एउटा छोरीको कहालीलाग्दो बयान | मन्त्री बोल्दै बोलिनन | अस्पतालमा भएको के हो ? भाइरल पुल यस्तो भयो |

  Рет қаралды 555,411

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 237
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 3 300
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
डाक्टर टुमा घलेको कुरा सुनेर मेरो पारो तात्यो, तेसैले गर्दा GMC hospital तुरुन्तै खारेज गर्नुपर्यो भनेर सबैले आवाज उठाउनु पर्यो !
@TaraGurung-kv6oy
@TaraGurung-kv6oy Жыл бұрын
yo gahale jathe ijjet nabhko raix rip.
@lokendrabhul1234
@lokendrabhul1234 Жыл бұрын
right kura
@SyangtanBro97
@SyangtanBro97 Жыл бұрын
सहि हो बन्द हुनुपर्छ ।
@sabitrakhadka931
@sabitrakhadka931 Жыл бұрын
सही भन्नुभयो झुट बोलेको छ यो टू माया घले कोही छोरीले आमाको ज्यान जाओस् भन्छ त
@yubrajpaudel1413
@yubrajpaudel1413 Жыл бұрын
थुईईय gmc काे सुपरिटेन्डेन्ट काे उतर सुन्दा यस्ता अयाेग्य र चाकडिवाजलाई हस्पिटल जस्ताे संवेदनसिल ठाउकाे त्याे पनि प्रमुख बनाउने व्यातिकाे गम्भीर गल्ति र अाफ्नालाई मात्र ठाँउमा राख्ने चाकरिवाजकाे पराकाष्ठा हाे ।टु माया घलेकाे जिम्मेवारी र उतर यस्तै हाे भने तपाईं त्याे कुर्सीमा बस्दा नि धिकार छ। यस्तै भएर गरेर सच्चा डाक्टरले पनि नेपालमा ईमेज गुमाईरहेछन् । नेपालका अस्पतालमा व्यापक लापरबाहि र मनपरि छ यसलाई ठिक नपारेसम्म नेपाली धेरैकाे ज्यान अस्पतालले नै खाईरहेकाे छ बाँच्ने र उपचार सम्भव हुदा हुँदै नि । लापरबाहि र हेलचक्याँई धेरै भएर।
@Rai.chamsvlogs
@Rai.chamsvlogs Жыл бұрын
मन्त्रीलाई हटाउन चहाने यता हजिर हौ
@Sakinmgr
@Sakinmgr Жыл бұрын
hawa nwbujhi je pani vandine 1 year pani vako xaina mantri vayeko gandaki pardes vagyemani ho herdai janus aba bandaixa nepal
@mg56gaming66
@mg56gaming66 Жыл бұрын
Ready
@-Rr1990
@-Rr1990 Жыл бұрын
तपाई हामीले अहिले चाहेर हट्ने वाला छैन। सत्तामा जबसम्म एमाले, कंग्रेस वा माओवादी छन् तबसम्म मर्ने भनेको गरिब जनता हो। २०८४ मा जनताले एक-एक अन्यायको हिसाब गर्नुपर्छ।
@Sanjok07
@Sanjok07 Жыл бұрын
hatam hatam
@bishalpoudel3859
@bishalpoudel3859 Жыл бұрын
hatauna parxa yesta mantri lai
@gobindabishwakarma8532
@gobindabishwakarma8532 Жыл бұрын
यो बहिनीको कुरा सुनेर आँसु नै रोकिएन😭😭 यस्ता हस्पिटल लाई आगो लगाउनु पर्छ आफ्नी आमालाई गुमाएकी यो बहिनीलाई न्याय मिलोस् 😥
@NickTv901
@NickTv901 Жыл бұрын
सच्चा निडर साहसी देश प्रेमी मात्र एक महान पत्रकार अपिल त्रिपाठी सर लाई आत्मै देखि सम्मान नमन्🙏🙏🙏🙏🙏
@kabindrashrestha9722
@kabindrashrestha9722 Жыл бұрын
देश एक मात्रै निडर पत्रकार हजुर प्रती संमान 🙏🙏🙏🙏🙏
@shivak1705
@shivak1705 Жыл бұрын
saptari jilla ma ak jana janmiyo apil sir jastai diwakar sah
@nepalsansar142
@nepalsansar142 Жыл бұрын
kzbin.info/www/bejne/n4G5qKeln96jftksi=z5D54YRFt_cBwgl3
@mahendramahendr5226
@mahendramahendr5226 Жыл бұрын
​@@kabindrashrestha9722qq😅❤
@pramishlama1617
@pramishlama1617 Жыл бұрын
अस्पताल को धेरै लापरवाही हुन्छ्न नेपाल मा है 100% मैले मेरो बुढी लाई बचाउन सकेको थिएन कुनै बेलमा
@hembahadur1233
@hembahadur1233 Жыл бұрын
मेडिकल माफियहरु मुर्दाबाद ,माफिय सरकार मुर्दाबाद,गरिब जन्ताले बाच्न पाउने भएन अब😥😥😥
@nepalsansar142
@nepalsansar142 Жыл бұрын
kzbin.info/www/bejne/n4G5qKeln96jftksi=z5D54YRFt_cBwgl3
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
देशको चौथो अङ्ग पत्रकार को असल पत्रकार अपिल सर लाई मन पराउने को को हुनुहुन्छ like👍️गर्नुहोस् 🙏🙏
