LARKE PASS 5106 M सबैभन्दा लामो हिमाली पास || गोर्खाबाट हिमाल कटेर मनाङ || Manang Through Mountains

  Рет қаралды 197,713

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 380
@sarukatuwalofficial
@sarukatuwalofficial Жыл бұрын
धेरै धन्यवाद हजुरहरूलाई हाम्राे देशका हरेक स्वर्गका टुक्राहरू हामिसामु प्रस्तुत गरिदिनु भएकोमा🙏🙏🇳🇵🇳🇵🇳🇵
@manojshrestha3100
@manojshrestha3100 Жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर हजुरले म आफै ले घुमेको अनुभव गराईदिनु भयो भिडियो हेर्दा मात्र नि मन आनन्द भयो एति राम्रो भिडियो प्रस्तुत गर्नु भएको मा मन देखि धेरै धेरै धन्यवाद जिन्दगि मा कुनै दिन समय र साथ र भगवान ले जुराए भने हामि सङै यात्रा गर्ने छौ ।
@Channelsk09
@Channelsk09 Жыл бұрын
लाखौं तिरेर विदेशी मानव निर्मित पार्क घुम्ने लाई के था प्रकृति ले दिएको नेपाल को यति सुन्दर ठाउँ घुम्नु को मज्जा ❤🤝
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
हरेक दुःख पछि अवस्से सफल्था आउँछ यो पनि एक उदाहरण हो छुट्टिँदा त सारै मन छोयो🎉🎉 शुभकामना एक पटक हजुर सँग यात्रा गर्ने। सपना पूरा होस् 🎉🎉
@shankardhungana9951
@shankardhungana9951 Жыл бұрын
Maile harek video Jamaica desh bata herxu khub mazza aauxa video herda, Sachin sir ra laxmi sir lai bahut badiya video banaunu hunxa, bahut unique video banayera dekhaunu vayekoma dhanyabad hajur haru lai.
@narayannepal1426
@narayannepal1426 Жыл бұрын
Purvi Blues को क्यामेरा कति भाग्यमानी होला है । कति मनमोहक दृश्य कैद गर्न पाएका छन् 😍 । अरूकाले त लोग्ने स्वास्नी का झगडा मात्र देखेका हुन्छन् 😂😂
@Kanchan_short143
@Kanchan_short143 Жыл бұрын
आहा, कस्तो सुन्दर ठाउँ, कति मनोरम दृश्य ! कति प्यारो घर गाउँ , कति सुन्दर आहा !!मनै चन्चल हुने ठाउँ , कति सुन्दर आहा !! जय ग्रेटर नेपाल 🇳🇵❤❤
@laxmigautamgyawali5571
@laxmigautamgyawali5571 Жыл бұрын
भिडियो मार्फत नेपालका हिमाली दृश्य हेर्न रमाइलो लाग्ने ।कुनै पनि भाग नछुटाई हेर्ने गरेका छौँ ।सफलताको शुभकामना ।
@pratikregmi1399
@pratikregmi1399 Жыл бұрын
Websurfer❤
@saraswatithapa1552
@saraswatithapa1552 Жыл бұрын
त्यहिँ पुगेर हेर्न पाए जस्ताे महसुस भयाे!धेरै धेरै धन्यवाद छ भाइहरुलाई,एउटा भाईकाे डुंग्डग थेगाे अनि अर्काे भाइकाे प्रश्तुती शैली सारै राम्राे लाग्याे
@nareshgurung6305
@nareshgurung6305 Жыл бұрын
Manmohak Larke pass ko sunder drisya herna paiyo Sachin bhai and Laxmi bhai ko mehnat lai salute !
