याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।
@bishnubelbase39284 жыл бұрын
Daju ko girlfriend kati thiya hola ati ramro voice ko fida
@durgeshthapa54044 жыл бұрын
Heart Touching song 😂😂😂😂 सधै भरी एस्तै हिर्दय्क बिदर्क गित सुनाई राख्नु है दाजु 😂😂😂
@MadanGiri4 жыл бұрын
साच्चै तपाईं कति मिठो गाउनु हुन्छ । स्वर पनि कति मीठो छ । अहिलेका नंया पुस्ताले किन तपाईं बाट पाठ सिक्दैनन । जय दाजु नारायण रायमाझी । ॐ नम शिवाए ।
@sujanshrestha37234 жыл бұрын
दाइ गेटमा बेलिजाइ लाई पनि राख्दिनु है
@acharyabikash82144 жыл бұрын
Miss you daju sadhai vari yestai git haru sunna paeyos yo kaliyougmaa
@rijanneupane72834 жыл бұрын
नारायण रायमाझी दाई को पुरै गित मन पराउने जति येता हाजिर गरम त😍😍✋✋✌
@alishachhetri47984 жыл бұрын
thanks
@santoshkhadka82024 жыл бұрын
Ma pani xu
@santoshkhadka82024 жыл бұрын
Ma pani xu
@santoshkhadka82024 жыл бұрын
Ma pani xu
@santoshkhadka82024 жыл бұрын
Ma pani xu
@KamalKumarBK4 жыл бұрын
कराेडाै कराेड दर्शककाे मन जित्न सफल गित अाज फेरि अादरणीय दाजु नारायण रायमाझि काे अावाजमा सुन्न पाउँदा पनि अाफैलाई भाग्यमानि सहशुस गरेकाे छु । मन चुडाल्ने गित ।
@dangalikanxo2411 Жыл бұрын
मेरो सबै भनदा मन छुनि गित येहि गित हो
@shivadevtiwari79324 жыл бұрын
एक पेशा गरि बसेकी नारीलाई उपदेशात्मक शब्दहरुको माध्यम बाट सचेत गराउन खोजेको यो अत्यान्तै मार्मिक र उपयोगी हुने मिठो गीत आज फेरि नारायण रायमाझी दाजुको आबाजले पुनर्ताजगी भएको छ हेर्न र सुन्न पाउँदा खुसी लाग्यो।
@amarale11644 жыл бұрын
नारायण रायमाझी दाईको फ्यान जति यता हाजिर गरुम 👌
@unknowngamers57234 жыл бұрын
Dame x ta gitee
@kiranroka96224 жыл бұрын
🙋🙏✋✋✋👍👍👍
@nexorediz91094 жыл бұрын
नारायण रामाझी दाईले गाउनु भयका हरेक लोक गितहरू असाध्यौ मार्मिक आनन्दमय लाग्छ धन्यबाद दाईलाई ।
@mahabubvlogs4124 жыл бұрын
लोक दोहोरी को दुनियाँमा एउटा अलग्गै पहिचान बनाउन सफल अनि लोक सांगितिक क्षेत्र का ढुकढुकी आदरणीय नारायण रायमाझी दाजु रहे सम्म शुद्ध नेपाली लोक दोहोरी सुन्न पाइरहन्छ, ढुक्क छौं हामी। दाजु अनि सम्पुर्ण टिम प्रती हार्दिक नमन।🙏🙏🙏
@sagarsapkota9153 жыл бұрын
सहि भन्नु सर ❤❤
@गोमबिक्रम4 жыл бұрын
"नेपाली लोकगीतको विकासमा नारायण रायमाझीको योगदान" शीर्षक शोध ग्रन्थमा संग्रहित गर्ने प्रयास गरिएको छ वहाँका सबैजसो गीतहरू । वहाँको सदैव सफलता तथा दिर्घायुको कामना गर्दछु ।
@RamPrasadKhanal4 жыл бұрын
No words for comment ! You are the best and your all songs are best.
@avilashishishir57324 жыл бұрын
Saraian coyo
@abhishekbastola39564 жыл бұрын
Ram prasad sir maile narayan rayamajhi sir ko geet ma hajur ko comment khoji khoji herne garchhu
@abhishekbastola39564 жыл бұрын
म पनि नारायण रायमाझी सर को प्रतेक गीत सुन्ने गर्छु अनि अनि गाउन प्र्यास गर्छु
@DineshKumar-kh6yz4 жыл бұрын
@@avilashishishir5732 i
@dadhilalnepal2934 жыл бұрын
माया पैचो नदेउ साइली छोडी जानेलाई । मर्मस्पर्शी, सामाजिक यथार्थपरक, सन्देशमूलक, चेतनामुलक, नेपाली पहिचान टिपिकल नेपाली लोक गीत ।
@dadhilalnepal2934 жыл бұрын
मन छोयो ।
@ashatimsina6 ай бұрын
जति सुनेपनी पुग्दैन्😭😭 प्रदेशिले माया जाल बुन्छ नि साइलि भाले बास्दा बिरानो हुन्छ नि साईलि😭😭😭😭😭 wow word love you so much daju😘💕🙏
@ghostriwas54004 жыл бұрын
आदरणीय दाई नारायण रायमाझीको पुरानो मार्मिक गीतहरू लाई फेरी नयाँ ढंग बाट (प्रत्यक्ष)प्रस्तुत गर्नु भएको छ एक दमै सह्रानिय छ।यस्ले निरन्तरता पाई रहोस्।
@chhatramahatara78754 жыл бұрын
आफू लाई लोग गाय भन्नी हरु कोहि माइकालाल छ लाइभ रेकर्ड जस्ता को त्यस्तै गाउनी कोहि छैन मात्र नारायण दाजु जस्ता को त्यस्तै दाजु हजुर लाई नमन
@Birensingh6137 ай бұрын
सायद प्रकाश सपूत।
@RajkumarPariyar-yp2di7 ай бұрын
Raju paeiyar
@Birensingh6134 ай бұрын
Raju pariyar ra prakash saput सायद
@amarthapa98574 жыл бұрын
नारायण रायमाझी दाइको स्वर नेपाली लोक गीत को स्वरसम्राट नै हो।
@lokendrapun56874 жыл бұрын
लोक गित का स्वोर सम्राट नारायण रायमाझी सर ।।।सल्युत गर्दछु।हाल KSA बाट ।
@drentertainment4484 жыл бұрын
नेपाली लोक गितका एक धरोहर हस्ति नारायण रायमाझी ज्युको मेरा कयौं शब्दहरुले प्रसंसा गरेपनी उहाको कलाको सामु मेरा शब्दहरु हमेसा फिका हुनेछन। 🙏🙏
@aaratixettri65663 жыл бұрын
Narayan sir tnankas ❤️❤️❤️❤️❤️❤️💞 vare varenic 🖕🖕🖕🖕🖕🖕
@nepalkochhoro10034 жыл бұрын
बुढाको स्वरमा कत्ती पनि फेर बदल नहुने अति मन पर्छ स्वर नारायण दाजुको ।
@भरतपुनमगर-च3ण4 жыл бұрын
अाहा! हर्षबिभाेर छु दाज्यु कालजयी गीत हजुरकाे मुहारबिन्दुबाट यसरी लाइभ सुन्नपाउदा अाफैलाइ भाग्यमानी नसम्झिने काेहाेला र¿¿¿¿बरै
@Sahity104 жыл бұрын
नेपाली लोक गितका एक धरोहर हस्ति नारायण रायमाझी ज्युको मेरा कयौं शब्दहरुले प्रसंसा गरेपनी उहाको कलाको सामु मेरा शब्दहरु हमेसा फिका हुनेछन
@govindaoli40624 жыл бұрын
नेपाली लोक गीतका धरोहर स्वंर्का धनी दाइ नारायण रायमाझीलाई धेरै धेरै धन्यवाद अनि लाखौं लाख सम्झ्ना
@oldsongschannel79274 жыл бұрын
गीत र गाएकी भनेको यस्तो हुनुपर्छ, बगेको नदिजस्तो सलल बगेको स्वर र संगीत मा मुटु नै छेड्ने शब्दहरूको मालाले नारायण दाजुलाई अमर बनाएको छ। उहाँका गीत संगीत मात्रै होईन, उहाँ पनि राष्ट्रको सम्पत्ति र गहना हो।।🙏🙏🙏
@minabhusal68794 жыл бұрын
सुरिलो स्वरका धनी सदाबहार गायक नारायण रायमाझी दाजुको निकै मिठो गीत।।जति सुनेपनी सुनिरहु झै लाग्ने।।यस्तै अरु गीतहरु पनि सुन्न पाईयोस भन्ने चाहना🙏❤️❤️🙏
@bishwashgiri74174 жыл бұрын
यो गित सुन्दै प्रेम देब गिरी बुवालाई पनि नमन भन्न चाहान्छु . जति सुन्यो त्यति सुनौ सुनौ लाग्छ ...
नेपाली लोक दोहोरी गित का धरोहर मौलिक स्वर अनि मौलिक भाकाका बाद्शाहा बहुप्रतिभाका धनी हामी सबैको प्रेरणा का श्रोत अदरनिय वरिष्ठ गायक नारायण रायमाझी सर को हरेक गित सङ्गीत खोजी खोजी सुन्ने गर्छु असाध्यै मन पर्छ आगामी दिन हरु मा पनि पुरानो पुरानो भाका हरु पनि यसरी नै राख्दै जानू होला सर हजुर को भाका सुन्न सधै आतुर छौ।
@deepakpariyar42244 жыл бұрын
waw यस्तो होनित गित नारायण राइमाझि जस्तो काला कार हुनुपर्छ
@Kailash100 Жыл бұрын
नारायण रायमाझी दाजु को मिठो प्रस्तुति ले करोडौं जनता को मन जित्न सफल हुनुभएको छ। सबै पर्देसि हरु को लागि निकै भाबुक बनाउने प्रस्तुति दिनुभएको छ।हामि सबै हजुर हरु प्रति आभारि छौ। 💜नमस्कार 🙏
@mohanrasailirasaili63312 жыл бұрын
म नारायण रायमाझि दाईको फ्यान हु उहाँ का गित संगित सोर आवाज सबै मन पर्छ अब आउदा दिन हरुमा उहाँ हरु जस्तो लोक गितका बाद शाह पाउन गारो छ! नारायण रायमाझि, बम बहादुर कार्की, प्रेम राजा महत, तिर्थ गन्धर्व, लगायतका लोकगीत कलाकार पाउन र आउन हामि नेपालि ले सक्दैनौ !
@gorakhrawal99672 жыл бұрын
बहुमुखी प्रतिभा का धनी नारायन दाजु लाई सल्युट सल्युट सल्युट।
@chandrabc19844 жыл бұрын
आजिबन जिबित गित हुन यी!!!!संमान छ नारायण सर!
@surtaal19792 жыл бұрын
नेपाली लोक साङ्गितिक जगतको सुपर हिरो नारायण रायमाझी सर प्रति नमन।🙏🙏🙏
@bhojbg90022 жыл бұрын
वास्तविक याथार्थ अवस्स्था झल्काउने नारायण रायमाझी को गीत ।।
@sabinrana94044 жыл бұрын
नारायन दाइको जुन सुकै गितले पनि अामनेपालि जनताकाे मनमा जुनतरिकाले मान्छेको मुटुकाे धडकन धडकिन्छ त्यसरिनै धडकाइ रहेकाे हुन्छ!!धेरै भन्दा धेरै धन्यवाद छ नारायन दाजु!!
