रमाइलो दामि ठाउहरुको अलवा कलाकार बाग वीर पाइजा ज्यु लाई पनि देख्न पाउँदा खुशि लाग्यो । वाह
@mohantamang359610 ай бұрын
परिक्रमा, इन्टरटेन्मेन्ट र पुर्बी ब्लुज मध्ये सबै भन्दा राम्रो चाँहि मलाई पुर्बी ब्लुज नै मन पर्छ सचिन सर🙏🌹
@mohantamang359610 ай бұрын
स्वर्गको टुक्रा हो हाम्रो देश नेपाल ❤🙏👍
@saru-l3v10 ай бұрын
धेरै राम्राे छ । भिडीयाे जति हेरेनि मन नअगाउने हेराै हेराै लागि रहने । अावाजका धनीलाइ धद्दयाबाद ।
@honeymgr662510 ай бұрын
घरमै बसी बसी यस्तो राम्रो ठाउँहरु आफू नै घुमे जस्तो feel भयो 😊 thanks for exploring this beautiful places ❤️🇳🇵
@indiralama788410 ай бұрын
यति सुन्दर ठाउँ को भिडियो मार्फत भ्रमण गराइदिनु भएकोमा पुर्बी ब्लु टिम लाइ हिर्दय बाट मुरी मुरी धन्यबाद 🙏❤️
@MahonSingh-nn4kw10 ай бұрын
सलुट छ सचिन र लक्ष्मी सर लाइ
@dilipgurung947110 ай бұрын
मलाई त बोलेको नै एकदम मन पर्छ...म पनि हरेक एपिसोड नबिराइकन हेर्ने मध्य एक हु❤❤❤
@KhemPun-ms9qb10 ай бұрын
अन्नपुर्ण गाऊपालिका खोप्रा म्याग्दी वाऊ म जन्मेको पनि यहि गाउपालिका ७ रिमा गाउ हो सबै जना घुम्न आउनु होला । यस गाउपालिका मा घुम्नै पर्ने ठाऊ हरु नारच्याङ झरना । रुप्से झरना ।अन्धगल्छी। अन्नपुर्ण साउथ ट्रेक।खोप्रा डाडा। खयर बहरानी लेक ।पुनहिल । घोरेपानी । फुलबारी। मोहरे डाडा । डा महाविर पुन सरको जन्मथलो नागी गाउ । कर्पाकेली थान आदी
@Mathminded110 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@yadavdevkota117110 ай бұрын
अत्यन्तै मनमोहक दृश्यावलोकन गराउनु हुने भाइ सचिन र purvi blues टीमलाई हार्दिक धन्यवाद 🙏
@sarumagar30474 сағат бұрын
सबै राम्रो रमाइलो अनि सब भन्दा नौलौ कुरा गाइको दुध बाहेक अरु पोसु अछुत भगवानलाइ अरु पोसुको दुध चड्दैन भन्थियो तर यो भिडियोमा भैशिको दुध पनि चड्दो रैछ भन्ने सत्या कुरा साबित भयो हुनु त यो सब मान्छेलेनै छुटाको होला ई सब जात भाता मान्छेलै त छुटाको हुन कुन भगवानले मानिसको जात छुटा होर ई सब मान्छेलेनै त हो सचिन जिको भिडियो हेर्दा धेरै जिल्ला धेरै कुरा सिक्ने देख्ने मौका पाईयो धेरै सत्या सत्या धार्मिक मडमन्दिर हरुको पनि दर्शन गर्न पाइयो भगवानले हजुर र हजुरको सब परिवारको रक्षा गरुन धन्याबाद हजुरलाइ
@jayaramthapa97010 ай бұрын
मनोरम दृश्य अनि मीठो आवाज सुन्न अनि हेर्न ।आतुर हुन्छु म । कुरि-रहेको थिय......बल्ल बिहिवार आयो अनि ...........खु:शि भए❤❤
@pb9916-c8s10 ай бұрын
म्याग्दी जिल्लाको खोप्रा डांडा को रमाईलो दृष्य अवलोकन र्गन पाईयो ।सचिनसर र लक्ष्मीसर लाई धेरै धेरै धन्यबाद ।
@ramkajithapa225010 ай бұрын
आहा आज भने सध भन्दा अलि लामो भिडियो हेर्न पाईयो खुसी लाग्यो।
@OppoAs-lg7vk10 ай бұрын
कति राम्रो ठाउँ
@KhadkaChudamani10 ай бұрын
सचिन सर म हजुरको भिडियो सधैं हेर्ने गरेको छु मेरो जिल्ला रुकुम मुसिकोट हो अहिले म साउदी बाट हेर्ने गरेको छु भिडियो सासै मन पर्छ
@PadamDevkota-de3fd10 ай бұрын
सधैं भरी यस्तै भिडियो धेरै हेर्न पाउँ सर । भिडियो बाट धेरै जानकारी हुन्छ । भिडियो कैले आउँछ भनेर म ।पर्खिरहेको हुन्छु
@dhimalsachin39609 ай бұрын
यो डाडा देखि त्यो हिमालि डाडा सम्म झुलुङगे पुल बनाउन सके क्या गजबको बात हुन्थ्यो। जय नेपाल..!
@pujalimbu906410 ай бұрын
एति धेरै सुन्दर ठाउँ हरु बसि बसि अबलोकन गर्नु पाईयो सचिन सर र लक्ष्मी सर लाई धेरै धेरै धन्यवाद 🙏
@Pradipsapkota463 ай бұрын
सचिन न्यौपाने सरको रमाइलो भिडियो निरन्तर रुपमा कति जनाले हेर्नु हुन्छ तल 👇👇👇👇 कमेन्ट बक्समा कमेन्ट गरीदीनु होला हैत साथिहरु सबौजनाले
@omgrg724510 ай бұрын
सारै राम्रो लाग्छ तँपाईको भिडियो तेसैले बिहिबार कुर्दछु धन्यवाद सचिन सर 🙏
@jeevandhami202410 ай бұрын
राम्रो लाग्यो भिडियो
@bhabishaymagar289010 ай бұрын
जिवनको वास्तविक अर्थ नै यात्रा हो 😊 जुन मैले तपाइहरुको भिडियो हेरेपछि सिक्दै र बुझ्दै छु, धन्यवाद त्यसको लागि 🙏🥰❣️
@sanjibgurung679710 ай бұрын
सुन्दरताको त के वयान , तस्वीर आफै बोल्छ, सहयोगि स्थानिय दाईहरूको सहयोग प्रति नमन छ, पूर्वी ब्लुज टिम लाई धेरै धेरै धन्यवाद 🙏 हजुरहरूको यात्रा सफल रहोस 🙏
@raihimal33610 ай бұрын
दामी लाग्छ बाचन शैली शचिन जि को।
@PritaRai-yb8mx10 ай бұрын
प्राकृतिक सुन्दर्ले भरिपुर्न हाम्रो देश नेपाल
@gopalgurung761610 ай бұрын
बहुत एतीहांशीक ठाउं माहाबीर पुन सरलाई सलाम छ
@pramodjaswal329110 ай бұрын
नयाँ ठाँउ अनि नयाँ परिवेश को भिदियोको पर्खाइमा धन्यवाद सचिन दा को सम्पूर्ण टिम लाई 😍😍
@chandraprakashdhakal266710 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर आकर्षक प्राकृतिक दृश्य आफैंले गएर प्रत्यक्ष देखेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी निलो(PURVI BLUES) समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝
@shivaprasadsitoula944210 ай бұрын
सुन्दर ठाउंकाे राेमाञ्कारी यात्रा।शुभकामना ।
@Amazingmys10 ай бұрын
सचिन सर नमस्कार 👏🇳🇵 पुरा भिडियो हेरियो धेरै राम्राे लाग्यो।
@sunitabhatta929910 ай бұрын
सचिन भाईकाे भिडियो हरु अतिनेै मन पर्छ 🎉🎉👏👏👍️👍️👌👌🌹🌹
@DeepakPaudel-x4q10 ай бұрын
असाध्धै मन पर्यो नमस्कार सचिन सर ✌️🌹🙏❤️🌹
@chandraprakasdhakal790310 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने मन्त्रमुग्ध बनाउने लोभलाग्दो आकर्षक प्राकृतिक दृश्य आफैंले पुगेर देखेको अनुभव हुने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PramodShahi-f6o10 ай бұрын
एकपटक म पनि गएको थिए, video हेर्दा फेरी गए झै लाग्यो । तर म जादा चाही खोप्रा देखि उता सबै डाडा हिउ नै थियो अझ सुन्दर
@TREKKINGNEPAl41010 ай бұрын
सधैं भरी एस्तै भिडियो हरु नियमित ल्याउँदै गर्नु राम्रो छ दृश्य हरु 🎉🎉🎉🎉
@bhimBhadurkuwar9 ай бұрын
❤😂🎉😮😮😅😊
@bhimBhadurkuwar9 ай бұрын
😢😮😅😊
@utube77710 ай бұрын
यो दाजुको बोलि नै मिठो लाग्छ यार🙏🙏🙏
@Pabi_Rai10 ай бұрын
हामीलाई एति राम्रो ठाँउ घुमाउनु भएको सचिन दाजुको टिम अनि सहयोगी सम्पूर्ण लाई मेरो तर्फबाट १०००००को सम्मान 🙏जति हेरे नि मन नभरिने पछाडि को धुन आहा🎵🎶
@aashutoshgamer557410 ай бұрын
पहिला बानेश्वर को जग्गा भन्दा बढी महत्व गाउँ कै थियो। राणा र राजा ले गाँउ र शहर को जगगा छान भनदा गाँउको छानथे। अहिले हजुर बुबाहरू भन्नुहुन्छ "शहर कै छान्नु पर्ने रछ ""
@padamgurung962410 ай бұрын
नमस्ते सचिन र लक्ष्मी ज्यूलाई यो नयाँ श्रृंखलाको र यति राम्रो दृश्यावलोकन गर्ने शौभाग्य दिनुभएकोमा हार्दिक धन्यवाद छ !!!
@belpurja269210 ай бұрын
सचिन सर धेरै धेरै धन्यवाद । म्याग्दीको धेरै ठाउँहरु देखाउनु भएकोमा । ❤️❤️❤️ PURVI BLUES Team
@lamubhutia902110 ай бұрын
wowwwww beautiful awesome wonderful k vnnu sabda nai xaina annand khusi lagyo
@sushilagiri567110 ай бұрын
पुरै भिडियो हेरियो रमाइलो लाग्यो। राते काले चारै जना दाइभाइहरुलाई धेरै धेरै धन्यवाद !!! य्स्तै रमाइलो रमाइलो दृश्य देखाउदै जानू होला। हजुरको सफल यात्राको लागि शुभकामना छ जिन्दगीमा ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@amitgurung745010 ай бұрын
मेरो देश साच्चै स्वर्ग भन्दा सुन्दर छ आखां बाट आशु नै आयो यो भिडीयो हेर्दा धन्यवाद पुर्वि ब्लुज मेरो नेपाल
@rajiprisal32810 ай бұрын
Video ekdamai sundar chha dherai ramro ko sathai ramailo lagyo thank you so much.
@Ashimrai24610 ай бұрын
हाम्रो नेपाल 🇳🇵प्यारो नेपाल 🇳🇵 आईलभ्यु नेपाल्💋❤
@binisarai922610 ай бұрын
दाइ भिडियो हेर्न पाउँदा तहि पुगेको feel हुने
@funentertainment48769 ай бұрын
अतिनै रमणीय ठाउँ खोप्रा सलाम छ महाविर पुन सर
@shishirthangamba792110 ай бұрын
हिजोनै आउन खोजेको समय पुगेन आज आइपुगे । साह्रै मन आनन्दित हुन्छ यहा आउदा 🎉❤
@klim616210 ай бұрын
मलाई पनि यसरी घुम्न खुब मन लागिराको छ।
@SumanChaudhary-r8c10 ай бұрын
Amazing place and love from attariya kailali sir.
@sanjayayankhurungrai248810 ай бұрын
हाम्राे सङ्खुवा सभा तिनजुरे, मिल्के , जलजले तिर नि जानुन सर ❤
@sudipshah388210 ай бұрын
Allwaz win my heart purvi blues .... Now I'm watching from Dubai ...😊
@SarojDas-z8h10 ай бұрын
मज्जा आयो
@moktanyangzi727410 ай бұрын
Thankyou.. Sachin sir ysto Damii Damii Sundar ramailo thaw hru purbi blues dwara dekhawnu vaye ko ma
@dallimayapun132810 ай бұрын
सचिन सर खोजेकै कुरो देखाउनुभयो धेरै धेरै धन्नेबाद सचिन सर
@purangurung239310 ай бұрын
Mero One of the best 👌 channel Purvi blues, kunai episode pani mis garidai na, next episode ko daroo parkhai ma chu, dhanyabad purvi blues team.
@anjana-665429 ай бұрын
Plz keep in english subtitle........nice places so lovely wow😊😊🇳🇵🇳🇵🇮🇳🇮🇳
@shivkawan522110 ай бұрын
साह्रै राम्रो भिडियो धेरै धेरै धन्यवाद 🙏
@PinkuRai-wh9je5 ай бұрын
Aary dharm aati sundar ramro chha dhanya bad
@lakshmirai266010 ай бұрын
Wawa Sachi nai ho hamro Nepal ramro Nepal bayan Garda naakine hamro nepal❤❤❤❤love you❤❤❤❤❤❤❤
@JiwanNepali-bp4bz10 ай бұрын
Sarai ramro hamro desh nepal aaha video banaunu huni daju haru aati nai dhanneybaad
@aashutoshgamer557410 ай бұрын
हिमाल कालापत्थरमा परिणत हुने क्रम बढ्दै रहेछ ।दुख लाग्यो ।
@hamropanchtharnepal22858 ай бұрын
अति मिठो
@bimalagurung18808 ай бұрын
आहा कति रमाईलो 🙏🙏🙏यो भिडियो हेर्दा हेर्दै मत निदायछु सपना पो देखियो सपनामा भनाईलाई देखेर डरले भागेको भागै पो भयछु म त 😂😂😂
@hemrajpoon807710 ай бұрын
Beautiful Khopra dada Vlog Sachin Babu ❤❤
@gamgurung741510 ай бұрын
साच्चिकै मन मोहक सुन्दर ठाउँ ।
@bhajindrabudhathoki883710 ай бұрын
सचिन सर को भिडियोहरु मा यात्रा गरेको दृश्य, यात्रा बरण लाग्छ यात्रा साहित्य जस्तो। निवन्ध का विधामा सायद यात्रा बरुण पनि एउटा विधा होला जुन सर को भिडियोहरु यात्रा गरिरहेका स्थान र यात्रा बरण एकै साथ हेर्न पाइन्छ।सर को भिडियोहरु म धेरै पहिलेदेखि हेर्दै आइरहेको छु। मेरो सानो अनुरोध यसरी यात्रा गर्दा बाटोमा पर्ने होटलहरु जहाँ हजुरहरु नास्ता खाना खानुहुन्छ त्यसको पनि संक्षिप्त जानकारी गराइ दिदा राम्रो हुन्थ्यो की।
@yangajoy834710 ай бұрын
Sachin sir ko prostuti dherai maan parxa aru bhada
@15Gbrmvlogs10 ай бұрын
एकदम राम्रो ठाउँ साथिको बोल्ने शैली कति राम्रो हो म प्राय तपाईंको भल्ग हेरिरहन्छु पुर्ब देखि पश्चिम सँम्म घुमिरहनु हुन्छ मलाई पनि भल्गर बनेर घुम्ने रहर छ तर स्रोत साधन बोल्ने शैली भिडियो बनाउने ज्ञानको कमी छ
@amritmagar70410 ай бұрын
Sahi ho sir Tara Tato pani Dina pani garo garchhu khopra ma , I been there many times .though it is nice place for view.
@calphonselepcha66810 ай бұрын
सारै मजा लाग्यो, सबैलाई धन्यवाद 🙏🙏 Laxmi Sir को dialogue जिंदगीमा 😂😂😂 🙏🙏
@foudarbishesh10 ай бұрын
Je hos affaile gumnu na paya pni hajurko video here rw bhaya pni Mazza lidai xu hai sir..
