No video

नेपाल आर्मीको जागीर छाडेर ९३ लाखको घडेरी बेचेर यो के गर्दै छ्न गुल्मीमा ३५ बर्सिय एक युवाले Gulmi

  Рет қаралды 1,083,354

Nepal Update

Nepal Update

Күн бұрын

video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Пікірлер: 1 200
@narendrashrestha4307
@narendrashrestha4307 4 жыл бұрын
प्रधानमन्त्री ओली को फोन पछि आएको म चै धन्यवाद,👍👏👌👍
@rajkumargurung931
@rajkumargurung931 4 жыл бұрын
Same here
@summylama5990
@summylama5990 4 жыл бұрын
M pani
@padambahadur8712
@padambahadur8712 4 жыл бұрын
Ma pani
@bimalatheeng3031
@bimalatheeng3031 4 жыл бұрын
Ma pni
@kiranbudhathoki668
@kiranbudhathoki668 4 жыл бұрын
Ma pani kaam ekdam ramro raixa ni
@subashrana8642
@subashrana8642 4 жыл бұрын
प्रधानमन्त्री ज्यू ले मोहन बस्नेत ज्यू लाई फोन गरेपछि यता भिडियो हेनुहुने यता हाजिर हुम ग गाइज 🖐️🖐️
@rajubista4637
@rajubista4637 4 жыл бұрын
ma pani hai
@krishnakarki2389
@krishnakarki2389 4 жыл бұрын
म पनि
@dilipmahara9133
@dilipmahara9133 4 жыл бұрын
@bhaupalacharya7842
@bhaupalacharya7842 4 жыл бұрын
Mani ho sir
@dadiram7563
@dadiram7563 4 жыл бұрын
Ma pani
@netrakshatri978
@netrakshatri978 4 жыл бұрын
दाइको मेहनत र दिमाख लाई मान्नु पर्छ उहाँको भनाइ अनुसार फलदायी भयो र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकेको खण्डमा सुरक्षा र सहयोग सरकारले गर्नु पर्छ
@shikhabasaula9676
@shikhabasaula9676 3 жыл бұрын
Sir ko kam dherai ramro lagyo tara tyo biruwa haru ko fed ma paripari alli dherai jharpat ko jhadi jasto dhekinxa tesle khai asar gardina sir? bujna man lageko kura!!!
@nagendrakhatri9605
@nagendrakhatri9605 Жыл бұрын
SUNA. Haee..SARKAR...was...pasa...HUNI..LI..dada..HARU..ko..GAGHA..KINIRA...YASTAEE..YASTAEE....FROM...KOLIRA..DIS...SAMBRIDHI...BANAUUU..SARKAR..LI..PANI.YO..KAMM.GARNA..LAE...LON..PRAVAHA...GARNI..BATABARAN..BANAUUU...RA..BIDIS.E..PAESO..AARGAN..GARAUUU..SO.ROGGAR...SRIGANA..GARAM...TO..VANCHHU...MA....
@prembasnyat4465
@prembasnyat4465 4 жыл бұрын
अनुशासन , काम , इमान्दारिता, पसिना , आत्मा विश्वाश सबैको प्रतिफल हो यो। स्याबास भाई। सलाम तपाईं लाई।
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
धेरै राम्रो काम हो तर ज्यादै ठुल्ठुला कुरा गर्दै धेरै प्रचार नगर्नु होला किन कि काभ्रेमा जस्तै लुटेराहरु ले थाह पाएर लुट्न आउलानी फेरि किन कि जमाना गरेर खाने भन्दा चोरेर/लुटेर या भ्रष्टाचार गरेर खानेहरु को जमात पनि धेरै छन त्येसैले so carefull पनि हुनु होला ok !
@thebravegurkhas7832
@thebravegurkhas7832 4 жыл бұрын
sahi kuro ho?
