धन्यबाद डाक्टर साब मन्दिरको भगवानको किन पुजा गर्ने म त हजुरको पुजा गर्न चाहन्छु।मेरो बाबुको कतै सम्भव नभएको रोग हजुरले अपरेशन गरि ठिक गर्दिनुभयो।
@bhuvaneshorrayamajhi3332 Жыл бұрын
सहि जानकारी दिनुभएकोमा धन्यवाद छ सरलाई ।
@basundharakhanal80446 ай бұрын
He Bhagwan, Radhe Radhe. Shree kireesn Bhagwan.
@indraacharya58215 ай бұрын
भग बान साचै भगवान हुनुहुन्छ उहाँलाई जति पडाम गरे जति ढोगे पनि थोरै हुन्छ म मोरेको मान्छेलाई मुटुको अप्रेसन गरेर नया जिबन दिनुभयो उहालाइ अातमा देखिनै ढोकछु भगवानलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@basundharakhanal80446 ай бұрын
Namskar DAk Sab 🙏♥️.
@laxmankarmacharya7224 Жыл бұрын
डाक्टर साहेब ननस्ते,म हेटौडाबाट हो।मलाइ झन्डै एक हप्ता अगाडि छाती देब्रे पट्टि एक्दमै थिचेको जस्तो सासै फेर्न गार्हो भएको जस्तो भएर हेटौडा हस्पिटलमा जचाउन गएको थिए अनि मैले गङ्गालालमा रिफर गरिदिनु पर्यो भनेर अनुरोध पनि गरे तर.....त्याहाको एक जना डाक्टर साहेबले त्यो मुटुको दुखाइ होइन भनेर आना कानी गरि मलाइ गङ्गालाल रिफर नगर्दिनु भएकोमा मलाइ सार्है दु:ख लागेको छ।यो हेटौडा राज्धानिको पनि राज्धानी भएकोले आफ्नो र हस्पिटलको बेइज्जत हुन्छ भनेर हो कि किन हो वाहाले रिफर गर्न मान्नु भएन,म जस्तो याहा गरिब बिरामिहरु धेरैछन,बार्सिक ३५००/ तिर्न लाई पनि हामिलाइ त्यो पैसा जोहो गरेर तिर्न हम्मे हम्मे पर्छ,तर याहाको डाक्टर साहेबमा कहिले बिरामिको दुख मा आफू नि दुखित हुन जान्ने..... त्यो चाहिँ थाहा छैन।तर मान्छेको ज्यान भन्दा ठूलो उस्को लागि अनि उसैको परिवारको लागि अरु केही हुदैन तर यो कुरा वाहाहरुले कहिले बुझ्ने हुन कुन्नी मलाइ थाहा छैन।दुखी लाई र रोगी लाई अझै दिखित र रोगी बनाएर वाहाहरुले के पाउनुहुन्छ होला कुन्नी........
@shivatiwari4575 Жыл бұрын
Patience Lai happy Ani satisfy garna na saknu hospital admn. Ko weakness ho, kewal a afnai selfish ko ko lagi matra
@basundharakhanal80446 ай бұрын
मान्छे लाई ऋण मा पर्यो भने, !!! पनी रोग लागछ॥ ऋण, झम झम झम झमके झमा झम् ॥❤❤❤❤🙏.
@sindhukharel9932 Жыл бұрын
Jay hos dr...
@nangurung8405 Жыл бұрын
जय होस dtr
@jibanthapa19842 жыл бұрын
respect dr bhagwan sir🙏🙏❤️❤️❤️
@resammagar44818 ай бұрын
धन्यवाद डाक्टर साहब ❤❤
@AnuThapa-wm3yp6 ай бұрын
Thank you sir
@DilaPandey-nn5dn6 ай бұрын
Nmste Dr.
@laxmisapkota6588 Жыл бұрын
Good information sir .
@UdayaOli-m3w Жыл бұрын
Thanku sar ❤
@basundharakhanal80446 ай бұрын
No yansr just Radhe Radhe ❤. 🙏🙏🙏🌼🌼🌼🙏🌺🌺🌸🌸🥰.
@kamalaadhikari80054 күн бұрын
डा सा नमस्कार मलाई हजुरले भन्न भए अनुसारको कुनै रोग छैन बङ्सानु र खानु पिना लेवन टि बाहेक अरु केही खादिन बेयम दिनमा एक घण्टा गर्थे तर अचनाक दाहिने साईट गरुँगो भयो डियुटि गर्दा गर्दै पेसमेकर राख्न पर्यो किन होला चितवन म अन्योल मा छु
@DilaPandey-nn5dn6 ай бұрын
Thank you
@DilaPandey-nn5dn6 ай бұрын
Sughvka lagi dhnyabad
@AnjilaGadaili Жыл бұрын
डाक्टर साब हजुर लाई कुन हस्पिटलमा भेट्न् सकिन्छ । मेरो सम्स्या बेला बेला धद्कन बढी रहन्छ सास रोकिए जस्तो हुन्छ मैले मुटुको कुन जाँच गर्नु पर्ला
@GopiGaha3 ай бұрын
doctor haru le yo salla dinu hunchha ma salam garchhu tara maile doctors haru le ni smoking gareko ni dekheko chhu
@ghanshyamneupane-v5x Жыл бұрын
Namste sir
@birajshrestha15702 жыл бұрын
Thanku so much sir
@rampandey9330 Жыл бұрын
M hjursag kun hospital m vt hunn sakxu
@mekhthapa2619 Жыл бұрын
Dr Namaste
@mayadarlami150722 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@ChandraBahadurPariyar-ik2bt5 ай бұрын
डाक्टर साब नमस्कार गंगालाल मा चेक गरेको हो
@debakithapa39902 ай бұрын
🙏🙏
@jasminegurung4799 Жыл бұрын
I love you Dr shab ❤❤❤
@anitakshetry4065 Жыл бұрын
❤🎉Y😂 Ty tk t
@anujoshi5358 Жыл бұрын
@@anitakshetry4065 8
@anujoshi5358 Жыл бұрын
7
@indirashrestha281327 күн бұрын
म मुटु राेगि हु हजुरले शल्यक्रिया गरिदिनु भयाे तर समस्या अहिले देखियाे हजुरलाई काहा भेट्ने
@gitahishimaharjan64562 ай бұрын
Bachhaharuli yo rog lagcha?
@DilaPandey-nn5dn6 ай бұрын
Nmste:
@gamerkyush1878 Жыл бұрын
🙏
@gurupokharel6343 Жыл бұрын
डा साहेब नमस्कार , हजुरलाई भेटन कुन हस्पिटलमा आउनु पर्छ ? म पोखरामा बस्छु।
@UshaRokka-y2h9 ай бұрын
Tiching hospital janprx
@AnishaGurung-u5y19 күн бұрын
Sir please malai vagawan sir sagha vathifnis na plz
@LaxmiDhakal-g2w5 ай бұрын
Mero ukalo ma hinda Mutu dukhcha doctor sap kina hola?
@saralashahisarmilashahi12955 ай бұрын
Naste sar
@SujalPunmagar10 ай бұрын
मुटु रोग भको बच्चा को नाक बाट रगत किन बग्छ बग्नु को काणन केहो