@ShyamLama-z9q2 ай бұрын
Akdam Daammee lagyo hai sathi ho
@anmolroshan464110 ай бұрын
अति सुन्दर अति रमाइलो
@premrai710 ай бұрын
Purvi blues ko purveli voice love ❤
@bhawanishankarsharma26465 ай бұрын
It is commendable, you are showing the interior paradise of Nepal. Thanks Purvi Blues 🌹
@bijaylama389910 ай бұрын
woow..kati sunder thau...
@jaspaija236210 ай бұрын
म्याग्दी जिल्ला अन्नपूर्ण गॉउ पालिका अन्तर्गत हाम्रो पाउद्वार गॉउ को लेक मा अवस्थित परियटकिय स्थल खोप्रा डॉरा साथै खयर लेक समेत समेटिय को भिडियो को लागी धन्यवाद साथै शुभकामना 🙏💕
@karishmalsunuwar517610 ай бұрын
Jirel Vai man parchha Malai.
@PinkuRai-wh9je5 ай бұрын
Shri nepal des ko dar San dine sr ji 🙏 namaskar chha
@bikramsunar75310 ай бұрын
मजा आउँछ हेर्न जेहोस ❤❤❤❤❤
@RamRai-z4h10 ай бұрын
Amazing place😊and love the way that you narrate the scenery,👍✨ Lots of love from Darjeeling ❤
@sachinmogorr10 ай бұрын
आज पनि आफ्नै म्याग्दी हेर्न पाइयो ❤️❤️
@nibeshthapa2053youtube10 ай бұрын
स्वार्ग नगएर स्वार्गको आभास गरेमै मैले।।🙏🙏
@SrijanRai-z2r7 ай бұрын
Sachin da jasto tapi ko mitho aawaj ko boli tastoy soondar jaaga daki dino bhako ma darjeeling udeep rai bata dhary dhary dhanybaad
@गाउँलेदुखीजिबन10 ай бұрын
हाम्रो म्याग्दि घुम्नु भयको मा धन्यवाद छ
@राजुन्यौपाने-छ9ङ10 ай бұрын
अत्यन्तै राम्रो छ सचिन्छ मैले हजुरको हरेक एपिसोड हेर्ने गरेको छु। हजुरलाई facebookमा पनि फलो गरेको थिए फलो ब्याक गर्नुभएन।
@bhimmagar164310 ай бұрын
Ati Sundar video jaya nepal 🙏 watching UAE
@BibethSharma10 ай бұрын
Such a beautiful vlog deserves some million views. The video quality is top level. I saw the entire video
@Sushmapariyar5776510 ай бұрын
❤❤❤धेरै धेरै धन्यवाद आनंद हुने दृश्य देख्न पाईयो😊😊😊
@JamunaGurung-zy4zw10 ай бұрын
Wow dheri raamro hamlo nepal😯👍️👌sathai khusi pne🙂dhanybd PURVI BLUES team lai🙂🙏🙏🙏🙏
@rinuparajuli349010 ай бұрын
1 ghantako vidiyo bhayepani xoto lagxahola❤❤❤
@techIT_Code10 ай бұрын
म पनि एक नियमित दर्शक हो , राम्रो छ अझै राम्रो गर्नु होला
@ramchamling936310 ай бұрын
Thanks for beautiful natural views.
@landorjeetamang544910 ай бұрын
Aatti sundar video
@mukeshshahi862410 ай бұрын
Wooow💯 beautiful✨# Khopra Village# 👌
@nishantkhadka343310 ай бұрын
Dr mahabir pun respect
@gopalgurung761610 ай бұрын
साथै सचिन जिलाई पनि धेरै धेरै धन्यबाद म गोपाल गुरुङ हरेक यात्रामा अफ्रीकाको एङ्गोला बाट हेर्छु मेरो पनि ईच्छा छ यो ग्रुपमा ईन्जोय गर्ने कन्टीनिउ भयो भने अब एक दुई बर्ष पछी देखी किप ईट अप सचिन जि लाई,!!!