मान्छेलाई बोलाउने पहाड || खुमै डाडाँका रहष्यहरू || Khumai Dada Kaski From Pokhara

  Рет қаралды 180,606

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 300
@subaskc1057
@subaskc1057 2 ай бұрын
आहा अत्यन्तै सुन्दर प्राकृतिको अलौकिक छटाहरु हेर्न पाइने भयो।हरेक भिडियोमा सचिन लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन, सलाम अनि कृतज्ञता जाहेरी नगरी तृप्ति हुनै सकिन्न। 🙏🇳🇵🌺💞♥️💞
@RahadinMiya
@RahadinMiya 2 ай бұрын
यस्तो दृष्य पस्कने सचिन न्यौपाने लाइ पर्यटन बोर्डले सम्मान गर्नु पर्ने हो ❤ अतिनै उत्कृष्ट दृश्य 👍
@RajendraAwal-f2n
@RajendraAwal-f2n 2 ай бұрын
स्वर्ग काे ठाउँ हो कि जस्तो स्वर्ग मा नै पुगेको भान भएछ काेठामा बसेर हेर्दा पनि झन् त्यो ठाउँमा पुग्दा कति रमाइलो हुने हाेला ।कल्पना मा रमाइरहेका छाै म ।
@pkgemer976
@pkgemer976 2 ай бұрын
स्वर्ग जस्तै ठाउँ देखना पहिलो हजुरको भ्लोग मार्फत..🤗🇳🇵 धेरै धेरै ध्यवाद पूर्वेली टिमलाई.☺️❤️
@gjungkhanal4075
@gjungkhanal4075 2 ай бұрын
बिहिवार पर्खिदा पर्खिदा नहेरी सुतियो आज आयर हेर्न पाइयो मन सारै आनन्दित भयो धेरै धेरै धन्यवाद हजुर हरु सम्पूर्ण मा यति सुन्दर गाउँ हरु हेर्ने मौका दिनु भयको मा हाल मलेशिया देखि हेर्दै छु हजुर हरुको यात्रा सदै सफल रहुन अझै राम्रो गर्दै जानू होला धन्यवाद नमस्कार जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Pibanmagar200
@Pibanmagar200 2 ай бұрын
अति सुन्दर दृश्य छ यक दिन ढिलो भय पनि मज्जा आयो हेर्न लाइ । 🙏🙏❤️❤️🇳🇵🇳🇵
@himaljeemi1786
@himaljeemi1786 Ай бұрын
दामी म लन्डन UK 🇬🇧 बाट हेर्दैछु यस्तो बिभीन्न दृष्यहरू देखाउने अरू थुप्रै युटुबर साथिहरू हुनुन्छ । तर सबै भन्दा उत्कृष्ट भिडीओ र प्रस्तुत गर्ने बाचन सैलिहरू संगै बजाईयका संगितको धुनहरू । तपांई र बिध्या चापागाई दिदीको Most excellent लाग्छ र प्रायजसो मैले तपाईहरूको भिडीओहरू युटुब मा हेर्ने गर्छु ।
@EasyMathematics01
@EasyMathematics01 2 ай бұрын
अती रमाईलो हुन्छ यो च्यानलको भिडियोहरु।
@mingururng-ho9xx
@mingururng-ho9xx 2 ай бұрын
धन्यवाद सचिन राम्रो भिडियाे काे लागि।
@gopalkumarojha5
@gopalkumarojha5 25 күн бұрын
अत्यान्तै मनमोहक ठाउँ ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनैरमाउने रमाइलो प्राकृतिक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajuNeupane-ed6gs
@RajuNeupane-ed6gs 2 ай бұрын
अत्यन्तै सुन्दर भिडियो तर एकदिन ढिलो भयो सर आउनलाई
@MekhMalla-c5i
@MekhMalla-c5i 2 ай бұрын
आहा कती मनमोहक दृश्यहरू हेर्न र बुझ्नपनी पाइयो धेरै धेरै धन्यवाद सचिन बाबु र टिमलाई पनी👏🏻🌈🙋🏼‍♂️🇬🇧.