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
@@10MinutesEntertainment oee bat comment kin💪
@RaiParbat-cb8mc
@RaiParbat-cb8mc Жыл бұрын
​@@10MinutesEntertainment❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤l
@Nandugaha28
@Nandugaha28 Жыл бұрын
Ma kattar ho
@khelsanchar8037
@khelsanchar8037 Жыл бұрын
देश भित्र कोहि एउटा् सच्चा निडर पत्रकार छ त त्यो नाम हो अपिल त्रिपाटि❤
@yuwarajraiyuwarajrai9605
@yuwarajraiyuwarajrai9605 Жыл бұрын
Arko name pani tw xa diwaker g
@hulasrana2672
@hulasrana2672 Жыл бұрын
Pul chito bannu ma vautik purbadhar mantri resham jugjali lai sreya janxa
@NirmalGurung-bn5nk
@NirmalGurung-bn5nk Жыл бұрын
Baeni ani timla next day ma cheek Katira bihanai arko hospital lagnu parxa ni
@grkvlogs9484
@grkvlogs9484 Жыл бұрын
47:45 47:49 47:49 47:49 47:50
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
गुड टिभिको गङ्गा लामा पनि हो ❤
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
स्वास्थ मन्त्रीले तुरुन्त राजीनामा दिनुको विकल्प छैन नेपालको राजनीति यो प्रदेशको मन्त्रीहरु के काम गरेका हुन्छन् प्रदेशको केही काम छैन अब खारेज गरौँ 🙏
@travel12128
@travel12128 Жыл бұрын
GMC medical college किन बारम्बार बिवादमा पर्छहोला? यो collage को नाम लुट तन्त्र medical collage राख्नुपर्छ। सबै management मिलेर गरेको हो सबै लुटेराहरू हो बर्खास्त गर्नुपर्छ।
@Naturelover061
@Naturelover061 Жыл бұрын
Pokhara ma medical mafiya dherai chan. Gandaki hospital le icu chaina vanera kina private manipal ma pathauna khojyo !?
@willofd1540
@willofd1540 Жыл бұрын
😂
@sanjitlamasanjitlama8250
@sanjitlamasanjitlama8250 Жыл бұрын
यस्तो माचिक्ने hospital र hospital को डाक्टर हरुलाइ छिटो भन्दा छिटो कार्बाही हुनुपर्छ र पिडितले न्याए पाउनुपर्छ,one off the best journalist in nepal apilll sirr❤❤
@BishalPiya-y6v
@BishalPiya-y6v Жыл бұрын
Bom padkai dinu parxa hospitalma paisa ko matar upachar hunay vay k Kam yo hospital ko
@suryasubedi9691
@suryasubedi9691 Жыл бұрын
khukuri ta tyo chikney haru lai po hnnu parni raichh
@kisanadhikari218
@kisanadhikari218 Жыл бұрын
Dr le cheque manney na manney hunna. Prasasan le ho hajur. J ma ni dr hunna.
@The_sixth_finger
@The_sixth_finger Жыл бұрын
doctor lay treatment garne ho management aru babastapan garne ho..... doctor lai kina gali garchas khate
@Vinod_Shrestha
@Vinod_Shrestha Жыл бұрын
जबसम्म शिक्षा र स्वास्थ्य निशुल्क हुँदैन तबसम्म देश र जनताको उन्नति हुँदैन।
@gangaramluitelluitelganga7308
@gangaramluitelluitelganga7308 Жыл бұрын
डा- टुमा घलेले झुट्टो बोलिराखेकिछ यो 100& हो अपिल सर यो केशको सत्या तथ्य बाहिर ल्याउनु होला तपाईको पत्रकारितालाई सदैव उच्च सम्मान छ मेरो!
@suraz555
@suraz555 Жыл бұрын
यस्लाई चारपाटा मुडेर पोखरा घुमाउनुपर्छ मेडिकल माफिया हो यो आईमाई
@Mrgurung245
@Mrgurung245 Жыл бұрын
GMC Banda garnu paryo
@surajtamang3088
@surajtamang3088 Жыл бұрын
एकदम सही कुरो गर्नु भो ये चितार्नेले सब झुट बोल्दैछन! 100% हो
@rachanaacharya571
@rachanaacharya571 Жыл бұрын
That doctor is absolutely wrong
@Naturelover061
@Naturelover061 Жыл бұрын
तेरो बाउ हो सहि खाते मेडिकल माफिया थुक्क तेरो र त्यो टुमाया घलेको जुनि । धिक्कार छ
@bibekgiri2929
@bibekgiri2929 Жыл бұрын
GMC हस्पिटलको साच्चिकै अत्ति लापरबाही छ यसलाई कानुनी दाहेरामा ल्याएर सजाय दिई पीडितलाई न्याय दिलाउनु पर्छ।proud of you apil Dai.
@gitakhatiwada4493
@gitakhatiwada4493 Жыл бұрын
अपिल भाइलाई मुरि मुरि धन्यवाद ,यस्तै मानव जन्मनु पर्छ जय जनता जय देस 🌹🌹
@khimgc2933
@khimgc2933 Жыл бұрын
यो मन्त्री लाई कालो मोसो लगायर प्रदेश घुमाउनु पर्छ! लाज पनि लाज ले लजायो होला! यस्तो त मन्त्री छन हाम्रो देश मा!
@RibanaGajmer-uu9og
@RibanaGajmer-uu9og Жыл бұрын
अस्ति एउटा कार्यक्रमथियो मन्त्रालयमा मन्त्री ज्युले त म धेरै बोल्दिन तर कामबाट देखाउछु भनिसिन्थ्यो त
@tirthabasnet7457
@tirthabasnet7457 Жыл бұрын
​@@RibanaGajmer-uu9ogअनि त्यो टुमा भन्ने डाक्टर नामकि पशुलाई पनि ।
@-Rr1990
@-Rr1990 Жыл бұрын
पैसा र पावर बिना गरिब जनता बाच्नलाई गार्हो छ। गणतन्त्रको फल यहि होला। नेपाल सरकारका सम्बन्धित मन्त्रिहरुलाई हार्दिक श्रद्दान्जली
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 Жыл бұрын
दु:खद खबर अहिले पैसाको यस्तो भ्यालु रहयो कि बिना पैसाको मानिसलाई मानिसले चिन्दैन्न।मात्र पैसालाई चिन्दछन।कठै यो दुनियाँ। स्वार्थी मानव दयामाया बिनाको कठोर हिर्दय कठोर मन 🤔🤔🤔
@prabinthapa287
@prabinthapa287 Жыл бұрын
ती नानिको कुरा सहि होला,जस्तो आग्छ मलाइ,किन भने,मेरो छोरा लाई रात को 2 बजे हस्पितल मा लगेर जादा तेति गारो हुदा पनि बिहान 8 बजे मात्र भार्ना लिएको थियो,
@minarai478
@minarai478 Жыл бұрын
😭😭😭
@Kb_Collection4
@Kb_Collection4 Жыл бұрын
मेडिकल माफिया हरुको कारण जनताले अकालमा ज्यान गुमाउन परेको छ ।
@utsavkandel
@utsavkandel Жыл бұрын
मलाइ गर्व पत्रकार होस त अपिल जस्तो,, देसभरमा ९९% पत्रुकार जाडका घ्याम्पा र झोले छनं,,
@pandabbk7612
@pandabbk7612 Жыл бұрын
अब नेपाल को दोश्रो बालेन शाह बन्ने पालो हाम्रो अपिल सर्❤️🙏🇳🇵🇳🇵🇳🇵
@anisalimbumongol795
@anisalimbumongol795 Жыл бұрын
Tero balen saha kuro garchash kukur balen sahale kati garib ko gash bash uthayo usko mhanagr ma ke jantaalai nisulka upcaar rojhgaariko bebashta milaayo tero.baalen le
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हस्पिटलको डाक्टरले यस्तो अमानवीय व्यवहार गरेपछि त्यो समयमा अपिल त्रिपाठी सरलाई 1 call फोन गरेको भय उहाँ नानीको आमा आज हामी माझ हुन्थ्यो कि ?😢 #Rip 💐🙏
@akanshyapathak1120
@akanshyapathak1120 Жыл бұрын
Maile ni tei soche ko thea ❤️
@bijayabamthakuri9462
@bijayabamthakuri9462 Жыл бұрын
पत्रकारिताको हिरो अपिल त्रिपाठि प्रती सत् सत् नमन ❤🎉🌷
@007robinhoodlove5
@007robinhoodlove5 Жыл бұрын
harek friday progrmme herepaxi YEE PURNA NETA ra tinka party harulai VOTE halirakhne VEDA ra JHOLE janataharulai samjhera RAGAT umlinxa😡😡😡
@bijayabamthakuri9462
@bijayabamthakuri9462 Жыл бұрын
@@10MinutesEntertainment तँ जाठाले सिकाउनु पर्दैन ! राणिको बान कुकुरको मुत धोकेर बोल्छ्स हा थु 😡😡🖕🖕🖕
@Jay.timilsina
@Jay.timilsina Жыл бұрын
​@@निराश_यात्री sahi kuraa jhole nai raicha tyo kun party ko hoki neta ko ho?
@nepalsansar142
@nepalsansar142 Жыл бұрын
kzbin.info/www/bejne/n4G5qKeln96jftksi=z5D54YRFt_cBwgl3
@naradgiri4710
@naradgiri4710 Жыл бұрын
​@@10MinutesEntertainment❤❤❤❤❤❤❤❤❤❤❤❤l 33:50
@kamalpaudel98
@kamalpaudel98 Жыл бұрын
घटना घटेपछि प्रतिक्रिया गर्छौं हामी तर पूर्वाधार निर्माणका लागि दवाब दिदैनौं। पक्षेअमा आइसियु कम्तिमा ५० बेड हुनुपर्ने हो, तर बनाईंदैन। किन बनाइदैन भन्ने कुरा पनि हामी मध्ये कतिपयलाई थाहा छ, तर त्यसतर्फ आवाज उठाइदैन। खैर, यस्तै दु:खद घटना घट्छ, हामी प्रत्येक घटनालाई समाचार बनाउँंछौ, प्रतिक्रिया र आक्रोश अभिव्यक्त गर्छौं , अर्को पटक समस्या फेरी दोहोरिन्छ फेरी उहि प्रतिक्रिया र आक्रोश अभिव्यक्त हुन्छ।
@najarsapkota
@najarsapkota Жыл бұрын
यो नकचरि डाक्टर भनौदो लाई भैस्कार गर्नु पर्छ ।येस्को बोल्नी सैलि नै छैन येस्ता ले कसरी उपचार गर्न भये भय ।यो आइमाइ लाई बहिस्कार गर्नु होला पोखरा बासी हरु
@sarwotibaniyaupreti6910
@sarwotibaniyaupreti6910 Жыл бұрын
Yo doctor Ko kura sunnda last res utheyo yaslai baheskar garnu parx
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
गन्डकी हस्पिटलमा आमा गुमाउदाकाे पीडा एउटा छाेरीलाइ मात्रै थाहा हुन्छ जस्ले भाेग्छ उसैलाई मात्रै थाहा हुन्छ हरितालिका तिजकाे मुखैमा आमा गुमाउदा कस्तो भयाे हाेला त्यो परिवारमा हार्दिक श्रद्राञ्जली😭😭😭
@TaraGurung-kv6oy
@TaraGurung-kv6oy Жыл бұрын
rip mamu.
@shobhabk3170
@shobhabk3170 Жыл бұрын
😢😢😢😢😢
@pabitravishwakarma7149
@pabitravishwakarma7149 Жыл бұрын
😭😭😭😭😭😭हे भगवान यि पापि डाक्टर यस्ता डाक्टर लाई कैले भगवान ले कैले माफ नगरून
@saritabasnet3580
@saritabasnet3580 Жыл бұрын
यस्तो मैलेनी भोगेको छु मोरङ को नोबेल हस्पिटल मा मेरो बैनी को ससुराको अप्रेसन थियो आइतबार बिहान् 8 बजे फिक्स भयो सनिबार अनि हाम्रो साथ मा पोइसो छैन चेक दिन्छु या मोबिल बेन्किङ छ हाल्दिन्छु पोइसा भन्दा मानेनन दुनियालाइ भिक मागर 5 हजार 10 हजार खोजेर उपचार गरेको तो दिन ताजै छ हजुर साराइ किचक भोको छ डाक्टर अनि काउन्तर का मान्छे😢😢😢😢😢😢जय त्रिपाटि जि😊
@onishneupane2333
@onishneupane2333 Жыл бұрын
अब 2084 को चुनाव मा 🛎️ बाट पोखरामा उठ्नु पर्यो अपिल दाजु सबको घन्टि बजाउनु परछ् 🛎️🔔
@mohankharal7261
@mohankharal7261 Жыл бұрын
ghanti le ni janata ko asha puryaudaina tyo pani sasto lokpriyata ho swatantra ummedwar hunuparxa
@jyotimagar269
@jyotimagar269 Жыл бұрын
बिकास गर्न,भ्रष्टाचार बाट देश जोगाउन पार्टी मा नै पस्नु पर्छ भन्ने छैन नि,अपिल जि ले पत्रकारिता बाट नै शसक्त भुमिका निभाउनु भाछ ।
@khatripankaj7220
@khatripankaj7220 Жыл бұрын
Shabai party autai hun shabai lai kurchi chayako6
@kumsamjhana2183
@kumsamjhana2183 Жыл бұрын
यतिको हिम्मतवाली छोरी सबैको घरमा हुनुपर्छ
@kashisamari5866
@kashisamari5866 Жыл бұрын
कति राम्रो पुल बनेछ धन्यवाद अपिल सर र मन्त्री रेशम जुगजाली लाई 🙏
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
अपिल सर को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumaradhikari55
@kumaradhikari55 Жыл бұрын
सबैको फोटो सहित रिपोर्ट गर्नु पर्यों यो घटनामा जो कोही होस कड़ा भण्दा कड़ा कारवाई गर्नु पर्यों दुखद घटना😢
@miguellimbu6746
@miguellimbu6746 Жыл бұрын
बिरामी बचाउन डाक्टर अस्पताल तर पैसा छ उपचार भो पैसा छैन त्या कुकुर बिरालो मरे सरह मर्नु पर्छ
@rajaramghimire2599
@rajaramghimire2599 Жыл бұрын
🎉 पुल निर्माण मा अपिल जी लगायत सबै सहयोगि हरुलाई धन्यवाद 🎉
@nepalsansar142
@nepalsansar142 Жыл бұрын
kzbin.info/www/bejne/n4G5qKeln96jftksi=z5D54YRFt_cBwgl3
@tirthabasnet7457
@tirthabasnet7457 Жыл бұрын
यस्ता पनि मन्त्री अनि हस्पिटलको प्रमुख दुबैलाई भाटे कार्बाहि हुनुपर्छ ।
@purnakhalingrai6391
@purnakhalingrai6391 Жыл бұрын
यो हो नि त तरिका कपिल सर लाई यति सम्मान पनि कमै होला किनकि त्यो डेढ महिनाको पुलको बरेमा बनेको एपिसोड हेरे अनि आज यो बनेको पुल अनि जनताले देखाको सम्मान अनि खुशि। बधाई छ कपिल सर्।❤❤😂
@Mero_serophero_tv01
@Mero_serophero_tv01 Жыл бұрын
सेवा दिन होइन, पैसा कमाउन खाेलेका हुन् जस्तो छ अस्पतालहरु पनि😢😢😢😢😢😢
@susmitarai7151
@susmitarai7151 Жыл бұрын
पैसा मा बिग्ने डाक्टरहरुलाई कडा कार्बाही गर्नु पर्छ, अस्पतालको लापरबाहीले धेरै मान्छेहरुको अकालमै ज्यान गुमाउनु परेको छ ।
@sabitabagale8166
@sabitabagale8166 Жыл бұрын
कति खुशि हुन्छिन हाेला ती आमा जस्ले अपिल त्रिपाठी जस्तो छाेरालाई जन्म दिइन❤️🥀huge respect apil ji❤😊
@bisnubhatta5499
@bisnubhatta5499 Жыл бұрын
बिचरा के गर्नु पैसा कस्तो चिज भयो सन्सारमा ❤
@rameshbhatta8760
@rameshbhatta8760 Жыл бұрын
हो हजुर
@raveenraveen7604
@raveenraveen7604 Жыл бұрын
यो मेडिकल कलेज लाई फेरि फलोअप गरेर जनता सामु यो अस्पताल र यो भालुनी को कर्तुत हरु बाहिरा निकाल्नु पर्छ अपिल सर
@parahitbanjade
@parahitbanjade Жыл бұрын
एउटा छोरि ले आफ्नो आमा लाइ मृत्यु को मुख मा पनि कसरि बचाउन सकिएला भन्दै पागल जस्तो हुन्छ त्यो doctor गलत हो आफ्नो आमाको ज्यान लिने भगवान सोच्न पनि सकिदैन यो news सुनिरहदा त आसु आको छ बिचरा त्यो छोरिमा के बितेको होला😢😢😢
@NarayanSharma-my8sk
@NarayanSharma-my8sk Жыл бұрын
मेडिकल माफिया GMC को संचालक लाई कारबाही होस पीडित लाई छेतिपुर्ती भोराइयोस । सबैले दबाब दियौ
@nawarajbaral3782
@nawarajbaral3782 Жыл бұрын
मेडिकल माफिया GMC को सन्चालक लाई कारर्बाही होस पिडीत लाई क्षतिपुर्ती भोराइयोस सबैले दबाब दिउ
@harrypratap1371
@harrypratap1371 Жыл бұрын
यो मैले पनि भोगेको छु अस्पतालमा पैसा deposit बिना उपचार हुदैन भन्छन् यी अस्पतालका माफियाहरु हुन।
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
नेपालको होनहार सच्चा पत्रकार अपिल सर तपाईंको काम साह्रै उत्कृष्ट लागेको छ पत्रकार हुनुमा गर्व गर्दछु । नानीलाई न्याय दिनुहोस् त्यो GMC Hospital को डाक्टर लाई कार्वाही गर्न साह्रै जरुरी छ !! 😢😢
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Жыл бұрын
अपिल सर अब अर्को चुनाव मा उठनुपर्छ बल्ल युवाहरूले देस बनाउछ ।
@santoshsaught1779
@santoshsaught1779 Жыл бұрын
पछि रविलाई झै गाली गर्ने होला होइन पहिला रविलाई पनि त्यही भनेका थिए
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
@@santoshsaught1779 सहि हो यार्🤣😁
@prashantchand2272
@prashantchand2272 Жыл бұрын
​@@santoshsaught1779100% sahi kuro garnu vayo
@chakrachakra7509
@chakrachakra7509 Жыл бұрын
अबको आउने 84 मा अपिल त्रिपाठी सर उठ्नु भए अति राम्रो हुने हो ती जनताहरुको आशा नमार्नुस है सर मेरो तेता नभएनी पुर्बेली हु जय अपिल सर सधै हीने गर्छु
@shreeramchhetri680
@shreeramchhetri680 Жыл бұрын
डा. टु माया घलेले हरेक प्रकारले अस्पतालकाे बचाउ गरे । पैसा नभयकाे र पैसा बुझाउन नसकेकै चेक लिन नमानेकैकारण यउटि महिलाले मृत्यु बरण गर्नु पर्याे । हे भगवान यि द्रव्य पिचासहरुकाे सँहार गरिदिनुस ।
@Bimall8
@Bimall8 Жыл бұрын
हस्पिटलको सिसी क्यामेरा छ छानबिन गरेर दोषीलाई कारबाही हुनु पर्यो। विष किन खायो ? विष खाको थाहा भएको छोरीले तत्काल किन हस्पिटल लगेन? हस्पिटलको गल्ती हो भने हस्पिटललाई क्षतिपूर्ति सहित कारबाही हुनुपर्छ।
@gautamg8324
@gautamg8324 Жыл бұрын
Aba chhorile bis khuwayo van muji. Ghale ko jhole ho ta
@mohankharal7261
@mohankharal7261 Жыл бұрын
yetinjel edit bhaisakyo cctv.