@sandipchaudhary6127
@sandipchaudhary6127 Жыл бұрын
भारतकाे द कमेडी नाईटस कपिल र नेपालकाे सचिन सरकाे पूर्वी ब्लूज म सबै ईपिसाेड हेर्छु । मन एकदम शान्त हुन्छ सबै दुखहरू हरायर जान्छ । धन्यवाद सचिन सर Be continue ❤
@parukc1854
@parukc1854 Жыл бұрын
जीवन भनेकै मिलन बिछोड हो सर कतिपय यस्ता क्षण हुन्छन जुन नचाहेर पनि छोड्न बाध्य भइन्छ।तपाईंहरूले यस्ता मनमोहक दृश्य देखाउनुका साथै तेहाँको बयान गर्दा अतिनै आनन्द आउछ।सचिन सर तपाई लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन छ।🙏🙏🙏😍😍😍
@chefsaudi269
@chefsaudi269 Жыл бұрын
कस्तो क्या हरेक भिडियो हेर्दा खेरी नै मन मा आन्नद आउने स्वर्ग नै देखेको झै अनुभव हुने । धन्यवाद छ सचिन सर अनि पुर्बी बिल्यु च्यानल परिवार लाई 🎉🎉❤❤❤😊
@river-77
@river-77 Жыл бұрын
आहिले सम्मकै आनन्दित लागेको भिडियो। साच्चै मनोरम , गहिरो नेपाली पन
@chhanglama9360
@chhanglama9360 Жыл бұрын
रमणिय गन्तबय ५१०६ # लार्के पास अत्यन्त सहसिक यात्रा अनि मनमोहक दृश्य अनि मिठो प्रस्तुतीकरणले सजिएको भिडियो एकदम सान्दर्भिक र फलदायी छ🙏🌹🙏!! धन्यवाद पुर्वेलि ब्लुज च्यनल
@govindadhakal365
@govindadhakal365 Жыл бұрын
You are the best person in the world .
@govindadhakal365
@govindadhakal365 Жыл бұрын
Because you can revel the rural areas of. Our country. I can impress by scenery and my also birth place is also rural area
@SantoshParwanaOfficial
@SantoshParwanaOfficial Жыл бұрын
Good information sir ❤
@yubarajsadashankar123
@yubarajsadashankar123 Жыл бұрын
कति राम्रो भिडियो आज सम्मको नेपाल साच्चै स्वर्ग को एक टुक्रा हो जता घुमे त्यतै राम्रो अतिनै शुन्दर ठाऊ धन्याबाद सचिन सरलाई र लक्ष्मि जि लाई 🙏🙏🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य जाने इच्छा चाहाना हुदाहुदै जान नसक्नेलाई घरमै बसेर देखन हेर्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@lekhnathshrestha
@lekhnathshrestha Жыл бұрын
आज यो भिडियो हेरे सङ्गै लार्केपास सङगै सङ्गै सहयात्रा गरेको अनुभुती भयो ।धन्यवाद छ सचिन न्यौपाने सर र उहाको साथी लाई यस्तो रहस्यमय ठाँउ लाई कठिन अवस्थाको बाबजुद सबैको सामु प्रस्तुत गर्नु भएकोमा ।🙏🙏🙏
@Pasang.R.Tamang
@Pasang.R.Tamang Жыл бұрын
रोचक अनि अति सुन्दर भिडियोहरूको निम्ति हार्दिक आभार... Lots of love from Darjeeling ❤
@sunilmahato123
@sunilmahato123 Жыл бұрын
Kati aananda lagxa yesto organic natural vlog herna pauda 🙏🙏👍👍🇳🇵🇳🇵✌️ dherai dherai dhanyebaad hajur haru sampurna lai
@मगरप्रदेशी
@मगरप्रदेशी Жыл бұрын
बिदेशमा बसेर यस्तो भिडियो हेर्न पाउँदा नेपालमै छु जस्तो महसुस हुन्छ धेरै धेरै धन्यवाद सचिन सर लगायत सम्पुर्ण टिमलाइ
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै रमाइलो धेरैमा धेरै सुन्दर राम्रो अति मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sagunbeghayakthungba
@Sagunbeghayakthungba Жыл бұрын
आहा!❤
@babul..009
@babul..009 Жыл бұрын
निरन्तर बिहिवार कुरेर अन्तिम सम्म हेर्ने गर्छु सर सदै सलाम छ हजुरलाई हामी पर्द्स्मा भए पनि घुमेको फिल गराइदेको मा चाहाना छ नेपाल आयपछी एउटाा सह्यात्रा गर्न ❤❤🎉
@dotokhadaka7412
@dotokhadaka7412 Жыл бұрын
रमाइलो र जोखिमपुरना यात्रा को रेकट सङगसारभर छरिऐर रहेका आम मानिसहरुको हात हातमापुरयाइ दिऐको मा धेरै धेरै धनेबाद