@MohanSingh-cj4bl
@MohanSingh-cj4bl 4 жыл бұрын
sahi kura
@nishanchhinal6705
@nishanchhinal6705 4 жыл бұрын
यो चाहिँ एकदमै सहि कुर हो लुतेराहरु सङग जोगिन र जोगाउन गारो हुन्छ
@bikaschhetri1524
@bikaschhetri1524 4 жыл бұрын
Jasto manxy tastaii soch
@iiiuhhhrrczeyhhil
@iiiuhhhrrczeyhhil 4 жыл бұрын
@@bikaschhetri1524 sahi bhaneu
@aakhilthapa786
@aakhilthapa786 3 жыл бұрын
धेरै राम्रो सन्देस मुलक समाचार का लागि हार्दिक धन्यवाद।
@sanjeevkarki8613
@sanjeevkarki8613 4 жыл бұрын
प्रशंसनिय कामको सबैले प्रशंसा नै गर्नु पर्छ । धन्यवाद मोहन जी
@sushilbomjanofficial7628
@sushilbomjanofficial7628 4 жыл бұрын
प्रधानमन्त्रीले फोन गरे पछि मैले पनि हेरे है राम्रो छ दाजु
@madankumarmainali4377
@madankumarmainali4377 4 жыл бұрын
साच्चै प्रेरणादायी रहेछ वहाँ को कृषि कार्य ।
@devdut.purush
@devdut.purush 4 жыл бұрын
यस्तै युवा जन्मिय नेपाल आर्थिक रुपमा शक्तिशाली देश बन्ने पुरै सम्भावना रहेछ
@workinkorea1880
@workinkorea1880 4 жыл бұрын
2/3 barsa ma binod chaudary vanda dhani hune raixa hoinata
@bhimsenthapa8393
@bhimsenthapa8393 4 жыл бұрын
प्रधानमन्त्री र पत्रकार संवाद पछि याे भिडियाे हेर्न अाउने हरु यता हाजिर गरम
@rupakpoudel7384
@rupakpoudel7384 4 жыл бұрын
Ma chu sir
@bhaupalacharya7842
@bhaupalacharya7842 4 жыл бұрын
Mani testai
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@keshavrajjoshi9425
@keshavrajjoshi9425 Жыл бұрын
यो बनस्पति को बारेमा सम्पुर्ण कुरा जान्न पायमा म पनि यस्को खेती गर्ने थियं!कृपया बताइ दिनु हुन्छकी?
@BhupalGurung-cs2oj
@BhupalGurung-cs2oj Жыл бұрын
😊😊?**?
@MARXCF
@MARXCF 4 жыл бұрын
दाजु को मेहनत विस्वास को नेपाल सरकार बाट कदर होस ,,,र धेरै उन्नति प्रगति होस ।
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 4 жыл бұрын
धेरै राम्रो दाईको संघर्ष मय कथा अहिले कतार🇶🇦 देखि हेर्दैछु
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@diwakarpaudel2243
@diwakarpaudel2243 Жыл бұрын
उदाहरणीय काम दिलिप बहादुर भण्डारीज्यू ! तपाईलाई सलाम छ !
@onlineeducationnepal7842
@onlineeducationnepal7842 4 жыл бұрын
गुन्डाले देश चलाएको छन जोगिएर काम गर्नु होला.. best of luck
@minbahadurthapa8154
@minbahadurthapa8154 10 ай бұрын
वधाई छ ।यस्तै काम गरेर हाम्राे देसलाई अगाडि वढाउनु पर्छ ।
@somanchaudhary89
@somanchaudhary89 3 ай бұрын
Very good 🌺💐🙏
@rajanrajsutarkarki1217
@rajanrajsutarkarki1217 4 жыл бұрын
सलाम छ प्रधानमन्त्री ज्यु खोज्नु भएको मान्छे उहाँ नै हो
@thesecond5582
@thesecond5582 4 жыл бұрын
I’m here after reading your Article in “Setopaty” online news!! Thanks for your productive and progressive journalism!!
@manilimbu4460
@manilimbu4460 4 жыл бұрын
यति राम्रो काम छ हजुरलाई धेरै भन्दा धेरै बधाई छ।
@rabinshahi1232
@rabinshahi1232 4 жыл бұрын
यो भिडियो हेरेर गाउँमा फालिएको जग्गा को याद आयो अर्काको देश मा कति गुलामि भयर बस्ने अब नेपाल फर्कने आफ्नै देश मा केही गरेर बस्ने🤔🤔🤔
@gangasubedi5612
@gangasubedi5612 3 жыл бұрын
धन्यबाद बाबुलाई खुसिलाग्यो फकनेँ कुरासुन्दा खुसि भय छिटै आउनोस बाबू 👌👌🙏🙏
@krishnap.shrestha270
@krishnap.shrestha270 6 ай бұрын
धेरै धेरै बधाई छ ।
@thejourneytoinnerpeace4361
@thejourneytoinnerpeace4361 4 жыл бұрын
Yo jasto news #1 trending garnu parcha Mohan ra Dilip bhai 🇳🇵 jasta dherai lai sahayog huncha 🙏😊🌹Many people are frustrated and follow negative message. Mohan Bhai, if you promise for such positive vibes news like Dilip Bhandari doing great job of herbs and many more, I shall tell to my world. We need people like you, Dilip and more for positive and greater Nepal.👍🇳🇵🤩
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@ramkumarkandel8342
@ramkumarkandel8342 4 жыл бұрын
नेपाल सरकार ले सुरक्ष र सहयाेग गर्नुपर्छ दाईलाई
@shankarpaudel9579
@shankarpaudel9579 4 жыл бұрын
साथि र म सेनामा सगै थियौ।जागिर छोडेर केही गरेको हो वा होईन पत‌ै भएन।जे भए पनि केही भिन्न छौ।
@yakthungchotlung4900
@yakthungchotlung4900 4 жыл бұрын
बीउ पाउन सकिन्छ सर?
@rijalkushal
@rijalkushal 4 жыл бұрын
Me
@shashimagar8628
@shashimagar8628 2 жыл бұрын
तिमी नेता हरू को झोले हुँदै बस्नु ।
@harrypratap1371
@harrypratap1371 2 жыл бұрын
थुक्क मुजि नेपाल सरकार यस्तो यस्तो सुन फल्ने देशलाइ पनि मुजि नेताहरुको कारणले गर्दा आज जनताहरुले रुनु र बिदेशीनु परेको छ । यस्ता यस्ता ब्यक्तिहरुलाइ यौटा बजार दियर सरकारले उत्पादन गरेको सबै चिज हरुको जिम्म लिने हो भने देश बिस्वको सबै भन्दा धनी देश बन्ने थियो ।
@dhurbaparajuli1277
@dhurbaparajuli1277 4 жыл бұрын
ओली बा ले फोन गरेपछि हेर्ने को को छ तर वेस्ट लाग्यो 🙏🙏🙏
@kumardangirawat2509
@kumardangirawat2509 3 жыл бұрын
हैट कुरा सुनेर दंग बनायो सेरेले
@santoshtmnepal2890
@santoshtmnepal2890 4 жыл бұрын
नेपाल को सान हरु हो यस्तो मान्छे लाई सलाम छ
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@prakashlimbu4424
@prakashlimbu4424 4 жыл бұрын
धेरै खुशी लागो, नेपाली उत्प्रेरणा मिलोस्।
@prbhuharikosarnagati2496
@prbhuharikosarnagati2496 4 жыл бұрын
🙏🌼🌺हरि:शरणम्🙏🌼🌺बुझने लाई श्रृखण्ड नबुझने लाई खुर्पाको बिड र काठ🙏🌼🌺राम्रो कुरा बुझौ र त्यसको पछि लागौ,राम्रो र सत्य,सुगन्धित को पछि लागौ🙏🌼🌺सके राम्रो काम गरौ नसके कसैको काममा बाधक,अबरोधी नबनौ,सबैमा मेरो अनुरोध🙏🌼🌺
@prbhuharikosarnagati2496
@prbhuharikosarnagati2496 4 жыл бұрын
🙏🌼🌺हरि:शरणम्🙏🌼🌺दिलिप जि को कार्य ले पुर्ण सफलता पावस,उहाँ लाई सबैले मदत गर्नु पर्छ🙏🌼🌺
@jeewansharma7598
@jeewansharma7598 3 жыл бұрын
के भनम कुनै शब्द छैन ।अरब र खरबको मात्र कुरा गर्छ्न । मेहनतको लागि धेरै धन्यवाद छ।
@haritamang8391
@haritamang8391 4 жыл бұрын
So inspiring job you are doing. A best example for Nepalese to be successful in the future. Very much appreciated for your great work. Wish you all the success.
