कुलमानको या सिङ्गो देशको पक्षमा उभिने दल र मानवीय ज्युलाई धेरै धेरै धन्यवाद यस्तै गरि सधै सत्यको पक्षमा अाशा छ उभिनु हुने छ । सभापति लगायत एमाले दललाई पनि धन्यवाद तिमीहरू यस्तै यस्तै हर्कत गर्दै जानु जो जहाँ राम्रा काम गर्नेछन् तिनको तिव्र विरोध गर्नु भ्रष्टाचारको संरक्षण गर्नु तिमीहरूको वा एमालेहरुको यस्तै सद्वुद्दि पलावस । जय पत्रकारिता
@SauravDangi-ro8rc2 ай бұрын
यो ओलीको नियत वा एमालेको नियत कुलमानलाई हटाउने लक्ष्य राखेको छ
@DurgaPrasadRijal-e8h2 ай бұрын
सार्वजनिक लेखा समितिकाे सभापति प्रतिपक्षकाे हुनुपर्नेमा वलिकै मान्छे हुनु र वली समेत् एमालेका सभासदहरु लज्जामहसुसै नगरि कुलमान हटाउने अलाेकप्रिय काममा लागेछन त ?धन्न रकम तिराउने पक्षमा अर्जुन नरसिंह केसी ,अमरेस् कु सिंह लाग्नु भएकाेमा धन्यवाद छ।
@sharadkarki9912 ай бұрын
Right
@sharadkarki9912 ай бұрын
Right
@SilichongMakpalung2 ай бұрын
जाती पातीको अनुहार हेर्नू नेपालाइ भुटान बनाउने कुचेस्ट हो लेखा समितीको ध्येय।
@rajubayambu75822 ай бұрын
यस्तो बिबादित पात्र लाई हटाएको राम्रो हो ।
@technobhai15832 ай бұрын
खबदार एमाले काङ्ग्रेस कुलमालाई छोएर हेर अनिथाहुुन्छ
@urmilaacharya68542 ай бұрын
कुलमान हटाउन हुदैन र बत्तिकाे पैषा उठनुपछँ पछँ पछँ
@amritthapa73982 ай бұрын
सभापतिको नियत सबैले बुझे देश डुबाउने काम नगर्
@samirbisunke81302 ай бұрын
Sahi kuro
@sharadkarki9912 ай бұрын
Right
@chakgurung31752 ай бұрын
एमालेलाई ठुलो संकट , चुनबको बेला पैसा उद्योगपतिहरू सँग १०अरब रूपैयाँ पैसा लिएकै हो ।
@Harshamana2 ай бұрын
Yobidesiko dalal vrastachariko nieke oli choorlai sadakma ghisarera deshnikala garnuparchha aba jantaharu 🇳🇵🇳🇵🇳🇵
@uniquechhetry62812 ай бұрын
कुलमान लाइ छोयरहेर एमालेका साथि काहाजाउला होसगर
@samirbisunke81302 ай бұрын
KP oli murdabad
@ramailobebu54522 ай бұрын
कुलमान ज़िन्दाबाद
@haripunharipun72912 ай бұрын
यो एमाले लुटेरा हरु ले कुलमान जी लाई मौरीलाई लाई जस्तो नजिसकाउनु है
@Luffybloxfruit-m9n2 ай бұрын
Woli yo deska good governess hoinan.
@romharshasharma1272 ай бұрын
कुलमान लाई कीन खेदो खन्दै छ ए मा ले ब्यक्ती गत ईख कींन राख्दै हो
@KeshavbahadurOjha2 ай бұрын
एमाले काङ्ग्रेस देश को लागी घातक हो यती याद राख इ दुई पार्टी कहीलै सुध्रिन
@chakgurung31752 ай бұрын
२१ अरब रूपैयाँमा १० अरब रूपैयाँ चुनावको बेला पार्टीहरूले उद्योगपतिहरू सँग लिएको छर्लङ्ग बिशेष , गरेर र्एमाले
@ghanaguragai3762 ай бұрын
आँखाको छारो हालेर अख्तियार लाएर भए पनि एमालेर कांग्रेसले जसरी पनि कुलमान लगाउँछन्। कुलमा नाखाको तारो भयो किनभने विद्युतको कमिसन खान पाएनन् एमाले र कांग्रेसले त्यही हो आँखाको तारो
@chiranjivibhattarai21082 ай бұрын
सभापति को नियत स्पष्ट देखियो जसरी हुन्छ कुलमान हटाउ भ्रष्टाचारि बचाउ
@mayalimbu70392 ай бұрын
good sahi kura 🙏👌👍️🙏
@godronakop88852 ай бұрын
सार्वजानिक लेखा समिति काे सभापति लाई बेलैमा ठीक नपारे यो धमिरा हो यसले देश डुबाउँछ
@YamMagar-r1r2 ай бұрын
एमाले र सभापति मुर्दावाद !
@sunilmanandhar19372 ай бұрын
21 अर्ब ब्यापारी लाई तिराउनु पर्छ हामी लाई 25 पर्तिशत जरिवाना लिने
@purnasherchan1212 ай бұрын
यो सभापति केपीको हली हो उद्दोगीहरु संङ्ग कमिसन खाएर बिषयान्तर गरिराको छ।
@uttamdhakal19382 ай бұрын
अब आउने चुनाबमा एमाले चै दरो चन्दा असुर्ने पक्का भयो है !
@ganeshshrestha96872 ай бұрын
अ, अ , डबल( अ)अमरनरसिँ के सि रअमरेश कुमार सिँ को जोडदार तर्क र अडान बडो स्वागत योग्य छ। दुबै जना लाई सलाम
@krishnakhatri70002 ай бұрын
देख्नुभो सहि होत एमाले खराब एमाले हो
@bibekdhungana92022 ай бұрын
आदरणिय सन्जीब पत्रकार ज्यु कुकुर भुक्दै गर्छन आफ्नु पत्रकारिता जनता हरुलाइ जस्ताको त्यस्तै सुचना दिनु होला अरुले यसरी गर नगर भन्नेले भन्दै गर्छ हजुर जस्तो राम्रो पत्रकार ज्यु नडराउनु होला जनता हजुर्को साथ मा छ्न
@raikeera692 ай бұрын
मलाई एकदमै मन पर्ने पत्रकार.. 👊👍️✊👏🙏
@narayandattasubedi79602 ай бұрын
बिनासकाले बिपरित बुभ्दि केपिवाेलि बौलायाे
@raikeera692 ай бұрын
पछिल्लोपटक अमरेश जी को "activity-positive" उन्मुख छ !! यही बेला हो "नेता" चिन्ने !! कुन नेता.. चोर-नेता हो ?? कुन नेता.. असल-नेता हो ?? चिन्ने बेला नै यही बेला हो !! 👍️👊👌🙏
@manbahadurchhetri31072 ай бұрын
जन्ता लाई कर उठाउन आफ्ना कार्य कर्ता पालने यो एमालेको धन्दा होरहिछ
@prakashadhikari16312 ай бұрын
हेर लाज पचेका नेता हरु
@nabinnepal36882 ай бұрын
खबरदार एमाले काङ्ग्रेस
@tekrajbhusal27322 ай бұрын
एमाले को दादागिरि हो एमाले भ्रस्ट चारिपाटि हो फटाहा पाटि ।
@laxmiranabhat71762 ай бұрын
राम्रो कुरा हुन् दिदैँ नन इनिहरु.ले
@ChuriGaming2 ай бұрын
अाेलि ए मा ले काे कामछइन इनि फेल भए जनताले अब पाठ सिकाउनेदिन अायाे
@sumankhadka92262 ай бұрын
कुलमानलाई हैन सबैभन्दा पहिला उखाने महाकाली बेचुवा भस्टाचारिको नाइँकेलाई लगेर हाल्नु पर्छ।
@nepalitube87502 ай бұрын
एमाले प्रधानमंत्री सिधै भ्रष्टाचारी देखिनु भयो ,चलखेल ठूलै छ ,प्रधानमन्त्री को निर्देशन र एमाले संसद्को कुराले करोडौं खाई सकेको बुझिन्छ र उद्योगी को बकेउता माफ गर्ने र देशलाई अँध्यारोमा धकेल्ने र बिधुत प्राधिकरण लाई डुबाएर छोड्ने बुझिन्छ
@nitaraut37102 ай бұрын
कुलमान जिन्दावाद🙏🙏❤️❤️❤️❤️🇳🇵
@nabinnepal36882 ай бұрын
एमाले यो देशको काइते हो बरु काङ्ग्रेसमा केहि हदसम्म राजनैतिक इमान छ
@sanjaypaudel69352 ай бұрын
एमाले र kp लाई दलाल गरेर चुनाव खर्च निकाल्नु छ !
@kanyagurung7662 ай бұрын
नेपाली ,जनताहरु,अब,सल्लाले,एमाले ,काङ्ग्रेस ,लाई,भाेट,नहालाे,?
@BimalaMagar-hn5sf2 ай бұрын
कुलमान
@thapathapa77282 ай бұрын
Bharastachari Ko Naike Sarkar Murdabad Kulman Sir Jindabad
@girjalimbu10032 ай бұрын
यो कृते प्रसाद ओलीको करामत हो अख्तियारमा प्रेम कुमार राई छ भनेर कलमान लाई अख्तियारमा लगाउ भनेको कुरो प्रस्ट हुन्छ
@dalkoirala94392 ай бұрын
एमाले र लेखा समिति को सभापति मुर्दाबाद कुलमान घिसिङ ज्यू जिन्दाबाद जय देश जय नेपाल
@SureshNeupane-sx5tj2 ай бұрын
एमाले को नियत जनताले बुजम।
@GunaramGurung2 ай бұрын
कुलमान घिसिङ ज्युलाइ आप्ठ्यारोमा पार्न खोजेको हो पैसा उठाउन पनि नदिने अनि आख्तियारमा पनि हाल्ने खोज्ने यो स्वोत: कुलमान ज्युलाइ हटाउनु हो ।यो नेपाली जनतालाइ कदापि स्विकार्या हुने छैन।
@HomnathRegmi-vh4jy2 ай бұрын
त्याे सभापती लाई जुत्ताकाे माला र कालाेमाेसाे दलेर काठमाण्डु धुमाउनु पर्छ ।याे पाटीकाे झाेले एमाले काे सभापती हाे।यस्ले कुलमान लाई हटायर अर्कै राख्न खाेज्दै छ।जुत्ताकाे मालालगायर काठमाडौ धुमाउ त्याे सभापती लाई ,चाेरफटाहा।
@pai112302 ай бұрын
Sahi vannuvayo
@dayarammahato14852 ай бұрын
म 40 सालदेखि एमाले समर्थक तर आज यो मिर्गौला फेल ओली एण्ड कम्पनीका बफादार सिपाही केजाती सभापति पोखरेलले नेपाल सरकारको नुन खाएर माडेको गुन गाएको देख्दा हिनताबोध भएको छ ।
@Subodha-kw2sr2 ай бұрын
कुलमा जिन्दावाद
@lalkumarshrestha68572 ай бұрын
तुरुन्तै मध्यावधि चुनाव हुने हो भने नेकपा एमालेको चुनावी नतिजा कस्तो अवस्थाको हुन्थ्यो होला?
