रविको अन्तिम सम्बोधनले ओली देउवा शशंकित - रोष्टमबाटै नयाँ गृहमन्त्रीलाई फाइल जिम्मा Rabi Lamichhane

  Рет қаралды 349,593

Wave Nepal

Wave Nepal

28 күн бұрын

रविको अन्तिम सम्बोधनले ओली देउवा शशंकित - रोष्टमबाटै नयाँ गृहमन्त्रीलाई फाइल जिम्मा Rabi Lamichhane Speech Today | Rabi Lamichhane News | Prachanda | Kp Oli | Deuba | Today News
#rabilamichhane #prachanda #kpoli #deuba #samsadlive #todaysnews
----------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 1 400
@HiraShahi-wq4pi
@HiraShahi-wq4pi 27 күн бұрын
रबि लामिछाने भाषण गरे को ठिक छ सलाम छ
@Rajunath190
@Rajunath190 27 күн бұрын
Nirmala ko hatyara khoi ?
@mayarai4634
@mayarai4634 27 күн бұрын
Teita Mukul lai karbahi gareko xa.
@manojkarkee772
@manojkarkee772 27 күн бұрын
😅😅😅😅😅😅😅😅😅😅जाउ मेरो दाजु अमेरिका होइन भने केरा खाउ
@musicmusic153
@musicmusic153 26 күн бұрын
Secend hand camera😅😅😅 reality NEPAL NO CLEAR FACE..FACT
@creato243
@creato243 26 күн бұрын
​@@manojkarkee772कुन पार्टी को jhole chau रे कुकुर 😂
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 27 күн бұрын
भुटानी शरणार्थी गिरि बन्धु टि भन्नुभो । गृह मन्त्रि ज्यु तेसैले तपाइलाई एमाले ले इ गरेको । रबि जि चिन्ता नलिनुहोस् 84 मा हाम्रा होइन राम्रा नेताहरु एक ठउमा उभिनोस हामि तपाइलाई साथ दिन्छौ । धन्यवाद ❤❤❤❤
@govindakhatri7154
@govindakhatri7154 26 күн бұрын
गृह मन्त्री जि खोलेको फाईल सार्बजनिक हुनुपर्छ , सबै जनतालाई थाह हुनु पर्छ, 84 मा देखाउनु छ ।
@nimaghising15
@nimaghising15 26 күн бұрын
रविलाई ८४मा हामीसबैले साथ दिनैपर्छ !
@jerrybiswakarma3920
@jerrybiswakarma3920 27 күн бұрын
रबि ज्यु चिन्ता नगर्नुस् ८४ मा तपाइ हो प्रधान मन्त्री रबि लामिछाने जिन्दावाद जय घण्टी जय रास्वपा
@dammardhami-dq1if
@dammardhami-dq1if 27 күн бұрын
Hahaha
@Mr.Jeeringboy
@Mr.Jeeringboy 27 күн бұрын
😅😅😅😂😂😂😂
@Rajunath190
@Rajunath190 27 күн бұрын
Nirmala ko hatyara khoi ?
@mahendrakc5448
@mahendrakc5448 27 күн бұрын
८४ मा स्टेन्ट घोडा जेलमा हुन्छ सकियो रास्वपा यस्ता घोडालाई देश जिम्मेवार दिनुहुँदैन
@tulsikandel9988
@tulsikandel9988 27 күн бұрын
@@dammardhami-dq1if p000000 p
@dhrubachapagain5432
@dhrubachapagain5432 27 күн бұрын
रबि आज जे भन्दैछन ठिक भन्दै छन । रबि लामिछाने जिन्दाबाद ।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 26 күн бұрын
मेरो आशू नै आयो कती खिचातानी फोहोरी खेल खेलेको ।रबी सर माथी ।हामी जनता हजुरको साथ छौ🎉
@nirmalachhetri1185
@nirmalachhetri1185 27 күн бұрын
गृहमन्त्री रबिले राम्रो काम गर्दैथिए , उखाने देश द्रोहिलाइ पचेन , अब जनताले बुझ्न जरुरत छ सहि र गलत को हो भनेर स्वर्गीय गणेशमान सिंहले भन्नुभएको थियो नेपाली जनता भनेका भेडा हुन भनेर , अब हामीले राम्रो र नराम्रो को हो भनेर चिन्न जरुरत छ
@mohansinghmahara9548
@mohansinghmahara9548 27 күн бұрын
रबिज्यु को कुरामा दम्छ येथार्त तेहिहो
@thapasurendra6479
@thapasurendra6479 27 күн бұрын
रबिको अन्तिम होइन ,बाकी छ अझै धेरै बाकी छ
@hemantlamichane3948
@hemantlamichane3948 26 күн бұрын
रबी लामिछाने जिन्दाबाद जिन्दाबाद ॐ जय श्री पशुपतिनाथ कि जय ॐॐॐ ॐ
@tilakkhadka3980
@tilakkhadka3980 27 күн бұрын
युगदेखि अहिलेसम्म कसैले भ्रस्टचारिलाइ कार्भाहि गर्नेआटगर्ननसकेको आट्गरेर यिनिलाइ कार्बाहि गर्नुपर्ने बाटोबनाइदिनुभो रबि तिम्रोकाम इतिहासले कहिले बिर्सिदैन
@uttamthapa6257
@uttamthapa6257 26 күн бұрын
Ek dam sahi ho sir. 100% right
@ZephyrPoint-qc4vw
@ZephyrPoint-qc4vw 27 күн бұрын
झोले हरुको सातो पुत्लो गयको छ ।।।।एक पटक रास्वोपा लाई सरकार चलाउन अनुमती अबको चुनाब बाट दिनै पर्छ ।।।।वाओ रबि दाइ कति इमान्दारी पन छ तपाईंको बोली ।।।best of luck
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 26 күн бұрын
अति राम्रो सोच
@devastrous3389
@devastrous3389 26 күн бұрын
तँ रन्निको छोरा पनि घण्टि को झोले होस् भालुको छोरा
@tularajpharasal6403
@tularajpharasal6403 27 күн бұрын
नेता भनेको यस्तो हुनुपर्छ Ravi lamichane ❤
@gurungjk7517
@gurungjk7517 26 күн бұрын
ल ल रवि सर ठूलो चिन्ता नलिनु होला । आज हारे पनि भोलि का दिन हरुमा सहि मान्छे र पार्टी को जित निश्चित छ । नेपाली जनताले सहि मुल्याङ्कन अबश्य गर्नेछ हामिलाइ बिश्वास छ । धन्यबाद ।
@mithilapradhan4866
@mithilapradhan4866 26 күн бұрын
रबि सर सत्य बाेल्दै हुनुहुन्छ भ्रष्टाचार गर्ने लाई बचाउन काे लागि सरकार ढलेकाे हाे जनता ले बुझि सकेकाे छ कंग्रेस ऐमाले मा धेरै भ्रष्टाचारि छ हिम्मत नहरनु जय घण्टी 🔔🔔🔔🔔
@djalexrai81076
@djalexrai81076 27 күн бұрын
त्यो फाइल सम्पुर्ण आम्म नेपाली लाई थाहा हुनु जरुरी छ यो
@suryabahadurk.c681
@suryabahadurk.c681 27 күн бұрын
सान्दर्भिक वक्तव्य माननीय गृह मन्त्री रवि ज्युको सारै चित्त बुझ्यो म एक साधारण जनता को तर्फबाट धन्यवाद हजुर लाई।❤
@user-kc9st4jo6i
@user-kc9st4jo6i 26 күн бұрын
रबीको छबीलाई सलाम छ ।
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 26 күн бұрын
रबि दाइ 84 सम्म समय साथ दियो भने म सकेसम्म बुवा आमा दाजु भाइ दिदी बहिनी लाई रा सो पा मा ल्याउन को सिस गर्छु अब आउने चुनाव मा साथ दिन्छु
@shreeramchhetri680
@shreeramchhetri680 27 күн бұрын
देश लुटने कसैलाइ छुट छैन जस जस्ले देश लुटेर भुडि फुलायका छाै तिमि जाेसुकै हाै तिमिहरु अब कित देशबाट भाग्नै पर्छ कित जेलकाे हावा खानै पर्छ त्याे दिन अब धेरै नजिक छ ।खबरदार ।
@PaulRai-vf6lv
@PaulRai-vf6lv 26 күн бұрын
Yes❤
@purnabhadurgurung9531
@purnabhadurgurung9531 26 күн бұрын
@RabinShah-z5w
@RabinShah-z5w 26 күн бұрын
Loooo​@@purnabhadurgurung9531
@k.padhikari9917
@k.padhikari9917 27 күн бұрын
यो देशलाइ यस्तो हालतमा पुर्याउने ओली लगाएतका नेता भनाउंदा अपराधिहरुलाइ सक्दो चाँडो कडघरामा हाल्नु जरुरी भै सकेको छ ।
@Rbk495
@Rbk495 25 күн бұрын
जय रबि जय घन्टी यी देश द्रोही हरुको दिन सकिदैछ। जनताले राम्रो सङ्ग बुझेका छन। न आतिनुस। सत्यको बिजय येक दिन अबस्री हुन्छ। गलती को सजाय एक दिन दोसिले पाउने छन।
@rupsinghkhadka6132
@rupsinghkhadka6132 27 күн бұрын
धन्यवाद रबि जन्ता साथमा छन
@BharatBro-s5s
@BharatBro-s5s 27 күн бұрын
जय रबि सर
@magarofficial4363
@magarofficial4363 27 күн бұрын
आज देश रोएको छ 😢😢। नेपाल बनाउन प्रचण्ड र रबिको जोडी चाहिएकै हो। केपी र सेरेले देश कङ्गाल बनाए सके😢😢
@mlbbking4573
@mlbbking4573 26 күн бұрын
Sahi ho
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 26 күн бұрын
सहि कुरा हो
@wochyu1
@wochyu1 26 күн бұрын
So true!
@ambikakhanal1865
@ambikakhanal1865 24 күн бұрын
एउटा राम्रो काम जनताले देखिनी काम गर्न सुरु गरेका रबि ले आसाको दियो बाल्न खोज्दै थिय तर निभाउनको लागि सुपाले हम्केर भय पनि हावा लागायर अलि पर पुर्यादिका छ ! प्रसासन ले आरजुलाइ खोज्दै आउदा भेट्न् सकेनन कता गय भनेको सरखार नया बनाउनी खेल हुँदै रहिछ !! अर्को चुनाब सम्म कुर्नु छ !!
@shantapokharel66
@shantapokharel66 27 күн бұрын
दामी।१००% सहि।जेहोस वा गर्ने गरि भन्नुभो दामी गृहमन्त्री ज्यु।हैट सुन्दानी आङ्नै सिरिङ भोनी हौ।।हाम्रो प्रधानमन्त्री अरु जस्तो धोकेबाज हुनुहुन्न क्या।।
@nanugaire4960
@nanugaire4960 27 күн бұрын
ठिक कुरा सबैलाई थाहा भएकै छ केपि र शेरेको कर्तुत लुकाउन देश धराप मा पारेर थुक्क चोर नेता हरु
@kalpanasunar6432
@kalpanasunar6432 27 күн бұрын
रबिजि यि चाेर डाकाहरुलाइ भननुसजादाजादेेमाेे्क।यहि ्
@phulatamang7828
@phulatamang7828 26 күн бұрын
जय रबि ,जय नेपाल
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 27 күн бұрын
raight ravi dai jay ghanti🔔🔔🔔🔔🔔rsp jindabat
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 27 күн бұрын
जय रबि जी ८४ सिकाे लागि यी पुराना नेताहरूकाे चरित्र नाङगाे बनाउनुहाेस ।
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y 27 күн бұрын
आम नागरिक को साथ समर्थन छ हजूर लाई रबि सर धैर्य गर्नु जसरी हजूर लाई खेदेका छन् सबैको हीसाब लीन्नै दीन आऊछ
@kamlashhi7746
@kamlashhi7746 26 күн бұрын
चिन्ता नगर्नुस रबिसर 84 मा प्रधान मन्त्रि बन्ने पक्का जय घन्टि जय रास्वपा 🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️
@sandipsubedi4718
@sandipsubedi4718 26 күн бұрын
Great job Rabi ji ...Waiting for you as a PM
