Рет қаралды 10,092
हलेसी तुवाचुङ नगरपलिकाको चिनारी झल्काउने यो गीत यस नगरपालिकाको भ्रमण गर्न चाहानुहुनेको लागी उत्सुकता जगाउने किसिमको गीत हो ।
शब्द : एकराज दोसाँध
सङ्गीत : कुबेर राई
स्वर : कुबेर राई र बिन्दु राई
कोरस गायन : मिरेश राई, सन्जय राई, शोभा राई, क्युमिला राई र भबिन्द्र राई
रेकर्डिङ्ग : स्टुडियो किङ्ग
एरेन्ज : राजु कार्की
भिडियो : जस्केलो कृएसन ( धन खालिङ )
यस च्यानलमा रहेका गीत, सङ्गित तथा भिडियो हरु कपि, Download गरि अन्य च्यानलमा upload गरेको पाइएमा कानुन बमोजिम कडा कार्बाही गरिनेछ । embadding to website and facebook is allowed.