Рет қаралды 14,772
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । गोरखाका जनताको अपमान गरेको दाबी गर्दै प्रचण्डमाथि आक्रोश पोखिरहने बाबुरामले प्रचण्डलाई बुढीगण्डकी करिडोर निर्माणका लागि बुझाएको पत्र र पछिल्ला घटनाक्रमलाई लिएर नयाँ चर्चा शुरु भएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews