Рет қаралды 9,618
एमाले माओवादी केन्द्रसहितको सत्ता समीकरण संकटतर्फ धकेलिएको छ । सत्ता समीकरणको सहकार्यमा गरिदै आएका आशंका र त्यसपछि विकसित घटनाक्रमले सत्ता समीकरणमा जटिलता प्रष्ट हुन थालेको छ । बजेटसम्म आइपुग्दा अब यो समीकरण सग्लो रहन सक्ला ? शंका बढेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts