टिकटकमा मन्जु गुरुङ्गको voice सुनेर मन्जु गुरुङ्गको गीत खोज्दै आउने हाजिर हुम है!🙏
@DQGrg3010 ай бұрын
म पनि।
@toplalbishokarma417410 ай бұрын
Ma
@rajub.k542810 ай бұрын
Ma pani ho
@santoshale339110 ай бұрын
Me
@sagarchand225210 ай бұрын
ma
@sirbahadur37510 ай бұрын
दामी लाग्यो स्वार अनि सब्द आउने दिनमा आजै राम्रो प्रगती होस
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@pramilakanchi4347 Жыл бұрын
नमस्कार सम्पुर्ण मा म सानु छेत्री प्रनिला को तर्फ बाट मैले पुरै गीत सुनेर हजुर हरु लाइ दील खोलेर कमेन्ट गर्न मन लाग्यो एउटा् सामाजीक सन्जाल अन्लाईन इमो बाट भेट भयर सयौं कलाकार लाइ पछार्दै आज यो स्थानमा आउन सफल भयर यति मीठो गीत आफै सिर्जना गर्नु भयो र आदरणीय सुन्दर कवर मगर ज्यु को आवज मा यति मीठो साथ पाउनु भयो दुबै जना लगायत पल्पालि मगर समाज परि वार लाइ धन्यवाद दीन चाहान्छु सफल्ता को कामना ❤❤❤❤❤
@PalpaliMagarSamajOfficial Жыл бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊 तपाइको अथावात साथ सपोर्त ले आज हामी याहा सम आइपुगेको छौ आउने दिन हरुमा पनि यो माया साथ हरु पाउने आसा साथ आभाती छौ 🤗🤗🤗
@Bijay28010 ай бұрын
मन्जु गुरुङ बहिनी को स्वर को फ्यान भए लु टिकटकमा सुनेको थिए वहाँ यहा झन् दामी गायकले हाई गायको भए झन् दामी ।।छिटै आफ्नो देशमा गएर यो कलालाई निरन्तर दिनु बहिनी
@PalpaliMagarSamajOfficial10 ай бұрын
धन्यवाद मिथो कमेन्त सल्ला सुझाब को लागि 🙏🤗
@gopalkhadka739410 ай бұрын
अति मीठो शब्द संगित सोर पनि अतिनै मन छुने गाएक को सोर अल्लि हाइ मा भको भए सुन मा सुहागा हुने थियो
@bhimsarang72999 ай бұрын
एति सानो उमेरमा एति दुख मार्मिक गित गाउने चेली नानी लाई स्वर्स्वती को आशीर्वाद छ जय हो चेलिको!!
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@bhimsarang72997 ай бұрын
यो आवाज यो स्वर मन्जु नानिको एस्तै मार्मिक गित सुन्न र हेर्न पाउ !😢
@narendrdhartimagr331610 ай бұрын
Sarai mitho geet man xoyo ramro Sarai lageyo
@prembhujel22979 ай бұрын
यो बैनिको स्वरले मलाइपनी मोहनी लगाउछ,साह्रै राम्रो
@bhimsarang72998 ай бұрын
मन्जु नानिको एस्तै अरु पनि मार्मिक गित को पर्खाइमा छु!स्वर कति मीठो अनि मार्मिक पनि!
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@suryasunar592010 ай бұрын
राम्रो ❤
@premSingh-wt5bo10 ай бұрын
साह्रै राम्रो स्वोरकी धनी मन्जु बैनिलाई धेरै धेरै शुभकामना छ
@PalpaliMagarSamajOfficial10 ай бұрын
धन्यवाद हजुर 😘
@basantapoudel156410 ай бұрын
Basanht poudel school Butwal 🤵👰♂️ 5:48
@TirthaKami10 ай бұрын
मन्जु बैनीको fan हो म तर गीत साह्रै मिठो सफलता को सुभकामना सम्पूर्ण तिम लाई
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@bhimsarang72998 ай бұрын
म गुल्मेली भय नि पाल्पपाली चेलिको सपोर्ट गर्छु यो आवाज नेपाल भरी गुन्जिनु पर्छ है स्वर कि धनी नेपालकी चेली!
@jayaraji769710 ай бұрын
मन्जु गुरुङ बहिनिको स्वर साह्रै राम्रो छ
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@rohitluwagun71010 ай бұрын
मन्जु गुरुङको स्वरम जादु छ❤❤❤❤❤❤❤❤❤❤
@TulxiMagar9 ай бұрын
टिकटक बाट आएर हेरेको सारै मन छोयो यो गित सूनेर लाग्छ लोकगित जिऊदै छ
@bhimsarang72999 ай бұрын
आहा कति मीठो स्वर जति सुने पनि धितै मर्दैन एस्तो मार्मिक गित अझै सुन्ने मन छ!!❤
@DurgaDurga-tr4ol Жыл бұрын
अनलाइन बाट परि गरे के हुदाेरहेनछ र पल्पाली मगर समाज ले राखियकाे खुल्म खुला लोकगित प्रतियोगिता मा धेरै कलाकालहरु लाई पछि पारि पहिलो पाल्पली मगर समाज अाडयल बन सफल धन भन्दा मन ठुलाे कि मन भन्दा धन ठुलो अनलाइन राेधि घर कि सुमधुर साेरकि धनी मन्जु गुरुङ बहिनी लाई उच समान र यसै कार्यक्रम का अबल निणायक शुन्दर कवर मगर ज्यु साथ मा यसै गित का सरजक शसटा हरु र अायाेजक टिम अगर्ज लाई समान सानाे लाई माया सहयोगी चेलि समाज काे तरफ देखि उच सममन व्यक्त गर्दैछौं कति मार्मिक मनै छुने शब्द लय सुमधुर साेर 💐💐💐💐💐💐💐🇳🇵परदेस मा दिनभरिकाे थकान मिटद
@PalpaliMagarSamajOfficial10 ай бұрын
धन्यवाद मिठो कमेन्त को लागि😘😘
@devghartimagar992310 ай бұрын
यति मीठो स्वरकी धनी बहिनीले अरु गीतहरु पनि गाउनुपर्यो पाउनु पर्यो❤
@डिलराजगुरुङ9 ай бұрын
शुभकामना बहिनी स्वर मीठो !
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@rejinachhetri08910 ай бұрын
आहा सारै मन छुने गित 🎤🎵🎼🎧️👌💐 बधाई छ सिस र दाजु 🙏।
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@RamBahadurb.k123 Жыл бұрын
अति उत्कृष्ट गीत पाल्पाली सम्पुर्ण तिम लाई हार्दिक बधाई यबम सफलताको कामना ❤❤❤
@bhimsarang72999 ай бұрын
इ चेलिको स्वर र गित कस्तो लाग्यो गित प्रेमी हरुलाइ?तर मलाइ अति मार्मिक गित गाउने चेलिको एस्तै मार्मिक गित सुन्न मन छ!कलामा भरिपुर्ण छिन इ चेली !
@bhimsarang72998 ай бұрын
जति सुन्यो सुनी रहु लाग्छ आखाबाट आँसु बगेगो पनि थाहै हुदैन!😂
@gayannepal5000 Жыл бұрын
मंजु गरुङ्ग आवाज कि धनि संगै आफैमा परिचर्चित सुन्दर कुँवर ज्यु लाइ सफल सांगीतिक यात्रा को हार्दिक शुभकामना छ साथै पाल्पाली मगर समाज रोधी टोलि मा
@PalpaliMagarSamajOfficial Жыл бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@NetraDamai-g3k9 ай бұрын
स्वरले चाहिँ नेपाल खाने छ प्रगतिको कामना दुबै भाइ बहिनिमा अति मिथो छ लय शब्द मेरो आखाबात रसाएको आँसु गाला आएको थाहै भएन
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@namlarokaya43449 ай бұрын
जति सुन्दा पनि धित नमर्ने गित भाका शब्द सबै एकदमै राम्रो छ यो गितका गायक गायिका सर्जक सम्पुर्ण टिमलाइ लाखौलाख शुभकामना तपाइहरुको सबै टिम कम्तिमा पनि सय बर्शसम्म बाचिरहोस अझैपनी एस्तैएस्तै मीठो गित सुन्नपाउ
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@Madhukatuwal-pj3oh Жыл бұрын
आहा सारै राम्रो दोहोरी।यो गित को प्रतीक्षा म थिय म आज यक्दमै खुसी लाग्यो।अझै उन्नती प्रगती होस सफलताको धेरै धेरै शुभकामना ।
@keshgurung613410 ай бұрын
तनहुँ मेवापानी गाउँ को मीठो पानीले भिजेको स्वोर best of luck baini
@RupaGhimire-oq3jv Жыл бұрын
वाउ अति मिठो गित आवाज पनि उतिनै मिठो सफलता को अग्रीम शुभकामना सम्पुर्ण टिमलाई
@puspagurung1841 Жыл бұрын
आहा कति मीठो शब्द लय स्वर सर मिस ज्यु हजुर हरु को गित सुनेर सायद आखाबाट आँसु नझारेको ब्याक्तिहरु कोहि हुनुन्न होला असाध्यै मार्मिक गित बधाइ तथा सुभकामना सम्पुर्ण पाल्पाली मगर समाज परिवार लाई 🙏🙏🙏🙏😭😭😭🎉🎉🙏🙏🙏🙏
@PalpaliMagarSamajOfficial Жыл бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@kalpanathapamagar1863 Жыл бұрын
आहा धेरै मीठो गित छ बधाई तथा सफलता को शुभकामना हजुर हरुलाइ 👌👌❤❤❤
@promisesirpali-dd7ks10 ай бұрын
हैट मुटु छुने यार स्वर ले त गाउन कै लागि जन्मिएकी हुनुपर्छ❤❤❤
@bhimsarang72997 ай бұрын
बिमा दिदी लाई पालो दिन सक्छिन स्वर कति मीठो बिमा दिदिको जस्तै लाग्यो तर बिमा दिदी नाराज नहुनु होला है!😮
@surendradura96559 ай бұрын
tiktok सधैँ हेर्ने गर्थे बहिनीको आज गीत रेकर्ड भएको देख्दा खुसी लाग्यो best of luck both of you ❤️🎉
@sumanneupane725 Жыл бұрын
आहा मिठो सृजना बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना सुन्दर सर ❤❤❤
@SaritaMagar-r2c Жыл бұрын
Dherai dherai badhai xa manju bahini lai yati mitho sabda ani layako lagi ani aawaj ko ta jhan parsamsa garera sadhya nai xaina ani sorko dhani sundar kawar sar lai pani uttikai samman xa ra sangitik yatra ajhai farakilo bandai jawos dubai janako
@harichandraolisangam5985 Жыл бұрын
आहा समय सान्दर्भिक गीत मिठो स्वर को धनी मन्जु मिस र सुन्दर सर दुवै जना लाई सांगेतिक क्षेत्र मा धेरै सफलता प्राप्ति को शुभकामना छ ❤🎉❤❤
@PalpaliMagarSamajOfficial Жыл бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@durgakawor4691 Жыл бұрын
अति नै सुन्दर लय अनि रचना , मिथास स्वर दुबै गायक गायिका लाइ ...सफलता को धेरै धेरै सुभ कामना छ। ...........आगामी दिनहरु लोक बिधाको यो महायात्रा मा दुबै जना को चर्चा परि चर्चा देश तथा बिदेश मा हुने छ। आशबादी भए। फेरि पनि सुभ कामना छ।नब गायक गायिका भाइ सुन्दर कवर मगर र मन्जु गुरुङ लाई र पाल्पाली मगर समाज youtube official channel लाई
@PalpaliMagarSamajOfficial Жыл бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@lalabhdurkumarlalabhadurku9879 ай бұрын
❤❤❤दामी छ गित बधाई छ सम्पूर्ण टिम लाई
@Kamalofficialchannel1439 Жыл бұрын
🎉🎉🎉🎉 congratulations 🎉 magar Samaj all intateam 🎉🎉
@PalpaliMagarSamajOfficial10 ай бұрын
😊😊
@madhusudhan40239 ай бұрын
मन्जु गुरुङ नानी को अति मिठो ,मार्मिक ,लय, शब्दा मनै रुवाउनु को सथै अति आनन्दित मन भयो ।धेरै धेरै धन्यवाद छ ।अन्जु नानीलाई ।फ़ेरि यस्तै लोकप्रिय लोक गित शुन्नु पाउ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gayatrimagar6075 Жыл бұрын
Wow wow dami singing badhai xa sir mis jyu🎉🎉🎉🎉🎉🎉🎉
@bharaulbachat Жыл бұрын
समय सान्दर्भिक मार्मिक भाकालाई समेटेर प्रसतुति दिएको छ आशा छ दर्शकका मन मुटुमा गुनजिने छ। सफल साङगेतिक यात्राको शुभकामना
@ghartimagar2353 Жыл бұрын
आहा काती मान छुने गित सारैइ राम्रो लाघो सोर पानी दुबाइको सारैइ मिथुछ❤❤❤❤❤❤😢😢😢😢😢
@mohankafle10967 ай бұрын
मार्मिक गितको लागि गायकहरूका साथै रचनाकार समेत सबैलाई नमन..best of luck❤️❤️🌺💐
@bhimsarang72998 ай бұрын
मन्जु नानिको गलामा स्वरस्वती देविले बास गर्नु भएको छ!
@SamitaMagar-w7b10 ай бұрын
अति मार्मिक सब्दले भरी पुर्न गीत आवाजको त क कुरा गर्नु अति नै मिथो आवाज दुबै जनाको सफल्ताको धेरै धेरै सुभ कामना हजुर हरुलाई। ❤❤❤❤❤❤
@PrakashKhadkaOfficial Жыл бұрын
सारै मीठो गित सुभकामना मन्जु मिस सुन्दर सर साङ्गितिक भबिस्य उज्जवल रहोस
@rubinatiruwa89357 ай бұрын
लाग्छ मलाइ अन्तिम दिनहो यो गित गाउंने मन्जु गुरुङ्ग र सुन्दर भाइ अरुपनी यस्तै पिडादाइ गितहरुल्याउनु है भाइ भहिनी। धन्याबाद।
@bipanaBaral-b8w8 ай бұрын
सुन्दर भाई र मन्जु बहिनी लाई साङ्गितिक यात्राको शुभकामना
@shovaranamagar Жыл бұрын
Congratulations keep it up sir 👏 miss
@PalpaliMagarSamajOfficial10 ай бұрын
😊😊
@karnagurung76910 ай бұрын
वाउ कति मिठो सुमधुर स्वर मन्जु बहिनी को❤❤❤
@PalpaliMagarSamajOfficial Жыл бұрын
नमस्ते नमस्कार सम्पुर्ण आदरणीय देश बिदेश मा हुनु हुने सम्पुर्ण दर्सक स्रोता महानुभाब हरुमा लोक न्यानो साङीतिक अबिबादन पाल्पाली मगर समाज परिवार को पहिलो प्रस्तुति अन्तिम दिन के कस्तो लाग्यो सबै जनाले हिरि माया गरिदिनु होला याहा हरु ले दिनु भयको माया र मिठो मीठो सल्लाह शुझाब र प्रतिक्रिया को लागि आभारी छौ 🙏🙏🙏 गीत सङीत छेत्र बात तपाईं हरुलाइ थोरै खुसी राख्ने हाम्रो प्रयास निरन्तर रहने छ सम्पुर्ण ले माया गरिदिनु होला राम्रो लागे लाइक कमेन्त सस्क्राइब अनि सियर पनि गरिदिनु होला धन्यवाद 🙏🙏🙏💐 💐💐💐पाल्पाली मगर समाज परिवार 😍🤗
@isharana86959 ай бұрын
Manju gurung ko sor sarai mitho sarmila gurung paxi mitho sor lagyo malai arulai kasto lagx khai👌👌
@bhimsarang72998 ай бұрын
मन छुने गित ,अनि अन्जु नानिको स्वर !मेरो इच्छ्या यो आवाज सुनी रहु लाग्छ मार्मिक गित!😮
@PariwartanSaru7 ай бұрын
💐प्रतीभा धेरै राम्रो छ सफलता को 🎶🌷शुभकामना🎉 मन्जू जी लगाय🌷 दूबै स्वर एकदम राम्रो🌹 🎉लागेयो जय गित जय 🌸संगीत
@ShantaRai-m9w Жыл бұрын
Sarai mitho git sir miss hajur haru KO git suner stabda bane subhakamana xa Sabai palpali Magar samaj pariwar Lai 🎉🎉🎉🎉🎉😢😢😢😢❤🙏🙏🙏
@PalpaliMagarSamajOfficial Жыл бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@sandeepgautam831710 ай бұрын
कतिराम्रो मनै छुनी मुटु चुडाउनी गीत छ है सुनिराखौ जस्तै👌👌👌
@PalpaliMagarSamajOfficial10 ай бұрын
😘😘
@Santosh_bagar10 ай бұрын
एक्दमै मिठो स्वर बैनी को आहा बेस्ट अफ लक
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@sandeshgurung752310 ай бұрын
आहा कती मीठो स्वर शब्द लयमा सजिएको मर्मस्पर्शी गीत प्रस्तुत द्वय कलाकार लाई सम्मान गर्दै सफलताकोअग्रिम अग्रिम शुभकामनासहित सलुट गर्दछु ❤❤❤❤❤
@dilbahadurpariwar-nc7mv9 ай бұрын
सारैनैमिठोसोरछ।बैनिको
@Sandip-y3u Жыл бұрын
सफल्ता को धेरै धेरै शुभकामना पाल्पाली मगर समाज परिवार्लाइ
wow wow मन्जु बहिनी बधाई छ आगामी दिन म पनि यो कला लाई अगाडि बढदै जानु बनु ❤❤❤❤❤❤❤❤
@PalpaliMagarSamajOfficial10 ай бұрын
😊😊
@dolmatamang424810 ай бұрын
Wow kya dami song mata tik tok ma sunera khojdai ako❤❤
@PalpaliMagarSamajOfficial10 ай бұрын
😘
@Anitagurung-bl8jq10 ай бұрын
Ati mitho swor dubai janako
@PalpaliMagarSamajOfficial10 ай бұрын
😘😘🙏
@bishnuchand343510 ай бұрын
Ma tik ma Sune aajai Ani Aaye hai herna Atiinai mitho gaaunu hunchha manju jii Dherai safalta ko subkam chha hjr Lai 🙏💓👏🎤
@milan869110 ай бұрын
कति मीठो स्वर रहेछ मन्जु बहिनिको मत स्वार अनि शब्द नियालेर सुन्दासुन्दै कसम कति खेर आँसु झरेछ थाहा भएन्😭😭😭😭😭😭😭निकै मार्मिक छ भावुक भए म यहाँ भन्दा धेरै भन्दिन सुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@basantrawat893610 ай бұрын
साह्रै राम्रो स्वरको धनी बहिनी मन्जु गुरुङ साङ्गितिक भबिस्यको शुभकामना ।
@PalpaliMagarSamajOfficial10 ай бұрын
😘😘
@tekbhadur-on4xi10 ай бұрын
धेरै धेरै मिठो शब्द अनि गित को पनि उस्तै टुक्का मन छुने आग्रीम शुभकामना मन्जु❤❤
@parshurampaudel348310 ай бұрын
सबैलाई बधाई छ मेराे तर्फबाट ❤❤❤❤ अाहा कति मिठाे हाेके भाका पनि,,,❤❤❤
@CpmagarMaghar10 ай бұрын
आहा अतिनै मिथाे गित
@PalpaliMagarSamajOfficial10 ай бұрын
😘
@basantapoudel156410 ай бұрын
Basanht poudel school Butwal 🤵👰♂️ 4:44
@bhimsarang72997 ай бұрын
१०० पटक भन्दा बढी हेरि सके तर हेरि रहु लाग्ने!😮
@rajuthapa38869 ай бұрын
Very good
@saritakc6381 Жыл бұрын
मन छोयो गितले सारै भाबुक भएँ यो गित सुनेर आँखा रसाए
@tikasuresh411810 ай бұрын
नमस्कार सम्पूर्णमा निकै मिठो शब्द अनि मिठो आवाज जय गीत जय सङ्गीत 🎉🎉🎉🎉 सफलताको सुभकामना 😢😢😢😢
@SimaranDas-iz8hb Жыл бұрын
कति मार्मिक गित उतिनै मिठाे अावजमा सजियकाे छ हजुर हरु दुबेै सुन्दर सर मन्जु मिसलाई अजै अग्रिम सागेतिक सुभकामना फेरि पनि अरु यलबममा पनि देखन पाउ🎉🎉🎉🎉🎉🎉🎉🎉
@tamubon92998 ай бұрын
यति मिठासपनले भरिपुर्ण पिडादायी भावनाले ओतप्रोत भारी शब्द संकलन साथै मिठो लयमा सायदै यो कोशेलि ऐतिहासिक हुनेछ🎉🎉🎉सामाजिक संजाल टिकटकमा मन छुने आवाजको गुन्जयमनले युटुवसम्म आउन बाध्य बनायो । तपाईको साँगितिक यात्रामा कुनै बाधाहरु नआईपरोस मन्जु जि यो मेरो सुभकामना तपाईलाई🙏🙏🙏🙏
@PalpaliMagarSamajOfficial8 ай бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि अब गीत शियर गरेर पनि माया गरिदिनु होला🙏
@karanbishokarma Жыл бұрын
नमस्ते पाल्पाली मगर समाज मा आबद्ध सबै मा आहा मेरो गुरु सुन्दर कवर मगर सर ज्यु कति मिठो गित मेरो मुटु मा छोयो मिठो स्वर को धनि मेरो सहयात्री गायिका मन्जु गुरुङ मिस सफलता को सुभकामना छ है 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@बद्रीरिल्लीघले Жыл бұрын
बधाई छ गायक ,गायिका दुबै जना लगायत सम्पुर्ण पाल्पाली मगर समाज अन्लाईन रोधिघरको तिमलाइ
@PalpaliMagarSamajOfficial Жыл бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को साथ सुभकामना को लागि 😊😊
@tamukumar549910 ай бұрын
म कुमार तमु। धेरै धेरै दर्दानक शब्दहरुले सजिएको यो गित सुनेर अति नै भाबुक भए। धन्यवाद गायक, गायिका अनि रचनात्मक साथिहरु प्रति 🙏🙏😥😭🙏😥😭
@PalpaliMagarSamajOfficial10 ай бұрын
😊😊🤗🙏
@bhimsarang72997 ай бұрын
मन्जु नानिको आवाज स्वर गला र कला लाई म सलाम गर्छु !एस्तै मार्मिक गित अरु पनि सुन्न मन छ!इन्ड्रनी मा गएर हुन्छ किकता गय कृष्ण कडेलेल? वाहा स्म्म यो मिट्ठो आवाज पुगेनकी क्या हो!
@ushapoudel419010 ай бұрын
Sarai ramro lagyo Geet ❤️❤️Best Of Luck 🙏🙏💐💐💐
@PalpaliMagarSamajOfficial10 ай бұрын
😊😊
@PalpaliMagarSamajOfficial10 ай бұрын
😊😊
@tilimayathapa9487 Жыл бұрын
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉Congratulations Shri Sundar kawar Sir And Su Shri Manju Gurunga Miss❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@SamiXetree Жыл бұрын
आदरणीय सुन्दर कोवर सर अनि मन्जु मिस को आवाज यक दम सुमदुर छ अर्गिम सुभकामना छ अझै मिठो मिठो गित सुन्न पाउ
@aachyotamu10 ай бұрын
अति राम्रो अनि मर्म स्पर्श गित।बधाई छ सबै टिमलाई
@dipakroka372010 ай бұрын
aha kathi mitho geet maro baini
@TaraChand-h7j Жыл бұрын
अत्ति मीठो गित समधुर आवाज म सबै टिमलाई शुभकामना म सम्राट रेग्मी को तर्फ बाट
@dherairamrosunar9637 Жыл бұрын
Dami xa song
@basantamagar526610 ай бұрын
आहा कत्ती मीठो स्वोर अनि कति मीठो लय शब्द सारै मर्मिक गित
@PalpaliMagarSamajOfficial10 ай бұрын
😊😊
@bhimsarang72998 ай бұрын
आत्को पनि एस्तै मार्मिक गित मन्जु नानिको गित सुन्न मन छ!😮
@tararanamagartararanamagar306110 ай бұрын
ati merho git sahai motho voice manju bhainiko dherai dherai badhai and subhakamana bhaini and all tim
@indirakumal3231 Жыл бұрын
आहा कती मिठो आवाज मेरो प्यारो दिदि miss you 😘❤️🩹🫶
@asmitashahiasmitashahiadmi640210 ай бұрын
यो गीत सुनेर मत धेरै रोय धेरै मार्मिक शब्द हरु छन मनै छोयो हजुर
@basantapoudel156410 ай бұрын
Basanht poudel school Butwal 👰♂️🤵 6:19
@milan869110 ай бұрын
धेरै भन्दा धेरै राम्रो रहेछ निकै मनमा छुन्छ यो हरेक सब्दले सुन्दर दाजुको भोइस पनि निकै राम्रो रहेछ खुसी भनुम भने के खुसी भनुम सब्दले निकै भाबुक बनायो❤❤❤❤❤❤❤❤❤❤❤❤सुभकामना
@DhanSingh-fc5ex Жыл бұрын
I expect more and more songs like this .awesome , outstanding ,nice nice nice .........
@PalpaliMagarSamajOfficial Жыл бұрын
😊😊😊
@rameshgair Жыл бұрын
गित सारै मीठो बनेको छ बधाई छ सुन्दर सर ज्यु र मन्जु गुरुङ मिस ज्यु लाइ👏👏👏👏👏👏👏👏
@bhansinghrana438410 ай бұрын
नमस्कार सम्पुर्ण तिम प्रती निकै मिठो आवाजमा रहेको गित सफालताको सुभकामना