@bharatjoshi6137
@bharatjoshi6137 Ай бұрын
धनगढी बसेर खुमै डॅाडाको मनमोहक दिर्सयको अवलोकन गर्न पाईयो thanks sachin sir n PURVI BLUES team 🙏
@बिन्दाश_जेठा-R
@बिन्दाश_जेठा-R 2 ай бұрын
#आहा अति सुन्दर दृश्यले यो मन अतिनै प्रफुल्लित भएको छ धन्यवाद PURVI BLUES सम्पुर्ण टिमलाई 🙏
@Sapkotailameli
@Sapkotailameli Ай бұрын
हजुरको नियमित दर्शक हो म अती मीठा ,शुद्ध शब्द अनि ज्ञानवर्धक कुरा सबै पिछडिएका राम्रा ठाउँको उत्कृष्ट मनमोहक दृश्य देखाउने र बाहिरी मानिससँग बोल्दा रेस्पेक्ट गर्ने हजुरको शैली अत्यन्तै राम्रो छ ❤❤❤❤ अन्तिम इच्छा हजुरलाई पर्यटन बोर्डले कहिले सम्मान गर्ला हेर्ने ठूलो रहर छ ❤ sir🙏
@ShankarLamichhane-ip4rz
@ShankarLamichhane-ip4rz 2 ай бұрын
नछुटाइ कन PURVI BLUES हेर्न जति यता like गरुम त 🙏 धेरै राम्रो छ दाइहरु लाई 🙏🇳🇵
@aayanchettry6834
@aayanchettry6834 2 ай бұрын
सचिन सर म तपाईं को हरेक भिडियो एक एपिसोड देखि आज सम्म नछुटाइ हेर्दै आइरहेको छु हेर्दा हेर्दौ भिडियो समापन भएको पत्तै हुन्न आफ्नो जन्म भुमी मा अहिले नभए पनि जब भिडियो हेर्छु आफ्नै मातृभुमी मा भको आभास हुन्छ धेरै धेरै धन्यवाद हजुर लाई आगामी दिन हरु मा पनि आझ राम्रो दृश्य हेर्न पाउ शुभकामना 🎉🎉🎉
@yadavdevkota1171
@yadavdevkota1171 2 ай бұрын
सधैं विहिबार बेलुका youtube को पहिलो लिस्टमा हुने purviblues को भिडियो किन आएन भनेर सोच्दै थिए आज बल्ल सुन्दर दृश्य सहितको भिडियोको लागि भाइ सचिन न्यौपानेलाई धन्यवाद 🎉
@JohnyGurung-vj5ie
@JohnyGurung-vj5ie 2 ай бұрын
कस्तो स्वर्गीय ठाउँ !!! मौका पाए एक दिन अवश्य आउनेछु 😍😍
@Pabi_Rai
@Pabi_Rai 2 ай бұрын
धन्यवाद सचिन दाजुको टिम लाई 😍एति राम्रो राम्रो ठाँउ हरु देखाउनु हुन्छ
@rabindralohani3798
@rabindralohani3798 2 ай бұрын
तिउरे फुल भन्छ यसको प्रजाती र फुलको रंग धेरै छन्
@HerneAakha-tt7hy
@HerneAakha-tt7hy 2 ай бұрын
🌺संसार भरी छरेर बसेका सारा 🇳🇵नेपालिलाई🇳🇵ताप्लेजुङको 👉️पाथिभरा माता👈️ले रक्षा गरून्।🌺🌻🌼🌸🍁
@MahendraMagar-ro7uk
@MahendraMagar-ro7uk 2 ай бұрын
❤❤❤❤
@Dipsangamingff
@Dipsangamingff Ай бұрын
जय पाथीभरा माइ 🎉🎉🎉🎉🎉🎉🎉🎉
@Dipsangamingff
@Dipsangamingff Ай бұрын
nice good job🎉🎉🎉🎉❤❤❤
@Dipsangamingff
@Dipsangamingff Ай бұрын
Nice chichimle, Nice walk 🚶‍♀️ 👌
@Dipsangamingff
@Dipsangamingff Ай бұрын
Deurali chiya piune thau....
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 2 ай бұрын
बिहीबार कन्टेन्ट पर्खिनेहरू यता हाजिरगरौँ त मित्रहरू!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤दशैँ,तिहार,छठ पर्बको हार्दिक उमंगको कामना सचिन सर !
@tilakpaudel7584
@tilakpaudel7584 2 ай бұрын
निकै रमणीय पर्यटकीय ठाउँ रहेछ हेर्दा साह्रै आनन्द आयो !
@basantamanandhar651
@basantamanandhar651 2 ай бұрын
बिहीबार video upload गर्नु भएन, ढिलो आयो कडा आयो, भने झैँ निकै हरियाली मनमोहक दृश्य अवलोकन गर्न paya, Thank You Purvi Blues Team and Sachin Sir lai
@RajanMagar-vr5ny
@RajanMagar-vr5ny 2 ай бұрын
24 घन्टा कुरेर बल्ल हेर्न पाइयो आज नमस्ते सचिन सर दिपावली तथा तिहारको सुभ कामना ❤❤
@padamgurung9624
@padamgurung9624 2 ай бұрын
नमस्ते सचिन ज्यु र सम्पुर्ण पूर्वी भ्ल्युका सम्पुर्ण परिवारमा धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि !!!
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 2 ай бұрын
अति सुन्दर स्थनाहरुकाे रमाइलाे प्रस्तुति ।बधाई,शुभकामना ।
@sabinkhadka1853
@sabinkhadka1853 2 ай бұрын
अति राम्रो लाग्यो keep it up sachin sir
@RKofficial2045
@RKofficial2045 Ай бұрын
यति सुन्दर खुमै देखाउनु भयो र तपाई को ra परिक्रमाको सबै video अति नै मन पर्छ |❤❤❤❤❤❤❤ हामी नि एक चोती जानू पर्छ
@buddhalama3998
@buddhalama3998 Ай бұрын
एक दम मनै लोभियो ।सुन्दर दृश्य हरु ले ।।
@SandeshRai-yv9fi
@SandeshRai-yv9fi 2 ай бұрын
आयो आयो सचिन सर को भिडियो अबो आउँछ मजा
@prembirkatta5612
@prembirkatta5612 2 ай бұрын
प्रकृतिको मनोरम दृश्यसँग प्रगाढ नाता बनाउनका लागी जन्मनु भएको रहेछ सचिन सर तपाईं।यस सुनौलो प्रस्तुतिको लागि हृदयदेखि धन्यवाद र आभारी छु। एउटा घट लाग्दो र पृथक त के लाग्यो भने Next Dustbin after 30 minutes,यसले हाम्रो देश र समाजको अब्बल चेतना विकासको सँकेत भएको र आफैमा वर्षको आभास लाग्यो। धन्यवाद पूर्वी ब्लु टिमलाई। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-
@shishirthangamba7921
@shishirthangamba7921 2 ай бұрын
दसैंको कारण यसचोटी ढिलो भयो तर समर्थन सदा छ ।❤
@pb9916-c8s
@pb9916-c8s Ай бұрын
घाहाचोकबाट खुमैडाडा रमणिय दृष्य़ प्रकृतीको मनमोक रमणिय ठाउ घामतारा गाऊं ।
@dhurba3499
@dhurba3499 2 ай бұрын
ल आज सचिन बाबु संगै खुमै डांडाको यात्रा गरियो रमाईलो भयो।
@RameshBogati-i7e
@RameshBogati-i7e 2 ай бұрын
बिहिबार हेर्न पाइएन आज शनिबार हेर्दैछु।😊
@okhaldhungavlogar
@okhaldhungavlogar 2 ай бұрын
अति रमणिया दिृष्या अबलाेकन ग,ाउनु हुने मित्र सचिन जि लाइ धन्यवाद
@PremBahadur-y3p
@PremBahadur-y3p 2 ай бұрын
सचिन सर साङ्जा वालिङ , , मैदा आउनु होला चैत मा यस्तै खुब मनोमख हिमाल चौर डाडा काडा हेर्न
@MahendraMagar-ro7uk
@MahendraMagar-ro7uk 2 ай бұрын
पुर्बि भल्क ले माेहनिनै लगायजस्ताे छ ❤❤नहेरि चित्तै बुझ्दैनत 😂😂❤❤❤🇳🇵🌹🌹🌹🙏🙏🙏🙏
@keshabbhandari7679
@keshabbhandari7679 Ай бұрын
Pokhara aafai ma euta utkristha destination ho yehna bata najikai pani yeti sundar sthan rahexa ... ghar basi basi yeti sundar sthan dekhai diinu bhayeko ma sachin sir ani sampurna team lai dhanyabad...
@jeewanbc1438
@jeewanbc1438 2 ай бұрын
सचिन सर ले नेपाल को आधिकन्सा क्षेत्रमा अआबालोकन गरी सक्क्नु भय्को छ आव चुनाव उठेर परेयतान मन्त्री बन्नु परेओ
@SabitriPaudel-p5s
@SabitriPaudel-p5s 2 ай бұрын
कति राम्रो ठाउँ हैच❤❤
@sujanbaral7625
@sujanbaral7625 Ай бұрын
कस्तो राम्रो दृश्य ।
@shantirai5767
@shantirai5767 2 ай бұрын
Gharaima basera swarga ko anuvab garna paiyo.Sachin daai ani purvi blues team lai dherei dherei dhannyabaad....❤❤
@chiranjibidhakal6212
@chiranjibidhakal6212 2 ай бұрын
स्वर्ग जस्तो देश नेताहरुले नर्क जस्तो बनाए
@jhapindrapandey5749
@jhapindrapandey5749 2 ай бұрын
Sachin sir लाई धेरै धन्यवाद 🙏❤️❤️
@gobindaraut7019
@gobindaraut7019 2 ай бұрын
मलाइ त्यो फोहोर फल्ने डस्बिन मा लेखेको चाइ सारेइ मन पर्यो 30 मिनेट मा छ भनेर लेखेको कति राम्रो फोहोर फाल्ने ठाँउ छ भनेर ❤️🇳🇵
@mrguru25-b2q
@mrguru25-b2q 2 ай бұрын
आज को दिन कोको कुरेर बस्नु भाको थियो ❤❤
@sushilasapkota9489
@sushilasapkota9489 2 ай бұрын
धेरै रमाईलो ठाउॅ
@rinikopetors7810
@rinikopetors7810 2 ай бұрын
Great footage, wonderful view Really amazing 🇳🇵 Sending love from Indonesia 🇮🇩
@अधूरासपनाहरु
@अधूरासपनाहरु 2 ай бұрын
एकदम रमाइलो ❤
@SudarshanChhetri-k9u
@SudarshanChhetri-k9u Ай бұрын
Bidesh ma basera aafno desh Najik bata herna pauda sarai aananda ko aanuvut hunxa..”” Sir n team lai thank u. Happy Tihar!! USA
@kashinathgautam9598
@kashinathgautam9598 2 ай бұрын
सुन्दर प्राकृतिक दृश्य हाम्रो देश
@lohitayamphu6524
@lohitayamphu6524 2 ай бұрын
आह , अत्ति सुन्दर
@sanjibgurung6797
@sanjibgurung6797 2 ай бұрын
आ हा कति सुन्दर दृश्य देखिने ठाउ 👍
@saru-l3v
@saru-l3v 2 ай бұрын
भिडियाे रमालाे छ । बिहिबार अाएननी दशैले गदाृ हाेला ।
@indrapoudel6203
@indrapoudel6203 2 ай бұрын
नमस्कार सर पोखरा हरी चोक घाचोक हुदै खुमैडाँडा सम्मको यात्रामा म पनि सँगै छु है ❤❤❤ चेन्नै बाट
@indrapoudel6203
@indrapoudel6203 2 ай бұрын
नमस्कार सर पोखरा हरी चोक घाचोक हुदै खुमैडाँडा सम्मको यात्रामा म पनि सँगै छु है ❤❤❤
@sagarthapa3081
@sagarthapa3081 Ай бұрын
Beautiful place sir Sachin sir lai dhanyabad
@SantoshRai-r3h
@SantoshRai-r3h 2 ай бұрын
Sachin Sir Nepal Ko Shan Ho.🙏🇮🇳🤝🇳🇵
@premchettri7599
@premchettri7599 2 ай бұрын
Ramailo lagyo dherai.... thanks 🙏 to Purvi blues team... Nepal is truly enchanting and refreshing 🎉🎉🎉
@milanabiralsahayatree3181
@milanabiralsahayatree3181 2 ай бұрын
दाइ यो तपाईंको भिडियो हेरिरहदा, तपाईहरूले पर्यटन व्यवसायलाई प्रत्यक्ष अप्रत्यक्षरूपले योगदान दिइरहनु भएको देख्दा धेरै खुसी लाग्छ, आफू पुग्न नसके पनि आफै पुगेको महसुस गराईदिनु हुन्छ खुशी लाग्छ, तपाईको हरेक भिडियोमा english subtitlee राख्दा झनै राम्रो पो हुन्थ्यो कि, ताकी विदेशी पर्यटकहरूले पनि हेरेको खण्डमा धेरै सहयोग पुग्थ्यो कि भन्ने लाग्छ र नि!🇳🇵🇳🇵🇳🇵
@zeroishero2375
@zeroishero2375 Ай бұрын
Real heaven on mother earth,thank you sir for the video,every one must visit this side of NEPAL for physical,mental and spiritual health ❤❤❤LOVELY NEPAL
@raktavh
@raktavh 20 күн бұрын
Maila dai is a nice guy ! He owns a hotel at chichimle ! One of the best human beings I have ever met !
@HarkaBudha-d7n
@HarkaBudha-d7n Ай бұрын
Lukera baseko thaau haru ra suneko thaau haru tapai haru le nai dekhaunu hunxa all the best upcoming days
@keshabmagar1944
@keshabmagar1944 2 ай бұрын
खुमै डाँडामा पानी बत्तीको आपूर्ति कसरी सम्भव भएको छ ?❤❤❤❤❤
@SagarKandel-tg9qw
@SagarKandel-tg9qw 2 ай бұрын
लेकसाइड ,सम्राट तन्दुरी बाट सुरु!!
@RazzDahal
@RazzDahal 2 ай бұрын
Vannu Kai xina Sachin sir Dami👌❤️❤️❤️
@THULUNGDIL
@THULUNGDIL 2 ай бұрын
Ati sundae thau manmohak deisyaharu Dhannebad sachin Vai Sundar video ko lagi 🙏🙏🙏
@anilchy97
@anilchy97 2 ай бұрын
Video last samma hernu hune hajir hum ta❤❤❤🎉🎉🎉
@shilasen6286
@shilasen6286 Ай бұрын
Prakritiley diyeko kati Sundar hamro Desh Nepal❤❤❤
@Dharmaraj171
@Dharmaraj171 2 ай бұрын
बल्ल आज बिहानै हेर्ने समय मिल्यो
@khagendramagar54
@khagendramagar54 2 ай бұрын
बिहिवार पर्खेर बस्ने कोको हुनुहुन्छ ।
@Parshant31
@Parshant31 2 ай бұрын
Laxmi sir Ra Sachin sir Lai dherai dhaneybad
@ChandraBahadur-xt9qp
@ChandraBahadur-xt9qp 2 ай бұрын
Nice my place khusi lagyo aajako volg herera ❤
@sunee391
@sunee391 2 ай бұрын
❤❤❤अति सुन्दर दृश्य सचिन सर❤❤❤❤
@rakeshgurung9611
@rakeshgurung9611 2 ай бұрын
Thank you 🙏 so much sachin sir ❤️❤️
@RameshBahadur-l1u
@RameshBahadur-l1u 2 күн бұрын
Ati sundar drishya sir salut xa tapaiko vizan successful hos 🎉
@krishnagurung3193
@krishnagurung3193 2 ай бұрын
Thank you visiting my village Ghachok gau and Kumai dada Sachin bhai 🇳🇵🇳🇵🙏🙏
@sitaramkuwar1909
@sitaramkuwar1909 2 ай бұрын
Hami haru ghar mai basayara yati ramro thau ko aabalokan garnu pauda aatai nai khusi lagyo dai hajur lai naman chha 🙏
@SewaDentalClinic-r5u
@SewaDentalClinic-r5u 2 ай бұрын
Wonderful khumAI DANDA wonderful video detail and discription...........!!!! we are expecting this video journey should continue until Machhapuchhre base camp(our special request to Mr. Sachin Sir aka Mr. TRaveller ) we are so much thankful for all Purvi Blues videos!!!!
@prakriteeyagrg757
@prakriteeyagrg757 2 ай бұрын
Wow kasto ramro view 😮ani Kasto Ramro dekheko korea sypanel ko Hotel lagi banayeko ghar haru 😮💝💝
@PabitraGurung-u8e
@PabitraGurung-u8e 2 ай бұрын
Wooww ajhai hiu parnebelama jhanai mahamohak hune thau ❤❤❤
@prajapatigautam07
@prajapatigautam07 2 ай бұрын
सर अबको भाग कोरी डाँडाको है....❤❤ मादी गाँउ- 1🙏🙏
@ramansinghrai6587
@ramansinghrai6587 2 ай бұрын
Saraii ramailo lagxa dajuko vlog maa❤❤❤
@laxmankhadka3254
@laxmankhadka3254 2 ай бұрын
ati ramro
@atmmagar5364
@atmmagar5364 Ай бұрын
Dami sar❤❤🎉🎉
@bhimmagar1643
@bhimmagar1643 2 ай бұрын
Ati sundar video Jaya Nepal waching uae 🙏
@prmisaa-thakuri
@prmisaa-thakuri 2 ай бұрын
Wow nice❤❤
@ronallimbu3577
@ronallimbu3577 2 ай бұрын
❤❤❤❤❤मनोरञ्जन लिनु होस्
@praveenbadgami
@praveenbadgami 2 ай бұрын
यो आउदो पुषमा खुमई अवश्य पुगिने भो!
@praveenbadgami
@praveenbadgami 2 ай бұрын
अनि सायद एडिटिङ काे भूल भनौ, जुन कुकुर डाइनो सरले तल झाडीमा गएर ल्याएको देखाइएको छ, त्यो उनको हातमा पहिले नै देखिन्छ !!!
@khemlimbu7922
@khemlimbu7922 Ай бұрын
Wow 👍 👌
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 2 ай бұрын
कुनै पनि कमेन्ट्स मा २ पटक थिच्यो भने like हुने रहेछ नि।।😎😎✔️✔️
@RanjitKarki-u6s
@RanjitKarki-u6s Ай бұрын
Sachin ji amazing video ❤️
@sujanthami8965
@sujanthami8965 2 ай бұрын
Beautiful place hjr ❤❤❤❤
@AlbeenMagar-hi6vc
@AlbeenMagar-hi6vc 2 ай бұрын
Hami Pradesh ma vyni aafno janma vumi herna pauda manai aananda aauxa jay janma vumi ❤❤❤
@bhawanishankarsharma2646
@bhawanishankarsharma2646 2 ай бұрын
On of the excellent vlog shown by Purvi Blues. Its so beautiful ❤️
@BikashGurung-b3y
@BikashGurung-b3y 2 ай бұрын
Sarai Ramailo from USA Sir
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
Khumai Dada, Great Machhapuchhre Trail (GMT)
59:37
Ghumante
Рет қаралды 667 М.