@Bimall8
@Bimall8 Жыл бұрын
झोला बोकेको देखिस मलाई? अपशब्द बोल्न मलाई पनि आउछ, Google मा नभेटिने शब्दको झटारो खालास होस गरेस। @gautamg8324
@chakrathulung1191
@chakrathulung1191 Жыл бұрын
अपिल सर सलाम । यी महिला डाक्टर र स्वास्थ्य मन्त्रि लाई खुखुरि हान्न मन छ ।
@gorkhehitler4301
@gorkhehitler4301 Жыл бұрын
यो घटना बहुत सिरियस लाग्यो येस्तो घटना ठाँउ ठाँउ मा घटीरहेको छ डाक्टर हरु जस्तो मानवीय सेवामा खटिएका आत्मा ले येस्तो ईमर्जेन्सी पोइजन केस लाई ढिलासुस्तीले कसैको ज्यान गएको अबस्थामा यो केस कानुनी प्रक्रियासँग जानुपर्ने देखियो।
@dilukarki526
@dilukarki526 Жыл бұрын
अपिल त्रिपाटी सर हजुर को आवाज सबै को साथ ले पुल बन्यो हार्दिक नमन भगवान हुन सलाम धन्यवाद 🙏🙏🌷🌷
@nepalsansar142
@nepalsansar142 Жыл бұрын
kzbin.info/www/bejne/n4G5qKeln96jftksi=z5D54YRFt_cBwgl3
@vedasir
@vedasir Жыл бұрын
दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ अपिल सर नमस्कार
@dharmarajpaudel2400
@dharmarajpaudel2400 Жыл бұрын
सार्है दुख लाग्याे घटना सुन्दा😭😭त्यस्ता मानवता नभएका हस्पिटलकाे पिचास संचालक, कर्मचारीलाई तुरून्त कारवाहि गरियाेस ।
@lighthouse7900
@lighthouse7900 Жыл бұрын
उच्च न्यायालय सच्चा न्यायालय न्याय प्रेमि जनताप्रेमि पत्रकार अपिल तिर्पाठि सरलाई उच्च सम्मान 🙏🙏👍👍
@nanuranathapa593
@nanuranathapa593 Жыл бұрын
GMC का कर्मचारीहरू डक्टर नर्सहरू एकदमै अव्यावहारिक र अमानवीय छन्। मैले पनि व्यहोरेको छु।
@lalitapun9761
@lalitapun9761 Жыл бұрын
😢😢
@HarishDhamivlog
@HarishDhamivlog Жыл бұрын
यस्ता स्वास्थ मन्त्री मुर्दाबाद😢
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
जय नेपाल जय अपिल त्रिपाठी 🇳🇵अपिल जस्तै पत्रकार अझै 2/4 जना जन्मिनु पर्छ हाम्रो देशमा 🙏🇳🇵💪❤️
@hikmatbist9755
@hikmatbist9755 Жыл бұрын
सही✔✔❤❤
@nepalsansar142
@nepalsansar142 Жыл бұрын
kzbin.info/www/bejne/n4G5qKeln96jftksi=z5D54YRFt_cBwgl3
@RameshKarki-rc7qg
@RameshKarki-rc7qg Жыл бұрын
यो कामीले पुलिसको डर देखाएर त्यो दिदी को हत्या गरेछ यो डाकालाइ जन्मा कैद जेल हाल्दा भयो केटिमान्छेलाइ तर्साउने अनि मरिजान्छन्नि
@gopallimbu3034
@gopallimbu3034 Жыл бұрын
माहा गल्ती त्यो hospital को अनि छोरिको पनि हो at least अर्को हस्पिटल लानु पर्ने थियो नि । घर लगेर निको हुन्छ भने के आधार थियो त😢
@sonukarai9792
@sonukarai9792 Жыл бұрын
डाक्टरलाई भगवानको दोस्रो रूप भनेर हामीले चिन्छौ र कुनै कुनै त भगवान नै हुन्छन् तर त्यो हस्पिटलमा त भगवानको नाममा राक्षसहरु रहेछन् ❤❤❤😢😢😢 आमाको आत्माले शान्ति पाओस् 🙏🙏🙏
@villagerneplease
@villagerneplease Жыл бұрын
नेपालमा जुनसुकै ठाउँमा यस्तै छ अवस्था😢
@MrDillijung
@MrDillijung Жыл бұрын
Education n health sectors are for business only in Nepal No humanity, No responsibility, No accountability 😢
@SantoshGurung-f1c
@SantoshGurung-f1c Жыл бұрын
Absolutely right..i just visited that hospital for my brother..i found it the most careless.staff
@glsudip9144
@glsudip9144 Жыл бұрын
अपिल सर जिन्दावाद सारै राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएको छ ❤❤❤❤❤❤❤❤❤
@maheshbohara6972
@maheshbohara6972 Жыл бұрын
मेडिकल माफियाहरु अन्त्य नहुन्जेल सम्म यस्ता घटनाहरु सदैब घटिरहन्छन्😡
@Rai.chamsvlogs
@Rai.chamsvlogs Жыл бұрын
मन्त्रीलाई खारेज गर
@khimrajbhandari8139
@khimrajbhandari8139 Жыл бұрын
सलुट छ अपिल सर लाई यस्ता अपराधिहरुको लिस्ट सन्कलन गरेर राख्नु होला गुन तिर्ने समय आउछ
@sandhyathapa9422
@sandhyathapa9422 Жыл бұрын
अपिल त्रिपाठि सर को फ्यान हो म उहाले गर्नु भएको काम लाई एकदमै मनै देखि मन पर्छ सलाम छ भाई लाई हरेक यात्रा सफल होस भनि व्यक्त गर्दछु 🙏🙏🙏🙏
@nepalsansar142
@nepalsansar142 Жыл бұрын
kzbin.info/www/bejne/n4G5qKeln96jftksi=z5D54YRFt_cBwgl3
@nilampoon4470
@nilampoon4470 Жыл бұрын
उक्तरोत्त प्रगतिको कामना अपिल सर !!