@sarbaguntamrakar7149
@sarbaguntamrakar7149 27 күн бұрын
खुल्ला मंचमा सबै नेपालीको सामुन्ने २५ वटा को नामहरू भनिदिनु तिनिहरु लाइ नेपाली जनता ले कारवाही गरिने छ।
@laxmikarki8841
@laxmikarki8841 27 күн бұрын
देउवा र ओली लाई यो देश बाट लखेट्न पर्छ नहि त पनि हरु ले देश बेचेर खान्छन अब जनता जागन पर्यो जाग जनता जाग
@amarlama335
@amarlama335 7 күн бұрын
तपाईं ढुक्क भएर बस्नुस्। ८४ मा गृहमन्त्री बन्ने पक्का हामी जनता छौँ तपाईँको साथमा 🥀💕💚❤️💚😘🧡👉️🙏🙏🙏
@nirmalakhatiwada6544
@nirmalakhatiwada6544 26 күн бұрын
रबि सर चिता नदुखाउस हामि छैउ जय घनटि 🙏🙏🔔🔔🔔🔔🔔
@destineloathe2999
@destineloathe2999 27 күн бұрын
हैन यो यमाले काँग्रेसलाई लाज पनि नलागेको सारा जनतालाई थाह छ कि किन सरकार ढल्यो ?? अरू केही होइन यो 2084 को चुनावमा यो यमाले, काँग्रेसलाई र माओवादीलाई सोत्तर र सखाप पार्नु पर्छ ! बस यही हो जनताले गर्ने उत्तरदायित्व र बदला यी चोर, भ्रष्ट नेता र पार्टी प्रति!!-✍️✍️
@barsilarajjhapali5164
@barsilarajjhapali5164 27 күн бұрын
आज को समय मा रबि लामिछाने नेपाली राजनीति मा नभएको भए एमाले काङ्ग्रेस मिलेर देश बेचिदा पनि हामी जनता लाई केही था हुने थिएन । कैलाश सिरोहिया जस्ता बिनोद चौधरी जस्ता लाई समाउन सक्ने थिएन अब 84 मा एक चोटि मौका दिनै पर्छ
@mlbbking4573
@mlbbking4573 27 күн бұрын
Kailash Ra binod ab kehi hudaina tesko bauhari aehalyo
@Bibeksherpa0232
@Bibeksherpa0232 26 күн бұрын
ठिक भन्नु भयो
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 27 күн бұрын
Wow, sir Rabi hajur jasto neta hamro desh Nepal lai chaiyeko xa. Jay Mr Rabi Jay Nepal ❤❤❤
@dilipsubedi2338
@dilipsubedi2338 26 күн бұрын
रबि सर् जिन्दावाद
@nanugaire4960
@nanugaire4960 27 күн бұрын
सत्ता बाहिर बसेर गर्नु देशको लागि
@bejoydewan6216
@bejoydewan6216 27 күн бұрын
जनताको साथ रहनेछ रबि जी ...! Best wishes 👍💯
@GaneshShahithakuri-pr7sj
@GaneshShahithakuri-pr7sj 27 күн бұрын
बल्ल आज आयर मलाई मन पर्यो Rabi Lamichhane
@pushparajamatya664
@pushparajamatya664 26 күн бұрын
रबी जी तपाइले बोल्नु भएको कुराहरू सबै ठिक छ तर फायल अध्यन गर्नु नै भएको छ । कुनै दिनै न कुनै दिन खोल्नु नै पर्दछ । तपाइको भनाइ अनुसार तपाइलाइ धन्यवाद दिन चहान्छु ।
@maniramshrestha9135
@maniramshrestha9135 27 күн бұрын
न घबराउनु रविजी सत्यमेव ज्यते यो शब्द को अतीमान मर्दन गरेपनि फरकपर्दैन
@ThaguGurung-fd2yy
@ThaguGurung-fd2yy 27 күн бұрын
Jay rabi jay ghanti ❤❤❤
@rimnathadhikari6960
@rimnathadhikari6960 18 күн бұрын
रबि दाइ हाई हाइ जय नेपाल 🇳🇵🇳🇵जय घन्टि🔔🔔📢📢🇳🇵🇳🇵🇳🇵
@JanakBohara330
@JanakBohara330 26 күн бұрын
Rabi lamichhane sir gave speech 🎤
@jhalkakarnali9721
@jhalkakarnali9721 27 күн бұрын
चोर हरुको उपचार ८४ पछि ,,,कतै पनि नचुक्न रबि लाई अनुरुध ,,,
@user-bd8ip8zk3b
@user-bd8ip8zk3b 27 күн бұрын
अब को रास्वोपा एकलबहुमत ल्यायर ८४ सरकारमा चलाउनेछ जय रास्वापा जयघण्टि जय रबि👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@Rajunath190
@Rajunath190 27 күн бұрын
Nirmala ko hatyara khoi ?
