Ekdam right kura garnu bhayo amresh sir lai salutes chha 🇳🇵✊🫡🇳🇵💡 kulman ghising jindabad jindabad 🇳🇵❤️
@buddhidahal246823 күн бұрын
अब ऊर्जा सचिव र मंत्री को घर मा नेपाली जनता ले जसरी पनि बिजुली को कनेक्शन काटिदिनु पर्छ काम आफै सही बाटोमा आउँछ । देश का अपराधी हरू को किचकिच कति सुन्नु ।