कुलमानलाई धम्कि दिएको भन्दै संसदमा खतराको दृश्य, रास्वपाको ठाडै चेतावनी ओलीलाई ठुलै समस्या Sansad

  Рет қаралды 58,257

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Nishan Magar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#manishjha #sobitagautam #sunaulonepaltv #madhabsapkota #santoshpariyar #amareshkumarsingh #raswapa #sunaulonepal

Пікірлер: 157
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
के पी वोली ले राजीनामा दीनु पर्दछ। के पी र सेर बहादुर देश बिकास को बिरोधी देश द्रोही हो हामी नेपाली जनताहरु जागरूक हुन जरूरी छ। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@rupeshpun5432
@rupeshpun5432 Ай бұрын
बंगलादेशको प्रधानमन्त्री शेख हसिना लाइ भगाए जसरी यो देशको राष्ट्रघाती चोरहरु लाइ खेदाउनै पर्छ,।
@sunitaghimire8945
@sunitaghimire8945 Ай бұрын
राष्ट्रघाती नेताहरूलाई देशबाट निकाला गर्नै पर्छ अनि मात्र नेपाली जनताले शान्ति पाउँछन्।
@narendrathapa8034
@narendrathapa8034 Ай бұрын
प्रतिपक्ष भनेको यस्तो हुनुपर्छ
@dhanbdrthapa3188
@dhanbdrthapa3188 Ай бұрын
होस गर सरकार यदि कुलमान घिसिङ लाइ मनोबल गिराउने गरि ब्यवहार गरेमा ठुलो दुर्घटना हुने छ यसको मुल्य सरकारले चुकाउनु पर्ने छ होस गर ।
@sharadakumarregmi9816
@sharadakumarregmi9816 Ай бұрын
धन्यवाद माननीय मनिस।सारै उत्तम बक्तब्य।
@SumanTamang-q9u
@SumanTamang-q9u Ай бұрын
ओली हजुर बा लाई पनि बङ्ग्लादेशको प्रधानमन्त्री जस्तै भारतमा शरण लिन जान मन परेको होकि क्या हो?😅😅😅
@umarai8042
@umarai8042 Ай бұрын
कुलमान घीसीड्ग सर आम नेपालीको हीरा हुन लाईट ज्योती हुन जै कुलमान सर!💐👏💐❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@USAjaynepal
@USAjaynepal Ай бұрын
त्यसैले 😢 🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो।
@kamalshyawa2660
@kamalshyawa2660 Ай бұрын
राम्रो काम गर्ने विद्युत प्राधिकरणका दुई कर्मचारी र कुलमान लाई पेल्ने सरकारको प्रविधिलाई जनताले मान्य दिदैनौं।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
बक्यौता एक रुपैया छड्नु हुन्न छडे कंग्रेस एमाले बाट असुल गर्नुपर्छ र जनता सडक आउँछ।
@shantabahadurkc1958
@shantabahadurkc1958 Ай бұрын
जति भने पनि २०४८ साल देखिका कुकर्मि कुशासनी दलदले नेताहरूको कार्यकारी सरकार ले आम जनतालाई दुखः दिने र देश लुट्नेकाम मात्र गरेका छन् ।
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
के पी वोली ले राजीनामा दीनु पर्दछ हामी नेपाली जनताहरु लाई बालेन शाह प्रधानमंत्री भएको देख्न चाहान्छौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@nikeshrai7102
@nikeshrai7102 Ай бұрын
हाम्रो नेता हरु रिण लिने तर आफ्नो देश मा रहेको उठने रकम नठाउने Ncell र उधोगको बिधुट्को को रकम नठाउने
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
प्रचण्ड,रबि,बालेन,कुलमाा जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤काङ्ग्रेस एमालेको सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
के पी वोली ले राजीनामा दीनु पर्दछ हामी नेपाली जनताहरु लाई बालेन शाह प्रधानमंत्री भएको देख्न चाहान्छौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
के पी वोली ले राजीनामा दीनु पर्दछ हामी नेपाली जनताहरु लाई बालेन शाह प्रधानमंत्री भएको देख्न चाहान्छौ। 🙏🙏🇳🇵🇳🇵
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
कंग्रेस एमालेको लुटेरहरु हुन सोभिता जि लाई अराजक देखाउने ।
@deepakkhadka7534
@deepakkhadka7534 Ай бұрын
माफियाहरूको सरकार
@upendrabhandari9903
@upendrabhandari9903 Ай бұрын
बंगला देस बाट शेष हसिना लाई त्यहा का जनता ले लखेटे तर हाम्रा देस का जनता नेता का दास भैसके ? अनि हामी नेपाली जनता ले दुख्ख नपायर नेता ले पाउँछन् त ? कहिले सुध्रीदैनन नेपाल का जनता ??