@SakuntalaShrestha-he7cl2 ай бұрын
यो पैसा नउठऐ हामी जनतापनी पैसा नतिरने
@padambc81662 ай бұрын
जनता जाग्ने बेला भयो
@RamRaj-ep2xb2 ай бұрын
जबसम्म तस्कर उद्योगले बिजुलीको पैसा तिर्दैनन् तबसम्म हामि सर्वसाधारण ले पनि पैसा नतिर्दा हुदैन भन्या
@bijaykarki53602 ай бұрын
यो समितिको सभापति ले उ खाय हुन्छ
@dibyasworishakya41882 ай бұрын
Yes you are 1oo% right
@שושנהשושנה-נ2ט2 ай бұрын
धन्यवाद भाइ सत्ते लाई सफल बनाउन होला ।😇💪✊👏👌
@biruchaudhary39902 ай бұрын
सभापतिकाे नियात नै खरब देखियो
@umarai80422 ай бұрын
Jai jai jai Kulman Ghising jindabad . Nepali Janata xau hajur ko satha ma .✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@trickknowledge93272 ай бұрын
अमरेश कमार सिंह कुल्मान लाई साथ दिनुभएको मा धन्यवाद
@dhamidevsingh60532 ай бұрын
यत्रो रडाको मचाए पछि कि वार कि पार हुने नै भयो, नाक फुलाउनु कसैले पर्दैन?? देश सकेको यिनै नेता र कर्मचारी हुन,!!
@parsuramchy22302 ай бұрын
मलाई लाग्छ यो विधुतको पैसा यि दुई पटिहरुले पहिलेनै खाईसकेकाछन ।
@romankarki63232 ай бұрын
सार्बजानिक लेखा समितिको सभापति लाई लाठो लगाएर खेदौ ! यो अपराधी मनशायको कुमानिस हो!
@nirmalpaudel54812 ай бұрын
लौन यो ओली लाई कसरी हटाउने हो देश लूटन बाटा?
@RameshXettri-ev2xe2 ай бұрын
माओवादीका साम्सद हरुले दरो झापट दिए।
@SandeshThapa-c3q2 ай бұрын
देश बनाउनु छ भने एमालेलाई सबै मिलेर खेदाउनु पर्छ।घर घर बाट थुतेर कुट्नु पर्छ।
@ramgandharba2 ай бұрын
जब सम्म देसको भार के पी ओली नेपाली राजनीतिमा रहन्छ तबसम्म यस्तै किचलो भइरहन्छ
@dilbdrbayakchhetri34522 ай бұрын
अब रास्टवादि माननिय सान्सद हरुले सडकमा बाद्ध्यभएर उत्रिएका रास्टवादि युवाहरु लाइ भरपुर साथदिनु पर्छ
@Gyanendrashahi6762 ай бұрын
एक दुई मुक्का हानाहान गर्नु नी
@mohanmayaluitel22682 ай бұрын
सतीले सरापेको देश नेपाल राम्रो मान्छे लाई दुख दिने भ्रष्टचारी जोगाउनेकाम यो सरकारले गर्दैछ
@maanu25592 ай бұрын
एमाले भ्रष्ट नै हुन यो भन्दा फेरि अरु दुधले नुहाएका हुँदैहोईनन्न
@sarojshrestha4562 ай бұрын
लेखा समितिको काम भनेको भ्रष्टाचारीहरूलाई बचाउने अनि अरबौ मुनाफा कमाएर साथै अँध्यारो मा रहेको सिङ्गो देश लाई उज्यालो बनाऊने राम्रो काम गर्ने लाई पुरस्कार स्वरूप कावाॅही गर्ने रै छ। यस्तो समितिको सभापतिलाई तुरुन्तै निलम्बन गरेर कावाॅही होस
@binodmoktanspain50542 ай бұрын
बङलादेशको नजिक नजिक आउदैछ होसियार कुलमान घिसिङ लाई निकालेभने तु बङलादेशको भन्दा भयबह हुनेछ होसियार सबैको चेतना होस
कुलमान भनेपछि एमाले काे आरिंगलहरु काे सरिरमा काँडा उठछ।किनहाेला।
@kshitizshresthakalevut4022 ай бұрын
यो देश एमाले कांग्रेस र माओबादी मुक्त नभए सम्म समृद्धी त उहीँ सम्झिनी पानी छम्किनी । यी तीन पाटीलाई भोट हाल्नी झोले पपटलाल मुजीहरुलाई हार्दिक श्रद्धान्जली थु
@GaneshGhimire-r1d2 ай бұрын
कङ्रेस र एमालेको काल अायो।अब यीन्ले काल खोजे।✍️
@shankarkc90622 ай бұрын
सरकार धराप मा पर्यो
@mohanrai87212 ай бұрын
एमालेले खोजेको बल्ल भेटेछ बकेउता उठाय ठग व्याबसायीले बढाल्ने बकेउता नउठाय जनताले बढाल्ने एउटा शिक्काको दुई पाटा भनेको तेसै होइन रछ !
@AariyaMalla2 ай бұрын
❤
@Mohanilaal2 ай бұрын
भ्रस्टाचार जोगाउन एमालेको रतौलि ।
@narayanrizal78762 ай бұрын
समार दोक्च्याउन कीन नसकेको हो साथि हरु
@prempoudel5922 ай бұрын
आफै कुलमानको पोस्ट मा बस्न लाइ यति गरेको सभापतिले भनेर बुझ्निनछ
यी मान्छे होइनन् जंगली जनावरहरु हुन।सबका सब कानो मौसेरे भाईहरु।
@ChuriGaming2 ай бұрын
लेखा समितिकाे सफापति काे बाउकाे कमपनि हाे नेपाल बिधुत पारधिकरण याे सभापतिलाइ म भए पाता कसेर जेलमा जाकने थिए अनि देखथिस बाउकाे बिहे
@nidiparsad70922 ай бұрын
Jay ganti good luck ganti team
@manbahadurchhetri31072 ай бұрын
किटानीका झोले तेसै देशको यो हालात भयको होईन
@Dtgxigxgjfg2 ай бұрын
यो समस्या कूलमान आउनू भन्दा अगाडी देखीको हो सक्छस भने ती अगाडीका md हरूलाई गर न
@manbahadurchhetri31072 ай бұрын
बयल गाडा तन्त्र का झोले देशको लागि लागि केही सोच
@dharmsinghsaud58972 ай бұрын
देश द्राेहि जन बिराेधि समिती काे अध्यक्ष बनायकाे रैछ।
@netrabasnet96402 ай бұрын
काङ्ग्रेस र एमालेका झोलेलुटीखान नपायेर बीरोध गरदैईछन
@hemsubba54282 ай бұрын
ऐमाले आफै नागिने काम गरिरहेको छ ।
@PremChamlingrai-o3w2 ай бұрын
लेखालाई कारबाही गराउ
@DharmaRajPoudel-v6t2 ай бұрын
यसैका लागि माअाेबादि चाहिएकाे छ सदनमा ।
@kamalshakya55462 ай бұрын
यो बैठक बाँकी बिद्युत महसुल लिनुपर्ने वा नलिनु पनॅ भन्ने मुल बिषय हो ।तर यस्को सभापतिलाई जसरी पनि कुलमानजीलाई अख्तियार लगाएर वहाँलाई प्राधिकरण बाट हराउने मात्र देखिन्छ जुन गम्भीर गल्ती हो।
@girbahadurkhatri50892 ай бұрын
तीन महिना टाइम दियो भने भाग्छ्न तीन दिनको टाइम दिउन हो
@krishnaacharya83322 ай бұрын
गज्जब छ हाम्रो देशका प्रतिनिधिहरु । बिजुली चलाएकै हो । महशुल त तिर्नै पर्छ । एमाले सकिनको लागि अड्को थापी रहेको छ । ओली एति सम्म पतित बन्लान भन्ने सोचेकै थिइन ।
@kedaradhikari87712 ай бұрын
कुल मान सर जिन्दावाद
@VhFf-h1r2 ай бұрын
एमाले र काङ्ग्रेस मिलेर देश शिदौने भय
@chetankafle88662 ай бұрын
ब्यापारी संग एमालेले चुनाब खर्च बटुली सकेको संकेत गर्छ ।