@@dharmabirbudhamagar94 कसैमथी दया भन्दापनि एक सक्चा नगिरिक बन्नू होला
@chakgurung3175Ай бұрын
रबि जि को *२४" घण्टा मा फेसबुक लाईभ मा "९३" लाख ले हेरेको दृश्यले सबै पुरानो दलहरू त्रहि त्रहि भएको हो
@brighternepal2813Ай бұрын
९८ लाख पुग्यो सर
@shivasharma2609Ай бұрын
पछिल्लो समय निकै आदरणीय लाग्छ मनिष झा । राजनीतिको लय नगुमाउनुहोला यो देशलाई चाहिने मान्छे हो तपाईं ।
@gokulbk241Ай бұрын
माननीय मनिश झा ज्यु , इमानदार , बोली मा दम र सत्यता भको स्पष्टता, बौद्धिकता भद्र र सान्त स्वभाव को महान ब्यक्तिता हुनु हुन्छ ।।
@karkeekumar1085Ай бұрын
Thag ko syal haru murdabad rabi thag kp bhanda gafadi
@chakgurung3175Ай бұрын
गगन जि तपाई को झूटा कुरा छतछुल्ला भई सकेर पनि के मुख देखएर अगाडि समाजमा आउँछ ? हत्तेरी के हो यस्तो अब नेपाली जनता त्यति सरो लाटो छैन , कुरा बुझ्छन्
@VlogyunabАй бұрын
Gagan lie k jee bhanu bhako 😂 gan aako gu ho gagan 😅😅
@dolkhatri1054Ай бұрын
Gagan lai dekhera laj poi lajayexa
@jayaadhikari9614Ай бұрын
मलाई उहाँ पत्रकार जि को प्रश्न सोध्ने शैली अनि ब्याक्तित्व मन पर्छ !!
@aadikbhurtel5930Ай бұрын
अरु कुरा केही हैन ८४ मा बाजातै बजाउनुपर्छ कांग्रेस र एमालेको
@RameshBhattarai275Ай бұрын
हे भगवान भोलि नै ०८४ आए हुन्थ्यो, रवि pm हेर्न हतार भो। देश ले काँचुली फेर्ने थियो कि
@jaya6453Ай бұрын
Exactly dada 😊
@dipendraoli550Ай бұрын
😂😂
@ashasabin4970Ай бұрын
सही हो मालाइनी हतार भयो ५ वर्ष मत्रै rsp le सरकार चलायो भने १००% देश ले काचुली फर्छ
@avinashjoshi4925Ай бұрын
Yo comment lagi thank you😊
@bharatdhamala8852Ай бұрын
हा हा हा like it. दशैं भन्दा पहीले ८४ आईदीए नी हुने क्या। अत्ती गरे। ड्याम्मै प्रधानमन्त्री न पड्काई यीन का ल्याँग ल्याँग न सकीने भो।
@chakgurung3175Ай бұрын
सारै राम्रो बिश्लेषण
@iloveMom-s4vАй бұрын
रबी निर्दोष छ जनताको नजरमा
@Pawan-26SSАй бұрын
We are with you Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@chakgurung3175Ай бұрын
Great job 👍
@UpretyKusumАй бұрын
मनिस जि अब जनताले त बुझी सके तर त्यो गगने ले समसध मा फरम भरेर लोन लिएको प्रमाण माग्न तिर लागौं पत्रकार महोदय अनि झन इस्पात भै हाल्छ यदि दिन सकेन त्यो हल्लाएको प्रमाण भने अब जनताले घिसारेर रोडमा ल्याएर जुत्ताको माला लगाएर नेपाल भरि घुमाउनु पर्छ कति मान हानि भएको छ रबिको त्यो जनताले देखेका छन जय देश जय रबि🙏🔔
@karkeekumar1085Ай бұрын
Yo manis jhole sakhari party pani purano congress ho bhaag khana aako ho
@deepakshrestha6149Ай бұрын
जय नेपाल अामा जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MANIRAMDEVKOTA-x4kАй бұрын
जय रबि जय रास्वापा जय देश
@bhuddiram-d8pАй бұрын
सबैले साथ दिउ रास्वपालाइ काङ्ग्रेस एमाले १२ भाइ रिप सानाे सबै पत्रकारले रास्वपालाइ साथ दिउ
@chakgurung3175Ай бұрын
एकदम सही बिश्लेषण❤❤
@tekbahaduradhikari7834Ай бұрын
माननीय मनीष झा सरको कुरा सहि लाग्यो
@Usharma656Ай бұрын
अब २०८४ को चुनावमा काङ्ग्रेस र एमालेको नामो निशान मेटाउन जरुरी छ ।
@chakgurung3175Ай бұрын
Absolutely 100% Right analysis Manish jii Salam chha God bless you 👍 🙏 ❤
@surendrabhandari7235Ай бұрын
रबिलाइ छोयो भने नेपाल मा आगो बल्छ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@taraneupane3646Ай бұрын
❤🎉❤🎉❤ स्वागत छ अव वार पार कोे लडाई लडेर पूर्ण असफल सिद्ध आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य गर्नै पर्छ राजसंस्था अपरिहार्य आवस्यकता दे
@ravichaulagain8273Ай бұрын
यो हिम्मत र साहस मुलुकको उन्नती र सुखद भविष्यको संकेत हो
@GhanShyam-ld1gxАй бұрын
Jaye ghanti jaye Rabi sir
@SthaRajenАй бұрын
पहिला पहिला त यस्ता ५ वर्ष पुग्नैपर्छ भन्ने थिएन बिच मै मध्यावधी चुनाव गर्थे । लौ न हौ ०८४ किन भन्छौ ०८१ मै चुनाव गराऔँ न । ८४ सम्म त यि डाँका हरुले के के षड्यन्त्र गरिसक्छन् ।
@chakgurung3175Ай бұрын
Jai jai jai Rabi Rabi Rabi God bless you Rabi 👍 🙏 🙏 🙏
@omsharma818Ай бұрын
good luck rabi❤❤❤
@jaya6453Ай бұрын
Manish jha love you man❤
@balgurung1662Ай бұрын
अति भद्र भलाइ मनिश जि सलुट हजु लाइ🇳🇵🙏🌷🇳🇵
@mohankrishnaghimire198Ай бұрын
जनता साथ छ।।
@razzpunk9161Ай бұрын
Jay ghanti 🔔🔔🔔🔔🔔🔔
@bijayabk-ks9xfАй бұрын
Jay rabi dai❤ jay rsp❤❤❤
@BhagwatiSharmaParajuliАй бұрын
patracar jeu ra manish sir Naman Greatman Both Are Good🎉🎉🎉🎉🎉❤❤❤❤❤
@chakgurung3175Ай бұрын
Rabi jii is fighter not quiter genuine straight forward leader ❤❤❤
@ishworpun8447Ай бұрын
Jay ghanti Jay Rabi sir Jay rsp ❤❤❤❤❤❤❤
@rajendragautam9481Ай бұрын
जय रास्वपा❤जय रवि❤
@subashrana5319Ай бұрын
अब नया जति एक ठाउमा हुने परामर्श सुरु गर्न पर्यो मनिश सर छिटो छिटो सारै हेप्न थाले इनिहरुले जय घण्टी 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
@dipakkumarray5214Ай бұрын
Good luck Rabi Sir Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@chakgurung3175Ай бұрын
एकदम सही तर्क
@mamtashrestha9144Ай бұрын
Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sitagiri5215Ай бұрын
जय घंन्टी जय रबी जय रास्वापा
@BirBahadur-g1mАй бұрын
जय रबि जय घण्टी जय नेपाल
@-Rr1990Ай бұрын
वारपारको लडाईमा सच्चा नागरीकको साथ पक्का रहनेछ।
@jagadishkhadka537Ай бұрын
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
@KuberAdhikari-q2iАй бұрын
We desperately need politicians like Manish jha in today’s politics…
@chakgurung3175Ай бұрын
सही तथ्य सत्य कुरा
@mgravi1204Ай бұрын
म काङ्ग्रेस कै कार्यकर्ता हु तर कान्तिपुर र प्राईम टेलिभिजनको पत्रकार जहाँ भेटिन्छ त्यही लखेट्ने छु
@kalpanapaudel299Ай бұрын
सही मान्छे सही कुरा
@NetrapoudeАй бұрын
मलाई मनपर्ने नेता ।
@gautamrajbanshi3614Ай бұрын
Jay ra sa pa jay rabi ji jay manish ji🙏🙏🙏🙏🙏
@balbahadurpun6978Ай бұрын
आजको यो पत्रकारको मात्र बडो शालिन र भद्र तरिकाले प्रश्न गरेको देखियो । त्यसको लागि पत्रकारलाई धन्यावाद ।
@jaya6453Ай бұрын
Wow kya lovely and logical RSP samsad💯🔔
@chakgurung3175Ай бұрын
Rabi jii is real genuine true nation lover and People's Voice Voice Voice ♥️ ❤❤
गगन ले सोसिएल मिडियामा प्रष्ट रूपमा भनेको छ कि रबि लाई नफसई सम्म म गगन र हामी नेपाली काँग्रेस अब सकिन्छ खत्तम हुन्छ भनिरहेको छ त
@rohitshrestha8236Ай бұрын
मनिष झा सर प्रति उच्च सम्मान। किन कि रास्वपा ले यतिको बौद्धिक क्षमता सालिन ब्यक्ति पाएको छ। त्यसैले त रास्वपा प्रति मन मस्तिष्क शरिर सबै त्यागेर समर्थन साथ सपोर्ट गरिरहेको छु।
@chiranjivisubedi9321Ай бұрын
हो नेपालमा यस्ता पत्रकार अनि यस्ता बुद्धिजीवी सांसद या नेता भयो भने बल्ल नेपालको विकास अवश्य हुने कुरा ध्रुव सत्य कुरा हो
@SushantXetree-dq1ycАй бұрын
nispaxya patrakarita good job sir
@KhadkaPrem-qc7utАй бұрын
Jay ghanti jaya rasopa 🔔🔔🔔🔔jay Ravi sir
@prakashmagar9934Ай бұрын
Jaye desh jaye ghanti ❤❤❤❤
@rajshrestha515Ай бұрын
माननीय मनिश झा ज्यु साच्चिकै सालिन नम्र र इमानदार हुनुहुन्छ🙏❤️🔔अती उत्तम र गहन बिचार त्यसैए त सबैभन्दा अलग छ रास्वपा मिसन ८४ आउनुस सबैले मिलेर बहुमतको सरकार बनाउ🙏🇳🇵❤️
@bijayabk-ks9xfАй бұрын
Jay rabi dai❤❤❤
@BishalTamang286Ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@meenarai3721Ай бұрын
Ek ek desaivari bata nskanus rabi daiko lagi jay rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nawarajadhikari5930Ай бұрын
रवि को अर्थ सूर्य सूर्यलाई नमस्कार गर आशीर्वाद दिन्छन् नजिक जाउ भस्म पारी दिन्छन् ।यति कुरा बुज्न परो इ एमाले र कांग्रेसका भ्रष्ट नेताहरूले।😮😮
@KarnaPyakurel-bq4wqАй бұрын
नेपाली जनता ले ९४मा राष्टिय स्वतन्त्र पार्टी लाई दुइ तिहाइ भोट गरेर केपी ओली सेर बाहादुर आरजु जस्ता देशका गद्दार हरू लाई जेल कोच्नको लगि भारी बहुमत ले जिताउन नम्रनिबेदन छँ जय देश जय नेपाली जनता।
@chakgurung3175Ай бұрын
Absolutely true Clear and explicit explanation 👌 👍 👏
Sathya kura ho manish ji rabi sathya sathya cahhan sathya sathya nai huncahha
@SandeepKc-dp1deАй бұрын
रा स्व पा को यक भर्पर्दो नेता मनिश सर कति गर्भ लाग्छ हजुर को बोली सुन्दा 2084 भोलिनै आय हुन्थ्यो जय घन्टि🔔🔔🔔🔔🔔❤❤❤❤
@ashmiMagar-p5cАй бұрын
🎉🎉🎉❤❤
@TekMagar-c8xАй бұрын
जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔
@KamalGiri-g3vАй бұрын
Rabi dai hai hai
@DipakvlogingАй бұрын
जय घण्टी जय रास्वपा
@balbahadurpun6978Ай бұрын
अब नयाँ मध्य एक भएर जुत्नकोलागी कुनै न कुनैले त्याग गर्नुई पर्छ ।
@sjp421Ай бұрын
जय रबि लामिछाने जिन्दाबाद ✊🔔
@DipendraOli-mt3mwАй бұрын
Jay ghanti Manish jha is great leader
@DenishaLama-x6yАй бұрын
Jay nepal 🇳🇵🙏💪Jay ghanti🔔💪👍❤🔔🔔🔔
@tappersing3367Ай бұрын
मलाई मन पर्ने सेरोफेरो HN अनलाइन
@KuルンboyАй бұрын
Go ahead 🔔🔔🔔🔔💪💪💪🇳🇵🇳🇵
@DilBohara-j3bАй бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔good luck rabi daiii
@HariprasadBhattarai-u6sАй бұрын
good rsp n rabi
@Animal4100Ай бұрын
Rabi Dai we love you 😘
@nabinnepal3688Ай бұрын
जय रबि जय रास्वपा परिवार
@yadavjoshi9073Ай бұрын
यी नया भनाउदाहरु सत्य स्वीकार्न नसक्ने, अनेक लाञ्छना लगाउन र कुरा मोड्नमा पुराना भन्दा खप्पिस देखिन्छन्।
@Jampathupten-w7gАй бұрын
Good luck sir jay ghantee
@prajolgautam2734Ай бұрын
बोलि सारै मीठो हो मनिस झाको बोलिको फ्यान🎉🎉
@sitaadhikari8014Ай бұрын
Jay ghanti
@pradippariyar1756Ай бұрын
100% Right jaya ganti
@dipaksunar4050Ай бұрын
मनिश दाइ स्वर्णनिम दाइ डिपि दाइ अन्य सम्पुर्ण घण्टी को केन्द्रिय नेता जिउ हरु रबि दाइलाइ धोका न दिनु होस है जनता ले तपाई हरु प्रती कति आसाबादी छन जन्ता
@RajGurung-oi3dbАй бұрын
Jay ghanti 🎉jendabad rabi 🎉
@minkhatri7303Ай бұрын
संसदमा रासोपाका जतिको एजुकेटेड र भिजन भएका नेता अरू पार्टीमा देखिन मैले। हामी आम जनताले संसदको क्रियाकलाप हेर्ने बानी परेको भनेको नासोपाका सांसद आएपछि मात्र यहाँभन्दा पहिलेका सांसदहरुले देशको बारेमा होइन आफ्नो र आफ्नो पार्टीको बारेमा मात्रै। बोल्ने गरेको सुनिन्थ्यो अहिले देशको कुरा हुन थालेको छ राशोपाका सांसद आएपछि