प्रचण्ड र ओलीको डरलाग्दो वाकयुद्ध - बालकोट देखि बालुवाटार सम्म के के भयो ? Prachanda & Kp Oli

  Рет қаралды 120,673

Wave Nepal

Wave Nepal

Жыл бұрын

प्रचण्ड र ओलीको डरलाग्दो वाकयुद्ध - बालकोट देखि बालुवाटार सम्म के के भयो ? Prachanda & Kp Oli | Prachanda Latest Speech in Parliament | LIVE : Parliament Of Nepal Prachanda Confidence Vote
#prachanda #kpoli #todaynews
Prachanda Latest Speech
विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 509
@mahendramoktan5676
@mahendramoktan5676 Жыл бұрын
प्रचण्ड सर, केपी बा, सेरबहादुर सर र बाहिर देश का शक्ति हरु एक छन् यो जनता हरु आगाडी मात्र झगडा गर्नी हो सब मिलेको छ....
@AndyAndy-tm5fq
@AndyAndy-tm5fq Жыл бұрын
अबो यिनिहरु न मरि देश बन्दैन जस्तो छ😭हे भगवान कसरी हुन्छ उठाउनु पर्यो यो पापी हरुलाइ🙏🙏🙏बरु 13दिन नुन न खाम्ला🤣
@oekanxi692
@oekanxi692 Жыл бұрын
Sahi ho
@arjunbist4071
@arjunbist4071 Жыл бұрын
Eni haru mare pachi ma 12din samm masu khane ho
@janakchaudhary1962
@janakchaudhary1962 Жыл бұрын
Ho ho marnuu enii haruu
@dipendraraut7096
@dipendraraut7096 Жыл бұрын
hya teri k kura garnuvayeko Aady ji bhagwan le hainw yamarale narka lanapani hajarvar sochxa E taukeharulai abatw bhagwanbata pani varosa udna thalisako mandirma gayerw kati bintigarnu deslai yi dalalharu bataw bachau vanerw khai sundainan bhagwan le pani
@shreedhojchemjong4270
@shreedhojchemjong4270 Жыл бұрын
प्रचण्डले धेरै राम्रो काम गरिरहेका छन्
@sharmaprakashlamichhane2031
@sharmaprakashlamichhane2031 Жыл бұрын
यो नमरेसम्म वा नमारेसम्म देशमा शान्ति र बिकाश हुंदैन 😢😢
@blessing1435
@blessing1435 Жыл бұрын
एमाले सरकार हुदा देश कस्तो थियो । हेर त अहिले 😢😢😢
@narayanshrestha1082
@narayanshrestha1082 Жыл бұрын
शेरे प्रचण्डे र केपि यी पाखण्डी हरु नमरेसम्म देश बन्दैन
@salimwongjeng8098
@salimwongjeng8098 Жыл бұрын
Great speach prachanda, congrats
@meghrajchand3738
@meghrajchand3738 Жыл бұрын
अ सारै सोझो ,,,,,,पुच्छर जस्तो
@PrettyGal-zq1qp
@PrettyGal-zq1qp Жыл бұрын
Prachand is great leader💕
@krjanugaming5104
@krjanugaming5104 Жыл бұрын
Hamlaii Pradhanmantri chahidaina hamlai 🤴🤴Raja Chahiyo
@sitakhatiwada7251
@sitakhatiwada7251 Жыл бұрын
हामी नेपाली जनतालाई पागल बनाउने रहेछन् ।याे नालायक प्रचण्डले बोलेका कुरा थाहा पाउनुपर्छ ।यी पुराना नालायक शासकहरुलाई पाखा लगाउनुपर्छ युवाहरु अगाडि उठाै ।
@pasangrai2080
@pasangrai2080 Жыл бұрын
रोष्टममा सबैको सामु बोलेको कुराले प्रचण्ड नै अलिक देश भक्ति हुन भन्ने स्पष्ट छ।
@shramikaahwan6492
@shramikaahwan6492 Жыл бұрын
प्रचण्डले अब सडक सघर्षमा रहेका कम्युनिस्ट घटककाे माग अविलम्ब पूरा गर्नुपर्दछ अनिमात्र देशमा सुशासन आउनेछ।
@sarmilakandangwa6632
@sarmilakandangwa6632 Жыл бұрын
Wow kamred prachanda
@minaupreti8539
@minaupreti8539 Жыл бұрын
नामको मात्र कम्युनिस्ट भएर हुदैन कम्रेड कामको कम्युनिस्ट चाहेका छन जनताले ।
@rambhaktagautam1702
@rambhaktagautam1702 Жыл бұрын
सदन भनेकाे महामहिमहरुकाे मुखकाे तीताे पाेख्नेठाउ मात्र रैछ ,............./
@niraj_kumar583
@niraj_kumar583 Жыл бұрын
छ्या छ्या नेपालको यी टाउकेहरुको लाजनिति😡😠
@khyamthapa1872
@khyamthapa1872 Жыл бұрын
आतंककारी आतंककारी नै हुन्छ
@gopalpuri3478
@gopalpuri3478 Жыл бұрын
लब परेको प्रधान मन्त्रि जोगाउन को लागि हो सिदै बुज्न सकिन्छ
@deepakthapa7679
@deepakthapa7679 Жыл бұрын
२ महिना पछि प्रधानमन्त्री रवि दादा 💪💪
@deepakshrestha6278
@deepakshrestha6278 Жыл бұрын
प्रचण्ड ज्यु भाषण मा हुन्छ भन्ने सभासदहरु को ताली
@chakrathapa
@chakrathapa Жыл бұрын
अझै यिनिहरूको पारा यस्तै छ!