@manishdahal9619
@manishdahal9619 27 күн бұрын
​@@Rajunath190 timro kp sere prachande le chai nirmala ko hatyara samauna sakyo ra???
@sanjurai7102
@sanjurai7102 27 күн бұрын
भुटानी माताकाे प्रसाद,गिरीबन्धु टी काे चुस्कि पाइयाे???????​@@Rajunath190
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 26 күн бұрын
जय रा सो पा
@Rajunath190
@Rajunath190 26 күн бұрын
@@manishdahal9619 15 din bhitra hatyara samauxu vanera bhasan garera vote haleko maile aafai ho ma chitwan ko basi ho Khoj gareko
@princebudhathoki9139
@princebudhathoki9139 26 күн бұрын
Jaya Ghanti❤
@user-zq9zx7ts5n
@user-zq9zx7ts5n 26 күн бұрын
किना बाचिरहेछ यो देउब र के बि छिटोभन्दा हर्दिक श्रद्धाञ्जली भन्नू पर्ने
@yogendrashrestha7489
@yogendrashrestha7489 27 күн бұрын
सिधा कुरा जनता सङ्ग जारी छ होइन त रबि जि
@krishnashrestha1505
@krishnashrestha1505 27 күн бұрын
टाउकोमा घन्टी बजिसक्यो जय 🔔🔔❤ जय रबि दाजु ❤
@tilaktamang6408
@tilaktamang6408 26 күн бұрын
Jai jai jai rabi lamichane.
@devthapa2640
@devthapa2640 26 күн бұрын
जय होस् रबि सर ❤जय घण्टी ❣️🙏
@lkkshetri1201
@lkkshetri1201 27 күн бұрын
नेपालगन्ज त तिनलाई भाग्न सजिलो हुन्छ यिनलाई अत्तो पत्तो नभाको जेल म कोचनु पर्छ
@SusilsinghThakuri
@SusilsinghThakuri 27 күн бұрын
Honi hjr
@AnandPoudel-yz4pc
@AnandPoudel-yz4pc 27 күн бұрын
धेरै राम्राे 🎉🎉🎉🎉🎉🎉🎉म पनि छु साथमा।
@user-lr8ck9pw7z
@user-lr8ck9pw7z 18 күн бұрын
Yes jay yuwa Jay rabi dai aghi bardhnu hosh hami yuwa haru sathma xau himat naharnu hosh
@sujatabasnet4121
@sujatabasnet4121 26 күн бұрын
अब नेपाल बनाउने हाे भने रबि नै चाहिन्छ ।
@khadakarawal
@khadakarawal 27 күн бұрын
100%
@kamalprasadjoshi4425
@kamalprasadjoshi4425 27 күн бұрын
Good luck rabi sir jay ghanti
@user-is8gm9un9d
@user-is8gm9un9d 26 күн бұрын
जय घन्टि रबि दाई हाई हाई ❤
@anilgurung9825
@anilgurung9825 26 күн бұрын
Grate speach salut Rabi Lamichhane sir 🙋🙋🙋🙋🙋🙋
@rameshbudhathoki1044
@rameshbudhathoki1044 27 күн бұрын
जय रबि जय देश
@DalBahadurThapa-if9mj
@DalBahadurThapa-if9mj 27 күн бұрын
good luck rabi dai
@gajenyakha2370
@gajenyakha2370 26 күн бұрын
नेता भनेको येस्तो हुनु पर्छ रबि जस्तो सहि कुरा योहि हो सलुट छ 84
@govindakhatri7154
@govindakhatri7154 26 күн бұрын
नेपालि जनता जागौ, बिधार्थि नेता जागौ, यो देशमा पुरा राणा साशनको छबि छ, देश दिनहु कुलत कुलतन्त्र तिर जादै छ्।
@gopighimire5257
@gopighimire5257 27 күн бұрын
गिरि बन्धु र भुटानि सर्णा्थि ले ढल्याे
@ShivalalBhurtel
@ShivalalBhurtel 27 күн бұрын
Jay.rabi
@user-bb8hy7ql2s
@user-bb8hy7ql2s 24 күн бұрын
Rabi jinda bab hamesa Rahi...
@jhabiprasadbhatta8605
@jhabiprasadbhatta8605 26 күн бұрын
एकदमै सहि कुरा गर्नुभयो गृहमन्त्रीज्यू!
@LokeshKhadaka-kd4wx
@LokeshKhadaka-kd4wx 27 күн бұрын
Good luck Ravi dai
@rajendrakumarsundas-sf7sd
@rajendrakumarsundas-sf7sd 27 күн бұрын
Jai Nepal Jai ghanti
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 26 күн бұрын
जय रबि जय घण्टी जय रा सो पा
@khimlalpandey4259
@khimlalpandey4259 25 күн бұрын
रबिलाइ हृदय देखिनै सलाम छ❤
@fisteringbob4642
@fisteringbob4642 27 күн бұрын
rabi king
@user-eo8vg3xn2t
@user-eo8vg3xn2t 27 күн бұрын
Jaya ghanti
@user-qh3wb6sv5l
@user-qh3wb6sv5l 26 күн бұрын
जय रबि आइ लभ यु
@labdevpant
@labdevpant 26 күн бұрын
Very good rabi sir
@susilabhattarai8245
@susilabhattarai8245 27 күн бұрын
Ravi sir jaya ghanti jaya Ghanti
@babyqueengaming5137
@babyqueengaming5137 27 күн бұрын
good luck ravi sir👏
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 26 күн бұрын
रबि जी तंपाईलाई सलाम छ किनभने तंपाई सरकारमा गएर यी भ्रष्चारीले के के भ्रष्ट्रचार गरेछन् भन्ने जनताले जानकारी पाए अब ठग भ्रष्ट्रचारलाई नग्याउनेछन्।
@mayaadhikari3448
@mayaadhikari3448 26 күн бұрын
Rabi is a great leader ❤❤❤❤❤
@bishnubdrkarki4755
@bishnubdrkarki4755 27 күн бұрын
Good Ravi g
@chandradhakal5484
@chandradhakal5484 27 күн бұрын
जय घन्टी
@kamalgurung6193
@kamalgurung6193 26 күн бұрын
jai ghanti🙏🙏🙏
@tilakkhadka3980
@tilakkhadka3980 27 күн бұрын
डरत यतिलागेछकि अब भ्रस्टचारिहरु मन्दिरगयभने घन्टिबज्यो भनेपनि भागेर घरआउछन उनिहरुको मुलसातोनै जान्छ
@nisschalbaral8140
@nisschalbaral8140 27 күн бұрын
Good job rabi sir satye ko jeet hunxa
@user-eo8vg3xn2t
@user-eo8vg3xn2t 27 күн бұрын
Jaya rabi sir
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 26 күн бұрын
वा वा वा रबि सर हजुर को एति राम्रो काम को कुरा ले यो मन छोयो निराश नहुनुस 84 मा साथ दिने छु बाचा
@punamkarki2062
@punamkarki2062 26 күн бұрын
Rabi ji jasto pradhanmatri hunu parxa hamro nepal ma
@premkhadka3248
@premkhadka3248 27 күн бұрын
एस-के-देओको लागि रबि प्रतिगामी हुन तर यी दुई दलालले मुलुकलाइ प्रतिगमनतिर धकेल्दैछन्।अब असल कोको?जनताले बुझेका छन।
@tekbahadurpulami6259
@tekbahadurpulami6259 27 күн бұрын
राजनिति भनेको चलखेल गरि जनतालाइ झुक्याएर आफ्नो स्वरथा पुरा गर्ने निति हो।
@apilkc8268
@apilkc8268 27 күн бұрын
💯💯💯💯Sai kura garnu vo
@user-uf6lz9pr9d
@user-uf6lz9pr9d 26 күн бұрын
जनताको उधुम बिश्वास छ रबी सर आजको अबिश्वास आउदैमा नआत्तिनुस् ०८४ आउन धेरै समय लाग्दैन U r priminister conform jaya ghanti
@atitthapa8100
@atitthapa8100 27 күн бұрын
Jay Rabi Jay ghanti
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 30 МЛН
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 6 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 17 МЛН