गर्छ पक्कै पनि ती पुलिस आर्मीमा एकजबा संघ गयको हुनुपर्छ* 🤨🤨
@bhabanarajhali3275
@bhabanarajhali3275 Жыл бұрын
Sabi aarmi pulis testo hudain hajur
@rahgshs2771
@rahgshs2771 Жыл бұрын
Nice point
@bhagawati12364
@bhagawati12364 Жыл бұрын
टिकटक मा फेसबुक मा चिनेको भरमा भोलिका दिनमा के कस्तो समस्या आइपर्ला भन्ने नसोची कति सम्म अन्धो भयर हिड्छौ हो दिदी बहिनी हो
@narbdrthapa2543
@narbdrthapa2543 Жыл бұрын
सहि हाे
@marivicgonzaga4589
@marivicgonzaga4589 Жыл бұрын
यी गुहु खाने आइमाई परे पछि जिन्दगी नै बर्बाद हुने रहेछ।। भगवती जि महिलामा किन यस्तो भाको होला?कि यौन सम्पर्क राख्न नपाएर हो र?? sorry है यसरी quistion गर्दै गर्दा ??
@manikumar1793
@manikumar1793 11 ай бұрын
चिलायो पछि एस्तै हो
@sabipoudel9409
@sabipoudel9409 Жыл бұрын
ma ta sadhai kisor sirko fan ho hai🙏🙏🙏
@prataprai5278
@prataprai5278 Жыл бұрын
🤣😂🤣last सम्म हेर्दा त सबै पूलिस आर्मी नै परेछ
@prataprai5278
@prataprai5278 Жыл бұрын
Next भिडियो सर
@Ashokthulu
@Ashokthulu Жыл бұрын
नेपालीको आर्मी पुलिस राश्टको सेवा गर्ने होकि अर्काको श्रीमती बिगार्ने हो?
@ratnapanday4335
@ratnapanday4335 Жыл бұрын
तेहि आर्मी ले लगेकोछ १००%
@unknown-em8gh
@unknown-em8gh Жыл бұрын
त्यो aaarmy लाई नि साथ मा rakhera intarve lina पर्यो sir
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Жыл бұрын
यो पश्चिमतिरको मान्छेहरु धेरै नै फटहा हुन्छ। यहि मधेसे साउदले नै यो आईमाईलाई भगाएको हुनु पर्छ।
@dikshantfastfood1991
@dikshantfastfood1991 Жыл бұрын
She may have married with madheses bahun chhetri dalit.Generally most Newar magar tamang rai sherpa limbu etc women or girls get more satisfaction by only the ......of madheses bahun chhetri dalit because their .....are like an ass.it proves the data of their hybridisation.
@ratnapanday4335
@ratnapanday4335 Жыл бұрын
साउद भने को मदेसे धोती होर बिदेस मा पनि धोती ले सके नेपाली आईमई
@Babitabiswokarma
@Babitabiswokarma Жыл бұрын
गाराे छ
@tulasabista8688
@tulasabista8688 Жыл бұрын
यस्तो अार्मि हरुलाई चाहिँ 2/4 सबक सिकाउनै पर्छ,,यस्तै यस्तै ले गर्दा समाज मा बिग्रिति ल्याउछ।अब सात नम्बर गड को सिराहा मा रहेको ऐउटा लाई पनि यसरी नै लेउनु छ।
@sanjalimbu9539
@sanjalimbu9539 Жыл бұрын
11month agadiko भिडियो हेर्दा हेर्दै नया भिडियो पो आएछ!! दुख लाग्छ समाजमा नराम्रो घटनाहरु दिन दिनै समाचार आउदा!😴🙏
@sumaanisumaani8866
@sumaanisumaani8866 Жыл бұрын
यिनीहरु मिलेर मारे जस्तो छ। पुलीस र आर्मी को छवि राम्रो छैन नेपालमा।
@falcon2039
@falcon2039 Жыл бұрын
यो आर्मीलाई घाेक्रेठ्याक लगाएर मिडियामा ल्याउनु पर्याे।
@sapana2597
@sapana2597 Жыл бұрын
गर्नु गर्यो यो टिकटक ले पनि ? बुढा ले बिदेश बाट ठुलो मोबाइल पठाइ दिन्छ्न छोरा छोरि र बुढि को अनुहार हेर्न लाइ नेपाल मा बुढि हरु जति अर्कै को अनुहार र नाच गान हेर्छ्न किन गर्छौ हो दिदि बहिनि हो यस्तो बच्चा हरु को बोजोग बनाएर उफ्फ
@dipanlovehira5215
@dipanlovehira5215 Жыл бұрын
गल्बन्दी च्यातियो तिम्ले तानेर रबिको गाडी फुट्यो गठबन्धन ले हानेर फुर्बा तामाङ्ग फस्यो माया लाएर भाबाना जेल पस्यो फुर्बा को पोइसा खाएर !! मैले चोरेको हैन ढाटेको हैन 2000दियो खाए काङ्ग्रेस ले दियो भने खान्छु भेलु बाजेको भनाइ
@suskalarai4699
@suskalarai4699 Жыл бұрын
Aabo nepal aremiko jagir gayo
@apsarakoirala8687
@apsarakoirala8687 Жыл бұрын
आर्मी र पुलिस हरु फटा हुन्छ्न ।
@khimnepalee1984
@khimnepalee1984 Жыл бұрын
आइमाई नै खरब जस्तो लाग्छ मलाई किन आर्मी र पुलिस लाई मात्रै खोज्नी कस्तो पागल रहिछ !!!!
@sumitiwari6043
@sumitiwari6043 Жыл бұрын
Kishor dada is great worker person ❤
@rahulghising1599
@rahulghising1599 Жыл бұрын
एसरी फरार हुनेमहिला हरुले केचै खोज्दरैछ
@mrkisor8530
@mrkisor8530 Жыл бұрын
भालुलाइ जस्ले भेट्दा पनि चिक्दा हुन्छ कानुन लक्क्दैन।
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Dhanybaad patrakar kishor Shrestha sir yo kesh pani chadai milos? Kishor sir tiyo dheray patak call ma bolne manxe lai midia ma leuna pro ke vanxa tiyo manxe le?
@minbbaral2853
@minbbaral2853 Жыл бұрын
यो डाका army लाई छोड्नु हुदैन येस्लाइ जागिर बाट्नै निकाल्दी नु पर्छ
@ritabista2144
@ritabista2144 Жыл бұрын
बिदेस गयो बुडा अर्काको बुडि लिएर घुमेका छ्न भरिसक एउटै रुम लिएर बसेका छ्न एता नेपाल मा बुडि अर्काको बुडा सङग भागेका छ्न्🤔फरक चाहिँ एति छ बिदेश मा जे जे गरेपनी कसैले देख्दैन मिडिया आउदैन तर नेपाल मा चाहिँ सबैले थाहा पाउछ्न्😆😆मैले त आखाले देखेको हजुर
@tankasilwal7742
@tankasilwal7742 Жыл бұрын
याे अार्मी लाई तुरुन्त पक्राउ गरेपछि सबै थाहा हुने रहेछ
@C23106
@C23106 Жыл бұрын
Love paryooo vagee k.6iii news panii wakka lagyooo Malai ta
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
कस्तो खालको हुन्च हो यो आईमाई हरु अचम्म लाग्छ घरमा बुडा छोरा छोरी हुँदा हुँदै पनि पछि दुख पाए पछि अनि बल्ल था पाउछस नि🤔🤔🤔
@Deepa2043
@Deepa2043 Жыл бұрын
अरूको हेर्दा हेर्दै आफ्नै गाउँ छरछिमेक मा घटना घट्यो 😔😔
@tulshathapa5703
@tulshathapa5703 Жыл бұрын
यस्तो मात्र किन हुन्छ हामो देशमा बच्चा भको नारि हराउने
@arjunshrestha5653
@arjunshrestha5653 Жыл бұрын
त्यो गफ गर्ने कुन पल्टनको रहेछ यो पनि सुन्न पाउ न कुन भाते रहेछ
@unknown-vw3wl
@unknown-vw3wl Жыл бұрын
फेसबुक थियो बिग्रिने तह अब यो टिकटक भन्ने यन्त्र ले फेरि उग्र रूप लिन थाल्यो एसो रमाइलो पो गर्ने होत च्यट गर्ने सम्बन्ध मा बस्ने भाग्ने के भाको भाको
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
बन्दुकेले लौरो लुकायछ😍
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
बन्दुकेले लौरो लुकाएको होइन होला लाफा, लौरोले घोचेको होला पो 😜😜😜
@Suhana12436
@Suhana12436 Жыл бұрын
Bichara kiswar vai
@urulaksamba3981
@urulaksamba3981 Жыл бұрын
Kishor 💐🙏
@rumathakuri8162
@rumathakuri8162 Жыл бұрын
बुडाले बिदेसमा नखाई नलाई परीवाको लागि कमाएेको पैसा सदुपयाेग गरेर बस्न नजानेका आइमाईले गर्दा सबै लाई असर पारेको छ दुख कस्तो गरेर खानुपर्छ गर्ने लाई थाहा हुन्छ मातेको आईमाई
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
100% यहि बोका ले लगेको हुनपर्छ । यो बोकाको बुडिलाइ पनि अरुले 50 चोटि फोन गर्छन् बल्ल थाहा पाउछ ।
@maltigurung7260
@maltigurung7260 Жыл бұрын
Good work Kishor bhai 👍
@sankarboss9414
@sankarboss9414 Жыл бұрын
यो काप्छे परेको र बेला बेला थादो हुने चिज ले गर्छ जे गरे पनि
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
😂😂😂😂😂😂👍👍👍
@prashnrai1819
@prashnrai1819 Жыл бұрын
नेपाल को ऐमिहरुको धै पुति चेलुछ अनि पोव्ल जन्च
@samratmagar9073
@samratmagar9073 Жыл бұрын
मिडियालाई काम पाको छ नि
@sanuale460
@sanuale460 Жыл бұрын
2nd part pni rakhnu la kishor sir k riixa nakhar mauli ko khabar 😊😊
@ganeshlama4291
@ganeshlama4291 Жыл бұрын
Sabai vandh pahile Nepal ma kanuna derai strong banunu pareuoo
@navodit1983
@navodit1983 5 ай бұрын
Yesta bhalu haru ko ragragi chha jata pani bidesh hos ya sodesh
@basantimabo5996
@basantimabo5996 Жыл бұрын
18 बर्ष मुनिकाे र बिहे गरेर बच्चा 1,2 जना भएर नि पैला जाने महिला ले नेपाल मा राज गरिराछन र युटुब लाई एकढम फाईढा ढि राछ☺️😏😏😏
@nams1796
@nams1796 Жыл бұрын
Yes 👍
@sanjunepal7159
@sanjunepal7159 Жыл бұрын
इटहरि बस्ने नेपाली आइमाइहरु प्राय तेस्तै हुन्छ्न कि के हो भोज्पुर पाहाड बताउनेहरु जाल्पा श्रेस्ठ भन्ने आइमाइले पनि 4 जना सग बिहे गरेर सबैको समपती लियर फरार भाकी छ
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Hoina Nepal ma afulaay janmako bacha haru ko maya pani na lageko omg
@growingupwithmohik304
@growingupwithmohik304 Жыл бұрын
Sadhai dai ko video herne aaja afnai manxe harako news herda dukha lagirako xa.. tatah tapai jaha vayea pani plz samparka ma aaunu hola.. chori haru ko bijog vako xa..
@bishnugautam1392
@bishnugautam1392 Жыл бұрын
जे गर्नु टिकटकले गर्छ
@kedarbahadurkatwal2473
@kedarbahadurkatwal2473 9 ай бұрын
तातोपानीफान पनि कत्तिदुखहै😅
@deepaknath4303
@deepaknath4303 Жыл бұрын
यसतो धोकेबाज महिला हरु लाई जतिसक्दो छिटो पक्राउ गरी अनुसन्धान को दायरामा ल्याउनु पर्छ र ति अबोध बालबालिकी को पाप लाग्छ
@khabinjangrai8629
@khabinjangrai8629 Жыл бұрын
लौ अचम्म मैले चिनेको बहिनि पनि हिदेछ कस्तो अचम्म
@mahendramohatara9796
@mahendramohatara9796 Жыл бұрын
First comment
@youbrajlama130
@youbrajlama130 Жыл бұрын
DAJU Ra nani harule nyaye paunu parxa hai sarr
@bhimkami9068
@bhimkami9068 Жыл бұрын
नेपाल हो सर नेपाली 😂😂🤣🤣🤣🤣
@parwatakhadka3262
@parwatakhadka3262 Жыл бұрын
La hai kisor sir garo hune vo ta milaun
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
Je hos media ko fursad xaina
@goodnewsnepal3261
@goodnewsnepal3261 Жыл бұрын
कुरा अट्कियर गर्छ साला यहि हो 55 पटक कुरा गर्ने अनि भगाउने पनि
@rajurai1983
@rajurai1983 Жыл бұрын
पुति चिलाए पछि खपि नसहनु हुदो रैछ केहो बैगुन मुला घुसार्नुनि कन्डम लगाएर लाडो ठन्किने हरुले साबुन लगाएर हल्लाउनुनि किन अर्काको घरबार बिचल्ली पार्नु कित भिडियो कल गरेर हेराहेर गरेर हल्लाउनु😀😀😀
@ritumagar7108
@ritumagar7108 Жыл бұрын
Nepal armiko var xain
@ratna4348
@ratna4348 Жыл бұрын
Jaha vayani samparkama aaidinu hola didi
@partappradhan9115
@partappradhan9115 Жыл бұрын
छिटै भेटियाेस
@laxmilamichhane2550
@laxmilamichhane2550 9 ай бұрын
J bhayo, atyantai naramro bhayo,
@tamanggangstar1764
@tamanggangstar1764 Жыл бұрын
Easta mahila haru lai sajay dine bebastha garnu pareu kisor dai dherai ko ghar bar bigriyo hamro samazma
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 101 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 18 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 101 МЛН