@shankarkhatiwada2731
@shankarkhatiwada2731 Жыл бұрын
माहाबादि पाटि ले पनि युटुब मिडिया बनाउन जरुरि छ
@indradahal384
@indradahal384 Жыл бұрын
तिमिहरु बाट देस अघि बढछ भनने हामी नेपाली जनतालाइ एक रति पनि बिश्व वास छैन ।
@mohanshaha6039
@mohanshaha6039 Жыл бұрын
ल सबै कुरा बुजियो, प्रधानमन्त्री हुनुभएकोमा बधाइ छ। ल अब नेपालमा तिब्र बिकास गरेर देखाउनुस्। हामि नेपालीलाइ तिमिहरु कसैको पनि भाषण हैन बिकास चाहिएको छ।
@balarambhuju3215
@balarambhuju3215 Жыл бұрын
स्वघोषित ज्यानमाराले ज्यानमारा केश धिसमिस गर्न बेमानी काम गरिरहेका छन्। अपराधी काम गर्ने प्रोत्साहन गर्न नेपाली कांग्रेसले जनविरोधी काम गरिएको छ।
@harisholi8953
@harisholi8953 Жыл бұрын
त्यसाे भा जेल गयर बसन संविधान र कानुन मान्ने हाे भने देश द्रोहि ।
@dhanmangurung1201
@dhanmangurung1201 Жыл бұрын
दुई घण्टा ओलिको शरण पर्न प्रचण्ड ढिलो भएको भए के हुन्थ्यो प्रचण्ड जि अझै झुट बोल्दै छौ।
@KaushalVerma-gm9wj
@KaushalVerma-gm9wj Жыл бұрын
Good
@user-hr4mj4gy4l
@user-hr4mj4gy4l 8 ай бұрын
Good 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pasangrai2080
@pasangrai2080 Жыл бұрын
बल्ल छर्लङ्ग भयो खास फटाहा त पहिला देखिनै kp ओली नै रहेछन्। जुन रोष्टम प्रचण्डले बोलेको कुराले स्पष्ट हुन्छ ।
@shankarkhatiwada2731
@shankarkhatiwada2731 Жыл бұрын
खबरदार पर्चन्ड मेरा जिबनदाता हुन मेराे जिबनदातालाइ कुनै असर पर्याे भने बर्मास्मि ले छाेड्दैन
@stavesijali9480
@stavesijali9480 Жыл бұрын
बैशाखि बिन उठ्नै न सक्ने प्रचण्डे धेरै न खोके हुन्छ ।
@tec6477
@tec6477 Жыл бұрын
moist ek number ko daka.....dherai dukha dayi jaanta lai.....criminal ho yo
@khadkpun4362
@khadkpun4362 Жыл бұрын
यो नेता हरु नमरे सम्म देश बन्दैन 100%
@harikalaoli2043
@harikalaoli2043 Жыл бұрын
वाव डाइनामिक प्रधानमन्त्री सहि सत्य भाषन ।
@sumankhadka1335
@sumankhadka1335 Жыл бұрын
प्रचान मन्त्री जस्तो पदमा बसेको ब्यक्तिले संसदमा दिएको अभिब्यक्ति यस्तो स्तर हिन हुनु आफैमा घातक छ। जे होस् जङ्ग बाहादुर बन्ने सपना चाहिँ नदेख्दा राम्रो।😮😮😮
@bhagawatipoudel8907
@bhagawatipoudel8907 Жыл бұрын
Aparadhi prachanda
@yadanshermalimbuofficialyo3989
@yadanshermalimbuofficialyo3989 Жыл бұрын
जन युद्धको हिसाब किताब बिस्तारै हुँदै जान्छ १७ हजारको रगतको होली खेल्दै छौ 😢
@laxmanshrestha-if8bm
@laxmanshrestha-if8bm Жыл бұрын
5 year paxi kaha pugxau thaha hunx
@mkg6583
@mkg6583 Жыл бұрын
प्रचण्डले भोलि के हुन्छ भन्ने कुरा बिर्सनु भएन अहिले बोल्दै गरेको कुराहरु पछि सुन्दा आफै ढाल्नु सक्छ समालेर बोल्नु है कमरेड ।
@nareshkumarrai5847
@nareshkumarrai5847 Жыл бұрын
केपि यति ओलि भन्दा प्रचण्ड र शेरे नै ठिक छ।
@hongkong2250
@hongkong2250 Жыл бұрын
imndar neta prachanda kp sher bdr murdbadh
@SajidAlamOfficial464
@SajidAlamOfficial464 Жыл бұрын
ओली ले लुट्न दिदैन देउवा ले लुट्न दिन्छ सिधै भन्नुस न किन कुरा घुमाइफिराइ गर्नु हुन्छ प्रधानमन्त्री ज्यु ।
@nabinbasnet5747
@nabinbasnet5747 Жыл бұрын
प्रधानमन्त्री को कुरा सुन्दा लाज लागेर आउछ ! येमाले सङ जान मन थियेन भने केरा खान बाल्कोत पुगेको हो ! कि भारत को दबाब आयेर हो ! केटा केटी जस्तो कुरा !
@baburamkc3000
@baburamkc3000 Жыл бұрын
Bichara congralutation
@krishnaayer6838
@krishnaayer6838 Жыл бұрын
थुक्क जाठाहरु नेता हैनौ आइमाई नै हौ पेटिकोट बलाउज लगाउ केटाकेटी को जस्तो कुरा हैट नेपालको राजनिति
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 Жыл бұрын
त मुला पम हुँदा सबै बच्ने त नभए नहुँने चोर मुला।देश र जनता को लागि अभिशाप
@shreedhojchemjong4270
@shreedhojchemjong4270 Жыл бұрын
I am with prachand
@tororetionmagar-qx6is
@tororetionmagar-qx6is Жыл бұрын
तिमिहरु को लोकतन्त्र तिमिहरु लाई मात्र काम लागेको छ जनताको लागि होइन
@nahalthapa9127
@nahalthapa9127 Жыл бұрын
य कुरा तेसो भय किन मरीयको थियोत 17 हजार प्रचण्ड
@missionnegi8387
@missionnegi8387 Жыл бұрын
Bessya raixa.. prachande
@sherchanprabhat5654
@sherchanprabhat5654 Жыл бұрын
रबि र प्रचण्ड एउटै एउटै ड्याङ्कको हो बुझ जनता नबुझे नबुझ जनता
@RanjitRai-tf3fc
@RanjitRai-tf3fc Жыл бұрын
सही,बोल्नु,भो,पर्चन्ड,कामरेडले
@bachchurampudasaini4441
@bachchurampudasaini4441 Жыл бұрын
आेलीबाले सांग्लाेले बांधेर तानेछन् क्यार , जे भए पनि त्यसाे नगर्नु पर्ने हाे ।
@harigc2023
@harigc2023 Жыл бұрын
याे भन्दा नी कमेडी यो देशमा होला र ।
@shreedhojchemjong4270
@shreedhojchemjong4270 Жыл бұрын
केपी ओली मध्य राती भारतीय जासुस भेट्ने रास्ट्र घाती हुन्
@gunanidhibashyal8514
@gunanidhibashyal8514 Жыл бұрын
सदनमा बसेर कसरी देश को ढुकुटी रित्तो पार्नेभनेर सहमति गर्नु को बिकल्प छैन।
@sureshnepali-zt3xi
@sureshnepali-zt3xi Жыл бұрын
Last MA ta gayekai honi prachand jiu
@gbrai5868
@gbrai5868 Жыл бұрын
देश लुटेरा डाका हो पैचो तिरा तिर गर्दै लुट् देशलाई।
@acharyatoya6707
@acharyatoya6707 Жыл бұрын
यी मओ एमाले नेका माकुने हरुको दल बिघटन हुनु पर्छ।
@rajyam2376
@rajyam2376 Жыл бұрын
मुद्दा इन्डियन अमेरिकी सग मिल्छौ
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
वली संग बोली बारिरहेको समय किन जानु भयो? प्रतिनिधि सभामा तेस्रो दलले प्रधानमन्त्री दाबी गर्न मिल्छ? सबै भन्दा ठुलो दल ने कालाई प्र म पदमा समर्थन किन दिन सक्नु भएन?
