श्रीमान गुमाएकी मायाको कथा गितमा राजु परियार भावुक Raju Pariyar vs Maya Salami Sarangi Sansar Ep 719

  Рет қаралды 474,358

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 320
@अम्बिकाभट्टराई
@अम्बिकाभट्टराई 3 ай бұрын
अमृता दिज्जुको पुरानो भाकामा अत्यन्तै मर्मतसम्भार प्रस्तुतीकरण दिनु भयो राजु दाइ र सिस लाई उज्ज्वल भबिस्यको कामना ❤❤❤❤❤❤
@krishnakinara377
@krishnakinara377 4 ай бұрын
राजु एक मात्र गाएक हो जो हरेक रङसंग घुल्न सक्छ राजुको यो जादु सदाकालिन छ जो अरुले चाहेर पनि बन्न सक्देैन लोक गितको दोहोरीको एक्लो बृहस्पति हो राजु जनजनको मनमनमा बसेको तपाईलाई उच्च सम्मान छ
@06Himaloli
@06Himaloli 4 ай бұрын
एकल महिला भएर बाँच्न कठिन छ समाजमा कतै बाटो नबिराउनु। आफ्नो गन्तव्यप्रती प्रष्ट हुनु । स्वर राम्रो छ भविष्य छ तपाईँको ,शुभकामना।
@s.ggaming5496
@s.ggaming5496 4 ай бұрын
उनकै चिनो हुर्काउन पाल्न तेई कारणले सकिन ज्यान फाल्न 😭😭मन छोयो
@chandanmagar372
@chandanmagar372 4 ай бұрын
😭😭😢😢😢
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 4 ай бұрын
आहा मिठो मार्मिक अति रुचाइएको भाकामा लोक स्वर सम्राट मिठो मनमोहित जायजुम स्वर का खानि को स्वर सुन्नुको मजा नै बेग्लै छ। साथमा गायिका स्वर प्रस्तुती नि निकै उत्कृष्ट लाग्यो।कमल सर राजु दाइ को उपस्थिति मा पुरानो लोकप्रिय भाका (फुलको थुंगामा)नि लाइभ दोहोरी प्रस्तुत गर्नुहोला भन्न चाहन्छु सारंगि संसार मा🙏👍।
@durpataupadhyaya831
@durpataupadhyaya831 4 ай бұрын
दैव तेरो के खालको मन होला लालाबाला कलिलै छन होला 😥😥 ❤️♥️🙏मेरो दाजु टुक्का।
@MacOne-ns3km
@MacOne-ns3km 4 ай бұрын
@bhimbahadurbhatbhimbahadur3221
@bhimbahadurbhatbhimbahadur3221 2 ай бұрын
@user-qs9oi9ec8k
@user-qs9oi9ec8k 4 ай бұрын
कमल जि। यो रहरै रहरमा भन्नेगित राजुपरियार र मायाको स्वरमा फेरि अर्को प्रस्तुति सुन्ने मन छ।
@Juddhakhatri7399
@Juddhakhatri7399 4 ай бұрын
उहाँ बैनिलाई नियमित गायिकामा राख्नुहोला ,अति मीठो स्वर रहेछ कमल जि।
@suryagole8262
@suryagole8262 4 ай бұрын
मार्मिक शब्द अनि मिठो भाकामा दोहोरि सुन्दा सरै भाबुक भयो। सम्पूर्ण कलाकार टिमलाइ सम्मान छ।जय सारंगी संसार।
@BishnuNeupane-hu8bq
@BishnuNeupane-hu8bq 4 ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ सधै सुनिरहन मन लाग्छ राजु दाजुको शब्द र स्वर को के बयान गरु ,, नामै काफी छ लोकगीत संगीत को राजा लोक स्वर सम्राट दाजुलाइ सलाम छ
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 4 ай бұрын
कुनै कुनै दोहोरी गीतहरुको प्रस्तुति ठिक ठिकै हुन्छ तर " अति" शव्द लाई थपेर मार्मिक भनिन्छ साच्चै भन्ने हो भने मार्मिक दोहोरी यो दोहोरी लाई भन्न सकिन्छ।
@magar9790
@magar9790 4 ай бұрын
धेरै समय पछि सुन्न पाइयो मया सलामी मगर को गीत सारै मिठो स्वोर ❤❤
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 4 ай бұрын
राजु परीयार दाई कसको मनमा बस्दैन ❤❤❤❤
@puskalsharma293
@puskalsharma293 3 ай бұрын
माया दिदी काे काहिनी सुन्दा खेरी अाशु नै अायाे हे भगवान यस्ताे कसैलानी नहाेस 😭😭😭😭
@kamallahaddori5026
@kamallahaddori5026 4 ай бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤
@user-rq4xy3lw1j
@user-rq4xy3lw1j 4 ай бұрын
राजु भाइको के कुरा गरौ तर योबैनिलाइ कमल भाइ सधै भरिको नियमीत गाईका देख्ने मन छ सारंङ्गी संशारमा
@Sadikshya-uz4kl
@Sadikshya-uz4kl 4 ай бұрын
आहा धेरै राम्रो र मार्मिक गित सफलता को शिखरमा पुगोस् 🎉🎉🎉
@krishnabahadur4771
@krishnabahadur4771 3 ай бұрын
7..7. U.