@spartannepal4952
@spartannepal4952 4 жыл бұрын
दाजु एकदम knowledge भएको र true लागयाे शुभकामना छ
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@bharatkhatri9901
@bharatkhatri9901 4 жыл бұрын
दाजुले सरलाइ त्यति खुलेर बोल्ने अलि मौका दिनु भएन कि ...तर जे होस् दाजुले महान कार्य गर्नु भो! उहाँलाई तपाइँको प्रोग्राममा लिएर प्रस्तुत गर्नु भएकोमा हृदय देखी नै धन्यवाद दाजु । आउदो एपिसोड अज प्रभावकारी बनोस् !
@anilthapa5279
@anilthapa5279 4 жыл бұрын
बहुमूल्य बोटहरू संरक्षण गर्नू भएको देख्दा खुशी लाग्यो keep it up 🖒
@bikrammalla3432
@bikrammalla3432 4 жыл бұрын
एसरी बेच्न पाइएला त अचम्म को कुरा हो त एदि यो साच्चीकै हो भने नेपाल त तेसै धनी देश भैइहाल्छ नि ।।
@user-pm3nh6ds7v
@user-pm3nh6ds7v 4 жыл бұрын
हैट दाईको सोच साचै महान लाग्यो सफलता शुभकामना
@jitenderbaral3941
@jitenderbaral3941 4 жыл бұрын
I appreciate your things. Really proud of you , you you are born in Nepal.
@ganeshale4567
@ganeshale4567 4 жыл бұрын
Testo amulye plant ko safety ta kehi dekhinna asina paryo vane ta sakkinxa ni
@lekhbdrgurung3759
@lekhbdrgurung3759 Жыл бұрын
😊😊simran for more 7777iiiiiiiiiiiiiiìo9oiioiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiì9m 6:49 (&^^ q11😊
@user-pr5qw2kn9y
@user-pr5qw2kn9y 3 ай бұрын
Dherai ramro development ❤👍🇳🇵🙏dhanyabaat.
@montysharma7095
@montysharma7095 4 жыл бұрын
सम्मानिय केपी शर्मा वाेलि काे अडियो कल सुनेर अाउने जति यता हाजिर हउ ल।
@kamanathapa9080
@kamanathapa9080 4 жыл бұрын
पहिले हेरेको भिडियो फेरि केपि बाको फोन आयो भन्दा फेरि हेरेको है बधाई छ काम गर्ने अनि भिडियो खिचेर सबैको माझ पुर्याउने दुबई भाइहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु🙏🙏🙏
@abisekmagar8959
@abisekmagar8959 4 жыл бұрын
यस्तो कमाइ हुन्छ भने त युवा जति खादी होइन झारी रोप्ने तिर लागौ किन कि नेपाल गरिब छ धनी बन्नु पर्यो अब
@tuhinhosain1013
@tuhinhosain1013 4 жыл бұрын
Sahi vannu vayo
@NepalKailashTrekking
@NepalKailashTrekking 4 жыл бұрын
कति राम्रो, बुझ्ने र चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिड भनेको यही हो।
@onlinetv-lp4is
@onlinetv-lp4is 4 жыл бұрын
यो कुरा सही हो मलाई विश्वास छ
@apsaraghimire5605
@apsaraghimire5605 4 жыл бұрын
राम्रो त हो केही बर्श दुखगरेर बिरुवा हुर्काउन पाय अनि तेस्को फल लिन पाय तर हाम्रो नेपालमा सबै खुट्टा तान्ने ,ठग्ने ,बिगार्ने ,भत्काउने,चोर्ने हरु छन यस्को फल लिनै दिदैनन जस्तोलाग्छ🤔
@harishsinghdhami158
@harishsinghdhami158 4 жыл бұрын
एक बर्श को एक अरब भने छीत छीटै नेपाल कीनीन्छ होला । प्रगतीको कामना छ
@tirthabindasmagar2615
@tirthabindasmagar2615 4 жыл бұрын
Hahaha sahi ho
@harishsinghdhami158
@harishsinghdhami158 4 жыл бұрын
@@tirthabindasmagar2615 उम के दाइ
@tirthabindasmagar2615
@tirthabindasmagar2615 4 жыл бұрын
Hasauxan nepali haru le
@krishnakshetri883
@krishnakshetri883 Жыл бұрын
महिनाकै अरब कमाउछ हो यस्तो पाराले
@rajshekhardas
@rajshekhardas 4 жыл бұрын
Dilip bhai तपाईलाई धेरै बधाई छ यसरी नै उन्नत जातका बिरूवा र खेतीपाती गरौ
@sudarshanbhatta9362
@sudarshanbhatta9362 4 жыл бұрын
राम्रो कामको थालनी गर्नु भएछ, सफलताको लागि शुभकामना
@user-de2cx7rb5v
@user-de2cx7rb5v 4 жыл бұрын
धेरै राम्रो खबर सुनाऊनू भएको मा धन्यबाद
@sarupthapa4072
@sarupthapa4072 4 жыл бұрын
यो दाइको सम्पर्क गराइदिनुस पत्रकार ब्रो म पनि रुबि देखि दायाँबायाँ कारोबार गर्नी मान्छे हो स्यङ्जा देखि म माने यो मिहिनेती दाइलाइ उच्च सम्मान छ दाइ यसरी प्रचार गर्नु राम्रो हुन्थेन कि केही दिन पहिले काभ्रे जिल्लामा ५ करोड बराबरको बुध चित्त तस्कर भाको छ ख्याल गर्नुस है
@hbgbrand7425
@hbgbrand7425 4 жыл бұрын
रुबि रेट कसरी छ अहिले
@sarupthapa4072
@sarupthapa4072 4 жыл бұрын
@@hbgbrand7425 कोरोनाले ध्वस्त पार्यो हजुर बजार छैन quantity भन्दा नि quality मा भर पर्छ सामान छ भने सम्पर्कमा आनुहोस चेक जाँच गरुम्ला
@hbgbrand7425
@hbgbrand7425 4 жыл бұрын
Kalo hira ko kasto xa sr
@sarupthapa4072
@sarupthapa4072 4 жыл бұрын
यति नै मुल्य भन्न मिल्दैन तेस्सै समान चेक जाँच गरेर थाहा हुन्छ तपाईंको नम्बर comment गर्नुस बहस गरुमला
@harithapa7619
@harithapa7619 4 жыл бұрын
सम्बन्धित ब्यक्ति सङ्ग सम्पर्क गर्नु पाएँ राम्रो हुनेथियो
@janakchhetri8071
@janakchhetri8071 4 жыл бұрын
प्रधानमन्त्रीले सिधै call गरेर यसरी हौसला दिनु महान कुरा हो , प्रधानमन्त्री ओलि ज्यु लाई धन्यवाद ।
@sarojboharavlogs9771
@sarojboharavlogs9771 4 жыл бұрын
सम्मानिय प्रधानमन्त्री जि को कल सुनेपछी भिडियो हेर्न आउने साथी हरू यता हाजिर गरमः
@arjunparajuli8159
@arjunparajuli8159 7 ай бұрын
७७ जिल्लकैं युवाहरुले यस किसिमको सोच बनाएर अगाडी बडौं।धन्यवाद ।
@santoshraut6799
@santoshraut6799 4 жыл бұрын
सार्है उदाहरणिय काम्❤️
@sabitabasnet5067
@sabitabasnet5067 4 жыл бұрын
Salute x yo dae lai 🙏🙏 Nepal sarkar ko samaymoi dhan jaos ani surksha ko aabsek x hoe ....
@gauravbhattarai3894
@gauravbhattarai3894 4 жыл бұрын
बुझ्नेलाई श्री खण्ड रे नबुझ्नेलाई खै के काे लिड भन्छन् भन्न चाई 😂
@madhurai8665
@madhurai8665 4 жыл бұрын
बहुमुल्य वनस्पतिको बारेमा जानकारी गराउनु भएको मा धन्यवाद छ यस्ताे विरुवा कस्तो ठाउँमा लगाउन उपयुक्त हुन्छ जानकारी गराउनु भएको भए राम्रो हुन्थ्यो
@ankitparajuli1392
@ankitparajuli1392 4 жыл бұрын
आहस अति राम्रो काम गर्नु भएको छ धन्यवाद टक्र्याउन चाहन्छु हजुर को काम।
@ganeshkhatri7730
@ganeshkhatri7730 4 жыл бұрын
. :.
@madhughimire3538
@madhughimire3538 4 жыл бұрын
म त लाखौको कुरा सुन्दा झन्डै ढलिन बरै ।। यी महत्वपुर्ण रुखहरुको बीउ/बिरुवा नेपालमा कहि कतै पाउछ कि नाई ? जानकारि पाउ यदि पाउछ भने कति पर्छ ?
@sabinthapa835
@sabinthapa835 4 жыл бұрын
Kathmandu ko nursery ma jata tatai pauxa. facebook ma Agromart vanne page xa. sabai supply garxa.
@madhughimire3538
@madhughimire3538 4 жыл бұрын
@@sabinthapa835 tq
@kamaltamang329
@kamaltamang329 4 жыл бұрын
त्यो बुद्ध चितको माला हाम्रो काभ्रेमा कति छ कति।। दुनियाँले लाखौ कमाएको छ काभ्रेलिले।।।
@JinA-sia
@JinA-sia 4 жыл бұрын
kati kamaye
@bikashgurung8179
@bikashgurung8179 4 жыл бұрын
यो भिडियो हेरिसकेपछी अफनै देश म गर्यो भने बिदेश जानु नपर्ने रहेछ भन्ने सन्देश पायो ।धन्यवाद ।
@kamigham4471
@kamigham4471 4 жыл бұрын
म चाई केपी काका ले मोहन जी लाई कल गरेर यसको बारेमा भनेको सुनेर आएको है बास्तब मा केपी बुढो चाई होकी हैन ???
@shekhargartoula9939
@shekhargartoula9939 4 жыл бұрын
म पनि
@kamigham4471
@kamigham4471 4 жыл бұрын
@@shekhargartoula9939 होर सर😂😃
@MohanraiMohanrai-qb1qj
@MohanraiMohanrai-qb1qj 7 ай бұрын
भविष्यमा मेरो पनि उदेश्य र लक्ष यहीँ हो। यदि समय र परिस्थितिले साथ दिएमा म एकदिन जसरी हुन्छ दाईलाई भेट गर्नेछु ! 🤝
@padambiswakarma8042
@padambiswakarma8042 4 жыл бұрын
Great Boy, God bless to your planned and all the best boy.
@SimonShahi
@SimonShahi 17 күн бұрын
हजुर्को बारे धरै धरै धन्वाद
@shrawansubedi2512
@shrawansubedi2512 4 жыл бұрын
पहिले पनि हेरेको थे प्रधानमन्त्री को फोन आएपछि फेरी हेर्न मन लग्यो
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 4 жыл бұрын
Very good job
@subashrai7974
@subashrai7974 4 жыл бұрын
नमस्कार माेहन सर, माफ गर्नु हाेला तर कहिले काहि हजुर हरुले देखाउनु भएकाे राम्राे कामले दुस्कर्मि हरुकालागि एउटा सुगम बाटाे बन्न सक्छ,
@rupeshaleofficial9544
@rupeshaleofficial9544 3 жыл бұрын
You're genius sir an lots of love you from Pokhara.
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@amitpadal6089
@amitpadal6089 4 жыл бұрын
प्रधानमन्त्री ले फोन गरेपछी त पत्याउनु पर्यो नि होइन र
@harilalsunar7069
@harilalsunar7069 3 жыл бұрын
Derai ramro kam xa Sir ra muhan basnit sir ko pani derai ramro kam gernu vax
@rameshkanchha8361
@rameshkanchha8361 4 жыл бұрын
कति उचाइ सम्म हुन्छन रुखहरु भन्दिय आभरी हुनेथियौ
@badigad8465
@badigad8465 4 жыл бұрын
म पनि प्रधानमन्त्री ज्युको फोन मोहन सर लाई आएको खबर सुनेपछि Nepal update खोजेर हेर्न आएको ! खासमा अति राम्रो मिहिनेत गर्नुभएको रहेछ धन्यवाद र विशेष धन्यवाद मोहन सर लाई जसको कारण सम्माननिय प्रम ज्युको समेत नजर पर्‍यो र अरु धेरै युटुव चलाउने साथीहरूले पनि भिडियो पोस्ट गर्नु अघि धेरै सोच्नुपर्ने देखिन्छ
@taraadhikari1687
@taraadhikari1687 4 жыл бұрын
हुनत दानाले मान्छे ले धेरै कमाएका छन तर यीदाई ले चाहिँ अलीधेरै गफ नै लगाए जस्तो लाग्यो है तर राम्रो काम गर्नुभाको रहेछ
@yambahadurb.k6270
@yambahadurb.k6270 4 жыл бұрын
शुभकामना छ ल साउडि अरब कतार मा छ हाे यस काे बजार हामी नेपाली ले त किन नै सकिदैन Good job
@subarnakandel9149
@subarnakandel9149 4 жыл бұрын
गफ दियको जस्तो लाग्यो होइन होला ५ , १० बोट रोपेर गफ चै करोड र अर्ब को??????
@santoshrai4036
@santoshrai4036 3 жыл бұрын
🤣bot k ko ho depend hunxani
@bipinbista8635
@bipinbista8635 4 жыл бұрын
दाई यी प्रजातिका बिरुवा चाहिएमा के गर्ने मलाई पनि सृखण्ड लगाउने इच्छा छ
@satishjungthapa9665
@satishjungthapa9665 4 жыл бұрын
We are here for your support daju....
@dilipbhandari1676
@dilipbhandari1676 4 жыл бұрын
Thanku mero bhi
@rajendrarai9914
@rajendrarai9914 3 жыл бұрын
धन्नेबात विशाल बैज्ञानिक अाट कार्य अब,काजु, सुकुमेल,अलमन,दाख,दातेअोखर,नर्सरिराखि,खेति गरौ,सबैपालिका,वाडा ले लगाउ,,
@rajankc7859
@rajankc7859 4 жыл бұрын
unbelievable talk, congratulation for your vision and mission
@beekeeping61
@beekeeping61 3 жыл бұрын
सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो
@thahacreation6776
@thahacreation6776 4 жыл бұрын
प्रधानमन्त्रीको फोन वार्ता थाहा पाए पछि यता आउने जति हाजिर गरौ त
@bhimkhapunj7214
@bhimkhapunj7214 3 жыл бұрын
धुर्मुस सुन्तली फाउण्डेशन सहयोग गरौ
@SandipYouTubechannel
@SandipYouTubechannel 4 жыл бұрын
केपी अंकलले पनि हेर्नु भएछ यो भिड्यो धेरै राम्रो लाग्यो मलाई पनि
@udayabikrambohara6130
@udayabikrambohara6130 4 жыл бұрын
यी सबै बोट बिरुवाकोहरुको लागि उत्तम भौगोलिक वातावरण तथा हावापानीको बारेमा पनि प्रष्ट पारिदिनुहोस्न ल
@tilakjoshi5209
@tilakjoshi5209 4 жыл бұрын
Great work daju..... Huge respect🙏❤️❤️
@maheshadhikari6419
@maheshadhikari6419 4 жыл бұрын
धेरै राम्रो कार्य गर्नुभएकोमा धन्यवाद ।
@bamboobar2089
@bamboobar2089 4 жыл бұрын
Amazing information but the anchor could have been more patience listening than interrupting. Still thank you for this great information.
@sbservice2509
@sbservice2509 3 жыл бұрын
kzbin.info/www/bejne/rYfTdKKjfb6Wmc0
@sangitakafle5748
@sangitakafle5748 3 жыл бұрын
सुनै सुन हुदानी गोजिमा किन हिड्छौ फलामको खोजिमा जुनकिरिको आफ्नै जोति छ किन जान्छौ दाजु भाइ बिदेशमा निपालैमा हिरा मोति छ।।।
@crezzyhiro7578
@crezzyhiro7578 4 жыл бұрын
सै हो सर यति धेरै पैसा आउदो रहेछ
@narayangautam8140
@narayangautam8140 4 жыл бұрын
P m Oli ko video suner aaya & anyway good job thank you
@nainadai292
@nainadai292 4 жыл бұрын
मार्केट चाहिँ काहा होनि बेदेस मा भाको भाए यति दाम पर्छ मात्रै भनेर भएना नि सर ।
@sabbubijay855
@sabbubijay855 4 жыл бұрын
sahi kura
@sherbahadurpradhan7461
@sherbahadurpradhan7461 3 жыл бұрын
धन्यवाद यस्तै सोचाइ मेहेनेत सबै मा नया नयाँ बिचार गर्दै जाने हो भने हामी धनी सुखी खुशी पक्का हुन्छौं हाम्रो देश ठाउमा रीस दाह धेरै हुन्छ खुत्ता तान्ने फताह गरेर बिगार्ने अनि दल्लन बन्ने कारन नेपाल मा बिकाश न भएको हो तपाई को मेहनत मा खुसिंलाग्यो धन्यवाद ।
@lemon9168
@lemon9168 4 жыл бұрын
God bless you 🙏🙏🙏
@bishnushrestha1072
@bishnushrestha1072 3 жыл бұрын
Hahahaha that a guff n all r wrong
@chhotetharu3699
@chhotetharu3699 3 жыл бұрын
Ok Nepal chhote Lal tharu good 👍
@shovathapa528
@shovathapa528 4 жыл бұрын
पहिला पनि हेरेको थिय प्रम ले फोन गरे भनेको सुने पछि फेरि हेरे है मैलेत
@KrishnaKumar-mu7zf
@KrishnaKumar-mu7zf 4 жыл бұрын
पहिला नि हेरेको हो तर तेति चासो गरिन तर प्रधानमन्त्री ले फोन गरेको भन्दा चासो देर हेरे धन्यवाद मोहन जि लाइ
@prakasholi8519
@prakasholi8519 4 жыл бұрын
प्रधानमन्त्रीले फोन गरेपछी भिडियो हेर्न आको हुम क्या🤣🤣🤣
@sangitagiri1147
@sangitagiri1147 4 жыл бұрын
Same😆😆
@rampdpun9208
@rampdpun9208 Жыл бұрын
Great job done,you are a farsighted person.May your every dreams come true.I’m really inspired by your job and hope to see you in the near future.
@luckyboy8749
@luckyboy8749 4 жыл бұрын
प्रधानमन्त्री केपीशर्मा ओलीको phone aaya paxi heardai xu
@rajendrarai9914
@rajendrarai9914 3 жыл бұрын
धन्नेबात अब काजु,सुकुमेल,अालमन खजुर,दातेअोखर,दाख( नर्सरि लगाई ७७ जि,मा,बितणगरौ,तु अद्यान गरौ,,
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 118 МЛН