@tnacharya8090
@tnacharya8090 Жыл бұрын
Congratulations and best wishes
@birbdrdeuba6061
@birbdrdeuba6061 Жыл бұрын
Congratulations 👏
@rajanpoudel5435
@rajanpoudel5435 Жыл бұрын
देस कससि बिकास गर्ने भन्ने कुरा कताहो कता प्रधानमन्त्री कति चोटि बन्ने कस्ले कस्लाई बनायो तेता छ
@gorkhaliale6966
@gorkhaliale6966 Жыл бұрын
यसले देश अापसमा बाडेर खाने बाहेक अरुकेहि गरनेवालाछइन,अब सिरलङका जसताे गरि देशनिकाला नगरिहुनन,
@sandeshkhadka9638
@sandeshkhadka9638 Жыл бұрын
तपाई ओली शेर नेपाली को लागि ठीक होईनौ किनकी जन्ता ले बुझ्नै पर्ने कुरा हो
@shankarkhatiwada2731
@shankarkhatiwada2731 Жыл бұрын
जबसम्म पर्चन्डकाे बिचार सत्य छ भने
@acharyagopal27
@acharyagopal27 Жыл бұрын
Congratulations Pm "prachanda".
@urmilaacharya6854
@urmilaacharya6854 Жыл бұрын
थक्क लाज न भएका चाेर नेताहरू तिमिहरू पृथिबिकाे भार है तिमिहरू न मरे संम देस र जनताले शुख नपाउने भए
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 Жыл бұрын
के भन्नु जन मतको कदर गरेनौ।आफ्नो मतको मात्रकादर गरेउ
@ravishakya7085
@ravishakya7085 Жыл бұрын
देशको लागि ठोस बिकास, शान्ति र स्थिरताको के कार्यक्रम छ त?? खाली वाकयुद्ध र पदका लागि हानथाप मात्रै चलिरहने हो कि क्याहो संसारकै निपुण नेताहरू हं ???
@indrapaudel9294
@indrapaudel9294 Жыл бұрын
Radar
@manrajsunar4230
@manrajsunar4230 Жыл бұрын
लाजै मर्दों संसदमा एक अर्को को कुरा काटेर बित्ने भो देश विकासको कुरा खोई ? 😂
@harigc2023
@harigc2023 Жыл бұрын
३ टाउके ले देश खाए, अझै कति खाने हुन,
@tankagirigiri1322
@tankagirigiri1322 Жыл бұрын
प्रचण्ड नमरुन्जेल देश बन्दैन
@rajyam2376
@rajyam2376 Жыл бұрын
अपराध लुकाउन र लुटेको धन पचाउन गयको काङ्ग्रेस सग
@manbahadur5487
@manbahadur5487 Жыл бұрын
नेतालाई जे पनि सुन्न र सुनाउन लाज रहेनछ? जनतालाई लाज लाग्याे ।जनता त वास्तम्मा नैतिकता छ ।छ्या!
@rajulimbu6113
@rajulimbu6113 Жыл бұрын
प्रधानमन्त्रीको लागि हैन भने किन कैले काङ्ग्रेस कैले एमाले सङ्ग किन टासिन्छ प्रचण्ड?के यतिकै लागि 17 हजारको बलिदान हो?
@ronkc7371
@ronkc7371 Жыл бұрын
जुवारी त धेरै पर्यो,प्रधानमन्त्री ज्यू,बोले अनुसार नै काम गर्नु भयो भने राम्रो?संसदमा जुवारी मात्र खेल्नु हुन्छ कि?काम पनि गर्नु हुन्छ ।विचार गरेर काम गर्नु होला ।
@gopallimbu1780
@gopallimbu1780 Жыл бұрын
हेरतं झुटकाेकर्तु बाँर्दलिबाटं हातहल्लाउनेचाँ तपाँकाे छाँयाथीयाे त्याे सँदनमां उभेयेर तेतिंसाराे झुटनबुनुलनुहाेस तपाँकाे खेतिराम्राे छैन प्र जि उ
@rupdhojsamsohang-lz8dr
@rupdhojsamsohang-lz8dr Жыл бұрын
किनहोइन सामति छइन कमनिसत होइन जहिगयपनि भयपनि योकुरोहोइन
@prabhatkumardangi7354
@prabhatkumardangi7354 Жыл бұрын
प्रचण्डको भाषणमा कांग्रेसिहरुको टेबुल ठटाई हेर्दा अब यो काग्रेसको राजनिति समाप्तितिर गयो भन्ने बुझे हुन्छ।
@janakshrestha4434
@janakshrestha4434 Жыл бұрын
न गएको भए ओली जी को बारतलीमा बसेर हात हल्लाउनु भएको भुले कि धेरै फुर्ती न लगाए हुन्छ फेरि माथी पुगेर कुभिन्दो जस्तै फुटला नि दहल सर
@rekamthapa6133
@rekamthapa6133 Жыл бұрын
Great politician is Sher Bahadur Deuba
@tejkc1054
@tejkc1054 Жыл бұрын
हाे ज्यानमारा अब वनताले जेल हाल्छन
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Жыл бұрын
यो डुकू बातमार्न खपिस छ !
@sagarkhulal358
@sagarkhulal358 Жыл бұрын
देश विकास कसरी गर्ने भनेर गम्भीर छलफल हुँदै तोरीहरुको !
@SameerEver
@SameerEver Жыл бұрын
यो हत्यारा लाइ जेल हाल्ने होकी हैन?? कति निर्धक्क ले. फेरी प्रधानमन्त्री भएर देश लुटूम भन्ने भैराछ
@ambikasherma8933
@ambikasherma8933 Жыл бұрын
आज एमालेको बेईज्जत भयो हहह्हहह्ह्ह आज दरो भेट्यो उखान जि ले
@yogendrarai4326
@yogendrarai4326 Жыл бұрын
Tero bauko beijat vayo kema beijat vako k buxas
@missionnegi8387
@missionnegi8387 Жыл бұрын
Kp Oli is kp Oli... Not.. others
@harisholi8953
@harisholi8953 Жыл бұрын
पुजिबाद र समाजबादकाे यजेण्डा मिल्छ भने काङ्ग्रेस संग पाटि यकतागरे हुन्छ केकाे माअाेकादि
@udayachandra1284
@udayachandra1284 Жыл бұрын
त‌ ज्यानमारा होस, त लाइ देश बिकास हैन बिनास गर्छस। ज्यानमारा होस ज्यानमारा।
@grishmabashyal267
@grishmabashyal267 Жыл бұрын
के पि संग डराएर इस्पस्टिकरन दिइराछ मुला
@ramitamalla854
@ramitamalla854 Жыл бұрын
अपराधी लाई जेल हुनुपर्छ भन्ने रहेन्छ त।तपाईं को बिचार 😂😂😂😂😂😂😂
@birendrabhandari3691
@birendrabhandari3691 Жыл бұрын
छ्या संसद भवन भित्रको हालत
@bhimgurung2633
@bhimgurung2633 Жыл бұрын
केटा केटी को जस्तो कुरा गर्छस् सरम धरम हरायपछि जे भनेपनि हुदो रैछ !
@bimalalimbu9417
@bimalalimbu9417 Жыл бұрын
यी 3/4 दल एउटाइ हुन बाजे जस्तो गरेर जन्तालाइ झुक्काएको मात्र हो बुझ्न् जरुरी छ जन्ताहरुले
@gagankhatri4894
@gagankhatri4894 Жыл бұрын
Yes Right n Congratulations Pm. Sir !
@dolrajrana-cb6lo
@dolrajrana-cb6lo Жыл бұрын
बालेनको डोजर सँसद भवन तिर प्रस्ठान गर्न परो कचडा हरु बदि छन ।।।
@Khimbahadurbudhathoki-fj4rz
@Khimbahadurbudhathoki-fj4rz 7 күн бұрын
केपि गफाडि जेल हुनुपर्छ अनि बाख्रा चोर गगने लाइ नि जेल हुनुपर्छ अनि पर्चन्ड ले देश हेर्ने जिम्मेवारी राजालाइ दिदा हुन्छ
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 34 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 108 МЛН