@babinrai3541
@babinrai3541 Жыл бұрын
Jay!!! Sir Apil Tripathi, Nepal's National HERO🫡🫡🫡👏👏👏👍👍👍🇳🇵🇳🇵🇳🇵
@Roshanbibashofficialchannel
@Roshanbibashofficialchannel Жыл бұрын
अपिल सर को फ्यान हरु यता हाजिर हुनुत
@Dolkhalirkvlogs12
@Dolkhalirkvlogs12 Жыл бұрын
मन्त्री रे जीएमसी लाई खारेज गर्नुपर्छ
@Jagdish.89
@Jagdish.89 Жыл бұрын
पुल बनेकोमा त्यो गाउँको जनता र यात्रागर्ने मान्छे मात्रै नभएर हामीलाई पनि खुसी लागेको छ । यस्तै काम गर्दै जानुस् अपील जी ! तपाईजस्तो पत्रकार जनतालाई चाहीन्छ ❤!
@DipakRasali-hu7xk
@DipakRasali-hu7xk Жыл бұрын
स्व्च्छ पत्रकारिता उच्च सम्मान तपाईंले यो आवाज उठाएर आज जनतालाई खुसी बनाइदिनु भएको छ अपिल सर सलुट छ हजुरलाई 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@nepalsansar142
@nepalsansar142 Жыл бұрын
kzbin.info/www/bejne/n4G5qKeln96jftksi=z5D54YRFt_cBwgl3
@sitachhetri9905
@sitachhetri9905 Жыл бұрын
स्वास्थय मन्त्री जस्तो पदमा बसेर बाेल्नि तरिका ए भगवान 🙏अपिल जि सत्य तथ्य छानबिन हाेस
@nepaliman1383
@nepaliman1383 Жыл бұрын
गणतन्त्रका राजाहरूले साशन गरे पछि दुःखी गरीबकाे बिजोक 😢
@biswashbibas8574
@biswashbibas8574 Жыл бұрын
नेपालको हिरो पत्रकार अपिल सर 🙏🙏
@raveenraveen7604
@raveenraveen7604 Жыл бұрын
cal डिटेल हेरेर यो काले अपराधी लाई कार्बाही गर्नु पर्छ अपिल सर
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
अपिल सर लगायत सम्पूर्ण टिमलाई नमन अनि सम्मान छ।🙏🙏
@ghanashyamdhungel9559
@ghanashyamdhungel9559 Жыл бұрын
सम्मान सहित माया छ अपिल सर❤❤🙏❤❤
@AsSa-mo9qd
@AsSa-mo9qd Жыл бұрын
हो हो यो मेडिकल माफिया हरु लाई कडाभन्दा कडा कार्बाही हुनु पर्छ।।मिर्तक परिवार पर्ती हार्दिक सम्बेदना
@hirasaru5837
@hirasaru5837 Жыл бұрын
यो डा. को कुरा सुन्दा आफू बचने मात्रै बुझिन्छ
@devadc6555
@devadc6555 Жыл бұрын
ठग र भ्रष्टाचारी गर्ने हरुलाई तह लगाउने मात्रै हेाईन अपिल त्रिपाठी बिकास का काममा पनि अघि बढ्दै हुनुहुन्छ ।धेरै धेरै धन्यवाद छ अपिल सर ।सदैब भगवान् ले साथ दिउन रक्षा गरुण🙏🙏🙏🙏🙏🙏💐💐💐💐🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
@somraj7012
@somraj7012 Жыл бұрын
❤😂पुलकोलागि जनता र स्थानियसरकार बिचपुलकोकाम निरबाहगरेर पुलनिर्माणमा सहयोग गरेकोमा अपिलसरलाइ सलुट जनताको भरोर्दो आसाकोकिरण पत्रकार 🎉🎉
@kamalbhandari7507
@kamalbhandari7507 Жыл бұрын
अर्को दिन त चेक साटेर अथवा पैसा खाेजेर किन नलगेकाे नबुझेको कुरा
@prakashkarki180
@prakashkarki180 Жыл бұрын
यस्तो मुला मन्त्री जाठीलाई तुरुन्त निकाला गरियोस यस्तो नालायक मन्त्री कुत्ति हामिलाइ चाहिदैन । गण्डकी प्रदेसको स्वास्थ मन्त्री मुर्दाबाद ।।
@Calculator-BM
@Calculator-BM Жыл бұрын
पैसा भए पछि जे गरे पनि हुन्छ,जे बोले पनि हुन्छ यो मेरो मर्न लागेको देश मा😢😢😢😢
@tekbahadurtamang5012
@tekbahadurtamang5012 Жыл бұрын
salute to apil sir with entire team..🙏🙏🙏 great job apil sir❤❤❤
@subasrana7820
@subasrana7820 Жыл бұрын
काठमाडौ मा नेता वालेन हाम्रो गण्डकीको शान अपिल सर मलाई एकदम मनपर्ने ।
@hangvupen7668
@hangvupen7668 Жыл бұрын
यो च्यानल, कार्यक्रम मन पर्ने जति सबै 1 million पुर्याउनुपर्छ भन्ने जति हाजिर हुनुस्।
@dilmaya9418
@dilmaya9418 Жыл бұрын
बिचरा दिदीको आत्माले सान्ति पाउन न्याय मिलोस बेबारले गर्दा आज यो अवस्थामा जिबन त्याग गर्न पर्यो हामी गरीब दुखीको जिन्दगी के नै रैछर
@dhirajmainali284
@dhirajmainali284 Жыл бұрын
कलियुग को भगवान हुनुछ हजुर ❤❤ हजुर को जय होस❤️❤️
@jhalakkarki2177
@jhalakkarki2177 Жыл бұрын
एदी यो देश मा कसैले निडर र स्वच्छ पत्रकारिता गर्छ भने त्यो अपील त्रिपाठी हो Best of luck अपील sir 🙏🙏🙏
@devn.yadavnep3106
@devn.yadavnep3106 Жыл бұрын
कारबाही सहित जागिर खारेजी गरिनु पर्छ यस्ता मानव अधिकार माथि जानी जानी खेलवाड जीवनसङ्ग खेल्ने चिकित्सक र अस्पताल सञ्चालकलाई कडा भन्दा कडा कारवाही सहित कम्तीमा १० वर्ष जेल सजाय हुनुपर्छ र यस्ता आम नागरिकलाई सास्ती दिने अस्पताल बन्द गरिनु पर्छ कित सरकारीमा परिणत गरी निशुल्क सेवा सुविधा दिनु पर्छ यात आयुर्वेद चिकित्सा सञ्चालन गरिनु पर्छ योग,व्यायाम सहितको सेवा सुविधा उपलब्ध गराई सार्वजनिक गरिनु पर्छ...
@dilrana7894
@dilrana7894 Жыл бұрын
आगो लगाउनु पर्छ एस्तो हस्पिटलमा
@ayushroka94
@ayushroka94 Жыл бұрын
हजुरको बयान जसरी गरे पनि कम हुन्छ अपिर सर सबै जिल्ला जिल्लामा हजुर जस्तो बुलन्द आवज भयको पत्रकारको खाचो छ❤❤❤❤❤
@kusumneupane4270
@kusumneupane4270 Жыл бұрын
देश मा कर तिर्न भन्दा नतिरे हुन्छ आखिर हाम्रो पसिना खाएर मुर्दार हरु राजा बन्छ्न न्याय चाहिए अपिल सङ जानू सरकारी अफिस बन्द गर्नु परो जहाँ न्याय नै छैन ए भगवान यो देश छोडेर कहिले नफर्किने गरि जान मन लागो यो देशको समस्या देख्दा
@rudrahari4208
@rudrahari4208 Жыл бұрын
उहाँ महिलालाई आत्महत्या गर्न बाध्य पार्ने यहि सन्तोष सुनार हो मान्छेलाई तुरुन्त पक्राउ गरेर छानबिन गरियोस आफै उजुरी हालेर बारम्बार फोन गरेर किन ट्यान्सन दिने?? यस्लाइ तुरुन्तै कारबाही को दायरा मा लिनु जरुरी छ धन्यवाद
@shobhabk3170
@shobhabk3170 Жыл бұрын
Bebahar k thiyo thaha vayana ta morna badde banako vandani yo didi kamjori ho ya uha didi dherai garo bebahar gardai hunu vako hunu parcha ta ra j vayana kura k thiyo chan min hunu parcha
@rajeshsen3892
@rajeshsen3892 Жыл бұрын
मन्त्री र नेता अझै रेटिनुपर्छ नत्र जनताले यस्तो सास्ति अझै खेप्नुपर्छ
@गन्तब्य
@गन्तब्य Жыл бұрын
सबै भन्दा ठुलो गल्ति भनेको स्वस्था मन्त्री र गरिबि जनता को हो नेपाली हुन म पनि गल्ति भयो यो मुलुक मा😢
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 Жыл бұрын
न्याय दे सरकार पिडितलाइ ! तर डरलाग्छ केटिबाट...
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 13 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 23 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 13 МЛН