के रे के रे! झुसे।कानुन भन्दा माथि कोहि छैन रे?कानुन भन्दा माथि जनता छ।जंग बाहादुर राणा र साहा राजाहरु को एकल नस्लिय तरिका ले लेखिएको नेपालको कानुन आजा सम्म कायम छ!अनि तो कानुन मा ठुलो रे।
@rrr45702 күн бұрын
यो जो गरिब छन उनिहरु चाहिँ कानुन माथि हुदैन भन्नू भा हो अलिक ध्यान दिएर सुन्नुहोला है, अनि त्यो मोटी दिदी ले भन्दै हुनुहुन्छ तँ उहाँ सग सबुत छ रे सि डि ओ साब कानुन माथी हो भने समात्नुजोस ! हैन भने घर जानू होस
@user-os7fo4ns4t2 күн бұрын
यो कुन बाठो आयो फेरि😡😡तिमिहरुको कानुन 😁😁😁😁कुन कानुनको कुरा गर्दैछ ?नेपालको कानुन त गरिब निमुखा जनतामाथी मात्र लागू हुन्छ।यदि यो देशमा कानुन भैदिए नेपालमा भ्रष्ट्चार बलत्कार निर्मुल हुनेथियो।त्यसैले कानुनको कुरा नगर्दा उचित होला।
@makaluvlogs20372 күн бұрын
Good luck🎉🎉
@Nepaliman62 күн бұрын
Hasayo
@PaldenLama-sx3yq2 күн бұрын
Kaslai kanun banako ho sanu lai matrai kanun laku garera hun6 harka sampang lai kanun sikaume ho daran ma harka sampang kanun ma basnu par6 tapai thulo kura kina gar6
@thapachandra97692 күн бұрын
Mero sp re ?
@sangamraioffice26772 күн бұрын
Kun Dhogi ho 😂 yo Salah gufadi sidai rajinama deu aba