@krishnabahadur4771
@krishnabahadur4771 3 ай бұрын
Uu
@krishnabahadur4771
@krishnabahadur4771 3 ай бұрын
U
@MannBahadur-or6mq
@MannBahadur-or6mq 2 ай бұрын
​❤😂😂🎉😢😮😅❤❤😂😂😂😂😂🎉🎉🎉🎉😂😂e😂e😂😂😂😂😂😂ww😂😂e😂😂😂🎉😢😮😮😅😂😂🎉🎉😂😂🎉🎉🎉🎉
@santabahadurgurung6284
@santabahadurgurung6284 4 ай бұрын
आहा यो सारै राम्रो अनि पुरानो भाका मा आज राजु दाइ र माया बैनिको दोहोरी सुन्दा सारै भावुक बनायो ❤❤ होल टिम लाई मेरो नमन साथै सम्मान छ❤❤❤❤❤
@ombhitrakoti8213
@ombhitrakoti8213 4 ай бұрын
राजु भाई को नामै काफी छ। यति मिठो स्वर की धनी बैनी आफै मा कति दुःख संग लड्दै गरेकी। कसरी हुन्छ अगाडि बढ्ने अवसर दिनु होला सफलता को शुभकामना बैनी धेरै भावुक भए❤❤
@chhavimagar7468
@chhavimagar7468 4 ай бұрын
धेरै राम्रो स्वरकि धनी हाम्री बहिनी माया सलामी लाई यस्तै खेल्ने हिड्ने को मौका दिनुहोला सबैले बिशेश धन्यवाद सारङ्गी सन्सार लाइ💕💕💓
@dirgathapa572
@dirgathapa572 4 ай бұрын
धेरैनै मन छुयो जति पनि गाएका शब्द शब्दले मन छुयो राजु दादाकोत कुरै नगरम उहाँ दिदी पनि सारैनै राम्रो भाबुकनै पार्ने शब्द गाउनु भयो सारैम मन छुयो मेरोत❤❤❤
@kiranbahadur5661
@kiranbahadur5661 4 ай бұрын
स्वर सम्राट राजु परियारको स्वरमा राम्दी पुल तर्ने भन्ने भाकामा लामो प्रत्यक्ष ( live ) दोहोरी सुन्न मन छ कमल सर !
