नेपालीको पीडा !

  Рет қаралды 599,091

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 701
@mayarai9701
@mayarai9701 2 жыл бұрын
छोरी मान्छेको घर बिगार्ने त छोरी मान्छे नै हुन्छ अब तिनीहरूलाई त्यसै छोड्नु हुन है किशोर सर हजुर
@dityakarki5228
@dityakarki5228 2 жыл бұрын
Ho hajur le vaneko thik .esta lai fasi dinu parxa
@khimkc1344
@khimkc1344 2 жыл бұрын
त्याे बाेकालाई हदै सम्मा काे कार्बाहि गराउनु प्रने यिबैनि लाई जसरिपनि न्याय दिलाऊनु पर्याे भाइ ।।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
भगवान जस्ती आफ्नी श्रीमती लाई अलपत्र पारेर छोड्ने त्यो निर्दयी, अपराधी सैतान लाई जहाँ भेट्यो त्यही लिँड फुट्ने गरि कुटेर लडाउनु पर्छ। थुक्क नालायक पुरुषको नाममा कलङक। 👊
@kamalbhandari7507
@kamalbhandari7507 2 жыл бұрын
दुबई पुलिस काे सहयोग लिएर नेपाल झिकाउनु अनि न्याय दिलाउनु परछ नेपाली चेलि लाई
@himaligurung8566
@himaligurung8566 8 күн бұрын
2ㄱ
@user-ob1ls1lz3t
@user-ob1ls1lz3t 2 жыл бұрын
म पनि दुबई मा छु नेपाल बाट आएको 1 बर्ष नि कम्पनी मा आएको केटी हरु कम्पनी मा बस्दैन्न 100/मा 25 मात्रै हो कम्पनी मा बस्नी नत्र सबै रुम लिदै बस्तै गर्दा रैछन दुबई मा पापि हरु घरमा बुढी रुवाएर यहाँ मोज छ
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
samjhana thapa हजुर नेपाल बाट दुबई आएको केटी हरु पनि गतिलो चै छैनन मैले पनि धेरै देखेको छु
@phadindramagar7983
@phadindramagar7983 2 жыл бұрын
Khai hamita basayko xhinammta ako 14/15 barsa vyo
@jitkhatri3057
@jitkhatri3057 2 жыл бұрын
MA ni Dubai ho
@binupandey134
@binupandey134 2 жыл бұрын
दुबै बस्नी धेरैको श्रीमान एस्तै छ्न कति धोका दिएका छ्न हामी त खेलौना भएका छौ
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
निसब्द के भन्नु खै स्वार्थी मान्छे संग दया माया हुदैन त्यो केटा लाई कारबाही होस्।
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
@YALAMBAR VLOG'S शूभ तिहार सर म तपाईको च्यानल लाई सधै हेर्ने गर्छु है किशोर सर🇳🇵
@ramswarup8999
@ramswarup8999 2 жыл бұрын
यो केटा र केटीलाई सम्बन्ध बिच्छेद पालनपाेषण मानाचामल भरणपाेषण अंश दाबी ले मात्रै हुदैन ।केटाकाे लिङ्ग र केटीको याेनी मा नुनचुक अकबरे खुर्सानी पिसेर लगाएर शहर घुमाउनु पर्छ।
@shantilalimbu7143
@shantilalimbu7143 2 жыл бұрын
Ho sala papi haru lai
@nepaliraja1615
@nepaliraja1615 2 жыл бұрын
Alik badhi bhayen ra!
@Leezasubba
@Leezasubba 2 жыл бұрын
किशोर सर उहाँ दिदि साह्रै पिडित हुनुहुन्छ उहाँलाई कसरी हुन्छ न्याय दिलाउनुस् 🙏
@huaweim5594
@huaweim5594 2 жыл бұрын
Yo khatw lae npl jhikaunu paro
@huaweim5594
@huaweim5594 2 жыл бұрын
Sala play boy raexa
@Leezasubba
@Leezasubba 2 жыл бұрын
@YALAMBAR VLOG'S Same Too You Brother Huss Hjr को निम्तो स्वीकार गर्दै हजुरको Channel Subscrib गर्छु 🙏
@chitradevkota8919
@chitradevkota8919 2 жыл бұрын
@@huaweim5594 are
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
किष्वर सर मान्छे कसरी चिन्ने निदार बाहिर लेखिए काे हुदैन फेरि तेस्ता मान्छे हर्ले अरु लाई फसाउन कति सिपालु हुन्छन बाेलि ले अर्का काे जिन्दगि बर्बद पार्न लाई तेस्ता खात्ते खात्तिनि लाई कार बाहि हुनु पर्छ
@lekhanathbhattarai1990
@lekhanathbhattarai1990 2 жыл бұрын
त्यो पापीलाई हदै सम्मको कारबाही गरिनु पर्छ किन भने कसैको जीवन र भविस्य माथी खेलबाड गर्न पाइदैन ।बिचरा चेलीलाई न्याय दिलाउनु होस किसोर सर ।
@Mindahal
@Mindahal 2 жыл бұрын
हाम्रो नेपालमा किन एस्तो घटना दिनप्रतिदिन बढ़ीरहेको छः सरकारको ध्यान ज़ावोस
@unishgamer1687
@unishgamer1687 2 жыл бұрын
अझ धेरै त झापा जिल्ला को आउँछ😂😂😂
@Leezasubba
@Leezasubba 2 жыл бұрын
त्यहिँ त भन्या हाम्रो झापा राम्रो झापा भन्न नि लाज लाग्न थाल्यो कसैले घर कहाँ हो भन्दा पनि झापा भन्ने सान हरायो अब
@hemaacharya1160
@hemaacharya1160 2 жыл бұрын
पत्रकार सर हरुको तर्फबाट तुरुन्त झिकाएर कारवारि होस्।
@GamerBOY-kc2mo
@GamerBOY-kc2mo 2 жыл бұрын
Bhai hajur kin aaj voli program ma dekhinu hudain
@nilamacharya8947
@nilamacharya8947 2 жыл бұрын
Buda budi sangai nahudaa hune yestai ho!! Galat nagarau kasai le pani
@sangitarichal2047
@sangitarichal2047 2 жыл бұрын
अपराधी हरु को बारे मा जानकारी दिनु भए काे मा तियो दिदी लाई धेरै धनयवाद बाद यो आँट र साहस लाई
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
👍️👍️
@Nanimarai1234
@Nanimarai1234 2 жыл бұрын
@@k.h.a.t.iyubaraj1569 noon
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
नेपालमा कानुन नै, छैन त्यसैले त, यस्तो घटना हरु दिनप्रतिदिन बढ्दै जान्छ 🤔🙄
@Sumithkarki
@Sumithkarki 2 жыл бұрын
यता पनिcmnt गरन अाउनु भो😁😁😁😁😁
@sanjurai4800
@sanjurai4800 2 жыл бұрын
@@Sumithkarki 😂😂😂😁😁
@anjanbhatta5539
@anjanbhatta5539 2 жыл бұрын
Lo Lo. youtube ma kun video hola hajurko comment navako?😂😂
@khagaprasadsubedi4000
@khagaprasadsubedi4000 2 жыл бұрын
महिला ले दरो आवाज उठाउनु परो दुर्दशा कति भोग्नु
@Sumithkarki
@Sumithkarki 2 жыл бұрын
@@anjanbhatta5539 bro हजुर ले पनि याद गरनु भको रैछ😊😊😊😁😁
@saraswotipaija8596
@saraswotipaija8596 2 жыл бұрын
थाहा।भयको। कुरा। सुनाउदा बहिनी। लाई। धेरै। धेरै। धन्यवाद।
@saritasubba9888
@saritasubba9888 2 жыл бұрын
न्याय दिलाइ दिनुहाेस पत्रकार ज्यु याे वैनिलाई हजुरलाई धेरै सम्मान छ त्याे केटा ,केटिलाई कार्वाही हाेस ।
@sureshbista9221
@sureshbista9221 2 жыл бұрын
नारुनु सिस रोयर समस्याको सम्धान हुदैन बरु अफुले पाउने सुबिधा सम्पती खोसेर लिनु यदि ठुला कुरा गर्छ भने बहुबिभामा केस मा जेल हालिदिन फटालाई
@rameshprasad4676
@rameshprasad4676 2 жыл бұрын
सारै राम्रो काम गर्नु भयो किसोर दाइ यो केटा लाई पाता फर्काउने गरि हान्नु पर्छ एउटा छोरी मान्छे को जिन्दगीमा खेलवाड गर्न पाइदैन
@akritibharati6297
@akritibharati6297 2 жыл бұрын
यस्ता अपराधी लाई सम्झेर किन रुनु सिस!😥😥
@boyd1937
@boyd1937 2 жыл бұрын
honi
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
हो नि मेरो साथी 👍️👍️
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
अर्काको सोझो चेलिलाई बे गरेको बाहाना बनायर आफ्नो स्वार्थ पूरा गरि सम्पर्क बिहीन भयर बस्ने त्यो फटाहा डाँका लाई जसरि भयपनि सम्पर्कमा ल्याएर ई चेलिलाई न्याए दिलाउने प्रयास गर्नु होला सर धन्याबाद🙏
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
@YALAMBAR VLOG'S tq🙏
@yamdhakal6351
@yamdhakal6351 2 жыл бұрын
कति सम्म बेइमानी मान्छे आफ्नो अर्को केटि हुँदाहुँदै किन बिहे गरेको होला,जान्दाजान्दै किन अर्का को जीवन बर्बाद पार्देको होला यो केटा लाई कडा भन्दा कडा कार्बाही होस,
@sitapoudel5731
@sitapoudel5731 2 жыл бұрын
बैनि पिर नगनु यस्तो कुकुर लाई समझेर
@lilabhandari97
@lilabhandari97 2 жыл бұрын
पत्रकार साथि हजुरले सबैलाई न्याय दिलाउनु भयाे याे बहिनिलाई पनि न्याय दिलाउनु हाेला 🙏🙏🙏
@desertrose3407
@desertrose3407 2 жыл бұрын
अल ऐन भन्ने ठाउमा रैछ कोहि दाजु भाइ भय भेट्नेले धोबी हान्नु होला 🙏
@bishnuregmi1223
@bishnuregmi1223 2 жыл бұрын
किसोर जि अर्को भिडियो को पर्खाई छु त्यो बैनि लाई न्याय दिनु पर्यो त्यो अप्राधिलाई नेपाल झिकाउनु पर्यो किसोर जि
@bindasunarnepal2599
@bindasunarnepal2599 2 жыл бұрын
यस्तो अपराधीलाई नछाडेनु दिदी किशोर जि हजुरलाई धेरै धन्यवाद छ 💖💖💖💖💖
@sandeshsubba4314
@sandeshsubba4314 2 жыл бұрын
बिग्रेको केही छैन बहिनी खुट्टा भए जुत्ता जति पनि पाईन्छ। अब डिभोर्स गरेर टन्नै अधिकार लिने अनि अर्कै घर बार गर्ने don't worry.
@romamalla8653
@romamalla8653 2 жыл бұрын
Sahi ho ma sunga kam gartyo dubai ma sangai
@nirmalabudhathoki4809
@nirmalabudhathoki4809 2 жыл бұрын
@@romamalla8653 lp
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
भगवान जस्ती आफ्नी श्रीमती लाई अलपत्र पारेर छोड्ने त्यो निर्दयी, अपराधी सैतान लाई जहाँ भेट्यो त्यही लिँड फुट्ने गरि कुटेर लडाउनु पर्छ। थुक्क नालायक पुरुषको नाममा कलङक। 👊
@salinathapa6565
@salinathapa6565 2 жыл бұрын
Sahi kuro
@bigfan8821
@bigfan8821 2 жыл бұрын
temley bihe garna sakxau ??? arkaki swasni lai tyo Ni na jiu milya xa na sexy look xa ??? hawa cmnt nagara reality ma diffrent xa society ani hami kta haru ni we need sexy beautifull and milxa vani unmarried virgin sidaa kura
@tikasubedi7184
@tikasubedi7184 2 жыл бұрын
आफ्नो अधिकार लिएर अर्को बिहे गर्नु बहिनी।।धेरै राम्रो मान्छे पनि हुन्छन् ।
@jeewansunuwar5649
@jeewansunuwar5649 2 жыл бұрын
अब चाँही निश्चित रुपमा ठटाउनु पर्ने भयो। ति दुईको छाला नै काड्नु पर्छ। कुनै हालतमा माफी दिनु हुदैन। सबै जायजाद जफत गरी जरीवाना स्वरुप १३ करोड दिलाइ भराइ गर्न अपिल गर्दछु। धन्यवाद
@suryasunar637
@suryasunar637 2 жыл бұрын
सर नमस्ते हजुरको काम सहरानिय छ र यो बैनिलाई दुबई नै पठाएर उस्को कर्तुत बाहिर ल्याउनु पर्छ यो बैनि पढेलेखेको हुनुहुन्छ उहाँ गएर पूरा reveng लिनु पर्छ बैनी शाहसी बन्नु पढेको हुनुहुन्छ निडर भएर बदल्ला लिनु बैनी🙏
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
अपराधी पापी मान्छेलाई चै कारबाही हुनैपर्छ पत्रकार जि
@pardasirabin
@pardasirabin 2 жыл бұрын
किशोर सर को प्रश्न गने तरीका सारै राम्रो लाग्छ मलाई🙏
@rajumoktan7331
@rajumoktan7331 2 жыл бұрын
यस्तै गर्नु छ भने किन यसरी यदि सोझो श्रीमती लाई बिवाहा गरेर धोका दिने यस्लाइ दुबई बाट झिकाउनु पर्छ यी बहिनीले न्याय पाउनु पर्छ अर्कि श्रीमती भनाउदी लाई पनि झिकाउनु पर्‍यो
@sureshbista9221
@sureshbista9221 2 жыл бұрын
किसोर भाइ यो केस सन्तोष देउजा सग गयको थियो तर सन्तोष ले खासै वास्ता गरेन पिलिज हजुर ले यो सिस लाई न्याय दिनुहोस् हामी लाई हजुर सङग पुरै बिश्वास छ भाइ
@renumahat6353
@renumahat6353 2 жыл бұрын
यो सन्तोश देउजा त हुने क्गाने को मात्रै केश हेर्ने रैछ
@arjunsing9239
@arjunsing9239 2 жыл бұрын
Kast ho
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Kesor vai sislai neya delai denus hy ple.
@maiyasharma2734
@maiyasharma2734 2 жыл бұрын
यो लमिको गल्ती हो कि केटा को गल्ती हो यो सत्य तथ्य बुझेर येस्ता अपराधी हरु लाई कडा भन्दा कडा कारबाही भयेको हेर्ने सारै मन छ। किसोर सर
@Bantawa_hangma2
@Bantawa_hangma2 2 жыл бұрын
अर्काको छोरिको जिन्दगी बिगार्ने गुन्डालाई दुई टुक्रा पारेर मात्र छोड्नुस माइती पक्षहरूले 👏👏
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 2 жыл бұрын
नेपाल मा न केटा मान्छे गतिला न केटि मान्छे सबै छैन नराम्रा
@dipakthapa2736
@dipakthapa2736 2 жыл бұрын
पूर्व रमाइलो भन्ने गीत आज आएर ठीक उल्टो हुन थालेछ।अहिले त पूर्वमा कान्दै काण्ड मात्र हुन् थाल्यो त बा।
@ramtamang6165
@ramtamang6165 2 жыл бұрын
😂😂😂
@romarai9821
@romarai9821 2 жыл бұрын
Hooo vanera vanum vane moi pare purbakoi priyo
@manbahadur9888
@manbahadur9888 2 жыл бұрын
नेपालको कानुन फितलो भएर पनि यस्ता किसिमका घटनाहरु घटिरहेका छन् ।भिडियो हेर्दा साहले दुःख लाग्यो। त्यो केटा र केटीलाई कडा भन्दा कडा कारबाही होस्।
@user-du3yc5hr4f
@user-du3yc5hr4f Ай бұрын
याेदलालि बाेकालाई कार वाई दिनु परछ र बिहा गरेकाे मैतिकाे रिण सबै बाेकालाई तिरन लाउने केटिलाई डिवस दिने र याे बाेका शीत खुसि हुदैना लागेकाे बानि छाेड दैना पापि शीत
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
सारै सारै फटाहा रैछ डाम्ना
@sangitabasnet9666
@sangitabasnet9666 2 жыл бұрын
धन्यबाद बैनी सबैकूरा जानकारी दीनूभयो अरु पनि जानकारि दीनू होला
@radhajamuna9595
@radhajamuna9595 2 жыл бұрын
यी बहिनी लाइ न्याय दिलाउन पर्यो बिहे गरेर दुइ महिना मा छोड्ने भ ए किन अर्काको जीन्दगी बर्बाद पार्नु
@niruregmi9493
@niruregmi9493 2 жыл бұрын
अधिकार पनि लिनुस र जेल सजाय पनि दिलाउँनुस बैनि जे नहुनु भैसक्यो अब नरुनुस मन बलियो बनाउँनुस
@Jenish446
@Jenish446 2 жыл бұрын
किसोर भाइ जसरि भयेपनि यो बैनिले न्याय पाउनु पर्छ शिशिर भन्नि धोकेबाज ले यो बैनिको बिहेमा लागेको खर्चर उस्को अादि अौस पाउनु पर्छ
@sirbahadur375
@sirbahadur375 2 жыл бұрын
मैले पैला नै भने को हो त्यो केटा ले झुट बोले को छ भनेर बिदेस बस्ने अनि औट मोबाइल हुदैन तेस ला जसरी पनि नेपाल झिकेर कारबाही गर्नु पर्छ
@tilakthapa6
@tilakthapa6 2 жыл бұрын
यो सबैभन्दा बढी दुबई मा देख्न सकिन्छ!!नक्कली बुढा बुढी त
@sunitapachhai6903
@sunitapachhai6903 2 жыл бұрын
Sahi vannu vayo
@dityakarki5228
@dityakarki5228 2 жыл бұрын
Sabai desh ma estai ho sir.rune nari lai matra thaha hunxa.tyo pida
@rejinabhandari2835
@rejinabhandari2835 Жыл бұрын
दुबई मा पनि पत्रकार आउने हो भने नेपाल् मा सबै को घर परिवार तमाम
@jeewansunuwar5649
@jeewansunuwar5649 2 жыл бұрын
त्यो कुलंगार कुलंगारनी दुवैलाइ मैले भेंटे भने गुहु निस्कने गरी ठटाउने हो। म पनि धराने हो नि। धन्यवाद
@dityakarki5228
@dityakarki5228 2 жыл бұрын
Good
@kamanamagar5886
@kamanamagar5886 2 жыл бұрын
कडा कार्बाहि हाेस है किसाेर सर केटा लाइ
@zarinarai4879
@zarinarai4879 2 жыл бұрын
Kishore dai awnu vayexa, khusi laagio dekhera😍😍... 👍🏼👍🏼
@yubarajlingden3440
@yubarajlingden3440 2 жыл бұрын
Interpoll मार्फत नेपाल झिकाएर यश पातकी लाई छाला काढ्नु पर्छ।
@milansiwakoti6303
@milansiwakoti6303 2 жыл бұрын
यो पुर्ब मा किन यस्तो कहिले केटि अर्को सित भाग्ने कहिले केटा ले अर्को लाने के हो यस्तो बौलाको होकि क्या हो?हाम्ो देशको कानुन नैभएन कडा कारबाही को ब्यबस्था हुनिपर्ने।
@prince_bhim_official8168
@prince_bhim_official8168 2 жыл бұрын
OMG really heart touching video 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
@ramjitiwari717
@ramjitiwari717 2 жыл бұрын
पत्रकार भाई त्यो केटा जसरि पनि नेपाल झिकाएर ति अन्यायमा परेकि बैनिलाई न्याय दिनु ।
@Om_Gurung743
@Om_Gurung743 2 жыл бұрын
Jasari j garera vaya pani Nepal jhikaunu paro ktalai
@phulatamang7828
@phulatamang7828 2 жыл бұрын
बहिनी तिमिलाइ धेरै धेरै धन्यवाद , एउटा महिला को पिडालाइ बुजेर, खबर दिनु भो, त्यो अपराधी लाई नेपाल ल्यायर जेल हाल्नु पर्यो
@desertrose3407
@desertrose3407 2 жыл бұрын
यो मुला अजै सम्पर्कमा आको छैन के हो , न्याय दिनु पर्यो किशोर जी कसरि हुन्छ त्यो मुला दुवै छ भनेको हैन जो कोहि भयपनी तेस्लाई देख्नेले धोबी हन्नुपर्यो लौन 🙏
@bedprasadaryal8612
@bedprasadaryal8612 2 жыл бұрын
सलाचोर लाइ सक्दो कर्बाइ गरि यो बहिनी को उदार होस किसोर सर नमस्ते ।
@nabrajdhami2295
@nabrajdhami2295 2 жыл бұрын
हामीलाई एस्तो केटि किन पर्दैन होला आफ्नो जीन्दगी देखि अफै हार खानू पर्ने अवस्था छु जेजे भनेको थिए सबै पुर्याएको छु तर पनि लास्ट मा गयर डिमोर्श दिनु परो बाध्याताले बिदेश गको थिए .. सारै दुख लाग्यो ..
@nabrajdhami2295
@nabrajdhami2295 2 жыл бұрын
@@somiyathapa2141 umm hajur 😭😭
@nabrajdhami2295
@nabrajdhami2295 2 жыл бұрын
@@somiyathapa2141 ok hajur j hunxa j vayo aba kgarnu yasti rexa gindhaki
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 2 жыл бұрын
Ho sir imandar shriman lai khail rammro budi pardaina jo astii patki hunxa jo rat vari raksi jad kanxa tasta lai mealxa asti budi
@birukali5381
@birukali5381 2 жыл бұрын
यो बैनिलाई न्याय दिलाउनु होला ।
@mayamaaya3260
@mayamaaya3260 2 жыл бұрын
Kisora dai ko bolne tarika sarai Ramro dherai ramro kam garanu hunxa hajur le ❤️🙏🌹🙏🌹❤️💞💓🌹👍👍👍👍👍👍
@ramraiofficial...9955
@ramraiofficial...9955 2 жыл бұрын
सन्सार बिचित्र छ प्रेमिका हुदाहुदै किन बिहेको नाटक बाबा ? नारिको इज्जत गरौ नारी को सम्मान गरौ नारी भनेको घरको देबि हुन नारिको मन दुख्यो भने आँसु लाग्छ सराप लाग्छ !! पीडितले न्याय पावस 🙏💕 म बहराइन बाट हेर्दै धन्यवाद 🙏
@amarnembang5140
@amarnembang5140 2 жыл бұрын
एस्तो केटो लाई खोर मा हालेर जिन्दगी बिगारिदिनु परछ ।
@sangitabasnet9666
@sangitabasnet9666 2 жыл бұрын
दुबैइ को पूलीस संग सहयोग लीनूहोला किसोर भाइँ सजीलो हून्छ
@udeshrai1187
@udeshrai1187 2 жыл бұрын
काकी हजुर राम्री हुनु हुन्छ अब अर्कै बिहा हर्नु ल
@user-rd6kr7xp1b
@user-rd6kr7xp1b 2 жыл бұрын
कति ले मारेका छन् हजुर को जिउ केही भएको छैन तेस्ता लाई छोडदिय नि हुन्छ्😏😏😏😏
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 2 жыл бұрын
अर्कोको छोरिलाइ बिहे गरि २ महिना राखेर अलपत्र पारेर मोज गरेर बसेको छस कती दिननै मोज गर्लास साले पापी त्यसै उम्किन पाउलास पूरा अशं सब खर्च ब्याज सहित असुल्न पर्छ
@NilimaMusic
@NilimaMusic 2 жыл бұрын
कबिता सिस तेस्तो धोकेबाज श्रीमान सम्झेर नरुनु होला यस्तो मान्छे सङ्ग बस्नु भन्दा छुट्टिएर बस्नुहोस अजै केही बिग्रेको छैन डिभोर्समा तपाईंको भलो हुनेछ कबिता सिस आमा हजुरले मन नदुखाउनुहोस तेस्तो झुटो नालायक ज्वाइँ
@ramoramo2572
@ramoramo2572 2 жыл бұрын
यो पापी लाई श्रीमती को पाप ले कहिलै बाटो पाउदैन
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
छोरी मान्छेको जिन्दगी पनि बेकार छ जसलाई आफ्नो ठानेर माईतिघर छोडेर गईन्छ उसैले धोका दिदा कस्को मन नरोला प्लिज आफुले आफुलाई सम्हाल्नु तेसलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@balbahadurpun6978
@balbahadurpun6978 2 жыл бұрын
धेरै दुःख लाग्यो यो चेलीको कुरा सुनेर अब पनि केटा सहीबाटोमा आउदैन भने बहुविवाहको मुद्दा हालेर ५/५ बर्ष जेलमा सरायर राख्नुपर्छ ।
@paraskoirala449
@paraskoirala449 2 жыл бұрын
किसोर जि गोपनियता को अलि ख्याल गर्नु होला बाकी राम्रो छ।बहिनी लाई न्याय मिल्ने छ मिल्नु पर्छ।
@arjunkarki2459
@arjunkarki2459 2 жыл бұрын
किसाेर सर ले कडा कदम चाल दिन अनुराेध गर्छाै
@bimaladhakal2159
@bimaladhakal2159 Жыл бұрын
पापि रहिछ यसलाई कारबाई हाेस
@pranishabaying9586
@pranishabaying9586 2 жыл бұрын
अहिलेको जमाना प्रतेक बाबू आमाले छोरिको बिहे एक पटक मात्र हो अर्को बिहे गर्नु हुन्न भन्ने मानसिक्ता त्यग्न जरुरी छ ।किन यै सस्कार्मा हुर्के पछि येइ सस्कारलाइ बुझेपछी छोरिहरुले सहनै पर्छ बस्नै पर्छ भनेर आफ्नो पीडा कसैलाइ नभन्ने सहन नसके पछि सोसाइट गरेका कैयौ केस छन ! त्यसैले आफ्नो खुट्टामा उभेउ स्वतन्त्र भएर बाछ भन्न पर्छ ।
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
🙏🙏🙏🙏
@KamleshKumar-jz5hy
@KamleshKumar-jz5hy 2 жыл бұрын
Kati kura sahi bolnu hunx kishor sar salut xa hjr lai 🙏👍🥰🙇🙇
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y 2 жыл бұрын
देसमा कानुन मरेको छ तेहि भएर दिनानु दिन यस्ता घटना हरु घटी रहेका छ्न।
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
घरमा श्रीमती बैँस फुलाएर पर्खाइमा बसेकी छ " तर त बीदेस मा मोज मस्ती गरेर हीडेको छस पापी " इ बैनीको आँसु लागोस तलाइ श्रीमती पनि दुनियाँलाई चढाउने परोस 🙏🙏
@dityakarki5228
@dityakarki5228 2 жыл бұрын
Sahi vannu vayo
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
@@dityakarki5228 thank you 🙏🙏
@user-pi6yt8zf1d
@user-pi6yt8zf1d 2 жыл бұрын
अहिले दुबई मा धेरै नेपाली बिगरैको छ दाजु ऐतई कोटा लिऐर बस्ने अनि मच गरनेको सख्या मा धेरै देखिन छन
@khagaprasadsubedi4000
@khagaprasadsubedi4000 2 жыл бұрын
यो त सरा सर ठूलो गल्ती हो केटा को यस्तो घात किन गरो कित बिहे गर्नु हुदैन थियो पापी अपराधी यसरी धोका दिन पाईन्छ त अर्काको छोरी लाई
@shantibaral2498
@shantibaral2498 2 жыл бұрын
किसोर सरको काम सऌुट छ निया सम्म पुरानुहोऌा
@kamalsambahamphe9257
@kamalsambahamphe9257 2 жыл бұрын
पिडित दिदीलाई नियाँ पाउनु पर्छ
@happyjojo7052
@happyjojo7052 2 жыл бұрын
किशोर भाई न्याय दिलाउनु यो बैनी लाई ! त्यो डाँकालाई अर्काको कन्या छोरीको खाली सिंउदो सिंदुर हालेर कति बाचा कसम खाएर लगेको विवाह गरेर ! कुन फताउरी संग रमाउदै छ,त्यो डाँकालाई जेल हाल्नु पर्छ !
@bandhanagurung6907
@bandhanagurung6907 2 жыл бұрын
Gatti xada gorulai jasari va ni midioma face garnu parxa kishor sir
@sitakhadka9192
@sitakhadka9192 2 жыл бұрын
Please sisher sir give 100% support to this helpless lady, we always support you in every step 🙏🙏🙏🙏
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
भगवान जस्ती आफ्नी श्रीमती लाई अलपत्र पारेर छोड्ने त्यो निर्दयी, अपराधी सैतान लाई जहाँ भेट्यो त्यही लिँड फुट्ने गरि कुटेर लडाउनु पर्छ। थुक्क नालायक पुरुषको नाममा कलङक। 👊
@kharmugurung8636
@kharmugurung8636 2 жыл бұрын
l
@bigfan8821
@bigfan8821 2 жыл бұрын
his name is kishor 🤣🤣🤣🤣
@hirabasnet557
@hirabasnet557 2 жыл бұрын
BL BL
@GggGgg-bo5gy
@GggGgg-bo5gy 2 жыл бұрын
तेस्तो लाई सम्जिएर रुनु भन्दा छुटेको राम्रो कति ले मारेर फालेको छ कति नारी हिन्सा भएको छ होसियार गर्नु दिदीबहिनी नेपाल म कानुन छैन
@himansusharma5012
@himansusharma5012 2 жыл бұрын
Tara testlai kanuni sajaya diyera matrai chornu parcha .kosai ko life barbad pareko ho ,yo crime ho.
@dhirajmagar5169
@dhirajmagar5169 2 жыл бұрын
जसरी यो बहिनीलाई पिडा दिइएको छ।त्यसरी नै यो केटालाई पनि दण्डित गर्नुपर्छ।यस्ताको लागि कारबाही भनेको सामाजिक बहिष्कार हो।
@nirmalabharati242
@nirmalabharati242 2 жыл бұрын
Be strong sister
@kamalapyakurel9244
@kamalapyakurel9244 2 жыл бұрын
यस्ताे अपराधी संग जिन्दगी बिताउन गाह्रो हुन्छ त्यसैले यस्ताे अपराधी सँग अन्स लिएर यसलाई जेलमा कोचि दिनोस् बैनी।
@narbadabaral5876
@narbadabaral5876 Жыл бұрын
Namaskar kisyor vai hajur lagayat dabai midiya kairmi ma mero tarpha bata muri muri dhanyabad🙏
@sitaadhikari5692
@sitaadhikari5692 2 жыл бұрын
किशोर सर अर्को भाग पनि देखाउनु ल
@divyashrestha5155
@divyashrestha5155 2 жыл бұрын
Kishor vai tapai late damkayko thiyo..usko kartut aagari raknu vyo ..tapai Lai darii darii Danybaad
@anmolpanti3200
@anmolpanti3200 2 жыл бұрын
बीहे भनेको मन मील्ने संग बुझेर मात्र गर्नुपर्छ😂हैनभने धोका हुन्छ।
@bimalasamarichhetri7357
@bimalasamarichhetri7357 Жыл бұрын
नरुनु ममि बैनि पनि आत्तिनु खातेकाे फेला परिछाै डिबाेस देउ र खुसि जिबन बिताउ हामि छाेरि चेलिचै खुसि साथ जिउन नपाउनि हाेर
@bikashdahal5186
@bikashdahal5186 2 жыл бұрын
Kishor dai yo dd lai jasari vaye pni niyay dilau nu hola...,🙏🙏
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
त्यो केटा कारभाई हुनु पर्छ अर्काको भबिस्य बिगार्नु पाउदैन
@dipkala1045
@dipkala1045 2 жыл бұрын
Tyo phone ma bolne dd le sabai kura vandinu vako ma dherai dhanyabad ❣️👏🤘
@rawangamer4762
@rawangamer4762 26 күн бұрын
अपराधि हाे त्याे केटा परिवार नै याे कुरामा दाेषि छन
@sarkiindrabahadur726
@sarkiindrabahadur726 2 жыл бұрын
किन बिहे गर्नु केटि थियाे भने कति दिन छल गरेर बस्छ हाेला
@nirajlimbuvlogs4727
@nirajlimbuvlogs4727 2 жыл бұрын
सबै सोचेजस्तो नहुदोरहेछ कोईको बूढो खराब कोईको बुढी गारोछ अबकेगर्नेर
@rajuaryal1930
@rajuaryal1930 2 жыл бұрын
शिशिर सर बैनि काेलागि न्यायदिलादिनुहाेला बैनितपाई लाई हामिले साथ दिन्छाै केही छैनखुटाभय जुता जतिपनि पाईन्छ लबिदाहाै म बुटबल बाट
@thedonback1626
@thedonback1626 2 жыл бұрын
मैले त पहिला नै भनेको थिए पकै पनि केटा को परिवार ले जबर्जस्ती बिहे गर्देको हुन्न्न पर्छ भनेर तर तो अर्को को जिन्दगी बर्बाद गर्ने कुकुर लाई छिटोभन्दा छिटो खोज्नुपर्छ किसोर सर
@prabinarai5356
@prabinarai5356 2 жыл бұрын
येस्तो घटना धेरै भएको छ,आफ्नो बिग्रेको छोरा सुधार्न अर्काको छोरी बिवाह गरेर शारीरिक मानसिक तनाब दिने हत्या आत्महत्या सम्मको घटना घटेको छ।यो त एउटा प्रतिनिधि पात्र घटना हो।
@user-er5eq6tb3c
@user-er5eq6tb3c 5 ай бұрын
Tyo bahula lai karbai hunu paryo, jaha vaye Pani nepal jhikaunu paryo kishor sir 🙏🙏
@mayalimbu6653
@mayalimbu6653 2 жыл бұрын
Yes you’re sir 🙏🏻🙏🏻🙏🏻
@jemunabasnet2696
@jemunabasnet2696 2 жыл бұрын
पिजु महिला र यो नालयक श्रीमान लाई नेपाल झिकयर कानूनी कारबाही होस
@jeneshablon8921
@jeneshablon8921 2 жыл бұрын
Sis don't cry god is with u ..😭
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 1,9 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН