मन्त्री सुमनालाई अख्तियारमा उजुरी परेकोबारे जवाफ || Sumana Shrestha

  Рет қаралды 22,588

Aajako Press

Aajako Press

18 күн бұрын

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari

Пікірлер: 175
@MrSuresh1952
@MrSuresh1952 17 күн бұрын
राम्राे काम गर्नेकाे खुट्टा तान्ने प्रवृत्ती नेपालका भ्रष्टाचारी पार्टीहरुकाे छ याे काम कुनै पार्टीका झाेलेले गरेकाे हाे ।
@rajendramalla9652
@rajendramalla9652 7 күн бұрын
Jhole ko hakim KP Oh.... kaso ho?
@kajipariyar5065
@kajipariyar5065 17 күн бұрын
आठ पास गरेका नेताले हजुर जस्तो पढेलेखेको नेता शिक्षा मन्त्री हुँदा गरि खाको रीस पनि हो भ्रष्टाचार गर्न नपाएर आरोप लाको हो केही हुदैन 🌹🙏🌹
@roshanshrestha5242
@roshanshrestha5242 17 күн бұрын
विवाद सिर्जना गर्न यो उजुरी गरिएको हुनुपर्छ।
@premrijal5596
@premrijal5596 17 күн бұрын
नेपाल को अहिले सम्म कै सफल शिक्षा मन्त्री हो हजुर सबै सरेन्त्र हो
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 17 күн бұрын
सुमना जि नेपालको निडर र साहसि शिक्षा मन्त्री मान्नुपर्छ। राम्रो काम गर्ने को किन खुट्टा तान्ने ।एमाले काङ्ग्रेसको चलखेल हो पक्का पनि
@golmangurung6660
@golmangurung6660 17 күн бұрын
राम्रो मान्छेको आलोचना हुन्छ । तपाईं एक पाइला पछि नहट्नु । जनता तपाईंको साथमा छ । Be strong.
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 17 күн бұрын
Good job Mrs Shrestha your short presentation! I bow my serine heart toward you always and I hope posterity will follow your path !
@DilCheteri
@DilCheteri 16 күн бұрын
अहिले मेरो राय । प्रचण्ड ज्यू ले आत्मसाथ गर्नु जरुरी छ यस पालि चुक्नु भयो भने तपाईं इतिहास मात्रामा सीमित हुनुहुन्छ Care full sir
@tilaknepali4185
@tilaknepali4185 17 күн бұрын
सत्य को जीत एक्दिन हुन्छ , माननीय ज्यु राम्रो काम गर्ने मान्छे लाई बेज्जत गर्ने प्रवृत्ति हटाउनु पर्छ !
@kanchantimilsina2318
@kanchantimilsina2318 16 күн бұрын
उजुरी गर्ने व्यक्ति नेपाली नागरिक नभइ यो देशको उन्नती देख्न नचाहने र ओली बाले जस्तो राम्रो काम हेर्नै नचाहने आतंककारी हो।
@phurbatamang1379
@phurbatamang1379 17 күн бұрын
अब सुमना शिक्षामन्त्री ज्युले सतर्कता केन्द्रलाई केही कारणहरु बुझ्न अनुसन्धानको माग गर्नुपर्ने अति आवश्यक रहयो।
@narayan.sharma499
@narayan.sharma499 17 күн бұрын
काम राम्रो गर्नु भएकोछ ,झोलेको आलोचना र प्रशंसा को केही तुक हुदैन ,सहि छानबिन गरे दोहोरो नागरिकता र बिदेशमा स्थाई बसोबास प्रमाण पाउने नेपालका धेरै स्वघोषित ठेकेदार हरु छन्,केही समयको तनाव मात्र हो अगाढी बढ्दै जानुस् ।
@gopalkaliraj4194
@gopalkaliraj4194 17 күн бұрын
Ramro kam garnus janta ko sadhai sath xa hjr
@wiseman9
@wiseman9 16 күн бұрын
अति गोप्य पत्र सार्वजनिक गर्न मिल्ने रैछ है।
@kumarnepali6839
@kumarnepali6839 17 күн бұрын
काङ्ग्रेस र एमालेको काम हो सबै खुट्टा तान्ने प्रविधि अरु कसैको होइन तर डराउन हुदैन सुमना जि लड्नु पर्छ यस्ता प्रविधि संग जनता साथमा छ।
@theloverman5887
@theloverman5887 17 күн бұрын
म युएइमा बस्छु। कसैले मलाइ यो प्रश्न गरे म नेपाल जाँदा नेपाली पासपोर्टमा लागेको छाप देखाएर सबैको मुख टाल्दिन्थे। यति लामो भिडियो बनाउने नै थिइन। हुन त सहकारी ठगेको होइन भनेर प्रमाणित गर्नलाइ गृहमन्त्री चाहिने पार्टीको सांसद पर्नुभयो! संका गरिएन। प्रमाणित गर्दिनु भयो!
@haribikramrai3747
@haribikramrai3747 15 күн бұрын
याे देशमा भयकाे बिदेशि दलाल र भ्रष्ट, नेताहरु र घुस्यहा कर्मचारी हरुलाई छानि छानि सफाया गर्नैपर्छ , अनिमात्र सहि ब्यक्तिहरुकाे मुल्यांकन साथै देश र जनताकाे हित हुन्छ।
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 16 күн бұрын
माननिया सुमनाजि याहा चाेर, गुन्डा , हतियारा ,देश दाेहि हरुले चालयर लुटन पल्कियका हुन हजुरकाे साथमा दुगमका ती जनताले दिनछन किनकि हजुरले अाज सम्म सालै भरि पुस्तक नपयर पडन नपायका अाजकाे हजुरले दिनु भयकाे खुसिले पडन पायका दुखि हामी जनतनकाे साथ रहने छ ❤❤❤🎉🎉🎉 जया घन्टि
@user-xi5gh5cp2t
@user-xi5gh5cp2t 16 күн бұрын
हजुर जस्तों ब्यक्ति लाई फसाउन अहिले मात्रै होईन पहिले देखीआयको कूराहो धनन हज़ूरको हत्या चाही गर्न सकेनन नत्र हत्या गरन समेंत पछि नपरने हाम्रो देसका ठुटे राजा भनछु । सूमना मेडमको जय होस❤❤❤❤❤🎉🎉🎉
@santabasnet9993
@santabasnet9993 16 күн бұрын
यो उजुरी गर्नेले के पर्मान मा उजुरी गर्यो यस्लाइ जनता सामु ल्यायर यस्लाई कडा कार्बाही हुनु पर्छ
@krishnap.shrestha270
@krishnap.shrestha270 16 күн бұрын
यो गुहू खाने कुकुरले गरेको उजुरी जस्तो छ । सम्बन्धित ब्यक्ती सुमनाले यती प्रष्ट्याई सकेपछि अब त्यहि गुहूखाने पशु लाई प्रमाण पेशगर्न सुमना लाई चिठी पठाउने कार्यलयले प्रमाण पेश गर्न लगाउनु पर्यो । समाजमा पनि कस्ता कस्ता २ खुट्टे पशु हुदो रहेछ ?
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 16 күн бұрын
याे पुरानो भ्रष्टाचारी काे दलाल नेताकाे झाेले ले बिवाद मा हालेकाे हाे जाे तपाईंको काम ले यी भ्रष्टाचारी झाेलेकाे साताे गएको छ नडराउनु जय🔔🔔🔔
@cbdai-ry2st
@cbdai-ry2st 15 күн бұрын
Hajur ko kaam , vybhar, quality ra ek Mananiye ko bhumika dekhera Dalal , bhrast, party ka Neta ra unka jhole karya karta haru lai dherai jalan bhako xa. Mananiye jiu Sumana bahini hajur lai hami aam Janata ko thulo sath support rahane xa. Hajur le yo aafno reputation lai hamesa agara bhag ma rakhera sadhai janata ko lagi kaam garnus RaSaPa nai aba ko nirvikalpa ek matra party ho . 3 mahina ko short time ma hami Janata le ramro sanga hajur ko 4 mantri ko kaam ekdam utkrisht xa . Jai Ravi . Jai RaSaPa
@krishnaghimire1768
@krishnaghimire1768 16 күн бұрын
आठ कक्षा पढेको ब्यक्ती मात्र मन्त्री बन्न पाउंछ नेपालमा।यत्तिको टेलेन्ट ब्यक्ती सुमना श्रेष्ठ मन्त्री हुन योग्य नै छैनन।बालेन हर्क गोपि हमाल शिक्षित ब्यक्ती हुन ईनिहरुलाई आउदो एमालेको सरकारले कारवाही गर्नु पर्छ।
@rajuranjitkar4894
@rajuranjitkar4894 17 күн бұрын
सतर्कता केन्द्र माथी मुद्दा दायर गर्नु पर्यो अब ।
@om35559
@om35559 17 күн бұрын
तपाई सही बाटोमा हुनुहुन्छ। तपाईको सभापतिलाई सुधार गर्नुपर्छ वा उनी अपरिपक्व देखिन्छन।
@maitagurung935
@maitagurung935 16 күн бұрын
यो उजुरी दिने ब्याक्ति य सस्था लाई पनि झूटो सावित भयो भने कार्वाही गर्नुपर्छ ।
@sachinlimbu1661
@sachinlimbu1661 14 күн бұрын
Good work 💯+
@ameerkc5033
@ameerkc5033 16 күн бұрын
राम्रो काम गर्ने को खुट्टा तान्ने खेदो खन्ने धेरै हुन्छन,तेसैले बुझ्न गाह्रो छैन कि तपाईं सहि र राम्रो हुनुहुन्छ 🙏
@BrokenheartMvlog
@BrokenheartMvlog 16 күн бұрын
Don't worry sumana jiu n Good luck ❤❤❤❤
@muncaromania3053
@muncaromania3053 16 күн бұрын
नागरिकता को कोपि माग्नु न भन्ने र मुद्दा हल्ने लाई। बदनाम गर्ने र काम गर्ने न दिने षडयन्त्र हो।
@prakashpunmagar1889
@prakashpunmagar1889 16 күн бұрын
You are great ❤❤❤
@deenanathacharya2743
@deenanathacharya2743 17 күн бұрын
सुमना जस्तो एउटा बौद्धिक वर्गकी नारीलाई पनि फसाउन सकिन्छ कि भनेर भ्रष्ट नेताहरू र माफिया दलालहरु लागिपरेका छन्।
@user-nh7pd7pc6o
@user-nh7pd7pc6o 16 күн бұрын
Thank you for your service. Don't worry about these jerks who sucked the blood of our nation.
@kryptonide
@kryptonide 17 күн бұрын
हाम्रो कानुन सारै नराम्रो, उजुरी गरेपछि छानबिन गर्नु राम्रो, तर उजुरी कर्ताले झुटो उजुरी दिएको रैछ भने कारवाई नहुने।। यो कस्तो कानुन हो।।।
@bhimgharti5922
@bhimgharti5922 17 күн бұрын
यस्तै प्रबृती भएर त नेपाल कहिलै उभो नलागेको हो! कसैले राम्रो काम गर्न आट्यो कि लौ अब यसले देश खायो अब हाम्रो भाग खायो हाम्रो पालो अब कहिलै आउदैन भनेर जसरी हुन्छ त्यसलाइ पछारी छाड्नु पर्यो ताकी आफ्नो गरि खाने भाडो चली रहोस
@umeshpalikhe
@umeshpalikhe 16 күн бұрын
Next women prime minister of nepal
@kalpanatandon1713
@kalpanatandon1713 17 күн бұрын
You r the best
@BiondParajuli-yi4qq
@BiondParajuli-yi4qq 16 күн бұрын
nepal ko मन्त्री रे बिबाह चै बिदेश . नेपाल मा keta xina . मात्र राजनीति र मन्त्री छ . माया नेपाल को xina देखिन्छ
@BCRaai
@BCRaai 16 күн бұрын
ऊजुरि लाउने को हो ?? त्यसको खुट्टा भाच्नु पर्छ, त्यति हो ।
@jagatsunaula1842
@jagatsunaula1842 17 күн бұрын
नेपाल मा पढेलेखेका देश बिदेश मा कामगरेर अनुभव बटुलेर अब अाफ्नाे देश मा केही गर्छु अब काे समय देश र जन्ता काे शेब गर्छु भन्ने लाई याे देश का भ्रष्टा नेता काङ्ग्रेस एमाले मावबादि राप्रपा ले देखि सक्दैन याे चाेर नेता हरु सग मिलेर भ्रष्टाचार गरे राम्रो मान्छन हजुर जस्ताे असल ट्यालेन मान्ने लाई याे चाेर नेता ले बसिखानादिदैनन
@gobindashrestha7493
@gobindashrestha7493 16 күн бұрын
कति तुच्छ मान्छे जन्मीसकेका रहेछन् नेपालमा , सुमनाले कतीराम्रो काम गरीरहेकी थिइन् ,काम गर्न पनि दिदैनन् अनि कसरी फसाउन सकिन्छ , कसरी बाटोहरू बन्द गर्न सकिन्छ यही मात्र खोज्ने ? कस्तो प्रवृती छ्या,
@ChitrasingRai
@ChitrasingRai 17 күн бұрын
अख्तियार भनेको जनताको आँखामा छारो हाल्न मत्र हो।यो लेखेको 1हपता दिन ‌भितर जवाफ दिने छु।‌सोदेकोमा।
@pashanglama
@pashanglama 16 күн бұрын
Ma’am ignore what they say, you’re the person needed in 🇳🇵 along with Ravi sir .
@ajjoshi9232
@ajjoshi9232 16 күн бұрын
She is 100% right. This case is politically motivated. She was perhaps the most successful Minster for Education in the history of Nepal even in her short tenure. She had the guts to do the right thing and was trying to get politics out of education. It was too much for the political goons masquerading as teachers, professors and experts in the educational sector. It is up to the people charging her to provide the proof that she has a permanent resident card of some foreign country. Otherwise, any government agency can charge Nepalese citizens with any crime tomorrow without evidence.
@HangsamHangsam
@HangsamHangsam 16 күн бұрын
सत्तीले सरापेको देश हो हाम्रो नेपाल ,राम्रो गर्नेलाई गर्न दिदैन सबै कु पार्टीका दलेहरु हाबी हुन्छन त्यो समय कहिले आउँछ जुन सबै नेता सहित झोलेहरुलाई खोजी खोजी जेल र मृत्यु डण्ड गराइछ,सुमना इज सुमना we proud sumana love you.
@gobindashrestha7493
@gobindashrestha7493 16 күн бұрын
तिमीहरूले भने जस्तो केही लिएको छैन , अब आफै खोज , खोज्न बाटो खुल्ला छ भन्दीए भयो सुमना छोरी ज्यू 👍
@aadiprai8079
@aadiprai8079 16 күн бұрын
भ्यागुतो हरु खुट्टामा अलझन्दै गर्छ्न लात हान्दै अगाडि बड्नुस।लाखौ जनता तपाइको साथमा छौ।२,४ जना भतुवाले केही गर्न सक्दैनन देशद्रोही हरु हुन ।
@universalprojectnepali6740
@universalprojectnepali6740 16 күн бұрын
Right
@jamanbist6436
@jamanbist6436 16 күн бұрын
चोरैचोरहरूले चलाएको देशमा इमान्दार ब्यक्तीलाई यसरी नै लखैट्छन।
@krishnanepal7777
@krishnanepal7777 17 күн бұрын
यो मुलुकलाई सहि बाटोमा लगाऊन झोले सिक्षकहरुलाई कारबाहि गर्न लगाऊनु भयो / अर्को गुन्डाहरुलाई समाते पछि ठूला पार्टिका ठूला माछा पनि जाने हुदा १ दिने साठगाठले फसाऊन सकिन्छकि भनेर लागि परेका हुन / नबिराऊनु नडराऊनु जय घन्टि /
@roshansunar4364
@roshansunar4364 16 күн бұрын
हाम्रो विचार मा नागरिकता काे कागज तुकाडा काे प्रुफ हो तर वास्तव मा सुमना ज्यू नेपाली चोरी हो 👈🤣👉 तर गफै ठूला भए, नानी हरु फेल भएर आलु खान गए 😂!
@rajshrestha515
@rajshrestha515 16 күн бұрын
के भनौ माननीय मन्त्री ज्यु🙏❤️ यो देशमा बसेर देश र जनताको लागि केही राम्रो काम गर्छु भन्नू सायद त्यो जस्तो ठूलो पाप अरु केही छैन होला! ती गद्दार गु खाने हरु किन राम्रो काम गर्ने मान्छेको यसरी खुट्टा तान्छ? बुझ्न नसकेको कुरा
@BP-jq1ru
@BP-jq1ru 17 күн бұрын
रबि र यिनको केस यउटै हो
@rickyram7301
@rickyram7301 16 күн бұрын
Good luck
@prakashlama3385
@prakashlama3385 17 күн бұрын
pr पाउनलाईपनी poland पुगेको भनेपछी तपाईं पनि अब्बल नै रहेछ ।किनकी सबैभन्द सजिलो pr पाउनेठाउँ र pr कै लागि जो कोहि नै सजिलै जानसक्ने ठाउँ नै poland भन्छन ।
@LaxmanKshetree
@LaxmanKshetree 17 күн бұрын
सजीलो रैछ त त बेरोज़गारी मूला जा न त poland
@beepinrana2846
@beepinrana2846 17 күн бұрын
Poland gayeko hoina mulasag.usko husband polandko vayera ho Polandma husband sanga 4 mahina pani baseko xaina vaneko bujhenau.uni study ko lagi uk australia usa sabai deshma jada Poland ko nagarik sanga vet vsyera married gareko vanne bujhenau.ki yeti bujhne haisiyet rakhdaina.
@user-lx8tw3yp4m
@user-lx8tw3yp4m 16 күн бұрын
मानहानी , मानसिक पिडा र आफ्नो महत्वपूर्ण समय नष्ट गरेवापत छेतीपूर्ती मागेर अदालत जाऊ जेपर्लापर्ला ए
@NareshKumar-pz5ot
@NareshKumar-pz5ot 17 күн бұрын
Kam ta dherai ramro garnu vako ho ni hjr le nalayak haru aafu fasne dar le sarkar nai dhali halxan
@urmilaacharya6854
@urmilaacharya6854 17 күн бұрын
रामाृे काम गनेँ लाई खुट्टाताने पाटिका चाेर झाेले हरू काे काम हाे जय हाे सुमना जि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Mrsgrg20519
@Mrsgrg20519 17 күн бұрын
कत्ति पनि नडराई अगि बढ्नु होला सुमना जी
@yogpokhrel9924
@yogpokhrel9924 16 күн бұрын
अत्यन्त गोप्य कुरा भन्नु हुन्छ फेरि मिडिया बाजि गर्नु हुन्छ? मन्त्री जिउ❤❤
@BikassMagar
@BikassMagar 16 күн бұрын
Tw khate lae che ke vayo cup lagera basna😎😎😎
@sunnuburma123
@sunnuburma123 16 күн бұрын
Nepal aama ko jhole vaye ta hunthiyo, tara party ko jhole vetiyo.😅😅😅😅
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 17 күн бұрын
Don’t worry Sister you are doing a brilliant job. All those moaners are nothing but sheer jealousy. Most of those hypocrites are among those who tried and failed their DV Visa. People will always support you no matter what 🙏🔔🙏
@Chaudharymehilal
@Chaudharymehilal 17 күн бұрын
नेपाली को नाक खुम्च्याएर हिड्ने बेलामा के गन्थन? आफ्नो मनलाग्दी गर्न कसैले पाउदैन। समाजिक नियम कानून सबै ले सम्मान गर्नुपर्छ।
@madankarki2964
@madankarki2964 17 күн бұрын
यो देशमा राम्रो गर्न खोज्दा पनि केही न केही केसमा फसाइहाल्छन्। म पनि अहिले युरोपतिर छु। म पनि यहीँको नागरिक जस्तै छु। यहाँको सबै त्यागेर नेपालमा केही गर्छु भन्ने आशा थियो। यस्तै यस्तै केस हालेर फसाउँछन् कि भन्ने मनमा पनि डर लाग्न थाल्यो अब त। किनकि यहाँको पाएको सुविधा
@chinkajishrestha43
@chinkajishrestha43 17 күн бұрын
You are great Sumana !
@tankaaryal9180
@tankaaryal9180 17 күн бұрын
Great work
@jibnatharyal5990
@jibnatharyal5990 17 күн бұрын
You r best leader ...
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d 17 күн бұрын
#100%Good job 🔔🔔🇳🇵🇳🇵🔔⚘️⚘️🇳🇵🔔🙏🙏🙏
@ramgurung7656
@ramgurung7656 17 күн бұрын
ठिक छ तानोस तर खुट्टा बलियो छ भन्ने बुझेका छम, किप इट अप
@khemapandey3847
@khemapandey3847 17 күн бұрын
Good luck janthako netha sumana🙏🌹❤️🔔
@seanthakuri7944
@seanthakuri7944 17 күн бұрын
राजनीति प्रक्रिया के हो हामी गाउले थाहा छैन नाम र थर ले नेपाली चेली हुन भन्नेमा दुई मत छैन ।
@milangautam9131
@milangautam9131 16 күн бұрын
Kamm ta ekdam ramro garnu vaxa kunai 2 mat xaina. Aahile samma kai ramro kamm garnu vaxa(maile 3 barsa aagadi bata sochi rako kura tapai le aagadi badhaunu vayo ) yesko lagi ta dheraii samman xa tara ujuri paresi pusti garnu paryo ni mantri ju .mantri lai pareko ujuri ko reply na diney pusti nagarne vanney vaneta pahila kai neta haru jhai vayo. Ani aam janta le dina parne matri le dina naparne vanni testo ta hunna . Pusti garna teo desh ko sarkar lai chitti lekhera hunxa ki k garera hunxa pusti garnus . Ra swotantra party ma kamm tapai ko matra dekheko xa. Aaru ta khai khi dekhidaina ra aabo aasha ni xaina .dhani ko party tesai ma aafana aafana aafai le choose garera kendriya sadasya banauni . Khunai aadhar navayi mann marji le sasya xanna milne banaune nai galat ho . Yauta kunai pani post ma job khana jasari interview diyara pass garera janu parxa party ko kendriya tatha pardesh sastya padh ma ni tesari nai huna parne ho .tara naya vanney le pani puranai sailo aapnayako dekhiyako xa . Harek kura puranai ko sanga mildo xa .yesle garib janta lai aasha jagauney tara upalabdi nahola vanni lagxa .yauta garib jumla ma vako gaun ma vako manxe kisan satta ma jana paudaina dhani matra pauxa vaney yo thik hoina kunai aadhar bina sadasya banauney . Ra sahaka lai matra rojne gauka gaumai huney .
@tankasamal9058
@tankasamal9058 17 күн бұрын
उल्टै त्यस् लाई मुद्दा हाल्नु पर्छ
@prakarraai1285
@prakarraai1285 16 күн бұрын
Nepal's justice system is a big JOKE. Focus on the positive side Sumana Ji and do not ever let this hawa system of Nepal corrupt you. People can filter what's going on at the current political situation of Nepal. They still think paila ko jastai Bheda janta but people are woke.
@pbn50
@pbn50 17 күн бұрын
Sumana , you must be 1st female prime minister in Nepal
@tulsiskeolsrawatm7052
@tulsiskeolsrawatm7052 17 күн бұрын
ए उजुरीकर्ता एकपटक सुजाता काेइरालाकाे पनि citizenship छानविन गर्नकाे लागि अ दु अ आ मा उजुरी गर। उनी पनि जर्मन नागरिककाे श्रीमती हुन् भन्ने भनाई छ नि market मा। कुनै जमानामा मन्त्री थिईन् क्यारे उनी पनि। कि उनकाे विषयमा आँखा चिम्म गर्ने हाे र? एउटै प्रकृतिकाे सवालमा एउटासँग मात्र जवाफ माग्ने अर्काेसँग जवाफ नमाग्ने चलन छ यहाँ?
@SureshSarko
@SureshSarko 17 күн бұрын
Good job
@rameshkattel1689
@rameshkattel1689 16 күн бұрын
Sumana great education minister
@prajwolacharya7119
@prajwolacharya7119 17 күн бұрын
रास्वपा मा यो पनि थाहा छैन त्यो पनि थाहा छैन भम्ने मान्छे मात्रै छन् क्या हो।उजुरि परेपछि जाने र स्पष्टीकरण दिने हो त्यसपछि आफ्नो काम गर्ने हो किन जनतालाई भ्रममा पार्न सामाजिक सञ्जाल मा रोइलो हो।भोलि रास्वपा पनि यी सबै निकाय मा भागबण्डा गर्दा हामीलाई नि तिमेरका पकेट का पदाधिकारी ले बोलाउछन् तसर्थ स्टन्ड बढि भयो त्यहि भएर मुकुल ले बिद्रोह शुरु गरेको थियो त्यसलाई नि क्लब ले निकालेछौ केपि प्रचण्डे शेरे सँग लिसो टाँसिए झै नजाउ प्रतिपक्ष बेन्च मा बस ०८४ मा बढि मतादेस लिएर सरकार सत्ता मा जाँउला भनेको मानेउ त रोइलो नगर किनकि आशा लागेको पार्टी नै कुर्सी मोहमा फसेपछि भन्न बाध्य भएको छु।अझै सुध्रिने मौका छ।नितिगत भ्रष्टचार ले चुर्लुम्म भएको देश हो २१ सिट मात्रै ले काफि हुदैन नीति परिवर्तन गर्न भन्ने कुरा त म जस्तो भुइमान्छे लाई नि थाहा छ त यार।सामान्य प्रशासननिक काम त सुधार गर्न सकिन्छ नि भन्लान भक्तहरु ले तर प्रशासनिक काम पनि रहुन्जेल हो अर्को मन्त्री आएपछि उस्तै बनाउछन् तसर्थ नीति नियम कानुन का बाधाहरु मा सबै समीक्षा गरेर परिवर्तन गर्नुपर्ने भए गरेर अनि बल्ल शुसासन को परिकल्पना हुन्छ नि यति त जान्नु नि🤔
@bimalatiwari4640
@bimalatiwari4640 17 күн бұрын
Ramro kaam garne ko nai dusman dherai hun6n.. khutta tanne dherai hun6n..It’s Nepali ko cheap nature. We should support and inspire the newcomer.. sadai tei paurana party ko jhol hune ho bhane sadai raute kai life style hune.Nothing to expect more than that.
@rabiraj5679
@rabiraj5679 17 күн бұрын
खै के राम्रो गर्नु भो हामि लेत केहि थाहा पायनम ।
@bjaymukhia8225
@bjaymukhia8225 17 күн бұрын
माननीय शिक्षा मन्त्री ज्यु गरिखाने मान्छेको खुट्टा तान्ने काम त नेपाली हरुको परिचय नैहो। त्यसैले तपाईं प्रती पूर्वाग्रही नियत राखेर कतै तपाईं लाई साम्सद पद खोस्न सकिन्छ कि भनेर लागी परेका मात्रै हुन बाहुन बादको राज्य मा होसियार साथ आफ्नो जिम्मेवारी बहन गर्दै जानुहोला नत्र तपाईं प्रति पूर्वाग्रही राख्ने हरुले आराम ले बस्न दिन्नन सारै ख्याल गर्दै रास्वोपा लाई आगामी चौरासिमा दुई तिहाई ल्याएपछि एक एक गर्दै कार्बाही गर्नु नभुल्नु होला ।
@mccdoha1
@mccdoha1 16 күн бұрын
10 hrs waste bhanera उल्टै muddha haldinu बहिनी.
@binitarai2112
@binitarai2112 13 күн бұрын
Ya nepal ma ramro kam garna dedina mem
@mohanmandav9331
@mohanmandav9331 17 күн бұрын
लुटिखानेले लाएको आरोप हो। हिम्मत नहारियोस्।
@ubgamer9738
@ubgamer9738 16 күн бұрын
Nani Rejester Ra Rector Vanney padh hudorahexa tyo padh ma Congress Ra Amaley KO Manxey niyukta Vayo Vanney Xa Satya k ho?
@user-gr7lt9fj8l
@user-gr7lt9fj8l 17 күн бұрын
Ho ni ❤
@bishunsahu527
@bishunsahu527 17 күн бұрын
Stuntwaji ले देश र जनताको निकाश हुनसक्दैन।
@baghsing
@baghsing 16 күн бұрын
Yo Khate Ati Janne Shahakari Thag parti sadasiya haru jpt bolcha janta lai murga banauna lai ....yo pani Gatilo Aaimai hoina jhuth bolna ma mahir chha....sabai ...
@roshansubedi4605
@roshansubedi4605 17 күн бұрын
😊
@trichandratri9283
@trichandratri9283 17 күн бұрын
Guuff deyo
@DigitalCreation1986
@DigitalCreation1986 17 күн бұрын
तपाईं शिक्षा मन्त्री हो, कुनै साधारण नागरिक होइन। यसरी आफू बिरुद्द उजुरी, मुद्दा पर्दा यसरी निर्दोष छु भन्दै पोस्ट गर्नु भन्दा उजुरी, मुद्दा जसले गरेको हो ठीक त्यही अनुरुप उजुरी र मुद्दा मानहानि को लगाउन सक्नुहुन्न। ढुङ्गा को जवाफ फूल ले दिने जमाना गए मन्त्री ज्यु अब त ढुङ्गाको जवाफ ढुंगै ले होइन बम त्यो पनि परमाणु बमले जवाफ दिने समय आएको छ। यदि तपाईंहरू यसरीनै सबै आरोप लाञ्छना को प्रतिरोध गर्नु हुन्न र चाहनु हुन्न भने ८४ त के यही आउँदो १,२ बर्ष भित्रै तपाईंहरू लाई कहिले उठ्न नसक्ने गरी थचारी दिनेछन् यिनीहरूले, तपाईहरुको यो लाचारीपन हो कि भनौं बाध्यता हो। यो सबै देखेर अब त जनता पनि आजित भै सक्यो, अब जनतालाई लाग्न थालिसक्यो की तपाईहरुको पार्टीले आफू बिरुद्दको कुरा को त प्रतिरक्षा गर्नु सक्नुहुन्न भने के आधारले जनताले तपाईंहरू माथि बिश्वास गर्नु की देश र जनताको प्रगति, उन्नति र सुरक्षाको ग्यारेन्टी गर्नुहुन्छ भनेर। मन्त्री ज्यु अब त झन् समय बिल्कुलै छैन अझै हामी जनता संग तपाईंहरू प्रति सानो,थोरै झिनो आशा बाँकी छ। त्यसैले कृपया यसरी आफ्नो निर्दोशिपन ओकली रहनु भन्दा केही गरौं अब पालो एक्शन को हो ना कि बोलिरहने हैन। यतातिर तपाईहरुको ध्यान केन्द्रित रहोस्।
@dreamleader9265
@dreamleader9265 17 күн бұрын
Thik cha ta sumana janu ujuri birudda ladnu sabut ki usle jutaucha ki afule pes garne ho
@dhangurung8258
@dhangurung8258 17 күн бұрын
100 percent sahi bhanyo shixya mantri sumana shrestha ju le sshixya mantri sumana shresthaju Nirdosh xa bhane shixya mantri sumana shretha ju nepal ka rashtra ka yogyya shixit shiuxyamantri suamana le 3 karod garib nepali janta ka xora xoriharu ko shixya ko vikask lagi agre ko dekhda congres ra amale ko bhrasta thag dnak jalifatha chior blackmaling gyang jhunda gunda giroha partyka saita dusta netamantri shasad karyakartaharu ko raxes ankha raxes bhudni bhaeka bhrasta haru ko kartut le garda mudhda halna badhdya banae ko hunu par xa shoixya mantri sumana shrestha ju lai 3 karod nepali jantahru ko salama xa jai nepal,
@bsubba06
@bsubba06 17 күн бұрын
Bharsta neta ra party haru ko kaam
@mgrking3005
@mgrking3005 16 күн бұрын
nepali haru bani arule pragati gareko daha lagxa so khuta tanne pravidi ho madam don't wory
@user-kp9qc1wi7j
@user-kp9qc1wi7j 17 күн бұрын
Nepali haru badar hunn, yeti matra kotyayechha. Yo kehi haina mantri jui.
@prahladbasnet4501
@prahladbasnet4501 17 күн бұрын
Congreess / amale ko fasaune sadyantra
@pa-onenepal
@pa-onenepal 17 күн бұрын
विदेशीको श्रीमती भए पुगि हाल्योनी किन पि. आर. ताहियो तिमि विदेशी नै हो नी। भारतिय संग विहे गरेको मधेसी चेली सांसद वा मन्त्री भएको भए यो देशमा कति आन्दोलन हुन्थ्यो होला?
@ayushranabhat8991
@ayushranabhat8991 16 күн бұрын
अनि तपाइकि मालिक्नि सुजता कोइराला काहाको लठुवा सग बिबाह गरेकि हुन
@pa-onenepal
@pa-onenepal 16 күн бұрын
@@ayushranabhat8991 ओ मनुवा सुजाता डिभोर्सी हुन।
@ikeshgurung9196
@ikeshgurung9196 16 күн бұрын
Ramro kam gareko chha yi bhrastachari haru bata kina daraune?
@chandankhawas4464
@chandankhawas4464 16 күн бұрын
रामहरि खतिवडा को चाल हो
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 25 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 24 МЛН
The Voice Kids - Episode 14  | Season 3 - 2024
The Voice of Nepal
Рет қаралды 44 М.
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 25 МЛН