फेरि सदनमा लफडा, सभामुख र रविको दोहोरी, माओवादी रास्वपाको पक्षमा गएपछि फेरि बोले हरि ||

  Рет қаралды 65,773

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 342
@tekrai8393
@tekrai8393 28 күн бұрын
सभामुखको निर्बाचन अब कुनैदलबाट होईन स्वतन्त्रबाट चुनिनु पर्छ ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 28 күн бұрын
सहि कुरा।सभामुख कुनैे दलकाे हुनुहुन्न र सार्वजनिक लेखा समितिका अध्यक्ष विपक्षि दलकाे हुनुपर्नेमा भएकाे छैन।
@Dearjindagi6778
@Dearjindagi6778 28 күн бұрын
सभामुख निष्पक्ष हुनुपर्छ नकि कुनै पार्टी को झोले
@dineshpangali2028
@dineshpangali2028 28 күн бұрын
महाकालीको भाग खाने सभामुख परे यी !
@MahendraKc-u9b
@MahendraKc-u9b 28 күн бұрын
रास्वपाले ठिक्छ भनेर जिताएको होईनर ठुला कुरा गर्ने
@user-no3nc5yd3v
@user-no3nc5yd3v 28 күн бұрын
सभामुख निष्पक्ष हुनुपर्छ
@gunjangunjan7676
@gunjangunjan7676 28 күн бұрын
रास्वापा भनेको, नयाँ चेतना भयका युवाचेतले भरियका दरिला बौद्धिक नेताको सङगठन हो। जनताको नेता सुसासनका सम्बाहक हुन । इनिहरुका अगाडि जो कोहि निहुरिनु पर्छ ।
@sitalhumagain5445
@sitalhumagain5445 28 күн бұрын
Waw राजेन्द्र लिङदेन कस्तो राम्रो बिचार राख्नी भयो
@necessaryitems2441
@necessaryitems2441 28 күн бұрын
सभामुख त ओली र एमालेको पक्का झोले पो रहेछ त...! यो खेदजनक छ !
@puzathapa4642
@puzathapa4642 28 күн бұрын
Yemale ko jhole ho...
@suzanrai0188
@suzanrai0188 28 күн бұрын
एमाले ले सक्ने भयो
@somnathadhikari9716
@somnathadhikari9716 27 күн бұрын
नालायक रहेछ झोले रहेछ सभामुख
@user-xq6eq2hm6h
@user-xq6eq2hm6h 27 күн бұрын
@@suzanrai0188एमाले ले सक्ने होईन अव यी लुटेरा भ्रस्टचारीहरुलाई चाहिं सक्नु पर्छ
@BishnuPaudel-zr9pi
@BishnuPaudel-zr9pi 28 күн бұрын
राजेन्द्र लिन्देल ज्यु लाई सलाम छ
@hkentertainment6775
@hkentertainment6775 28 күн бұрын
सभामुखलाई देश निकाला गरौ।
@Hamronepalinews
@Hamronepalinews 28 күн бұрын
सलाम छ मानीय हरि ढकाल ज्युलाई🙏
@bharatgharti711
@bharatgharti711 28 күн бұрын
बङ्गला देशको रुपमा देखाउनु पर्छ नेपालमा यो सभामुख हटाउनु पर्छ 🤬😡😡😡🤬😡😡😡😡
@Patherkot-Highkot
@Patherkot-Highkot 28 күн бұрын
हो यसरी मिलेर रास्पा ,राप्रपा मिलेको राम्रो सुहाउन्छ
@ramjeeprasadgautam6022
@ramjeeprasadgautam6022 27 күн бұрын
सत्ता पक्षलाई भन्दा प्रतिपक्षलाई महत्व दिनुपर्छ ।सभामुखको भुमिका दलको नेताले जस्तो भुमिका निर्बाह गर्नु राम्रो होइन । जनताको आवाज उठाउने सभामा सभा संचालकको भुमिका तटस्थ हुनुपर्छ ।
@sapkotashivalal6151
@sapkotashivalal6151 28 күн бұрын
राष्ट्रघाती महाकाली बेचूवा सभामुख केपी ओली को झोले नै, रैछ
@ramchandrapokharel1876
@ramchandrapokharel1876 28 күн бұрын
सभामुखकाे भुमिका निस्पक्ष हुने हाे कि पार्टिकाे झाेले हुने हाे 😡😡😡
@sadhuramshrestha8158
@sadhuramshrestha8158 28 күн бұрын
जे गरियाे ठिक गरियाे जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔🔔
@nayanrai2253
@nayanrai2253 27 күн бұрын
इतिहास मै प्रतिपक्षको सहि कुरा छ।
@prazitkumal2005
@prazitkumal2005 28 күн бұрын
पार्टीको सभामुख भएपछि हुने भनेकाे नै यस्तै हाे । निष्पक्ष कुनै दलमा आवद्द नभएकाे स्वतन्त्र व्यक्ति भएमा मात्र सबै माननियज्यूहरूलाई हेर्ने व्यवहार एउटै हुन्छ ।
@DiluThapaMagar-t8o
@DiluThapaMagar-t8o 28 күн бұрын
दलीय आधारमा चुनेका सभामुखले संचालन गर्ने सभा यस्तै हुन्छ।
@sanjeebsubedi434
@sanjeebsubedi434 28 күн бұрын
जयदेश जय राष्ट्रिय स्वतन्त्र पार्टी सभामुख मुर्दावाद सभामुख एमालेको कट पुतली देखियो
@creativeinfosys4335
@creativeinfosys4335 27 күн бұрын
स्वतन्त्र भयो भने न कुनै पार्टीको पक्षमा लिन्छ। त्यसैले स्वतन्त्र उम्मेदवार जनताले चुनेको हुनुपर्छ।
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o 28 күн бұрын
Jay ghanti ❤❤❤
@rameshgiri5292
@rameshgiri5292 28 күн бұрын
लिङ्देनको कुरा ठिकछ।
@ambikaupreti4048
@ambikaupreti4048 28 күн бұрын
याे सभामुख पनि नेपाली काङ्ग्रेसको र एमाले मात्रै हाेरेछ भन्ने कुरा आजकाे संसद बाट स्पस्ट भयाे ।
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 28 күн бұрын
हाम्रो साम्सद भबन मा जहिले पनि किन येस्तो ।पुरानो दल मात्र हो कि भनेको नयाँ पनि तेस्तै ।आफू गृहमन्त्री हुदा कस्को गेडा हेरेर बसेका थियोउ हो रबि दाइ ।अहिले के रोइलो गर्चौ हो।साम्सद भबन को र सम्सदिये नीयम को पनि पालना गर।पुरानो को विकल्प मा आएको घण्टी पनि यी पुरानो भन्दा नयाँ हुन सकेन येसकारण बालेन को विकल्प छइन यो देश चलाउन।
@creativeinfosys4335
@creativeinfosys4335 27 күн бұрын
सभामुख एमालेकै कार्यकर्ता त हो नि। सभामुख स्वतन्त्रबाट हुनुपर्छ।
@hariparajuli7178
@hariparajuli7178 28 күн бұрын
सम्सद भवन के सभामुखको दाईजो हो ।
@ujjwalshrestha8736
@ujjwalshrestha8736 28 күн бұрын
झाेले पाटिवाट सभामुख रहे सम्म यस्तै रहने हुदा वौधिक वाट हुनु पर्छ।
@HarishDhamivlog
@HarishDhamivlog 28 күн бұрын
अब सबै को समय सकिन लाग्यो नेपाल सरकार धेरै ठिक दैन अब 😢 ठोक जति य्होक्नु छ
@gokulthapa9580
@gokulthapa9580 27 күн бұрын
सदनाम होस या सडकमा राप्रपा र स्वतन्त्र बाहेकअरु पार्टी बोलेको देखिन । तराइ मधेस का नेता बोल्ने होइन सधै हाजिर गर्ने भत्ता पचाउदै टाप कस्दा रहेछ्न ।❤❤❤
@gokulthapa9580
@gokulthapa9580 27 күн бұрын
कुर्चिमा अक्कल झुक्कल मात्र छ्न । यी बतरा बतरी हरु भत्ता पचाउदै जाँदै गर्दा रहेछ्न । सदनमा देस र जनताको लागि आवाज ननिकाल्ने आफ्नो आफ्नो नेतालाइ चिनौ ।❤❤❤❤❤
@TecnoUser-rj2qn
@TecnoUser-rj2qn 28 күн бұрын
रगत तातेर आउछ यार यो सदन हेर्दा खेरी
@NabuLuwa
@NabuLuwa 27 күн бұрын
यो सम्सद हो कुनै होटेल मा बोलेको होइन रबि जि सहकारी को पैसा खैत
@jeevanlama9243
@jeevanlama9243 28 күн бұрын
ओलिको हलि खेताला हो यो सभामुख
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 28 күн бұрын
ठग दले सभामुख रेछ मनमाेहनलाई धाेका दिएर के के बेच्याेरेत दलेले।
@dharmrajdhakal3249
@dharmrajdhakal3249 28 күн бұрын
दुतिहाई लाई हल्लाउ साभा चल्न दिनै हुन्न २/३ महीना
@yatrapradipbudhathoki4337
@yatrapradipbudhathoki4337 28 күн бұрын
पार्टी को सभामुख भए पछि यहि थुक्क हेर्नुस ।
@janardanghimire3818
@janardanghimire3818 28 күн бұрын
सभामुख ले पनि विद्युतको कमिसन पाएछन।
@babyqueengaming5137
@babyqueengaming5137 27 күн бұрын
सभामुख निष्पक्ष र स्वतन्त्र हुनु जरुरी छ यस्ता पार्टीका झोले सभामुखको काम छैन । अब जनता जाग्नै पर्छ ,अब युवाले आफ्नो शक्ति र दायित्व निर्वाह गर्न एकदमै आवश्यक भईसक्यो ।धिक्कार छ यस्ता पार्टीका झोले सभामुख लाई नालायक सरकार होइन सरकार चलाउने मान्छे हरु नालायक भए यिनलाई खेद्नै पर्ने भयो
@bhupenlimbu8048
@bhupenlimbu8048 26 күн бұрын
हरि ढकाल को कुरा 100% सहि आयो
@manbirlimbu6043
@manbirlimbu6043 28 күн бұрын
सभा मुख निष्पक्ष नभएर भ्रष्टाचारको झोले ठहर गरिनेछ
@apsherpa5876
@apsherpa5876 28 күн бұрын
झोलेलाई सभामुख बनाए पछि यस्तै हो। लोकतन्तको खिल्ली उड़ाउने अरूलाई सिकाउने निरंकुश सभामुखले जुतता खोजे जस्तो छ । good job सांसद हरि ढकाल लगायत अन्य सांसदहरूलाई ।
@shankarmahat508
@shankarmahat508 28 күн бұрын
अन्त्यमा माहाकाली बेचेको खाएको पैसाले ढाडीएको सभामुखले पीच्च थुके अनी आफैले चाटे 😂😂😂
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 28 күн бұрын
सभामुख उपसभामुख किन राख्नु पर्यो बेकार को राज्यलाई भार जनतालाई भार
@prakashbasnet9373
@prakashbasnet9373 28 күн бұрын
समन्तीहरुले चाहिँ जतिखेर उठेर बोलेनी हुन् अरूले चाहिँ नहुने जागौ नत्र अब जनता जाग्ने बेला आएको छ
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 28 күн бұрын
Jay swatantra party Jay ghanti ❤❤❤
@BishnuKarki-d8p
@BishnuKarki-d8p 28 күн бұрын
जनताको भाबना पोख्न नपाउने?यो कस्तो लोक तन्त्र हो सभामुख?
@prakashgiri-z6s
@prakashgiri-z6s 28 күн бұрын
बोल्दै गरेको ठाउँमा माइक किन काट्यो सभामुख के कसैको लगौटी को जुम्रा बनाइय कै हो त तपाईं लाई
@amarkunwar844
@amarkunwar844 28 күн бұрын
रबि ❤❤❤❤
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 28 күн бұрын
अचेल मेरो नजर मा प्रचन्दे सेरे ओलि माकुने र रबि एउटाै जस्तो लाग्छ।
@bhimsensaru4796
@bhimsensaru4796 28 күн бұрын
सत्ता पक्षका बाख़्रे लगाएत अरु कंडेश्वोर हेरेर खूब मज्जा लिंदै छन
@SthaRajen
@SthaRajen 28 күн бұрын
सभामुख पद आफैमा एक सार्वभौम अधिकार सम्पन्न स्वतन्त्र पद हो । यहाँ झोले प्रवृत्ति झल्किन्छ किन
@dilliramnembang5374
@dilliramnembang5374 28 күн бұрын
यो देश मा निश्चित बङ्गगला देश को स्थिति आउने यो सरकार को ब्याबहार देखिन्छ
@faninarayansigdel2865
@faninarayansigdel2865 28 күн бұрын
सामान्य विषयमा छलफल मा सदनलाई भुलाएर अतिशय गम्भीर विषयमा छलफल गर्न नदिने यस्तो हरेक बैठकको उद्देश्य यथार्थमा भत्ता पचाउने नाटक मात्र होइन र?
@hemrajrana3874
@hemrajrana3874 28 күн бұрын
Very good
@PardeepThapa-vy6sd
@PardeepThapa-vy6sd 28 күн бұрын
जय 🔔🔔🔔🔔🔔
@chandraBhadurbk
@chandraBhadurbk 28 күн бұрын
याे सभामुखलाई देश निकाला गर्नु पर्छ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 28 күн бұрын
सभामुखले निष्पक्ष र विवेकि र सर्वदल स्विकार्य हुने गरि काम गर्नु पर्छ कि ?
@diparajshahi7214
@diparajshahi7214 28 күн бұрын
शेख हसिना जस्ता कहिले गर्ने यस्ता सभामुख लाई
@dipbaraili7537
@dipbaraili7537 28 күн бұрын
एमाले काे सभामुख भए पछि एमाले काे विषयमा बोल्दा लाइन काट्ने सभामुख लाई संसद बाट हटाऊ
@yambahadurgurung2717
@yambahadurgurung2717 28 күн бұрын
Looking at the attitude of this speaker today, instead of saying that the people should vote for 84, it is seen that the reckoning of Bangladesh and Sri Lanka should be done soon.
@Nirakchalaune
@Nirakchalaune 27 күн бұрын
khare chho ho shahamukha
@dipendrakumarshrestha6429
@dipendrakumarshrestha6429 27 күн бұрын
कुनै कुरा तलआथि हार्ने जित्ने होइन नचाहिदो स्ट्र्स्न बाजि गर्नु हुदैन हामि सबै नेपालि होउ कुनै पार्टि बिदेशिको इशारामा चलेर मार्तिभुमिलाइ खलल पुग्छ भने खबरदार?
@minkhatri7303
@minkhatri7303 28 күн бұрын
अहिलेको सरकार सभामुख सबै मिलेर भ्रष्टाचार र व्यतिथिका काण्डहरू बोल्नेलाई मुख थुन्न खोजिरहेको देखिन्छ। तर त्यो कदापी सम्भव छैन
@kumarpoudal7119
@kumarpoudal7119 27 күн бұрын
सभामुख सबैको होकि कुनै पाटिको हो
@bhairavimedianepal6400
@bhairavimedianepal6400 28 күн бұрын
यो सभामुखलाई हटा!??पार्टीको झोले
@khagendrabhattarai1482
@khagendrabhattarai1482 28 күн бұрын
बौद्धिक ब्यक्ती सभामुख बनाएको भए पो जनताका आवाज सुनिन्थ्यो।यस्ता पार्टी भक्त ब्यक्तिलाइ नदिने पद दिएपछी हुने यहि हो ।
@prabeshtimalsina
@prabeshtimalsina 28 күн бұрын
अनि 16 अरब छुट त झुलमान र माओबादिकै सरकारले देको रेछनि ।
@bhuwandangi4370
@bhuwandangi4370 28 күн бұрын
Vot for halo❤❤❤❤
@MilanJaisi12
@MilanJaisi12 28 күн бұрын
यो बिदेशी पाटिलाई संङसधमा बाेल्ने समय नदिय पनि हुन्छ ।
@chhetrisujan1026
@chhetrisujan1026 28 күн бұрын
सभामुख पक्ष पाती भेटियो
@umenhp
@umenhp 28 күн бұрын
Sabamukh thik xan niyam anusar
@anupkaji6065
@anupkaji6065 28 күн бұрын
Niyam anushar ta tero bau oli lai mirtyu danda dinu parne ho ni
@manishakc6484
@manishakc6484 28 күн бұрын
सभामुख स्वतन्त्र बाट चुनाव गरेर बनाउनु पर्दछ कुनै पार्टीको झोले होइन
@elizaadhikari6808
@elizaadhikari6808 28 күн бұрын
ह्जो कागेस ले। गरे जसरी आज नी। तेसतौ। गरो न
@sureshchy7407
@sureshchy7407 28 күн бұрын
Super jawaf always good luck Rabi dai 💯🔔🙏🙏🌹🙏🌹🌹🌹
@gautamrajbanshi3614
@gautamrajbanshi3614 28 күн бұрын
Sabhamuk plzzz!.jhole nabannu hola.....jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏
@madhavaryal4753
@madhavaryal4753 28 күн бұрын
होईन यो बोल्न लाई १ मिनेट २ मिनेट … किन हो …. यसो हेर्दा यी चोर हरु घरै गएपनी कुनै काम छैन … …. … यही बसेर रात दिन बोली रहे भैगो नी ..,
@aamedia1235
@aamedia1235 28 күн бұрын
Sotantra sabha mukh hunu parxa abaa party ko jhole vaye paxi yastai hunxa
@ratnaraut5699
@ratnaraut5699 28 күн бұрын
के हाम्रो संसद अनि हाम्रा सांसद दलिय आधारमा विवाद गर्ने थलो नै हो त ? एउटाले बोल्दै गर्दा कम्तिमा मेरो पालो एकै क्षणमा आइहाल्छ भनेर धैर्यता गर्न पनि कति कन्जुस्याई गरिरहेका हुन्छौ है हामिहरु !
@santoshpaudel5719
@santoshpaudel5719 28 күн бұрын
ओलिको झोले माहाकाली बेच्न ओलिलाइ सहयोग गरे बापत पाएको सभमुख झोले हुने नै भयो।
@bhuwandangi4370
@bhuwandangi4370 28 күн бұрын
rapra genda bad❤❤❤
@tharurajendra8677
@tharurajendra8677 28 күн бұрын
Good
@gbrai5868
@gbrai5868 28 күн бұрын
भ्रष्टचारी बितुद्दा बोल्दा लाईन काट्ने सभामुखको हात कातिदिनु पर्ने यो सभामुख पनि माहा भ्रष्टचारी डाँका रहेछ।
@cultureandcommunity2573
@cultureandcommunity2573 28 күн бұрын
समयको बर्बादीमा को दोषी ?
@nabinnepal3688
@nabinnepal3688 28 күн бұрын
महाकाली बेचुवाको नाइके हो यो सभामुख
@subashkhadka1449
@subashkhadka1449 27 күн бұрын
यो सब खेल हो एमाले कांग्रेस, जनता ले थाहा पाउँछ भनेर कुरा राख्न नदिएको हो यो सभामुख झोले हो
@deepakrijal6497
@deepakrijal6497 28 күн бұрын
सन्सद्मा सान्सद जस्तो भयेर बोलन हौ।
@sunilkarki9203
@sunilkarki9203 28 күн бұрын
Sbhamukha.laye.mahaaviyog.laganu.hos
@user-em2kh2hi7j
@user-em2kh2hi7j 28 күн бұрын
सभामुख पाटिगत गयकाेदेखियाे
@manbahadurkulung8730
@manbahadurkulung8730 28 күн бұрын
hardik shradanjali nepalaka sabai samsadaharu prati
@gangamaharjan613
@gangamaharjan613 28 күн бұрын
Pace pati
@balkrishnamaharjan592
@balkrishnamaharjan592 28 күн бұрын
Partiko sabhamukha I hataunuparchha I aba yasari chaldaina I hosiyar I dyapya ho I
@princesamirlakandri373
@princesamirlakandri373 28 күн бұрын
यिनिहरुलाइ घर बाट थुतेर लाताले नहानुन्जेल केही हुन्न देशमा
@BadriRijal-c1o
@BadriRijal-c1o 28 күн бұрын
केपी ओलीकाे मान्छे हो यो सभामुख आदेश मान्नु परिहाल्यो नी
@sumanthapa3462
@sumanthapa3462 28 күн бұрын
Good rsp❤❤❤
@Bhawanirajgautam
@Bhawanirajgautam 28 күн бұрын
सभामुख निर्वाचन बाट चुनीनु अनीबार्य छ ।
@nimatenji123sherpanimashe
@nimatenji123sherpanimashe 28 күн бұрын
Rip
@BinodKarki-w1q
@BinodKarki-w1q 28 күн бұрын
Pahila rabilaini yesai gareko honi xodan hunn rastrra r jantako lagi ladnus plz.plz.plz
@BinodKarki-w1q
@BinodKarki-w1q 28 күн бұрын
Raprrapa partty ko netaharule desh r janta ko lagi sanaparrty 1 vayer ladnus vrraschar ko aain pashola khaberdar garnus plz.plz.plz
@PadamKhatri-t7r
@PadamKhatri-t7r 28 күн бұрын
होइन किन बहुलाएको सभ्हमुख
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 44 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 48 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 46 МЛН