गुरुले पुस्तक पनि प्रकाशन गर्नु भएको होला यस विषयमा पनि भिडियो बनाए धन्य हुने थिए।गुरुको कुरा प्रष्ट अनि नियमसंगत छ।मानिस जन्मे पछि बाँचुन जेलसम्म गर्नु पर्ने कर्म र संस्कारको बारेमा एउटा पुस्तक प्रकाशन गर्नु भएमा सबैका लागि उपयोगी हुने थियो।गुरुमा भएको ज्ञान सबैका लागि उपयोगी हुने थियो।
@bedrajpaudel8153 Жыл бұрын
गुरुजि राधे राधे।सहि भनी दिनु भयने।
@sabitaadhikari5426 Жыл бұрын
हाे गुरु सहि हाे
@shivlamsal8198 Жыл бұрын
गायत्री मन्त्र सुनाकोचेला को कतिदिन बार्नपर्छ
@rameshchaulagai424010 ай бұрын
गुरजि राधे राधे स्त्रीले पति को बर्ष दिनको झुठो बारेको बेलामा देबर वा जेठाजु ले गरेको श्राद्द मा सिदा तयार गर्ने र सासू ससुरा को श्राद्द मा पिन्ड पुजा गर्नु हुन्छ कि हुन्न र भिन्न बसेका देबरले भाउजू कै घर बाट बाउ आमाको श्राद्द गर्नु हुन्छ कि हुन्न?? कृपया प्रष्टपारिदिनु होला।
@ambikaprasai6268 Жыл бұрын
Jay shree Radhe Radhe guru dev parnam u.s.A 🙏🙏🏻
@ramjigautamramjigautam1282 Жыл бұрын
गुरु देब तपाईले साेधिएकाे प्रस्न काे जबाफ दिनुभयन
@PramilaPandey-sr6we Жыл бұрын
कति पुस्ता सम्म जुठाे बारनु पर्छ गुरु जि।।।
@shivlamsal8198 Жыл бұрын
मामाको छोराको कतिदिन बारन पर्छ गुरु
@BinaPangeni-m7bАй бұрын
Guruji gutho kati din barne
@BinaPangeni-m7bАй бұрын
Guruko gutho kati din barne
@rairajan605 Жыл бұрын
जेठानी र देउरानि काे जुठो लाग्छकि लाग्दैन
@TRp-y5s Жыл бұрын
7 pusatako kathi day gutho baranu pacha
@gbanyatri9383 Жыл бұрын
यथार्थ ज्ञान दिनु भन्दा पनि बढि फोकट्या बखानेको रहेछ तपाईं हरु जस्ता जानेका पंडितहरुले बखान्ने होइन एक एक गरेर जानकारी गराउने हो
@TRp-y5s Жыл бұрын
Good
@pandeykazi684211 ай бұрын
म पाण्डे शास्त्री हो तिमी जस्तो नचाहिने खोक ने होईन जस्को दाजुभ्ई को तिन पुस्ता तक एक साल नहुनजैल सम्म कदापी चाडपर्ब मनाउनु ठिक होईन।