@hellocheck1237
@hellocheck1237 Ай бұрын
आगामि निर्वाचन मा रास्वोपा लाइ बहुमत ले बिजय गराउनुपर्छ।यसको बिकल्प छैन
@user-zd8fo5pb8f
@user-zd8fo5pb8f Ай бұрын
पैसामा बिकुवाहरू यिनैलाइ हो भोट दीने
@Bayambu.K
@Bayambu.K Ай бұрын
सकिन्छ हजुर रास्वपा अर्को चुनावमा
@prashantkc6050
@prashantkc6050 Ай бұрын
Jhole muj​@@Bayambu.K
@sarurai7858
@sarurai7858 Ай бұрын
Derai jasto dhani manisharu party ma abadha xan kinaki kunai naramro wa galat kura dhakxop garna party bata madhat paux tara garib hami jati xau middle class family tyaslai party ma janu kunai faida dekhinna tyasaile hamro hoina ramro lai jasle kaam garx jo aru sanga nadari janatako awasyakta Purti garx jastai balen shah jasta byakti mathi vote garnu jariri dekhinx
@bijayachhetri5043
@bijayachhetri5043 Ай бұрын
​@@Bayambu.K terima rasapa sakera tinai 34 barsa samma des ma lutni lutera saudi ra qatar ja jhole
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Ай бұрын
सरकारले दुखी गरिब लाई न छोडने धनी मानिलाई खर्ब छोडने कुन नीति हो भ्रष्ट ओलि ज्यु
@premkhadka3248
@premkhadka3248 Ай бұрын
धन्यवाद माननीय मनिस झा ज्यु।
@Kisanko-sathi04
@Kisanko-sathi04 Ай бұрын
सन्सार भरिका डाका फटाह एकातिर अनि अर्को तिर एमाले राख्यो भने अझ एमाले धेरै हुन्छन रे 🤔🤔🤔 साच्चै होकि क हो 🤔
@BimalaPariyar-yc5zn
@BimalaPariyar-yc5zn Ай бұрын
यो कुरा एकदम सहि हो
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i Ай бұрын
Good🎉🎉🎉🎉🎉❤❤❤❤
@पञ्चकोशी
@पञ्चकोशी Ай бұрын
खासमा प्रतिपक्ष यस्तो हुनुपर्छ
@rajendrapoudel6674
@rajendrapoudel6674 Ай бұрын
यदि उध्दाेगिहरुले उक्त रकम तिर्न अानाकानि गरेमा स्वयम् वलि सरकार ढल्ने पक्का छ।
@ganeshparajuli5766
@ganeshparajuli5766 Ай бұрын
देश र देशका नागरिक हरूलाई ऋणको भारी धेरै भैसकेको छ ऋण लिएर कुन चै बिकाश गर्नुभयो , ब्यापारी पाेस्ने कार्यकर्ता पाेस्ने अब ऋण लिनेकाम तुरुन्तै बन्द गरियोस् ।।
@reshamb.c4356
@reshamb.c4356 Ай бұрын
10:13 यि डाँकाहरूलाई शेख हसिनाकै गतिमा पुरस्कार स्वरुप दिनु पर्ने भयो अब!
