नेपालमै जैविक मल उत्पादन,किसानले सास्ती बेहोर्नु नपर्ने ।। कृषिमा क्रान्ति ल्याउने उद्घोष_Shailendra

  Рет қаралды 2,110

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
#shailendrashamsherrana
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Shailendra Shamsher Rana
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 12
@sanatkumar41
@sanatkumar41 9 күн бұрын
उमेशजी तपाइको प्रत्येक कार्यक्रम अत्यन्त राम्रो छ । राम्रा विश्लेसकहरु निम्त्याउनुहुन्छ । यसैले धेरै खुशी लाग्छ । तपाईं सँग एउटा अनुरोध गर्न मन लाग्यो । एक जना विश्लेसक हुनुहुन्छ , वहाँमा प्रशस्त ज्ञान छ तर खाली ढल्दै गरेको पश्चिमी दर्शनको , शिक्षा र अर्थतन्त्रको धेरै पक्षपोसण गर्नुहुन्छ । वहाँको नाम - अरुण सुवेदी हो । एकपटक वहाँलाई यसै चैनलमा अत्यन्त राम्रो विश्लेसक गर्नुहुने आदरणिय विश्लेसकहरु जेसन वैद्य र भरत दाहाल सँग राखेर डिवेट गराइदिनुहुन अनुरोध गर्दछु ।
@santoshpandey6078
@santoshpandey6078 9 күн бұрын
100%
@ShivParsad-o8n
@ShivParsad-o8n 9 күн бұрын
मलमा त्र हैन सिचाइ ' औषधि ' विउविजन ' आधुनिक कृषिहतियार कृषि विद्युतीकरण जस्ता अनेक कुराको आभावमा नेपाल कृषि मा आत्म निर्भर बन्न सकेको छैन ।
@Chudamani-v1n
@Chudamani-v1n 8 күн бұрын
All the best
@dilbahadurbasnet7883
@dilbahadurbasnet7883 8 күн бұрын
Superb initiative! All the Best!!
@kesharkc2037
@kesharkc2037 9 күн бұрын
दुष्टहरूले नेपाली व्यापारी व्यवसायहरूलाई फसाउन खोज्छन् नेपालमा यसबाट बचाउनुपर्छ है।
@jayaramgiri2551
@jayaramgiri2551 9 күн бұрын
विकास नगर्न मित्ररास्ट्र ले घुस खुवायका छन् नेताकार्यकर्ता लाइ र
@chakrabahadursarumagar9980
@chakrabahadursarumagar9980 9 күн бұрын
🙏❤️
@durgapahari2017
@durgapahari2017 9 күн бұрын
O.vai hajur interview lina ga ko aafno interview dina kuro feri churo ko xa hai .
@saguntandukar940
@saguntandukar940 8 күн бұрын
Ma ni 1 ropani bata krisi suru garau ki bhanne plan ma chu...sir sangai chadai bhet hola...
@user-sh4ce3we1x
@user-sh4ce3we1x 9 күн бұрын
प्रश्नकर्ता कति आफु मात्र बोलेको गेष्ट को पुरा कुरै नसुन्ने ,,, राजनीति घुसायर विडियो लम्ब्याउनु भन्दा बिषय बस्तु मा केन्द्रित नभयको आभास हुने अन्तरवार्ता झुर
@navrajadhikari9927
@navrajadhikari9927 8 күн бұрын
Kaha paune granular manure?
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 191 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 7 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26