No video

Barkhamas बर्खामास by Bishnu Khatri & Shanti Shree Pariyar | Ft. Tulbir & Pujan | New Lok Dohori

  Рет қаралды 1,217,022

Bishnu Khatri

Bishnu Khatri

Күн бұрын

Presenting new Nepali lok dohori song Barkhamas by Bishnu Khatri & Shanti Shree Pariyar featuring Tulbir Thapa & Pujan Ghimire only on Bishnu Khatri's official KZbin channel.
Sumadhur Creation Presents:- New Nepali Lok Dohori Song Barkhamasa song
#bishnukhatri
#shantishreepariyar
#newlokdohori
#nepalisong
#tulbirthapa
#pujanghimire
#newsong
#nepalisong
----------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Barkhamas
बर्खामास
♪ Vocal:-
Bishnu Khatri
Shanti Shree Pariyar ‪@ShantiShreePariyar‬
♪ Supported Vocal:-
Ishwor Singh ‪@IshworSinghMusic‬
Juna shrees Magar ‪@junashreesmagarofficial‬
♪ Lyrics/Music:-
Bishnu Khatri
♪ Arrange:-
Krishna BK "Bhanja"
♪ Mixing/Mastering:-
Shyamshwet Rasaily
♪ Recordist:-
Kamal
Kiran
Gobinda
♪ Studio:-
Prisma
♪ Live Musicians:-
Flute:- Gopal Dev
Madal:- Khadga Budha
Chhapki:- Bhuwan Gandharbha
Sarangi:- Dharma Gandharbha
♪ Audio/Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Kajish Shrestha
🎬 Artists:-
Tulbir Thapa
Pujan Ghimire
🎬 Cinematographer/Drone:-
Ram KC
🎬 Edit/Color:-
Amrit Chapagain
🎬 Dance Group:-
The Cultural Dance Academy
🎬 MUA:-
Sabina
🎬 Shooting Spot:-
Baglung Galkot Harichaur
🎬 Special Thanks:-
Chirak Rijal (Drone Clips)
Rabin Adhikari
Shyam Bilas Lamichhane
Yogesh Sapkota
Ujeli Thapa
Ujeli Khatri
Mina Khati
© Sumadhur Creation, 2022
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9...
KZbin:- tinyurl.com/yd...
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 000
@BishnuKhatri
@BishnuKhatri 2 жыл бұрын
कर्म हाम्रो माया हजुरहरुकाे।एक शेयर गरेर हाम्रो बर्खा गीतलाई सबै सामु पुर्याईदिनु भएकाेमा,सुझाब सल्लाह दिनु भएकाेमा,लाईक गरिदिनु भएकाेमा हार्दिक आभार ब्यक्त गर्दछाैं।याे गीतमा बर्खामास हुने गतिविधिलाई १० मिनेटमै उतार्न गाउँ बस्तीमा पुगेरै सक्दाे मिहेनत र प्रयाश गरेका छाैं।मन पराई दिनुहुनेछ भन्ने कुरामा आशाबादी छाैं।हामीलाई उर्जा दिने हजुरहरुका कमेन्ट सबै पढनेछाैं र आत्मसात गर्ने छाैं।धन्यवाद।
@jitendrabk6557
@jitendrabk6557 2 жыл бұрын
हाम्रो मौलिक भाकालाई सधै यस्तै मायाको साथ जोगाउनुमा अग्रज कलाकारको ठुलो हात छ दाजु।❤️🙏
@kritimakhadka3440
@kritimakhadka3440 2 жыл бұрын
@@jitendrabk6557 q
@buddhikhatri
@buddhikhatri 2 жыл бұрын
🙏🙏🙏👏👏👏💐💐💐
@rudrashrestha6895
@rudrashrestha6895 2 жыл бұрын
हाह कति मिठो सोर बिस्नु दाजु को समय आनुसर को गीत ल्याउनु हुन्छ सरेइ राम्रो छ नमस्कार सम्पुर्ण तिम लाइ
@jayaramjungthapa
@jayaramjungthapa 2 жыл бұрын
Watching from Japan 🇯🇵 dai Iam your big fan Bishnu Dai🇳🇵❤️😘😘
@sarthakrodhighar
@sarthakrodhighar 2 жыл бұрын
शान्तिश्री परियारको फ्यान जतिले यता हाजिर ठोक्नुस त 👇️
@shivadhungana1292
@shivadhungana1292 2 жыл бұрын
तपाईंको गीत र शव्दको ठुलो फ्यान हुम क्यारे मु पनि
@rajankapri1670
@rajankapri1670 2 жыл бұрын
फाल्तु कुरा गर्नु भन्दा कर्म गर्नु पर्छ दाइको शब्द सधैं उच्च हुन्छ सालुट दाजु
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 2 жыл бұрын
बिष्णु खत्री दाजुको हरेक सिर्जनाको उच्च तारिफ गर्दछु। गीत मन पर्‍यो, भब्य सफलताको शुभकामना😍😍😍😍😍
@ShantiShreePariyar
@ShantiShreePariyar 2 жыл бұрын
लायो असार साउन बर्खा मास (२ भ्याउदिन म पिरति लाउन बर्खा मास बर्खा मास खेति र पाति अर्म पर्म मेलामा आउ साथि
@sabitrishah3849
@sabitrishah3849 2 жыл бұрын
P(
@tharkabhadur4468
@tharkabhadur4468 2 жыл бұрын
YO..VIDEO...ASHADAI ..MITHO...SONG....ASHARE...KAI..BELAMA....YO...SONG.....RAMRO....LAGEKO....CHHA...🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🙏🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️
@nirmayakandel2062
@nirmayakandel2062 2 жыл бұрын
Aaha bglungy haru ko lagi❤️🎶💙🤗🤗 congrats alll
@hikmatshahikshitiz
@hikmatshahikshitiz 2 жыл бұрын
आहा क्या मीठो गित असाध्यै मन पर्यो😍😍आदरणीय दाजिका सृजना ले माटो बोलेको छ बधाई छ 😍😍
@anilrana7385
@anilrana7385 2 жыл бұрын
Utkrista avinaye poojan jee.... sundar sangeet ani sumadhur awazzz... all the best poojan jee n all the team
@pujanghimire9843
@pujanghimire9843 2 жыл бұрын
नमस्कार म यसै गीतकी मोडल पुजन घिमिरे, यस्तो मिठो गीतमा अभिनय गर्ने मौका दिनुभयकोमा बिष्णु खत्रि सर काजिस् सर लगाएत् सम्पुर्ण टिमलाइ धन्याबाद🙏 साथै प्यारा दर्सकहरुलेनी हेरेर एक सेयेर गरिदिनुहुन्छ भन्ने ठूलो आशा छ🙏🙏
@krishnakarki2389
@krishnakarki2389 2 жыл бұрын
बर्खमास खेती र पाती! अर्मपर्म मेलामा आउ साथी!! आहा!हरेक बर्ष असारे गीत पस्किरहने क्रममा यो बर्ष पनि कोसेली स्वरुप ल्याएको "बर्खमास"बोलको गीतले पनि मन छोएको छ।पृय मित्र बिष्णु खत्री,शान्तीश्री लगायत पुरै युनिटलाइ बधाई छ।
@gobindabudha8698
@gobindabudha8698 2 жыл бұрын
आहा कति राम्रो गीत हेर परदेश मा भएपनि गाउँ घर को याद आउने गीत बनाउनु भएकोमा बिष्णु दाजु र सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@didibahini5809
@didibahini5809 2 жыл бұрын
Wow bishnu khatri ko song ma pujan lai dekhna pauda sarai kushi lagyo all the best pujan big fan 😍❤️
@krishnakhattri9691
@krishnakhattri9691 2 жыл бұрын
आहा बिष्णु खत्रीको सिर्जना मन मटु छुन्छ बर्खामास" कति रमाइलो वातावरण मा भिडियो निर्माण भएको रहेछ। कति मीठो गित लाईक कमेन्ट र सियर गरी हौसला बढाऔ ❤️❤️❤️❤️आसारको झल्को मेटायो प्रदेसी लाई 🙏🙏
@Ashalkumal8810Achham
@Ashalkumal8810Achham 2 жыл бұрын
Ramro lagchhan bishnu dae ka geet from Mumbai.
@mohanrajpariyar9196
@mohanrajpariyar9196 2 жыл бұрын
हाम्रो बाग्लुङ काे साहन बिस्नु खत्री काे नयाँ गित अस्दै राम्रो छ हार्दिक बधाई छ दाजु
@santoshdawadi6901
@santoshdawadi6901 2 жыл бұрын
आहा अत्यन्तै मिठो प्यारो दाजु बिष्णु सम्पूर्ण युनिटलाई सफलताको शुभकामना🎶💕🎼
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
गाउमा होला अर्मर पर्म! सबै बिदेश कोइ छैनन गाउघरमा!बर्खा लाग्यो झ्याउकिरी बास्न थाले भ्यागुता कराय हाम्रो भेट हरायो!प्ररार सालको बर्खा गित अति मीठो थियो!यो शालको झनै मीठो होस!
@roshanghimire3507
@roshanghimire3507 2 жыл бұрын
अति नै राम्रो छ ।।बिस्नु खत्री दाजु।।।हजुर को कुनै पनि लोकभाका मा खोट लगाउने ठाँउ छैन ।।।।।।
@dipendradhami4571
@dipendradhami4571 2 жыл бұрын
सामाजिक जनजिवन निस्वार्थ गाइदिने कलाकार बिश्णु खत्री दाइ र जिवन सर्मा ज्यु को गित हरु हजारौ पुस्ता सम्म नेपाल र नेपाली हरुको मन मन मा गुन्जिरहने छन यो बाग्लुङ को माटो ले नै बढी प्रभाव पारेको हुन सक्छ त्यहा को प्रकृती सङ्ग जो परिचित हुन्छ साच्चै उम्किन सक्दैन होला एक चोटी देश कै एति ठुला कलाकार हरु जन्मेको ठाउ घुम्न मन छ जहा बिश्नु दाइ जिवन सर्मा बसन्त थापा जन्मिए।
@kanchhonabin2277
@kanchhonabin2277 2 жыл бұрын
आहा ❤️🎵 आदरणीय दाई #Bishnu लगाएत सम्पुर्ण टिम लाई शुभकामना 🎵🤟
@khimoli1067
@khimoli1067 2 жыл бұрын
आदरणीय सर्जक बिष्णु खत्री ज्यु ले सिर्जना गरेको यो बर्खामास गित पोहोरको भर्खा लाग्यो जस्तै राम्रो छ।
@RajanKarkiOfficial
@RajanKarkiOfficial 2 жыл бұрын
गित निकै उत्कृष्ट बनेको छ सफलताको कामना दाजी
@devikandel2120
@devikandel2120 2 жыл бұрын
मनछुने उत्कृष्ट गित बधाई तथा शुभकामना
@Kushalrana7830
@Kushalrana7830 2 жыл бұрын
वर्षा पनि लाग्यो रोपाइँ गर्नेदिन आये गीत चाहिँ दामी लाग्यो ल हजुरहरूलाई सफल्ता को अगन्ती सुभ कामना all team लाई
@santoshkunwar7395
@santoshkunwar7395 2 жыл бұрын
यथार्थमा आधारित जब बर्खा सुरु भयो अनि यो गित सुन्दा सारै याद आयो त्यो जन्म ठाउँ गाउँमा त्यी पुराना याद सम्झदा।।
@amarthapa452
@amarthapa452 2 жыл бұрын
आहा कति मीठो गित बधाई छ सम्पुर्ण टिम लाई
@RangaDarpanMusic
@RangaDarpanMusic 2 жыл бұрын
मौसम अनुसारको गीत आयो हार्दिक सुभकामना सर ।
@bhabinthapa3343
@bhabinthapa3343 2 жыл бұрын
बर्षा मासा रमाउने चाहाना थियो मिलेन तर पनि दादाको गित र भिडियोले बाह्रमुरी आगाखेत सबै गाउको याद दिलायो सफलताको लाखौलाख शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏
@user-pq2dm7ut8w
@user-pq2dm7ut8w 2 жыл бұрын
आहा कति आनन्द आयाे हेर्दाहेर्दै पुरानो याद दिलायाे 🇳🇵❤️ 🇲🇴
@sujanbohora9346
@sujanbohora9346 2 жыл бұрын
सारै मीठो छ दाजु गि 4 चोटि हेरे मैले सारै मन छोयो गित ले
@user-il7yq7uj5e
@user-il7yq7uj5e 2 жыл бұрын
बौद्धिक व्यक्तिको अहाे! अत्यन्तै पृठक सरल अनि तिपिकल अर्गानिक बर्खा गित असाध्यै उधुमै भस्मै बेजाेड प्रस्तुतिमा सुनिरहु हेरिरहु सँगसँगै गुनगुनाइरहु लागिरहने कालजयी बनेर मनमस्तिष्कमा गुञ्जिरहाेस भव्य शुभकामना हार्दिक बधाई साथै प्रिय गायक गायिका लगायत सबैलाई असिम माया जय सङ्गीत जय गीत
@westernnepal664
@westernnepal664 2 жыл бұрын
अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
@dongashoklama9737
@dongashoklama9737 2 жыл бұрын
दाजुको सबै गित उत्कृष्ट नै छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 हजुरको सिर्जना सबै मन पर्छ मलाई
@SushilKumar-nh1lv
@SushilKumar-nh1lv 2 жыл бұрын
निकै राम्रो लाग्यो बर्खामास गीत गाउँघरको याद आयो उडेर जाम कि गुडेर जाम जस्तो भयो विष्णु खत्री दाजु लाई धेरै धेरै धन्यवाद साथै सबै टिम लाई धेरै धेरै शुभकामना
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
आहा अति मिठो गित सफलताको कामना सम्पूर्ण टिमलाई ।
@hirathapa8494
@hirathapa8494 2 жыл бұрын
गित धेरै राम्रो लागो दाजु शुभकामना सम्पुर्ण टिम लाई
@ramchandrak.c9567
@ramchandrak.c9567 2 жыл бұрын
धेरै राम्रो लाग्यो गित सुनेर प्रदेशमा भयपनी बनपाखा मा गाउँघरमा घुमेको महशुस भयो सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏
@tikasapkota8553
@tikasapkota8553 2 жыл бұрын
आहा!बर्खामासलाई सफलताको शुभकामना।🙏
@Rashilamichhane
@Rashilamichhane 2 жыл бұрын
गित सँगितको महासागर आदरणीय दाई बिष्णु खत्री लाई उत्कृष्ट सृजनाको लागि उच्च सम्मान ।
@kabyanepal6922
@kabyanepal6922 2 жыл бұрын
आहा असाध्यै रमाइलो बर्खामास गित मन पर्यो । बर्खायाम लाई शब्द शब्दले समेट्यो गितले खुशी लाग्यो । ,,,,,,, जय गित ,,,,,,,,,जय संगीत ,,,,,,
@tkasapkota5440
@tkasapkota5440 2 жыл бұрын
आहा बल्ल बर्खा लायको महसुस गरायो बिस्नु दाइका हरेक सिर्जना उत्कृष्ट हुन्छ्न धेरै धेरै शुभकामना छ
@bhimbishowkarma1217
@bhimbishowkarma1217 2 жыл бұрын
दामी छ यो गित पनि सुप्पर डुप्पर हिटको शुभकामना दाजै❤️🙏
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा कति राम्रो गित बनाढनु भारईछ समऐ अनुसारको सम्पुर्ण टिम लगाऐत बिष्णु भाईलाई सुभकामना र जयगित जयसङगीथ🙏🙏
@keshavsapkota5561
@keshavsapkota5561 2 жыл бұрын
उत्कृष्ट सृजना दाजु❤️❤️
@lekbesirodhighar
@lekbesirodhighar 2 жыл бұрын
गीत उल्कै मन परो क्यारे। सफलताको लाखौं लाख शुभकामना दाजु😍😍😍😍😍
@amritanepali4772
@amritanepali4772 2 жыл бұрын
कति मिठो गीत आहा ❤️❤️
@laxmisubedi2261
@laxmisubedi2261 2 жыл бұрын
Very nice songs brother congratulations best wishes
@rajusubedi535
@rajusubedi535 2 жыл бұрын
सफलताको अग्रिम शुभकामना अल टिमलाई
@kulprasadsharma2634
@kulprasadsharma2634 2 жыл бұрын
मौसम अनुसारको नियमित प्रस्तुति हजुरको उत्कृष्ट छ🙏🙏🙏🙏🙏
@nabinkc6005
@nabinkc6005 2 жыл бұрын
आहा बिगत सङगै बर्तमान लाई सारै बिउजायो दाइ गीत सारै राम्रो बनाउनु भयको रैछ। धेरै धेरै सफल्ता को शुभ कामना छ ।
@Reshambohora
@Reshambohora 2 жыл бұрын
आहा ! कति मीठो गित । साँच्चि बर्खा लाएकाे महशुस भयाे । गित मिठाे लाग्याे । सबैले माया गराैं ।
@bhupendrashah363
@bhupendrashah363 2 жыл бұрын
Dherairamro
@arjunbhandari6946
@arjunbhandari6946 2 жыл бұрын
Bishnu khatri dai ko sadai big fan..ramro xa geet..
@udayapuri1786
@udayapuri1786 2 жыл бұрын
माैलिक मन छुने गित सफलताको शुभकामना दाजु ।
@govindbk1
@govindbk1 2 жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना आदरणीय दाजु 🙏💕❣️
@madhuchhetri8077
@madhuchhetri8077 2 жыл бұрын
स्वश्छ छवि भएको गायक बिष्णु खत्री आफ्नै दुख पीडा अनि जनताको पिडालाइ गित मा उतारेर मनोरन्जन दिने गायकलाई हार्दिक बधाइ अनि सफलताको कामना !!
@sandipsunar1865
@sandipsunar1865 2 жыл бұрын
नेपाली दोहोरीको उज्यालो तारा दाजु
@parsadtej1314
@parsadtej1314 2 жыл бұрын
Congratulations 👏👏👏
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
आहा अति मिठो गीत बिष्णु जि सबै टिम लाई सम्मान र शुभकामना छ।
@milannewsentertain5868
@milannewsentertain5868 2 жыл бұрын
अति मिठो अनि समयसापेक्ष गीत। बधाई तथा शुभकामना टिमलाई।
@kshitijthapa5966
@kshitijthapa5966 2 жыл бұрын
Best Song.
@SushilSingh-yk3pg
@SushilSingh-yk3pg 2 жыл бұрын
आहा अति मीठो गीत दादा सफलता को शुभकामना छ सम्पुर्ण लाई
@pommagar2917
@pommagar2917 2 жыл бұрын
अति राम्रो गित बल्ल बर्खा लागेको महसुस भयो दाजै ❤️❤️
@biyogiasafalyatriipuskar2033
@biyogiasafalyatriipuskar2033 2 жыл бұрын
Bishnu Khatri दाजुको बर्खा गित आहिसके पछि मलाई लाग्छ बर्खा लागिसकेयो अब निकै मार्मिक बर्खा गित आहा कस्तो राम्रो सब्द सब्दले भरियको नयाँ गित सम्पूर्ण टिमलाई शुभकामना गिर र भिडियो सुपर नाइस बनेको छ दादा
@amritpuri642
@amritpuri642 2 жыл бұрын
अमेरिका बाट हेर्दै छु बिस्नु सर घरमा भय झै लायो यो गित हेरेर अतिनै मिठो गित बनेको रहेछ सफलता को कामना ।
@singhchandra4510
@singhchandra4510 2 жыл бұрын
देश देखि बिदेश सम्म लोकप्रियता कमाउनु भएको वरिष्ठ गायक बिस्णु खत्री जि को यो बर्खामास गीत अत्यन्तै राम्रो लाग्यो । गाउँघरमा बर्खामासको रोपाइँ का टिपिकल दृश्यहरु देख्न पाइएको छ । असाध्यै रमाइलो लाग्यो । हजुर का हरेक रचनाहरु मलाई असाध्यै मन पर्दछन । होल टिमलाई सफलताको शुभकामना ।
@arjunkhadka9184
@arjunkhadka9184 2 жыл бұрын
Best of luck 👌👌👌
@rajeshakcim4140
@rajeshakcim4140 2 жыл бұрын
धेरै राम्रो बनेको छ गित सम्पुर्ण टिम लाई सफलताको सुभकामना विशेष बिस्नु दाई लाई
@Ramailodunia
@Ramailodunia 2 жыл бұрын
नेपाली मौलिक गित संगीत को बलियो खम्बा आदरणीय दाइ बिष्णु खत्री लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना !
@milankhattri3161
@milankhattri3161 2 жыл бұрын
Congratulations 🎉🎉🎉 dada 🙏🏿🙏🏿🙏🏿
@vidyadarshanbasnet9469
@vidyadarshanbasnet9469 2 жыл бұрын
नेपाली गितसंगीतको उत्कृष्ट सर्जक तथा सुमधुर स्वरका धनी बिष्णु खत्रीको अर्को उत्कृष्ट संकलन ।।।।।
@jitbahadursunar8194
@jitbahadursunar8194 2 жыл бұрын
आहा!!! कति राम्रो गित हजुरका लय शब्द भएका गित संगित सबै धेरै राम्रो हुन्छ मलाई हजुरको लय र शब्दहरू मा रमाउन मन लाग्छ धेरै राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
पर्खाइ मा छु सफलता को शुभकामना छ
@krishanakhadka4304
@krishanakhadka4304 2 жыл бұрын
आहा क्या रामाे् गित बिष्णु दाजुकाे गित सुन्दा बरिखा लागेकाे याद आउँछ सबै बरिखा गित उतिकै रामाे् छन् याे गितले नि रामाे् सफल पावस परान गित जस्तै शुभकामना छ दाजु
@jitendrabk6557
@jitendrabk6557 2 жыл бұрын
आहा!! गीत भिडियो साच्चिकै उत्कृष्ट छ दाजु। पछिल्लो आउने समयमा झन भन्दा झन उत्कृष्ट गीत हामी माझ ल्याउनुभाकोमा एकदमै खुसी महसुस भाको छ। पुरानो लोकप्रिय कलाकार बाट पछिल्लो समयमा यति मिठा मिठा गीत सुन्न पाउने हामी कति भाग्यमानी दाजु।❤️🎉🙏
@manbirdhami81
@manbirdhami81 2 жыл бұрын
यो गितको प्रखाईमा छु पक्कैपनि सबैकोमन जित्नेछ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
बिस्णु दाजुको बर्खायाम को गित आएछ।। दाजु हजुरको सम्पूर्ण गित हेर्दै आएको छु!सारै राम्रो अनि उत्कृष्ट लाग्छ।।
@riminnocent6564
@riminnocent6564 2 жыл бұрын
उत्कृष्ट लय,सब्द संकलन सफलताको शुभकामना सम्पुर्ण टिमलाई।।।
@ramabiral7595
@ramabiral7595 2 жыл бұрын
उत्कृष्ट स्वर अनि शब्द दाइ बधाई छ सम्झना मिठो
@taraaryal8313
@taraaryal8313 2 жыл бұрын
आहा दाइ!!🙏🙏हजुरको गित सुनेपछी साच्चिकै बर्खा लागेको आभास हुन्छ,सम्पुर्ण टिमलाई सफलताको कामना!!!
@sanjaybishokarma9544
@sanjaybishokarma9544 2 жыл бұрын
यो गित सुन्दा गाउँ भाको याद दिलाउछ धेरै राम्रो बिस्नु दाइ 💖💖💖💖💖💖💖💖💖
@birsamser6007
@birsamser6007 2 жыл бұрын
लोकप्रिय सर्जक तथा गायक आदरणीय श्री विष्णु खत्री दाइको यस उत्कृष्ट सिर्जना `बर्खामास´लाई सफलताको शुभकामनै शुभकामना व्यक्त गर्दछु साथै सर्वत्रताको हेतुले सख्त सेयरपनि गर्दछु ताकि जोकोहीपनि बर्खामासबाट बन्चित हुनु नपरोस् यसर्थ सबै सबैले उपयुक्त एवं खास बर्खामासलाई भरपुर माया गर्नुहोस् त्यसो गरे कसो होला अन्ततः मैलेपनि यस गीतलाई पूर्ण समर्थन जनाउदै जानीनजानी एक टुक्का जोड्ने प्रयास गर्दछु जय गीत जय संगीत जय बर्खामास जय विष्णु खत्री 🇧🇭 💐💓🙏🇳🇵 (दाइको गीत सुन्दा,बर्खामास)२ जालेरुमाल बुन्दा बर्खामास बर्खामास खेती र पाती अर्मपर्म मेलामा आउ साथी हाहा… बर्खामास खेती र पाती अर्मपर्म मेलामा आउ साथी होहोहो… सालैजो मेलामा आउ साथी💐💘👏 नोट:- दाइ अब म नेपाल आएपछि हामी दाजुभाइ इन्द्रेणीमा गएर तहल्का मच्चाउन पर्छहै त्यसो गरे कसो होला
@kumaarmagar9930
@kumaarmagar9930 2 жыл бұрын
बिष्णु दाइको सबै जसो गित सुनेको छु अनि हेरेको पनि छु। सबै गित उत्कृष्ट छन । यो गित पनि तेस्तै छ एकदम मन पर्यो ।💖
@sarbajitbk1978
@sarbajitbk1978 2 жыл бұрын
गीत मिठो बनेको छ परान बाकि छ जस्तै भब्य सफलता को सुभकामना
@dhilepkumar6386
@dhilepkumar6386 2 жыл бұрын
म पनि छु हजुर पर्खाइमा
@kharalhemnath
@kharalhemnath 2 жыл бұрын
बिर्सेका बिगत दुरुस्तै श्रव्य दृश्य मा उतारीदिनु भएकोमा हृदयत: आभार। सिंगो टिमलाइ साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना।
@mbmagaroffice2096
@mbmagaroffice2096 2 жыл бұрын
प्रतीक्षा मा छु
@abiralentertainment6846
@abiralentertainment6846 2 жыл бұрын
मीठो भाका मा बनेको बर्खे गित रहेछ सफलता को शुभकामना ।
@Nepalitrack.6131
@Nepalitrack.6131 2 жыл бұрын
Ramro xa congratulations all.
@rabinadhikari264
@rabinadhikari264 2 жыл бұрын
हार्दिक बधाई छ दाजि अत्यन्तै मार्मिक जति सुनौ उतिनै सुनौ सुनौ लाग्ने सफलताको अपार शुभकामना दाई❣️
@sabujmagarofficial6358
@sabujmagarofficial6358 2 жыл бұрын
आहा कति मीठो गित बिष्णु दजु को साच्चिकै बर्खा लागेको जस्तो महसुस भयो दाजु बधाई छ हजुर लाई सफलताको शुभकामना।🙏❤️
@bachpancookingsomnath7483
@bachpancookingsomnath7483 2 жыл бұрын
जब असार आऊछ तब बिस्नु सरको गित को सम्झना आउछ दशैँ तिहार आयो भने मनै रुन्छ प्रदेशी भुमीमा आहा कति मिठो गित जय मौलिक गित जय सँगीत 🎼🎼🎶🎶🎧️📺️🎧️📻️
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
अक्रज सर्जक सङ्गीत कार गायक बिसणु खत्री दाई को मिठो गित बर्खामास यो पैइलो गित होला बर्खा मास को सबै ले लाईक कमेन्ट सेर सक्राईप गरिदिनु होला है सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाई को माज मा धेरै धेरै सुभकामना सम्पुर्ण टिम लाई म मलेसिया बाट 🙏🙏❤️❤️👌👍️🇳🇵
@Jeevan-khtari
@Jeevan-khtari 2 жыл бұрын
उत्कृष्ट सिर्जना ❤️❤️❤️❤️❤️❤️❤️❤️ सफलता शुभ कामना,, पर्वत काे सान हार्मो बिष्णु खत्री 🙏
@bamagar4621
@bamagar4621 2 жыл бұрын
🙏🙏🙏❤️❤️❤️याद ती दिनहरुकाे गाउँ घरमै भएकाे महशुस भयाे । समय सान्दर्भिक 👌👌👌
@shalikram6480
@shalikram6480 2 жыл бұрын
छिटो छिटो
@khementertainment4099
@khementertainment4099 2 жыл бұрын
भरिया दाइ , किसानि दाइ , बेशि खोला खेत आदि इत्यादि बाट आदरणीय विष्णु दाइले आफुलाइ प्रमाणित गरिसक्नु भएको छ ! यसपाली #बर्खामास लिएर आउनु भएको छ गित सुने हेरे गितले गाउमै पुर्यायो ठाउमै पुर्यायो , हार्दिक बधाई तथा शुभकामना 🙏❤️🎶
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 2 жыл бұрын
अहिले बाटै प्रतीक्षा मा छु है गित को निकै नै राम्रो छ होला🌹🌹🙏🙏
@BishalSinghBista6536
@BishalSinghBista6536 2 жыл бұрын
waiting 🙏🙏🙏❤️
@manuthapa477
@manuthapa477 2 жыл бұрын
वास्ताविक खेती गर्ने र गाउँ बेसी समेटेर तयार पार्नु भएको लोक गीत सिर्जना अतिनै राम्रो रहेछ बधाई छ दादाजी र सम्पुर्ण work tems 🇳🇵🇳🇵🇳🇵🌹🎤🎙️
@uttamgurung740
@uttamgurung740 2 жыл бұрын
जब बिष्णु खत्री दाइ को गीत बज्न थाल्छ बर्खा लागेको महसुस हुन्छ। हार्दिक बधाई दाजु धेरै धेरै सुभ कामाना।
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 164 МЛН
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 46 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 86 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 164 МЛН