@user-yp2it2qz5n
@user-yp2it2qz5n Ай бұрын
अब बङ्ग्ला देश काे जस्तै गर्नु पर्ने अबस्था ले छाेइ सकेकाे छ
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
सहिकुरा हाे रासपा मनिस जि
@kuberpudasaini9751
@kuberpudasaini9751 Ай бұрын
निकै चाेट पुगेछ माननीय ज्यु हरुलाई 😂😂😂😂😂
@user-wm7ux2se4w
@user-wm7ux2se4w Ай бұрын
देशका घातक नेता तथा मन्त्रीलाई फासिकाे सजाय दिनु परछ
@padamgurung8190
@padamgurung8190 Ай бұрын
Good raswapa
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
right
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-mg7xm2mz7k
@user-mg7xm2mz7k Ай бұрын
नेता भनेकाे यस्तै हुनु पर्छ ।।।।
@USAjaynepal
@USAjaynepal Ай бұрын
त्यसैले। नेपालमा पनि बङ्गलादेशमा झै भ्रष्ट तस्कर कुशासनी अनैतिक असक्षम नेताहरू देशबाट लखेटिने छन् र शेनाले सत्ता सभाली अर्को निर्वाचन सम्पन्न गरी तुरून्त हस्तान्तरण गर्नेछ/गर्नुपर्यो। जय नेपाल। 🇳🇵
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 Ай бұрын
अब नेपाली जनता उठ नत्र अबको १०० सय बर्ष सम्म दुख पाउछौ । कि बंगलादेशको जस्तो तुरुन्तै लखेट्नु पर्यो साला भ्रष्ट नेताकार्यकर्ता लाइ🙉🙉
@DhanBahadur-xf2sy
@DhanBahadur-xf2sy Ай бұрын
Good 👍👍
@moonnnnmn
@moonnnnmn Ай бұрын
Jay kulman ND balan Sir 👏👏👏👏
@Beingamit-T
@Beingamit-T Ай бұрын
Good luck RSP❤❤
@GambirShingLama
@GambirShingLama Ай бұрын
सर बन्न तीन जना मिलेर गर्छन भने उद्योगी संग पनित अाधा रातमा हुन्छ हाेलानी ।
@nirupun7133
@nirupun7133 29 күн бұрын
Satte ko jit hunx dusta ko ante hos pasupati nath 🙏🙏🙏🌹🌹🌹
@KashiMaharjan
@KashiMaharjan Ай бұрын
Good
@rajkumarkhatri1415
@rajkumarkhatri1415 Ай бұрын
यो चै सरकार को अत्ति भो
@A16Silver-zq8kt
@A16Silver-zq8kt Ай бұрын
❤❤❤
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right version and right discussion
@mochi-243
@mochi-243 Ай бұрын
Ramra samsadharuni rahexan hamro deshma khushi lagxa🎉🎉hami janatanai katti andho rahexau tinai kharab netalainai chuni rahanxau😢😢
@kamalshyawa2660
@kamalshyawa2660 Ай бұрын
प्रत्क्षय जनताबाट जन निर्वाचित प्रधान मंत्री ,प्रधान न्यायाधीश हुनुपर्छ,दुई पटक भन्दा बढी कार्यकाल हुन नपाउने नियम हुनुपर्छ। देशको ऋण बढाउने काम होइन तर देशलाई आत्मनिर्भर बनाउने काम गरौं।
@prashantarai3137
@prashantarai3137 Ай бұрын
प्रदेशको सासद सङ्ख्या घटाउनै पर्छ,तर समाबेसी समानुपातिक घटाए,हटाए भर्खरै भएको बङगलादेश घटना जस्तै नेपालमा पनि बिजारोपण गर्ने बाताबरण निर्माण गर्न तर्फ सरकार नलागोस।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
सेयरको बाउ कृतिमा नै सत्य कुरा हो।
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el Ай бұрын
आज दुइ चार नेता कुर्लेका छन 3 करोड जनताले नकुर्लि भरष्ट चोरहरुलाई 81 को बडादशैं मा खसी बोकाको बलि नदिएर यिनै चोर डाँका तस्कर को बलि दिउ अब बोोलेर हुदैन काम गरेर देखाउने बेला हो। धन्यवाद जय ‌नेपाल ।❤❤❤
@somkc6580
@somkc6580 Ай бұрын
कालो कङरेश रएमाले का झोले हरूलाइ कारबाइहोश
@kapilgurdhami7965
@kapilgurdhami7965 Ай бұрын
देवरहरु कहाँ मरे आजकल ,तिनीहरुको अनुहार नदेखिने भएको हो
@aanoymousaa4337
@aanoymousaa4337 Ай бұрын
त्यो सबै बक्यौता को रकम ओलिले खाएको बुझियो
@preembhadurnepali5829
@preembhadurnepali5829 Ай бұрын
इखातेे नेता लाइ भाेट कनन पैशा बेपारि बाट लिनु पराेनि
@mansinghbohara1957
@mansinghbohara1957 Ай бұрын
माननियज्यु ठिक भन्नू भयाे अलीकडाजबाफ दिनुप-याे
@baburam-fc1iz
@baburam-fc1iz Ай бұрын
Sarkar jag hai, sochera ramro kamgar,
@gobardhanpun7808
@gobardhanpun7808 Ай бұрын
MCC काण्ड कांग्रेस पार्टी ले गरेको हो गिरीबन्धु काण्ड एमाले ले गरेको हो भन्ने कुरा आम नेपाली जनताहरु लाई थाहा भयौ। कानूनी कार्यवाही हुन्छ की नै ????
@Dbmira
@Dbmira Ай бұрын
सोभिता लाई बोल्ने सोईली चाहीयो ? धरानको हर्क साम्पाड० लाई धमलाले गरेको सोईली चाही के ?
@Yamuna-852
@Yamuna-852 Ай бұрын
Thik vannu vayo pillo baktale ma s,r,k,c,dang tulsipur 4
@user-td8uj8ke2g
@user-td8uj8ke2g Ай бұрын
आजभोलि रापरोवो का नेता जिउ रबि गिरहेपमुनतरि हुनेबेला फुर फुर उफरने नेता आजभोलि का हरायकाछन तेसको खोजितलासीगरनो
@khadgalimbu8708
@khadgalimbu8708 Ай бұрын
Vrastachari ko gruop anpadh pradhnamantri ko bichar desh ra janta ko lagi kahile ramro hune chhaina aba bhane sachet nepali janta desh ra janta ko lagi tayar hunu parne chha yo jiyanmara le kasai bhalo gardainan dhanyawad.
@surajthapa2310
@surajthapa2310 Ай бұрын
🙏🙏❤🇳🇵🔔
@ramyonjan3206
@ramyonjan3206 Ай бұрын
Good samsad jyu yo nalayk sarkar lai kada kaarbaahi garnuparcha
@nilmanikhatiwada3719
@nilmanikhatiwada3719 Ай бұрын
लु धेरै न खोक कूलमान को बिजुली अहिले पनि कम्तीमा पटक पटकगरी दश्चोटी बिजुली कटौती गरिरहेको छ एकपटक लाइनजादा कम्तीमा आधाघण्टा को समय सम्म बिजुली काटिन्छ के यो लोडसेडिङ को अर्को रुपहैन? कमसेकम एकैदिनमा दशौपटक लाइन काटिदा ५/६ घन्टा त लोडसेडिङ भएन र?
@ganeshbhandari3060
@ganeshbhandari3060 Ай бұрын
Respected sovita gautam prati bhayako durbewaharko lagi sajaya de sarkar . Bloody jhole haru .
@user-ni1xe9yl4x
@user-ni1xe9yl4x Ай бұрын
Mirgouleko sardar ra bijuliko bil national mafiya harulai bangala deshko jastai desh nikala garnu parchha.animatra deshma bikas hunchha
@gopalkrishnatamrakar7200
@gopalkrishnatamrakar7200 Ай бұрын
B
@mahendratamang4508
@mahendratamang4508 Ай бұрын
यो खड्गे विसर्मि झेलि डाका भनेको भ्रष्टाचारि कमिसन खोरि माफि बिचौलियाको नाइके हो पापि
@user-zd8fo5pb8f
@user-zd8fo5pb8f Ай бұрын
एमाले र कार्गेस को पुण बहूमत छ तिनैको सभामूख र राष्टपती अरू दल लाई जन्ताले भोट दीयनन त गलो दुखायर केही हूदैन
@arjunmagar9283
@arjunmagar9283 Ай бұрын
k p oli sharma बा का झोले हरु के छ ताजा खबर😂 अब हामी पनि घरको बिल तिर्नु पर्दैन होइन त कि के हो!
@Chandra-wo7bn
@Chandra-wo7bn Ай бұрын
गुड अब केही गरनू परयो
@BinodKarki-w1q
@BinodKarki-w1q Ай бұрын
Aam jantale sadak aandolan garer Hasinako halt banaunuparx aab
@mandevchand5759
@mandevchand5759 Ай бұрын
जय रास्वपा
@ganeshpanthi8313
@ganeshpanthi8313 Ай бұрын
Kp rip
@rabinrabin3882
@rabinrabin3882 Ай бұрын
🔔🔔🔔🔔🔔🔔💪💪💪💪
@parsuramlimbu6969
@parsuramlimbu6969 Ай бұрын
7:04 7:05 7:05 7:06 7:08 7:09 7:09 7:09 7:09 7:09 7:09 7:10 7:10 7:10 6:24 6:30
@PurnaRai-wo5ik
@PurnaRai-wo5ik Ай бұрын
Sobita Gautam baini sachhyama Mukul dakalko khedo garne phataha sabhapatiko matiyar banne. Bichar garnu hosa. Thank you
@rupmanrai2675
@rupmanrai2675 Ай бұрын
Sammania Amresh kumar jiu le janata lai feri maha chor sahakari haru le jastai thagna ateko ghatana lai ujagar gari sara sojha janata haru lai sachet garaunu vayeko ma atma batai dhanyabad chha,
@RamkrishnaThapa-wx7te
@RamkrishnaThapa-wx7te Ай бұрын
Samsad. Kera. herera. baseko. Oli. sambidhan ko sima. Katena,?
@manilimbu3864
@manilimbu3864 Ай бұрын
अधिकांश संसद हरू लाई त आफ्नो दायित्व पनि थाहा छैन भन्दा फरक पर्दैन । थाहा छ त झोले बन्ने।
@kalpanashrestha-gr3hq
@kalpanashrestha-gr3hq Ай бұрын
Aba 84 ma Ra. So pa. Jindabad.
@SitaramTital-ng7je
@SitaramTital-ng7je Ай бұрын
Hatiyarko Kuro ramro uthaunu bhayo
@SitaramTital-ng7je
@SitaramTital-ng7je Ай бұрын
Good
@user-lt5ls9jt3b
@user-lt5ls9jt3b Ай бұрын
Ahileko sarkarma gayeko party madhye Emale andho ra Congress bahiro jasto dekhiyo. Yasta andha ra bahiraharu baat jantale ke nai apexxa garn sakxan ra...? Ab Shekh Hasina jastai lakhetine kam timiharulai garn na paros...chetna bhaya. Jay Nepal.
@somandas8320
@somandas8320 Ай бұрын
Desh ma rojgar kahile dine sarkar😢
@sarurai7858
@sarurai7858 Ай бұрын
Yi 4 tauke netaharu sattama naaune gari falnu jaruri x hami sabailai thaha vako kura ho jati baje pani vitri yiniharu milera deslai sidyaeraheko xan
@Kisanko-sathi04
@Kisanko-sathi04 Ай бұрын
Loan liyar kunai pani view tower banaun aabasek xain
@LovelyTamangFamily
@LovelyTamangFamily Ай бұрын
Hijo load shedding Huda Ghar nirman garne sadaran Janata ra thekedarlae sodnus tyo belako pida kasto thiyo hola vanera.din vari petrol ko line basda ni napayeko pida generator ko vada Kati linetheyo hola vanera.
@user-th2sn2dx6s
@user-th2sn2dx6s Ай бұрын
dukhi garib janatako bidut lain katera udhyog pati lai bidhut dinu vaneko kp oli mula le vastachar garnu barabar ho
@nawarajadhikari5930
@nawarajadhikari5930 Ай бұрын
बङ्गलादेशबाट हसिनालाई जनताले लखटी छाडे। केपि लाइ नेपालबाट लखेट्ने जनताले कहिले होला ?
@KashiMaharjan
@KashiMaharjan Ай бұрын
K.p matiyar ni rahiche
@user-qb7gw3xd5b
@user-qb7gw3xd5b Ай бұрын
Durga parsahi nahi huncha saty kura garne
@rajkumartimalsina3178
@rajkumartimalsina3178 Ай бұрын
Aba bijuli ko pesa uathena vane The Dark File Campaign Against Corruption Nepal la yeeni haru ko ghar ghar gayar
@govindapoudel-xt6sj
@govindapoudel-xt6sj Ай бұрын
Bhai bau khoja
@BijayTamang-im4og
@BijayTamang-im4og Ай бұрын
Oli le khayo sabai thah vayo
@hiralama3118
@hiralama3118 Ай бұрын
Kulmanlai hatayo bhane desh ma andolan jenchha
@pradipsunar2480
@pradipsunar2480 Ай бұрын
Kepi pani bhrasta chari ko nambara ma xan 💯 bichar gar hae ba
@pralhadthapa2739
@pralhadthapa2739 Ай бұрын
Yo.sarkar.kaalo.raatmaa.kaita.2.basi.saarthai.saarqtha.ko.bise.laa.bhariyako.20.25.gAnna.baapari.ko.lagain.banako.bIse.bhariyako.sarkar Bhatabhunga.nabhaya.samaa.samsad.laa.aago.laagaauna.parcha
@ramchandralamichhane7375
@ramchandralamichhane7375 Ай бұрын
Jaya Bangaladesh 😂😂
@mkproduction6414
@mkproduction6414 Ай бұрын
Kp ko din sakyo aba bangala desh lai herda hunxa xitai yo din aauxa
@urmilaacharya2566
@urmilaacharya2566 Ай бұрын
Shahi ho xodnu hunna hai eni harulai
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 7 МЛН
Apple peeling hack
00:37
_vector_
Рет қаралды 72 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 7 МЛН