@manmayathapamagar
@manmayathapamagar 3 ай бұрын
आहाँ मलाई मन पर्ने कलाकार राजु दाजु 🙏🙏🙏❤❤ बयान गर्न कुनै शब्द नै छैन हजुरलाई मेरो त्यसैमाथि मिठास स्वर र शब्दकी धनी माया अघि बढ्दै जानु होला शुभकामना 🙏🙏🙏❤❤
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu 4 ай бұрын
खै के भनु म जिन्दगी यस्तै हो आफुलाई सम्हालेर अगाडि बध्नु होला दिदि
@TekGurung-dm3my
@TekGurung-dm3my 3 ай бұрын
लोक दोहोरीको राजा राजु परियार दाइ लाई हृदय देखि नै सम्मान ❤❤
@mayamagar4497
@mayamagar4497 4 ай бұрын
दैब तेराे के खालकाे मनहाेला लालाबाला कलिलै छनहाेला भन्ने राजु दाईकाे सब्दले सारै भावुक बनायाे राजु दाईलाई सलामछ मेराे तर्फबात❤❤❤❤
@suryabahadursunar2747
@suryabahadursunar2747 4 ай бұрын
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत ले सारै भावुक बनायो उन्नति प्रगति को कामना
@pabitrakhadka992
@pabitrakhadka992 3 ай бұрын
कहिलै नी हेरेर थाक्दिन मा सारङ्गी संसार मेरो मन को भरि बिसाउने चौतारी बनेको छ अनि मिठो मार्मिक गीत राजु दादा सम्मान गर्न चाहन्छु अनि माया मिस को मिठो सुरिलो स्वर दुखेको मन सितल हुने स्वर🙏❤️❤️❤️❤️
@ashusunar9782
@ashusunar9782 4 ай бұрын
सारङ्गि संन्सार सन्चालक प्याराे भाईकमल प्रति उच्चसम्मान छ🙏🙏🙏✋❤️❤️स्वर सम्राट राजु रमाया मा मिठाे दाेहाेरि काे धेरै धेरै धन्यवाद छ
@ShailendarBahaddur
@ShailendarBahaddur 3 ай бұрын
यो गीत गाउने लाई भन्दा पनि बढी म रोए राजु परियार दाईको के बयान गरु उहाँ का सबै गीत राम्रो हुन्छ एक गीत पनि छोड्दैन मैले
@krishnagyawali4160
@krishnagyawali4160 4 ай бұрын
राजु को फ्यान को नै नहोलार ? तर आज को गितको बोल अनुसार दाजु बैनिको नभएर राजुले आफ्नो पुर्ब प्रेमी बनेर गित गाएको भए गित को लयको अर्थ रहने थियो तरपनी मज्जाले एक टुक्का पनि नछाडी गित सुनेर यो कमेन्ट लेख्दै छु
@krishnaportel9957
@krishnaportel9957 4 ай бұрын
कति मार्मिक मन छुने दोहोरी सारै दिल्मा बस्ने राम्रो दोहोरी लाग्यो म चाहिँ यति राम्रो दोहोरी हेर्न ढिला भए छु
@actara8772
@actara8772 4 ай бұрын
आफ्नो बुढो साथैमा हुदाहुदै पनि यस्ता सब्दले सारै मुटु मा गाथोपरेर आँसु थाम्न नसकिनेरैछ 😢😢😢😢
@user-to7hf3ex2h
@user-to7hf3ex2h 4 ай бұрын
हुँदो रहिन्छ जिन्दगी चाहेको के मागौ र गुमाइछु पाएको । हद मन छोयो 😢😢
@NirmalaNepali-sw7mr
@NirmalaNepali-sw7mr 3 ай бұрын
😢😢
@krishnasunar9600
@krishnasunar9600 4 ай бұрын
Soor samrat Raju daju voice vaneko old ma 1st ma aauxa
@susilagyawali7643
@susilagyawali7643 4 ай бұрын
सन्सा यस्तै छ माया बैनि यक पटक अबस्से हामि पनि जानिहो यकल मैलालाइ दिन बिताउन गारोछ मपनि यकलहो पाहाड घर गुल्मि रिडिहो हाल बुटोवल जरेकोपनि 23 24 बर्स shiv सारँगि सनसार त मधेरै हेर्छु कमल भाइ लगायत सम्पुर्ण लाइ सम्मानछ माया बैनि हुसियार हुनु कसैको नजर नपरोस सुभ कामना
@subashbogati4225
@subashbogati4225 Ай бұрын
हिम्मत हार्नु हुदैन दिदी स्वर सम्राट राजु दाइ सग मिठाे गाउनु भाे बदाइ तथा सुभकामना छ ❤❤
@maheshmangola9903
@maheshmangola9903 4 ай бұрын
1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!❤🎉
@Jpn9vlogs
@Jpn9vlogs 4 ай бұрын
Good
@dip44977
@dip44977 2 ай бұрын
Aaunus mero ma ❤❤
@Ashimrai246
@Ashimrai246 4 ай бұрын
म राजु सरको ठुलो फ्यान हु म 4.5 कक्षामा पढ्दा रुमाल धोको छु यो खोलिको पानी कोहि नखानु मैले छोकोछु भन्ने गित धेरै सुन्थे।❤❤
@rambudhathoki1063
@rambudhathoki1063 4 ай бұрын
❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉
@Sushila-lz6cb
@Sushila-lz6cb 4 ай бұрын
​@BirajGandharba46219ऐऐऐझछ य
@sanmaya1370
@sanmaya1370 4 ай бұрын
R3566
@RamchandraThapa-lo5gj
@RamchandraThapa-lo5gj 4 ай бұрын
L
@jamunadevilamichhane789
@jamunadevilamichhane789 4 ай бұрын
❤​@@rambudhathoki1063
@rambudhathoki1063
@rambudhathoki1063 4 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@buddha-ge5io
@buddha-ge5io 2 ай бұрын
मलाई पनि लैजाउ न निर्माया तिमी बस्ने सहरै मा जादु मय स्वर माया सलामी दिज्जु को ❤❤🙏
@manojpardeshi6939
@manojpardeshi6939 4 ай бұрын
आहा लोक सम्राट राजु सर को सोर ❤️❤️❤️❤️ लगाएत सम्पुर्ण सारङगि सन्सार तिम लाई हार्दिक बधाई छ !
@bhimlalregmi1567
@bhimlalregmi1567 4 ай бұрын
धेरै राम्रो मार्मिक दोहोरी गित दोहरी का राजा राजु दाजु माया दिदि को ❤️❤️❤️अबको एपिसोडमा प्रकाश पराजुली र अम्रीता नेपाली लाई सारङी सन्सारमा उपस्थित गराउनु पर्यो कमल दाजु❤️❤️🙏🙏🙏गितको भाका एहि सधैं मेरो दुख्यो दिलको घाउ झुटो माया चाहिदैन पापिनी ::::::::::कमल दाजु 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🌹
@user-wx4el4fv6m
@user-wx4el4fv6m 4 ай бұрын
राजु सर को शब्द ले धेरै मन रोयो वाह त्यसै होइन स्वर सम्राट भनेको बहिनी को स्वर पनि धेरै राम्रो मार्मिक लाग्यो सत्य घटना आधारित दोहरी कति बेला आँसु खसे पत्तै पाएन।यस्तो हो गित सुन्ने भनेको दुनियाँ छाडा पन उठेको सुतेको चुम्मा चाटी शब्द हरु लाई बहिष्कार गरौँ राजु सर ले गाउने गित हरु लाई प्राथमिकता दिउ राजु सर को १८००० बढी गित हरु होला अधिकाङ्स गित हरु निकै मार्मिक हरु छ्न धन्यवाद साराङ्गी सन्सार परिवार स्वर सम्राट राजु सर बाग्लुङ्गे चेली लाई नमन 🙏
@shyamneupane7069
@shyamneupane7069 4 ай бұрын
Ramu nepali ra dipak xetri bhai kata xan aajakal jaslay yeti mitho geet sirjana garayra Pani ailay ko abasthama dekhnai paiyenata... Internet ko jamana xa .
@kumarimagar485
@kumarimagar485 4 ай бұрын
आहाँ कति मीठो सोर अनि शब्द ❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌
@hinatahyuga9822
@hinatahyuga9822 4 ай бұрын
Raju priyar ko git mn nprne ko n hola r ? Sbai ko mn mutu ma bsna sfl Raju priyar ♥️♥️♥️
@chhantyalsochan1642
@chhantyalsochan1642 4 ай бұрын
आहा कति मीठो स्वोर शब्द स्वोर राजु सरको कुरा गर्न भयन मायासलामी बाग्लुङ्गे चेली पनि धेरै मीठो शब्द स्वोर धन्यवाद तथा शुभकामना 🙏🙏🙏💖🙏
@PabitraRoka-x4q
@PabitraRoka-x4q 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिम हरूलाई बदाई छ 💕💕💕👌👌👌👌👌
@bhimsinghkutiyal1672
@bhimsinghkutiyal1672 4 ай бұрын
मर्मस्पर्शी दोहरी अतिनै उत्कृष्ट ❤😂
@tirthagurung1536
@tirthagurung1536 4 ай бұрын
Akdami marmik Dohori song beautiful song 🎤🎤👏👏👍👍all best
@BigBoss-s9d
@BigBoss-s9d 4 ай бұрын
Ati marmik song Samman xa swar Samrat Raju pariyar sir
@Birajgandharba-fv8cm
@Birajgandharba-fv8cm 4 ай бұрын
आहा कति सान्दर्भिक दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rimusirpali1009
@rimusirpali1009 4 ай бұрын
Samaya balban hunchha dherai mitho voice best of luck ❤
@Narendra.B.C
@Narendra.B.C 4 ай бұрын
राजु दाइ को जुन सुकै गित सुनेनी सुनी राखौ जस्तो लाउछ
@jeevanmagar3582
@jeevanmagar3582 4 ай бұрын
कमल sir यो गित ले त मेरो सारै मन छोयो अब हाम्रो चेली दिदी लाई साथ र सपोर्ट गर्नु होला है
@user-em8py3uf2k
@user-em8py3uf2k 4 ай бұрын
Shor nikai ramro cha hajur hajur le shatha shaput dinu hola didi lai agadi badaunu hola dhanyabat
@BhimThapaMagar-m5i
@BhimThapaMagar-m5i 4 ай бұрын
Sor samrat sabda ki khane raju dai ko live dohori sune herne man paraune ani big fan jati hajir hum ta
@chandrabahadur5707
@chandrabahadur5707 4 ай бұрын
Maya salami magar lai sabaile saport garidinu hola dherai ramro voice
@ranju_magar97
@ranju_magar97 4 ай бұрын
माया दिदिको स्वर गजबको छ है। शर्मिला गुरुंग बिर्सने।समालेर अघि बड्नु।🎉
@nareshthapa14
@nareshthapa14 4 ай бұрын
कमल सर्यो रहरेइ रहर मा भन्नी भाकामा राजु र मायाको दोहोरी मिलाइदिनु ल
@fzre5di300
@fzre5di300 4 ай бұрын
हुँदो रैन्छ जिन्दगी चाहेको के मागौर गुमाइछु पाएको 😭😭😭😭😭अाहा निकै मार्मिक शब्द आवाज पैलो पटक सुन्दा नै एक दम मन परेको थियो आजा फेरि स्वार सम्राट राजु परियार सङ्ग यसरी मनको बेदना गित मार्फत गाउँदा खुशी लाग्यो र मन टुक्रियो पनि दिदी लाई ईश्वरले अझै धेरै सहन सक्ने क्षमता दिनु भएको होस् सांगीतिक यात्रा सफल रहोस् ❤🎉❤
@chitragharti6811
@chitragharti6811 4 ай бұрын
यति राम्रोसँग गाउनु भाछ उहाँ दिदिले तपाईं ले के भनेको यार कमल सर खुलेर गाउन सक्नु भयन कि भनेर ओर्जिनल भन्दा राम्रो गाउनु भाछ ! मलाई पनि लैजाउन तिमी बस्ने सहरैमा
@loklok9699
@loklok9699 4 ай бұрын
raju sir ko tw kura nagram uhatw raja ho dhori geet ko king Nani ko voice ramro xa
@PremGharti-kr5lu
@PremGharti-kr5lu 3 ай бұрын
सबै जनालाई म प्रेम घर्ति हाल बिरानो सहर ईन्डीया बाट हेर्दैछु
@tikadarlami5315
@tikadarlami5315 4 ай бұрын
सारै मन दुखो भक्काना छोडेर धित मर्निगरी रुन मन छ😢😢😢😢
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 4 ай бұрын
सारै नै भावुक अनि इस्तब्द बनायो यो गित ले हार्दिक नमन यस्ता काल झै कलाकार प्रति❤️❤️❤️🙏🙏
@Anitaghartimagar-tk6lm
@Anitaghartimagar-tk6lm 4 ай бұрын
नमस्ते म दाङ देखि अति राम्रो दोहोरी सुनेर नथाकिने सम्पूर्ण टिमलाई सफलताको कामना गर्दछु
@KamalBk-l8p
@KamalBk-l8p 3 ай бұрын
Dohori vneko Yasto hunu prcha man chuyo 😢😢
@kalyanadhikari2032
@kalyanadhikari2032 4 ай бұрын
लोक स्वर सम्राट त्यसै कहाँ भनिएको हो र!!❤❤❤ हृदयविदारक दोहोरी😓
@hastaram403
@hastaram403 4 ай бұрын
Ramro sabda sangai man xune swar maya salami g ko safaltako suvakamana ❤❤❤❤
@bishnuadhikari1171
@bishnuadhikari1171 4 ай бұрын
यो दोहरीले भावुक बनायो। दाई सम्झेर गुनासो पोखे अरूसॅग आफुलाई नजोखे। क्या दामी टुक्का राजु परिवारको। झल्को मात्र छोडेर जानेले मनको आगो निभेन पानीले। अन्तिम टुक्का कति ओजनदार बैनिको पनि।
@user-hr4yf5dn2r
@user-hr4yf5dn2r 2 ай бұрын
Pilise maya ddlai ❤malaipani laijauna niri maya timi basne saharaima vanne gitma feri bolaunu paryo plg❤❤
@ShovaKunwar-x3i
@ShovaKunwar-x3i 3 ай бұрын
रुम त भने आँसु को खर्च नरुम भने यो मनमा पिर पर्छ ।दोहोरी सारै राम्रो छ भाइ बहिनी को शुभकामना ।
@ThapaSuraj-ps6vr
@ThapaSuraj-ps6vr 4 ай бұрын
Yo dd lai sabai melera mathe purunus na hai ..n dd sansar astai xa vane man thamnus hai duneya hare
@LokendraLokendra-l7i
@LokendraLokendra-l7i 4 ай бұрын
यो त्यो शब्दले होइना याहा उहाँ दिदी भनेरा शम्बोधन गरौना हो नेपाली बोल्दा लेख्दा शुद्धतमा पनि ख्याल गरौ ल नेपाली दाजुभाई दिदीबहिनीले हाम्रो बाग्लुङ्गे चेलीलाई शाथ सपोर्ट गरौ जय लोक संगित
@usha_kiran2498
@usha_kiran2498 4 ай бұрын
Regular गाउने मौका पाउनु भो भने आत्मबिश्वासका साथ दमदार प्रस्तुती दिनु हुनेछ । साह्रै मीठो स्वर अनि शब्द चयन । सारङ्गी संसारले यो मौका सबैलाई प्रदान गरोस 🙏
@dkdk596
@dkdk596 3 ай бұрын
सम्पुर्ण सारङ्गी तिम राजुदाई सबैलाई समान मिठो सम्झना❤❤❤❤❤
@user-yi5yi3xt8p
@user-yi5yi3xt8p 4 ай бұрын
कुनै टुक्का हरुमा कुनै लेख्ने शब्द पाइन 😢
@rajunepali3656
@rajunepali3656 4 ай бұрын
Part 2 pni herna paeyos kamal Bhai sport hamro baglunge DD lai ♥️
@user-bm1uf8if5u
@user-bm1uf8if5u 4 ай бұрын
कमल भाइ उहालाई हजुरले नै साथ सपाेट दिनुहाेला
@rupkhatri3361
@rupkhatri3361 4 ай бұрын
आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🎋🎋
@kabiram2023
@kabiram2023 3 ай бұрын
गीद सुन्दा सुनदै भावुक भएछु कति बेला सकियो पत्तै भएन सार्‍है मार्मिक ❤❤❤❤
@SandipSunar55
@SandipSunar55 4 ай бұрын
माया जि को टिकटकमा देखेर हेर्दै छु
@bhimbahadurbhatbhimbahadur3221
@bhimbahadurbhatbhimbahadur3221 3 ай бұрын
हुदो रैन्छ जिनदगि चाहेको के मागौ र गुमाइ छु पाएको
@OmanOman-nb8ul
@OmanOman-nb8ul 4 ай бұрын
❤❤❤❤😂😂😂😂😂😂😂😂 केही लेख्न सकीन 😂😂😂😂😂
@Dipu06819
@Dipu06819 4 ай бұрын
Kunii sabda noii Vaya na tariff garna wow❤
@JitBahadurSenchury
@JitBahadurSenchury 4 ай бұрын
बिग फान हो म राजु दाईको❤❤❤❤
@shankerdhaunya1991
@shankerdhaunya1991 4 ай бұрын
Part 2 ko partixama ❤🎉❤
@kalikapoudel-z5t
@kalikapoudel-z5t 3 ай бұрын
राजु परियार भाइ 🙏तपाईंको लोकदोहोरी अति सुन्न मन लाग्छ तर आजकल कुनै कुनै छिचोडा र लाज सरम पचेका हरुले निकै छाडा गीत गाएको पाइन्छ अलिकति किन भने तपाईं मुख्य कलाकार भएको हुनाले मात्र तपाईंलाई दुई शब्द राखेको छाडा गीत गाउनेलाई कारबाही गर्नु हाेस Plz🙏 छाडा गीत गाउने मन भएका हरु लाई जंगलमा गएर गाउनु भनेर भन्नु त्यसपछि पो बुद्धि पलाउँछ की छाडा गीत गाउनि हरुको
@JayaDahal-q9v
@JayaDahal-q9v Ай бұрын
राजु परियार साँच्चै मन बस्नु भाे सलाम छ
@asishshreesh7713
@asishshreesh7713 3 ай бұрын
Maya salami magar dijjuko wordspowers super vocal also salute n best of luck ❤❤❤❤❤❤❤❤❤❤❤❤❤all teams thanks❤❤❤❤❤
@gopalrasaili5998
@gopalrasaili5998 4 ай бұрын
नमस्कार 🙏 ❤सारंगी टिम लाई सारै मिठो दोहोरी सुन पायौ ❤❤❤
@Mithumayapariyar13
@Mithumayapariyar13 3 ай бұрын
❤❤❤😂😂🎉🎉😢😢
@purnabishwokarma
@purnabishwokarma 4 ай бұрын
निकै मर्मस्पर्सि शब्द शुभकामना बिगत जस्तो रहे पनि आउदा दिनहरु सफलता र खुशीमा बितोनु शुभकामना हाम्रो बाग्लुङे चेली
@rumangurung503
@rumangurung503 Ай бұрын
सारै राम्रो मिठो स्वरकी धनी रहेछन अतिनै मन पर्यो
@mansingh4880
@mansingh4880 4 ай бұрын
Ajako dohori atinai mann chune dohori lagyo malai ta yo dohori suner herer sarai nai mann choyo jasto bhaka ustai marmik sabda pani best of luck to all
@sitharamramdam6259
@sitharamramdam6259 4 ай бұрын
Raju dai lokgeet king hun oti ramro song romailo lagyo ❤❤❤❤
@domanpatel2273
@domanpatel2273 4 ай бұрын
Asmita dalakoti ra vs raju pariyar sir ko jhuto maya geet sunna man thiyo sarngi sansar ma aasaima bitney vyo jindani😢😊
@khadkakumar4664
@khadkakumar4664 4 ай бұрын
माया सलामि जि काे अाबज असाध्यै मिठाे छ अब निरन्तर अघि बढनु
@buddhimagar385
@buddhimagar385 4 ай бұрын
माया सलामी बैनिको स्वर अति राम्रो छ गित संगितमा अगाडि सर्न लाई सल्लाह सुझाव दिन चाहान्छ भबिस्य राम्रो हुन्छ
@user-rd1rr9nh2e
@user-rd1rr9nh2e 4 ай бұрын
Sor samrat raju bhai ko ta Kurai nagarau, baini voice chai ramro pani raju bhai ko voice ma yekdam Milne raixa pragati kamana xa baini lai n sarangi sansar sampurna Tim lai
@chandikakhatri2012
@chandikakhatri2012 3 ай бұрын
माया बैनी लाई फेरी पनी अरु गित राजु सुमन रेशम निर्दोष संग गाउने मौका दिनुहोला कमल भाई 👌❤️
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 53 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 9 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН