#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@TheLama70009 ай бұрын
एकदम मज्जा अनन्धलागेउ अजाको इंटरव्यू बाटा।
@Sushilpunmagarvlogs9 ай бұрын
Mazza ayo interview here rw sir.❤️❤️
@shantikalarai44709 ай бұрын
सत्य र सुन्दर ❤❤🎉🎉
@TekShrestha-nx3dh9 ай бұрын
Mero Jiban ma lagvag 70% Mel khanxa attitude also
@panjugolelama56239 ай бұрын
Thanks for giving satisfaction from this interview of Rajesh Payal Rai. I have got many answers of curiosities. I am big fan of his.❤
@marasini123narayan10 ай бұрын
अर्को इतिहास रच्न सफल सबै भन्दा महङ्गो डिभोस्।।।।। नेपालि समाजमा पैसा देखेर बिहे गर्नेहरु देखि सबै सजग हुनु पर्ने समय छ अहिले।।।।।।
@Guru2345510 ай бұрын
Rajesh payal Rai le divorce mageko ho Ketile hoina Babu Raja
@ManRai-j3u9 ай бұрын
@@Guru23455 अनि छोरी मान्छे ले (साम्बुहाङ)दायाँ बायाँ औठा छाप नलाइ काहा पारपाचुके हुन्छ त
@shibdanuwar12919 ай бұрын
पैसा कै लागि डिभोस गर्नेहरुका लागि यो पहिलो उदाहरण हो,भाबि जीवन उसको मायाको लागि होइन पैसाले चलोस।
@durgalimbu97659 ай бұрын
आफू भन्दा आधा उमेर सानो केटिले पत्यायो भन्दैमा फुरुक्क हुनु कति घातक हुदो रहेछ भन्ने कुराको पनि शिक्षा पाए कि
@bikashsubba94749 ай бұрын
महंगो पारपाचुके के भनौं दायाँ गोजिको पैसा बायाँ गोजिमा सारेको जस्तैहो । साम्बुहाङले पाएको सम्पत्ति बेचेर अर्को संग बिहे गरेर लानु पाउदैन क्यारे छोरा लाई हुर्काउदै बस्नुपर्यो आखिर त्यो सम्पती छोराकै हो । छोरा भनेकै राजेश पायलको हो त्यसकारण पाँच करोड मात्र होइन दश करोड नै दिएपनी के फरक पर्योर !
@pramodsm304010 ай бұрын
जब मैले गित सङ्गीत था पाए त्यो बेला राजेश पायल राइको गित सुने आजपनी मोबाइल मा हेरेभने राजेश पायल राईको नै गित धेरै छ!🙏🙏🙏
@sunderjiwan10 ай бұрын
अन्तर्वार्ता हेर्न यसरी लामो समयदेखि प्रतिक्षा गरेको जीवनमा पहिलो पटक❤❤❤
@gitapradhan88749 ай бұрын
❤❤❤
@shuvarajbhomjan449410 ай бұрын
मेरो मनपर्ने गायक मध्येको 1 नम्बर मा हिजो थियो आज पनि हुनुहुन्छ । राजेस दाइलाइ मायागर्ने जत्ति एत्ताहाजिर हुनुहोस ।
@Pandeylaxu6 ай бұрын
Gulay jadeya ho mugi yo thula kura nagar dherai jhad ma nachada mugi lai
@d.b.pradhan914510 ай бұрын
कलाकार को जीवनमा पनि हरेक उतारचढाव त आइहाल्छ नि। त्यस्तै हो के सोच्यो के हुन्छ कहिलेकाहीँ बाध्यात्मक परिस्थिति मा परिन्छ। नेपाली सङ्गीत को एउटा प्रमुख धरोहर राजेस पायल राई जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि सधैं सफल रहिरहोस् । शुभकामना ।
@ableonlinekoreanlanguage87869 ай бұрын
यो अन्तरबार्ता सुन्दा.. Rai is king प्रती झन् आदर, सम्मन बधेर गयो....❤❤❤❤🎉
@dipakbasnet-je2sk10 ай бұрын
राजेश पायल राई जीवन भोगाइ मज्जाले बुझ्ने माउका पाइयो धन्यवाद।
@Anantbudha41519 ай бұрын
यत्तिकै किङ्गको उपनाम पाउनु भएको होइन राजेश दाइलाइ हजुर प्रती हाम्रो सधै सधै उच्च सम्मान ❤👍️
@mahendraamita332610 ай бұрын
तपाईं को यो अन्तर्वार्ता को भिउस् दस मिलियन पुगोस् मेरो शुभकामना छ
@aryanrai-z5q10 ай бұрын
8 घन्टामा 71k छ पुग्छ 10 मिलियन
@chinmagar852010 ай бұрын
आम मान्छे भन्दा धेरै फरक असमान्ने जिबन बाचेको भोगाइ अनि अनुभव कति कति । अन्तरबार्ता सारै रमाइलो लाग्यो। धन्यवाद
@ManRai-j3u10 ай бұрын
यो चलिरहेको गलत समय लाई सहजै रुपमा पार गर्न सुम्निमा पारुहाङले बल दिउन सबै को प्यारो किङ दाइ❤
@Yakthungsa5010 ай бұрын
मेरो पनि यहि चाहाना छ
@themikki836010 ай бұрын
He is always king 🤴
@Yakthungsa5010 ай бұрын
@@themikki8360hajur malai subscribe garnus na maile hajur lai gari sake
@IAMKRITAGYA10 ай бұрын
lado ko sumnima ra paruhang le geda garcha muji
@ManRai-j3u10 ай бұрын
@@themikki8360Yes नत्र यो साङितिक आकास मा 3 दसक राज गर्दैन थ्ये हिलो छेपने मान्छे धेरै छन सबै जना प्रथम हुदा आफू प्रथम नहुनुको पीडा आजको दिन मा स्वोर सुक्यो स्वोर खासियो स्टेज मा गित गाउन सकेन भने अब राजेस पायल को दिन गयो नि भन्छ्न
@baltamang903810 ай бұрын
आजा यति धेरै खुशी भए म राजेस पायल राई ज्युको समय अनुसार आफैले भोगेको सत्यताको जिबन गित संगीतको ज्ञान गुनका कहानी ❤️❤️❤️❤️❤️🙏🙏🙏 बिशेष धन्यवाद टिकाराम ज्युलाई। मैले पनि कहिल्यै जिबनमा यति लामो समयको अन्तरबार्ता हेरेको थिएन। अझै सुनी रहु जस्तो लाग्दा लाग्दै हजुरले आजलाई बिदा भन्दा मात्रै झसंग भए कि सिधेछ। भाग 2 plz
@bikramrai549910 ай бұрын
सुरु देखि अन्तिम सम्म स्क्रिप्ट नगरी हेरियो रमाइलो लाग्यो राई इज किङ को धेरै नया कुरा हरु जान्ने मौका मिल्यो खुशी लाग्यो ❤
@amritthapa78229 ай бұрын
ओहो राजेश भाई पार पारचुके भएसी झनै खुलेर बोलेको जस्तो लाग्यो जे होस् खुशी लाग्यो बधाई
@bikramrai549910 ай бұрын
एउटा मन कति पटक जित्नु हुन्छ किङ दाजु नेपाली साङ्गितिक क्षेत्रमा म कसैको यति ठुलो फ्यान छु भने त्यो राई इज किङ राजेश पायल राई हो ।
@mahenrai19 ай бұрын
Uncover the Top Activities on Maria Island kzbin.info/www/bejne/nGiVnWSlhZKYhdk
@SabThokcom-oc3kx10 ай бұрын
धेरै बर्ष पछि एक घन्टा भन्दा बढी आज पुरै कार्यक्रम हेरियो । यसरिनै कुनै बेला ,दिशा निर्देस,टफटक ,तमसोमा जोतिर्गमय हेरिन्थ्यो । धेरै पछि आनन्द लाग्यो यो कार्यक्रम हेर्दा
@Khag112010 ай бұрын
आज यो वार्तालाप सुन्दा राजेश पायल त धेरै राम्रो मान्छे लाग्यो , यात्रीलाई पनि थोरै बोल्ने बनायो !
@sumntamagar370210 ай бұрын
❤
@MrHitandhot9 ай бұрын
sahi ho khagen ji... khotange Rai is king
@goretopoetry9 ай бұрын
बाहिरी रुप मात्र यस्तो हो, भित्री रुप दरदनाक
@rasmedia53009 ай бұрын
@@goretopoetry kaha veteu vai dardanak... Vannalai ?
@Khag11209 ай бұрын
@@goretopoetry सबैको अ-आफ्नो ठाउँमा दर्दनाक पिडा र कथा होला र हुन्छ। तर, यस्तो अबस्थामा पनि धैर्यतासाथ आफ्नो कर्तब्य,सहनशील र परिपकवता पुरा गरेको देखियो।
@suhanglaxmi9 ай бұрын
मेरो मन पर्ने गायक, महागायक। आदरणीय दाई को पुस्ता भएर जन्मेकोमा भाग्यमानी सम्झन्छु😊😊🤗 यहाले गीत मार्फत सबैको जीवन सुन्दर अनुभूत गराइदिनु त भयो तर तपाई आफैको चाही के के भइराछ…सम्हालिनुहोस दाजु, जे गर्छन् हरिले गर्छन् भनि जेजे नगर्नुस कतिपय अवस्थामा बहेक रिमोट हामीसंगै हुन्छ🫡🩷
@chandrarai947510 ай бұрын
अति साहाशी गायक नेपाललाई अति माया गर्ने राई ईच किङ मात्र हो अरू भए आफ्नो देशलाई लात हानेर पलान भईसक्थे किङ त नेपाल आफ्नो देश चिनाउनू नै चिन्ता छ यस्तै साहास सधै मिलोस ✊️✊️✊️
@bipin_jr.11119 ай бұрын
सहि।🙏
@sachitraaryal92768 ай бұрын
3 times heri sakya. Ajhai ramro lagchha❤ Rajesh Payal rai jiu ♥️
@nabinrai76110 ай бұрын
एतिको आत्मा बिश्व कोहीसग छ त त्यो किङसग मात्रै छ yo yo love u❤❤❤❤
@lands8610 ай бұрын
मेरो अहिलेसम्मकै रोचक लागेर मनै देखि श्रव्य र दृश्य गरेको यो अन्तर्वार्ता ! अत्यन्तै रमाइलो लाग्यो !
@karnakharkhatiwada5049 ай бұрын
१ः३१ः३० मिनेटको अन्तर्वार्ता एकै बसाइमा सुनि/हेरिसकियो। राजेश पायल राईका व्यक्तिगत कमीकमजोरी पक्कै होलान् तर उनको नेपाली गीतसङ्गीतप्रतिको माया र कठिन जीवन सङ्घर्षका बाछिटाहरूले पूरै भिजाए। उनको आत्मविश्वासले मन छोयो। पत्रकार टीकाराम यात्रीजीले लिने गरेका अन्तर्वार्ताहरूमध्ये शीर्ष १० छान्नु पर्यो भने यो अन्तर्वार्ता छुट्ला जस्तो लागेन। राई इज किङ!! जय होस्!
@samiryonzannn9 ай бұрын
One of the beautiful भलाकुसारी with Rai is king #congrats tikaram yatri ji . Keep going with it..!!😮
@pranitarai210610 ай бұрын
हाम्रो प्राण भन्दा प्यारो किङ दाईलाई सुम्निमा पारुहाङ्ले सधै कल्याण गरुन्❤️
@aryanrai-z5q10 ай бұрын
Yasta muji balatkarilai k ko kalyan ho??? Duniyalai bhudi bokayar suikarna nasakne daka ko kaile bhalo nahos
@Pem88889 ай бұрын
Chup laag Chori KO umer KO keti sanga Bihe garne BOKA ho yo Rajesh Payal
@aaitarajgurung23029 ай бұрын
@@Pem8888Machekna bahun muji gu 😂
@Pem88889 ай бұрын
@@aaitarajgurung2302 Bholi tero pani Chori hola Tero Chori lai pani Rajesh Payal Rai jasto BOKA budo le bhagayera lag dela. Raat bhari Chikera bholi Divorce diyera jala Ani thaha pauchas balla
@aryanrai-z5q9 ай бұрын
@@Pem8888 boka hoina rando ho mahaako rando
@ReshmaSubba-d1t10 ай бұрын
जसले जे भने पनि राजेश पायल राई भनेको जादुगर स्वार भएको गायक कार हुन ।स्पट बक्ता हरेक कुरा को प्रफेक्ट र सत्य लाई स्विकार गर्न सक्ने क्षमता भएको गायक हुन। 🙏🙏🙏🤜🤜✊️✊️
@Pratikchamling46610 ай бұрын
हरेक कुरालाई सहजताका साथ स्वीकार गर्न सक्ने मान्छे राजेश पायल राई सदा सम्मान 🎉🎉❤
@pramod147210 ай бұрын
राजेश दाइ यस्तो मान्छे हो कि बास निडर मान्छे हुनुहुन्छ तेसैले यो घटना लाई पनि सहजै पार गर्ने शक्ति मिल्योस यहि कामना गर्दछु भगवान सङ ! राजेश दाइ मेरो दाइ हुनुहुन्छ हामी सबैको प्यारो देशको गहना हुनुहुन्छ !
@simon_for_u10 ай бұрын
गितसंगितको धरोहर बादसाह महागायक " Rai is King"❤❤❤
@jrmr79010 ай бұрын
स्वर सम्राट नारायण गोपाल पछिको उत्कृष्ट आवाज भएका ३ राजेस पायल राई, रामकृष्ण ढकाल , यम बराल मैले धेरै सुन्ने मध्येका उत्कृष्ट गायक हुन्।
@asminatamang3229 ай бұрын
जे होस राजेश दाजु ले सत्य बोल्नु भयो। बुवा को कर्तब्य पुरा गर्नु भयो। राम्रो हो गल्ति भए नि सुइकर्नु भयो । राम्रो हो
@PramilaRaut-bg8xd9 ай бұрын
राजेश पायल राई को अरु पनि अन्तरबार्ता उत्कृष्ट हुन सक्छ तर मैले हेरेको मध्य आज सम्मकै उत्कृष्ट 🇳🇵🙏
@Rameshblogs559 ай бұрын
म भगवान हु भन्ने ठान्ने अनि बोल्दा पनि यता उता बिमुख हुने पात्र रैछ राजेश पायल त
@stopbuy104610 ай бұрын
तिव्र प्रतिक्षामा छौ।यो..यो...महागायक राई ईज किङ्ग र हजुरको भलाकुसारी सुन्न।🙏🙏
@HemRodung9 ай бұрын
कलाकार र पत्रकार दुवै जना वौद्दिक। निकै आनन्द लाग्यो । नकारात्मक भन्दा सकारात्मक विषयलाई बुझेर केही ज्ञान लिईयो। धन्यवाद।🙏सायरेम
@BALABAHADURRAI10 ай бұрын
त्येतिकै किङ भनेको होइन रहेछ । गित संगीतको बादशाहा !!!
@NbNb19879 ай бұрын
Timi rai vyera king lagya ho .....king xaena nepalma bujhis keta😂😂😂😂😂
@mahenrai19 ай бұрын
Uncover the Top Activities on Maria Island kzbin.info/www/bejne/nGiVnWSlhZKYhdk
@laxmanbhandari21549 ай бұрын
राजेस दाइ सेवा, प्रिय हुनु हुन्छ, यस्तै सग अगाडी तपाईंको जीवन बितोस, मनै देखि कामना। अफ्रिका बाट...
@baghbangsikirat254510 ай бұрын
भिल्ल को देशमा मणि हाम्रो किङ दाई❤❤भुकिराख्छ कुकुर लम्किराख्छ हात्ति🙏
@bhimphago887410 ай бұрын
तपाईंको जीवनमा जे जस्तो घटना परिघटना घटिरहेको भएता पनि तपाईंको अावाजमा गुन्जिएको गित सदा सर्बदा सुनिरहन पाँऊ, किङ् सदा किङ🙏🙏👍️👍️❤️❤️
@nareshrai771410 ай бұрын
हैट खुशी लाग्यो राजेश राजेश नै हो
@Jeevan_Bayalkoti9 күн бұрын
कुनै शंका छैन राजेस पायल राई एक शताब्दी गायक हो युगौ गायक हो मेरो मनमा तपाईको लागी सबैभन्दा ठुलो ठाउ छ अन्य गायकगायीका हरुमध्य्। दुख यस्मा लाग्छ हजारौको मन जित्ने मान्छेले यस्तो कदम उठाउदा।
@nirmalagurung681910 ай бұрын
राजेश पायल लेआफ़नो श्रीमती संग पापरचुके गरे पनिमाया रेहछ भन्ने कुरा वाहको अंतरबार्ता बाट स्प्रट् हुनछ यती सम्पति दिनु अनि छूटे पछि पनि पूर्ब श्रोमति ले दुःख नपाओस भन्ने कुरा स्प्र्स्ट हुनछ जे होस लोभी भएको भए त दिदैन थियो होला जय होस राजेश ❤भबिस्या उज्जल होस ❤❤
@rudramani77710 ай бұрын
अभाव को पुर्ण अनुभव र सफलाता को महशुष,राई ईज किङगको प्रेणादाईक भलाकुसारी। रमाईलो लाग्यो।
@laxmanpandey487310 ай бұрын
दाइ आज खुलस्त तपाईंलाई हेर्न पाय , तपाईंको धेरै दिब्य वचन पाय जो मेरो जिन्दगीमा पनि परेको छ अबको मेरो लेखमा तपाईंको दिब्य वचन र तपाईंको गितका शब्द प्रयोग गर्छु है कपि राइट लाउन नपाइ 😂
@balkrishna644810 ай бұрын
सुरु देखि न कटायेर येति लामो अन्तरबार्ता हेरेको मेरो जीवन को पहिलो अन्तरबार्ता भो मेरो आइडल किङ्ग
@shivaniroula87709 ай бұрын
तपाइको सँगित क्षेत्र यत्ति फराकिलो छ तपाईं जातीले किराँती हो त्योभन्दा ठूलो नेपाली अनि देसको माटो हावा पानी सँग घोलित हुनूहुन्छ तपाइको यात्रा अज्झ देस र द्रसकलाइ आबसेक छ जतिसुकै अफ्ठेरा आयपनि बिचलित नभोइ अघि बढनुस तपाइको यात्रा सफल रहोस यहि कामना छ ।
@kamalpaudel34009 ай бұрын
नारायण गोपाल पछिको स्वर सम्राट गायक को उपनाम पाएका चर्चित गायक राजेश पायल राइ❤❤❤
@bhupenlimbu804810 ай бұрын
धेरै राम्रो कुरा आयो सत्य कुराहरु
@ShahadevRai8 ай бұрын
King ho king
@GanpaRatepa-xq9zl10 ай бұрын
सान्दर्भिक तर्क 👍️
@BiwasBhattarai9 ай бұрын
बहुप्रतिभाशाली व्यक्तिहरु एकैसाथ!❤
@PramodKharel-1.1M_views9 ай бұрын
राजेश पायल राईको फ्यान जति यता है ❤❤❤
@kumarsinghlama31369 ай бұрын
यो अन्तरबार्ताको लागि व्यग्र प्रतीक्षामा थिये । आय पछि हेरियो पनि । एक पल पनि आखा झिमिक्क नगरी हेरियो । हेर्दै अनि सुन्दै जाद केही चाहिँ लेख्नै कर लाग्यो । अन्तरबार्तामा अधिकांस प्रश्न जसरी जे जे कन्टेन्ट्मा सोध्नु भयो तेसरी नसोधी दिनु भ को भये हुन्थ्यो । टिकाराम यात्री सर यो देशको अब्बल दर्जाको मर्यादित पत्रकार हुनु हुन्छ । उहाको हजारौ अन्तरबार्ता हेरेको छु । अति समाबेशी, अति बिद्ध्वत, अति मार्मिक, अति घत लाग्दो, अति मन लाग्दो हुन्छ । तर यहाँ किङलाइ सोधिएको प्रसङ्गहरुले र उपकाइएको बिषयले किङ स्वयमलाइ द्बाब परेको र अलि असहज अनि अलि चर्केर जवाफ दिनु परि रहेको हामी दर्शकले महसुस गरे । यसो हुदा अरु एपिसोढहरु भन्दा यो अलि नरमाइलो लाग्यो । सहार्दापुर्न र अत्मिक अनि एक अर्कोको बेईजत नभै राम्रा राम्रा मान र प्रतिस्ठा बढ्ने प्रसङ्ग मात्रा ल्याइ दिनु भ को भय अति सुन्दर हुन्थ्यो । तेसैले त यो अन्तरबार्तामा किङ अरु बेला भन्दा बढी आक्रमक अनि धेरै नै बिगतका कुराहरु पनि ओकली रहनु भयो । र उल्टै टिकाराम जी लाई धेरै बिषयमा अर्ति बुद्धि दिइ रहनु भ को जस्तो देखिन्थ्यो । जे भए पनि किङ खुल्ला छ्दै छ किन उपकाइ रहनु पर्यो ?? तेसैले किङ्ग यो पटक धेरै नै खुलेर बोल्नु भयो । उहाले बोल्दा हिजोका दिनका अरु कसैको पोलहरु पनि खुल्दै गयो केही । तेसैले उहाले गरेको उन्नत कार्या सङ्ग मात्रा अन्तरबार्ता लिनु हुन बिनम्र अनुरोध गर्द्छु । कोहि सार्बजनीक ब्यक्ती भए पनि उनको पनि ब्यक्तिगत जीवन हुन्छ । ब्यक्तिगत जिबनका घट्नाहरु सुषुप्त राखी छड्नु नै राम्रो । सडक किनाराका यु ट्युबे ले जस्तो छताछुल्ल टिकाराम जी बाटा हुनु हुन्न । तपाईं दुबै जना यो देशको पृया ब्यक्तित्व हुनु हुन्छ । अब कसैको जिबनमा कुनै यस्ता अपृया लाग्ने घट्ना बिशेसको कुरा बहिरा नआवोस कृपय । सुभ रहोस ।
@amanlimbu98259 ай бұрын
अधिकाम्स अन्तर्वार्तामा लागेको लाल्छनालाइ अन्देखा गरेर मेरो यो क्षेत्रको योगदानलाइ मात्रै हेरिदियोस र मैले गरेका गलती लाई सिलि मिस्टेकको रुपमा मात्रै हेरिदिउन अथवा पचाइदिउन भन्ने आसय बारम्बार ब्यक्त गरेको मज्जलेनै आभास भयो। दुर्भाग्य दुनियामा कतै त्यस्तो भएको छैन। भए गरेका कुरा र कमिकमजोरिलाइ खुलेरै स्विकारोक्त्ती गरेको भए गज्जब हुनेथ्यो। बाकी रह्यो गायन , जस्मा कुनै सन्देह नै छैन मेरो हिसाबमा तपाइजत्तिकै भर्सटायल गायक एक सताब्दी यता जन्मिदैनन। समग्रमा गायकिको कुरै नगरौ त्य्स्मा समस्यै छैन। ठूलो मान्छेको सबै कुरा नियालिन्छ र उछालिन्छ यो समाजमा। भए गरेका कुरालाइ सहर्श स्विकार्नुको बिकल्प छैन। अन्त्यमा उज्जल भविस्यको कामना।। 🙏🙏
@PriyaTimsina-ym9kj9 ай бұрын
Great rajesh dai god blessed you🙏❤️❤️❤️😇😇😇🥺
@chamlingshusma138910 ай бұрын
सारै आनन्द आयो आजको एपिसोड यों यो 🤘🙏 tikaram sir ko साहित्य शब्द हरू अनि rai is king le गीत गाउनु हुदा मन्त्र मग्न भएर सुन्नु भएको देख्दा झनै गजप्
@omstha9 ай бұрын
यस कार्यक्रममा सबै भन्दा धेरैले हेर्ने राजेश पायल बास्तव मै लेजेन्ट हो भन्ने प्रमाणित गर्छ ।
@mailachams3910 ай бұрын
The most awaited interview in my life.. Die hard fan from Singapore ❤ yoyo Rai is king forever ✌️❤
@rudradhakal55369 ай бұрын
राजेश पायल राईका भनाइमा म सहमत छु।
@chandraparkash348910 ай бұрын
यो कमेन्ट पढ्ने मान्छे को परिवार लाई भगवान ले सधै रक्षा गरूण🙏...
@GangaStha-y1q9 ай бұрын
आजको अन्तरवार्ता सुन्दा राजेशपायल ज्यु धेरै राम्रो मान्छे लाग्यो राजेश जी सलाम अभिवादन
@ramrai751110 ай бұрын
यस्तो गित नगाइदेउन हौ ब्रो जिउदै मर्नु मन लाग्छ 😭😭🙏🙏💔💔
@gaganoli87038 ай бұрын
साच्चिकै king हो नेपाली गित सङ्गितको👌👌❤️❤️
@shreetamang473610 ай бұрын
हामी यो धर्तिमा एउटा पात्र मात्र हौ🙏🙏 बौद्दिक ब्यक्तित्व लाग्यो राजेश दाजु 🙏🙏🙏
@DeepakPandey-ym2vo9 ай бұрын
लामो अन्तर्वार्ता पनि छोटै लाग्यो भनेपछी कसरी डुबेर हेरेछु।धन्यवाद यात्रीजी एवम् राजेशजी।
@chyangbatamang703810 ай бұрын
One of the legends of this generation king Rai! ❤ what a great Idea!!salute
@bhupenrai71047 ай бұрын
सार्है रमाइलो लाग्यो यो अन्तर्वार्ता हेर्न।धन्यवाद यात्री सर र राई इज किङ्ग ज्युलाई🙏सेवा
@asbinrai744810 ай бұрын
Rai is king yo yo sayarem sewa ❤❤🙏🙏
@SushmaTmg-ri9ej10 ай бұрын
पहिलो पटक tiktokma देखि पर्खाइमा बसेर हेरेको अनि tikaram yatriko मैले हेरेको पहिलो पटक हेरेको कार्यक्रम यो हो!!! be strong our idol RAi is king❤❤❤
@pradiprai345510 ай бұрын
Rai is king ko fan yata hajur garnus ta Dear guys ❤
@BadeRai-r5hАй бұрын
ललियुगको गायन क्षेत्रमा एक मात्र बादसाह राजेश पाएल राई।😘❤️🙏
@Nabin81210 ай бұрын
Legend and king of melody.... God bless you, My fvrt singer.
@gkukaki26829 ай бұрын
म भएर हेर्नुस ! आहा कति राम्रो भनाई धन्य राजेश पायल बाबु
@bharatdhamala885210 ай бұрын
रृषी धमला को मा चाहीं न जानु है राई जी। अन्ठ सन्ठ सोधेर हैरान गराऊँछ।
@suneegrg10 ай бұрын
Interesting program and Rajesh Payal Rai is alwys favourite singer, Failiyo maya dubo sari kahile ghatena reminds my childhood ❤❤🙏🙏
@PurnaMagar-g3w10 ай бұрын
हामी धेरै प्रतीक्षा मा थियौ rai is king ko interview हेर्न आज सुन्न पाउने खुल्दुली मेताइ दिनु भयो तिकाराम यात्री सर 🙏🙏🙏🙏
@KumarPrayash9 ай бұрын
King is king 🤟
@NSR.V10 ай бұрын
बिश्व लिम्बु सर र तपाइले बर्वाद पार्नु भयो हौऊ कुन हेर्ने सुन्ने❤
@Gopalbudhachettri9 ай бұрын
नमस्कार म गायिका सुर्खेति झुमा म सङ पनि जोडिनुहोस❤जिवन बगेको खोला हो राजेश पायल राइ जस्तै महान र निस्चल बन्नु जरुलि छ।❤❤❤miss you all ❤❤❤
@sangitarai88899 ай бұрын
काेही -काेही मानव जाति कति अबुझ हाे स्वयं व्यक्तिले आफ्नो सत्यता प्रकट गर्दा पनि नकारात्मक टिकाटिप्पणी गरिरहेका छन्। Riz king ज्यु सुम्निमा पारुहाङले सधैं आशिर्वाद दिइरहनु भएको हाेस्। ❤❤🙏🙏
@surajrana56369 ай бұрын
यिनी अमर रहुन अजम्बरी रहुन युगौ युग सम्म यिनका गितहरू बजि रहुन कहिले नअस्ताउने सूर्य बनेर नेपाली संगीतमा उदाई रहुन - शुभकामना तर टिकाराम जी लाई हायल कायल बनाउनु भएछ, अन्तर्वार्ता यसरी पो दिने हो त !!!🥰
@niranjankarki39210 ай бұрын
He is great singer.. je jasto vaya pani manxe ramro ho rajesh bro..
@Sunaulonepalnews9 ай бұрын
फूल भिडियो हेरे है राजेश पायल राई को पूरा अन्तरवार्ताको धेरै कुरा सिक्न पाए खुसी लाग्यो ❤❤🎉
@naindrarai509210 ай бұрын
राजेश पायल राई सारै राम्रो माहागायक हुनुहुन्छ आज बाट त झन सारै राम्रो लाग्न थाल्यो❤❤❤
@PMMGR5 ай бұрын
एक उमेरमा खुब सुनिने गित ...निस्ठुरिलाई
@dayakafle21439 ай бұрын
अत्ति उत्कृष्ट लाग्यो , बौद्धिक व्यक्ति राजेश जी पनि !❤️🌹
@kirangurung22079 ай бұрын
Bachha dekhi ahile samma ko favourite singer Rajesh Payal rai😍
@jiwanilameli9 ай бұрын
असाध्यै खुल्ला हृदयले दिएको प्रस्तुति । प्रिय गायक राजेश पायल राई प्रति नमन् 🙏।
@gangaadhikari63898 ай бұрын
Very nice song of Rajesh sir. Phailiyo maya duboo sari geet mero favorite song of Rajesh sir.
@lilanathpagenilila10 ай бұрын
धेरै खुशी लाग्यो महान कलाकार राजेश ज्युको अन्तरबार्ता हेरेर 🙏🙏🙏🙏सधैं सकारात्मक सोच र नेपालीपन सन्सार भरी फैलाउन सफल।
@YamSenchuri9 ай бұрын
आधिनिक गितका युवा पुस्ता गायक राजेश पायल राई ज्युको अन्तरबार्ता आसाद्यै राम्रो खुलेर दिनुभयो ❤❤❤❤❤
@visitnepal_dambarraimaiilam10 ай бұрын
He is not only a singer. A king is a king that means king of singing or voice.
@sidhantkoirala27079 ай бұрын
राजेश राजा , दाइ त मेरो मनपर्ने गलाकार हो। सेलेब्रेती अलिक भिन्न नै हुन्छन आ आफ्नो जीवन हो। नेपाली सङीतलाई निरन्तर माया र योगदान दिई राख्नोस.। मजा नै आयो खुला किताब 😍🙏
@TekShrestha-nx3dh9 ай бұрын
कलाकार होस जो सुकै होस मानिसको आफ्नो ब्यक्तिगत जिन्दगी पनि हुन्छ भन्ने हेक्का राख्नु पर्छ
@GyanusaSen-rc1zs9 ай бұрын
उहाँको व्यक्तिगत जीवनको सत्य जे सुकै होस् , त्यो थाहा भएन, तर बौद्धिक आध्यात्मिक रूपमा मनुष्य जीवनलाई पृथक रुपमा ब्याख्या गरेको सुन्दा 🙏 राजेश पायल राई एक उच्च व्यक्तित्व लाग्यो । 🙏 जय होस् 🙏🙏☺️
@st_ram9 ай бұрын
नेपालको समाज अझैसम्म लिभिङटुगेदरमा गएको छैन ? तर समाज को ऐना भन्ने कलाकारहरूले , अहिले जसरी बिकृती फैलिएकोछन समाजमा यसले कस्तो प्रभव पर्छ भन्ने कुरा पनि त होला ? तपाईका सबै कुरा ठिक छन ।। र यो कदापि ठिक होईन 😢
@ArunRai-e8i9 ай бұрын
Darshanik Pani hunuhundo rahex hamro rai is king 👑👑👑
@limbudinesh361510 ай бұрын
आज मलेसियामा छु भोलि नेपाल झरेर हेर्ने छु🙏🙏
@durgadipti37419 ай бұрын
शुरुमा पुरै सुन्छु जस्तो लागेको थिएन तर कति बेला सकियो पत्ता पाईन