@HemantaRaiOfficial
@HemantaRaiOfficial Жыл бұрын
Jindagi Maa रमाइलो गर्नुस है दाजुहरु ❤❤❤❤
@rameshniroula5968
@rameshniroula5968 Жыл бұрын
थुक्क हाम्रा भ्रष्ट नेता, एती राम्रो ठाऊ, पिच बाटो पुर्याउने हो आन्तरिक एवं वाहय पर्यटनको कती सम्भावना snow ski ⛷️, snow boarding helicopter tour जस्ता व्यवसायको सम्भावना कती धेरै, कुर्सी मै तिप्त नालायक(नेता) एती राम्रो मनमोहक ठाउ हामी दर्शकसामु प्रस्तुत गर्नु भएकोमा पुर्वी व्लुज टिमलाई धन्यवाद ।
@gomumagar3597
@gomumagar3597 Жыл бұрын
एकदमै राम्रो विडियो साह्रै मन पर्ने अझ अझ हजुरको भन्ने शैली झन राम्रो ❤❤
@luckylotus11
@luckylotus11 Жыл бұрын
Lots of love and appreciation from me from Sikkim.❤👍👍Nepal is such a beautiful country with such spiritually and naturally blessed landscapes... mountains and everything a human soul needs to rejoice. Thanks to your channel for enabling us to have a wonderful view of ur beautiful county. I request all the people of Nepal to unite and treasure ur heavenly country. People of Nepal including Nepal Government should treasure and cherish the divine gift. Wow though i am not so far from Nepal but have not yet visited Nepal even once. Wish someday Haleshi Mahadev would bless me for his darshan. Beautiful Nepal and beautiful hearted people of Nepal god bless u all. Just unite and be good and love each other and work for your country. Jai Mahakaal 🙏
@SunilBohara-b3c
@SunilBohara-b3c Жыл бұрын
अाजकाे दिन नयाँ ठाउँ हेर्न पाईन्छ per week ❤❤thak you so much
@calphonselepcha668
@calphonselepcha668 11 ай бұрын
मो नयाँ भर्खर subscriber हूँ, जब देखि हेर्नु सुरु गरे, दिन मा दुईवटा ep नबिराई हेर्दै छु, पुराना videos haru, अति रमाइलो vlog हेर्नु पाइन्छ, याे vlog मा Sir को dialogue "जिंदगीमा" र "विस्तार विस्तार आऊ त" सारै मीठो र energy पाइने, सचिन sir को सारै मीठो explanation. Stay blessed, happy & healthy as always, I enjoyed 🙏🙏🙏👌👌
@manjumukhia6134
@manjumukhia6134 Жыл бұрын
Wow so beautiful lovely mountains.
@dipaktamang4923
@dipaktamang4923 Жыл бұрын
Jay Sachin Sir, Jay Laxmi Sir...Jay Gorkha...Jay Gorkhali....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Greatnepal1235
@Greatnepal1235 Жыл бұрын
kati sundar mero des ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉sar hjrharu ko sampurna team sagarmatha aarohan gareko herna man xa....
@munnaban4253
@munnaban4253 Жыл бұрын
Thank you so much purbi nepal ko jata pokhari darsan garai dina anurod gardaxu hajur haru lai jay hos 🙏🏻🙏🏻
@KhopanathSubedi-yc7pq
@KhopanathSubedi-yc7pq Жыл бұрын
आफन्नु जिल्ला घूमना नापा ए पानी हेर्न पाइयो खुशी लगो धनीयबद् भाई😊😊
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Жыл бұрын
राेमाञ्चकारी साहसिक यात्रा।यहांहरुलाई कष्टदायी मेहनत पछि आनन्द।हामीहरुलाई बसी बसी आनन्द।बधाई,धन्यवाद।
@laxmanmaharjan3907
@laxmanmaharjan3907 Жыл бұрын
कति सुख दुःख कष्ट साहस अप्ठ्यारोलाई छिचोल्दै उत्कृष्ट दृश्य देखाउनु भयो purbi blues धन्यवाद।
@santoshnepal9262
@santoshnepal9262 Жыл бұрын
larke pass लाई मात्र समेटेर काठमाडौं देखि तिल्चे सम्मको एक छुट्टै श्रृखला तयार गरिदिनुहुन अनुरोध गर्दछु सचिन सर।१ घण्टा लामो भएनि हामि नेपालिमा धैर्यको भरपुर शक्ति हुन्छ भन्ने हजुरलाई अवगत नै छ।जय होस यहाँहरु सबै टिमको।
@-krishighar8492
@-krishighar8492 Жыл бұрын
यसकै प्रतिक्षामा थे ल आयो है यो कार्यक्रम हेर्न ना छुटाँउने कोको हुनुहुन्छ।।
@nirmalakumarimagar6564
@nirmalakumarimagar6564 Жыл бұрын
Ma
@nabinthapa5361
@nabinthapa5361 Жыл бұрын
Mow
@minalgurung6541
@minalgurung6541 Жыл бұрын
Dhanyabat sachin sir 🙏yaha ko teem lai uccha samman ra maya yaha ko new video ko wait ma chu thank you ❤️
@Sapkotailameli
@Sapkotailameli Жыл бұрын
आहा कति मनमोहक दृश्य❤️ कति राम्रो वर्णन सरको सरलता बोलीको सुमधुर आवाज आफैं यात्रा गरेको जस्तो भयो😮अझै धेरै हजुरको यात्रा सफल सहज र शान्तिपूर्ण बनोस् अझै धेरै भगवानको कृपा रहोस् कामना छ @purvi blues sir🙏❤️❤️
@saileshkathariya1400
@saileshkathariya1400 Жыл бұрын
धेरै धेरै धन्यबाद सचिन सर जी लाई र उहाँ को टिम लाई नेपालको शोर्ग देखाई दिनु भएको मा❤❤❤❤
@LimbuKhem-i6v
@LimbuKhem-i6v Жыл бұрын
नेपाल मा सयौ भ्गलर हरु होलान् र छन् तर मलाई मनपर्ने दुइटा मात्रै भ्लगर हरु छन् , १, हेर्ने कथा - बिद्या चापागाईं २, पुर्बेली भ्लग from - Jhapa ( kuwait )
@bikramgurung1795
@bikramgurung1795 9 ай бұрын
Wow साह्रै सुन्दर दृश्य, साँच्चै सुन्दर स्वर्ग जस्तै
@narayanghimire2865
@narayanghimire2865 Жыл бұрын
शचिन शर हजुरको प्राय सबै भिडियो हेरेको छु अत्यन्त राम्रो लाग्यो विषेश गरि larke pass को यात्रा अत्यन्त राम्रो लाग्यो 👍️ त्यसमा पनि हजुरको team को एकजना साथी सायद चन्द्र दाइ हो कि उहाँ बडा रमाइलो हुनुहुँदो रहेछ 👍️ उहाँको थेगो ( जिन्दगीमा ) खुव मन पर्‍यो 👍️ आफू घुम्न नगयपनी प्रत्यक्ष आफैं गएको महसुस भयो त्यसको लागि हार्दिक धन्यवाद र यात्रा गर्दा सुरक्षीत साथ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला 🙏 र सम्पुर्ण team को आगामी यात्रा अझै सुखद रहोस !!!
@shivkawan5221
@shivkawan5221 Жыл бұрын
सारै रमाइलो, आफै पुगे जस्तो!
@aashramsardar3035
@aashramsardar3035 Жыл бұрын
Herdai kahali lagdo xa dhanya hjr hru le grda yo sundar drisya herna payeko xau tq so much all teem lai
@saddypoon4759
@saddypoon4759 Жыл бұрын
Sashi Dai best vetrans player.. Haal Chahi wuha pokhara ma basnu huncha.. Big fan purvi blues much love from Pokhara..
@sunilnepali6322
@sunilnepali6322 Жыл бұрын
सचिन सर अनि लक्ष्मी सर को सल्लाह अनि सुझाव ले धेरै नै आधार दिने गर्छ । धन्यवाद सर हरु हजुर दुबै लाई ।
@tokgurung2035
@tokgurung2035 Жыл бұрын
wowowowo omg nice..khatra pane uttikai🎉🎉🎉😊😊
@lovejoykhattri227
@lovejoykhattri227 Жыл бұрын
Happy To See Bhinaju In This Video Cool Video❤
@chhayachhaya3430
@chhayachhaya3430 Жыл бұрын
आहा अति सुन्दर
@natureselfie
@natureselfie Жыл бұрын
तपाईहरुको १४ दिन लगाएर पूरा गरेको सफल लार्के पास निकै शिक्षाप्रद छ। हृदय देखि नै सम्मान र माया तपाईंहरुलाई।
@krishnathapa6060
@krishnathapa6060 Жыл бұрын
I'm big fan of your vlogs sir I have a suggetion please make subtitle your explanation in English to show our beautiful of nature to all over the world
@laxudhungel7143
@laxudhungel7143 Жыл бұрын
There are always subtitals in every videos sir.
@Subashsadasankhar
@Subashsadasankhar Жыл бұрын
Purvi blues sabai le hernu hola...sabai video derai derai vanda derai ramro lagx
@shivachhetri937
@shivachhetri937 Жыл бұрын
आहा निकै मज्जा आयो भिडियो हेर्दा❤❤
@BirkhaGurung-jq4oi
@BirkhaGurung-jq4oi 19 күн бұрын
We love this Himalayas series ❤💞
@rameshkhadka7462
@rameshkhadka7462 Жыл бұрын
Okhaldhunga, champadev gaupalika, kakani temple and kakani mela. Sachin sir, milyo vani futurema yesko barema sochneki? Holiest place, powerful temple and biggest mela. Celebrated every year after tihar during thulo ekadashi and poornima period.
@hidante5752
@hidante5752 Жыл бұрын
Ekdam ramailo video ❤️❤️
@chitrachirag1638
@chitrachirag1638 Жыл бұрын
आज को यात्रा पक्कै पनि रमाइलो हुनेवाला छ ।
@minbahadurthapa8154
@minbahadurthapa8154 Жыл бұрын
अति सुन्दर ठाउ तर यात्रा जाेखिमपूर्ण र राेमाञ्चक पनि छ ।
@kamalasamal3862
@kamalasamal3862 Жыл бұрын
अाफ्नै ठाउकाे दाइ हरू, यसरी संसारभर पुग्दा कति खुसि लाग्ने रहेछ।। 😊😊😊😊
@SandiipAcharya
@SandiipAcharya Жыл бұрын
Favorite KZbin channel
@sanzitkarki8898
@sanzitkarki8898 Жыл бұрын
धरैनै रमिलो लाछ हजुरहरुको भिडियो😊👍️
@dilliramkattel5664
@dilliramkattel5664 Жыл бұрын
virtual दुनियाँ मार्फत लार्के पास गर्न सफल भैयो ! hats off to the entire Purvi Blues Team ! 👏👏👏👏👏❤️💚🙏🎊😛🎉🇳🇵
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
अत्यन्तै सुन्दर स्थानको भ्रमण गराउनुभएकोमा हार्दिक आभार ❤❤❤
@durgabahadur4766
@durgabahadur4766 Жыл бұрын
Sir haru butwal kunthau dekhi ho ma ni butwal dekhi sachi sir tapaiko vdo sabai herchu❤❤❤
@saritapokharel7298
@saritapokharel7298 Ай бұрын
Sachin.... Ma chahi chora nai vanchu hai ma....mero chora barabar...love you my dear......thanks thanks yasto himal nai chadhana lageko jasto dekhairaym sakxatkar dekhayeko mahasus vayo......thanks beta
@Diwalimbu1000
@Diwalimbu1000 Жыл бұрын
Jindagima tapaiharu ko video herda sarai ananda auxa jindagina😊
@shyamprasadchaudhary1071
@shyamprasadchaudhary1071 Жыл бұрын
आहा क्या रमणीय ठाउँ , मनै लाेभ्याउने ।
@ankitsinghal9049
@ankitsinghal9049 Жыл бұрын
Thank you so much Sachin and Purvi Blues channel for letting the viewers to see such a beautiful places in Nepal really appreciating 🙏👍
@nandakumarlimbu6391
@nandakumarlimbu6391 5 ай бұрын
SO BEAUTIFUL PLACE, WE ARE VERY RICH IN NATURAL BEAUTY. government should promote and support for the Tourism. Thank you bro for your beautiful presentation.
@hemrajpoon8077
@hemrajpoon8077 Жыл бұрын
Beautiful Larke Pass & Awesome Vlog ❤❤
@riabantawamanjana-xr1ry
@riabantawamanjana-xr1ry Жыл бұрын
स्वच्छ दिल भको साथी सबै भन्दा माथी❤❤❤
@lamasvlognepal
@lamasvlognepal Жыл бұрын
Big fan daju. Love from Lama's vlog nepal 🇳🇵
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
धेरै राम्रो ठाउँ !! धेरै राम्रो ल्यायो 😍😍 Jai Nepal
@amarsamal1081
@amarsamal1081 Жыл бұрын
Wow😍😍😍😍 appreciate your hard work sir
@apkhambahe5054
@apkhambahe5054 Жыл бұрын
supper adventurer ❤ धन्यवाद हजुरलाई . यतिको राम्रो तरिकाले बुझाउनु भयो ।
@AnilGadal714
@AnilGadal714 Жыл бұрын
Hajurko harek video mali sarai man parxa good luck sir ❤ sadai asti new new video liyara aaunu hola mali sasi sir ko hajur haru parti ko maya dekhera sarai man xoyo 😢sir kati ramro man vako sathi
@rajukarki6346
@rajukarki6346 Жыл бұрын
यात्रा तपाईहरूको सक्यो नरमाइलो र खल्लो चाही मलाई पो लाग्यो... !
@bhanubhaktadahal884
@bhanubhaktadahal884 Жыл бұрын
Sachin bhai dherai ramro lagyo ❤❤❤❤❤
@maheshrajnakarmi779
@maheshrajnakarmi779 Жыл бұрын
Amazing and Challenging trip, I'm very impressed. Thanks for sharing the vdo.
@SunilBishwokarma-b2b
@SunilBishwokarma-b2b Жыл бұрын
🙏🙏🙏🙏पुर्बी ब्लुएस टिम लाई ❤❤मेरो मनै देखि हार्दिक नमन बयाक्त गर्न चाहान्छु किन भने यो रमाइलो दृश्य घरमा नै बसेर हेर्न पाउँदा सन्सार आफू नै घुमे जस्तो लाग्छ आफ्नो देश को सुन्दर मुहार हेर्न पाउँदा अतेन्तै खुसी अनि आफू नेपाली हुदाको सारै गर्व लाग्छ मलाई हजुर हरु को मेहनत ले संसार जुन्सुकै ठाउ हेर्न पायकाछौ ❤❤❤सचिन दाइ ❤❤अनि लछ्मी दाइ लाई मनै देखि धन्नेवाद भन्न छाहान्छु❤❤❤❤❤
@SunilBishwokarma-b2b
@SunilBishwokarma-b2b Жыл бұрын
सुनिल बिश्वोकर्मा ❤❤सोलुखुम्बु
@rockernabin
@rockernabin Жыл бұрын
Thank u sachin & laxmi sir ....proud to be jhapali
@NepMediaPB
@NepMediaPB Жыл бұрын
Specially Thanks, Enjoyed a lot. Purvi Blues Channel is the only travel channel that i watch.
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video
@anilkatuwal6061
@anilkatuwal6061 Жыл бұрын
हौ..... जिन्दगीमा रमाइलो छ
@SarojStha-ok7wx
@SarojStha-ok7wx Жыл бұрын
Aajako yatra ramilo🎉🎉🎉🎉🎉
@Vibing...
@Vibing... Жыл бұрын
I did solo manaslu just month ago it was completely empty of trekkers I did manaslu basecamp even if it was empty and full of landslide And from samdo i reach larke pass on 5hours and i didn't stop until tilije When i see your video it give ma such a recap ❤🥺
@samirneupane7377
@samirneupane7377 Жыл бұрын
Aja pani manlai Ananda banaine video herana paya Sachin sir thankyou so much
@allinone-kd7hsshshhgsydtxtgsge
@allinone-kd7hsshshhgsydtxtgsge Жыл бұрын
Most waited❤❤❤
@rameshkhadka7462
@rameshkhadka7462 Жыл бұрын
Sachin sir, really appreciate your work. Lots of ❤ to whole team
@maya_renz.1825
@maya_renz.1825 Жыл бұрын
Watching from Sikkim tapai haru ko sabai video Ari nai beautiful❤
@shivathapa7427
@shivathapa7427 Жыл бұрын
Great Salute for your entire team members.Wel done.The best wishes for more episodes....
@ganeshkshatri2006
@ganeshkshatri2006 Жыл бұрын
❤❤lots of love 😘
@shantigurung6305
@shantigurung6305 Жыл бұрын
Wow❤
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН