महाविद्यावारिधिदेखि नोवल शान्ति पुरस्कारको मनोनयनसम्म ! | Adhyarobata Ujyaalotira

  Рет қаралды 52,450

Tikaram Yatri

Tikaram Yatri

4 ай бұрын

महाविद्यावारिधिदेखि नोवल शान्ति पुरस्कारको मनोनयनसम्म !
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira
प्रा. डा. सूर्यप्रसाद सुवेदी
(प्राध्यापक- लिड्स् विश्वविद्यालय, लण्डन (बेलायत)/अन्तर्राष्ट्रिय कानुनका विज्ञ)
जन्म: माघ १०, २०१४ (खुदी/लमजुङ)
शिक्षा:
विद्यालय तह: अमर उच्च मा. वि., लमजुङ
स्नातक: नेपाल ल क्याम्पस, काठमाण्डौ
स्नातकोत्तर: हल विश्वविद्यालय, बेलायत (कानुन विषयमा १९८८ मा प्रथम श्रेणी)
विद्यावारिधि: अक्सफोर्ड विश्वविद्यालय, बेलायत)
अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली
दोस्रो संविधानसभा (२०७०) पछि नेपालको राष्ट्रपतिका उमेद्वारका चर्चित पात्र
अक्सफोर्डबाट मानार्थ फेलोप्राप्त (अक्सफोर्डको सबैभन्दा ठूलो सम्मान)
कार्यानुभव:
नेपाल-भारत सीमा सम्बन्धी विज्ञसमितिका सदस्य
असङ्लग्न राष्ट्रहरूको शिखर सम्मेलनमा नेपालको तर्फबाट सदस्य
राजा वीरेन्द्रको अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार
कृति:
अन्तर्राष्ट्रिय कानुन सम्बन्धी १ दर्जन पुस्तक प्रकाशित
करीब ६३ वटा कानुन तथा मानवाधिकार सम्बन्धी अनुसन्धान लेख
पूर्वीय सभ्यतामा मानवाधिकार ग्रन्थ विश्वप्रसिद्ध
विभूषण:
अक्सफोर्ड विश्वविद्यालयबाट 'महाविद्यावारिधि' उपाधिप्राप्त
(यसअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई सन् १९०८ मा यो उपाधि दिईएको थियो ।)
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित
बेलायती महारानी एलिजाबेथ द्वितीयबाट मानार्थ ओबिई र मानार्थ क्विन्स् जस्ता उच्च उपाधि
क्याम्बोडियामा महत्त्वपूर्ण राजनीतिक सुधारमा योगदान बापत नोबेल शान्ति पुरस्कारका लागि मनोनीत #अँध्यारोबाट_उज्यालोतिर
Guest: प्रा. डा. सूर्यप्रसाद सुवेदी- अन्तर्राष्ट्रिय व्यक्तित्व
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 218
@premoli5671
@premoli5671 2 ай бұрын
धन्यवाद डा. साप र मिडिया कर्मी टिकाराम यात्री सर सधै यस्तै यस्तै बौद्धिक ब्यक्तीहरुसंगको संवाद सुन्न पाईयोस कार्यक्रम सफलताको शुभकामना ।
@gsharma950
@gsharma950 3 ай бұрын
यस्ता विद्वान व्यक्तिका महान वाणी सुन्दा पनि अानन्द अाउने रैछ ।डा. सूर्यप्रति सिङ्गाे देशले गर्व गर्दै देशले उहामा भएकाे प्राज्ञिक ज्ञानकाे सदुपयोग गराेस् ।
@TekrajJoshi-j4s
@TekrajJoshi-j4s 4 күн бұрын
नेपालमा यस्तो ठुलो विद्वान छन् तर उहाँहरु सदुपयोग गर्न सकियोस् ❤
@sureshbhandari3423
@sureshbhandari3423 4 ай бұрын
येा अन्तर्बाता नेपाली सबैले हेरैा र सच्चा नेपाली ले यउटा त्याग गरैा र अब अाउने चुनावमा डा.सुर्य प्रशाद सुबेदी लाई प्रतक्ष राष्टपती मा चुनेर देशलाई नराम्रा ब्यक्तिकेा पकड बाट मुक्त गराउ।
@dhrubaprasaddhakal5695
@dhrubaprasaddhakal5695 4 ай бұрын
Dr. Saheb very impressed with u r interview. I hope there will substantial change in coming election. Our country needs people like u. Be hopefull about future. Thanks.
@GopalJBista
@GopalJBista 4 ай бұрын
यो विशेष अन्तर्वाताको लागी यात्री जीलाई हार्दिक नमन्।
@MARXCF
@MARXCF 3 ай бұрын
असल नेपाली आमा को पुत्र । धन्यवाद ।
@gorkhaman3785
@gorkhaman3785 3 ай бұрын
सहि हो दले हरुलाई तह नलगाई मुलुकको बिकास हुदैन ।
@dkllotus111
@dkllotus111 4 ай бұрын
नेपालीले गगन थापालाई MCC को मतियार भन्छन् नबुझेर, एकपटक सोध प्रचण्डले MCC पास गर्ने बेलामा उहाँलाई सोधेर व्याख्यात्मक टिप्पणी सहित पास गर्न सकिन्छ भनेपछि पास भएको हो, जुन सकारात्मक पनि छ !! टिकाराम सर,यो बिषयमा राम्ररी सोध्नुपर्थ्यो !!!
@nareshrawal12
@nareshrawal12 3 ай бұрын
महा बिद्धान महा ज्ञाता प्रोफेसर सुर्य सुबेदी सर लाई नेपाल सरकार ले स्वदेश मै फिर्ता बोलाउन सक्ने साहास राख्नुपर्छ उहाँ को खाचो देश लाई खड्कीरहेको छ 🙏🙏
@xetri-xoro
@xetri-xoro 4 ай бұрын
dr सुर्य जि को बिचार सुन्दा सारै चित्तबुझ्दो लागो बिदेशि भुमिमा भएर पनि नेपाल लाई कति माया छ यो कार्यक्रम बाट थाहा भयो सलाम छ
@tikakarki2527
@tikakarki2527 4 ай бұрын
राजा बिरेन्द्रको कति राम्रो सल्लाहा र सुझाव 🙏🙏
@haribhattarai8063
@haribhattarai8063 4 ай бұрын
विद्वानको विचार र संवाद अपूर्व, अद्वितीय छ । नेपालले विद्वानको सहयोग लिन सक्नुपर्छ !
@bhagirathignyawali4608
@bhagirathignyawali4608 3 ай бұрын
यस्तै अन्तरबार्ता सुन्न पाउ ,यहाँको उत्कृष्ट कर्मको हार्दिक साधुबाद।
@sitapoudel6553
@sitapoudel6553 4 ай бұрын
यात्रीलाई धन्यबाद। सहि ब्यक्ति छान्नु भएछ। सदा झैं उत्कृष्ट ।🙏🙏🙏👍️👍️🌹🌹
@ramchamling9363
@ramchamling9363 3 ай бұрын
महान राष्ट्र भक्ति पुरुषको महान बिचार।यो देशलाई चाहिने मान्छे ।
@ArtofLivingLife
@ArtofLivingLife 3 ай бұрын
Very visionary person This interview is vision for development of Nepal. Thank you Tikaram ji
@bhunashrestha1822
@bhunashrestha1822 4 ай бұрын
अति राम्रो बिचार यस्ता ब्यक्तिहरुको केहि जमात पाय त नेपालको मुहार फेरिन्थ्यो की
@rsdulal5295
@rsdulal5295 4 ай бұрын
होइन सर । यो ब्यक्ती देश को लागी केही गर्छ भनेर राजाले नेपाल बोलाएका थिए । राजालाई नैं धोका दिएको थियो । यहाँ बढाइ चढाइ बोलेको मात्रै हो ।
@user-ef9uy2hg5x
@user-ef9uy2hg5x 3 ай бұрын
येस्तो राम्रो कुरा सुन्न झण्डै मिस गरे छु धन्यवाद छ हजुर लाई सर
@mespangrai5240
@mespangrai5240 4 ай бұрын
4:20 यात्रीजी आइन्स्टाइन ले भनेको खासमा तपाईले भनेको भन्दा फरक थियो- उनले भनेका थिए “Imagination is more important than knowledge. For knowledge is limited to all we now know and understand, while imagination embraces the entire world, and all there ever will be to know and understand.” प्रोफेसर सुबेदी प्रति हामी नेपाली हरुले गौरब मान्नु पर्छ!
@tikaramyatri
@tikaramyatri 4 ай бұрын
Noted
@sujitdahal1916
@sujitdahal1916 4 ай бұрын
" Imagination is more powerful than knowledge" Albert Einstien
@puskarmanandhar3673
@puskarmanandhar3673 3 ай бұрын
एउटा राजाले चिनेका तर सयौ राजाले चिनेन❤
@anuradhaprasai5126
@anuradhaprasai5126 4 ай бұрын
राजनीति गर्ने मान्छेले सन्त हुन जरुरी छ। लोभीपापीले किन राजनीति गर्ने? तपाईंको बिचार राम्रो लाग्यो सुवेदी सर।
@haridevkota1237
@haridevkota1237 4 ай бұрын
सच्चा देशभक्त राजनेता नभएको देशमा यस्ता कुरा कसले सुन्ने
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd 4 ай бұрын
नयाँ पाटी केही आस लाग्दा देखीन्छ्न सर अब आयर आबद्ध भयर देश बनानुहोस सर धेरै धीला भैसक्यो तपाईं जस्तो अद्भुत क्षेमता भयको मान्छे ले अब नयाँ नेता र बुझेको नेता नयाँ पाटी चाहीयको छ जय देश
@nirajshahi5750
@nirajshahi5750 4 ай бұрын
आजको कार्यक्रम असाध्यै राम्रो लाग्यो ।
@krishnachalisey1637
@krishnachalisey1637 4 ай бұрын
Dr Subedi, is inspiring to all Nepali. Nepal should take advantage of him. Thank you Dr sab and Tikaram ji.🙏🙏
@mpsharma8412
@mpsharma8412 3 ай бұрын
Nice interview
@rajangiri6597
@rajangiri6597 4 ай бұрын
ऐतिहाँसिक अन्तर्वार्ता ।।
@krishnamanshrestha4183
@krishnamanshrestha4183 4 ай бұрын
एकदम राम्रो लाग्यो
@user-ju6dd4wr5l
@user-ju6dd4wr5l 4 ай бұрын
यो अन्तर्वार्ता सुनेर कुनै नेताले वहाँलाई देश बिकासको निम्ति नेपालमै बसेर काम गर्नुस भन्ला र?!!
@ramchandrasubedi4243
@ramchandrasubedi4243 3 ай бұрын
धन्यवाद टिकाराम सर ! येउटा सिद्ध हस्त बिध्वोत ब्यक्ती सङ कुरा गरि नेपालकागहना लाई चिनाउनु भयेको मा।
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd 4 ай бұрын
महान सचो र सत्य सन्बाद सर पुरै हेरे खुसी लाग्यो सर
@acharyaji7005
@acharyaji7005 4 ай бұрын
नेपाली आमाको सपूत नजन्मेको होइनन् तर नेपालमा यस्ता व्यक्ति हरुको बस्न नदिनाले पो समस्या हो भएको हो। जहाँ रहे पनि खुशी रहनु होला मातृभूमिको सेवा गर्ने अवसर बाट नचुक्नु होला
@GopalJBista
@GopalJBista 4 ай бұрын
कति राम्रो बिचार्। महान सर्। बधाई छ तपाईलाई।
@Ghumfir1749
@Ghumfir1749 3 ай бұрын
Wow nice Kura
@ParashMalla-tf6mh
@ParashMalla-tf6mh 2 ай бұрын
यस्ताे महान बिद्वानलाई ल्याउनु भयाे यात्री सर ,तपाईलाई धन्यवाद ❤
@upgrademath
@upgrademath 3 ай бұрын
गहन सम्वाद पश्चात नेपालमै जन्मेका व्यक्तिले पनि अन्तराष्ट्रिय स्तरमा यत्तिको सफलता हासिल गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण। नेपालमै गरे सम्भव छ भन्ने आशा पलाएको छ। यो संवाद पश्चात् नेपालमा केहि सम्भावना छैन भन्ने युवा वर्गमा आशाको किरण उदाउने विश्वास लिएको छु।
@otakunepal4090
@otakunepal4090 3 ай бұрын
Nepali ko mahan putra❤❤❤❤❤
@manojpokhrel4738
@manojpokhrel4738 4 ай бұрын
उत्कृष्ट सम्बाद
@ishoripandey6504
@ishoripandey6504 3 ай бұрын
सस्कार र शिक्षा भएको मान्छे 😊
@rameshkunwar8730
@rameshkunwar8730 4 ай бұрын
शिक्षाप्रद अन्तर्वार्ता
@bhawanal1678
@bhawanal1678 3 ай бұрын
यस्ता अन्तरवार्ताहरु आइरहोस् सधैं सधैं 🙏🙏
@amirjungthapa6719
@amirjungthapa6719 4 ай бұрын
अत्यन्त समय सान्दर्भिक पात्रको अन्तरबार्ताको लागि धन्यवाद।
@drojha77
@drojha77 4 ай бұрын
wonderful dai Salute to the respected Dr Surya Prasad Subedi
@brgsamajsevi5362
@brgsamajsevi5362 4 ай бұрын
छिमेकी देशका भाडाका टट्टुरुपी नेता बचे- रहेकाे क्षणसम्म कृपया प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीबारे कुरा नगरिदिनुहुन हार्दिक अनुरोध छ श्रद्धेय सुवेदी सर!
@binodian1
@binodian1 4 ай бұрын
Hats off Professor Sab, really proud of you, hopefully one day you return n make Nepal 🇳🇵
@user-sh4ce3we1x
@user-sh4ce3we1x 4 ай бұрын
GREAT
@samyogananta94
@samyogananta94 4 ай бұрын
उहाको ज्ञानलाई देशले सदुपयोग गर्न सक्यो भने स्वर्ग खोज्न कतै जानु नपर्ला।
@bheshrajupd
@bheshrajupd 3 ай бұрын
Huge Respect
@manojpokhrel4738
@manojpokhrel4738 4 ай бұрын
🙏
@shantabartaula9319
@shantabartaula9319 4 ай бұрын
Great
@Catmandu-Great
@Catmandu-Great 3 ай бұрын
टिकारामजीको कार्यक्रम एकदम राम्रो लाग्छ तर यो कार्यक्रममा सबै रिटाएर हुनुपर्ने पुस्ता विज्ञान र प्रविधिबाट टाढा रहेको पुस्तालाई बढि प्रायोरिटी दिएको पाउँछु अहिले नया युवा विद्वानहरू संसारभर गुगल र माइक्रोसफ्टमा कार्य गर्ने पुस्तालाई यस कार्यक्रममा खासै ठाउँ दिएको पाइँदैन कार्यक्रमलाइ नया पुस्तामा पनि पुस्तान्तरण गर्नपाए कति राम्रो हुन्थ्यो
@sajgautam
@sajgautam 4 ай бұрын
धुरन्धर विद्वान हुनु हुदोरहेछ ...god bless 🙏🕉️
@tikaramdevkota7783
@tikaramdevkota7783 4 ай бұрын
Great personality.🙏🙏🙏🙏🙏
@deepakkhadka1891
@deepakkhadka1891 4 ай бұрын
परदेसिलाई नगरिता दिईनन!जय नेपाल।
@user-mh5jl4bf1k
@user-mh5jl4bf1k 3 ай бұрын
Great n highly respect to Dr Surya Subedi for your opinion all of us.
@binodroka1
@binodroka1 4 ай бұрын
Well said prof. Dr. Subedi.🏠✍🏽
@gaulamaila9504
@gaulamaila9504 4 ай бұрын
Good
@chandrarai1981...
@chandrarai1981... 4 ай бұрын
Jay Hos Mangal Hos.....!!!
@jivanacharya358
@jivanacharya358 4 ай бұрын
Naman Sir
@shivarajpokhrel1896
@shivarajpokhrel1896 4 ай бұрын
I love this interview
@padamadhikari3149
@padamadhikari3149 4 ай бұрын
❤❤❤🎉🎉🎉
@binitadhital3939
@binitadhital3939 3 ай бұрын
Nation gem 🎉🎉
@uttamadhikari5385
@uttamadhikari5385 3 ай бұрын
Surya jasti teejelo hunuhodo raix Very much happy
@sumanthapaofficial6804
@sumanthapaofficial6804 4 ай бұрын
Thank you Tikaram sir for this interview.
@user-ru7gw5mt8j
@user-ru7gw5mt8j 4 ай бұрын
गर्नेलाई भूगोल र सुविधाले छेक्दैन भन्ने उदाहरणीय ब्यक्ति
@strugglelama6099
@strugglelama6099 3 ай бұрын
देशको गहना हुनुहुन्छ दुबै जना !!!जय देश।।।।
@Loksewahelper1000
@Loksewahelper1000 4 ай бұрын
यस्ता मान्छे हरू अरू नि लेउनु हाेला है यात्री सर😍
@sonybhushan2915
@sonybhushan2915 4 ай бұрын
Excellent
@user-xq9rt4ke4p
@user-xq9rt4ke4p 4 ай бұрын
great 🎉🎉
@bharatdhamala8852
@bharatdhamala8852 3 ай бұрын
वीद्वान हरू ले कुनै पनी ठाऊ नपाएर अनी न दीएर नै नेपाल को ऊदोमती लागेको सत्य हो।
@rishineupane
@rishineupane 4 ай бұрын
Great personality
@purushottamkandel439
@purushottamkandel439 4 ай бұрын
उत्कृष्ट
@user-yq4iw4st9w
@user-yq4iw4st9w 3 ай бұрын
आदरणीय सूर्यज्यू ,नमन।। सरस्वतीको बरदान । तपाईको बिज्ञताले विश्व कृतज्ञ छ ।जय होस ।
@binodrakhal5187
@binodrakhal5187 3 ай бұрын
Respected sir you are congratulations
@sanadshrestha3117
@sanadshrestha3117 4 ай бұрын
माहान बिचार र माहान ब्याक्तीतब देशलाई चाहिन्छ।
@sabinashrestha7413
@sabinashrestha7413 3 ай бұрын
देश प्रती कर्तव्य सबैले बुझेकाे भए आज हाम्रो देश कहाँ पुग्थ्यो 🙏
@jyotindrapoudel5610
@jyotindrapoudel5610 3 ай бұрын
Very impressive!
@NityarajDahal
@NityarajDahal 4 ай бұрын
सारै विद्वान मान्छे।
@santoshikhadka9696
@santoshikhadka9696 4 ай бұрын
Namaskar
@nirmalathapa6696
@nirmalathapa6696 4 ай бұрын
शुद्ध नेपालकाे हित साेच्ने जाेसुकै नेपालीलाई उचित स्थान दिन नसक्ने नेतृत्व नै देश विकासको बाधक हुन ।
@baburamkharel2276
@baburamkharel2276 4 ай бұрын
A must see interview! 🟢
@Govindarokaya
@Govindarokaya 3 ай бұрын
We need the people like him!!
@Akhand_Gorakh
@Akhand_Gorakh 4 ай бұрын
राजा महेन्द्र र बिरेन्द्रले यस्ता योग्य ,विद्वान ब्यक्तिहरुको पहिचान गरि मुलकको बहुआयामिक हितमा उपयोग गर्दथ्ये तर बर्तमान दलाल राज्य ब्यबस्थाले दलिय कार्यकर्ताको भर्ती केन्द्र बनाइ ,लोकतन्त्रको खोल ओढेर ब्रम्हलुट मच्चाएका छन् ।
@rujanpoudel
@rujanpoudel 4 ай бұрын
wonderful interview ❤❤❤
@st.brightdigital2415
@st.brightdigital2415 4 ай бұрын
धेरै उच्चस्तरीय अंतर्वार्ता सुनियो ! नेपाली भएर धन्य भएको आभास भयो !
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 3 ай бұрын
अत्यन्त समय सान्दर्भिक र अत्यन्त उपयुक्त व्यक्तिसंगकाे अन्तर्वार्ता ।
@hemrajgurung2279
@hemrajgurung2279 4 ай бұрын
Really proud with you Surya sir. You have to stay in country.
@aavashpant2842
@aavashpant2842 3 ай бұрын
A b pant right version and right analysis
@govindasingh8943
@govindasingh8943 3 ай бұрын
Great ❤inspired
@jpchalise2000
@jpchalise2000 4 ай бұрын
impressive
@anupdhakal27
@anupdhakal27 4 ай бұрын
Great ❤❤ please repeat once more
@Kidroshankarki
@Kidroshankarki 3 ай бұрын
Yesto interview ko view herera nai thaha huncha hami nepali ko mindset, Nepal ko hira lai Nepal le kahile utilise garcha hola😢
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 4 ай бұрын
Great opinion with advice..thanks
@umamainali171
@umamainali171 4 ай бұрын
धेरै राम्रो कार्यक्रम। धेरै कुराहरु बुझ्न पाएँ। देशलाइ माया गर्नुहुने हजुरहरुलाई नमन 🙏🙏
@DineshGhimireip
@DineshGhimireip 4 ай бұрын
🙏🙏🙏
@premgurung5228
@premgurung5228 4 ай бұрын
Dr. Surya Prasad Subedu Ji is the super jewel of our country and his thoughts are inspiring for the country! Thank you Tikaram Ji for your selection of great personalities!
@kunwaruddhav6741
@kunwaruddhav6741 3 ай бұрын
🙏🙏🙏 नेपाल राष्ट्र ले खोजिरहेको महान ब्यक्तित्व!
@yahiko4681
@yahiko4681 3 ай бұрын
लाै न त त्यसै गराैन त डा. सहेव । ह्जुरकाे अत्यधिक अावश्यक छ ।
@tikakarki2527
@tikakarki2527 4 ай бұрын
धन्यवाद यात्री sir good inerview🙏🙏🌹
@stopcorruption3933
@stopcorruption3933 4 ай бұрын
Proud of you Dr. Subedi, I wish I could expect you HEad of State of this country. Pashupatinath bless us to bring such a Great Peron in our leadership.
@haribahadurthapa5837
@haribahadurthapa5837 4 ай бұрын
Thank you Tika Ram jiu
@prembhandarichhetry2799
@prembhandarichhetry2799 4 ай бұрын
🙏🇳🇵🙏
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 17 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 23 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 24 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 17 МЛН