खुब अर्थतन्त्र राम्रो छ भन्दै थ्यो त सुन बहादुर पुन, आजको मुल समस्या अर्थतन्त्र पुरै शिथिल छ!!!
@surendra39012 ай бұрын
अहिले सरकार हाक्ने सब भ्रष्ट नै भ्रष्ट छ्न
@sangyamagar52622 ай бұрын
गरिमामय सदनमा त देशमा राम्रो काम गरेर सम्मान पाएको मान्छेहरू, कमसेकम् भ्रष्टचारमा नाम नमुछिएको माननीयहरू मात्र जम्मा भएको भए सदनको गरिमा बढ्ने थियो तर महाकाली बेचेको, सरकारको मताहातमा आउने जग्गा काइते कानून बनाएर बेचेको लगायत बिभिन्न घोटालाको आरोपीहरूले उल्टै अरूको हुर्मत लिने ब्याक्तीप्रधान भएको सदनको गरिमा कहॅा छ ? संसदलाई लाजसरम पचाउने थलोको रूपमा परिणत गर्नेहरूको हॅुकार ।
@rajaendrasiwakoti66902 ай бұрын
Ma Damak 4 Ciyadokan uttar Adiyamol Jhapa Distric bata Samachar sunirahada sabai ramro Ra pardarshi samsamhik bhayako dekhinchha.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@aavashpant28422 ай бұрын
A b pant right version and right discussion
@bukeshmudbari20372 ай бұрын
भ्रष्ट, भुमाफिया र मानव तस्करहरू सँग लडन गार्होछ । भ्रष्टको वहुमत भएपछी इमानदारीताले केही गर्न सक्दैन । सच्चा र इमानदारले हार्नु पर्ने देश नेपाल ।
@Narayan-n1o3m2 ай бұрын
भ्रष्टचारी अजिवन जेल फाँसी चलान गर्ने संविधान तयार संशोधन हुनु पर्छ ।
@birajjsyangtan49992 ай бұрын
यमराज ले बेलैमा लान बिर्सेका तीन कु पुत्रहरुले राज्य को ढुकुटी रित्याउने र बिदेशी ऋण बढाउने बाहेक केही हुने वाला देखिदैन ....