@khimoli99944 жыл бұрын
हजुर को गितले सधैं आनन्द दिन्छ वास्तविक समाज को चित्रन गरिएको छ । हजुर्को यात्रा सफल रहोस दाजु ।
@tilakprasadtimilsina13684 жыл бұрын
हातैमा देऊ नानी रुमाल..बाटैमा पसिना पुछ्नलाई यो गीत पनि छिटै आओस् दाजु🙏🙏🙏
@begammahara4234 жыл бұрын
आदरणीय नाणयन रायमाझी दाजु लाई नमस्कार टत्क्राराउदै छु कति मिठी स्वर
@parudhungana43634 жыл бұрын
कति मिठो गाउनु हुन्छ के नारायण दाइ ह्जुरको आवाज शब्द अनि लय यति मिठो र मर्मस्पर्शी अनि मुटु छुने हुन्छ सधै सुनिरहु रहु हुन्छ💕💕💕💕💕
@maheshbk27392 жыл бұрын
आदर्णिय आग्रज गायक नारायन रायमाझी ज्युको सदाबाहर यश गित आज फेरि सुन्न मन लग्यो 🤗
@bijayaayer67194 жыл бұрын
नारायण रायमाझी दाजु हृदय देखिनै सलुट हजुरका पुराना ती संगित अाजभोलि लाईभ सुन्न पाउँदा अत्यन्त मन दुखेको बेलानि मन लाई शान्त र अानन्दित हुन्छ हजुरका रचना सधै यसरिनै सुन्न पाईयोस
@laxmilaxmi32354 жыл бұрын
अति राम्रो गीत नारायण दाईको all the best all team
@suryashrestha60074 жыл бұрын
यो गितले त मेरो पुरानो दिनको याद गरायो । साह्रै मिठो गित छ । आफ्नै बाजा आफ्नै ,आफ्नै गित ,यहि नै हो वास्तविक नेपाली गित ।
@लछुमानसुनार4 жыл бұрын
आहा धेरै राम्रो गित हजुर्😘😘❤️❤️💓💓💜मनै खिन्न बनायो नारायण दाई😭😭😭
@basantabasanta47454 жыл бұрын
very ince dada
@thapaknz22104 жыл бұрын
राइमाझि दाजु का हरेक सृजना जिबान्त खाल्का हुन्छन।।🙏
@ganesharyal49914 жыл бұрын
जति सुन्यो , उति सुनु सुनु लाग्ने !! आभारी छु हजुरको स्वर को म एउटा फ्यान , पाल्पालि ठिटो
@angatbohora71354 жыл бұрын
पुराना गितलाइ पुनर्जीवन दिनलाग्नु भयेछ खुसी लाग्यो ! अरु गितकोपनी पर्तिक्षामा छौ ! धन्यवाद नारायण दाइ !
@bharatdhamala88524 жыл бұрын
हजुर ले पुरानो गीत हरू लाई फेरी यसरी live मा गाऊनु भयो कती मीठो। साह्रै आनन्द बनाऊँछ हजुर को गीत ले।
@manuthapa89734 жыл бұрын
करोडौं संगीतप्रेमी हरुको ढुकढुकि मा बस्नु हुने आदरणीय नारायण रायमाझी दाजु हिर्दय देखि नै सलाम छ हजुर लाई ।प्रदेशिले माया जाल बुन्छ्नी, साईली भाले बास्दा बिरानो हुन्छनि साईली आधिखोले दाई वास्तव मा कति मार्मिक छ गीत।
@shivadevtiwari79324 жыл бұрын
कति मीठो भाका, कति कर्णपृय स्वर अनि बिषयबस्तु पनि त्यतिकै संबेदनसिल साच्चिकै दाजु नारायण रायमाझी का गीतहरु यस्तै मार्मिक हुने गर्दछन।यस्तै मार्मिक गीतहरुमा मीठो स्वर दिने क्रममा अहिलेको कोरना भाइरसको यस महामारी को सङ्क्रमणलाई बिषय बस्तु बनाएर एउटा गीत आमदर्शक माझ पस्किदिनु भयो भने धन्य हुने थियो।
@chiranjivichhetri4 жыл бұрын
म चिरञ्जीवी खड्का अर्घाखाँची बाट धेरैलाई सेयर गरेकोछु अत्यन्तै मार्मिक
@dillibegha90972 жыл бұрын
शब्द संगि स्वर गित सबै राम्रो छ !
@indrabhandari92114 жыл бұрын
तपाईं को स्वर अनि तपाईं ले गाउनु भयका सम्पुर्ना लोक भाका हरु को त के कुरा गरौ सर अनि मार्मिक अनिब बिरह का भाका हरुलाइ प्रथामिक्ता दिदै आउनु भयको छ सर तपाईं लाई विशेष धन्यबाद अनि नमस्कार हाल मलेसिया बाट हेर्दै छु
@krishnabhandari33214 жыл бұрын
नारायण दाइको आवाज जतिसुकै सुनेपनी धिकै मर्दैन
@mingodar4352 жыл бұрын
आह शब्द कति मार्मिक छ नारायण अन्कल्🙏🇳🇵
@डृबफनबधब4 жыл бұрын
सारै मन छुयाे मेराे दिन्मा एक पठ सुनेकै हुनछ
@parashuramsubedi7414 жыл бұрын
परदेशीले मायाजाल वुन्छ नि साईली भाले वास्दा विरानो हुन्छ नि साईली अादिखोले दाइ .....
@bg1962-aАй бұрын
कति मिठास छ, यो गीतमा । जति सुनो उति सुनम सुनम लाग्ने ।
@mangalsingh20503 жыл бұрын
बालापन देखि कै हजुरको श्रोता❤️❤️
@uddhabsinghbhat414 жыл бұрын
अत्यन्त सफल गायक नारायण रायमाझीलाई शुभकामना ।
@mayapahim94434 жыл бұрын
Dai hajurle gaunu bhako ganale eakdam man xunxa 👌👌👍💅
@haribista97614 жыл бұрын
स्वर र शब्दको मधुर मिलन, त्यसैमाथि सौम्य, भद्र र शालीन नारान दाइको व्यक्तित्व
@uddhabsinghbhat414 жыл бұрын
मन छुने गीत हुन्छन् नारायण दाइले गाउनु भएका सबै ।
@hemrajpandey75154 жыл бұрын
साह्रै राम्रो रमाइलो लाग्यो सुनी रहु लाग्ने छ यो गीत। नारायण दाजु को सबै गीतहरु एकदमै मन पर्छ ।।
@lokendramahata9153 Жыл бұрын
नेपाली लोक सङ्गितको जिउदो जगत.....
@shyamsapkota49983 жыл бұрын
दाई नमसकार हजुरकाे सबैगितभयकाे अलिल धेरै समयकाे चाहियाे
@banuranamagar25854 жыл бұрын
नारायन रायामाझी हुनुहुन्छ र पो लोकभाका लोकदोहोरी छ सलाम छ दाजु हजुरलाइ
@himkc57084 жыл бұрын
अाहा कस्तो मिठो गित । लोकगित भनेको त यस्तो पो त । धन्यवाद नारायण दाइ ।
@sukraghimire30922 жыл бұрын
बुझे आफूलाइ ,गितका कति मार्मिक छन् शब्दहरू
@RajanRabina7 ай бұрын
गोर्खा पल्टन हेर्दा हजुरको गित अचम्मै मन परेको थियो आज फेरि सुनेँ ।😌❤
@gulmikhabar45104 жыл бұрын
नारायण सर म हजुरको फ्यान हो मलाई हजुरको सम्पुर्ण गितहरु मन पर्छ ।
@narbahadurthapa95314 жыл бұрын
मलाई मन पर्ने गीत धेरै पछि सुन्न पाइयो धेरै खुशी लाग्यो।
@khanalkhim21024 жыл бұрын
बल्ल मैले खोजेको रोजेरो गित सुन्न पाय खुशी लाग्यो
@PawanPariyar_14 жыл бұрын
wow...... Malai pani sarai man pareko geet ajha original sunna paiyo dherai khusi laako x ..
@dhankutapurbeli42784 жыл бұрын
वा.... सारङगि धुन चै मान्नै पर्ने कति मिठो
@subashbogati78324 жыл бұрын
सम्मान छ अादणिय दाइ लाई very nice song 👍️👌💕💕
@madhubhai1504 жыл бұрын
मनै रुवायो दाइ गितले र पनि सुन्छु पटक पटक
@rajroka55244 жыл бұрын
हिजो पनि समय सान्दर्भिक थियोे तर आज उ समय र यो समय धेरै फेरबदल भयो तर गित मा सिर्जना भयका सब्द हरु हरु ले अजै पनि तागतिला र बेजोड छ्न दाजु थप पुराना पुराना हजुर का गित हरु अजै सुन्न पाउ हृदय देखिनै हजुर को कला र गला लाई हार्दिक नमन दाजु💞💞💞💞💞
@fulmayasunar89325 ай бұрын
अाहा कति राम्रो गित❤❤🙏🙏🙏
@ganeshnepali72194 жыл бұрын
नारायण राईमाजी सर लाई धैरै धन्यवाद छ हुजूर 💞💗💗💗💗
@Praanjalcoldeditz74 жыл бұрын
दाई हजुरको पुरानो गित, “हातैमा देउ नानी रूमाल वाटैमा पसीना पुछौला”। भन्ने गित यसरीनै गाएको सुन्ने ठुलो धोको छ।
@rimbaburana10554 жыл бұрын
"मुरली तिरिरी कान्छी रेशमी रुमाल फिरिरी गण्डकी हावैले" पनि ।
@amarale11644 жыл бұрын
सहि मेरो मनको कुरा दाई
@cbentertainment59864 жыл бұрын
यो गित मलाइ पनि सुन्ने धेरै धोका छ दाइ चाडै सुन्न पाइयोस
@manojbaral46224 жыл бұрын
nice sun sar
@dilrana96524 жыл бұрын
Malai pni sunne dhoko xa
@gyanbahadurgurung81573 жыл бұрын
धेरै धेरै बधाई तपाईंको साईलि छाडि जाने गित संगितलाई
@bhusalkalpana48694 жыл бұрын
बाध्यबादन टिम लाई धन्यवाद ! स्रस्टा लाई सलाम !
@pujaagurung76293 жыл бұрын
नमस्ते हाजुर धेरै राम्रो छ🌹🌹🌹
@pandeykeshav24 жыл бұрын
नयाॅ तथा पुराना गीतलाई क्रमश लाईभ हेर्न पाउदा खुशी लाग्यो।।।।
@allanalysisinone86584 жыл бұрын
मीठो स्वरका धनी दाइ मुटु छुने भाका ।
@mitrabahadurmalla75217 ай бұрын
आदरणीय नारायण दाजु प्रति उच्च सम्मान ।❤❤❤❤
@bishnuthapa64474 жыл бұрын
चरी भए मै उडि अाउँथे भुरुरुरु जुनेली रातैमा.... मन पोल्छ यार परदेशमा ।
@parashuramsubedi7414 жыл бұрын
नारायण रायमाझी लोकसंगीत र स्वर अविरल यात्रा हाम्रो उकाली अोरालीको चौपारी संधै शितल रहोस् शुभकामना छ
@prakashbhattarai8474 жыл бұрын
राम्रो हुन्छ र त हेरीन्छ नि पुरानो पनि खोजी खोजी। जय गीत जय संगीत
@acharyabikash82144 жыл бұрын
अाहा सुमधुर गित सधै सुन्नपाईयोस 💕💕
@chandrabahadurtimilsina61932 жыл бұрын
सारै मार्मिक गित दाइ लाई सलोट😭💝🎈👏
@badalsunar93734 жыл бұрын
आहा कति राम्रो गीत फ़ेरि नारायण सर को जय होस् धन्यवाद जय नेपाल्
@Venasaloofficial8 ай бұрын
नारायण रायमझी दाई को प्रत्येक गीत भावुक मार्मिक हुन्छ,हजुरको बिग फयान दाई❤🙏
@arjungrg5432 жыл бұрын
Sangeet xetrama ek atentai maulik ra banharik sangeet ko khani ek matra naran raimajhi dai prati naman ...... jiudo etihas hun .... jay hosh.....
@bluediamondsociety67824 жыл бұрын
ओ हो नारायण रायमाझी जीको आवाज उसतै राम्रो रहैछ अझै पनी ताजा ।लोक श्रृजग मध्य म लाइ मन पर्ने मध्य एक हजुर पनी हो
@prithibibaral23314 жыл бұрын
सर हजुरका सबै गित यस्तै बनाइ दिनु
@aigbahadur79394 жыл бұрын
स्वर कति राम्रो छ सुभकामना छ
@manlamavlog15844 жыл бұрын
राम्रो अतिनै करिब चार दशक छुन लाग्दा पनि तपाईंको गित सुन्न पाकोमा म आफुलाई गर्भ महसुस हुन्छ।
@govindathapa9624 жыл бұрын
अजर अमर गित, नारायण रायमाझी गुरुमा सम्मान छ,
@rajuadhikari5514 Жыл бұрын
जति सुने पनि धित न मर्ने गित नारायण रायमाझी दाइ नमन गर्न चाहान्छु।❤😂🎉😢😮😅😊
@jamunathapa13442 жыл бұрын
हो हजुर अती मर्मिक र भिर्त्री मन छुन्छ यो गितले त कतिको जिन्दगिमा मेल खाको छ होला है हजुर मेरो मन पर्ने गायकमद्ये यक हजुर 👌👌👌🌷🌷🌷🌷💔💔💔💔