मनै छुने भिडियो || एक पोका काफल बेच्दाको खुसी || Nepali Small Girl`s video

  Рет қаралды 4,217,410

Rabilal Poudel

Rabilal Poudel

5 жыл бұрын

Пікірлер: 7 300
@poudelrabilal
@poudelrabilal 5 жыл бұрын
धेरै माया दिनुहुने सबैमा हार्दिक आभार।🙏🙏💕💕
@dipinbist346
@dipinbist346 5 жыл бұрын
Wow dada hajurle lastama ta 500 shaya dida ta kati khusi hunu vako nani haru kati ramailo hajurlai dherai dhannebad
@ajitmishra2787
@ajitmishra2787 5 жыл бұрын
Humanitarian work Rabilal ji..humanity exists bcz of good people like you..love and respect from New Delhi,India.
@ankusharma2538
@ankusharma2538 5 жыл бұрын
Dharai ramro kam garnu vayo hau sir hjr le kait dami video nani haru ko so good job thanku hjr lai..🙏🏼🙏🏼🙏🏼🌺🌺🌺🇳🇵🇳🇵🇳🇵💘💘💘🤔🤔🤔
@BnNGWjptMind
@BnNGWjptMind 5 жыл бұрын
वास्तवमा मानिस नै एकअर्काको लागि भगवान हुन् ।
@xchawa7258
@xchawa7258 5 жыл бұрын
Babla
@daanthapa4990
@daanthapa4990 3 жыл бұрын
हजुर को यो भेडि़या धेरै BEST xa sir hjr lai thank you
@lokendraprakasholi6411
@lokendraprakasholi6411 5 жыл бұрын
साच्चिकै सहयोगको भावना भएको असल ब्यक्ति हुनुहुदो रैछ पीडित नानीहरूको मुहानरमा खुशी देख्दा मेरो मनै छुयो
@binodsk3
@binodsk3 5 жыл бұрын
Thank you dada I m very happy thank u .....
@sanovaeestng9852
@sanovaeestng9852 3 жыл бұрын
वाह याे पाे हाे त नेपाली पन, दुनियाँ काे सबैभन्दा अग्लो हिमाल हाम्रो सगरमाथा त्यसैकाे काखमा हुर्केका नेपालीहरु जसको साेच र भावना चाहिँ सगरमाथा भन्दा पनि केही अग्लाे हुन्छ याे नेपाली संस्कारको परम लत हाे मन छुयाे।👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️
@dipeekabaniya12
@dipeekabaniya12 3 жыл бұрын
दाइ लाई धेरै माया नानी हरुको सहयोग गर्नु भयो येस्तै मिथो भिदियो पस्किदै जानू दादा all the best.😍😍😍नानी हरु कति खुसी भाको छन् ।।।।
@royalgorkhalisunlight8603
@royalgorkhalisunlight8603 5 жыл бұрын
यस्तो लाई भन्छ समाज सेवी youtuber. Thank you so much sir
@prakashdhakal9789
@prakashdhakal9789 5 жыл бұрын
ठीक भनुभयो royal gorkhali
@surajthapamagar593
@surajthapamagar593 5 жыл бұрын
कस्तो निस्वार्थ अनि निर्दोष मन भएको नानीहरु त्यस् माथी सहयोगी मनले भरीयको युटुबर।वा वा वा ह्र्दय देखिनै नानीहरुलाई माया अनि युटुबरलाई सलाम्✊✊
@pramodxettry5
@pramodxettry5 4 жыл бұрын
दाजु खुसी लाग्यो हजुले ई नानि हरुलाई राम्रो सँग सहयोग गरनु भयो।
@durgeshtimsina9330
@durgeshtimsina9330 4 жыл бұрын
सारै मीठो बोली नानिहरुको बोल्ने शैली पनि सारै राम्रो रबिलाल सर लाई सलाम🙏🙏
@arjunrai2675
@arjunrai2675 5 жыл бұрын
साह्रै मन छुने भिडियो रैछ र नानीहरू पनि राम्रो बाेल्ने रैछ मेरो त अति मन छुयाे
@aayushgiri2975
@aayushgiri2975 5 жыл бұрын
Ak dam ramro kam garnu vaya ko xa dai hajurw LA nanai haru lali Thanku dada
@bhaktagurung5949
@bhaktagurung5949 5 жыл бұрын
@kamansing9513
@kamansing9513 5 жыл бұрын
धेरै राम्रो बिचार सर ह्जुर को अनुहार पनि देखाको भय राम्रो हुने थियो
@baburambaglung7520
@baburambaglung7520 4 жыл бұрын
Dami sar kina anuhar nadekhako
@saugatthapa3486
@saugatthapa3486 4 жыл бұрын
सर म सुनसरी बाट सौगात थापा, मलाई यो भिडियो हेर्दा यति आनन्द आयो सायद सबै जना मिलेर यसरी नै सहयोगी हात बढाउने भए असम्भव केही थिएन।धेरै धेरै धन्यवाद छ हजुरलाई।
@don8848
@don8848 3 жыл бұрын
S2
@ghayalmho5979
@ghayalmho5979 3 жыл бұрын
आहा कति रमाईलो हुन्नदो रोईछ हजुर त सारोई खुसि लाग्यो बिचरा नानि हारु को मुहारमा कति खुसि छाय यो
@Om_Namaha
@Om_Namaha 5 жыл бұрын
साह्रै मन छुने भिडिओ क्या ज्ञानी नानिहरु धन्यवाद छ हजुरको सहयोगी मनलाइ
@tamangm.k9547
@tamangm.k9547 5 жыл бұрын
बिचरा कति इमान्दार नानी हरु लोभ र लालक नै न भएको हजुर लाई 100 /100 कति न हिच्किचाइ हासी हासी दिएको सारै माया लाग्दो हजुर ले धेरै हेल्प गर्नु भयो हजुर न भए त्यो सब काफल बिक्ने पनि थिएन होला बिचरा हजुर को सहयोग प्रती सलाम है ब्रो
@bikashbikash1724
@bikashbikash1724 4 жыл бұрын
हजुर ले नानि हरूलाई हेलफ गरेकाे मा धन्यवाद छ अबा अाउने दिन हरूमा पनि सबैलाई हेलफ गरनु हाेला सर Thanku
@birendersingh4623
@birendersingh4623 3 жыл бұрын
इन्सानियत के आगे भाषा कोई मायने नहीं रखती मेरे अजनबी दोस्त आपके नेक कार्य से मेरे आंखों में आंशु भर आई सच मैं आपका कार्य दुर्गापूजा से कम नहीं दोस्त सदा सुखी रहो,👍👍👍👍👍❤️❤️❤️❤️❤️🌹🌹🙏🙏🙏🙏🙏🙏
@fatafattv9555
@fatafattv9555 5 жыл бұрын
यो भिडियो हेरेर आँसु झार्न बाध्य भए ती कलिला नानिहरुको काफल काफल शव्दले सारै मन छोयो हजुरले गर्नु भएको सानो सहयोले ती बच्चाको मुहारमा ठूलो हासो खुशी छायो हजुरलाई धेरै धेरै धन्यवाद ।
@pratapkhewa9010
@pratapkhewa9010 3 жыл бұрын
Biiicharaa naaneeharu
@madhavmagar1046
@madhavmagar1046 5 жыл бұрын
नानिहरुले काफल काफल भन्दै बेच्दा कति रमाइलो अनि बेची सके पछिको त्यो खुसी WOW मनै छोयो!!!
@chandrachettri5132
@chandrachettri5132 5 жыл бұрын
Wow u are great
@anilsunuwar3390
@anilsunuwar3390 4 жыл бұрын
दाइ हजुरले लगाकाे याे गुन कहिलै भुलनि छईनन ई नानि हरुले। शलाम छ हजुरलाई।
@khimgotameofficial9357
@khimgotameofficial9357 3 жыл бұрын
यो युटुबमा भिडियो हाल्नि होला भन्ने मान्छे चाहि अरुको परिवार बोकेत हिडेको रैछ बिचरा😀 सारै मन छोयो सर हृदय देखि सलाम छ सर लाई
@rameshbhul6995
@rameshbhul6995 5 жыл бұрын
यस्ता गरिब प्रति माया गर्न हजुर माहान हौ धेरै धेरै धन्यवाद छ सर हजुरले बनाएको भिडियो ले सबै नेपालि लाई दुख सुख बुझ्ने छन भन्ने लाग्छ
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 5 жыл бұрын
तपाईको सहयोग ले बच्चाहरूको खुशी हेर्दा मन मेरो एकदमै खुशी भए । सलाम छ हजुर लाई
@tukmanbhadur8531
@tukmanbhadur8531 5 жыл бұрын
god
@lokbudha2256
@lokbudha2256 5 жыл бұрын
Respect
@mekhrana8141
@mekhrana8141 3 жыл бұрын
सहयोग भन्ने कुरा हरेक कोण बाट गर्न सकिन्छ भन्ने कुरा यो भिडियो ले सिकाउछ सलुट छ सहयोग को लागि र किनिदिनु हुने सबैमा धन्यवाद ।
@meelanb0829
@meelanb0829 4 жыл бұрын
मनै धरक्क हुने भिडियो ,,धन्यवाद रबि जी
@coagyatg
@coagyatg 5 жыл бұрын
कम्ता खुसि लाग्यो यो भिडियो हेरेर रविलाल जी धेरै धेरै धन्यबाद बास्तबमा यस्तो भिडियो प्रमोट गर्नु पर्छ
@kalpanakhadka3452
@kalpanakhadka3452 5 жыл бұрын
Pig
@rambahadur7223
@rambahadur7223 5 жыл бұрын
Sadhai astai kam gardai janu hola
@bhojrajsunuwar4438
@bhojrajsunuwar4438 5 жыл бұрын
अती राम्रो नानि हरू लाई हेल्फ गरेको मा मुरि मुरि धन्यवाद दाजुलाइ
@radhikabohara7872
@radhikabohara7872 5 жыл бұрын
Dhari khuse lagyo dai
@kumarrai6488
@kumarrai6488 4 жыл бұрын
भिडीयो गनॅ दाईको अनुहार नै देखिएन नि वधाई छ सानो नानिहरूलाई हेल्प गरनु भाको मा
@bishnumagar3464
@bishnumagar3464 4 жыл бұрын
सहयोग नै मान्छेको धर्म हो सारै राम्रो लाग्यो यो भिइयो रबि सर
@aayanvlog1432
@aayanvlog1432 5 жыл бұрын
यो भिडियाे हेरेर ककस्को मन छोयो यता हाजिर गरम
@shyamkumar6620
@shyamkumar6620 5 жыл бұрын
good job bro
@anilmagar5616
@anilmagar5616 5 жыл бұрын
Mero man xoyo ho hjur..
@atombomb9357
@atombomb9357 5 жыл бұрын
Dayalu bachaharu
@wastirabin3744
@wastirabin3744 5 жыл бұрын
Mero✋✋
@susanthakuree9057
@susanthakuree9057 5 жыл бұрын
Mero pane xoyo hjr😏😋😆😋😂😂😂😏😂😅😂😂😆😂
@narenparu2075
@narenparu2075 5 жыл бұрын
परिक्षाको खुशी त्यसको नतिजामा भर पर्छ । हजुरको सहयोग सानो लागे पनि नानीको मुहारमा खुशी साथै परिवारको छाक टरेको छ। धन्यवाद सर हजुरलाई सानो भिडियोले धेरै मन छोयो।
@davitegaming2265
@davitegaming2265 5 жыл бұрын
Hyy mo pual joshi kailali dekhi gulreni bata Dai hjr ly dharaii ramro kam garnu vo hjr ko family sadai khusi hos aau lamo hos tqq
@danbudha9126
@danbudha9126 5 жыл бұрын
Bin od Shrestha k6
@arounatamang170
@arounatamang170 5 жыл бұрын
Good dai
@indrasunara1550
@indrasunara1550 5 жыл бұрын
set ma tw bhabuk vay yar good sooo good
@alina4734
@alina4734 5 жыл бұрын
Binod Shrestha 😘😘
@chitbahadursinjali9668
@chitbahadursinjali9668 3 жыл бұрын
कति माया लाक्दाे नानि हरु है कति मेहनत गर्दै छिन अनि भिडियाे बनाउनि सर लाई सलुट छल
@user-de1me8eb7u
@user-de1me8eb7u 3 жыл бұрын
साँचिकै मन छुने भिडियो रहेछ धन्नेबाद सर
@tenishamagar8506
@tenishamagar8506 5 жыл бұрын
कति खुशी भएको सानीहरु😍😍 धन्यवाद पत्रकार जि सानीहरुलाई सहयोग गरिदिनु भएकोमा
@eraera6976
@eraera6976 5 жыл бұрын
Tenisha Magar 😁😁😁😁😁😊😊😊😊😊😊😊😊😊😊😁😁😁😁😁😁
@pritamkundu4536
@pritamkundu4536 5 жыл бұрын
Thanku sir
@karanpant6063
@karanpant6063 5 жыл бұрын
Hajur jasto sahayogi man ani sano sano nani haruko muharma khushi launu vako a hjurlai dharai dharai dhanyabad xa Sir
@user-qk3hf8nj8z
@user-qk3hf8nj8z 5 жыл бұрын
पौडेल सर लाई धेरै धेरै धन्यवाद । तर नानीहरू लाई यसरी बाटोमा काफल बेच्न नलगाउनु होला जमना खराब छ । तर बाबा बिमार् भन्दा बाध्यता रैछ मन रोयो ।😒 god bless नानीहरू लाई ।
@BikzGhimireii07
@BikzGhimireii07 5 жыл бұрын
God Job
@sumitralama7258
@sumitralama7258 4 жыл бұрын
My O
@tejinderyogi
@tejinderyogi 3 жыл бұрын
कती राम्री नानी हरु उज्ज्वल भविष्यको कामना गर्दछु ❤️❤️❤️
@girmagar8491
@girmagar8491 4 жыл бұрын
नानु हरुको यो भिडीयो ले कस्को मन नछोला रबिलाल जी सलाम छ 👍🙋
@uttammalla6619
@uttammalla6619 5 жыл бұрын
कति राम्रो।।नेपाली को मन❤️❤️❤️कुनै शब्द नै छैन तपाईं लाई धेरै धेरै धन्यवाद
@basantabk4460
@basantabk4460 5 жыл бұрын
निकै नै मन छुने काम गर्नु भयो सर हिर्दय देखि नै नमन ब्य्क्त गर्न चहान्छु हजुरलाई ।
@Nepalicottage
@Nepalicottage 3 жыл бұрын
बाल्यकालको जीवन कथा कति रमाइलो काफल बिक्रि गरिदिनु भयो बधाइ छ
@anandhosannarai7279
@anandhosannarai7279 4 жыл бұрын
Good job,एकदमै दिल खुश भयो।
@rajcreation9227
@rajcreation9227 5 жыл бұрын
फिल्म हेर्न भन्दा पनि मजा आयो मनै छुने भिडियो । नानिहरुलाइ मदत गरेकोमा धेरै धेरै धन्यवाद ।
@jayaramxettri7527
@jayaramxettri7527 5 жыл бұрын
आहा सर हजुरको जस्तो भावना सबै को भैदिए देश कस्तो हुन्थ्यो होला है धन्यवाद सर
@tararai7554
@tararai7554 2 жыл бұрын
कति महान मन भएको भाइ सानी नानी हरु लाई राम्रो सहयोक गर्नु भएको मा बधाइ छ
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
मनै छोयो धेरै धेरै धन्यवाद मिडिया कर्मि भाईलाई
@harimagar5287
@harimagar5287 5 жыл бұрын
हजुर ले साना साना नानी हरुको काफल बिक्री गर्दिनु भो हजुरलाई धेरै धेरै धन्द्या वाद छ
@rokkyrenss9389
@rokkyrenss9389 5 жыл бұрын
मैले यो भिडियो पाँच पटक हेरि सके कति, ‌‌राम्रो नानिहरुको भाषा नानिहरु लाई सहयोग गर्नु भएको मा सरलाइ मनै देखि धन्यवाद छ नानि हरु कति खुसी देखिएका छन् 😄😃😄😄😄😄मलाई पनि सारै खुसी लाग्यो धन्याबाद
@aryankhanal6857
@aryankhanal6857 5 жыл бұрын
wow 😂😂😂😂😂
@sabanarai5368
@sabanarai5368 4 жыл бұрын
यक बर्ष पछि फेरि हेर्नी मोउका पाय नानी हरु कति निस्वार्थ मन भएको..हाल uae
@parbatilama4751
@parbatilama4751 4 жыл бұрын
Dherei ramro hunu hunx hjur nanu hru lai help grne ko lagi thank you n God bless u always u n ur family tnq
@jeevansirmali6698
@jeevansirmali6698 5 жыл бұрын
सानोमा खल्टु बेच्दाको याद आयो ईनि नानी हरुको मासुम बोली ले काफल भन्दै बेचेको हेर्दा साह्रारै मन छयो, मुरि मुरि धन्यवाद छ शर हजुर को सयोगि हातलाई-येस्ता रमाईला विडीयो हरु बनाउदई जानु होला,,,
@sujansherpunja3523
@sujansherpunja3523 5 жыл бұрын
हाम्रो छुनुमुनु बुनु हरु ❤️❤️❤️❤️❤️ भाबुक बनायौ अनि Tx sir हजुर लाइ।।।कति cutu kati अनिसासित कति दायालु नानु हरु।।
@lilasingh9248
@lilasingh9248 4 жыл бұрын
कति मिठो बाेलु भएको बहिनी संग मन पप्याे सर हेराै हेराै लागि रहन्छ
@bibasmagar9435
@bibasmagar9435 4 жыл бұрын
हजुरको युटुब च्यानलको भियुज10 मिलियन क्रसहोस मेरोतर्फबाट धेरै धेरै सुभकामना सारैराम्रोलाग्यो रबिलालसर
@kismatsharma8041
@kismatsharma8041 5 жыл бұрын
wow कति माया लाग्दा नानी हरु है अनि हजुर लाई धेरै धेरै धन्यवाद नानी हरु लाई सयोग गरेको मा
@tulsiramgaireofficial
@tulsiramgaireofficial 5 жыл бұрын
नानी हरुको काफल बेच्नी रहेको निकै गज्जबको भिडियो...🎁🎁👌
@minathapa4793
@minathapa4793 5 жыл бұрын
Kati payaro nani haru hun yo video jati here pani hern man lagne thanqu bhai e nani haru ko help garnu vako ma .God bless you.
@bikramyekten617
@bikramyekten617 5 жыл бұрын
साच्चिकै मन छुयो video ले
@sarmilanagarkoti6034
@sarmilanagarkoti6034 5 жыл бұрын
Aati nai ramro kam garnu vayo tapai le so thanks
@khimbahadur1487
@khimbahadur1487 3 жыл бұрын
यदि हजुर को ठाउमा म भए पनि यहि गर्ने थिए सर।धन होइन सहयोगि मन चाहिन्छ मानब मा सलाम सर
@anishbk5729
@anishbk5729 4 жыл бұрын
Good job man. Nepal ma hamlai yestai manxay chaiyeko xw.. You are rich by heart
@suprime422
@suprime422 5 жыл бұрын
दिल छुयो सर बाध्यता ले कमेन्ट गर्न बाध्य भए ।।।you are real hero...
@paulghaly3398
@paulghaly3398 5 жыл бұрын
मनै छुने भिडीयो धेरै राम्रो लाग्यो । मन ठुलो भएको नानुहरु
@kamalrai9051
@kamalrai9051 4 жыл бұрын
Thanks dai sobai aestai hos hamro nepal ma 🤗 I really like uuu dai
@pabindraraiofficial2527
@pabindraraiofficial2527 3 жыл бұрын
मन नै छोयो उफ Thanks sir tapai laai
@radapple3569
@radapple3569 5 жыл бұрын
सारै मजा आयो सर आहा तपाइ को बोल्ने सभाब अनि त्यो सानी सानी नानी हरु हासेको कत्ती खुसी आहा सरै आनन्द आयो यो भिडियो हेरेर
@darimboteraja8215
@darimboteraja8215 5 жыл бұрын
हजुर ले बच्चा हरुलाई माया गर्नु हुदो रहेछ सर हजुर लाई धन्याबाद छ ।मुसाले खाईदियको दात देखाउ भन्दा ती नानी हरु कति खुसी थिय म पनि हासे उनी हरु सङ्गै हजुर ले बनायको भिदियो पुरै हेरे सर ।
@ajayasunar4373
@ajayasunar4373 5 жыл бұрын
बिचरा यि नानी हरुको दर्दनाक ब्यथा ।। धन्यवाद सर हजुर लाइ सधै यस्तै कार्य गर्दै जानुहोला।। मन नै छोयो यो भिडियो ले।
@kamalbahadur7861
@kamalbahadur7861 3 жыл бұрын
एकदमै राम्रो धेरै धेरै धन्यवाद हजुरलाई
@bishallimbu8893
@bishallimbu8893 3 жыл бұрын
दया लाग्दाे छ जीवन पनि नानू हरूकाे काफल बेच्न सयाेग गरीदिनु भकाेमा अत्यन्तै धन्यबाद हजुरलाई।
@rjlimbu5419
@rjlimbu5419 5 жыл бұрын
आहा ! दादा हजुर काम प्रति मेरो सलाम छ त्यो दिन नानीहरूको अनुहारमा कति खुसी छायो होला है 🙌🙌🙌
@asbinacharya9728
@asbinacharya9728 5 жыл бұрын
Bisnumaje.
@ramutamang5793
@ramutamang5793 5 жыл бұрын
हार्मो देश र समाजको लागि यस्तो सहयोगी बेक्तीको धेरै खाचो छ
@kiranrai6177
@kiranrai6177 4 жыл бұрын
एकदमै राम्रो मन तपाईंको सर सलाम छ हजुर लाइ
@dollyranamagarranamagar1444
@dollyranamagarranamagar1444 4 жыл бұрын
नमस्कार धेरै खुसि लागयाे ।मन छाेयाे।
@razkumarlamatamang127
@razkumarlamatamang127 5 жыл бұрын
मलाई पनि सारै खुशी लाग्यो ह्जुर्को भिदियो हेरेर सर हजुर्को मन कति कमलो
@arjunbc5632
@arjunbc5632 5 жыл бұрын
आहा लास्तमा मन छोयो यो नानिहरुको ओठमा निर्दोष मुस्कान देखेर।। Good job sir
@gopallimboolimboo3192
@gopallimboolimboo3192 5 жыл бұрын
Good job sir
@sumitraneupane5955
@sumitraneupane5955 5 жыл бұрын
Ho ni
@khusirana5410
@khusirana5410 5 жыл бұрын
Hora arjun sar mero pani man xoyo
@mayagale3173
@mayagale3173 5 жыл бұрын
Good job sir
@pasanglama8773
@pasanglama8773 4 жыл бұрын
Thanks for supporting the small kid ur like god sir 😍😍
@user-fp5dx5sc4u
@user-fp5dx5sc4u 4 жыл бұрын
बिचार नानि हरु कति माया लाछ👍👍👍
@cbgurung2858
@cbgurung2858 5 жыл бұрын
साह्रै मन छोयो सर, गाउँको नानीहरुको मेहनत, अलि हुने खानेको नानीहरु भए मोबाइलमा गेम खेलेर बस्थे,
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
एकदम सहिबात
@pramodgrumg8449
@pramodgrumg8449 5 жыл бұрын
Malai yo video heart batai dhere ramro lagyo sanu nanu haru ko help gari sir lai dhere dhere Dhanyawad xa love you
@cbgurung2858
@cbgurung2858 5 жыл бұрын
कति कहालीलाग्दो छ हाम्रो गाउँ घरको पिडा, दुनियाँमा कतै नभएको यति राम्रो प्रकृतिले दिएको मेरो देश, राजनीतिको नाममा भुमाफिया र भ्रस्टचारी ले सकिसके, बिकसित देशमा यि नानीहरु जस्ता बत्चाहरूले मेकानिक, इन्जिनियरिङ्ग कोर्स पढ्दै छन, हाम्रो देशको गरिबी जन्ताहरूको पिर ब्यथा कस्ले बुझिदिने ।
@BnNGWjptMind
@BnNGWjptMind 5 жыл бұрын
सहि हो हजुर
@sujalbc1041
@sujalbc1041 5 жыл бұрын
dherai khusi lagyo sir hjr ko mahanta dekherw
@aakashofficelchenel4326
@aakashofficelchenel4326 5 жыл бұрын
वा वा कसम म नेपालि हुनमा गर्ब गर्छु यिनिहरु मेरो सानो बैनि जस्तै छन कसम यदी यो ठाउमा म भको भय सबै काफल म किन्थे तेहि माथि सहयोग पनि गर्थ्य युटुबर दाजु हजुरलाई सलाम गर्छु✊✊✊
@musicallybeest687
@musicallybeest687 3 жыл бұрын
Really heart ❤️ touching bro Good job bro Salute u bro..🤘🤘
@jumshiris
@jumshiris 4 жыл бұрын
Wow khusi lagyo nani haru mehenat gareki xin ani tyo nani ko baba ko pani video herna man lagyo ati ramra nani haru
@rajubk7248
@rajubk7248 5 жыл бұрын
नानि हरु यकदम राम्रि र नानी हरु को सोचबिचार पनि तेतिने राम्रो छ खुसि लागै
@youbrajkhatri336
@youbrajkhatri336 5 жыл бұрын
पोहोर सालको काफल वाला भिदियोमा नि हेल्प अनि फेरि यो साल पनि ।।।खुशी लाग्यो
@rameshmagarafricabata7733
@rameshmagarafricabata7733 5 жыл бұрын
Derai ramro
@limbumohenshigu1521
@limbumohenshigu1521 4 жыл бұрын
यि अबोध नानिहरुलाई खुशी पार्नु नै ईस्वरलाई खुशी बनाउनु हो यो एपिसोड हेर्ने जो कोही मानिसाहरुले क्षणभर भए नी आफ्नो दुख बृसन्छन
@sunitachhantyal8151
@sunitachhantyal8151 3 ай бұрын
❤❤❤❤❤सलाम छ भाइ हजुर लाई 👍️ सेवा नै धर्म हाे 👌🙏🙏🙏🙏🙏
@suryakirannepalijanata7515
@suryakirannepalijanata7515 5 жыл бұрын
रबि जी यो नानिहरुको भिडियोबाट युटुबमा कमाएको केही रकम उनिहरुको शिक्षाको लागि सहयोग गर्नुहोला।
@kamalakook3374
@kamalakook3374 5 жыл бұрын
Surya Kiran[Nepali janata] bflkbüit85
@MK-pu9vr
@MK-pu9vr 5 жыл бұрын
Garidinu vayo uhaa le 😊
@toneyimsung6270
@toneyimsung6270 5 жыл бұрын
Hooo pakka ho
@ARJUNEP
@ARJUNEP 5 жыл бұрын
सही कुरो गर्नु भयो
@ramthapa8308
@ramthapa8308 5 жыл бұрын
Your video touched heart..
@shreeschakra7206
@shreeschakra7206 5 жыл бұрын
अतिनै मन छुने ! निकै रमाइलो सैलिमा सहयोग गर्नुभयो सर ज्यु हजुरको जय होस् ।।
@kamaldura3141
@kamaldura3141 5 жыл бұрын
धन्यवाद
@bishubhattarai3577
@bishubhattarai3577 5 жыл бұрын
songs
@rahulsaru6438
@rahulsaru6438 3 жыл бұрын
कठै मेरो नेपाल यस्तै छ आशु झर्छ नेपाललाई सम्झेर पनि यी नानी हरुको भविष्य उज्जल हुन्छ यो नानी हरु ठूली भएको विडियो पनि लिएर आउनु सर जय नेपाल
@betinionlinekhabar855
@betinionlinekhabar855 4 жыл бұрын
तपाइले गर्नु भएको काम निकै राम्रो छ
@arjunrana6824
@arjunrana6824 5 жыл бұрын
कति ग्यानि बुनु हरु, धन्यवाद छ सर हजुर लाई।
@siddharthbiswa1218
@siddharthbiswa1218 3 жыл бұрын
Kasto Cute Nani Haru ho...... May God Bless them with Happiness and Good life..... Very Sweet and Lovely Kids
@dalbdrkc1679
@dalbdrkc1679 3 жыл бұрын
Qq
@dalbdrkc1679
@dalbdrkc1679 3 жыл бұрын
@@
@premtandan5588
@premtandan5588 3 жыл бұрын
I really proud of you brother 💕
@manlimbu2831
@manlimbu2831 5 жыл бұрын
BIRMINGHAM. पाेडेल डिजिटल ल good job रमाइलो भयाे नानीहरू पनि खुशि भए 👏
@bishnupandey168
@bishnupandey168 5 жыл бұрын
यो मेरो जन्म ठाउ पालपा को हारथोक सिरुखरक मा हो सारै मन छोयो सर हजुरलाई कोटि कोटि सलाम छ हजुरको सहयोगि मन अझै बढदै जाउस हजुरलाई भगवान ले दिनुनि छ हजुर लाई सलाम दुवा छ ,,,,,
@bomzanshangay7960
@bomzanshangay7960 4 жыл бұрын
Really touch my heart❤ great job sir love from Darjeeling
@shobharai1051
@shobharai1051 4 жыл бұрын
धेरै ठूलो मन्को हुनुहुदो रहेछ धेरै मन छोयो!
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
कति मिठो बोल्नु भएको नानी हरु सग।🙏🙏
@suryalama8407
@suryalama8407 4 жыл бұрын
Gjyt c t
@jeevanrokaya6822
@jeevanrokaya6822 4 жыл бұрын
tyu
@dalbahadur9406
@dalbahadur9406 4 жыл бұрын
@@suryalama8407 uh zI
@dalbahadur9406
@dalbahadur9406 4 жыл бұрын
fg 099
@dalbahadur9406
@dalbahadur9406 4 жыл бұрын
h
@AR-qo3hk
@AR-qo3hk 4 жыл бұрын
HEART 💓💓💓 touching video dai.. great job...
@DegBahadurpunrndnepalcom
@DegBahadurpunrndnepalcom 3 жыл бұрын
धेरै राम्रो काम हजुर🙏🙏🙏
@VishalKumar-cg5iy
@VishalKumar-cg5iy 5 жыл бұрын
दादा हजुर लाई जिन्दगीमा हरेक काम सफल हुन साच्चै नेपाली मन
@CDCANEPAL
@CDCANEPAL 5 жыл бұрын
Very good video thanks for helping with your time for children
@romanbasyal8252
@romanbasyal8252 5 жыл бұрын
धेरै खुसी लाग्यो योभिडियो हेरेर मेरो मन छोयो धेरै सयोगी मन रहेछ तँपाइको धन्न्यबाद ब्रोदर येस्तै सयोगी मन लियर अगाडि बड्नु होला Best up luck
@taragurung6897
@taragurung6897 2 жыл бұрын
अति राम्रो सहयोगी मन
@surajkrggurung8667
@surajkrggurung8667 4 жыл бұрын
Amboo yesto dami vedio sachei derai manai chunee
@user-td3ty3vc9d
@user-td3ty3vc9d 5 жыл бұрын
नमस्कार म चाहिँ बहराइन बाट हेर्दै छु हजुर ले यकदमै राम्रो काम को सुरुवात गर्नु भएको छ आउँदा दिनहरू मा पनि यस्तै सन्देश मुलुक भिडियो हेर्न पाइयोस
Karma Epiosde 1
18:04
SANE
Рет қаралды 2,5 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 14 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 4,5 М.
Зря они облили полицейскую водой...😂
0:25
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 32 МЛН
Cunning GUYS 🤣
0:15
dednahype
Рет қаралды 10 МЛН
Хотел вывести 🤣❤️
0:54
Dragon Нургелды 🐉
Рет қаралды 617 М.